Рет қаралды 27
#dharan #मेयर #हर्कसाम्पाङ #धरान #वडा #अध्यक्ष #जलधारा
धरान उपमहानगरपालिका भित्र जलधारा क्षेत्र सीमांकन हुन नसक्दा समस्या झन् झन् जटिल हुँदै गई रहेको छ।
सर्वोच्च अदालतमा बिचरधिन अवस्था मा रहेको जलधारा क्षेत्र सीमांकन को मुद्दा फैसला हुन नसक्दा १४ सय भन्दा बढी घर परिवारले समस्या भोग्नु पर्दै आइरहेको छ।