१ वर्षपछि छोरीहरुलाई देख्दा आमा भक्कानिन्,छोरीहरु आमासँग नै बोल्न मानेन् । श्रीमान बने भावुक ।

  Рет қаралды 748,229

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 300
@sanurana4068
@sanurana4068 2 жыл бұрын
किशोर सरको बोल्ने शैली बहुत राम्रो लाग्छ । बुडा बुडी हो मिलेर बस्नु पर्छ ।बच्चाहरूको बिचल्ली हुन्छ । भने जस्तो कहाँ सजिलो हुन्छ र जीवन बिताउन ?
@bindraoli7380
@bindraoli7380 2 жыл бұрын
कति माया लाग्दो छोरि हरु❤️❤️ 😢 छोरि हरुको लागि पनि मिलेर बस्नु सिस्😢😢
@indralimbu8358
@indralimbu8358 2 жыл бұрын
यो आईमाई को चाल राम्रो छैन अर्को केटा सङ बसेको छ हो बिदेश मा बुडा को त माया लाग्दैन अरे ठिक छ तर बिचारा नाबालक छोरी हरु को चै माया लाग्नु पर्ने हो तर मान्छे प्रेम मा अन्धो भय पछि येस्तै हो
@dhadkanpm9014
@dhadkanpm9014 2 жыл бұрын
केता सङ्ग भये पछि नानी हरु को के माया हो
@Simsmakeup56
@Simsmakeup56 2 жыл бұрын
Aru sanga gayani bachcha pauna parxa life uhi ho just feeling change vako hola yo diju ko
@tamangni7256
@tamangni7256 2 жыл бұрын
जे होस आफ्नो ससाना नानी हरुको मुख्हेरेर मिलेर बस्नु दुबै जना ।
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Voli bata milera basxu hoi hajur
@sanjay_siwa_vlog
@sanjay_siwa_vlog 2 жыл бұрын
श्रीमान र श्रीमति को झगडा ले आफ्नो छोरी हरु को भबिस्य बर्बाद नगर्नुस यस्ता सानातिना गल्ती हरु लाई भुलेर अगाडी बढनुस तै राम्रो हुन्छ 🙏🇶🇦
@gopalthatal8887
@gopalthatal8887 2 жыл бұрын
Kura bujda maiti le kt ko paisa khana palkeko xa maiti ko support ma xa yo kt
@helenroka7660
@helenroka7660 2 жыл бұрын
👍👍👍👍
@sarswatidangi9215
@sarswatidangi9215 2 жыл бұрын
@@gopalthatal8887 v chop m
@sarswatidangi9215
@sarswatidangi9215 2 жыл бұрын
@@gopalthatal8887 a oz bvZzAJj
@durgagita2939
@durgagita2939 2 жыл бұрын
Ho hajur
@rakamshrestha8101
@rakamshrestha8101 2 жыл бұрын
छोरीको लागि भएनी मिलेर बस्नु कति राम्रा नानी हरु बाउ आमा ले गर्दा छोरी हरुको बिजोक्😭😭😭😭
@sarurai8634
@sarurai8634 2 жыл бұрын
बहिनी यस्तो सानो नानीहरु लाई छोडेर जानु नै ठुवो भुल हो। र केही दिदीबहिनी हरु बिदेश गए पछी सारा संसार नै भुल्छन।
@Naicy2244
@Naicy2244 2 жыл бұрын
A
@lilarana1685
@lilarana1685 2 жыл бұрын
Right
@phurbadomasherpa1370
@phurbadomasherpa1370 2 жыл бұрын
Ho sahi vannu vayo bure bedash gaya pache taa afno logna raa bacha haru kasare charai vulako hola
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
Sabai kura pauxa bidesh ma ani k chayo tani valu lai
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
अरु त त्यस्तै हो सानी नानीको देवताले नै आमासङ्ग बोल्न मानेन अनि छोरिहरु कतिमा पढ्दैछ्न त्यति पनि थाहा नहुने कस्तो आमा ?
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
यो कुरा सुन्दा पुरै गल्ती केटीको छ । छोराछोरी र श्रीमान् छोडेर जाने यो महिलाले पछी धेरै दु:ख पाउछे ।
@Prashna00
@Prashna00 2 жыл бұрын
२ बर्ष को नानी छोडेर जादा कहाँबाट बोली सुन्नु त ।बाउले नानी सम्हाल्नु राम्रो कुरा हो
@shushilaghartimagar4308
@shushilaghartimagar4308 2 жыл бұрын
You are right
@tarashrestha2139
@tarashrestha2139 7 ай бұрын
😊q​@@shushilaghartimagar4308
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
जे जस्तो भएपनि छोराछोरीको भविस्यको लागी मिलेर बस्दा राम्रो हुन्थ्यो बाँकी तपाईंको मर्जी🤨
@balgurung8531
@balgurung8531 2 жыл бұрын
छोरी मन्छे कमाउन थाले पछि बुढा सङ के बस्थे र shantiko khojima ज्यु लाई जताततै देखियो गन्डकी छड्के अपिल तृपाठी को falano news you tub मा चै देखिन है प्राभु
@OppoAe-ul7de
@OppoAe-ul7de 2 жыл бұрын
घमन्डले भोलि पछुताउनु पर्छ
@OppoAe-ul7de
@OppoAe-ul7de 2 жыл бұрын
@@balgurung8531 नकमाउदा त बटारिन्छन अझै कमायेसि
@devghimire3588
@devghimire3588 2 жыл бұрын
राम्रो फेम्लि छ मिलेर बस्न्नु हो आमा को माया पायपो बोल्छ्न त छोराछोरी पनि
@dhanbahadur2871
@dhanbahadur2871 2 жыл бұрын
Aama KO chartikalh arkai xa Bangleye , pakistani vya Kay chaiyo xori Budho sabchij vullxa hai shatheho Nepale KT le hajur haru jokahai le Pani yo Galf ma Kam Garza ni Ushlai thaxa Nepale KT haruko chhartikalha thukkaaa vanxxu fari pani
@user-dj1on8bv9z
@user-dj1on8bv9z 2 жыл бұрын
डेड बर्षको नानी छोडेर जाने आमा कसरी चिन्नु र बोल्नु बिचरा नानीहरू तर नानीहरू पालेर बस्ने बाबा महान हुनुहुन्छ
@dhanbahadur2871
@dhanbahadur2871 2 жыл бұрын
Baba nai right ho yashta aama lai ta thukka 🦮🦮🦮 ni vanu parcha blvaluni lai
@buddirsni7704
@buddirsni7704 2 жыл бұрын
Bangali buda xa yasko
@bhupendrapuri4197
@bhupendrapuri4197 2 жыл бұрын
बौउ आमा को कारण ले अबोध बच्चाहरु को भबिस्य नबिगार , बच्चाको लागि भय पनि मिल्ल्नै पर्छ ।
@kamalaghimire3747
@kamalaghimire3747 2 жыл бұрын
Ghalti. 2baibat. Hola. Amaleni. Xori. Ko mayavaya. Milera basnuparxa. Feri. Ghalti. Gharxavane. Xutinu. Akpatk. Xorikolghaivayanimilnus
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
बिचारा नानीहरूको मायाँ मलाई धेरै लागो किशोर सर यो अाईमाई ठिक छन
@udayatamang2130
@udayatamang2130 2 жыл бұрын
बच्चै देखि माया देको भापो बच्चालेनी आमालाइ माया देखाउछ अल्लिकती चै आमाकै गल्ती देखिन्छ एक बर्ष सम्मामा बच्चाले आमाइ बिर्से पछि कसरी बोल्छ
@gautamhoman
@gautamhoman 2 жыл бұрын
Absolutely not. This husband is abusive and manipulative.
@renulama400
@renulama400 2 жыл бұрын
Kamayer khuwaunu pani xa tada vayesi ta Najik bye jasto hunna ni hajur
@udayatamang2130
@udayatamang2130 2 жыл бұрын
@@renulama400 टाडा भएनी फोन्बाट दिन्मा एक बार फोनगरेर नजिग हुन पनि सकिन्छनी हजुर
@vinodchand8567
@vinodchand8567 2 жыл бұрын
राम्रोसँग बाेल्नुनि नानि हरु सग बस्दैनारे बस्नुत पर्छ छाेरिकाे लागि भयनि
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
लोग्ने स्वास्नी मा सानोतिनो घर झगडा त हुन्छ नि।आफ्नो आफ्नो गल्ती सुधारेर बच्चा हरुको लागि भए पनि मिलेर बस्दा राम्रो हुन्छ। किशोर भाइ जसरी पनि यो परिवार मिलाउन कोसिस गर्नु ल।
@rabinmagar3203
@rabinmagar3203 2 жыл бұрын
पहिला छोरी को माया न लाग्ने अहिले मिडिया मा आय पछि छोरिको माया लाग्ने यो केटी ले गर्न खोजेको के हो ?
@pujabhujel9342
@pujabhujel9342 2 жыл бұрын
Teita 1 barsa samma Chai aawaj sunnu man lagen aile natak
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
नाटक गर्न खोजेको
@Manjuniraula5
@Manjuniraula5 2 жыл бұрын
Īoo 🎂i
@urmilarai9326
@urmilarai9326 2 жыл бұрын
किशोर भाइ हजुर काम चाहिँ १००%मान्नु पर्छ।।🙏🙏👍👍
@deepaknath4303
@deepaknath4303 2 жыл бұрын
आइमाईको चरित्र भगवानलाई पनि थाहा हुँदैन।। यस्तो धेरै नेपाली दिदीबहिनीहरु दुबईमा आएर आफ्ना। विगतलाई बिर्सिदै,,
@gakulpanta3683
@gakulpanta3683 2 жыл бұрын
सही हो
@nirmayagurung2330
@nirmayagurung2330 2 жыл бұрын
Soi ho
@OppoAe-ul7de
@OppoAe-ul7de 2 жыл бұрын
हो सर 101%
@raipratip9938
@raipratip9938 2 жыл бұрын
अहिलेसम्म छोरिको आवाज पनि नसुन्ने आमा यसमा थाहा हुन्छ कस्तो आमा हो भनेर।येस्तो आमा हुनु भन्दा नभएको राम्रो😡😡
@Prosp410
@Prosp410 2 жыл бұрын
आमा को माया पाको भै त बोल्छ पापी नि आमा बुढा नि राम्रे रैछ के चाहेको यो बेसिया आइमाई लाई सबै भन्दा माया बाउ आमाको सात माया हो पाप लाक्छ
@madhumayakandel2089
@madhumayakandel2089 Жыл бұрын
prince le k lekheko ho yasto koho maila rahar le muglan gayako hudaina
@pabitraroka3264
@pabitraroka3264 2 жыл бұрын
छाेरिहरूकाे लागि भएपनि मिलेर बस्नु
@dineshk.budhamagar4786
@dineshk.budhamagar4786 2 жыл бұрын
नाटक हेरन एक वर्ष सम्म आवाज सुन्न मन् लागेन र् अहिले आएर नानी कस्तो बोल्छस रे थुक्क
@rameshwaeba4380
@rameshwaeba4380 2 жыл бұрын
Sahi bhunu vayo hajurle
@deepaknepali2954
@deepaknepali2954 2 жыл бұрын
Tyahi ta ni
@DinukaThapa
@DinukaThapa 2 жыл бұрын
Yes
@roshansunar4878
@roshansunar4878 2 жыл бұрын
१ बर्ष सम्म बोली सुन्नु परेन अहिले नाटक गर्छस भालुनि
@dharmarajpaudel7615
@dharmarajpaudel7615 2 жыл бұрын
कति राम्राे परिवार है । बैनि तपाईकाे र श्रीमानकाे विचमा जे जस्ताे भएपनि त्यति राम्रा कलिला बच्चाहरूकाे विचल्ली नपार्नु हाेला । श्रीमानले माफि मागिसक्नु भयाे तपाईले पनि माफि माग्नुस र मिलेर बस्नुस बैनि ।
@sanjaygadal2662
@sanjaygadal2662 Жыл бұрын
Mero xori haru jastai raixa nani haru ..god blessed you
@bimalbasnet3565
@bimalbasnet3565 2 жыл бұрын
घाँस खाने ले घाँस खान्छ, भात खानेले भात खान्छ यी दुवै नखाने ले के खान्छ?? पाकिस्तानी बंगाली को खाने बानी परे पछि बुडो छोरी हरुको माया र याद के आउँछ र।।
@user-cn5qf8sr7r
@user-cn5qf8sr7r 2 жыл бұрын
सहि हो सर
@basantara2163
@basantara2163 2 жыл бұрын
कुरो गम्भीर आयो मलाई नि तेस्तै लाग्छ्🤣😁
@OppoAe-ul7de
@OppoAe-ul7de 2 жыл бұрын
हुनसक्छ
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 2 жыл бұрын
कस्तो कु बुद्धि कस्तो निस्ठुरी कति थोरै पनि दया नभएकी महिला एस्तो मम्मी एस्तो श्रीमति कसैको नहोस।पापिनी आमा एक्दिन किरा परेर मरोस सबैले यहि कामना गरौ।श्रीमान सगको सानो तिनो कुराले नानिहरुलाइ जब माया चाहिने तब टाढा बस्ने
@anupun4
@anupun4 2 жыл бұрын
अब छोरीहरु कसरी बोल्न मानोस त यक्कासि
@prakashdahal7097
@prakashdahal7097 2 жыл бұрын
कति राम्री छोरी हरू, आमा बाबा काे झगडा ले छोरी काे बिजोग😭😓
@sitachhetri5123
@sitachhetri5123 2 жыл бұрын
बिचरा कति मायालु छोरी हरु💕💕
@rajanraju4963
@rajanraju4963 2 жыл бұрын
बुढा बुढि को झगडा परालको आगो भन्छ। नानि हरु को लागि भए नि मिलि जुलि बस्नु होला🙏🙏
@jethalama5035
@jethalama5035 2 жыл бұрын
बालबालिकाको आत्म रुवाएपछि आमा होस कि जो सुकै होस बच्चाले कहिल्यै पनि स्वीकार गर्दैन।
@amritlama254
@amritlama254 2 жыл бұрын
२ जाना को गल्ती छ तर आईमाई को ठूलो गल्ती छ यो बैनी ले आफ्नु श्रीमान लाई नानी हरुको एक दिन आँसु लाग्छ
@udayatamang2130
@udayatamang2130 2 жыл бұрын
हैट मेरो आँसु आयो यो बच्चाहरु देखेर त्र कस्तो होला आमाको मन 😭😭
@budhbahadurthapa3809
@budhbahadurthapa3809 2 жыл бұрын
Shani bacha xuodnu Aama Ko bhul ho
@devipun3554
@devipun3554 2 жыл бұрын
गतिलो आमा भय पो थाहा हुन्छ छोरिले कतिमा पढ्छ भनेर कतिमा पढ्छस छोरी भनेको अझै लाज लाग्दैन
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
अब मिरा दिदिले छोरीहरुको लागि भए नि मिल्नु परो । हेर कति राम्री छोरी हरु 😍😍 । अब श्रिमानले नि झै झणडा गर्नु भएन है अनि मिराले नि माइतको कुरा सुन्न भएन । मिल्नु राम्रो हो। किसोर सरको काम लाई सलाम छ्💪🤟😍
@gopalthatal8887
@gopalthatal8887 2 жыл бұрын
Vai kami chai kasto hunxa? thukka tero dimag
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
@@gopalthatal8887 kami jasto na dekhine vaneko talai chai k vo ni 🤔🤔🤔
@gopalthatal8887
@gopalthatal8887 2 жыл бұрын
Kami chai kasto hunxa vanna ta Kami chai jangali manxe jasto hunxa? Ta pani ta damai hos k damai kami chai ramro hudainan ra ?
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
@@gopalthatal8887 ta chai bahun hos ra😂 ta ni damai nai hos ta. Xori haru ramrj xan vaneko kami jasto ni xaena vaneko. Dherai ulto na sod. Ma dekhi tauko dukheko ho vane num le talai ma call garera vanxu
@gopalthatal8887
@gopalthatal8887 2 жыл бұрын
Toit pakhe
@phulatamang7828
@phulatamang7828 2 жыл бұрын
भाइ बहिनी जे जस्तो भयनी , आ आफ्नो गल्ती लाई सुइकारि , त्यो छोराछोरीको भबिस्यलाइ सम्जेर मिल्नु होला सुभकामना
@manjubishowarkama9887
@manjubishowarkama9887 2 жыл бұрын
रुन मन लाग्यो हो आमा ले छोरी लाई बोल्न न नानी बोल्न 1 पटक भनेको सुन्दा कस्तो मन भयो
@nishamrai4166
@nishamrai4166 2 жыл бұрын
Kate ramro xa Buda budinai ra xori harupani Mila ra basnuhi
@sitasahi6478
@sitasahi6478 2 жыл бұрын
थेङकु छोरी तिमी लाई👍️❤️👌❤️👌👍️
@tradakomar9086
@tradakomar9086 2 жыл бұрын
आमाले दुधे कालक लाई चटकै भुले पछि,दुधे बालकले आमा भुल्नु त्यो दुधे बालकको के दोष ??तर पनो श्रीमान श्रीमति बिच जे भए पनि ती दुधे बालको लागि भए पनि मिलेर बस्नु होला 🙏🙏🙏
@shushilaghartimagar4308
@shushilaghartimagar4308 2 жыл бұрын
Yes your right
@shantipandey665
@shantipandey665 2 жыл бұрын
केटिको सधै दोष हुदैन संगै हुदा धम्कि छोडे पछि जे भने पनि भयो बाध्यता होला कस्लाई के भन्नु आ आफ्नो पिडा आ आफैलाई थाहा छ
@narmadathapa8475
@narmadathapa8475 2 жыл бұрын
श्रीमान संग काे रिसले साना प्यारा अाफ्ना मुटुका टुक्रा काे भविष्य नबि्गार बैनी
@gokulsherpa2756
@gokulsherpa2756 2 жыл бұрын
हामी छोरा मान्छेले पनि स्वास्नीले छोड्यो भने आफ्नो सानो सानो बाबु नानी लाई पालेर घर धान्न सकिनछ भन्ने ज्वलन्त उदहारण हो।Huge respect Dai
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
दुबाईमा हनाउन पाए पछि डिभोर्स त दिनै पर्यो 👊
@ranjitkhadkanepal4794
@ranjitkhadkanepal4794 2 жыл бұрын
यति राम्रा फुल जस्ता छाेरी छन "" तिमीहरू काे हालत थाहा छ हाे दुबैमा "" समयमा दिमागमा बुद्धि अाअाेस । क्षणिक रमाइलो काे लागि भविष्य न बिगार हाे कान्छी ।
@krishnakumari9309
@krishnakumari9309 2 жыл бұрын
Zďďffè
@lalbaijee7069
@lalbaijee7069 2 жыл бұрын
मन दुख्यो। बिचरा नानीहरू सानैमा आमाको मायाँबाट टाढा हुँदा आफ्नै आमालाई चिन्न गाह्रो भयो।सम्बन्ध बिच्छेद गर्ने कुरा दुबैले छाड्नु पर्छ।नत्र नानिको पापले सुख पाँउँदैन।
@nirmayagurung2330
@nirmayagurung2330 2 жыл бұрын
Aama rndi vy pxi afno xori hru le dukh paux
@suzukiriders1538
@suzukiriders1538 2 жыл бұрын
dubai aaye pochi yesta aimai haru le gareko bejat yaha maza dekhincha ... dubai pasne bitikai aakha kholcha nepal ko aimai haru ko... tesaile milne kura nagare huncha
@tirtharanigiri5050
@tirtharanigiri5050 2 жыл бұрын
बहिनी श्रीमान तिमी संग मिल्न चाहे को देख्खियो सानो सानो कुरा लाई लिएर डिभोर्स न गर्नु यस्ता राम्रा राम्रा छोरी हरू रहिछन् श्रीमान भोलि दुख्ख दियो भने त्यो बेला तिम्ले पनि मिडिया मा जाना सक्छेउ , डिभोर्स न देउहै न देउ भोलि पछुताउनु पर्छ
@jeetajeeta6051
@jeetajeeta6051 2 жыл бұрын
बुढा बुढिको झगडा मा छोरी को बिजोक बनाउन हुन्न है बरु बुढा बिना खुसी हुन सकिन्छ तर छोरा छोरी साथ मा न हुदा कसरी खुसी हुइन्छ छोरा छोरी को खुसी भन्दा ठूलो आफ्नो खुसी हुदैन
@ishantlamichhane4017
@ishantlamichhane4017 2 жыл бұрын
Tyo kt le ho kr yasto kura ko manan garne
@kalpanalimbhohajurkokurasa5604
@kalpanalimbhohajurkokurasa5604 2 жыл бұрын
Sahi kura hajur ko
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
पैसा कमाएर बिगत नबिर्सिनु।मान्छे हो मान्छे बाटै गल्ती हुन्छ।नानीहरु रहेछ मिलेर बसे भैगोनी।श्रीमती सम्पर्क विहीन भएसी श्रीमानले के गरोस् त श्रीमानलाई श्रीमतीको माया लागेर मिडियामा जानू बाध्य भएको रहेछ।
@khomurasaili
@khomurasaili 2 жыл бұрын
मेरो सुझाव चाई दुबै जना ले आफ्नो आफ्नो गल्ती स्वीकारेर बच्चा को लागि पनि मिलेर बस्दा सबै भन्दा राम्रो हुन्थ्यो।
@rojinathapa9201
@rojinathapa9201 2 жыл бұрын
Bachcha sanaima xadne ani bol vanda ko bolxa ta
@mohanshrestha1409
@mohanshrestha1409 2 жыл бұрын
Your right ✅
@anishrai6907
@anishrai6907 2 жыл бұрын
Ll0
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 жыл бұрын
Hajur ko soch mahan raixa hajur jasto xora xori janma dine aama lai salam🙏 Natra derai le ta negetive comment nai gari raxa
@hariwaiba566
@hariwaiba566 2 жыл бұрын
.
@lokrajpandey3225
@lokrajpandey3225 2 жыл бұрын
दुई जना मिल्नु सबै भन्दा राम्रो हुन्छ जस्को हात बाट गल्ती हुन्छ 2 जना नानीहरु भबिस्य नबिगार्नु बिचारा त्यो अबोध नानी 💖💖
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
मिराजी श्रीमान श्रीमती मा सामान्य बादबिबाद जस्को पनि हुन्छ एक पटक फेरि सम्बन्ध जोडने तिर बिचार गर्नेपो हो कि निर्णय हजुरकै हातमा छ है
@susilasedhai6307
@susilasedhai6307 2 жыл бұрын
बाउको अघि राखेर सोध्दा त बाउसग बस्छु भनिहाल्छन नि केटाकेटी ले कस्ती आमा चै होलि।
@rajeshshrestha7964
@rajeshshrestha7964 2 жыл бұрын
यो सबै अर्काको कुरा सुनेर बिग्रेको रैछ अब देखी मिल्नु पर्छ बैनि छोरि हरू को जिन्दगि बिग्रिन्छ बैनि
@nainakhasu7408
@nainakhasu7408 2 жыл бұрын
गल्ती दुबै को छ but छोरिहरु हेर्नुस त त्यसकारण मिलेर बसौ हो plzplzplz
@leerose9504
@leerose9504 2 жыл бұрын
हे भगवान कस्ती आमा हो एक एक बर्स सम्म बच्चा सङ नबोली कसरी बस्न सकेको हामी एक छिन नदेख्दा पागल हुन्छ त ,मिलेर बस बच्चाहरुको लागि राम्रो हुन्छ आ आफ्नो गल्तीहरु सुधार गर divorce गरेर पनि अर्को केटा अर्को केटी पाउने त हो नि अरुमा के हुन्छ त्यस्तो ??
@maheshyoutubechannel
@maheshyoutubechannel 2 жыл бұрын
बाउ आमा को कारण यो सानो नानी बाबु हरु को भबिस्य बर्बाद नबनाउनु मिलेर घर गरि खानु नै उचित हुन्छ है
@ohmrai4255
@ohmrai4255 2 жыл бұрын
बाल बच्चाहरू हेर्दा कति माया गायो। आफ्नै सन्तान गेखि टाडिन्नु कति राम्रो हो बच्चा भएर कि त बृद्ध भएर सोच्नु पर्छ।
@chandrathulungrai860
@chandrathulungrai860 2 жыл бұрын
आमाले बच्चालाई बोल्न सिकाएको र बाउले बोल्न सिकाएको धेरै भिन्न हुन्छ्😭😭
@anmolpanti3200
@anmolpanti3200 2 жыл бұрын
यो दाइ को पनी गल्ती छ त्यतीकै श्रीमती को मन टुट्दैन।यदी छोरीहरु बुबा संगै बस्न चाहन्छन् भने बस्नदीनु।खासै भन्ने हो भने आमा ले दीने माया बुबा ले कहील्यै दीन सक्दैन है यो चै सत्य कुरा हो।
@pembasherpa8523
@pembasherpa8523 2 жыл бұрын
Right
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
@@pembasherpa8523 बुबा ले दिने माया आमाले दिन सक्दैन ,बुबा आमा सन्सारको येस्तो चिज हो जो अमुल्य छ
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p 2 жыл бұрын
अहिलेको चर्चित च्यानल भनेकै युवा मन नेपाल
@amritlimbu3246
@amritlimbu3246 2 жыл бұрын
आफ्नो श्रीमान श्रीमती परिवार बिच भएको सम्बन्ध बिगारेर एक छिन को मोज मस्तिले आफ्नो जिन्दगी मात्रै हैन, आफ्नो सन्तान हरुको जिन्दगी पनि ड्यामेज। त्यसैले जे छ त्यसैमा सन्तुष्ट हुनु सिक्नु पर्छ।
@rajibdhungana8886
@rajibdhungana8886 2 жыл бұрын
अति राम्री छोरी हरू भाइ यी छोरीलाई राम्रो गर साथीको भविष्य राम्रो छ
@sitaneupane5316
@sitaneupane5316 2 жыл бұрын
बाउ आमा ख़राब भए पछी दुख पाउने सन्तान ले हो
@debighimire6808
@debighimire6808 2 жыл бұрын
बिचारा कति मायालु छाेरि हरु😭😭😭😭😭🌷🌷💐🌸🌸💮🥀🥀🌹💚💚💚🥀🥀💐💐🌾🌾🌷🌷
@tandurai7357
@tandurai7357 2 жыл бұрын
मेरो बिचार मा यो केटा को गल्ती हो किनकि आफु बिदेस गयर श्रीमती बच्चा हरु सङ बस्नु पर्ने हो।आफ्नो घर सम्हाल्नु नसक्ने मुजि पनि लोग्ने को धम्की मात्र गरेर पुग्दैन
@liamnepali5381
@liamnepali5381 2 жыл бұрын
बुडा बुडि ले गरदा बच्चा हरु लाई नराम्रो नबनाउनु होस बच्चा हरु को मुख हेरेर पनि मिलेर बस्नु होस
@arjunbohara9416
@arjunbohara9416 2 жыл бұрын
आइमाइहरुको हातमा अलि पैसा आउनुपर्छ आफ्नो जात देखाइहाल्छन म चै केटिको गल्ति देख्छु
@laxmijoshi3581
@laxmijoshi3581 Жыл бұрын
श्रीमान रश्रीमतिकाे सहमति हुनु जरुरी छ
@lokeshtamu9219
@lokeshtamu9219 2 жыл бұрын
एती प्यारी छोरीहरू लाई छाडी बिदेशिनु पर्ने कस्तो किस्मत हो ,,,,, मान्छेहरुले केटी मान्छेलाई मात्र दोस दिन्छ ,, के थाह घरमा कति टोचार गर्दो होला केटी मान्छेलाई नै थाहा होला
@roshnishrestha5697
@roshnishrestha5697 2 жыл бұрын
माया गरेको भएपो मामु भनेर बोल्नु नानीहरु पनि अहिले आएर नाटक😡Good job daju hjr ko sabai video hexu dharai ramro lagxa
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
गल्ती मान्छे बाटै हुन्छ र माफी दिनु झनै ठुलो मानवता हो जे जस्तो भए पनि मिलेर बसेको राम्रो हो नानीहरु रहेछ।
@amirgc7551
@amirgc7551 2 жыл бұрын
दाइ नानिहरु चाइ कुनै पनि हालतमा नदिनु है यदि मिलेर बसिन भने चाइ ठिक छ नत्र दिदै नदिनु है।किशोर सर उहको बुढी आए पछि अर्को भि डि यो पनि मिलेको चाइ हेर्नू पाउ है।
@soniyathakuri9851
@soniyathakuri9851 2 жыл бұрын
केटिलाइ मार्त किन सबैले नराम्रो सोच्नु भाको गल्ति त श्रीमान को पनि छ
@anushrestha1272
@anushrestha1272 7 ай бұрын
Right
@gnpgaming8644
@gnpgaming8644 2 жыл бұрын
मेरो देश को महान नारी🙏।अाफ्नो छोरी कति मा पढ्छ, अावाज कस्तो छ,के खायो के लायो। श्रीमान संग 1 बर्ष देखि सम्पर्क बिहिन हुने अनि त्यो नानीलाई बाबाले नबोल्नु भनेको छ भनेर कुन अधिकार ले सोध्न सकेको।अामा को मन कसरी यति निष्ठुरी हुन सक्छ।😓 त्यो नानीहरूले दिनै जसो धिकार्ने छ तिमी लाई।अझै पनि बिग्रि गको केही छैन। अझै पनि श्रीमान ले बोलाई रहेको छ त्यो पनि अाफै माफी मागेर, टाउको मा गिधि छ भने खुरूक्क घर फर्केर छोरी र श्रीमान सम्हालेर बस।त्यो नै सहि हुने छ तिमीलाई
@himalbc1593
@himalbc1593 2 жыл бұрын
बच्चाहरुको लागी भएपनी मिलेर बसेको राम्रो, तर यो महिला अरु संग फसेको छ, जो मान्छेलाई आफ्नै बच्चाहरुको मायाँ लाग्दैन त्यो महिला कसैको पनी हुन सक्दैन । भोली धोका 100% पक्का हो
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
आजकल आइमाईहरुको श्रीमान साना बच्चा बच्चि घर परिवार प्रति कलुषित विचार । जय श्री राधे ।
@bikashkarki6099
@bikashkarki6099 2 жыл бұрын
सर बुबा लाई बाहिर राखेर नानि हरु लाई अामा सग गफ गराउनुस न नानि हरु डराइ राखेका छन।
@pabitrapabitra4742
@pabitrapabitra4742 Жыл бұрын
सबैभन्दा ठुलो कुरा बुढालाई स्वदेश छाेडेर बुढी बिदेश जानू नै गल्ति हो आईमाई मान्छे लाई बाठाे भयर बिदेश चाहिँ किन जानू पर्यो सुखदुःख जेजस्तो भयपनी स्वदेश नै बस्नु पर्छ तेति स सानो बच्चालाई स्याहार गरेर अनि त्यो हिरो बनेर हिन्ने बुढा लाठे लाई पो पठाउनु पर्ने नि बिदेश
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
मेरो सल्लाह (श्रीमान + श्रीमती ) मिल्नु हजुर हरु मिल्नु भयो भने नानीहरू को भबिश्य राम्रो हुनेछ । दुबै जनाले आ- आफ्नो गल्ती स्विकार्नु होस् ।
@maleklink6910
@maleklink6910 2 жыл бұрын
धेरै धेरै धन्यवाद किसाेर सर हजुर लाई याे नाहा बालक लाई के थाहा बिचरा अामा काे मन यक चाेटि बाेलि सुन्दा अान्द हुनि थियाे अामा काे मन बाेलन मानेन छाेरि हरु म पनि खाडी मा छु बच्चा लाई छाडे अाकाे 4 मैना हुदै छ 🤣😂
@gungunmuktan2671
@gungunmuktan2671 2 жыл бұрын
दाई बिदेशमा राम्रो ठाउमा परेछ भने हजुरले जुन बेला भन्यो तेती वेला घर जाना दिन्छ तेस्तै ठाउमा समय भन्द अगाडी हाम्रो मर्जी चल्दै न नी त हजुर ,,,बरू छोरी हरु दिदी लाई हेर्ना लाएर हजुर आ फै बिदेश लाग्नु भा भए हुन्थ्यो,,,
@umeshrajbanshi2582
@umeshrajbanshi2582 2 жыл бұрын
मिलेर बसेको राम्रो 💞💞💞💞💞💞
@jasminegurung7980
@jasminegurung7980 2 жыл бұрын
Respect to the father of these 2 beautiful daughters, as it's not a jokes to raise 2 kids at a time being a single dad. Especially when kids get sick and with their schooling and lot more to handle means not easy. Hearing from both parties mom doesn't know much more about her own kids, and through media you just talk with your kids after a year, surely you will become strangers to your own kids.(dropping a few tears in front of public doesn't mean you are a responsible mom). Mistakes happens and will happened in our daily lives but it doesn't mean we have to forget our responsible especially when we are already married and had kids. Anyway what we have to do and what is the best solution for our lives, it's in our own hand whether we choose good or evil.
@freefiregaming7072
@freefiregaming7072 2 жыл бұрын
@manojgc3503
@manojgc3503 2 жыл бұрын
यो महिला ठुलो खेलाडी रहेछ। पहिला को भिडियो मा बच्चा को माया लाग्दैन भन्दा चुप लागेर एक छिन पछि कुरा बटारेर अन्त मा किशोर भाई ले भनेपछि आज लाज पचाएको मात्र हो। यो ढिंग फट्टीएकी को अर्को नाठो छ। भाई संघषर्शिल जीवन हो संघर्ष गर छोरी हरुको भविष्य सुनिश्चित गर। यसको पछि नलाग अब। यो महिला को मती र नैतिकता गुमीसकेको छ।
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
घरमा केही छैन भने बनी गरेर खानु तर बिदेश कहिले पनि नआउनु छोरी मान्छे बिदेश मा छोरी मान्छे सेफ नै छैन्न दुनियाँ लागेर हिन्छन हेर त बिजोग लाजमर्दो छि
@kusummagar9444
@kusummagar9444 2 жыл бұрын
राम्रो श्रिमान राम्रो घर भए साना अाफ्ना बच्चा छोडेर कोहि नारिलाइ रहर हुदैन बाध्यता हो अनि दोस नारउलाइ हुन्छ
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
बिदेस गएसी आईमाई सकियो भनेर जानम न बच्चा कोआया हुन्छ उसलाइ न लोग्ने को
@nishagurung6254
@nishagurung6254 2 жыл бұрын
Yeti sarai ta nvhanda hune thiyoki hjr sabai aaimai yeutai hudainni khai ma ta aafno xori ko vhabise herer baseki xut 🙏🙏🙏🙏🙏
@jeetajeeta6051
@jeetajeeta6051 2 жыл бұрын
आईमाई लाई मात्र चै दोस न देको भए हुन्थियो कति को बुढा के मेरै बुढा ले बिदेस जादा कान्छी बिहे गरेको छ मेरो मात्र होइन कति को बुढा हरु बिदेश मा बिग्रेको छन र सबै आईमाई लाई गलत न सोच्नुस हामी पनि बिदेस आउने जाने गरेको 8 बर्स भयो खोइ हामिले परिवार लाई खुसी राखेकै छौ
@khumanrokamagar9347
@khumanrokamagar9347 2 жыл бұрын
बिगतका कुरा हरु लाई भुलेर यति राम्री स्यानी ज्ञानी नानिहरुको भबिस्य लाई भएपनि सोचेर सम्झेर सकेसम्म मिलेर बस्ने काम गर्नुस् हजुर त्यो जति राम्रो अरु केहि पनि हुने छैन्न दुनियाँले जेसुकै भनोस तर दुनियाँ को कुरा कडा पनि नसुन्नु होला यो स्वार्थी सन्सारमा बिगार्ने हजारौं हुन्छन भने सपार्ने मात्रै जम्मा एकदुई जना मात्रै हुन्छन यति कुरा सधै ख्याल गर्नु होला हस्त धन्यवाद जय नेपाल🇳🇵
@padamtmg2926
@padamtmg2926 2 жыл бұрын
जब श्रीमती बिदेश आएर ! डिभर्स् को बाटो रोज्छ भने। यो केटी चरित्रहिन शन्कास्पद छ।त्यसैले यो केटी आमाको नाममा कलन्का हो !! साथै पक्कै यो केटि कसैको मायाजालमा छ भन्ने उस्कै बोली ब्याबहार बाट स्पष्ट थाहा हुन्छ !!
@ishantlamichhane4017
@ishantlamichhane4017 2 жыл бұрын
Tastai ho jasto laxcha
@sugamlawati3065
@sugamlawati3065 2 жыл бұрын
@@ishantlamichhane4017 200% right
@ganeshkc834
@ganeshkc834 2 жыл бұрын
बुदा बुदि मा सानति नो त झगदा त भै हालछ तर छोरी हरुको के गलति 1 बरस समन बुदा सङग न बोलेनि छोरी हरु सग किन न बोलेको आमा भयर बुदा सङग न बोलेनि छोरी हरु सगत बोलन परथोनि यहि हो आमा भयर कसतो मन हो छोरिको लाई पनि घर आयर मिलेर खुसि सग बसनु दुबैले केही कमजोरि सुदारे र बसनु परछ
@dilkarnaofficial
@dilkarnaofficial 2 жыл бұрын
मिलेर बस्दा हुन्छ नानी हरुको लागि बया पनि
@sitapdl9849
@sitapdl9849 2 жыл бұрын
Jhhhhhhjh
@Digant884
@Digant884 2 жыл бұрын
विहे गरेर विदेस नजाउ भन्दा कोही मान्नेवाला छैन।
@gangagangakc5996
@gangagangakc5996 2 жыл бұрын
खास कुरा के भको हो थाहा भएन तर हिजो जे जस्तो भएन नि मिलेर बस्नु यी बच्चाहरूको भबिस्या उज्वाल बनाईदिनु ।।
@mahendramagar3111
@mahendramagar3111 2 жыл бұрын
नानिकोलागी भएपनी मिलिदिनुहोला दाजु दिदी प्लिज 🙏🏻
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
आख़िर दुखि ति निर्दोष नानीहरु हुन आमा को मन पनि पथ्थर जस्तो हुँदोरहेछ स्पष्ट भयो बिचमा यस्तो गर्ने भय किन बिबाह गर्नु थियो न धैर्यता न सहने शक्ति कसरि अँघि बढ्छन् सम्बन्धहरु🙏
@jivannepal2651
@jivannepal2651 2 жыл бұрын
सबै आमा लाई नभनौ
@narayanacharya4814
@narayanacharya4814 2 жыл бұрын
@@jivannepal2651 🙏🙏👍👍
@udiprai8462
@udiprai8462 2 жыл бұрын
योअाइमाइ नाठो संगसलकेर बसेको छ एसतालाइ घिसारेर सिसनुपानि लाउनुपर्छ भालु
@sanjitmali108
@sanjitmali108 2 жыл бұрын
यो वैदेशिक रोजगारलाई निर्मुल गर्नु पर्छ नेपाल सरकारलाई अनुरोध गर्नु पर्छ सर । नेपाल को परिवारिक स्तिथी नै डामाडोल गरेको छ।
@balu_magar1671
@balu_magar1671 2 жыл бұрын
साँढे को जुधाई बाच्छा को मिचाई भनेको साच्चिकै हो रहेछ😭😭😭 बाबा आमा को मन मुटाबले बिचरा ती बच्चाहरू को अबस्था....
@sanjangautam2145
@sanjangautam2145 2 жыл бұрын
गल्ति दुबैको छ अब मिल्न पर्छ झगडा गरेर हुदैन
@bimalaparajuli9817
@bimalaparajuli9817 2 жыл бұрын
हे नाटकि हरु छोराहरुको अनुहार हेरायो न तिमिहरुलाई यि छोराहरुको आसुले पोल्छ
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН
# 506
23:33
Deutsche Globale Medien der Gehörlosen
Рет қаралды 11 М.
Aik Din Geo Ke Sath | Mishal Malik | 6th October 2019
39:51
Geo News
Рет қаралды 1,4 МЛН
Good evening 🌆 Welcome to my live❤️🙏
Paru gurung
Рет қаралды 85
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 33 МЛН