१ वर्षदेखी सम्प

  Рет қаралды 584,421

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 300
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
किसोर सरको पछिल्लो काम हरु एक्दम राम्रो छ । अझै येस्तै काम गर्दै जानु होला 🤟😍😍
@bikashsunuwar8325
@bikashsunuwar8325 2 жыл бұрын
Xora manxhe ta afnu sorthako lagi j pni vanxha sala afnu sirmatile dukha gareko paisa khadai laj xoina daju teso vanna
@bikashsunuwar8325
@bikashsunuwar8325 2 жыл бұрын
Paxuto lagla dai pailako sirmati xodera hosiyar hai
@sarusarukoyoutubem4077
@sarusarukoyoutubem4077 2 жыл бұрын
dubai ma ta ramro xa ni ho
@soniksostika3173
@soniksostika3173 2 жыл бұрын
यो दिदिको कुरा सुन्दा अर्कै सङ्ग लागेको अनि आफ्नो छोरा छोरिको कुनै पनि वास्था नभाको जस्तो लाग्यो । आमा बाबाको मस्ती छ बिचरा ती बच्चाहरुको बिचल्ली 😭😭
@khusbugurung1817
@khusbugurung1817 2 жыл бұрын
यो केटीको कुरा सबै सुन्दा गतिलो लागेन्, बुढासग नराम्रो भए पनि बच्चाहरूको मायात हुन्छनी ,तर यसलाई बच्चाको कुनै मायानै छईन,
@sunilsena5320
@sunilsena5320 2 жыл бұрын
sahi vannu vayo mani tapai ko sathama xu
@barmangharti5282
@barmangharti5282 2 жыл бұрын
good
@swopnasapu6405
@swopnasapu6405 2 жыл бұрын
Yo cmnt dekhda hjr lai chai hjr ko xora xori ko maya lagdein hola jasto lago malai tw kti vyr kti ko kura nbujhne achamma ko sansar
@khusbugurung1817
@khusbugurung1817 2 жыл бұрын
@@swopnasapu6405 kt manche haru sabai gatilo huncha vanne choina,yo kt ko interview ramro sunnu ani kura garnu
@rembahadur8639
@rembahadur8639 2 жыл бұрын
P mo
@bindraoli7380
@bindraoli7380 2 жыл бұрын
मन चाइ अठिलो रैछ यस्तो राम्रो छोरि हरु पर्ति माया छैन कुरा गराइ बाट पर्स्त भाको छ 🙏🙏 किसोर सर को जबरजस्ती ले बोल्छु भनिराछ धन्य आमा को मन 🙏🙏
@dipendragurung2967
@dipendragurung2967 2 жыл бұрын
यी मुइया दुबै मा कसै को अङालो मा बाधियेकी छिन दुबै मा तेसैले अन्धो भयेकिछिन।
@manbdrmagar3908
@manbdrmagar3908 2 жыл бұрын
Bangali ra Pakistani sanga hola
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
यो आईमाई ले कुरा गरे अनुसारत छोरी प्रति माया ममतानै रैनछ😍
@mithusunar1956
@mithusunar1956 2 жыл бұрын
हेर्दा खेरी बिचार यो भाइ को अनुहार हेर्दै थाहा हुन्छ नी कति सोझो छन भनी यो सरासर सरासर यो केटी नै अर्को केटो सङ्ग लागेकी छे र यो भाउजुको पनि तेस्तै आईमाई हो र नन्दाको सपोर्ट गर्दै छे र नन्दा चाहिँ दुबै मा अरु केटा सङ्ग मोज्मस्ती गर्दै छे 100/: केटी गलत छेर भाउजू पनि तेस्तै छे
@rajeshshrestha7964
@rajeshshrestha7964 2 жыл бұрын
हो हो यो आईमाईलाई बच्चा को माया रैनछ तेसै त बुझिन्छ नि
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
म पनि दुबई आबु धाबी मा छु तर नेपाली केटी हरु याहा बिदेश मा बिग्रेको को देख्ता त अचम्म लाग्छ तर सबै तेस्तो छ्न चै भन्दिन तर वास्तविक कुरा के हो बुझ्न पर्छ तर तेति नाबालक छोरा छोरी को माया लाग्दैन
@krishnakumarikumari3149
@krishnakumarikumari3149 2 жыл бұрын
Yes 100% right indra
@deepaknepali2954
@deepaknepali2954 2 жыл бұрын
Sahi ho
@roshansunar4878
@roshansunar4878 2 жыл бұрын
95% बिग्रेको छन दुबै मा नेपाली केटी हरु बङाली पाकिस्तानी भारतिय हरु शीत लागेर उनिहरुको उतो गतिलो भयेर पैसा के
@Gajal-sarobar12
@Gajal-sarobar12 2 жыл бұрын
आफुले 9 मैना पेट मा राखेर जनमाएको बच्चा लाई छोड्ने कुनै आमा ले सक्दैन जब पोइ भनौदा ले नाटक गर्छ र बच्चालाई सिकाउछन अनि के गर्नु यहाँ महिला मात्रै दोष देखाउछन
@ghimirebasanta9403
@ghimirebasanta9403 2 жыл бұрын
Didi qatar aaunu na nepali valu aaimoi haru ko chatak herna nepal ma basera bichara navannu na
@keshabdangi6592
@keshabdangi6592 2 жыл бұрын
नेपाल पुरुष को कानुन बढी हुनु पर्छ नत्र हजारौ पुरुष को एहि हाल हुन्छ
@himalbc1593
@himalbc1593 2 жыл бұрын
श्रीमान संग सम्बन्ध राम्रो नभएपनी आफैले जन्माएका नानीहरू को मायाँ लाग्दैन भने यो महिला 100% अर्को संग फसेको छ ।
@user-lw9tk9se7w
@user-lw9tk9se7w 2 жыл бұрын
फसेको होइन पल्क्केको ho
@asthmemendez4921
@asthmemendez4921 2 жыл бұрын
Absolutely correct
@pardasirabin
@pardasirabin 2 жыл бұрын
Ho ho...
@rajanbhattarai8848
@rajanbhattarai8848 2 жыл бұрын
सहिकुरा
@binitaaacharya6361
@binitaaacharya6361 2 жыл бұрын
K ho tapai lai arkai sanga fasako ho bhandai garda pramad lera aunu tapai la afnu family palnu bhako xa bhandaima sabai purus la tyo garaka xainan
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
जब नानीहरुको माया एउटा आमालाई हुँदैन त्यसको मतलब सजिलै बुझिन्छ त्यहाँ केही रहस्य छ! किशोर दाईले पोइन्ट पोइन्ट पक्रेर भन्ने तरिका मान्नु पर्छ!!
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@sapanachhari9993 त्यै बुझिन्छ
@salinalama1947
@salinalama1947 2 жыл бұрын
कति राम्री हुनुहुडो रहेछ यो दिदी अनि बोलिको शैली पनि सारै मुलायम छ i think त्यो दाइ को नै केही गल्ती होला जस्तो लाग्यो!!
@pandeycharu3285
@pandeycharu3285 2 жыл бұрын
Jujutsu ho
@anjankusumya9986
@anjankusumya9986 2 жыл бұрын
यस्तै हो बाहिर नाठो खेलाउदै हिड्ने आइमाईलाई कहाँ पो माया लाग्छ आफैले जन्मा काे नानीहरूको यो आइमाईको अनुहार हेरेर नै थाहा हुन्छ कस्तो खाले आइमाई हो भनेर
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
होईन के भाको आफुले जन्माएको छोरीहरू माथि पनि माया खासै देखिन,त, कसरी सकेको होला ।।मुटुको टुक्राहरु लाई....., 😥😥
@binaraitamang2770
@binaraitamang2770 2 жыл бұрын
Dubaima puge paxita vulxan xora xori lai
@user-py5li9rl3f
@user-py5li9rl3f 2 жыл бұрын
@@binaraitamang2770 p0
@pagalpremi7143
@pagalpremi7143 2 жыл бұрын
दुबई जाने 95% आईमाई बगली पाकिस्तानी को माल हुन्छन
@sagerkhadka
@sagerkhadka 2 жыл бұрын
बच्चा प्रती माया छैन भन्नू अरु संग लागेर र अरु संग भुलेर बसेर हो । नत्र बच्चाको लागि आमाले ज्यान दिन्छ ।
@mekrishna335
@mekrishna335 2 жыл бұрын
किशोर भाई अन्तरवार्ता क्रममा धेरै जाहेज प्रश्न गरेको छ। पत्रकारिताको जिम्वारी लिएको देखे । धन्यवाद किशोर भाई र युवा मञ्च टिमलाई
@jasminebhattarai5160
@jasminebhattarai5160 2 жыл бұрын
जे होस सम्बन्ध एक जना को गल्ती ले बिग्रेको होइन धेरै वा थोरै दुई जना कै गल्तिले हुन्छ यो comment box मा आएर कसैको चरित्र मा आउला न उथाउनु नै राम्रो हुन्छ
@sarmilapanday2537
@sarmilapanday2537 2 жыл бұрын
kati ramro sanga sodnuhunx kishorsir bolne saile dharai man parxa 😍😍
@keyangkotilija2067
@keyangkotilija2067 2 жыл бұрын
जे होस दुबै रमाइलो छ त्यो रमाईलो देख्दा छक्कै पर्थे म
@user-cn5qf8sr7r
@user-cn5qf8sr7r 2 жыл бұрын
दुबईमा गतिलो भेटे पछि नेपालमा भएको श्रिरमान अनि बालबच्चालाई बिर्सी हाल्छनी
@kkailashgurung7196
@kkailashgurung7196 2 жыл бұрын
यो आईमाई बाठी भएर फुरफुर किन हो भन्या विदेसमा आईमाईको चर्तिकला नदेख्या होर दुई बर्षको बच्ची लाई छोडेर जाने आईमाईको मन छ्या
@krishnakumarikumari3149
@krishnakumarikumari3149 2 жыл бұрын
K bhai timi le dubai ma matra aaimai bigreko dekhau nepala ma koi bigare ko xaina khi din agadi auta jogi dai ko herenau
@shirjanasinjali1063
@shirjanasinjali1063 2 жыл бұрын
@@krishnakumarikumari3149 उम सहि भन्नू भयो नेपाल को आइमी को चर्तिकला देखेको रैनछ नबुझ्ने इज्जत नभाको जहाँ बसेनी बिग्रन्छ उसको दुख कोलाइ के थाहा पुगेर को जान्छ र
@depsonthapa3064
@depsonthapa3064 2 жыл бұрын
Sai ho kuro
@kemmunrider9002
@kemmunrider9002 2 жыл бұрын
@@krishnakumarikumari3149 hlo sister saudi ma poni bigre k hamro Dd boini haru tw 😭
@rupakdhungana982
@rupakdhungana982 2 жыл бұрын
यो दुबै को भालु हो मैले धेरै चोटि देखेको छु दूबैमा केटा सग होटल मा छुट्टि को बेला 2/3 दिन बस्नि गरि जान्छे भालु हो नेपालि केटा छ यस्को
@SunitaSharma-of6iq
@SunitaSharma-of6iq 2 жыл бұрын
Ho maele pani dekheko xu keta sang yo jhuto boldae xe dubaiko hotel ma maele ta kati choti dekhisakeko xu xya....
@deepaknepali2954
@deepaknepali2954 2 жыл бұрын
Paka ni ho yo aamai think xaen
@rupakdhungana982
@rupakdhungana982 2 жыл бұрын
@@harkshah9648 talai dekhauna lai ta kaha xas teyo kt lai van na ma dekhau xu parman
@aaisharai5445
@aaisharai5445 2 жыл бұрын
Yedi dekhera cineko ho vane matra bola hai vhai ho haina vane arkako gharbar bigarnu pani aparadhei ho afno pani kasri le bolekei var ma gharbaar bigriyo vane kasto hunx tyo pani bichar gara jadyaha poi le ni khusi dina sakdeina namardha haru xi xi
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
यो दिदि पनि नन्दाको सपोर्ट मा छ कति निर्दइ अामा छि केटि मान्छे जब बिदेस गय पछि मुसुल्टेको सङगतमा लागिसके पछि घर परिवार चटकै विरसिन्छन यो १००/लेखेर दिन्छु
@santoshadhikari1738
@santoshadhikari1738 2 жыл бұрын
बिदेश हिने पछि किन यस्तो व्यबहार देखाउछन कि अरु संग लागेको हुनु पर्छ कि बुढो गतिलो नभयर हो बाल बच्चा को त माया र भबिस्य हेर्नु पर्दैन आमा भयर
@peeyushshrestha8798
@peeyushshrestha8798 2 жыл бұрын
कुरा सुन्दा बुझ्दा चै बुइनिको गल्ति चै छ है किशोर पासा दाई किन कि एकता मागी बिहे मन नपरेको मान्छे कसरी छोडौ भन्ने भइरहेको बेला अनि उता लभ परेको होला
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
बच्चालाई छोडेर हिड्न न हुने झगडा जस्को पनि हुन्छ ।बच्चालाई पाएर अलपत्र पार्ने श्रीमती मलाई त खासै ठिक लागेन।।। आफू ले जन्माएको सन्तान कसरी यस्तो गर्न सक्छन् होला 🤔🤔🤔🤔
@rajeshmogar1585
@rajeshmogar1585 2 жыл бұрын
Aafulai na pare samma think lagdoin jaba aafulai parxa balla bujhxa aru ko dukha na bujhne manxe haru lai k vannu
@sangita2464
@sangita2464 2 жыл бұрын
@@rajeshmogar1585 sahi ho
@lppptl1937
@lppptl1937 2 жыл бұрын
हो नि पसुहरुले त आफ्नो बच्चा आफै खान सक्ने भए पछी मात्र छोडछ यस्ले त दुधे बच्चालाई छोडेको छ,चाहे जस्तो सुकै अवस्था आओस आफ्नो बच्चालाइ माया मार्न सक्दैन 😡
@pratimagautam8523
@pratimagautam8523 2 жыл бұрын
Sabai mahila kharab hudainan. Budo gatilo xaina vane ni bacchha ko maya lagxa. Bau le bachha nahere ni aama ko man ho bachha lai ramrai launa diu khana diu vanne hunxa. Nepal ma dinvari jyala majduri garer aune tei 500/600 ho tesari kaha jindagi chalxa??? Badhyeta ho hajur... aru j vay ni yuti aama bachha ko satru hudaina. Manpari navanum
@aaisharai5445
@aaisharai5445 2 жыл бұрын
@@pratimagautam8523 talai pare paxi matra taha hunx
@santoshpokhrel3744
@santoshpokhrel3744 2 жыл бұрын
बुढाले कमायो भने आफ्नो छोरा छोरी बुढी लाई अनि बुढी कमाउने भै बने आफ्नो लागि भनेको येहि हो ।।अनि हाम्रो कानुन बुढा ले कमाको चै बुढी छोडेमा आधी अंश दिनु पर्ने बुढी ले कमायो भने छोरा छोरी बिचल्ली परेर हिने पनि केही नहुने बिचारा हाम्रो कानुन
@roshansunar4878
@roshansunar4878 2 жыл бұрын
सहि भन्नू भयो सर हजुरले
@chanbasnet6808
@chanbasnet6808 2 жыл бұрын
Agreed with u
@salinashreepali8086
@salinashreepali8086 2 жыл бұрын
श्रिमान जस्तो भएपनि बच्चा को लागि भए नेपाल आउनु र बच्चा समल्नु sis जे भने नि आमाको माया जस्तो प्यारो कसैको हुदैन एक पटक बच्चा पाउँदाको पिडा सम्झनुहोस् मृत्यु को मुख मा पुगेर जन्माउनु भएको थिए नानीहरु अनि रातैभरी निदाउन नपाए कसरी हुर्काउनु भएको थियो हजुर ले नि अर्को बुढा पाउनु हुन्छ , हजुर को श्रिमान ले नि अर्को श्रिमती पाउनु हुन्छ तर बच्चा ले आमा पाउदैनन् तेसै हजुर हरु को गल्ती को सजाय त्यो अवोध बच्चालाई नदिनुहोस्
@Habibullah576
@Habibullah576 2 жыл бұрын
भिडीयो पुरै हेरीसके मैले !! मेरो निस्कर्ष !!! मिरा भाऊजु चालु माल हो 💃🏼💋👌👌👌👌नम्बर पाऊ त कमरेडहरु
@kamalkamal9983
@kamalkamal9983 2 жыл бұрын
१००% yo valu nai ho mira
@chandradahal5798
@chandradahal5798 2 жыл бұрын
Rondi ho you भालु
@ratnapandey3949
@ratnapandey3949 2 жыл бұрын
यो अाईमई दुबै को १नबर भालु हो मैले देखेको कसम मैले डाटेको होईन
@netramagarnetramagar6997
@netramagarnetramagar6997 2 жыл бұрын
Hor sir bangali pakistani ko payo hola
@jpthapamagar2023
@jpthapamagar2023 2 жыл бұрын
aamai dubai aaysi ki lainxa sunko bala ki janx mujiko chhala vanxan re
@jenilarai401
@jenilarai401 2 жыл бұрын
East or west yuwa man Nepal channel is da best😍😍😍😍
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
यो अाईमाईलाई नानीहरूको मायाँ नै छन जस्तो छ किशोर सर
@bhupendrapuri4197
@bhupendrapuri4197 2 жыл бұрын
जे जे आरोप लगाय पनि केटो पिडित नै हो , माइती र केटि मिलेर बिछोड गराउने र 2/4 बर्ष कमाइ खाने माइतिले, अन्तमा केटि BF सङ्ग भाग्ने नियत देखिन्छ
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 2 жыл бұрын
Sahi vannu vayo 👍️
@dipenmohara8244
@dipenmohara8244 2 жыл бұрын
Yo sis chai ka ko ho hora yo sis lai kai kura thaha xaina kina jpt boliraxa midia
@aashishgurung6390
@aashishgurung6390 7 ай бұрын
rights ..
@yubaoli4932
@yubaoli4932 2 жыл бұрын
म चाहिँ के भनछु भने जति पनि चेलि बेटि खाडि मुलुक मा छन नि हामी नेपाली दाजु भाइ काे नाक काटने काम गरेका छन याे दिदी पनि मेराे बिचार मा दुबइ मा अरु सङग लागेकाे हुनु परछ कमसे कम छाेरि छारा लाई पनि माया मारछन🙏🙏🙏
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
दुबई मा छैन हो नेपाली केटी हरु सिङ्गल चै खासै सबै देखेको हो
@riturai1089
@riturai1089 2 жыл бұрын
यसको रिजल्ट आउन बाकि छ हेर्दै जाम यो आईमाई निकै बाथि हुदै बोल्दै छ यो दुई टै चालु खेलाडी आईमाई हुन्
@Habibullah576
@Habibullah576 2 жыл бұрын
@@riturai1089 यो चालुमालको नम्बर दिनु नहो कमरेडहरु💃🏼💋💋💋💋👌👌👌👌👌👌
@nishagurung6756
@nishagurung6756 2 жыл бұрын
Um ho keta haru khadi muluk ma ram vayar farkexa
@jasminebhattarai5160
@jasminebhattarai5160 2 жыл бұрын
दाजु बिदेश गका चेलीबेटी ले नाक कटे होला तर तपाईं जस्तो माइती अनि घर परिवर ले बिचल्ली बनार छोडेर दुख पायर बिदेश पुगेका चेली लाई पनि हेर्नुहोस हरेक चेली गलत हुँदैन
@munarai439
@munarai439 2 жыл бұрын
सर याे ईटरभिउ देख्दा त सारै चित्त दुख्यो के भयाे पहिले कस्काे गल्ती हाे तर अहिले त याे केटीको प्रत्येक शब्द शब्द चाहीं बनावटि माया नानिबाबु गरेको देखिरा छ।
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
दुबाईमा हनाउदै होला अनि श्रीमानको गल्ती देखाउछ जाठिहरु बिदेशमा देखिएकै छ केटिहरुको चाला 👊👊👊
@lppptl1937
@lppptl1937 2 жыл бұрын
सुकिलो बन्न नखोजे हुन्छ बुढा गतिलो नभए पनि बच्चा चटक्क छोडन सक्दैन एउटा गतिलो आमाले, आइमाईको गल्ती देखिन्छ बुढाको त माया लागेन मान्छु तर आफ्नो मुटुको टुत्रालाई यति सजिलै छोडन सक्दैनन
@nishagurung6254
@nishagurung6254 2 жыл бұрын
M pni yehi sochdai xu aafno janm dine bachalai maya marn sakne kasto khalko rahix xii
@Suhana12436
@Suhana12436 2 жыл бұрын
Aamaiko matra dos dhekhani kathai hamro samaj bides pathar logni ghar basera bides pathauni
@rockboy5947
@rockboy5947 2 жыл бұрын
खुल्केको कुरा नगर भाइ मुटुको टुक्रा चुप्पा खायरमात्रै खुसी मिल्दैन धन नहोला तर माया ममता हुदैन भने यो सब केही देखिदैन आफू बच र अरुलाइ बचाउ हो अहिलेलाइ यतिनै
@DdLimbu
@DdLimbu 2 жыл бұрын
खालि आइमाई लाई दोस दिन जानेको छ यो समाज थु
@pratimamagar4735
@pratimamagar4735 2 жыл бұрын
Jaba paristhiti rw bebahrly gherx ni ..taba aaux yasto sahas poila gako hoin ni bedesh gako ho ...buda sahi nvyarai gako hola boli sunerw hudain ni ghar bebahar ramro garnu paro... pradesh jati bela ni cl garna tm mildain garda budo vanaudaly ..bolna ndine uee japai bolerw bajhni hola ani aati vyara baru phn hardin vnirw ngareko ni hinx ni yatikai tw xori sang tadha x poisa pathayrw budolai chai kina rajai garauni ni mah vya ni tai garthya...
@jitjit8445
@jitjit8445 2 жыл бұрын
ल है दुबैतिर काे साथिहरु यसाे भेटभयाे भने यिनी हमिला लाई भेट गरहाे है मरद छत😄😄😃
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
किशोर सर ईनिहरू नै ठिक छन बिचारा नानिहरू को मायाँ नभएको अाईमा नै खतम हो
@amartajpuria6772
@amartajpuria6772 2 жыл бұрын
Kishor sir u r great man. तपाईंको काम गर्ने तरिका एकदम सहि छ।❤️
@bboys9508
@bboys9508 2 жыл бұрын
नामर्दहरुले बुढिलाइ कमाउन पठायर घरै बसेर मोज गर्न खोज्ने जाठाहरुलाइ त यस्तै हुनुपर्छ। थुक्का नामर्द अझै मिडियामा आउन लाज लाग्दैन?
@pandeycharu3285
@pandeycharu3285 2 жыл бұрын
Yes
@sumansunuwar4025
@sumansunuwar4025 2 жыл бұрын
यो सबै बङगालि,पठानि, ईनडिएनको सङगत हो।नेपालको दु:ख दुबई को ए:सि ले बिरसाउदो रहेछ।दु:ख पाईनछ है एक छिनको रमझमले बिचार गरेकोे ठिक हो।
@mirapun7795
@mirapun7795 2 жыл бұрын
Tqss kishor vai ..yo dd vanauda alik thik lagena
@pandeycharu3285
@pandeycharu3285 2 жыл бұрын
I m so happy to my brave lady..... well done. Yesta logne man6e lai yasari nai by cut garnu par6 I m so happy. Be consulted ur work
@ghartimagatkulbahadur4512
@ghartimagatkulbahadur4512 2 жыл бұрын
यस्काे भाउजुपनि गतिलाे रहेनछे गुरुङकाे छाेरि कामिसङ्ग थुक्क नकचरिहरु
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
😅😅😅😅😅होइट मत भाउजू त रन्डी बस्ने कोठी को मालिकनि जस्तो पो देखिन्छ त पुरै मेकप मा
@kusummaharjan6604
@kusummaharjan6604 2 жыл бұрын
Thukka namard haru nariko ejjat garna sakdenas vane beijat ni nagar ta pani tei nariko pet bata aako hos 😡😡🤬
@pardasirabin
@pardasirabin 2 жыл бұрын
Yes yo aaemae pani gatilo chae haina ......
@maheshyoutubechannel
@maheshyoutubechannel 2 жыл бұрын
दुख सुख मिलि जुलि गरि खानु नै राम्रो हुन्छ बिचरा त्यो सानो नानी हरु को बिचल्ली हुन्छ बाउ आमा को कारणले गर्दा
@SMREMTTM
@SMREMTTM 2 жыл бұрын
Sahi ho 🙏🙏🙏
@princepalthakuri4904
@princepalthakuri4904 2 жыл бұрын
ठिक छ बुडा नराम्रो भयो होला,तर बच्चा को माया नै नहुने महिला पक्कै नै गतिलो होइन
@lokrajpandey3225
@lokrajpandey3225 2 жыл бұрын
यो महिला गतिली हैन जो ले जे भने पनि यति कठोर हुदैन बच्चा को माया नै न रैछ यो आइमाई यस्तो पनि हुन्छ 😡😡
@kabitakatwal3100
@kabitakatwal3100 2 жыл бұрын
यो अामा नै गति छाडा हिजो नानि जन्माउन जेल पोइ राम्रो अहिले दुबै गएसि नाठो पाइ अनि ।ठुलो कुरा छोराछोरी पनि नचाहिने थुक्क अामाको जिन्दगी
@kamalsambahamphe9257
@kamalsambahamphe9257 2 жыл бұрын
पर्देशकाे ठाउँ हो के भनु पनि सकिना किनकि बिदेश बाट पेट बाेकेर नेपाली चेलिबेटी हरु अाएकाे सबैलाई देखेकैछ
@surenayer8423
@surenayer8423 2 жыл бұрын
Sahiho
@datheaunikclub3054
@datheaunikclub3054 2 жыл бұрын
Absolutely you are right kishor sir.🙏🙏🙏🙏
@HariHari-xz4ww
@HariHari-xz4ww 2 жыл бұрын
याे अाईमाईकाे हाउ भाउ देख्दा दुबईमा कुन बङाली या पठानिकाे अगालोमा बादिएकाे बुझिन्छ फाेनमा बोल्दा पनि ब्याक साईडमा ईशारा गर्दै छ 2 अाेटि छाेरिकाे पनि माया नभएकाे माया भएकाे भए तेसरि दात फारि फारि हास्छे नानिहरुकाे 1% पनि माया छैन
@krishnarai8021
@krishnarai8021 2 жыл бұрын
नानी हरु को माया न लाकने कस्तो मन भको आमा रैछ यो केटी को अरु नै छ हो बोली देखि नै थाहा हुन्छ।।।
@sarurai8634
@sarurai8634 2 жыл бұрын
बहिनी जे भए पनि नानी लाई माया र भविस्य को चाही ख्याल गर्नु।
@sitadevipoudel3060
@sitadevipoudel3060 2 жыл бұрын
गतिलो भए आफुले जन्म दिएको बच्चा छोडेर जान सक्छ खान नपाए पनि आधा पेट खाएर रातदिन दुख गर्न सक्छन् निस्वार्थ आमाहरू स्वार्थी आमा हो यो बच्चा छोडेर मस्त रमाइलो छ ।
@meenadhakal4458
@meenadhakal4458 2 жыл бұрын
बच्चालाई सिकाए पनि बिर्सन छन जस्तो भए नि आमा काे कर्तव्य निभाउनु प्रर्छ प्रदेशमा हामी पनि छाै
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
मलेसिया र दुबईमा नेपाली केटीहरु ज्यादै बिग्रिएर मजमस्ति गर्ने रहेछन् बच्चा त ७२ महिना सम्म मात्र अामाले राख्नु अधिकार हुन्छ कानुनी रुपमा।
@romanxetri9463
@romanxetri9463 2 жыл бұрын
qatar नि कम छैन अहिले त्😀😀😀
@sureshrai971
@sureshrai971 2 жыл бұрын
किशोर सर कति राम्रो कुरा गर्नु भयो
@rayrai9880
@rayrai9880 2 жыл бұрын
ज्योति बैनी तिमी पानी माथीको ओभानो बनिनु नखोज है ,अनि धेरै सत्यसबित्री हुन नखोज तिमी गतिलो आइमे चाही होइन है !
@rambk3787
@rambk3787 2 жыл бұрын
बदाई छ किशोर सर आखिर आमालाई मेडियामा ल्याएर छाड्नु भयो ।
@tysonbhandari5977
@tysonbhandari5977 2 жыл бұрын
यस्को कुरा सुन्दा बच्चा पर्ती यस्को 1% पनि माया छैन यो महिला नै गलत छ 100%
@nepalguy3195
@nepalguy3195 2 жыл бұрын
कुरा बुझ्दा केटि नै उस्तो छ आफन्त ले जस्ले जे भने पनि आमा होस या बाउ बच्चात हेरेको छ।प्रेमी छ है यो केटिको
@user-zb3hj3of9n
@user-zb3hj3of9n 2 жыл бұрын
मलाई जहाँ सम्म लाग्छ कि भाइ मिदियामा आयर केहि बिक्रिदैन सम्पर्क बिहिन भयर आको होला नानीहरू को लागि पनि मिलेर बस्नु राम्रो हुन्छ भोलि को दिन मा बहिनी लाई नि पाउछ भाइ लाई पाउछ तर त्यो नानिहरु लाइ आमा बुवा पाउदैन यो कुरा दुबै जनाले बुझ्नुपर्छ
@ashagurung3466
@ashagurung3466 2 жыл бұрын
Ashok ji you are very good man
@subashraji110
@subashraji110 2 жыл бұрын
श्रीमान गलत हो कि श्रीमती गलत हो बुझ्नै सकिएन बास्तवमा यथार्थ के हो कुरा खुलाउनु पर्यो किन कि एक ले अर्का लाइ दोषी देखाइ रहेका छन् 💔💔💔😢😢😢
@chandrachattri1071
@chandrachattri1071 2 жыл бұрын
भालुनै रैछे नि
@jitjit8445
@jitjit8445 2 жыл бұрын
कसताे अाईमाई रहेछि बच्चा को माया नहुने कुलाङगार केटि
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
बच्चा हुनलाई माया प्रेम हुनुपर्छ भन्ने हुन्न सर कतिपय सम्बन्ध नचाहदा नचाहदै पनी हुन्छ बचा बाउले हेर्न सक्दैन भने आफै राख्नुपर्छ आमाले नानी हरुले दुःख नपाउन यस्तो रक्सी पिउने बुढो सँग नबसेको वेश
@arjunsunar1581
@arjunsunar1581 2 жыл бұрын
किशोर सर सर्बप्रथम त तपाईंले गरेको हरेक काम एकदमै सराहनीय छ र कुरा रहयो यो बिसयको मलाई लाग्छ यो बुडा र बुडिको झगडा सामान्य भनाभैरिकै कारणले यिनिहरुको सम्बन्धमा फाटो आउन खोजेको हैन वुडि चही को गल्ति धेरै नै छ भन्ने उस्को कुरा गराईबाट प्रष्ट बुझ्न् सकिन्छ बुडिले आफ्नु गल्तिलाई ढाकछोप गर्न खोजेको देखिन्छ न नानीहरूको माया नै छ हैन कस्तो मन भाको आइमाई हरु हुन्छन् हो बुजेर बुजि नसक्नु गारो छ हो
@laxmangrg1219
@laxmangrg1219 2 жыл бұрын
एउटा न एउटा वाहान त बनाई हाल्छ
@nepalikhadka3396
@nepalikhadka3396 2 жыл бұрын
केहो किसोर सर यो भाउजु भनौदीको खोप्डा रुखभालुले कोपरेको होकी क्याहो तर मान्छे चाहिसहि छैनहै
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 2 жыл бұрын
केटी एक नम्बर को चालू रैछ पैला नै अर्कै बिहे गर्नु भनेको रैछ किसोर सर छोराछोरी को माया गर्ने मान्छे ले अर्को बिहे गर्नु भन्दैन 😥
@krishnalimbu583
@krishnalimbu583 2 жыл бұрын
आमाको बोली सुन्दा बचाप्रती तेति मायादेखिएना तेसाईले यो केटि पकाई पनि केहिना केही चाहिन्छ ।
@rammagar8560
@rammagar8560 2 жыл бұрын
सुड्डि भाउजु त झन् १ नम्बर को रैछ ।
@udayatamang2130
@udayatamang2130 2 жыл бұрын
यो भाउजू भन्ने चै बहुत चिप्ली रहिछ
@nishagurung6254
@nishagurung6254 2 жыл бұрын
M pni yehi lagi rako xa kasto khalki aaime ho xi aafno nanda ko galti dekhidin teti sano bacha ko maya nhune nanda lai dhaker boli raki xe थु थु थु थु थु थ
@sanam.b.t4297
@sanam.b.t4297 2 жыл бұрын
कुरा सुन्दा चाई याे महिलाले अर्काे पाकाे छ अामाले जे जस्ताे भए पनि अाफ्नाे बच्चा भुल्न सक्दैन अरु पाए पछि तेस्तै हाे। खत्तम अाईमाई😠रछ।
@lifeiszerogamming410
@lifeiszerogamming410 2 жыл бұрын
100 % Tyo aaimai dubai maa arko sang lageko hunu prxa
@mahendramagar3111
@mahendramagar3111 2 жыл бұрын
साना छोरिहरुको धेरै माया लागो किसोर सर हजुरलाई मेरो बिन्तिछ 🙏🏻 कृपया त्यो छुत्नलागेको परिवारलाई मिलाईदिय धेरै थुलो धर्म हुनिथियो सर
@susmalimbu8846
@susmalimbu8846 2 жыл бұрын
Aile love relation ma basdai ta bf le nanathari gali garxan.ani b.a garisakeko budale ta vanihalxa ni..tyasma aafule ni vaninxa.😁😀
@sanjogdewan6898
@sanjogdewan6898 2 жыл бұрын
Arkai natho xa yo aimey ko thukka nakachari afno logne ko Maya navaye Pani afno chorii haru ko ta Maya hunu ni thukka 😠😠😠😡😡😡
@chandachanda1092
@chandachanda1092 2 жыл бұрын
kisor ji ko sabda chai sarai ramro ysto po hunu parx patrakar
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
नानीहरू प्रती यो बैनिको बिल्कुलै मन छैन।श्रीमानप्रती गुनासो र कष्ट भएपनी बच्चाप्रती मात्रीस्नेह छैन।
@udayatamang2130
@udayatamang2130 2 жыл бұрын
यो आइमै बहुत चालू जस्तोछ बिचारा तेति सानो सानो बच्चालाई एक बर्ष सम्मा फोन नग्रने 👊👊
@prernamangar1781
@prernamangar1781 2 жыл бұрын
Big fan kishore sir.. Lots of love f4m Darjeeling❤❤
@dalegurung7675
@dalegurung7675 2 жыл бұрын
Oops HK
@xopanatimro7468
@xopanatimro7468 2 жыл бұрын
जे भए पनि नानिहरुको लागि मिल्दा राम्रो हुने थियोे
@anitarai4069
@anitarai4069 2 жыл бұрын
Dherai ramro Kam Kishor sir ko
@ghartimagatkulbahadur4512
@ghartimagatkulbahadur4512 2 жыл бұрын
याे आईमानै गतिलाेछैन पुरा चालुछे
@ritananu4189
@ritananu4189 2 жыл бұрын
Sir m pani hal aile baira nai xu ati nai vanxu ki bidesh aauni chai koi pani sati ra sabitri chaina yo chai bujnu aafai...
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
माया rahinaxa त्यो आमा लाई बाचाको tesko बोली बाट थाह hunxa
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 2 жыл бұрын
dubai मा बस्नु हुने कोइ न कोइ साथि हरु ले त देख्नु भाको होला यो केटी कस्तो खाल्को हो सबै ले coment गर्नु होला आफ्नो छोराछोरी भुलेर block गरेर को आमा बस्न सक्छ हौ
@shovakhadka3971
@shovakhadka3971 2 жыл бұрын
ठिक बहिनि तेसताे लाई छाेडेकाे रामराे जडियाकाे श्रिमति भयन बाच्न गाह्रो छ
@ghimirebasanta9403
@ghimirebasanta9403 2 жыл бұрын
Jadya hoina dd dubai qatar ma nepali aaimoi haruko chatak dekhnu vako xaina hola aayera hernu valu haru kasto garxan niii
@pinkytamang1182
@pinkytamang1182 2 жыл бұрын
यो भाऊजू पनी गतिलो छैन्जतो छ
@nishagurung6254
@nishagurung6254 2 жыл бұрын
100%right
@prakritibudhamagar3598
@prakritibudhamagar3598 2 жыл бұрын
हिजो भाईको अन्तर बार्ता सुन्दा माइती सबै उतै मिलेको छ भनु भएको थियो ठिक भनेको रहेछ हो आफ्नो परिस्थिति ले कसैको श्रीमती कसैको श्रीमान् जान्छन् बिदेश तर बिदेश गएर उतै को रमझम मा रमाउने श्रीमती वा श्रीमान हुन घर मा फोन नगर्ने हो भने जसको पनि जीवन साथी मिडियामा आउछन तर तेति सानो दुधे छोरी छोडेर कसरी बिदेश जान सकेको हो दुख सबैको जीवन मा आउछ तर दुख शीत लडेर खानुपर्छ ।।बुढापाखाले भनेको कुरा सहि हो रहेछ छोरिलो घर खुवाउने माईति नै हुन घर बिगार्ने र घर सपार्नु मा माइती को हात हुन्छ श्रीमान त कसको गतिलो हुन्छ र आफू सहि हुनुपर्छ ।।सहि बुहारी रहि घर बार
@susmitachhetri4956
@susmitachhetri4956 2 жыл бұрын
Big fan kishor sir 🙏🙏❤️
@dineshbudhachatri9344
@dineshbudhachatri9344 2 жыл бұрын
यस्को नियत नै ठिक लागेना अाफुले जन्म दियको छोरिलाई म राख्छु भनेर अडान गर्ने ठाउमा छोरिहरुको वास्ता नै छैना । अर्कै केटा शीत सल्केकि छे यो भालु । छोरिको सराप लागोस ।😡
@susilakarkee8032
@susilakarkee8032 2 жыл бұрын
आईमाई गतिलो हुनु पर्यो नि कमेन्ट राम्रो आउन लाई त
@user-qb6jd1cw1g
@user-qb6jd1cw1g 2 жыл бұрын
यो भाउजु लाई पनि बिदेस पठाउनु पर्ने हो पठानि बङ्गालिले ठिक पार्थो!
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
यी भाउजुलाई पनि के भनौ। आफै गुरुङको छोरी भएर ठोकन थापा सङ आएकी रहिछे😁😁😁 अनि नन्दको पक्ष त लागि हाल्छे नि। लोग्नेलाई ब्लक गरेर अर्कै सङ दुबईमा मोज गर्ने लाई बच्चा बच्चीको के याद आउँछ। पानी माथी ओबानो भन्ने काम गर्न छोडी देउ बहिनी। किशोर श्रेष्ठ भाईको काम लाई सदैव सम्मान।
@balgurung8531
@balgurung8531 2 жыл бұрын
यो गुरुङ्नी को भनाई गतिलो छैन र यो आईमाई झान ठिक छैन एस्ले नानी बबुको बिजोक गरेरै छाड्छ एस्मा कुनै सङ्का छैन दुबैमा अर्कै सङ लगेको साथी हरु पनि कमेन्ट मै देखियोनि
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН