पहिलो पटक गोर्खालीको छोरी अनि गोर्खालिकै श्रीमती मेडवे काउन्सिलको मेयरमा चुनिनु भएको छ ! मेडम मेयर श्रीमती नीना गुरुङ्लाई हार्दिक बधाई अनि शुभकामना ! कार्यकाल सफल रहोस ! हार्दिक कामना !
Пікірлер: 3
@madhavigurung392 Жыл бұрын
Congratulations madam mayor and the whole gorkha community of UK.