पाका पुस्ताः प्रेम, यौवनदेखि जीवन-जगतका कुरासम्म | Tamasoma Jyotirgamaya | Tikaram Yatri

  Рет қаралды 152,516

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #bhairabrisal
#कुरा_सुन्नु _पाकाको #tikaramyatri
Guest: - भैरव रिसाल- अग्रज पत्रकार
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin: / @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 335
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@mahendrasingh6183
@mahendrasingh6183 Жыл бұрын
पश्चिम नेपालकाे कर्णाली र सुदुरपश्चिमका बुढापाका व्यक्तिहरुकाे कुरा पनि याे कार्यक्रममा सुन्न पाइयाेस यात्री सर ।
@Shrawan2057
@Shrawan2057 Жыл бұрын
एकदम ।
@parwati9313
@parwati9313 Жыл бұрын
अवश्य पनि।। मेरा पनि चाहना
@ajaykhatri2552
@ajaykhatri2552 Жыл бұрын
Yes
@Shrawan2057
@Shrawan2057 Жыл бұрын
❣️
@tararijal2493
@tararijal2493 Жыл бұрын
,
@diwakarbashistha1035
@diwakarbashistha1035 Жыл бұрын
यो किसिमको सुरुआत नै प्रशंशा योग्य छ जुन वर्तमानमा कथा, भविष्यमा सुन्दर इतिहास भएर बाँच्ने दस्तावेज ! डाँडामा पुगेका अन्य घामहरु ओझेल नपर्दै, शब्द चित्रमा कैद गरियोस् ♥️🙏
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw Жыл бұрын
भैरव रिसाल !हजुर प्रती सम्मान ।
@KailashKoiral
@KailashKoiral Жыл бұрын
खुल्ला साेच उदार ज्ञान र अनुभवका खानी🎉
@basudevthapa2059
@basudevthapa2059 Жыл бұрын
राम्रो सुन्न लायक कार्यक्रम सञ्चालन गर्नुभएको मा दुबै युवा पाका पत्रकार लाई सादुवाद ॐॐॐ जयहोस भिमेश्वर पहिला सुनेको अन्तरवार्ता मा भैरब कामरेड ले त्यहा जनसंख्या थियो मैले जनगणना गरेको हुँ भन्ने सुनेको थिएं सायद त्यो अन्तरवार्ता टिका जी ले खोजी नागरिक सामु ल्याउनु होला भन्नेमा बिस्वस्त छौ , यक कामरेड परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कालापानी लिपुलेक २ बाक्सा सुन मा बेचेका हुन भनेका थिए कमाउनिष्ट हरु यस्तो विना प्रमाण को बिषय पनि ल्याउछन यस बारेमा टिका जी ले फटाहा कुरा गर्ने लाई पनि अन्तरवार्ता मा ल्याउनु होला बरिष्ठ पत्रकार भनाउँदा किसोर नेपाल भन्ने मनुवा ले राजा महेन्द्रले कोदारी राजमार्ग, पूर्ब पश्चिममा राजमार्ग खोलेर के भयो? भने यस्ता परिचालित १२ भाई मिडिया ले देश सखाप पारे का हुन मिडिया मा आयकै छ ३८००० नेपाली नेता भनाउँदा कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु अरू दलाल हरु मासिक रकम दुताबास बाट लिने गर्दछन् यस बारेमा पनि सुन्न पाय हुने थियो टिका जी ॐॐॐ जयहोस सम्भो, भैरब कामरेड हरू ले पनि अनुसासन मा रहन नसकेको बिषय सुनाई हाल्नु भयो यस्ता पाका लाई टिका टिप्पणीहरु नगरौ उहाँकाे स्वास्थ्य मा लाभ मिलोस ॐॐॐ जयहोस सम्भो
@sastikaregmi8065
@sastikaregmi8065 Жыл бұрын
मेरो बुबा पनि 1985 कै हुनुहुन्छ कान चाहिँ यति मजाले सुन्नुहुन्न त हिडडुल र चोटिला गफ साह्रै मजाले गर्नुहुन्छ र स्मरण शत्ती अतिनै छ आफू 4 बर्ष भएदेखिका सबै कुरा नबिराइ गर्न सक्नुहुन्छ लाग्छ एउटा इतिहास नै मेरो बुवासग छ।राम्रो कार्यक्रम टीका सर 🙏
@rookaviruss9545
@rookaviruss9545 6 ай бұрын
टिकाराम सरँग भेट गराउनु पर्यो
@shalikramsubedi8296
@shalikramsubedi8296 Жыл бұрын
सबैभन्दा उत्कृष्ट लाग्यो टीका जि यो कार्यक्रम मन मर्ने पत्रकार को मन पर्ने कार्यक्रम नेपाल को तीन मन पर्ने पत्रकार स्व बिजय लोहनी तपाईं र राजेन्द्र बानिया हुन मेरो
@khanalramesh040
@khanalramesh040 Жыл бұрын
फेरि खगेन्द्र संग्राैला लाई हेर्न मन लाग्यो कार्यक्रममा ल्याउन पर्याे बिबिध समसामयिक कुराहरू उहाबाट सुन्न पर्याे ।
@arjunkhatri3550
@arjunkhatri3550 Жыл бұрын
साह्रै चित्तबुझ्दो अनि मिठो कुराकानी लायो यैना हेरेजस्तो छर्लङ्ग स्पष्टता खुसी लायो हेर्दा मन आनन्दित भयो धन्यवाद
@parwati9313
@parwati9313 Жыл бұрын
एकदमै उत्कृष्ट कार्यक्रम।। जिउँदो इतिहास सुन्न पाउँदा खुसी लाग्यो।। हजुरबुबाको स्वास्थ्य लाभको कामना।।
@yashodharayamajhi6237
@yashodharayamajhi6237 Жыл бұрын
धेरै राम्रो कार्यक्रम
@deepakpandey437
@deepakpandey437 Жыл бұрын
सरल , ज्ञानवर्धक अन्तर्वार्ता लाग्यो मलाई
@krishnasiwakoti6678
@krishnasiwakoti6678 Жыл бұрын
Interesting ❤राम्रो छ भाई।
@yogendrakhatri6493
@yogendrakhatri6493 Жыл бұрын
बौद्धिक पत्रकार तथा मेरो फ्यान पत्रकार टीकाराम सरप्रती हार्दिक नमन्🙏 एकदम अहिलेसम्म न उठेको विषयवस्तु उठान गर्नुभएको मा हार्दिक आभार ! निरन्तरता रहिरहोस ! अर्कोपटक भैरव रिसाल बा जस्तै विज्ञ र तागतिला हजुरबुबा को संवाद हेर्ने उत्सुकता बढेको छ । धन्यवाद ।
@JSKarki-ux2dm
@JSKarki-ux2dm Жыл бұрын
अति उत्तम कुरा 🎉❤।
@kalyanadhikari2032
@kalyanadhikari2032 Жыл бұрын
टिकाराम यात्री नेपाली पत्रकारीताको क्षत्रमा एउटा फरक र मूर्धन्य प्रतीभा, पात्र, नक्षत्र भन्दा म सायदै गलत हुन्छु होला।❤❤ यौ नौलो आयामको लागी आभार टिकाराम सर्। १०० औँ भाग झट्टै पुगोस्।❤️ शुभकामना❤️❤️
@kirandahal5590
@kirandahal5590 Жыл бұрын
धेरै राम्रो लाग्यो ।
@homchamlagain2056
@homchamlagain2056 Жыл бұрын
दामी छ चम्लागाई बन्धु
@s.p.dhakal5213
@s.p.dhakal5213 Жыл бұрын
यस्तै यस्तै जिउँदा इतिहासहरु सुन्दैजान पाइयोस् ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
भैरव गुरु माहा मानव हुनुहुन्छ ,जयहोस।
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
राम्रो लागो धेरै कुरा बुज्यो
@sumanpaudel3116
@sumanpaudel3116 Жыл бұрын
आफुले चाहेको खालको अन्तरबार्ता लिन पाएको हुँदा पनि होला, टिका सर आफैमा निर्बन्ध र आनन्दित महशुस गर्नुभएको अनुभुत भयो. वरिष्ट अग्रज पत्रकार आदरणिय भैरव सरलाई हार्दिक नमन् 🙏🙏 साःरै रमाइलो लाग्यो दूरदराजका नसुनिएका आवाज ल्याउनुहोला टिका सर कार्यक्रमले निरन्तरता पाओस शुभकामना ❤️❤️
@diltamang2836
@diltamang2836 Жыл бұрын
जिवन जिवन्त जस्ताे हुनुमा अाफैमा गैारवमय हुनुमा अाफैमा परिचित पात्रा लिएर अाउनु भयकाेमा युगान्त पुरुष माझ कुरा सुन्न पाउँदा खुसि लाग्छ जिवनकाे जवर भाटा उखन्न गर्न सहज हुन्छ जस्तै भैरब रिसाल ,,❤❤❤🎉🎉🎉
@sunarnanu2380
@sunarnanu2380 Жыл бұрын
यात्री सरको कार्यक्रम सारै मन पर्छ , कस्तो आनन्द लाग्यो यो कार्यक्रम सुनेर ! नियमित सुन्ने प्रयास गर्ने छु !
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
रमाइलो गफ 🙏🙏🙏🇳🇵
@sumankhatri7811
@sumankhatri7811 Жыл бұрын
❤❤❤
@birbalrai4488
@birbalrai4488 7 ай бұрын
वुबाहजुरको कुरा सुन्दा मन खुसि लाग्यो
@maheshdahal7551
@maheshdahal7551 Жыл бұрын
सलाम छ,,, दाइ,, तपाईं को यो प्रती,,,,अनि जिउँदो इतिहास प्रती नमन❤❤❤
@Khadka851
@Khadka851 Жыл бұрын
गज्जब
@rajkumarshrestha1965
@rajkumarshrestha1965 Жыл бұрын
फेरी एकपटक अग्रज दिग्गज व्यक्तित्व द्वारा ईतिहासलाई नियाल्छे अवसर प्रदान गर्ने पत्रकार टीकाराम यात्रीलाई विशेष धन्यवाद!
@phanindraneupane4381
@phanindraneupane4381 Жыл бұрын
भैरब बुबा 🙏🙏 जिउदो इतिहास ❤️❤️🙏
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
अति रोचक कुरा सत्यतत्था जीवनको भोगाई प्रस्तुत गरिदिनु भयो म पनि २७ सालमा काठमान्डौ आउदा काठमान्डौको सागमा दिसा सिउरिएको हुन्थ्यौ साग चै लहलह कति राम्रो मिठो तर पानी प्रसस्त राम्रो धोएर खाईन्थ्यौ याद छ
@Sushmapariyar57765
@Sushmapariyar57765 Жыл бұрын
इतिहास धेरै रोचक लाग्यो❤❤💞🙏बुवा
@nayantimalsina1890
@nayantimalsina1890 Жыл бұрын
अर्गानिक छलफल लाग्यो मिठो अनि नेपाल इतिहास सुन्न पाईयो। धन्यवाद छ नेपाल का पुर्ब पश्चिम र सुदुर सबै ठाउका यस्ता दिग्गज र इतिहास बोबेका ब्यक्तित्व को अनुभब जनतामाझ ल्याउने प्रयास सधै सफल रहोस् यात्री सरको।
@lokendra.budha2052
@lokendra.budha2052 Жыл бұрын
धेरै धेरै धन्यवाद टीकाराम सर 🙏🙏😇😇
@ramprasain235
@ramprasain235 Жыл бұрын
कर्पोरेट हाउसहरुले सेट गरेका सीमाहरु भत्किएका छन् , मानवीय संवेगका भाव उत्रिएका छन् अनि लुकेका कुराहरू फुकेका छन् । हजुर-बा अनि नातिभाइलाई हार्दिक आभार।
@binodneupane1270
@binodneupane1270 Жыл бұрын
नमन व्यक्त गर्दछु 🙏।
@dipeshadhikari8747
@dipeshadhikari8747 Жыл бұрын
मेरो हजुरबुबा हाल 98 बर्षको हुनुहुन्छ रेडियो सुन्न खुबीसँग मनपर्दैनन् 2004सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो। आज मैले यो कार्यक्रम सुनाउदा सार्है खुसी हुनभयो। धन्यबाद टिका सर
@rabindramoktan4859
@rabindramoktan4859 Жыл бұрын
बडो गज्जव लाग्यो यो कार्यक्रम्। जयहोस टिकाराम जी।
@indiradahal5964
@indiradahal5964 Жыл бұрын
राम्रो कार्यको सुरुआतका लागि टिकाराम सरलाई बधाई । हाम्रा हजुबुवाका पालाका कुरा सुन्न पाउँदा आनन्द लाग्यो । निरन्तरताको कामना गर्छु ।
@KismatBk-ss3hn
@KismatBk-ss3hn Жыл бұрын
असाध्यै राम्रो । कुरा सुन्नु बुढाको आगो ताप्नु मुडाको ।
@durgagautam4232
@durgagautam4232 Жыл бұрын
एकदम उत्कृष्ट कार्यक्रम मन छोयो ❤अहिलेको पुस्ताले सुन्न छुटाउनै नमिल्ने यस्तै अर्गानिक बनोस शुभकामना छ।🙏बा को सु-स्वास्थको कामना 🙏🙏
@nirkumar2428
@nirkumar2428 Жыл бұрын
गणेश रसिक लाई पनि सुन्न पाउँ ! टिकाराम जि, यात्रा जारी रहोस् ।
@gitaacharya5094
@gitaacharya5094 Жыл бұрын
भैरव रिसाल बुवालाई स्वास्थ लाभको कामना! सय वर्ष पश्चात् पुनः अन्तरवार्ता हेर्न पाइयोस् ।ज्युदोँ इतिहासप्रती नमन!🙏
@startubenepal4927
@startubenepal4927 Жыл бұрын
साॅंच्चिकै कुरा सुन्नु पाकाको।
@dilushahik.c2324
@dilushahik.c2324 Жыл бұрын
एकदमै रसिलो अन्तरबार्ता,जिउदो इतिहास सुन्न पाइयो धन्यवाद टिकाराम यात्री ज्यु कति तह सम्म पुग्न सक्नु हुन्छ।
@parshuramkarki8602
@parshuramkarki8602 Жыл бұрын
एउटा रोचक किताव बढेजस्तै भयो ।
@HamroKarma
@HamroKarma Жыл бұрын
हजुरबालाई यो यू टूब बाटै सलाम!
@Facttruth843
@Facttruth843 Жыл бұрын
राम्रो कार्यक्रम शुरुवात गर्नु भएछ.. ( कुरा सुन्नु पाकाको ) सफलताको शुभकामना.. दूरदराजका पाकाहरु लाई पनि ठाउँ पाइयोस्.. 🙏
@rairai1194
@rairai1194 Жыл бұрын
कति रमाईलो बुवा
@chetansunar4478
@chetansunar4478 Жыл бұрын
आहा! हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु यात्री सर म सुर्खेतको मान्छे खासगरी कर्णाली मेरै प्रदेश र छिमेकी सुदुरपश्चिमसमका कुराहरु, आदरणीय रिसालका नितान्त वैयक्तिक कुराहरु अझ निर्वन्धका साथ वोलैका कुराहरु सुनियो,हेरियो साह्रै खुसी लाग्यो आदरणीय रिसालज्यूलाई सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ढिलै भएपनि व्यक्त गर्दछु है।❤❤❤❤❤❤❤❤❤❤ २०८०-०५-०७
@DevakaKandel-xe9yy
@DevakaKandel-xe9yy Жыл бұрын
Dherai kura siknu payem ,thank u
@SugamGurung-vd3xr
@SugamGurung-vd3xr Жыл бұрын
मेरो एकदमै मन पर्ने कार्यक्रम र प्रस्तोता टिकराम सर।जिउदो ईतिहास सङको मीठो सम्बाद अत्यन्तै मजा आयो।धन्यवाद साथै जिउदो इतिहासलाइ स्वस्थ्य लाभको कामना।
@harisubedi9028
@harisubedi9028 Жыл бұрын
उपयुक्त व्यक्तिको छनोट!
@Psctayari199
@Psctayari199 Жыл бұрын
Thank you Tikaram ji.....अझ सुनिरहु जस्तो लाग्यो❤❤
@rudrapokharel
@rudrapokharel Жыл бұрын
उहिलेको पालामा मैले पनि सुन्ने गर्थे! बाजेको बोलिमा दम छ! एक पाठ पढेभन्दा कम लागेन! 🙏🙏 बाजेलाई सुस्वास्थको कामना😍😍
@parsupandit9597
@parsupandit9597 Жыл бұрын
टिकाराम सर हजुरका धेरै अंश हेरें सबै राम्रो लाग्छ योत अझ ज्युदो इतिहास ल्याउनु भयो अब १०० बर्सको हुँदा फेरि भन्ने आसय आयो तर मिल्छ भने जतिसक्दो छिटो अर्को अन्तरबार्ता लिएर पुर्णता दिनुहोस् एतिकैमात यो भाग अपुर्ण नै लाग्छ मानौं नुन बिनाको तरकारी जस्तो
@bimalregmi7026
@bimalregmi7026 Жыл бұрын
राम्रो कुरा। जिबन निरस छ भन्ने मान्नेहरुले हेर्न र प्रेरणा लिन सक्छन्।
@SmartNepal36
@SmartNepal36 Жыл бұрын
एकदम रमाइलो , ज्ञानका कुरा ,इतिहास का कुरा सुन्दा अझै समय कम जस्तो भयो सुनिरहन मन लाग्यो। कार्यक्रम सफलता को अग्रिम सुभकामना🙏यस्तै ऐतिहासिक कुरा पुराना पाका कुरा सुनिरहन पाउ।धन्यवाद टिकाराम यात्री सर
@bharatdahal4956
@bharatdahal4956 Жыл бұрын
भैरव दाइ । एउटा जिउदो इतिहास
@lilaktm
@lilaktm Жыл бұрын
कार्यक्रम राम्रो छ ।
@kulanandabhusal3708
@kulanandabhusal3708 Жыл бұрын
सुनेका इन्टरभ्यु मध्ये सबभन्दा उत्कृष्ट
@dhandhami884
@dhandhami884 Жыл бұрын
धेरै धेरै धन्यवाद एक दमै राम्रो लाग्यो आगामि दिनमा पनि यस्तै रोचक प्रस्तुति हरु सुन्न पाईयोस शुभकामना ❤❤❤❤❤❤
@manojtamu
@manojtamu Жыл бұрын
ऐतिहासिक अन्तरवार्ता धन्यवाद टीकाराम जी लाई🙏
@BishnuPandey-b7h
@BishnuPandey-b7h Жыл бұрын
Hamro buwa aamale hamilai sunaune katha bhannu bho buwale hardik naman❤❤❤
@parwati9313
@parwati9313 Жыл бұрын
आदरणीय,उदारणीय व्यक्तिलाई नमन्।। राम्रो कार्यक्रम ❤❤❤❤❤❤
@mahendratiwari3735
@mahendratiwari3735 Жыл бұрын
भोली आफुले भोग्न पाइन्छ या पाइन्न तर त्यही ९६ वर्षमा चैं अहिले नै पुगीयो !!!!! टिकाराम जी धन्यवाद !
@65653514
@65653514 Жыл бұрын
अतित को जनजीबन सामाजिक परिवेश आउदो पुस्ता लाई ईतिहासको राम्रो जानकारी हुनेछ ।🎉
@prahladlamichhane3532
@prahladlamichhane3532 Жыл бұрын
कार्यक्रम मज्जा आयो । खुला र खुलस्त । ढोंग र छोपछापविहीन । जस्ताको तस्तै ।...हो हामीले हेर्न/सुन्न खोजेको यस्तै हो । रिसालबा र यात्रीजीलाई धन्यवाद ।
@Roshan19939
@Roshan19939 Жыл бұрын
ज्यादै राम्राे interview भैरव रिसाल र टीका जि काे❤❤
@hemantakumal1313
@hemantakumal1313 Жыл бұрын
जन्मदिनकाे शुभकामना हजुरबा लाई साथै यात्रिसर लाई पनि शिरनिहुराई ढाेग छ
@umitshrestha3255
@umitshrestha3255 Жыл бұрын
Unbelievable. How come such an old age person is so conscious? ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Nepali_heart
@Nepali_heart Жыл бұрын
आहा! बहोत मजा लाग्यो पाका कुरा सुनेर धन्यवाद टिकाराम सर ❤पाका पात्र लाई खोज गरि उपस्थिति गराउनु भएकोमा 🙏
@kabirajsubedi3631
@kabirajsubedi3631 Жыл бұрын
This episode will remain as a milestone in the history of your career .Please try to find some similar character from far east and west too.
@gopalmoktan4880
@gopalmoktan4880 Жыл бұрын
ramro xa yo sow
@biswasgr143
@biswasgr143 Жыл бұрын
यो कार्यक्रम सारै राम्रो प्रेरक अनि उहिलेका इतिहास अहिलेका पुस्ताले जान्न सुन्न पाउइने त्यो पनि किताब बाट होइन मुखाकार बाट नै जानेको भोगेको मान्छेको मुखबाट यातृजी को हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छ अब केही फरक अनि रोचक र समाजलाई घोचक हुने बुढापाका त्यो पनि दलित समुदायमा ब्याक्तिलाई खोजेर ल्याउनु पर्यो टिकाराम यात्री जि अहिले 21सौ सताप्दिमा त काठमाडौ मा कोठा पाउन गारो छ जातकै कारण त्यो बेला कस्तो थियो होला राजाका पालामा जातिय भेदभाव के कस्तो थियो त्यो जान्न उत्सुक लाग्यो अनि त्यो बेला सरकारी जागिरमा पनि दलित समुदायलाई लिदैना थे भन्ने सुनिन्छ बुढापाकाको अन्भव कस्तो थियो होला अहिलेका पुस्ताले जान्नु आवेस्क हुन्छ होला *बद्लेको समाज *
@merodaainepal2979
@merodaainepal2979 Жыл бұрын
टिकाराम हजुरले गरेको प्रश्न धमलाको भन्दापनि कडा लाग्यो 😂 धेरै रमाइलो गफगाफ सुन्न पाइयो इतिहास बुझ्न पाइयो खुशी लाग्यो तर बुडाचै सेउसि हुन्😅 बुडा बुढि बाटोमा हिड्दा छाला खोप्ने काम पनि गरेछन🤣 अनि आर्को एउटा कुरो चाहिँ गजब लाग्यो ❤ नब्बे बर्षको हुदा सम्मपनि इन्जिनले काम गर्दो रहेछ 🙏
@jamunakunwar8983
@jamunakunwar8983 Жыл бұрын
एकदम मुल्यवान बार्तालाप।यस्तै जिउँदो ईतिहास हेर्न र सुन्न पाईयाेस अागामि कार्यक्रममा यात्रीसर
@parbatineupane1547
@parbatineupane1547 Жыл бұрын
राजु न्यौपाने:- देख्न मन लागेको थियो खुशी लाग्यो बुढा तगडै रैछन त टिका दाई 🙏
@kailashsunam7347
@kailashsunam7347 Жыл бұрын
आदरणीय भैरव रिसाल छयानब्बे वर्षीय वृद्ध भएपनि क्रान्तिकारी चेतनाले लैस् हुनुहुँदो रहेछ । खुशी लाग्यो❤❤
@badrikalaacharya4037
@badrikalaacharya4037 Жыл бұрын
१०० वर्ष पछिकाे अन्तरवार्ता पनि सुन्न पाउँ दुबैलाई नमन
@toyapoudel5331
@toyapoudel5331 Жыл бұрын
टिका राम यात्रीको कुरा सुन्नु पाकाको असाध्दे मन पर्यो।
@DBChand2024
@DBChand2024 Жыл бұрын
मज्जा आयो
@jhalakbahadurthapa5762
@jhalakbahadurthapa5762 Жыл бұрын
ईतिहास बाेकेका पात्रहरु तपाईंको कार्यक्रममा परिरहाेस् शुभकामना !
@hikmatsapkota9974
@hikmatsapkota9974 Жыл бұрын
बुढाका सबै कुरा एकदमै मन पर्यो तर धर्म मान्दिन्न भन्ने चै पटक्कै मन परेन है
@chijulimbu7493
@chijulimbu7493 Жыл бұрын
पुर्वतिरका बुढापाकासँग पनि यसरी नै भलाकुसारी गर्नु होला है
@setiganga2418
@setiganga2418 Жыл бұрын
Aaha sunirahu jasto kura,may live more than 100 years 🎉
@anamikasajal
@anamikasajal Жыл бұрын
जिउँदो इतिहास । नमन ।
@saranji7
@saranji7 Жыл бұрын
यात्री जि प्रतिध्वनि एफ एम मा हुँदादेखि म फ्यान हु।
@bikashbhattarai4488
@bikashbhattarai4488 Жыл бұрын
सारै राम्रो लागो कुरा सुन्दा❤
@TheRAM639
@TheRAM639 Жыл бұрын
लगातार धेरै ओटा अन्तर्वार्ता हेर्न पाए हुन्थ्यो। साह्रै रमाइलो। अर्को भाग पनि छिट्टै हेर्न पाए हुन्थ्यो
@bishalpoudel4954
@bishalpoudel4954 Жыл бұрын
This is something intresting 😮Thank you Yatri ji
@GopalJBista
@GopalJBista Жыл бұрын
हाम्रो तिर पनि जानुहोस त यात्री जि कति रमाइला अनुभव पाइन्छन्। रुकुम तिर्। भैरब रिसाल बाजे 🙏
@SunilNiraula
@SunilNiraula Жыл бұрын
अनेक कुरा, सन्दर्भमा हुम्लाको विषय जोडिरहन्छ , एकपल्ट त्यहिको पुराना बासिन्दा पाका व्यक्तिबाट नै विगत र वर्तमानमा आएका त्यहाँका नयाँ परिवर्तन र दुख सुन्न पाए अझ ज्ञान बढाउन सकिन्छ कि भन्ने आशा राख्दछु l
@purushottampokharel_
@purushottampokharel_ Жыл бұрын
यस्तो कुरा वा सम्वाद गर्ने भए हाम्रो हजुरबुबा हुनुहुन्छ । १ नम्बर❤
@Unicnepal88
@Unicnepal88 Жыл бұрын
सुरुवात राम्रो छ।बुढा पाखाको कुरा सुन्न पाईयोस।कार्यक्रम लाई निरन्तरता दिनुहोला शुभकामना छ। यात्री जि।
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
हाव पुरानो गफ सुन्दा छुट्टै अान्नद अाउने 🙏
@jagatjoshi7050
@jagatjoshi7050 Жыл бұрын
❤ गजब राम्रो सुरुवात सर
@rameshpradhan9470
@rameshpradhan9470 Жыл бұрын
एकदमै राम्रो लाग्यो, सुरुवात राम्रो छ टिकाराम सर तपाईलाई एउटा कुरा सोध्न मन लागेको थियो
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 22 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 29 МЛН
50-MAJLIS : Interview of Engineer Muhammad Ali Mirza Bhai [ 21-Questions Recorded on 17-Feb-2019 ]
3:57:24
Engineer Muhammad Ali Mirza - Complete Lectures
Рет қаралды 3 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 22 МЛН