अमेरिकाले सहयता बन्द गरेर ठिक गर्‍यो, स्याबास ट्रम्प !

  Рет қаралды 21,200

RadioAnnapurnanepal 94 mhz

RadioAnnapurnanepal 94 mhz

Күн бұрын

कार्यक्रम रेडियो पावर- चर्चित घटना तथा विषयवस्तुसँग निकट पात्रसँग गरिने सशक्त अन्तर्वार्ता हो । सामाजिक सञ्जालमासमेत अत्यधिक रूचाइएको यो कार्यक्रम चर्चित पत्रकार भूपाल लुइटेलले सञ्चालन गर्दै आएका छन् । लुइटेल अन्तरवार्ताका लागि दख्खल मानिने पत्रकारको रुपमा चिनिन्छन् ।
#RadioAnnapurnaNepal
#RadioPower
#BhupalLuitel
#politics
#nepalpolitics
#latestnews
#todaynepalikhabar
#todaynewsnepali #todaynews 1#todaynepalikhabar

Пікірлер: 95
@bsmagar3255
@bsmagar3255 8 күн бұрын
Thanks Trump
@harkabahadurpun7691
@harkabahadurpun7691 9 күн бұрын
90 दिन होइन सधैं बन्द गर्नु पर्छ ।
@nirakarpant1615
@nirakarpant1615 7 күн бұрын
Excellent work of Trump
@khagendrakumarlimbu6205
@khagendrakumarlimbu6205 7 күн бұрын
सहि कुरा हो।
@BadriRijal-uf9ow
@BadriRijal-uf9ow 7 күн бұрын
ok , नेपाल आफै आत्म निर्भर हुनुपर्छ , दुख गर्न सिक्नु पर्छ
@muktisharma6067
@muktisharma6067 7 күн бұрын
ट्रम्प जिन्दाबाद।
@muktisharma6067
@muktisharma6067 7 күн бұрын
रिण लियेर झोले पाल्ने दिन गयेजस्तो छ खुसिको दिन सुरु भयेजस्तो छ।
@travelnepal101
@travelnepal101 6 күн бұрын
❤ Great Trump salute
@somnathniraula6405
@somnathniraula6405 6 күн бұрын
सबै देशमा जाने नेपाली ले छातिमा हात राखेर यहि फिरौ जे जानेको छ त्यही गरौ त्यहा बिजोग भएर नबसौ
@mahanilalbhusal6914
@mahanilalbhusal6914 9 күн бұрын
भारतिय सरकार र अमेरिकी सरकार को सहयोग रोकिनु साधरण जनता को लागि खुशी को कुरा हो किनभने यो धन नेता , कर्मचारी र एन जि ओ मोटाएका थिए।
@pratibhapratibhashrestha9508
@pratibhapratibhashrestha9508 9 күн бұрын
Great sir trump nepal lai anudan rokekoma.
@somnathniraula6405
@somnathniraula6405 6 күн бұрын
ट्रम ले हाम्रो देश मा धर्म प्रचार गर्न पठाउने रकम चै पुर्ण बन्द गर्नु पर्छ
@dibyadhojkarki5407
@dibyadhojkarki5407 8 күн бұрын
Congrates Arunji❤
@krishnap.shrestha270
@krishnap.shrestha270 8 күн бұрын
अमेरीकाले राम्रो गरे सबै खाले सहयोग बन्द गरेर अब अरू देशले पनि बन्द गरोस अनी आफ्नो ऊर्बर जग्गा जमिनमा रमाउन तथा आत्म निर्भर हुन सिकौ
@ubthapa4608
@ubthapa4608 7 күн бұрын
अब भ्रष्टेहरुको मुखथुनियको हो कि क्याहो
@dibyadhojkarki5407
@dibyadhojkarki5407 9 күн бұрын
हाे नि अरुणजी ! राेकेकाे ठीक हाे 🇳🇵❤ सबै रकम भक्षामी गर्छन् ! यस्ताे सहयाेग आवश्यक छैन नि अरुणजी गजबकाे देशभक्ति विचार लाई काेटी काेटी नमन ❤❤❤
@rainagendra1702
@rainagendra1702 9 күн бұрын
नेपालका राष्ट्र घाती बथान हरुको लागी प्रदान भको रकम बन्द भको मा डोनाल्ड डक लाई धन्यबाद दिनै पर्छ
@dhurbadhital1256
@dhurbadhital1256 9 күн бұрын
सायद नेपालीले खोले खान परोस अमेरिकन बिस्तार बादि सोच बन्द गरिनुपर्छ, अब यहि बेलामा नेपाल बाट ngo,ingo, हटाउन पर्छ , अमेरिकनले बिकाश हैन धर्म प्रचार गरिरहेको थियो, नेपाल लाई ईज्रायलीकरण गराऊनलाई आयको बिस्तारबादि धार्मिक गृहयुद्ध को नियतमा आयको राहू हो।।
@shantimankarki9974
@shantimankarki9974 9 күн бұрын
😊😊😊😊😊😊
@Superlearning-y7u
@Superlearning-y7u 8 күн бұрын
NGO INGO मा सबै ब्राह्मण र बाहुन नै छन्। कसरी लखेट्ने ? कर्मचारी तन्त्र बाहुनहरुकै, सरकार उनीहरूकै, वकिल उनीहरूकै, अनि पत्रकार उनीहरुकै। देशकाे विकास हुन यहाँको मुलवासीहरुकाे हातमा राज्यसत्ता हुनुपर्छ, भारतीय बलात्कारी जाेगीहरुलाई स्वागत गर्ने भ्रष्टाचारीहरुकाे हातमा सत्ता रहुन्जेल यस्तै हाे ।
@kiranrana5108
@kiranrana5108 8 күн бұрын
Aba chineese .. bistarwaad jindawaad ..ko din aaucha ❤❤
@rajanpandey6410
@rajanpandey6410 8 күн бұрын
Could not agree more Arun ji. We do concur in almost all the issues that were discussed.
@aslamimagyar6303
@aslamimagyar6303 8 күн бұрын
खैरेले बन्द गरेनी काले धोतीले त गर्‍या छैननि आखिर बर्चस्व त छदैछ। 25% असाक्षेर भएको नेपालीले बुझ्न अगावै असाक्षेर बढाउन अझै जोडतोड छदैछ, काले र खैरेले खोजेकै तेहि मुठ्ठीभरलाई बुढानिलकण्ठ अंग्रेजी पढाएर 95% नेपालीलाईदास बनाउनु।
@dilipbasnet8437
@dilipbasnet8437 9 күн бұрын
नेपाललाइ त सहयोग पुरै बन्द गर्नु पर्छ झोले मोले सबै टाट हुन्छन। यो ngo ingo पनि भाग्ने छन। देशलाइ एक्दमै फाइदा हुन्छ
@Superlearning-y7u
@Superlearning-y7u 8 күн бұрын
NGO INGO मा सबै ब्राह्मण र बाहुन नै छन्। कसरी लखेट्ने ? कर्मचारी तन्त्र बाहुनहरुकै, सरकार उनीहरूकै, वकिल उनीहरूकै, अनि पत्रकार उनीहरुकै। देशकाे विकास हुन यहाँको मुलवासीहरुकाे हातमा राज्यसत्ता हुनुपर्छ, भारतीय बलात्कारी जाेगीहरुलाई स्वागत गर्ने भ्रष्टाचारीहरुकाे हातमा सत्ता रहुन्जेल यस्तै हाे ।
@JayLama-j5n
@JayLama-j5n 8 күн бұрын
Very.good.job.tram.sir
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 9 күн бұрын
भरतले पनि नेपालमा पैसा खर्च भन्द गर्न पर्यो अब नेपालको संस्कृतिक भू राजनीतिक मा अनि यो मीडिया मा बोल्न आउने को मुख नि भन्द हुन्छ
@pasangdorchisherpa641
@pasangdorchisherpa641 9 күн бұрын
Ekdam ramro garyo
@naitogaybot
@naitogaybot 9 күн бұрын
A b pant right version and right briefing
@omprakashtaparia5228
@omprakashtaparia5228 8 күн бұрын
Trump vision is very clear and he understand ground reality.
@omprakashtaparia5228
@omprakashtaparia5228 8 күн бұрын
I am fan of Mr arun subedi as well as Mr trump too
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 9 күн бұрын
जो भारतको डलर र भारु खाने ले बामपन्थी हरुले देश बिगार्यो रे,??? विचार उनी पनि दक्षिणी बाटै परिचालित हुन असली कम्युनिष्ट हरु प्रति हेर्ने दृश्य बिग्रियोस् जनताको भनि , भरतबाट पपरीचलितहरू हुन् अहिले दक्षिणपन्थीको नाम दिएर भ्रष्टाचार राजनीति गर्नेहरू
@rewatshrestha2211
@rewatshrestha2211 8 күн бұрын
देशको अर्थिक बिकशको बधक नै तथाकथित अन्धाबाम र रास्ट्रबाद हो भन्ने कुरामा 90%सत्यता छ।
@KashiNatholi
@KashiNatholi 9 күн бұрын
Yo kura thik ho.
@balarampradhan6150
@balarampradhan6150 9 күн бұрын
Trump. Jindabad.👍👍👍👍👍👍❤❤❤❤❤
@kamalabhatta9772
@kamalabhatta9772 7 күн бұрын
राेके काे मा धेरै राम्राे,लुट्ने हरु लाई खबरदार,
@krishnap.shrestha270
@krishnap.shrestha270 6 күн бұрын
@@kamalabhatta9772 सबै नेपाली जनता मिलेर राष्ट्रपति डोनाल्डट्रम्प लाई धन्यबाद ज्ञापनगर्दै एउटा बडापत्र राजदूता वास नार्फत पठाउन पहल गरौ ।
@arjunchhetri4353
@arjunchhetri4353 Күн бұрын
यस्ता सहयोगहरु नेपाल बनाेस भनेर नभै नेपाल ध्वस्त बनाउन आएका हुन , धान्नै नसक्ने ५० सौ हजार झाेले पाल्न पाेष्न लादिएकाे सँघियता नरहने हाे भने नेपाललाई कसैको " भिख" माग्न आबस्यक पर्दैन !
@hikmatbohara2443
@hikmatbohara2443 9 күн бұрын
Good news. 👍.
@dorjelama2878
@dorjelama2878 9 күн бұрын
मलाई यो हिन्दु क्रिस्चियनहरूको गृह युद्ध भएको हेर्न मन्छ छिटोभन्दा देख्नु ईछ्या छन😊
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 8 күн бұрын
Trump go ahead.what you are doing its good for Nepal.
@mohansinghmahara9548
@mohansinghmahara9548 8 күн бұрын
गो अब येसरी नै सबै देश हरुले यी भिखारी नेताहरूले दुरुपयोग गर्ने रकम रोक्नुपर्छ ।
@sitagaihre7627
@sitagaihre7627 9 күн бұрын
Thank Arun Subedi jee.Real man Real Interview.
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w 8 күн бұрын
यो पत्रकारहरूले देश कसरी स्वाभिमान बन्नाउने देशमा कसरी रोजगारी बढाउने , कसरी गणतण्त्रले राष्ट्रको उद्योगहरू बेचेर खाए ,यस्लाई पुनः फर्काउन प-यो भनेर आवाज उठाउनु प-यो !!!!! जनताहरू लाई रोजगार सृजना गर्नु प-यो !!!!अमेरिका ले सहयोग हैन,माग्ने बनायो नेपालीहरू लाइ बुझ्यौ पत्रकार बन्धु ????
@sandeeppandey6759
@sandeeppandey6759 7 күн бұрын
Yo subedi bhanne jantu pani Indo pashchimi ko nazayaz biry ho
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 9 күн бұрын
अमेरिका बाट जति आए पनि यो रकम ले केही बिकाश हुदैन सबै एनजिओ र आइएन्जिओ चलाउने र नेताहरु ले मिलेर खाएका छन बन्द भयो खुशी लाग्यो अब सधै लाई बन्द गरि देओस चोर नेताहरुको अलिकती बुद्धि आउँछ कि
@bhuwansingrai5381
@bhuwansingrai5381 7 күн бұрын
Trump को बजेट बन्दबाट नेपालले पाठ सिकेर आफ्नो खुट्टामा उभिने पाठ सक्नु अति आवश्यक छ।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 9 күн бұрын
अब नेपालमा ingo बाट डलर खाने को नाइके नाक चुच्चे हरुको हरिविजोक हुने भो ठिक्कै गरे ट्रम्प ले,अब कहिलेनि नखोल्नु होल
@koshgurung5006
@koshgurung5006 9 күн бұрын
अमेरिकाले नेपाललाई गरेको सहयोग नेपाली जनताको नाममा हैन एनजीओ वा आईएनाजीओको नाममा नेपाल र नेपालीहरुलाई दुख दिने आफ्नै हनुमानहरुलाई पाल्न र पोष्न हो । अनि नेपाल गरीब देश भए पनि अमेरिकामा जस्तो घरबारबिहीन भएर सडकमा सुत्ने जनता छैन । त्यसैले आफ्नै देशमा खर्छ गरेर अरु देशको आन्तरिक मामिलामा हस्ताक्षेप नगरे हुन्छ ।
@surendragurung7055
@surendragurung7055 9 күн бұрын
बिस्लेसोन ठिक छ
@PadamKarki-w9d
@PadamKarki-w9d 9 күн бұрын
Right
@Superlearning-y7u
@Superlearning-y7u 8 күн бұрын
NGO INGO मा बसेर हालीमुहाली गर्ने टपरेहरुकाे हरिविजाेक हुने भयाे।😂😂😂
@mahendratamang9502
@mahendratamang9502 7 күн бұрын
Yemale congress sakine bhayo aba yesta sahayog sadaiko lage banda garnu parxa
@somnathniraula6405
@somnathniraula6405 6 күн бұрын
आफ्नै खुट्टा माटेकेर बिकाश गरे भ्रस्टाचार कम हुने थियो माग्ने प्रबृती छोडौ ngo मा नियुक्ती हुने कर्मचारी र नेताको भ्रमण मा नै धेरै खर्च हुन्छ हामी यहिका धनी तथा लगन्सिन बिग्य बाट अघि बडौ यहाँ बिकाश नहुने कुरै छैन
@alishabhusal5098
@alishabhusal5098 8 күн бұрын
bhumigat girohoko daka
@rohitdangal-e5m
@rohitdangal-e5m 9 күн бұрын
यस्तालाई के थाहा छ।।र ।।।के बिचार दिएला
@guruy2k2001
@guruy2k2001 9 күн бұрын
Tremendous interview Arun dai hats up!
@Raja_Official33
@Raja_Official33 9 күн бұрын
👍️👍️👍️👍️👍️
@pradipbhattarai8674
@pradipbhattarai8674 9 күн бұрын
अमेरिकाबाट आउने रेमिट्यान्सकाे बारेमा अरुणजीले गलत भन्दै हुनुहुन्छ। सन् २०२३ मा अमेरिकामा रहने नेपालीले १.२८ अर्ब डलर देशभित्र पठाएका छन्। याे भनेको नेपालमा भित्रिने कुल रेमिट्यान्सको ११.६ % हाे। अरुणजीले कुन स्रोतकाे आधारमा अमेरिकाबाट खासै रेमिट्यान्स आउँदैन भन्दै हुनुहुन्छ?
@bishnupoudel9188
@bishnupoudel9188 9 күн бұрын
यही बेलामा एम सि सि र आइयनजियो एनजियो लाई पनि धपाउनू पर्दछ।
@rudramani777
@rudramani777 8 күн бұрын
Hamro 200 barsa agadi ko Ladaiharu kura ra samjhera matra baseka chau tara sachai vogna ko lagi India le hamilai aru dherai dukha dinu parcha ani matra swabha lambi banna kar lagcha. Hami nepali haru - Corrupt politicians ra British lahure ko chora Chori jasto spoiled - matiyeko ra patiyeko but no self sufficient and only believe in Jyotishi….!!
@kiranshreesh2664
@kiranshreesh2664 9 күн бұрын
जंगलले होईन भन्न सक्नु पर्यो जंगलले मात्र भने पछि जंगलले पनि अक्सिजन त बनाउन सक्ने रहेछ नि है न ? कमिसन को खेल त बाकी नै होला ?
@deepakmansainju9739
@deepakmansainju9739 9 күн бұрын
आज अरुणजिले कतिपय कुरा ठिकै भने र केही नेता र ब्युरेकेटसहरु भाेकै मर्ने भए
@alishabhusal5098
@alishabhusal5098 8 күн бұрын
Yo ta turms nepalstit prabakta rahechha
@NabarajRai-l8w
@NabarajRai-l8w 9 күн бұрын
मैले अरुण सरको भ्लोग पनि सस्क्राईब गरेको !अलिकती भ्लोगमा बिचार प्रष्ट देख्दिन! अन्नपूर्णमा पनि दोभासे देखे आजपनी?
@kesarsingghishing7600
@kesarsingghishing7600 9 күн бұрын
नमस्कार
@SudarshanSharma-v5f
@SudarshanSharma-v5f 9 күн бұрын
आजको विश्लेषण चै साह्रै उत्कृष्ट सुवेदी जी को।
@rudrarajpandeya5477
@rudrarajpandeya5477 9 күн бұрын
Vikmagnu thik chaina,sai garo
@krishnasherchan8615
@krishnasherchan8615 9 күн бұрын
America le matra hoina kunaipani desh le Banda garnu parcha, Bidesiko Paisale Desh bikas hune bhae kahapugtyo desh?? Netaharu ra karyakarta Ko bikas hune matraho. Desh Banauna Harka Baad Lagu hunuparcha, Afno desh Afai banaune ho,
@meghbahadursaru7057
@meghbahadursaru7057 9 күн бұрын
Nepal bahudharmik,bahusanskritik,bahuvasik,bahujatiya desh ho.kunai jat,dharma,sanskriti ko bahumaat xaina.sabai alpanaat hun.Tesaile milijuli basau,sabaiko pahichanlai samman garau ra sabailai saman awasar diu...
@anilmalla8898
@anilmalla8898 9 күн бұрын
Bibadit m cc go back
@chandramasigdel5432
@chandramasigdel5432 5 күн бұрын
swasthyaka karmachari ra neta motayeka thia
@NarayanThapa-x5v
@NarayanThapa-x5v 9 күн бұрын
अरुण सर सारै बिज्ञ बिज्ञहरु नेपालमा धेरै छन । बिश्वलाई ज्ञान दिनु हुन्छ तर नेपाल र नेपालीको हाल त भने किन यस्तो ?
@balrajpradhan9881
@balrajpradhan9881 8 күн бұрын
NEPAL SWATANTRA KAHILE HUNCHA ?? 😮😮
@BahatamgopalShrestha
@BahatamgopalShrestha 9 күн бұрын
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika netaharu le aaba bideshi shahayogma loot tantra machhauna napayekoma aphsoch hunexa.
@PadamKarki-w9d
@PadamKarki-w9d 9 күн бұрын
America ma jail private company le banayera sanchalan garchha ra sarkar le private company lai pay garchha
@bijaygurung2336
@bijaygurung2336 9 күн бұрын
trump le je gare thik gare,awa oli ra cong ko jhole haru ko ngo ingo ko khane bato gayo. ngo ra ingo le liye ko rakam bata govt.lai kehi help gareko chha.
@tankarajsunuwar975
@tankarajsunuwar975 9 күн бұрын
Yo 🤡baje man bhitra dhar-dhari ansu mukh le syabas😂
@lastman9017
@lastman9017 9 күн бұрын
Swalamba hune kam hjurle siknu parxa khali american ko paxi lagne hjur hoina....
@PadamKarki-w9d
@PadamKarki-w9d 9 күн бұрын
Nepal ma bampanthi kohi chhaina sabai bidesi dalal hun
@dineshmalla3651
@dineshmalla3651 9 күн бұрын
Time to become self reliant for Nepal in economy. Do not be dependant on AID or grants to run the country. South Korea and Japan did it . Why not Nepal.
@junnarayanshrestha8196
@junnarayanshrestha8196 9 күн бұрын
J garyo thik garyo,yo pahile nai hunu parthyo chor dalal neta haru lai khali jo sanga pani haat failaune.
@MagarGeer
@MagarGeer 9 күн бұрын
Yehi rondmotiko xora hoina America le sahayata diyena vane khattam hunxa MCC pass garnu parxa vanera akalat garne???
@YagyaPandey-s2d
@YagyaPandey-s2d 9 күн бұрын
INGO bat paisa bader kresshiyniti failaune kam band huchhki hudain?
@tankarajsunuwar975
@tankarajsunuwar975 9 күн бұрын
Gaun ma paisa pugxa re lajai pchayera yi👉🤡baje le😂
@Thapa741
@Thapa741 6 күн бұрын
A ke re nepal vanda ni gareb muluk xa ra ajai k vaneya bhai k vaneya aafno dish ma siyo nabanaune ani afu bikasit re 😅😅😅😅😅😅gufff chai dekai ho
@Romeo1092
@Romeo1092 9 күн бұрын
Xaina hoina yo sabai Nepal khane sahayog project chahinna.
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Срочно! План США по Украине готов. Мир через силу. Прорвемся! /№897/ Швец
48:35
🇹🇲🥊 Medine Rejepbaýewa "Phoenix" Çempiony boldy.🔥
22:27