यो अत्तली केपी प्रधानमन्त्री हुन्जेल यो देशमा दुनिया आगलागि जाहाज दुर्घटना हेलिकप्टर दुर्घटना बह दुर्घटना हुन्छन् यो अवतारीलाई छिटो भन्दा छिटो हटाउनुपर्छ है।
@GorkhaliDai-o9f2 ай бұрын
के पी देशलाई फापेको छैन र चाहियको पनि छैन हामीहरू लाई !!
@IndraThapa-c7r2 ай бұрын
नेपाल मा संगियता आबसेक्ता होइन नेता हरूको भगबन्डा मिलाउनको लागी मात्र हो
@anjuaryal75212 ай бұрын
के पी बा ले राज्य चलाउदा देश लाई खती पक्का देखीयो पैला पनि प्रधानमन्त्री हुदा कोरोना महामरी आयो अहिले फेरि पटक पटक विमान दुर्घटना फापेन बा लाइ😢😢
हैन यो ओली प्रधानमन्त्री बनेदेखि कति दुर्घट्ना भाको 🤔
@ranjanlohani38712 ай бұрын
केपी ओली आएको देखि देशमा घटना मात्रै भइरहेपछि यसलाई देश निकाल्न
@AdhikariJanu2 ай бұрын
यो केपि ओलिले नेपाललाई सखाप पार्ने भो
@laxmithakur522 ай бұрын
😊😊होइन अहिले त्यो जठाहरु कता गएछ,रबि लामिछाने गृहमन्त्री हुँदा jb राई कता गयो भन्ने कुरा ,अहिले चाहि चुपचाप किन महोदय ??
@abhimhrzn70852 ай бұрын
Kp ra shereko milanle Nepalma dasha lagyo
@dilipgiri23542 ай бұрын
केपी शत्तामा जनुनै नेपाल लाइ खतरा
@emadahal81572 ай бұрын
भ्रष्टाचारको लागि तीनदलको उत्साहपूर्ण मिलन खुसियाली मनाउँदै
@Emotional_1912 ай бұрын
नेपाल मा नेता जी हरू कुर्सी मा गए पछि समस्या र भ्रस्टचार कालोबजारी नदेख्ने तर कुर्सी बाहिर जाने बितीकै समस्या भ्रस्टचार कालोबजारी देख्छन् किन!?🌉🌆🌌 Belapatimai today weekly newspaper kalaiya 5
@kalpanagiri68022 ай бұрын
Absolutely right
@nainmagar38952 ай бұрын
दोलखा भिमसेन भगवान लाई ख्या ख्या नसोच्नु होला पसिना आयपछी देशमा दुर्घत्न हुन्छ यो कुरा मिडीयाले थाहापाउनु पर्नेहो बिचार गर्नु होल अजै येस्को वास्ता गरेन भने ठुलो छेती बेहोरने छ
@BimalaBhattarai-o7w2 ай бұрын
अत्यन्त दुखदायी घटनाहरु नेपालमा भइराखेकोछ
@srijanachaudhary12372 ай бұрын
कति दुर्घटना भएको हो एक पछि अर्काे 😢😢
@prakashshrestha-of8lb2 ай бұрын
अत्यन्तै दु:खद दुर्घटना । नेपाली pilot को कमजोरी होकि नियमको पालना भएन वा हेलिकप्टरमा नै केहि त्रुटि थियो कि ?
@shahrajendra18012 ай бұрын
दुखद खबर ,स्थल वा हवाइ दुबै खतरा नै खतरा नेपाल को लागी ।
@sagarsagarbk76672 ай бұрын
केपि पधान मन्त्री भयासि धेरै घटना घटेयो अज के के हुनिहो यो देमा
@HimaGhimire-q8x2 ай бұрын
हे भगवान् के हुदै छ नेपालमा
@KamalKamal-dc8pl2 ай бұрын
❤❤❤❤❤❤❤
@shankarsimkhada32492 ай бұрын
Good
@JanakBumi2 ай бұрын
अव केपिले सत्ता छोड्नु पर्छ
@santoshkhimdin2 ай бұрын
केपी ओली प्रधानमन्त्री भएपछी मात्र दुईवटा बस त्रिशुलिमा बग्यो , एउटा प्लेन झर्यो अर्को आज हेलिकप्टर खस्यो। यो पनौती केपी ओली नमरिन्ज्याल यस्तै हुन्छ।
@mohanthapa64972 ай бұрын
श्रीलंका र बंगलादेश को हुरि नेपाल मा पनि छिर्नु पर्छ बल्ल यिनिहरु मिलोमतो गरेर देश लुटेको देखिन्छ।
@RamlalGiri-pi8tq2 ай бұрын
सर्बाेच्च अदालतले गर्याे सही फैसला।
@BikashSunuwar-iw6pi2 ай бұрын
Omg😮
@prakashshrestha-of8lb2 ай бұрын
सहकारी पीडितहरुले कहिले न्याय पाउँछन् ? सहकारीकाठग संचालक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति कहिले लिलाम गरि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्ने काम नेपाल सरकारले इमानदारीसाथ गर्नुपर्द्छ । ती ठगहरुलाई कहिले पक्राउ गरि धरौटीमा नछाड्ने गरि जेलमा हाल्ने?
@guruparsadpathak59802 ай бұрын
भ्रष्टाचारी नेता चढेको हामी कप्टर किन क्रास हुँदैन
@sangitabista46512 ай бұрын
2081/4/23 Ma aaj 😢din kharab vyo
@MandiraGautam-v5y2 ай бұрын
काङ्ग्रेस ले जनतालाई गुमराहमा राखेर हदम्यादको विधेयक पारित गर्ने दाउमा हुनुपर्छ
@mausamsunar-x4s2 ай бұрын
first commant
@laxmangole-cw6zq2 ай бұрын
अब नेपालकाे चाेरहरुलैपनि बङगलादेशकाे राष्ट्रपतिलैझै देशनिकाल गर्न जरुरिछ किनकि देशमा जन्ता भन्दा मन्त्री धेरैभाे!
A hjr ma nepali jab jotisle asto hunx bhanesi mannu parax kin bhane pahila pni asto abstha bhayo ab pabitrah des ma papi raxhesko bas bhayo ki kta ho asto hun pugyo jay siya ram rakhsha granuhos 🙏. 🇳🇵🇳🇵
@shovapun97452 ай бұрын
Yo olita saharai alaxxin rahex oli sat tama aunusath kati manxe mareko
@saraswatipandeya10442 ай бұрын
झुट खबर पर्चार गर्न एमाले सक्रिय
@ramkaransah2542 ай бұрын
To save Bhrastachari, bhrast KP Oli is proposing Time limitation fir action, very very bad for country
@ganeshtamang58012 ай бұрын
अब देखि स्थानिय नै भन्नू होला।गोठाला भन्ने शब्द प्रयोग नगर्नु होस।।।
@insidenepalnews2 ай бұрын
Ok
@LalitMagar-z8b2 ай бұрын
Kp ba Muji kha ta primister bhaya pachi Nepal ma dukhat
@yambahadur83342 ай бұрын
Balla adalat ko kalo Kote vansuda haruko ghaito ma gham lagexa hoina vane xora haru dherai pirit banayako thiyo kanun ra adalat le
@KarnaThapa-y8o2 ай бұрын
Desma plane crach is not today only but who can take tesponsible