The abandoned city || मान्छे नबस्ने गाउँ || ढुंगाको सहर|| Pokhara to Bhadaure Deurali and Tamagi

  Рет қаралды 733,850

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

Please watch our other videos of ilam
ilam Bazar Vlog
• जङ्गबहादुरको ज्वाईंको ...
Antu Vlog
• Antu Vlog || नेपालको स...
Panitar and Gajurmukhi
• मान्छे निल्ने रूख || P...
Copper mine hidden in Ilam
• इलाममा भेटियो तामाखानी...
Siddhithumka ilam
• ILAM सिद्धिथुम्का । ती...
Mabu ilam
• बनझाँक्री बस्ने ठाउँ |...
Sandakpur ilam part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur ilam Part 2
• Ilam Sandakpur Part 2 ...
Ilam panchthar vlog (Saptami)
• ILAM PACHTHAR VLOG || ...
Larumba Vlog
• लारूम्बा यात्रा || Lar...

Пікірлер: 558
@aszxc6359
@aszxc6359 2 жыл бұрын
सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।
@riseandshine2891
@riseandshine2891 2 жыл бұрын
अर्को राम्रो भिडियो। धेरै राम्रो प्रस्तुति र चित्रीकरण। जारी राख्नुहोस् र सचिन न्यौपानेलाई शुभकामना
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
दुर्भाग्य हामी नेपालीले खेल्ने ठाउँ त्यागेर टेक्ने ठाउँमा रमाउछौं,तामाङ्गी गाउँमा संघर्षरत यी दम्पती प्रती उच्च सम्मान छ।
@Kthoraa-l1u
@Kthoraa-l1u Жыл бұрын
Thnkiyouvay Vidiodekhawnu VAyekoma Feripaniaorko Panividyodekhay Dinuhola
@lilgahamagar4352
@lilgahamagar4352 2 жыл бұрын
मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏
@bidyarajbhandari851
@bidyarajbhandari851 2 жыл бұрын
यति राम्रो गाउ रितिदैजादा मन नै नरमाईलो लाग्छ।यात्रा को सुबिधा छ गाउँ फर्केर बिकास गर्यो।
@yashodapoudel7242
@yashodapoudel7242 2 жыл бұрын
कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।
@mangjabungcollection1444
@mangjabungcollection1444 2 жыл бұрын
सुन्दर भिडियो यस भिडियोलाई हेर्दा गाउँ उजाडिएको देख्दा बिरक्त लाग्यो यति राम्रो ठाउँलाई छोड्नु हुन्न।
@anoozprawash
@anoozprawash 2 жыл бұрын
भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा‌ पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा ‌भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏
@gurungkrish1868
@gurungkrish1868 Жыл бұрын
बधाई छ रोनिसा बैनी र सोल्टी खुशिमान सोल्टी ,तपाईहरुको अर्गानिक खाना,शुद्ध दूध,शुद्ध मह र मीठो अथित्य सत्कारकोलागी।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य अति सुन्दर मन प्रसन्न भयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
यस्तै छ अाजको स्थिति गाउँ रित्तिदै छन शहर हरु भरिदै छन ! धन्यवाद पुर्वी विल्युज !
@durgaacharya9479
@durgaacharya9479 2 жыл бұрын
Thank you for your videos
@badigad8465
@badigad8465 2 жыл бұрын
असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ
@Mepkd
@Mepkd 2 жыл бұрын
सच्चा देश भक्ति सन्तान बनेर नेपाल अामाकाे परिचय विश्वसामु दिइरहनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद🙏।
@KrishnaShrestha-wr5xf
@KrishnaShrestha-wr5xf 2 жыл бұрын
आहा ! .............. साच्चिकै रमाइलो मनमोहक रहेछ त्यो तामागी, भदौरे, देउराली गाउँ जो कोहि पनि पोखरा घुम्न जादा अबस्य पनि यक पटक पुग्नुपर्ने छ।
@hlo900
@hlo900 2 жыл бұрын
रिसोर्टमा बस्नु भन्दा यस्ता होमस्टेमा बस्नु १००० गुना राम्रो हुन्छ । अरु केहि नभए पनि होमस्टेमा एउटा आफ्नै मानबीयपन पनि हुन्छ । म जसरीनी आउछु यो गाउमा
@ramchhetri2890
@ramchhetri2890 2 жыл бұрын
पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
सन्तोष सर सारै रमाइलो ठाउँ देखाउनु भयो धेरै धेरै धन्यवाद
@sunitabhatta9299
@sunitabhatta9299 2 жыл бұрын
धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 2 жыл бұрын
धन्यवाद छ आफ्नो खाय हुर्केको सेवा गरने महान बिचार लियका मातृ भूमि काे प्याराे सन्तति लाई जय नेपाल जय नेपाली 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@raisantabahadur9090
@raisantabahadur9090 2 жыл бұрын
तामागी गाउँ सारै रमाइलो र सद्भाव्ले भरिपुर्ण रैछ हाम्रो भाग्यमा छ भने तामागी घुम्ने मन जागेको छ
@narayanpaudel8241
@narayanpaudel8241 2 жыл бұрын
हाम्रो पर्बत चित्रे बाट देखिन्छ सर यो गाउँ आज बिदेश बाट हेर्दा खुसी लाग्यो सर लाई 🙏♥️🙏
@rabinsunar3788
@rabinsunar3788 28 күн бұрын
❤❤तामागी् गाउँ छाेरेकाे ४० वर्ष बडी भए छ सम्जाइदिनु धन्यवाद पत्रकार मात्र लाई ❤❤❤❤❤❤❤ अाबा फर्किने छउँ
@arjunchettri5526
@arjunchettri5526 2 жыл бұрын
कति सुंदर दृश्य रैछन 👍👍👍 राम्रो लाग्यो🙏🙏🙏 धन्यबाद तपाईंलाई🙏🙏🙏
@jackmilan6750
@jackmilan6750 2 жыл бұрын
असाध्यै राम्रो सुन्दर गाउँ !!! कुने दिन आउने छु यो स्वर्ग जस्तो गऊमा !!!
@rajabirgunji
@rajabirgunji 2 жыл бұрын
यो पनि मेरै देशको एक भूभाग ! रमणीय ठाउँ आफ्नै खुट्टाले टेक्न नपाए पनि घुमाइदिनु भो भाई धन्यवाद ।
@JAYA-KHIMDUNG-RAI
@JAYA-KHIMDUNG-RAI 2 жыл бұрын
तो ठाउँमा बस्न मन लागेको छ। जापान भन्दा कम छैन हाम्राे नेपाल।👍🙏👍🇳🇵🎌
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
कस्तो जमाना आयो है आफ्नो गाउघर आफ्नो जन्म्भुमी छोडेर जानुपर्ने हुन् त म पनि आफ्नो गाउँ ठाउँ सानो हुँदा त्यस्तै 9,10 वर्ष मात्र बसेको छु त्यसपछि आमा बुबाले काठमाडौंको होस्तेल मा राख्दीनु भयो त्यसपछि जापान तिर आइयो त्यस्तै छ आ आफ्नो भाग्य बाध्यात्मक
@anticdon4182
@anticdon4182 2 жыл бұрын
"हेर्ने कथा" मा लाहुरेको गाउँ पटक पटक दोहोर्‍याएर हेरिरहन्छु । पुन : पुर्वी ब्ल्युज मार्फत फेरि हेर्न पाईयो ।। तामागी गाउँ
@hgyi8fu144
@hgyi8fu144 2 жыл бұрын
यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏
@nanuniroula2328
@nanuniroula2328 2 жыл бұрын
साह्रै मन मोहक सुन्दर परिबेश जय हवस् तपाइँ हरु को म्यानमार वाट
@tikaramdumirai6697
@tikaramdumirai6697 2 жыл бұрын
यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,
@lilbahadurchetri4361
@lilbahadurchetri4361 2 жыл бұрын
बिचारा उहाँहरुले अाफ्नो जन्म थलो भुटान धेरै miss गर्नुभएको छ।
@bijeshofficial1666
@bijeshofficial1666 2 жыл бұрын
आहा सुन्दत गाउँ सुन्दर भिडियो
@ishwarsubedi97
@ishwarsubedi97 2 жыл бұрын
साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।
@santoshgurung6111
@santoshgurung6111 2 жыл бұрын
Mero Mama Gau Tamagi ❤🥰
@gopalgurung7616
@gopalgurung7616 2 жыл бұрын
गजब अती राम्रो गाउं हरेक चीज अर्गानेक हावापानी बाताबरन सोच्छ गाउं राम्रो लाग्यो ,!!
@sisherpariyar9308
@sisherpariyar9308 Жыл бұрын
धेरै राम्रो ठाउँ देखाइदिनु भएको म पत्रकार सर लाई धेरै धेरै धन्यवाद म झापा बाट हेर्दै छु कुनै दिन पोखरा घुम्न आउँदा यो ठाउँ अबस्य पुग्नेछु म पनि
@user-yl9nh7um6y
@user-yl9nh7um6y 2 жыл бұрын
ढिलो चाडो गाउँमा फर्कनु पर्नी दिन आउछ तर त्यो बेला धेरै ढिलो भैसकेको हुन्छ । घरको धुरिहरु ढलिसकेको हुनी छ ढुङ्गाहरु चर्कीसकेको हुनी छ त्यो सुन्दर गाउँ झारिहरुले खाईसकेको हुनी छ तेसैले आफ्नो जन्मभुमी मात्रीभुमीलाई माया नमारौ । रितिदै गयको धेरै बस्तीहरुनै गुरुङ्गबस्तीहरु देखिन्छ ।
@indrakc6803
@indrakc6803 2 жыл бұрын
Yoo. Thau ghumna jannu prxa ekdin..beautiful😍💗👏
@manozgurung1410
@manozgurung1410 2 жыл бұрын
भदौरेमा हिरालाल भनिने (रामदल) गुरुङ्ग को ठुलो छोरी हुन रशिना गुरुङ्ग हाल तामागी मा होमस्टे सन्चालन गरेर बस्दै आएकी छिन
@yubrajdawadi2118
@yubrajdawadi2118 2 жыл бұрын
सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !
@somghale988
@somghale988 2 жыл бұрын
एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ। र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।
@Nep997
@Nep997 2 жыл бұрын
अहो फेरी एक पटक मलाई आफ्नै मातृभूमी झस्कायो, शायद केही समय अगी बिद्या चापागाइ दिज्यु को हेर्ने कथा अन्तर्गत ” लाहुरे को कथा” पनि एही ठाउँ बाट हेरेको थिए भावबिहोल हुन्छु म त हाम्रो गाउ, ठाउँ र मातृभूमी आफ्नै सन्तति बाट एसरी हेलित हुनु पर्दा| हाम्रो गाउ को अवस्था पनि बिस्तारै एही हुँदै छ!मुग्लान बसे र 2/4 कमाए पछी मान्छे लाई जन्म भुमी छोड्न हतार हुन्छ किन एसरी अन्धकार मय र सुन्सान हुँदै छन हाम्रो गाउ..! एउटा गतिलो नेत्रित्यो नहुँदा देश मात्र हैन सिङो गाउ कै यो अवस्था हुन पुग्यो.! दुई दाजु भाउजु तपाईं हरु धन्य हुनुहुन्छ, भगवन ले सधैं कल्याण गरुन बिम्ती छ तपाईं हरु पनि छोडेर नजानु होला, सचिन सर को त म नियमित दर्सक हुँ, भुटान देखी नेपाल र नेपाल देखी अमेरिका र फेरी घुम्न नेपाल तेस माथि पनि यो सुन्दर गाउ मा जानु हुने दाजु/ भाउजु प्रती हार्दिक सम्मान.! म पनि प्रवास बाट हेर्दै छु see you soon Nepal!
@yogeshrai3037
@yogeshrai3037 2 жыл бұрын
धेरै राम्रो रमाईलो गाउँ रहेछ 👍🌷🇳🇵 हामी प्रदेशी हरु लाई आफ्नै गाउँ घर मा बसेको अनुभुती दिलाई दिन्छ हजुर को भिडियो हरुले सचिन सर🙏🙏🙏
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
पोखरा शहर देखि तामागि गाउ सम्म को दृश्यावलोकन गराउनु भएकोमा धन्यवाद छ
@raisantabahadur9090
@raisantabahadur9090 2 жыл бұрын
सचीन सरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लोग सारै राम्रो लाग्छ श्रवण र अन्ध आमा बाउको कथा सम्ज्गन्छु
@gombesinglamarumba7908
@gombesinglamarumba7908 2 жыл бұрын
तामागी गाउँ, काफी छ नाउँ सारै रमाईलो, लोभ लाग्दो ठाउँ ।
@sankiji
@sankiji 2 жыл бұрын
कास्किमा तेस्तो धेरै गाउँ छ जहाँ सुन्दर घरहरु तपाइहरुको प्रतीक्षामा छन
@dayalapm1014
@dayalapm1014 2 жыл бұрын
हजुर को हरेक भिडियो मनमोहक हुन्छन।
@rajurana5397
@rajurana5397 2 жыл бұрын
यो भिडियो हेरेर मनमा सारै रमाइलो लाग्यो सर म पनि नेपाल फर्केपछि यो गाउँ जाने रहर जागेर आयो अत्ती सुन्दर नेपाल हाम्रो नेपाल🙏🇳🇵
@grgrk
@grgrk 2 жыл бұрын
ओहो अति शुन्दर गाउँ रहेछ सर हङ्कङ्ग बाट हेर्दै छु त्यै गाउँ ठाउँमा घुमे जस्तै महसुस भयो।
@mankaji8109
@mankaji8109 2 жыл бұрын
म चाइ अमेरिका बात हेर्दै छु
@mandipkhadka4147
@mandipkhadka4147 2 жыл бұрын
Always thank for our villagers who creat and save history every time.
@deviniure7248
@deviniure7248 2 жыл бұрын
सुन्दर गाऊँ बाचन शैली मंत्रमुग्ध
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
आह सारै रमाईलो गाउँ 👍️👍️👍️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
@shantiranamagar9772
@shantiranamagar9772 2 жыл бұрын
कति राम्राे हाेईछ घाद्रुङ जस्ताे रहेछ गाडि राेड टाढा रहेछ तेहि भयर हाेला छाेडेकाे
@sibaniakaashi9986
@sibaniakaashi9986 2 жыл бұрын
दुखा लगियो गाऊ छाडेको ३८ बरसा भयो गाऊ घर पनि बुडा बुडी भऐछ ,भिडीयो हेरेरा आसु थमन सकिऐन धुर धुर रूऐ मनछे काहा जनमियो काहा हो मरने थाहा नै पईऐन जिनदगी जरमनी म छौ गाऊ म त के नेपाल जन पनि टईम निकलन गहारो छ धननेबद तपाईलाई रमरो भिडीयो बनऊनु भऐछ 💔💔💔💔❤️❤️😭😭💏✌️🙏🏼mutu ko tukda Bhadaure deuralie
@bipinacharya1814
@bipinacharya1814 2 жыл бұрын
you're going deeply in our villages,history and the culture. Also showing the current worst situation of the country .Great job👍👍
@rambahdur3010
@rambahdur3010 2 жыл бұрын
दादु भित्र बाट पनि देखानु भऐको भऐ अजै मजा हुन्थो
@k.s.thapamagar920
@k.s.thapamagar920 2 жыл бұрын
तामागि गाउँ साह्रै राम्रो लाग्यो, नमरे बाचे कालले साँचे कुनै दिन घुम्न आऊछु।
@mariagoretti9179
@mariagoretti9179 2 жыл бұрын
नमस्कार🙏 म सिक्किम देखि❤❤🙏🙏 त्यति राम्रो गाँउ ठाउँलाई किन बिरानो बनाईयो त सायद आजको बसाेबास गर्ने र रहन-सहनले नै हाेला त्यहाँ बस्ने वासिन्दाहरुलाई शहरको हावाले तानेर हाेला गाँउ नै रित्तो जस्तै भएको रहेछन्।
@sushantmainali3858
@sushantmainali3858 2 жыл бұрын
nepal ma gau xodera sahar basne trend xa tyo vayera hola
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
अति सुन्दर भिडियो हेरेर कहिले पनि न‌आगाईने धेरै मन परो हजुर लाई सुभकामना
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 жыл бұрын
न्यौपानी जी धेरै धेरै धन्यवाद तपाइलाई ।सारै राम्रो काम गर्नु हुँदैछ तपाईंको उन्नति प्रगति लागि ताल बाराही भगवान ले रक्षा गरुँन म धरान बात हेर्दैछु ।
@durgathapa1388
@durgathapa1388 2 жыл бұрын
दामी गाउँ तर देशको परिस्थितिले गर्दा नेपालका धेरै गाउँहरु यसरी नै रित्तिँदै छन्
@subashbasnet02
@subashbasnet02 2 жыл бұрын
अत्यन्तै राम्रो प्रस्तुति, सुन्दरताकाे त कुरै नगराैं।
@neksanrai5043
@neksanrai5043 2 жыл бұрын
Yo gauko Sabai Jana British army ma hunuhunxa so Sabai pariwar London ani kohi kohi PKR KTM tira xan so gau ahiley purai ujad vako xa.. mailey aaja Vanda 4 Mahina pahila herney Katha ❤️ Bata hereyko thiya yo gauko Sabai video 🙏🙏
@gstravelvlog
@gstravelvlog 2 жыл бұрын
Wow, very interesting and awesome village. I will visit it at once. ❤👍☺
@aayushbhujel1592
@aayushbhujel1592 2 жыл бұрын
It is real paradise bhadaure tamagi villages.
@user-hc2rr2qd8c
@user-hc2rr2qd8c Жыл бұрын
सचिन सर स्वोर तपाईंको सारै मिठो
@purangurung2393
@purangurung2393 2 жыл бұрын
Molai sachai hernu khubai maan perney ani mazza awuney programme chai herne katha ani purvi blue ho. Ani sunder gawn sabai kura organic.
@kkailashgurung7196
@kkailashgurung7196 2 жыл бұрын
भुटानका नेपाली वस्तीहरु र गोर्खालीका इतिहास हरु बुझ्न पाए हुन्थ्यो सचिन शर
@laxmithapa335
@laxmithapa335 2 жыл бұрын
I heard about Bhutan that they will charge more den USD100 for each day for Nepal people. So its pretty expensive for A Blogger to pay do much. Once I try but didn't feel like paying do much.
@karnelopsang1248
@karnelopsang1248 2 жыл бұрын
भदौरे गाउंको सुन्दर यो ठाउंको केटि मन पर्यो मलाइ त जान्न अब घर एउटि नलाइ त ।। धन्यबाद यस्तो सुन्दर .......
@rambahadurkumal2697
@rambahadurkumal2697 2 жыл бұрын
अति सुनदर ठाँउकाे भिडियो देखाउनु भयाे सर ।सारै राम्रो लागयाे।
@ramugautam4169
@ramugautam4169 2 жыл бұрын
सचिन सर पन्चासेको दक्षिण मोहोडा को भिडियो पनि हेरियो पुर्बी मोहोडाको पनि हेरियो अब पस्चिमी मोहोडा को बस्ती पर्बतको मोदी गापा राम्जा र चित्रे हुँदैपन्चासे त्यहाको पनि गाउँको यस्तै अबस्था लाई चित्रण गर्दै भिडियो बनाउनु पर्यो
@homudhital3298
@homudhital3298 2 жыл бұрын
धेरै खुसी लाग्छ पुर्वी ब्लुजकाे भिडियाे हेर्दा
@tenziicjchoe8193
@tenziicjchoe8193 Жыл бұрын
Wow nice views of village 👌 n that red flower redrodendron flower tree amazing
@gangabantawa9799
@gangabantawa9799 2 жыл бұрын
Very beautiful n indeed it looks like Chirang BHUTAN the hight n the area similar thanks for letting us know about this village tes to explore new place is experiencing n adventures too
@narayangiri9835
@narayangiri9835 11 ай бұрын
अति राम्राे गाउँ
@pdada5262
@pdada5262 Жыл бұрын
malai ta hamro vhutani sir ko sarai maya lagyo afno gaw samjheko dekhera thank u purbeli blues ajhai dherai video lewnuhosh dherai suvhakamana
@peterparkerabc
@peterparkerabc 2 жыл бұрын
Wow such a amazing village thanks hjr keep posting like these videos ♥️♥️👍👍
@KarunaRai-sq3lv
@KarunaRai-sq3lv Жыл бұрын
Keep going ahead...purvi blues team amar rahos namaste
@dilipkumarchhetri4705
@dilipkumarchhetri4705 2 жыл бұрын
Tamange village are very beautiful I hope the villagers will come back soon
@rabinsarbujatamu4952
@rabinsarbujatamu4952 2 жыл бұрын
भदौरे तामागी हो हजुर तामाङ्गी होईन, धन्यवाद 🙏
@sundarkarki4005
@sundarkarki4005 2 жыл бұрын
रेशम बोहरा को नेपाली फिल्म उठेको बस्ती को याद आयो।।
@narjanggurung5945
@narjanggurung5945 2 жыл бұрын
Dear Sachin Naupane thanks for visiting Luke ko village haru Tara beautiful xa. Tapai ek patak pokhara lamachaur ,chitepani bhurjung khola fish tough ,chaura,kharpani hot spring tatto pani,dhiprang via Ghachok visit garnu hola wounderful jagha xa,Ghachok ma subedar mar Nar jang gurung ko gharma gayara tea jalpan gari farkanu hola. Thanks
@riteshgurung5717
@riteshgurung5717 2 жыл бұрын
सुन्दर लाग्यो तामाङ्गी गाउँ
@bakokotha9357
@bakokotha9357 2 жыл бұрын
Beautiful village of Nepal!! I love it very much...
@ranaznesga6097
@ranaznesga6097 2 жыл бұрын
तामागी गाऊँंमा होमेस्टे सन्चालन गर्नु हुने दाजुको सम्पर्क नम्बर ऊपलब्ध भाको भए घुम्न जान चाहाने सम्पुर्ण पर्यटकलाई केही सहज हुन्थ्यो कि हजुर र यो स्रबय दृश्यको लागि धेरै धेरै धन्यवाद हजुरलाई
@reshamtamang6019
@reshamtamang6019 2 жыл бұрын
Beautiful village TAMUGI…… I love it….. gau farka abhiyan suru garne bela bhayo…..
@shyamlama2251
@shyamlama2251 2 жыл бұрын
Atti sundar gaau N very nice video thanks 🙏
@kristhspa6314
@kristhspa6314 Жыл бұрын
सचिन जी नमस्कार । नेपालको हरेक कुना कन्जराको परिचय र मनमोहक दृष्य कैद गरि हामी माझ पस्की नेपाल दुर दर्शन गराउन अलैाकिक सैम्य र रम्य दृष्यका माझ लोभ लाग्दो सोर गुन्जन सहितको ब्याख्य शेषनागको उपमा दिन्छु हो मत । अनि साथै रहनु भयको भुटानबासी नेपाली भाईको जोडी लाई नमस्कार छ है । नेपाल लाई नबिर्साै नी
@new_era0
@new_era0 2 жыл бұрын
Wow ati sundar ani ati ramailo gau video ma herda pani aananda lagyo
@bhimshrestha4966
@bhimshrestha4966 2 жыл бұрын
dheri ramro phariphari herna paau 👍️👍️👌👌
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 2 жыл бұрын
Hajur ko vlog hernu saarai majja aauxa,atinai sundhar xa Nepal 🇳🇵, ma pani kapilvasthu,chutrabesi,butwal,chanuta anya ajhai kati sthan ghumey sarai maja aayo saachikai sundhar cha NEPAL 🇳🇵 ,from Darjeeling
@rudrabasnet6988
@rudrabasnet6988 2 жыл бұрын
सारै राम्रो अनि फरक खाल्को vdo ❣️❣️❣️🙏🙏🇳🇵🇳🇵
@ManSingh-qn9qr
@ManSingh-qn9qr Жыл бұрын
यहाँहरु सबैलाई धन्यबाद कति कुराहरुले मनै दुखित भयो रोजगार शिक्षा स्वास्थ्य सुबिधाहरु खोज्दै खोज्दै पुर्खाहरुले नखाई नलाई १९ औला खियाएर छोरा नातिहरुकोलागी बनाको बस्ती उजाड उजाड भएको देख्न नसकेर प्फर्कनु भयो पहिले यहिको उत्पादनले जिउन सक्नु बाध्याता थियो होला युग परिस्थिती बद्लियो अब त रमाइलो र सौखिन गरेर जिउने चलन आयो यहांका पहिलेका सबै समुदाय मिलेर बिदेसिहरु जहाँ जहाँ बस्नुभको छ एउटा पक्की बाटोसित जोडिदिनुहोला मौरिको साथै रुखमाहुने च्याउको ठुलै आधुनिक फर्म र एउटाब्यबसाहिक कृषि फर्म खोल्नुहोला दुई चारजनाको रोजगार मिलोस कुनैसमान बाहिर पठाउन सक्षम होस अवस्य पनि पहिलेको भन्दा अर्कै रुप लिने छ यो पुरान्नो बस्तिले रुप फेर्ने छ
@gaganjungshah446
@gaganjungshah446 2 жыл бұрын
माटोले सरापेर फेरि गाउँ फर्किनेछन् एकदिन!😥
@DMVlogs1
@DMVlogs1 2 жыл бұрын
मेरो देश ❤️ मेरो नेपाल 🇳🇵 जय नेपाल 🇳🇵
@not.biancaxx_
@not.biancaxx_ 2 жыл бұрын
ati sundar tamDi gau ani khusiman dampati
@ayushranabhat8991
@ayushranabhat8991 Жыл бұрын
हजुर्लाइ सलाम टक्राउछु
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
सारै मन पर्छ सर हजुरको बोल्ले शैली र बताउने कुराहरु एक चोटि बाग्लुङ पनि जानपरो सर
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 59 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Tamagi Heritage Homes - a conservation project in Pokhara
17:01
Pokhara Enduro
Рет қаралды 2,4 М.
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 59 МЛН