हाम्रो नेपालको ठाउँ यो भैदिएको भए,पार्कभरी चुरोटको ठुटा,पानको थुक र प्लास्टिक,बोत्तल आदि लथालिङ्ग हुनेथियो । अनि कुनाकाप्चा सबैतिर चटपटे र ठेलै ठेलाहरु हुनेथिए । अनि पुरै शहर धुलाम्य 😢😢😢
@DebBhadur-s9x4 ай бұрын
रमाईलाे !
@shreeramthapa68859 ай бұрын
रमाईलाे रहेछ ।
@takbhadurbhujel22819 ай бұрын
रमाईलो लागेयो
@evergreenmelodysong3 ай бұрын
यहि आयरलैण्डको नाम र पहाड्को फोटो हालेर apple company ले Catalina macOS भन्ने सफ्टवायर निकाले छ जस्तो लाग्यो । MacBook र iMac को सफ्टवायर सन 2019 मा निकालेको थियो । ठाउँ समान्य छ , पुरानो ईतिहास बोकेको रहेछ ।त्यहि पुरानो आफ्नो मौलिक्ता मा त्यहाँ का स्थानिय बासी रमाईरहेकाछन , सानो गाडी सानो सानो घर सफा राम्रो छ । भिदियो 6 महिना पहिले अपलोड गर्नु भएको थियो भर्खर देखे रमाईलो लाग्यो धन्यबाद छ 🙏
Language is like eastern Nepal. Nice video, babu! Keep it up!
@MountainGurkha149 ай бұрын
Amazing and good Job Man ❤💯👍🙏
@ramkrishnakulung9 ай бұрын
Awesome ❤
@pradeepacharya5219 ай бұрын
भुटान जस्तै रहेछ, थिम्पु, पाराे जस्ताे
@angnemasherpathedrivingor39539 ай бұрын
अविशकार बैज्ञानिक् र अमेरिकि जनतालाई धोकादिने पैसाले मात्तीएका नेतामाफियालाई देस निकाला गर्नु पर्यो् अमेरिकाको जनताले।।
@damodarbasnet87759 ай бұрын
Good morning good work❤
@ramrijal25165 ай бұрын
सर अटो रिक्सा कुन हिसाबले भन्ने?अटो रिक्सा सङ मिल्दोजुल्दो नै छैन.खासमा यसको नाम बगि हुनुपर्छ ठुला ठुला 5satar hotel हरुले आफ्नो guest हरुलाइ घुमाउन यसको प्रयोग गर्छन्.
@kashinathrajbanshi96869 ай бұрын
So nice .
@ExposureNepal9 ай бұрын
Tapai ki yo video oo Quality ekdam narramro aako x TV maa herda!
@gopaldarshanbohara11469 ай бұрын
आहा यस्तो पो बिकास्,हाम्रा चोर हरुले पुराना मौलिक टोडेर नया डिजाइन राख्छन अनि पछील्ला पुस्ताले जान्ने देख्ने हेर्ने के ?
@SarojRijal79 ай бұрын
Malta jastai xa jasto xa ❤
@suktsheringlepcha37339 ай бұрын
Oh Indian Mahendra Company's Jeep
@kazimgurung21689 ай бұрын
Bhai kun airport chai near ,ani how expensive hotel or motel? Thank you