१५०० बर्ष पुरनो हिटीको मुहान निकालेपछि, मेयर बालेनको पावर भन्दै जनताहरु दंग - Balen Team Hiti Work

  Рет қаралды 234,555

Web Khabar

Web Khabar

Күн бұрын

१५०० बर्ष पुरनो हिटीको मुहान निकालेपछि, मेयर बालेनको पावर भन्दै जनताहरु दंग - Balen Shah Team Hiti Work
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah hiti work
balen shah naksal hiti work
balen shah team naxal hiti work
hiti in naxal
balen action in naxal hiti
balen shah sampada work
balen shah cultural work
balen shah team hiti action
balen shah team action
balen shah today action
balen team action
balen action in school
balen shah action in school
balen newroad footpath update
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 360
@yamthapa5005
@yamthapa5005 Ай бұрын
बालेनलाई प्रधानमन्त्री बनाउन सबै जन्ता एक हौ।
@shreeramchaudhary6907
@shreeramchaudhary6907 Ай бұрын
Ok
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
Ok bro, we are ready.
@ramkajithapa2250
@ramkajithapa2250 Ай бұрын
अब बालेन लाई प्रधानमन्त्री बनाउनै पर्छ।
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
Ho ne
@rajanatwarlal9367
@rajanatwarlal9367 Ай бұрын
pakkai
@sanjurai7102
@sanjurai7102 Ай бұрын
खाेज्दै जाँदा एकदिन ५००० बर्ष पुरानाे किराँतकालिन हिटिधाराहरुपनि बालेन शाहकाेटिमले उत्खनन् गर्नेछ। सबै दलहरुलाइ छाेदाैं बालेन जस्ता ब्याक्तिहरुलाइ राेजाै।
@anshukarki7011
@anshukarki7011 Ай бұрын
janta harule bujdaina chunab auni bela paisa ma bikchan pachi ko sochdaina
@DilipRai-gg1pq
@DilipRai-gg1pq Ай бұрын
Kasari hunx ke Mantri chae Hawa boldine
@bharatbudhapriti5436
@bharatbudhapriti5436 Ай бұрын
बालेन मन्त्री भयको कोकोले हेर्ने इच्छा चाहाना छ ?
@user-fg2cm1yy3c
@user-fg2cm1yy3c Ай бұрын
Maile
@moviekabap4583
@moviekabap4583 Ай бұрын
Mantri vayako harna icha chaina I want balan to be prime minister of Nepal ❤😅😅😅
@suyalthapa3951
@suyalthapa3951 Ай бұрын
साथी मन्त्री ले यो केही गर्न सक्दैन मेहेर भनेको तेस्तो पद हो कि प्रधानमन्त्री हुनुपर्छ काम गर्न लाइ
@dirghanarayankafle192
@dirghanarayankafle192 Ай бұрын
कोटिकोटि धन्यवाद बालेनसपुत तिमीलाई ।तिमी सदासर्बदा बाचिरहे ,जयहोस तिम्रो ।।।❤❤❤।
@Bidhan876
@Bidhan876 Ай бұрын
जय नकसाल भगवती माता, कोती कोती नमन। यो १५०० वषं भन्दा अगाडि को हिती हो । बालेन सर र नगर परिवार लाइ धेरै धेरै धन्यवाद ।
@udayrai6671
@udayrai6671 Ай бұрын
बा= बाहदुर,, साहसी,,, अटल ले= लेखिए को,,संविधान, लाई न= नमन गरी, बड़ने तिम्रो पैला सा=सारा नेपाली परिवार हरु हा=हांसी,, हांसी स्वीकार गर्ने छ,, ❤ दर्जीलिंग ❤❤❤❤❤
@user-me6xs9cv3b
@user-me6xs9cv3b Ай бұрын
नेपालका शोषक सामान्ती नेताहरुले देशको बिकाश कसरिगर्ने भनेर बालेन शाहाबाट ज्ञान लिनुपर्न भये जय बालेन ❤❤❤❤ बालेन
@dupendragurung5079
@dupendragurung5079 Ай бұрын
जय बालेन।बालेन युग चल्दैछ।
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 Ай бұрын
बालेन लाइ मनै देखि सम्मान गर्ने सबैले लाइक गरुम है🤗🤗🙈
@shahikishor9389
@shahikishor9389 Ай бұрын
नेपाल 🇳🇵 आमॉ को सपूत छोरा को भन्नु पर्दा बालेन बालेन 😮 ( ईतीहासले चिन्ने छ ) जय बालेन सर
@nandurajranabhat6542
@nandurajranabhat6542 Ай бұрын
देश प्रेमी जनता प्रेमी बिकास प्रेमी इतिहास प्रेमी बालन शाह कोटी कोटी नमन सबै बालन शाह लाई सपोर्ट गर्ने देश प्रेमी जनता लाई कोटी कोटी नमन छ र सलोट छ देश प्रेमी जनता को मुटु 💓❤️ बालन शाह हुनुहुन्छ।तर देश द्रोही भ्रष्टाचारी भुमाफिया बलात्कारी हत्यारा आतंकवादी हरु ले फेरी बिरोध गर्ने छन चिन्नु पर्दछ।
@nirbahadurmagar7248
@nirbahadurmagar7248 Ай бұрын
उच्च सम्मान छ बालेन जि लगाए महानगर टिम र सम्पुर्ण स्थानीय जनतालाइ।
@sundardhital4903
@sundardhital4903 Ай бұрын
खोतल्दै जाँदा जस्तोसुकै साधारण मान्छेको जीवनमा पनि एउटा न एउटा पत्याइ नसक्नुकै असाधारण कथा हुँदो रहेछ !....
@sologamingvideo
@sologamingvideo Ай бұрын
for example sunnyleone Pahili kasto kam garthin aaile kasto kam gardai xin so don't judge people by their past
@kedardhakal6444
@kedardhakal6444 Ай бұрын
बालेर सर सलोट छ धेरै धेरै धन्यबाद उच्च बिचार भबिस्य उज्वल कामना हजुर लाइ बारेन शाह लाइ प्रधानमन्त्री बनाउनुपर्छ। जय बारेन जिन्दावाद
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
Ho ne Manche Herne hoina Kam Herne ho he is doing great work for all
@ishworbhattarai1223
@ishworbhattarai1223 Ай бұрын
साह्रै राम्रो काम धन्यवाद मेयर साब❤❤
@rokaradika3315
@rokaradika3315 Ай бұрын
BalenShah Jindhabad AHAA so much WaterFalls ❤❤❤❤❤
@thapadaipokhararupakote7380
@thapadaipokhararupakote7380 Ай бұрын
बालेन शाह भनेको ता यो कलि युगको कृणा नै हुन जे हुन्छ बालेन शाहको पाला हुन्छ जय बालेन्द्र शाह
@shreeramchhetri680
@shreeramchhetri680 Ай бұрын
बालेन सिँह हाे देशकाे मुहार फेर्ने ।
@user-ru5jp4et6z
@user-ru5jp4et6z Ай бұрын
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha ra ktm maa proper system set hudai cha.. Thank u our honest mayor Balen Shah n his team 🙏❤️
@RupadeviPoudel
@RupadeviPoudel Ай бұрын
मन भित्र बाट नै गरेर देखाउन छु भन्ने संकल्प गरेर शुरु गरेको कर्म जसरी पनि सफल भएरै छोडदोरहेछ भन्ने छर्लङ्ग भएको छ।
@jeevanshrestha2039
@jeevanshrestha2039 Ай бұрын
Well done 👍....jay Nepal 🇳🇵 Jay mayor balendra sir....
@radhikaroka1269
@radhikaroka1269 Ай бұрын
❤❤❤❤❤ AHAA Kati Shivalings inside DhungeyDhara water coming continuously ❤ Most Divine Brain of our Kathmandu Mayor Balen Shah ❤ Dhaneybad ❤
@subash_khatiwada
@subash_khatiwada Ай бұрын
बालेनले काम गरेकै हो ❤❤❤एमाले काङ्ग्रेस माओ लगायतका बिदेशी दलाल भ्रष्टहरुको बिरोध गरौं !! जय नेपाल ।
@ghayal1979
@ghayal1979 Ай бұрын
भावी पुस्ताकालागी ज्युँदो इतिहास हो यो। पक्कै पनि यस्ता कला सम्पदाको उचित संरक्षण गर्न आवस्यक छ। बिदेशी पर्यटक भित्र्याउनका लागि पनि यसले ठुलो महत्त्व राख्नेछ।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
ल है बालेन अब दलीय राजनीति मा डाेजर लगाम ल्याउने राजा नै हो मन्त्री बालेन राजा साझा पावार अनि जेल कोच्नु पर्छ यी पाटिका नेता कार्यकर्ता लाई कोच्न पर्छ जेल
@user-vc6np9gl5h
@user-vc6np9gl5h Ай бұрын
Sabai vanda pahila LA janta ko pasina le haleko k.p dalal ko giri bandu ko fail kholnu parxa Nepal ani samridi hunxa
@ramkhakural1534
@ramkhakural1534 Ай бұрын
बालेन साह लाई सबैले साथ दीउ धेरै राम्राे गरीरहने छन्
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Jay Balendra team. Kathmandu ka sachet janata milera meyar Balen jyu lai support garnu hune sabai lai hardik naman !!! Safalata ko subhakamana. Hardik badhai.
@indrakumarishrestha9471
@indrakumarishrestha9471 Ай бұрын
jay balen sir 21 thope salam xa hhjr lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@parvatigurung2815
@parvatigurung2815 Ай бұрын
wow बालेन तिमी साच्चिकै मानव रैछ तिमीले साच्चिकै अन्न खाको रैछ
@denimgurung1726
@denimgurung1726 Ай бұрын
Barsa ko last maa cleanest tole award garnu parcha Mayor saab 🎉🎉🎉
@Kushallama293
@Kushallama293 Ай бұрын
सलाम छ ऐस्ता प्रकितिक हिटि हरु सम्रक्षण भै रहँदा
@SaurabThapaVlogs
@SaurabThapaVlogs Ай бұрын
पानीको मुहान आफ्नै शहरमा छ हाम्रो झोले नेताहरु मेलम्चि भन्दै बसेछ हामि आम नेपालि जनता अब सचेत हुनु जरुरि छ Good luck balen ❤
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Ай бұрын
Janatalae dukha die, Deshko dhukuti rityae, desh bistarai bechne, aafu ra aafnolae Malamal banaune, jholey harulae Jagir dine, papi dalal netaharuko chala matra rahechha...melamchhi.. yetro barsa , tetro thulo paisa..haitt
@Dot_Com_Guy
@Dot_Com_Guy Ай бұрын
great......one more gift from Balen sir to the people of Kathmandu.... ...now preservation is every bodies responsibilities.
@ganeshshrestha3243
@ganeshshrestha3243 Ай бұрын
dherai dherai samman xa mayor balen sir and team lai purai ❤❤❤ love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 Jay NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@webkhabar
@webkhabar Ай бұрын
❤️🙏
@dahalmanoj82
@dahalmanoj82 Ай бұрын
जय बालेन्
@randomyoutuber1199
@randomyoutuber1199 Ай бұрын
यो हिटिलाइ पर्यटकिये थल बनाउनु पर्छ।जए हो हाम्रो सम्पदा।
@janukathapa5312
@janukathapa5312 Ай бұрын
Good job Balen sir 🙏🙏🙏🙏♥️
@tilakshrestha2573
@tilakshrestha2573 Ай бұрын
Jaya Balen! Balen for PM! Hope, he would chase off all these corrupt politicians.
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Ай бұрын
देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ! पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न ! बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, नगरबासि, बिस्वोभरी फैलिएको उनका शुभचिन्तक साथै उनका बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी कर्मचारीको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!
@DilliSubedi-pu5cr
@DilliSubedi-pu5cr Ай бұрын
बालेन मन्त्री भएको हेर्न पाउ है छिटै
@user-gw2yr3yo8j
@user-gw2yr3yo8j Ай бұрын
अब नेपालले सर्प ले काचुली फेरे झै फेरदैछ नेपाल को नाम अब झनै बिस्वमै नयाँ अनि परिचित ढंगले चिनिदै छ। चिनिने पनि छ जब हाम्रो बिर महापुरुष बालेन शाह पिएम भै आफ्नो ढंगले,,,,,,,,,,,,,,,,,,,,, अनि ma bhanchu 101/ बिस्वास का साथ ढुक्कले 84 ko pm उहाँ नै होईसिन्छ पोखरा बाट मेरो आसा ❤❤❤
@user-qp7km8or8g
@user-qp7km8or8g Ай бұрын
Conralulans mayor balen sar aba mayor haina pardhan mantree hununxa 🎉🎉🎉❤❤❤ jai balen sar ko jay ho
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
ॐ नम शिवाय शक्ती माँ 🙏भगवान को आसता भएे को बालेन सर प्रधान मंत्री बन्ने एक दम। सही। हुन्छ मेरो बिन्ती छ प्रभु सगँ 🌺🙏🙏🙏🌺
@santoshgrg4249
@santoshgrg4249 Ай бұрын
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब अती भयो।दिमाग को बिर्को खोल्नुस। बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्ने हो छोड्नुस। नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ। सबै सङ यहि अनुरोध है हजुर।🙏
@kiranpradhan8055
@kiranpradhan8055 Ай бұрын
DESH KO PAURAKH ITIHAAS METINU HUDAINA......BAHOONBAAD JARUR METINU PARCHA......JASKO KUNAI ITHAAS CHAINA.......JAI BALEN SHAH AND TEAM....JAI SAMBHU......❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😢❤❤❤❤❤❤❤❤🎉🎉😢😢😮❤❤❤❤❤❤❤❤🎉🎉😢😮❤❤❤❤❤❤❤❤🎉🎉😢😢😮❤❤❤❤❤❤❤❤😢😮😅😅❤❤❤❤❤❤❤❤🎉😢😮😮😅😅❤❤❤❤❤❤❤❤🎉🎉😢😢😊❤❤❤❤❤❤❤🎉🎉😢😢😅😅❤❤❤❤❤❤❤❤😂🎉😢😮😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅❤❤❤❤❤❤❤🎉😢😢😮😮😅❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sudipdhungel3101
@sudipdhungel3101 Ай бұрын
बालेन् र रवि दाई मिले भने बुढा हरु सखिन्ते अनि देश बन्छ
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
Ho ne Rabi sir lie dherai nai tenson diyeko xan sab ko file kholnuparyo sabai pahile nai bigarchan ani ahile chai kehi garna sakdina bhanxan Rabi sir ko Kam dherai garo xa
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf Ай бұрын
मेयर बालेन शाह लाइ वहा को काम गराई हेर्दा एउटा एतिहासिक प्रतिभा साली यूग पुरुष को रुपमा लिन सकिन्छ, सबै नेपालीहरुले नेपाल बनाउन चाहुनुहुन्छ भने सबै काठमाडौँ, किर्तिपुर, ललितपुर तथा भक्तपुर का जनताहरुले वहाँ लाइ साथ दिनु जरुरि छ! जय मातृभूमि जय नेपाल आमा 🙏🙏
@anuska1197
@anuska1197 Ай бұрын
हाम्रो सँकुचित सोच अनि हाम्रो अन्धकार भबिस्य ।यो त आफ्ना खुट्टामा बन्चरो हान्ने ।
@artplussk_222
@artplussk_222 Ай бұрын
यस्तरी काम गरिरहदा पनि वालेन लाई बिरोध र ब्यग्ङ गर्नु भनेको हास्यास्पद र अारिस जस्तो मात्र देखिन्छ।
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
बालेन आऊ देश र जनता बचाऊ।❤
@user-pl9mu2fj5p
@user-pl9mu2fj5p Ай бұрын
Great job MR BALEN,
@bishwaskumarshrestha5143
@bishwaskumarshrestha5143 Ай бұрын
Prakriti jasto thulo bhagwan aaru hunaa sakdeenaa,ballen shah sir lahe vhannu maa❤❤❤❤
@karnelopsang1248
@karnelopsang1248 Ай бұрын
जय बालेन❤❤❤❤
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
पत्रकार ज्यु बिनम्र अनुरोध छकी भगवान का मुर्ति नजिक जुत्त फुकालेर जाने प्रबन्ध गर्न सके राम्रो हुन्थ्यो कि ,कृपया दुख नमान्नु मेरो बिचार हो,जय जन्ता जय बालेन जी सलाम छ❤❤❤
@webkhabar
@webkhabar Ай бұрын
❤️🙏
@dineshrana5097
@dineshrana5097 Ай бұрын
जय बालेन यस्तो काम गरेको। २२ वडाका अध्यक्ष र जनताले हेर्नु र बालेनको बिरोध गर्नु उचित होला। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Salute u Balen sir and Go ahead..We are with you
@SamritaManandhar
@SamritaManandhar Ай бұрын
Balen bhaneko Nepali janatako raja ho raja❤
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
नेता भनेको सद्गुण शिक्षा ज्ञान रिसर्च इनोभेसन समर्पित हुनु पर्छ धेरै राम्रो काम
@ewenmagar9507
@ewenmagar9507 Ай бұрын
Balen aajiban amar rahos jai balen. Yesari nai sabai muhan kholiyo bhaney pani prasastai pugcha
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
जय काठमाडौ माहानगर मेयर बालेन शाह।❤🎉 एतिहांसिक कार्य सलाम छ
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Good job 👍
@SamarpanLimbu-ir6nt
@SamarpanLimbu-ir6nt Ай бұрын
Balen shah lai thnk you well come salam aba ko chunab balen ko hatma hunchha
@milanThagunna537
@milanThagunna537 Ай бұрын
बालेन लाइ मन पराउने सबै यता हाजिर हुनु पर्छ ❤
@Riseupnepal
@Riseupnepal Ай бұрын
Tapai KZbinr haru Lai Salam xa... yastai reporting gardai garnu hola
@saileshkoirala6352
@saileshkoirala6352 Ай бұрын
मेयर मात तहल्का झनै प्रधान मन्त्री को पद भय पछि त कायपल्ट हुने छ जय बालेन 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@user-vt7fo6vi9x
@user-vt7fo6vi9x Ай бұрын
Good mer sar lai salam
@gangabahadurtamang3992
@gangabahadurtamang3992 Ай бұрын
बालेन शहा जिन्दावाद
@Hi-iy7wf
@Hi-iy7wf Ай бұрын
नेपाल आमाको सपूत बालेन❤
@binumoktan3758
@binumoktan3758 Ай бұрын
Thank you Balen Shah and entire team who worked for the recreation of old… Best 😮wishes and all the best for your upcoming creations. Your hard and time work didn’t,will not go waste..धन्यवाद।❤❤❤
@hondakubo9399
@hondakubo9399 Ай бұрын
सुन्धारा लाई पनि यस्तै रूपमा ल्याउनु पर्यो, त्यस्तो ईतिहास बोकेको सुन्धारा अहिले धरहरा निर्माण को क्रममा बेहाल कवाडी हरिबिजोग फोहोर अस्तब्यस्त भएको छ । अब धराहरा लाई २० लाख रुपैयाँ जरिवाना असुल्नु पर्छ। जय बालेन
@ArjunRamtel-br4tx
@ArjunRamtel-br4tx Ай бұрын
Balen Dai lai pardhan mantri banauna parxa Ani nepal ma dherai bikash Hunxa ❤ jai nepal 🇳🇵 🙏
@minugahatraj4049
@minugahatraj4049 Ай бұрын
Balen sir lai pradhan mantri banaunai parxa 🙏🙏🙏Jay balen sir 🙏🙏🙏🙏
@Misskabu
@Misskabu Ай бұрын
Balen dai ko fan ko ko hunuhunxa sabai ko jya hos ❤🙏
@capirarai4709
@capirarai4709 Ай бұрын
Hamro mayor Balen ko jai jai hos ❤❤🎉
@bimalkarki1092
@bimalkarki1092 Ай бұрын
बालेन शाह जिन्दावाद गणतन्त्र मुर्दावाद सङ्घीयता खारेज गर
@premshrestha8815
@premshrestha8815 Ай бұрын
बालेन् लाई सम्मान...
@user-me6xs9cv3b
@user-me6xs9cv3b Ай бұрын
जय बालेन शाहा
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Ай бұрын
ओहो यो होनी हॉम्रो सम्पति भनेको 🎉❤
@user-sw1hw1hu9l
@user-sw1hw1hu9l Ай бұрын
Nissan eightfour pashi meyar balan Shah KO deshai very entry jay balan thanku
@thamanaslami3326
@thamanaslami3326 Ай бұрын
देश खोक्रो पार्ने नेता बर्ग हरु ? देश बनाउछु भन्ने बालेन शाह❤ जय बालेन ,स्यालुट्🙋‍♂️
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 23 күн бұрын
Thankyou mahanagar meyar jiu .
@LokendraKatel
@LokendraKatel Ай бұрын
मे भनेको यस्तो पो हुन प्रछ जय बालेन
@WangdrupTmg
@WangdrupTmg Ай бұрын
Kingnei ho balen sire jaya Nepal jaya balen
@subhash7408
@subhash7408 Ай бұрын
Great job 👏
@chamlingtulasi6334
@chamlingtulasi6334 Ай бұрын
Purano pati pauwa,khola kulo (dhara) mandir,abhilekhharu Nepali yeitihansik Dharohar hun ra Yesko jagerna garna matrai Yek byakti Jo Bartaman KTM Metropolitan YUBA Mayor Balenkai janma Ra mayor ko rupma aaunu parne.... Desh hakxhu bhanne Netaharu manab rup ani byabahar ustai baru Desh barbadi parne teera khushi hune Desh prati mutu (maan) nabhayeko tara boli jantako maan jitna banaoti mitho bhasan janne mancheko bhando matra rahechan.Tesaile ajha +100% samyem bhayera agadi badhirahos Mayor Balen... Yo bartaman jastai Yatra kahilyei natungiyos harpal shubhakamana Cha 🙏🙏
@bishnupaudel5226
@bishnupaudel5226 Ай бұрын
बालेन बालेन बालेन ।।।।
@khimrajbhandari8139
@khimrajbhandari8139 Ай бұрын
बालेन जिन्दाबाद
@Ijamnaren
@Ijamnaren Ай бұрын
जय बालेन शाह 💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@sharada5383
@sharada5383 Ай бұрын
हाल २०८१ साल हो भने , मल्लकालको हुन सक्छ। लिक्षबिकाल त अझ अगाडि हो। त्यस नक्साल वरीपरी १०,००० जनताहरू अत्ने कैलाशकुट भवन ( दरवार ) छ भन्ने चिन र तिब्बतको राजा ले बयान गरेको किबन्ति इतिहाँस छन्।
@dhrubakc5654
@dhrubakc5654 Ай бұрын
जय देश। जय बालेन।
@chandramayarai9879
@chandramayarai9879 Ай бұрын
Balen des ko pradan mantri hunuparxa jay hos balen 🇳🇵👑❤👍🙏
@B-happy4u
@B-happy4u Ай бұрын
Balen fans यता हाजिर हाै ❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🌹
@baldevbhatta022
@baldevbhatta022 Ай бұрын
जय जन्ता जय बालेन जी ❤❤❤❤
@tikashrestha7953
@tikashrestha7953 Ай бұрын
Grat job 👍 balan
@reenashakya3359
@reenashakya3359 Ай бұрын
I feel so emotional by seeing all these🥲🥲🥲 tq so much balen sir ko team for working on it. Tq manoj jee for showing all these gud works❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼
@webkhabar
@webkhabar Ай бұрын
🙏😍
@sangitathapa7495
@sangitathapa7495 Ай бұрын
So happy for the balen sir and his team doing hardwork for people
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Ай бұрын
Very good job Mayer Balen ji n all supporting personals. 🙏 ❤ 🇳🇵
@tikaramrc674
@tikaramrc674 Ай бұрын
Great job ,salute ,🎉 आफ्नो घर टोलको ऐतिहासिक हिटि (धारा) बन्द गर्ने ,मेलम्चीको पानी पिउन बाध्य गराउनेलाई कार्बाही हुनुपर्छ ।
@narayankarki5360
@narayankarki5360 Ай бұрын
जय देस जय बालेन
@PremThapa-oz2or
@PremThapa-oz2or Ай бұрын
ललितपुरमा पनि बालेन जस्तै मेयर चाहियाे
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 4,9 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 390 М.
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 9 МЛН
Горилла Показала Малыша 😍
0:23
ДоброShorts
Рет қаралды 2,1 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 2 МЛН