७महिने बच्चा सहित म*र्छु भन्दै पीडित मिडियामा|पतिले छोडेपछी यस्तो बिजोग| रुदै पोखिन पीडा|Good tv|

  Рет қаралды 431,525

Good tv

Good tv

4 жыл бұрын

program G talk with @ ganga
VJ.@ ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9865991202 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ |
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहो

Пікірлер: 394
@mendoghalan4219
@mendoghalan4219 4 жыл бұрын
आफुले गल्ती नगर्नु गरिहाल्यो अब दुख सुख गरेर बाबू लाई हुर्काउनु सिस😐️फोकदमा मिदिया मा आएर किन अरुलाई तमासा देखाउनु😡 सारै थाङ्ने पतुर पनि हुनुहुदैन😔एउटा बच्चा पाल्नलाई पनि पोइ नै चाइने रे हुत्तिहरा👹अब धेरै नरुनु हिम्मत ले काम गर्नु👍️😔
@nimmagar7391
@nimmagar7391 4 жыл бұрын
साथी पनि कस्तो कुरा गरेको होला बाबाबाबा रेय sis तह एकलै गरेर खाल तर बच्चा को भबिस्से सोच्नु परोनी बच्चा ठुलो भये पछि तेस्को पढाइ गर्नु पर्ला भबिस्से सोच्नु परोनी बोरो कुरो बुझ्नु मिलायेर?
@lamamk30
@lamamk30 4 жыл бұрын
होनि आमा काम गरेर खाला तर बाबुको भबिस्य कस्ले हेरिदिन्छ नि बिचरा दिदी नरुनुस त्यो खाते कुकुर लाई तेसै छोडनु हुदैन अर्काको छोरी लगेर तेस्तो गर्नु पाइन्छ कुकुर
@spain817
@spain817 4 жыл бұрын
सबै लार्इ यस्तो समस्या हुन्छ तर अलि कति हामि छोरि मान्छे पनि संघर्ष गर्न सिक्नु पर्छ यउटा बच्चा हुर्काउन लोग्नेको नै भर पर्नु पर्दैन मेरो पनि सिरमान गतिलो नभयर बिदेश को मरु भुमि मा पसिना बगाउदै छु दुर्इ वटा नानि हरु पाल्दैछु
@maay1456
@maay1456 4 жыл бұрын
@@spain817 kgarnuho
@milannepal77
@milannepal77 4 жыл бұрын
@@maay1456 shyamkrishaadhikarl
@gyanutamang5548
@gyanutamang5548 4 жыл бұрын
यस घटनाले धेरै चेलीछोरीहरूले पाठ सिकुन र यो नानीलाई सबैले सक्दो सहयोग गयौ ।
@premlimbu9182
@premlimbu9182 4 жыл бұрын
Right
@shivaramrai3911
@shivaramrai3911 4 жыл бұрын
Yes
@bharatirai527
@bharatirai527 4 жыл бұрын
Kahile path sikdaina
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
धेरै दुखदायी पीडा रहेछ हो उफ्फ्फ्फ्फ्फ तर त्यो काम चलाउ भाडो बनाउने महान मर्द भनाउदा पुरुष लाई छोड्नु चै हुदैन है ताकी आफ्नो र यी बच्चाको हक अधिकार लिएरै छोड्नु पर्छ ✊✊✊
@shantithapashantithapa158
@shantithapashantithapa158 4 жыл бұрын
गङ्गा बहिनी हजुर को बिश्वास ले आकि छन नानी सयोग गर्दिनु होला
@tukbahadur5043
@tukbahadur5043 3 жыл бұрын
Niya paunu parxa song ghar sa gardai jaanu chori jeet pakkai huni xa kukur gadha lai karbai ho
@khatripuspalal5934
@khatripuspalal5934 4 жыл бұрын
यो पहिलो बुडा छोडने आईमाईलाई सबैलाई एस्तै होस मैले पनि आईमाई बाट धोका खाएको मान्छे परे पहिलो बुडा छोड्ने लाई कुकुर बिजोक होस
@laxmisunar319
@laxmisunar319 Жыл бұрын
aafule gareko bebahar samjinush
@kalpanakalpana630
@kalpanakalpana630 4 жыл бұрын
यो बहिनी लाइ न्याय मिलाइ दिनुस् प्लिज
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 жыл бұрын
मेरो सानो सुझाव हाम्रा दिदिबहिनी हरुलाई यो भन्छु कि पहिला राम्रोसँग बुझेर माया गर्नुहोला एक्छिन को मायाले टिक्दैन सम्बन्ध
@kiranthapa9251
@kiranthapa9251 4 жыл бұрын
Surya Surya yesto partner hunu bhanda yaklai basnu ramro sis haru
@kumarigurung4721
@kumarigurung4721 4 жыл бұрын
Pagalni
@soritayeslaikarbahigarnupa4424
@soritayeslaikarbahigarnupa4424 4 жыл бұрын
jane belama manxe le thaha paula vanera vagxa dukha paye paxi midiyema aaune fheri pahila ko budo pani ta timile nai xodera hideko rahexa
@ashokofficial9484
@ashokofficial9484 4 жыл бұрын
good bro.
@shopyaminta8340
@shopyaminta8340 4 жыл бұрын
Thik bhanu bho maya ta natak dekhauchan thank u dharai man chuni kura garnu bho
@lokbahadur1565
@lokbahadur1565 4 жыл бұрын
कोही पति पिडित । कोहि पत्नी पिडित , मत के भनछु भने यो मोबाइल ले एक छिनमै माया लगाउनाले सधैं पिडित ।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
पोईला सोचनु परनेहो बैईनि सोचबुज गरेर अगाडि बडनु परने थेयो र ऐउटा टिचर जस्तो मान्छे ले पोईला ह भने अईले चाई न भने कस्तो खालको पुरुसहो आजको जमानामा साथैमा छोराछ अनि श्रीमतीलाई नेया दिनपरच अनि गुट टिभी गंगा मेय्म यो बैईनीलाई नेया मिलाई देनी पोरसेस गरनु होलाहै हजुरलाई सलामछ
@bharatdangi9226
@bharatdangi9226 4 жыл бұрын
बिचरा त्यो नाबालकले न्याय पाओस्
@Djroj1234
@Djroj1234 4 жыл бұрын
हे बरै के हो के जता हेरे पनि पिडै पीडा म मात्रै आउन बाकी छ मिडिया मा ।कति राम्रो बाबू येहि बाबुलाई हुर्काउनुहोस
@ruthbiswa9057
@ruthbiswa9057 4 жыл бұрын
🤣🤣🤣
@anitamanish4247
@anitamanish4247 4 жыл бұрын
😀😀😁😁
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
दुबै जनाको कुरा सुन्न पाए हुनि थियो गंगा जि यसरी बाबुलाई दोधारमा राख्नु हुदैन है
@sitarai3297
@sitarai3297 2 жыл бұрын
केटा मान्छे ऐयासी रहेछ । केटी मान्छे- सानो बच्चासंग कहाँ जाउन् !घरकाले पनि संरक्षण दिनुपर्छ ।केटाले आफ्नो अंशबाट केही खानेबस्ने ब्यबस्था गराईदिनु पर्छ । नत्र यस्ता ऐयासी हरुलाई कडा कारबाही हुनैपर्छ ।
@ramjiupreti9354
@ramjiupreti9354 3 жыл бұрын
येति राम्रि मान्छे पनि रुनेहोत ।डिबन् सङ्गरस हो जिउन सिक हिडदा ठेस लाग्छ कैले काही।
@sitakc5743
@sitakc5743 4 жыл бұрын
हामी लाई अाफ्नो धारणा राख्न सजिलो छ भोग्ने लाई गारो छ मेरो गल्ति भयो पनि भनेकि छन नि हामीले दुखमा परेका लाई गालि गर्नु भन्दा गरिखाउ भनेर बोलिको सपोट गर्न पनि सकिन्छ किन गालि गर्नेके साथिहरु भाग्यहो कुनबेला कस्लाई के पर्छ केथा
@shivaramrai3911
@shivaramrai3911 4 жыл бұрын
Sahi kura dear
@prembahadurtamangwaiba3749
@prembahadurtamangwaiba3749 4 жыл бұрын
dubai ko galti bhane ki chhin bichara yo bahinili pahila nai mero bihe bhaye xa bhanda bhandai kina piche lage ko ra tettro xora payeko ta yo sale lai karbahi hunai parcha.
@mobilegamer6081
@mobilegamer6081 4 жыл бұрын
णरुनु
@grggrg2764
@grggrg2764 4 жыл бұрын
कस्तो सेन्स होला मान्छेको केटि हरु चही खेलाउनै सोच्न थाली सकेउ नेपालमा उफ्फ्फ्फ
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
यो बहिनीको कुरा सुन्दा मन सारै दुख्यो तर इनको बुद्धि पुगेन इनको बनेको घरै बिगारेर अर्काको आईमाई किन ल्यायो तेहिपनी बच्चा छ अर्काको छोरी ल्यायेपछी तेसरी धोखा दियेर हुन्छ कानुन छनी लडेर खानु राम्रो यो बहिनिलाई
@bhojrajneupane6730
@bhojrajneupane6730 4 жыл бұрын
sis , help her also you are great
@rituraishrestha7695
@rituraishrestha7695 4 жыл бұрын
यसकाे घर परिवार सहित यसलाई पनि जेल हालनु परछ ।
@renukaranjit8808
@renukaranjit8808 3 жыл бұрын
Be strong Baineee. You will Justice soon. Thanks
@sanjayrai5414
@sanjayrai5414 4 жыл бұрын
पहिला को सिरिमान को पापा लगेको ।। पहिल को कर्म पहिलको हुन्छ ।। अरु लाई धोका दिए कहाँ खुसि हुन्छ र ।। जे भयो अबो अफुलाई सम्म नु दिदी ।।।।
@chandrawanem487
@chandrawanem487 3 жыл бұрын
छोड्नु हुदैना त्यो पसु परिवार लाई
@buddhigurung1794
@buddhigurung1794 4 жыл бұрын
गलत भयो सब कुरा पहिलाको घर सम्हालेको भए यो सब हुने थिएन बाबै ठिक्क भो
@gorkha8923
@gorkha8923 4 жыл бұрын
सहि भन्नुभो
@ramkhadka4792
@ramkhadka4792 3 жыл бұрын
Great Ganga ji
@khagendrashahi7487
@khagendrashahi7487 4 жыл бұрын
बहीनी बेलही म बुदी पुराऊनु भएन अब चाही हीमत र बुदी ले बचा को खियाल राखनु
@indirachapagain1631
@indirachapagain1631 4 жыл бұрын
याे केटि खतम रैछ केटि भालु हाे रुने काम छैन भालुनि पैसा कमाउने चाल
@sumitrapokharel2039
@sumitrapokharel2039 Жыл бұрын
सिस्टर पिडा त जहासम्म हुन्छ नै हजुरकाे समस्याकाे हल हुन्छ जालसाजी हालेपछि न्याय पाउनुहुन्छ । जुन पिडा म स्वयं भाेगेर अाएकाे हाे अाज भन्दा 17 बर्ष अगाडि पनि । अहिले पहिला भन्दा अलि सहज पनि छ । कुरा राख्ने ठाउँ छ ,सत्यकाे जीत हुन्छ । गंगा सिस्टर र गुड टिभी लाई धेरै धन्यवाद । अपराधी बाहुन बाजेका परिवार लु भिडियाे डिलिट गरेर देखाअाे त 😠
@furniturekistabandihetauda3573
@furniturekistabandihetauda3573 4 жыл бұрын
yo baini le nyaya paunai parxa ...teslai samater khor ma jaknai parcha.. dhaybad ganga ji laai
@sathikokhoji245
@sathikokhoji245 4 жыл бұрын
kati ramro nani
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 жыл бұрын
हैन यो नेपाल मा किना यस्तो बिजोग बनाउछन यस्ता कुकुर लाई छिटो पगाड्नु होस
@krishnatamang8867
@krishnatamang8867 3 жыл бұрын
Yo bainiko ph nom pauns
@kenithapa7764
@kenithapa7764 4 жыл бұрын
OMG 😥
@ThePratchya
@ThePratchya 4 жыл бұрын
Kati maya lagdo baby 🥰 god bless u babu
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
मिडियामा आएर रोएर हुदैन बिनास कालेबिपरित बुद्धि घरमा भएको समस्या के हो मिल्नुहोस
@bijayyakkha5888
@bijayyakkha5888 4 жыл бұрын
Good job
@pawanmishra1573
@pawanmishra1573 4 жыл бұрын
Inocent chanel
@bipulthakuri1573
@bipulthakuri1573 2 жыл бұрын
यशको पहिलो पति लाई पनि शोधनु परछ लुटेर भागेकि हुनशकछे नानि पारा रामरो देखियन
@tirtharajpoudel9965
@tirtharajpoudel9965 4 жыл бұрын
मर्ने कुरा नगर नानू हिम्मत गरौ जय नेपाल💋💋💋💃💃👏
@krishnamall7241
@krishnamall7241 4 жыл бұрын
Bichara aama hajur god bless babu lai uk
@minsangam9208
@minsangam9208 4 жыл бұрын
Kati ramro babu
@rajendragurung6328
@rajendragurung6328 4 жыл бұрын
😭😭
@grggrg2764
@grggrg2764 4 жыл бұрын
कति अनि अनि भनेको
@mendoghalan4219
@mendoghalan4219 4 жыл бұрын
😆😆अ म पनि तेहि सोच्दै थिए😆👍️
@sunitaadhikari6245
@sunitaadhikari6245 4 жыл бұрын
tehi vannya😁😁
@anitamanish4247
@anitamanish4247 4 жыл бұрын
😀😀😀😁😁😁😁😁😁😃😃😃😄😄😄😄😄😃😃😁😀😀😀😀😁😁
@anitamanish4247
@anitamanish4247 4 жыл бұрын
😀😀😀😁😁😁😀😀😀😀😀
@bharatthapa3187
@bharatthapa3187 4 жыл бұрын
हामाे देशकाे हालत न देखाउनु हाे हात पाखुरा दराे हुनेले लत नै छाेडेपछि कसकाे के लाग्छ
@Shanta-cu8ug
@Shanta-cu8ug 4 жыл бұрын
Je jsto vaye pni bihe gari sakepaxi hernu parxa tyo papi lai sajayt hunai parxa ganga sis help garnuss
@vimapariyar9433
@vimapariyar9433 4 жыл бұрын
हो ?महिला आफैले आफ्नो घुडमा बन्चरो हान्छन त्यसैले त रुदै हिड्नु पर्छ नि त !
@maikallimbu8043
@maikallimbu8043 3 жыл бұрын
Kati ramri kati gyani hunuhunxo yati ramro manxe daya maya vayeko asal nari lai ruwaune manxe le jindagi vori dukho pauxan..........sarai maya lagyo bichara nani poni kati ramro xo
@ganeshshrestha2226
@ganeshshrestha2226 3 жыл бұрын
Omg
@sumankhatri3662
@sumankhatri3662 2 жыл бұрын
Hi Dr
@chouwahattisara135
@chouwahattisara135 4 жыл бұрын
Kati ramro babu rax
@narayanbohara9638
@narayanbohara9638 4 жыл бұрын
पहिला चाहिँ तिमी बिना मर्छु भन्ने अहिले चाहिँ तिमी बिना मलाइ केही हुनि वाला छैन भन्छस हैन छोड्नु नै रैछ त किन माया देखाइस किन बच्चा बनाइस तेरो घर मा तेरो दिदी तेरो आमा छैन तेरो दिदी तेरो आमा लाई पनि यस्तै बिजोक बनाइ दोयो भने तैले सहन सक्छ्स त्यो बैनिको बुडा लाई पनि खोजी खोजी मिडियामा लेराउन पर्यो आखिर के भयको रैछ तेसै छाड्नु हुदैन यो नानी लाई न्याय दिलाइ दिनु पर्यो हजुर!
@sabintaman7981
@sabintaman7981 4 жыл бұрын
HahahaHahaha thik voya xa wow
@anjukc7222
@anjukc7222 4 жыл бұрын
Ganga sis lai kati cute dekheko
@khimgc7446
@khimgc7446 4 жыл бұрын
Kati ramro babu ho himmat naharnus sis babu lai ramro saga hurkaunu sab thik hunxa
@pipelwhitesenai1492
@pipelwhitesenai1492 3 жыл бұрын
अनि अनि अनि अनि अनि 🤣🤣
@radhikalimbu9968
@radhikalimbu9968 4 жыл бұрын
Yestai ho baini aaba cxorako khayal gara dukha sukha gari khau matwali ko cxoro ho 1 din dekhaucxa cxorale
@Sahity10
@Sahity10 4 жыл бұрын
कतै यस्ती सोझी नारिको बिचल्ली छ कतै रबि जस्तो निर्दोष जवानले ज्यान फाल्नुपर्ने अवस्था बनायेर रन्जना जस्ती पापिनी पनि छ सहमत हुनेले सब्स्क्राइब गरौं kzbin.info/www/bejne/lamTkJlslNmEj5o
@taraadhikari1687
@taraadhikari1687 4 жыл бұрын
अहिले यतीकाधेरै महिला पुरूस हरूमा यतीकाधेरै समस्या अाएकोचाहि योसबै ईन्टरनेट र मोबाईलले गर्दा हो न केटाले न केटीहरूले पछीकोबाटो सोच्छन हेर्छनत बस दुईचारदिनको लागिमात्रै सोच्छन पहिला दुईदिनको रमझम भए पुग्छ जस्तो गर्छन अनीपछी दख पाएपछी दुख देखाउदै मिडीयामा अाउछन तिमीहरूले जेजस्तो गरेपनी त्यो बच्चाको भबिश्यचाँहि न बिगार्नु अरू जेसुकै गर
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
गङ्गा बैनी कसरी हुन्छ बैनी को श्रीमान लाई मिलाएर राख्न कोशिस गर्नु ।किनकी तपाईंको बिश्वास गरेर आएकी छिन।बाच्ने बाताबरण बनाइ दिनु होला।
@mayathapa9091
@mayathapa9091 4 жыл бұрын
यो केटा काे बाबाअामा ले केखाेजेकाे अाफ्नाे छाेराकाे छाेरा जन्म भईसक्याे कमसेकम नातीकाे मुखतहेर अाफ्नाे छाेरि काे यस्तै हाल भएको भए कस्तो हुनेथियो हाेला
@taderammagar1762
@taderammagar1762 4 жыл бұрын
Aafu ramro hunu parxa ho nani
@sherpakanchhi6990
@sherpakanchhi6990 4 жыл бұрын
nya paunu parxa❤️❤️❤️❤️
@ombahadurmagar6664
@ombahadurmagar6664 Жыл бұрын
रामरो गरिस घरमा बुडा छ नाठोसग सलकेपछि यसतौ हुनछ हौ
@tiwarianju933
@tiwarianju933 4 жыл бұрын
kripaya mahila haru aphno khuta ma uvinu parxa ra bibaha garda dherai sochnu hola
@Ashatmngthapa
@Ashatmngthapa 4 жыл бұрын
सोचेर मात्रा life patner रोज्नु होला
@babinarai5550
@babinarai5550 4 жыл бұрын
हैत कति हो अनि अनि अनि अनि अनि अनि अनि अनि आफ्नो भएको पोइ छोडदा एस्तै हुन्छ अनि अनि अनि बैनि क्यारछौत अब रुदै बस्दै गर्नु पुर्ब पति लाई सम्झिन्दै रुदै गर्नु सिबाए अरु केहि रहेन छ 😞 तर हिमत नहार जे पर्छ भोग्दै जानुस आफ्नो लागि आफै सछ्म बन्ने कोसिस गर्नु एस्ता धोकेबाज केटा को कुनै आस भरोसा नगर्नु
@buddhigurung1794
@buddhigurung1794 4 жыл бұрын
हाहाहा सहि कुरा👍️👏👏
@sunitahitang421
@sunitahitang421 4 жыл бұрын
Dang ko language ho ani ani bhanne..
@anitamanish4247
@anitamanish4247 4 жыл бұрын
😀😀😁😁😁
@indirabasnet1534
@indirabasnet1534 4 жыл бұрын
?गल्ती गरिछेउ बैनी अब बिहे दर्ता भकै रहेछ बाबु को जन्म दर्ता हुन्छ तेहि बिहे दर्ताले अर्को बिहे नहुने गरिमुद्दा हाल्देउ अनि आफु दरो भयर गरि खाउ एउटा बचा जसरी नि पालिन्छ हौ के को मिडियाबाजी गर्छौ दुनियाँ लाइ रमिता।।।
@binodkhadka3334
@binodkhadka3334 4 жыл бұрын
कति अनि भनेको हो के😀😀😀😀
@magarhetauda
@magarhetauda 4 жыл бұрын
कुरा नमिल्ने जरो के रहिछ
@reshambahadurgurung1590
@reshambahadurgurung1590 4 жыл бұрын
पइल,कुरा,केटीले,सोचनु,परछा,यो,कम,गरदा,के,हुनेहो,तरा,हिम्मत,रखनु,ननि,तपको,जित,हुने,छ,
@minumagar2565
@minumagar2565 4 жыл бұрын
Kati ramro baby
@kopilanepal5403
@kopilanepal5403 4 жыл бұрын
Bichara 😭 😭😭 😭😭 😭😭 😭😭 😭😭 😭😭 😭
@moktankarna2466
@moktankarna2466 4 жыл бұрын
यहा बैनी माथि अन्याय भाको देखिन्छ ।
@kaleravi4750
@kaleravi4750 4 жыл бұрын
गंगा दि दर्शन🙏 हैन गंगा दि हाम्रो नेपाल मा के हुदै छ यस्तो पहिला आकाश को तारा पछि बंगारा जस्तै के हुन लागेको हो यो अचम्म लाग्छ जे होस् दि तपाईं ले धेरै को भलो गर्नु भयेको छ आबो यो sis को पनि भलो होस भन्न चाहन्छु र चाँडै नै फेरि यो good news सुन्न पाउँ🙏
@savyatarai9164
@savyatarai9164 4 жыл бұрын
eauta xoro paln ko lagi kin media ma aaunu paro sis aafu daro hunu parx tyo buda bina pani bachn sakinx
@minabudhamagar3160
@minabudhamagar3160 4 жыл бұрын
dang kun thauma ho
@yusmagajemar5351
@yusmagajemar5351 4 жыл бұрын
एस्ता मानछेलाइ सजाए दिनु परछ
@NareshKumar-pe2vr
@NareshKumar-pe2vr 2 жыл бұрын
अजात मा गए पछि तेस्तै हुन्छ तेहि पनि बहुन सङग बिजोग परो तेइ पनि ससत्र पोलिस को
@subbasaila4190
@subbasaila4190 4 жыл бұрын
Ma pani pidit hu k bichar garu ki k ho
@Shanta-cu8ug
@Shanta-cu8ug 4 жыл бұрын
Sassu susura lai pni dher thor kanunle sajaya dinu parxa xoralai samjaunu parne thauma ulto sutkeri buharilai bakhra sanga rakhne tyo manxe veyera garnu milx
@poojathapamagar7109
@poojathapamagar7109 4 жыл бұрын
Nrunu sis himtt nharnu
@lankatamang5557
@lankatamang5557 4 жыл бұрын
He vagwan Sri pashupati nath Jay dakheen Kali mata he mankamna Meri wali Pani yestai vako dekhna pawoss he pashupati nath moile now liyeko mandir jati lae lakhau lakh pujne xu hi
@jeetgpl0
@jeetgpl0 2 жыл бұрын
Malai chaahi ramro lageu jasto gareu ustai bhogeu Josh ko bela hosh nabhaka nakachari haru lai yestai hunuparxa good
@dghy7953
@dghy7953 4 жыл бұрын
Bichara
@girmagar6458
@girmagar6458 5 ай бұрын
आइ माइहरुपनी पानीउमल्यो भन्दैमा जतापायोतेतै हाम्फालनहुदैन मैले हक अधिकार के पाउछु या पाउदिन सोचबिचार गरेरमात्रै बिबाह गर्नु
@cutiepie_________offical6721
@cutiepie_________offical6721 3 жыл бұрын
😭😭😭😢😢😢
@radharairai3673
@radharairai3673 2 жыл бұрын
आफैले गलति गरेपछि ठिकपरे छ
@kabitakarki1346
@kabitakarki1346 4 жыл бұрын
हे बरै
@shrayanadhikari9299
@shrayanadhikari9299 2 жыл бұрын
बीस बास हाे तर दस वर सम्म माया देकाेे माछे लेत गलफेन भनेर छाेराे पासि भागाे पापिकाे पेट मा बसेकाे भैदैन तर पनि तेत्स ता लाई भने मिडिया मा निकालनु परछ
@gautamlama2274
@gautamlama2274 4 жыл бұрын
Ani k vako ani kina gako ani k vanyo ani k garyo ani kasari ani royera hunxa ani kati ani ani ani matra dherai vayo ni ani......
@janakagharti8270
@janakagharti8270 4 жыл бұрын
😀😂🤣🤣😆
@kendramagar2578
@kendramagar2578 4 жыл бұрын
इन्टरव्यू लिने दीदी त मोडेल भन्दा नि कम छइनत हौ।
@umeshpuri4894
@umeshpuri4894 4 жыл бұрын
Bichara didile nay paunuparx kathai bichara babu
@kusumlama5828
@kusumlama5828 4 жыл бұрын
ABA ani ani ani ani ani nai bandai bas ,,,,,ABA baby ko future ko laagi sochnu afnu life ta gayo ABA,,,,paile ko budako pap Pani lagyo hola....
@ramlibu7983
@ramlibu7983 3 жыл бұрын
म छु ट किन रोयेको मलाइ पनि येस्तै को आबस्यक परेको छ
@kalpanakalpana630
@kalpanakalpana630 4 жыл бұрын
छोरा मन्छेको बिस्वस गर्नु हुन्न
@smarakshrestha53
@smarakshrestha53 4 жыл бұрын
Ani timro, galtiko ani, sajaya ani, ho.
@chandrachetri2515
@chandrachetri2515 4 жыл бұрын
Hahahaha ekdam sahi
@smarakshrestha53
@smarakshrestha53 4 жыл бұрын
@@chandrachetri2515 🙏🙏
@sunitarai3366
@sunitarai3366 3 жыл бұрын
Kina arkako pidama khilli billi ni
@tukbahadur5043
@tukbahadur5043 3 жыл бұрын
V good chori harsh nakhanu jeet huni xa
@kakamama4721
@kakamama4721 4 жыл бұрын
देसमा केही मदीला खराव हुदा घेरै पुरुस पीड़ीत छ्न विवाह गर्ने लोग्ने छोडने घर नवस्ने सम्पती का लोभी महीला देसमा महीला वाट लुटने देस भरी बिकृती फैलीय को छ् तर केही भहीला पीड़ीत थोरै छ्न वच्चा नमएको मएको गए सधे अवैध यौन सम्वन्ध गार्न गरेका घेरै छ्न महीला छाडा छ्न समुच्च मा देस विगारेका छ्न सबन्ध विक्षेत लोग्ने ले माग्दा नदीने महीला ले मागे दीने के स्वास्नी ले जे गरे पनी घुट हुन्छ् र लोग्ने मान्छे ले सम्बन्ध विक्षेत गर्न खोज्दा अदालत ले खास नीणय दीएको देखीदैन पुरुस पीड़ीत वनायको हुन्छ यस्तो णक्षपात नहोस
@justiceforeveryone8327
@justiceforeveryone8327 4 жыл бұрын
Mero desh nepal ma Ajhai pani manchheko value JANAWAR KO JASTO VALUE PANI CHHAINA.DUKHA LAGCHHA.
@indiranembang4041
@indiranembang4041 4 жыл бұрын
Himat naharnu sano bacha ko mayale pani bachnu hola paxi tapai ko xorale satha dinexa
@dawalama7901
@dawalama7901 4 жыл бұрын
He ruined her life.He ruined his new born child's life as well.He is totally guilty in a court of law and Justice.I have a word for this culprit" Responsbility".
@pratimarai9452
@pratimarai9452 4 жыл бұрын
galti ta yo dd kae jasto lagyo ... tar keta le aasha dekhayar testo garnu milthen .... kta lae ni media ma liyar aaunu paryo yo naniko k dos ni
@santangrt7572
@santangrt7572 4 жыл бұрын
Mani pani yhi vanxu hamro didi baini harulai bihe garnu vanda agi sabai kura bujher janu hola ra sirmle yo garyo ma tyo garnu vanne ho vane kaile sambandha tikdaina nani haru hijo hijo aajako dinma dherai aako x tero kura tesaile galti nagrnu jani2 galti gareni sudharna samma xymta rakhnu paxi duniylai rudai kraudai hinnna napros
@lilabasnet9096
@lilabasnet9096 4 жыл бұрын
Aasto li che kal kajax hu
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 9 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 111 МЛН
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 5 МЛН
Хитрая МАТЬ делит НАСЛЕДСТВО между ДЕТЬМИ 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 7 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 2,2 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 35 МЛН