प्रेमीसँगको अश्लिल तस्विर बाहिरिएपछि श्रीमती फरार, विदेशबाट श्रीमती खोज्दै श्रीमान नेपालमा ।

  Рет қаралды 633,492

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 922
@sanjalimbu9539
@sanjalimbu9539 2 жыл бұрын
किसोर सर उहाँ दाइलाइ पनि न्याय दिलाउनु होला है! हजुरको हरेक कामहरु राम्रो लाग्छ!😍 कुनै एपिसोड पनि नछुटाइ हेर्ने गर्छु म्☺️
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@aaushaaush5252
@aaushaaush5252 2 жыл бұрын
बिचरा दादा😥यति राम्रो श्रीमान हुदाहुदै पनि के दुर्मति लागेको होला खातिनि😡😡😡😡😡किशोर दादा यो काम पनि सफल पारिदिनुस याहा हरु लाई भेट गराइदिनुहोस हजुर को काम र कार्य धेरै राम्रो लाग्छ 🙏🙏🙏🙏🙏
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@pabitradhakal6547
@pabitradhakal6547 Жыл бұрын
Kta ni budi 2 ta xora thiy thuka dada k vako budhi
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
किसोर सर भाइ सोझो रैछ राम्रो सहयोग गरिदिनु 🌹💐🙏🙏
@shantarai6363
@shantarai6363 2 жыл бұрын
श्रीमती होस या श्रीमान चाहे भन्दा धेरै बिश्वास र धेरै सोझो पनि हुनुहुदैन।यहाँ अहिलेको परिस्थितिमा कसैलाई कसैको बिश्वास राख्ने ठाँउ हराइसकेको छ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@treknepalguide3228
@treknepalguide3228 2 жыл бұрын
सहि हो
@sangitatiwari6415
@sangitatiwari6415 2 жыл бұрын
अाजकल पुरुषहरु अति पिडित भए ,😥के जमाना अायो कति अत्याएका बेश्याहरुले😥😥
@sarurai8634
@sarurai8634 2 жыл бұрын
हाम्रो देशमा केही आईमाईहरु को चर्तिकाल ले गर्दा अरु ईमान्दारी छोरी मान्छेको शिर नै ठाडो हुन नदिने भयो।
@Youcan834
@Youcan834 2 жыл бұрын
Ekdam sahi vannu vayo
@atengabu7048
@atengabu7048 2 жыл бұрын
महिला अधिकारलाई शिरानी पारेर बोलेको के काम? पुरानो चलन अनुसार जारी तिराउने काममा एक हौ न आजको भोलि ठिक हुन्छ। आईमाई हो अब विष भयौ।
@sajanithapamagagr5520
@sajanithapamagagr5520 2 жыл бұрын
यो क्षत्रक्षौत्रौत्र
@chumhangrai1487
@chumhangrai1487 2 жыл бұрын
😃😃😃😃sir thado haina anuharnai dekhauna laj hune vaiskyo hajur ho k garnu r
@gobindakhadka902
@gobindakhadka902 2 жыл бұрын
Ho bhanya k saro bigreko xya
@bandanarai8545
@bandanarai8545 2 жыл бұрын
किशोर सरकाे मा आउनु भाको छ ढुक्क हुनु, तिनीहरू कहीं जान पाउँदैन, छोड्नु हुँदैन जेलमा हाल्नु पर्छ,,, किशोर सर 🙏🙏🙏🙏💕💕💕
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
ल किसोर सर यो रन्दीलाई नि भेटाएर सिस्नो पानी ले हानेर यो दाइलाइ न्याय दिनु होला🙏🙏। किसोर सर मेहेन्त हिम्मत वाला हुनुछ 🙏 खुसी लाग्छ किसोर सरको कामले 🙏🙏।
@atengabu7048
@atengabu7048 2 жыл бұрын
ठिक र उचित भनाइ तर महिला अधिकारलाई मान्य गर्छ किशोर पनि, हल्का वार्निङ पनि दिन्न।
@bikramlimbu234
@bikramlimbu234 2 жыл бұрын
Kina darai darai boleko
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@promobilelegends2015
@promobilelegends2015 2 жыл бұрын
मलाई त साह्रै खुशी लाग्यो मुलाहरु ठिक्क भयो खाली बुढि स्वसनि भनेको छ आखा चिम्लेर बिस्वास गरेको छ आमा र बुवा लाई हेर्नु छैन बुढि ले जेभनेपनि राम्रो लाग्छ अबत आखा खुल्यो होलानि त
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
यकदमै सहि कुरा हो
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
@@hemshrestha8371 सहि हो बुडि को लुङ्गी भित्री पस्ने को नतिजा येस्तै हो
@sarojkattuwal2461
@sarojkattuwal2461 2 жыл бұрын
सबैको बाउ,आमा नि राम्रो हुदैन सबैको बुढिनि नराम्रो हुदैन सिमा ठ्यास्ने हो😡
@lamaofficial626
@lamaofficial626 2 жыл бұрын
Timlai parda thaha pauxa jatha
@rojugrg7036
@rojugrg7036 2 жыл бұрын
Aruko pidama yati derahi ni khusi nahunuhos kina ki yo thauma tapai hunuvhayako vhaya thaha hunthiyo yo pida dukhaharu
@harilimbupalungwa6045
@harilimbupalungwa6045 2 жыл бұрын
अब पुरुष संगठन खोल्नु पर्ने भयो!अर्काको बुडी भगाउने 100कोर्रा हान्ने नियम बनाउनु आबस्यक देखिन्छ
@indrasorali5861
@indrasorali5861 2 жыл бұрын
Aimaylai lauro chaiye paxi k lagxa xora manxelai tetikai balatkarko aarop lagaidinxa k garos chamriyeko rasilo pwacka pareko dekhaye paxi vagawnle ta xoddaina jabo papi sansarma manxe k nai bigareko xa Ra arko Naya Jodi banawne
@who8477
@who8477 2 жыл бұрын
लाडो नभइ नहुने पुतिमा पनि भोटे सियोले सिलाउनु पर्यो
@premthapa5822
@premthapa5822 2 жыл бұрын
Right
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@MrRabinkc4u
@MrRabinkc4u Жыл бұрын
कोरा हान्ने होइन फासीको ब्यबस्था हुनु पर्छ, बलत्कारिलाइ पनि अनि ज्यान मार्नेलाइ पनि
@user-bd2bl8hi5l
@user-bd2bl8hi5l 2 жыл бұрын
के भनुम शब्द छैना मान्छेको मन कति बेला फेरीन्छ थाहै हुन्न , सिधा साेजाे श्रीमान् हुनु हुन्छ , किना बिगि्रएको हाेला श्रीमती
@tektamang1168
@tektamang1168 2 жыл бұрын
Uudo munte bharo ko Bhar hunna
@who8477
@who8477 2 жыл бұрын
मान्छेको मन पुति चिलायो भने फेरिन्छ
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@karnagharti5991
@karnagharti5991 2 жыл бұрын
प्रम आनन्दाको फल हो हजुर यसो गरेसी फाँसी दिने मुस्लिम धर्म ठिक लाग्न थाल्यो । अब नेपालमा पनि फासिको सजाय हुनु जरुरी छ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@sundarshrestha7693
@sundarshrestha7693 2 жыл бұрын
बिचरा दाइ सोजो हुनु हुदो रैछ 😭😭😭 किसोर दाइ सहयोग गर्नु होइ
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@maleklink6910
@maleklink6910 Жыл бұрын
किसाेर सरकाे साेधने सहिली अतेन्तै राम्रो लाग्छ मलाई धन्यवाद 🙏🙏🙏💐💐💐💐💐💐
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
ठ्याक्कै उल्टो छ संसार बिश्वासिलो लाई बिश्वास गर्दैनन् अनबिश्वासिलो लाई बिश्वास गर्छन् के गर्नु एस्तै छ यहाँको चलन।
@laxmi342
@laxmi342 2 жыл бұрын
Yes you are right
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@bibekgurung3495
@bibekgurung3495 2 жыл бұрын
मन दरो बनाउनु होला दाई,,, सुखमय बस्न सक्दैन तेस्तै हो पछि आफै पछुताउनु बाहेक कुनै उपाय हुदैन 😪😪
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
के गर्नु नेपाली दाजुभाइ हरुकाे पिडा सुन्दा पनि धेरै दुख लाग्छ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
अस्थिर महिलाको यस्तै गतिविधि हुने गर्छन । आजभोलि नेपालमा विश्वासको खडेरी परेको छ । नेपालमा महिलालाई अधिकार दिएकोले समाज संकटग्रस्त बन्दै गएको छ । प्राय जसो महिलामा लाज पचेको देखिन्छ । बच्चा बच्चीको आमाको यस्तो हालत । पुरुषहरूले महिलालाई पूर्ण जिम्मेवार ठान्दा परदेशी पुरुषको बेहाल भएको छ । जय गोरख नाथ । जय पशुपति नाथ ।
@aayushgurung222
@aayushgurung222 2 жыл бұрын
राम्रो श्रीमान राम्रि श्रीमती अर्काले आँखा गाड़छ हो
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@dipakmoktan
@dipakmoktan 2 жыл бұрын
दाजु हजुरले हार नखानुस एउटा भनाइ नै छनी तिमि त छोरा मान्छे नरोउ भन्छन्, एउटी गए अर्कि आउछे हुतिहारा नहौं भन्छन् । यो आधुनिक युगमा कोहि कसैको भर नहुने रहेछ । विशेष गरि श्रीमतीको भरोसा गर्न नसकिने भयो यो बेला । दाजु जे हुन्छ राम्रैको लागि हुन्छ । हजुरलाई हेर्दा, हजुरको अन्तरबार्तामा बोल्ने शैली देख्दा हजुर अतिनै सिधा स्वभावको हुनुहुन्छ तसर्थ हजुर जस्तोले धेरै पाउनु हुनेछ त्यो नखर मौलिलाई भगवानले सजाय दिनेछ तपाईं मन दह्रो बनाउनुस है दाजु ।
@santoshmalla2147
@santoshmalla2147 2 жыл бұрын
Npl ma daju vai haru lai sarai garo xw hai
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Tyo nakharmauliko ABA dukhakaa din suru vayooo
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@rahamatali
@rahamatali 2 жыл бұрын
जति सक्दो छिटो खोजतलाश होस् र अनि त्यो भगाउने पापी लाई कडा भन्दा कडा सजाए होस्! साथ मा भाग्ने लाई पनि कडा सजाए होस्!🙏🥺
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@malatipunmagar1351
@malatipunmagar1351 2 жыл бұрын
किन यत्ती सारो बिगृएको के घर धानेर बस्ने बुडि लाई बुदा ले अर्कि संग लागेर दुख्ख दिन्छन अनि घर परिवार सम्झिएर बेदेश दुख्ख गर्ने बुदा लाई यस्तो बुडा पर्छ 😔😔😔😔😔
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ .
@KRIZAN-POON
@KRIZAN-POON 2 жыл бұрын
त्यो आइमाइलाइ सिकार्नु चाहिँ हुन्न है यो दाइले न्याय पाउनु पर्छ धेरै जसो त यो भागेको सिर्मती फेरि सिकार्ने पर्बितिले येस्ता घटनाहरु घटिरहेका छन अनि दुइचार महिना सम्म नाठो सम्ग्ग बस्दा आफ्नो सिर्मान नै ठिक लागिसकेका हुन्छन तेसैले येस्ता चरित्र हिन बेस्यालै सिकार्नु हुदैन राम्रो काम गर्नुभाको छ धन्यबाद किशोर दाइ
@chandrahanglimbu1360
@chandrahanglimbu1360 2 жыл бұрын
आइमाई लाई धेरै सम्मान र माया पच्दैन।सोझो केटाहरूको दोलो काढ्छन आइमाईले।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@sristitamang4695
@sristitamang4695 Жыл бұрын
Pachaunele pachauxa rakro buda paryo vane hajur napachaune le pachadaina budako maya bujdaina ranro budi harulai ramro buda pardaina ....
@dipakchhetri9829
@dipakchhetri9829 2 жыл бұрын
सिधा श्रीमानलाई नराम्रो सङ्ग धोका दिएको रहेछ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@aanayachan4024
@aanayachan4024 2 жыл бұрын
महिला लाई चाहेको बन्दा धेरै अधिकार दिएकोले नेपालमा पुरुषहरु पिडीत हुदैछन।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@devidmagarvlogs
@devidmagarvlogs 2 жыл бұрын
अहिलेको समयमा आफ्नो बाहेक अरु कसैको पनि 100% विस्वास गर्न सकिन्न।आफ्नै श्रीमतीले त यस्तो घटना गराउन सक्छ भने अरु कसको विस्वास गर्न सकिन्छ?सबैजना होशियार हुनुहोला विशेष गरि जो विदेशमा हुनुहुन्छ उहाँहरु अझ धेरै होशियार हुनु होला।साथै घरमा रहनु हुने बुवा-आमले पनि बुहारीको राम्रो हेरचाह गर्दिनु होला होईन भने यस्तै घटना घट्न सक्छ्😴😴
@prakashghartimagar9858
@prakashghartimagar9858 2 жыл бұрын
यस्तै आईमाई हरु लाई जिउदै जलाउने कानुन बनु पर्यो सरकार अभ।
@ashagurung5463
@ashagurung5463 2 жыл бұрын
Sahi kura garnu vyo hajur thanku💜💜💜
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
किन हाेला है हाम्राे नेपाल मा एति धेरै पाप बडेकाे????????????❤️❤️
@kerrybaral9241
@kerrybaral9241 2 жыл бұрын
He has so much respect for his wife. Tapain, Hajur …. That gal needs to go HELL
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@sudharayamajhi7724
@sudharayamajhi7724 2 жыл бұрын
यो एउटा मात्र समस्या हैन, धेरै देखि सक्यौ। जबसम्म राज्यले अाफ्ना नागरिक का लागि अाफ्नै देशमा क्षमता अनुसार को रोजगारी सृजना गर्दैनन् ,यी कूकृत्य दिनानुदिन वृद्ध हुदैन भन्न सकिन्न। यो एउटा प्राकृतिक नियम पनि छ, कि उमेर अनुसार हरेकको साथी हुन्छ। र यसरी युवाअवस्थाका जोडीहरु छुटेर बस्दा ढीलोचाढो यी घटना नकार्न सकिन्न। किन कि शारीरिक सम्बन्धले पनि उतिकै महत्त्व राख्छ जीवन मा। यति जान्दाजान्दै पनि अझ विशेषगरी गाउँबाट शहर बस्ने बच्चाको भविष्य ,पढाइ राम्रो बनाउने सपना बोकि एक्लै बस्दा को परिणाम हो यो । किन गाउँ घरमा स्कुल ,पढाइ राम्रो छैन र??? यो उमेर र भौतिक सुखसुविधाको पराकाष्ठा हो हामीले राम्रो कुरा भन्दा न राम्रो कुरा छिटो सिख्छौ। जस्तैः अहिले सबै भन्दा धेरै दुरघटना, वृकृति टिकटकले भित्याएको छ। सिमितले अाफ्नो क्षमताको सहि उपयोग गर्नुभएको छ। हैनभने खाली नक्कल को भरमा अाफुलाई घण्टौ सजाएर अनावश्यक खर्च गरेर सजिएर अरुलाई प्रभाव पार्न दिनरात झुन्डिएको प्रसस्तै देखिन्छ । ईन्डियाले बन्द गर्यो अाफ्नो नागरिकलाई जोगायो। तर दुरभागय हाम्रो देश ले दिएको स्वतन्त्र ! झनै अल्छ्या बनाईरहेको छ।।
@gyan564
@gyan564 2 жыл бұрын
भगवान ले कुनै दिन हेर्ने छ भाई हिम्मत नहर्नु पाप धुरीबाट कराउछ हामी परिवार कै लागि बिदेश तर याहाँ बुडीहरुको यस्तै चईन यल्तो स्वास्नी देखि कुनै गुनासो नलिनु आफ्नो सन्तानको ख्याल गर्नु भाई
@ninja4667
@ninja4667 2 жыл бұрын
Wahaa.. janu vako..bolnu hunxa..this type of respect she can't deserve bro.😒
@netrathapamagar1281
@netrathapamagar1281 2 жыл бұрын
उहाँलाई दाई लाईपनि नियाय दिलाउनु होस किशोर सर 🙏🙏🙏
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@dadiram7568
@dadiram7568 2 жыл бұрын
त्यस को तीब्र खोजि गर्नु पर्छ किशोर सर लाइ धन्यवाद पुर्बै को सकृय मान्छे
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@chunchungurung6251
@chunchungurung6251 2 жыл бұрын
Tension nalinus brother aba hajur thik thauma aaunu vaxa kishor sir is the best
@sadhanarana50
@sadhanarana50 2 жыл бұрын
तेस्तै आईमाईहरुले गर्दा जोझो र सिधा महिलाहरुलाई पनि संकाको नजरले हेर्छन् पुरुषहरुले।
@ajayanagarkoti5546
@ajayanagarkoti5546 2 жыл бұрын
यहि छ हामी नेपालीको पिडा बूढो दुख गर्न बिदेसिनु पर्ने बुढी नेपाल मा अर्कै सङ्ग योन कृया मा लिप्त हुँदै अरु सङ्ग लाग्ने हे भगवान कहिले सम्म झेल्नु पर्ने हौ
@truckvlog4127
@truckvlog4127 2 жыл бұрын
दाइ को इमानदारीता नै ठूलो देखियो!👍️
@smilechamlingrai7991
@smilechamlingrai7991 2 жыл бұрын
बिचरा पीडित दाइ श्निमती लाई नि कति समान गर्नु भको कति माया गर्नु हुदो रेइछ्🙏🙏🙏यो दाइ को आँसु लाग्ने छ्😭😭😭
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
उहाँ लाई कानुनि naya दिलाउनु पराे किशाेर सर नेपाल मा यस्ता आईमाई काे कारण ले नै हाे राम्रो नारि हरू काे बेइज्जत भएकाे छ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
कस्ताकस्ता आइमाई हुन्छन् छोराछोरी छोडेर जान सक्ने ।न्याय दिलाउन पर्यो भाइ यो भाइ लाई ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job kisor vai thanks 4 video.
@urmilakc6210
@urmilakc6210 2 жыл бұрын
किन नारि चरित् हिनभएकाहोलान मिडियाका छोरालाइ धनेबाद
@naribanAidi3
@naribanAidi3 2 жыл бұрын
यस्तो नालायक महिला यो 'सुन्दर नेपाल' मा किन जन्म लिन्छन् होला !🇳🇵
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@himalayanviagra6255
@himalayanviagra6255 2 жыл бұрын
आतंककारी माओबादिको धनयुद्धले समाज रुपान्तरण गरेको भन्छ यहि हो। घर परिवार समाज राष्ट्र पुरै क्षतबिक्षत भाछ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
जय नारी ले नेपाली pure जीवन भताभुग्ग बनाइदिये। जय नारी। तिमी हरु लाई जब यो कानुन ले पोल्छ अनि फेरि माइती घर आउने छौ।
@kamalaghimire5491
@kamalaghimire5491 2 жыл бұрын
सहयोग गर्दिनु होला यो भाइ सारै सोझो हुनुहुन्छ !
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
श्रिमति लाई उहाँ उहाँ भन्दाभन्दै सबै सम्पत्ति स्वाहा पारि छे
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@dksubba588
@dksubba588 2 жыл бұрын
यस्ता आईमाईहरूले नै बिदेसमा काम गर्ने हामीजस्ता हरूको जीन्दगी बर्बाद भईरहेछ
@surekhgurung6916
@surekhgurung6916 2 жыл бұрын
Hajur ko kam sari mann parxa malai 🙏god bless you 🌺🌺🌺bro tc 🌺🌺🌺
@fbghgb4289
@fbghgb4289 2 жыл бұрын
बिचरा यो भाइ सारै सिधा रहेछ किशोर ले पक्कै न्याय दिलाईदिनुहुनेछ
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
आफ्नो सम्पत्ति फिर्ता गरेर यसलाई छोड्नुनै राम्रो हुन्छ ।
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित सग मिल्ने घटना रहेछ।
@sumitrathapa6290
@sumitrathapa6290 2 жыл бұрын
दिन प्रती दिन के हुदैछ हाम्रो नेपाल मा😭😭news हेर्दा र सुन्दा पनि दु:ख लागेर आउँछ बिचरा buda तेई स्वास्नी छोराछोरी भनेर अर्का को देश मा आफ्नो खुन लाई बेचेर परिवार को खुशी को लागि रात दिन पल पल मरिरहेको हुन्छ्😢तर घर को गहना भएर बसेको छोरी मान्छे ले त बुझनु पर्छ नि ।।। किन फेसन जत्तिकै भैसक्यो 2/4 जना दुनियाँ का घर बिगार्ने र भत्काउने कुकुर कुकुर्नी हरुलाई जिउँदै जलाउन पर्छ अनि मात्रै अलि डर पस्छ होला 😡😡आफ्नो यत्ती राम्रो budo हुदा हुँदै दुनियाँका गन्दे पोइ कसरी मन पर्छ होला🙄🙄
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@chandrachattri1071
@chandrachattri1071 2 жыл бұрын
भालुको देखाउने मन र लुकाउने भित्री कुहिएको मन अलग हुन्छ ख्याल गरु है दजुभाइहो
@chhayagurung6091
@chhayagurung6091 Жыл бұрын
असल सृमान को गलत सृमती गलत सृमानको असल सृमती यहाँ यस्तै छ चलन हजुर ले न्याय पावोस
@dineshawal5003
@dineshawal5003 2 жыл бұрын
Kishwor sir please help him 🙏🙏🙏 full respect ur job 🙏🙏
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@sh0vpun704
@sh0vpun704 2 жыл бұрын
हैन के हुदै छ के दिन पर्ती दिन नेपालमा😐️😐️
@atengabu7048
@atengabu7048 2 жыл бұрын
महिला अधिकार लागू भएको नि, के हुँदै छ भन्ने हो र?
@sajuchapagain1491
@sajuchapagain1491 2 жыл бұрын
मान्छे न मरेकाे सहर हुदैन रन्डि हरुको भरहुदैन।
@nishagurung6254
@nishagurung6254 2 жыл бұрын
ऊम है हजुर धेरै जसो त मोरङ मात्रै हुन्छ त हो के सारो भको खै मान्छेहरू
@atengabu7048
@atengabu7048 2 жыл бұрын
@@nishagurung6254 युटुबरले झन छर्पुस्ट पारेर..।
@jeevangurung5442
@jeevangurung5442 2 жыл бұрын
taita vaniya Aba hami पुरूष Jagnu Jaruri xa✊✊✊ra hamro laghi ni sarkar le naya NANUNN banai dinu Parxa
@rambdrmagar2841
@rambdrmagar2841 2 жыл бұрын
Kishor ko interview line ekdam ramro xa moh hjr ko harek videos herne garxu but je xa satty tatthe bujera kanuni karbahi ma lanu parxa sir thanks kishor sir
@bhawanishresth1528
@bhawanishresth1528 2 жыл бұрын
अब बुडा बिदेस त जानै नहुनि भैयो गाठे छि अाईमाईको नाम मा कलङ्कै पार्छन नि हैन पहिला पहिला त अाईमाईलाई त धर्ति पो भनेको सुनेको थिए अहिले त कलङ्क नै बनायोनि ऐउटा दुईटा अाईमाईले गर्दा अरु अाईमाईलाई पनि गारो पर्नि भो हैट
@tejbdradhikari3247
@tejbdradhikari3247 2 жыл бұрын
Kishor s sound is very very clear.
@pagalgamer8659
@pagalgamer8659 2 жыл бұрын
रनडि
@pagalgamer8659
@pagalgamer8659 2 жыл бұрын
जेभयपनि रोरिपालरे बसनुपथ खातेनि रारि
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ
@khadku2412
@khadku2412 2 жыл бұрын
यदि यो श्रीमती यहि फोटो मा देखाएको केटो सङ्ग भगेको छ भने पुरानो श्रीमान ले अरु केही गर्नु पर्दैन श्रीमती को एउटा खुट्टा या एक हात कात्नु पर्छ भाइ
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
ल साथि हो बिहे गरे र विदेस नजाउ है
@bharatirai527
@bharatirai527 2 жыл бұрын
Biha garnu ani sangai bidesh janu,ki sangai ghar basnu 😆 🤣
@gomamagar9193
@gomamagar9193 2 жыл бұрын
बिचारा मेरो देश को दाजु भाइ हरु कति दुख छ पर्देश मा किन न बुजेको के सिर्मति ले
@Amriteleenabinisha
@Amriteleenabinisha 2 жыл бұрын
Barbad छ विदेशी n नेपालीको जिन्दगी लाइफ ड्यामेज भयो अब
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@reshmapkmagar9028
@reshmapkmagar9028 2 жыл бұрын
यस्तो राम्रो बुढोलाइ छोडेर कति नराम्रो बुढो रोजेर हिडेको होला मति बिगि्रएको आइमाई 😔
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@spradhan8891
@spradhan8891 2 жыл бұрын
Great sir From 🇯🇵
@user-vr2lc7xe5d
@user-vr2lc7xe5d 11 ай бұрын
Sir hajurlae sabaivari yastai kam garirakhana vagwole satha dinu hunex vanne biwoss x sirko sada din subha rahos
@rameshrawal2602
@rameshrawal2602 2 жыл бұрын
*थुक्क पातकी साली यस्तो सिधो लोग्ने छोडेर जाबो केही समय को खुसी को लागि पराई मान्छेको अङ्गालोमा बेरिने आईमाई को नाम मा कलन्क होस लामो-लामो किडा पडेर मर्छेस हेर्दै गर* 🙄🙄
@ramswarup8999
@ramswarup8999 2 жыл бұрын
यस्तो घटनाको पिडितलाई कस्तो न्याय दिन्छ राज्यले,,पिडक लाई कस्तो कारबाही हुन्छ
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@dhanbudhathoki5835
@dhanbudhathoki5835 2 жыл бұрын
kishor sir great work..
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ। ।
@bishanrai6674
@bishanrai6674 2 жыл бұрын
Great job 👍👍👍👍
@g.sbist4978
@g.sbist4978 2 жыл бұрын
यो दाजु को गल्ती हो सम्पती आफ्नो नाम गर्नु न यार बुडि लाई लाउनु खानु दिनु ट्न्न तेति मा मान्दै भने लात्ता ले हानेर खेदाउनु पर्छ
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@udendukpa882
@udendukpa882 2 жыл бұрын
Innocent husband 😪
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
के सारो मति बिगार्नु थाले आईमाई हरुले बुडाले। बिदेस मा दुख गरेर कमाउँछन् एता बुडिको मस्तिहुन्छ धेरै सुखमा राख्नुखोजेको बुडिहरु प्राय एस्तै हुन्छन् एस्तै आईमाईहरु ले हो लोग्नेमान्छे बिगार्ने एस्ता लाई सक्दो सजाय हुनुपरोस् ‌🙏
@Mr.Jhapali444
@Mr.Jhapali444 2 жыл бұрын
Ramro sir tapaile dhereiko sahyog garnu va xa.
@what1030
@what1030 2 жыл бұрын
अाजभाेलिकाे जमानामा यस्तै भिडियो देखेर हाे मलाई नि कसैको पनि विश्वास गर्न मन नै लाग्दैना विश्वास गर्छु त अाफुलाई मात्रै हाे।
@deepakbohara8940
@deepakbohara8940 2 жыл бұрын
हाम्रो देश मा के भइरको छ आजभोलि पुरुष मान्छे ले विदेश जने वितिकोई यता श्रमती चाइ परपुरुष सँग सम्बन्ध गासिहल्ने 😭😭🪓🪓🪓🪓🪓🪓
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@bhimnepal1406
@bhimnepal1406 2 жыл бұрын
Kasto papi ho ghar family ko khushiko lage aarkako desh ma dukh garna jadani dhoka dinee khoji dinu dada tyo bhalulai
@mjxetri9323
@mjxetri9323 2 жыл бұрын
कस्तो सिम्पल दाइ न्याय पाउनु पर्छ यो दाइले
@manjurai720
@manjurai720 2 жыл бұрын
हैट कसरी बिश्वास गर्ने हो आफ्नै श्रीमतीलाई?मेरो पनि श्रीमान वैदेशिक रोजगारमा नै हुनुहुन्छ भगवान सङ्ग प्राथाना गर्छु मेरो श्रीमानलाई धोका दिने मन नदेउ ✍️✍️🙏🙏
@Rodan557
@Rodan557 2 жыл бұрын
😂😂😂😂😂
@partimapradhan8030
@partimapradhan8030 2 жыл бұрын
Sala rundi
@rajubc1594
@rajubc1594 2 жыл бұрын
हिहि
@amartajpuria6772
@amartajpuria6772 2 жыл бұрын
कति हद सम्म अाईमाईहरु बिगि्रन थालेकाे, किन अाफ्नाे अस्थित्व,ईज्जत् गुमाउछन नारिहरु।जस्काे निम्ति जस्काे खातिर घर छाडेर बिदेशीएकाे श्रिमान उसेमाथि श्रीमती ले घात गरिदिन्छ। कति चित्त दुख्छ। हे नारि किन अाफुलाई सम्हाल्न सक्दैनौं। किन अाफ्नाे ईज्जत् लाई गुमाउछौ।
@rajdhaniktm1152
@rajdhaniktm1152 2 жыл бұрын
Laane Purus Le Pani Kasto Nasocheko Ta....2 Janai Gu Haru
@suryadiyali4908
@suryadiyali4908 2 жыл бұрын
हैट यस्तो आइमाई लोग्ने मान्छे हरु दुइचार वटा न काटी न हुने भयो सारै बिग्रीयो समाज 🤛🤛
@kajalthapa5226
@kajalthapa5226 2 жыл бұрын
छि छि कति मिलेको जोडि थियो साले कुन पापिको आखा लाग्यो भाइलाइ जसरि भएपनि न्याय दिनु पर्यो यो हाम्रो छिमेकि भाइ हो यो भाइ सारै सोझो हुनुहुन्थ्यो बिचरा त्यहा मिडियामा बोल्न नि सकिरानु भको छैन यो भाइले बुढिलाइ धेरै माया गरेर मातिएकि हो जसरिभएपनि यो भाइलाइ न्याय चाहियो सक्दो यो भिडियो सेयर गरिदिनु होला जसरि र जुनठाउमा भएनि खोजिदिन परो
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित संग मिल्दोजुल्दो छ।
@bhimkami9068
@bhimkami9068 2 жыл бұрын
नेपाल हो हजुर नेपाल 😊😂🤣🤣
@cityshort
@cityshort 2 жыл бұрын
kzbin.info/www/bejne/f4ivhZ6rmMSGZ9k यो गित सग मिल्ने घटना रहेछ।
@yumirai3273
@yumirai3273 2 жыл бұрын
Single life rocks ✌✌😊😎😄 Anyways Justice for Him 🙏🏻🙏🏻
@rockstar3155
@rockstar3155 2 жыл бұрын
k timi singal xaura maya 💘💘💘💘
@badalgurungbadalgurung9358
@badalgurungbadalgurung9358 2 жыл бұрын
SAI Ho bro.🤟🤟👍👍
@devthapa6068
@devthapa6068 2 жыл бұрын
That’s cool 😎 Justice needed for him.
@sauravmagar2857
@sauravmagar2857 2 жыл бұрын
2 ota boyfriend bhayara ne koi single hunxa ta taath gafadi
@badalgurungbadalgurung9358
@badalgurungbadalgurung9358 2 жыл бұрын
@@sauravmagar2857 ) HOTA haii🥰🥰😁😁
@gitashrestha4733
@gitashrestha4733 2 жыл бұрын
Very good kisrovai 🙏🙏 👍👍
@nikilama428
@nikilama428 Жыл бұрын
Good suggestions by the reporter
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
यस्तो धोका दिने पर पुरूस सँग सम्बन्ध बनाएर हिडने श्रीमती को नाममा कलङ्क लाई कहिले जाहा गएपनि भलो नहोस रातदिन रोएर बस्न परोस भगवान यहि कामना छ 🙏
@tysonbhandari5977
@tysonbhandari5977 2 жыл бұрын
यति ठूलो धोका दियर भाग्दा पनि तपाईं भनेर सम्बोधन दिइराको छ्न भाइ सारै सोझो रहेछन ।
@susmapandey8998
@susmapandey8998 2 жыл бұрын
परमेस्वर पिताले उहाको भलो गर्नुभएको होस।
@tulmayagurung2502
@tulmayagurung2502 10 ай бұрын
कोहि कोहि आईमाई यस्तै हुन्छ खाई मातेर माया धेरै दिएर धोका दियो पिडितलाई न्याय दिलाई दिनु होला
@puspabhatta7394
@puspabhatta7394 2 жыл бұрын
Kishor dai hajur Lea dhukhi haru lai helf garnu va ko xa 🙏🙏🙏🙏
@ranjitrai1219
@ranjitrai1219 2 жыл бұрын
Brother keep its up one day see you that your family
@birukali5381
@birukali5381 2 жыл бұрын
ल है के भाको ,,,, । चाडै भेटियोस् , ।
@pushpalama443
@pushpalama443 2 жыл бұрын
kati mitho boli yo dai ko kati maan garera bolnu hudoraixa budi laai bichara dherai maya lagyo
@prakashbastola87
@prakashbastola87 2 жыл бұрын
Kishor sir hajur ko kaam ko samman garxu 🙏
@pasangrai2011
@pasangrai2011 2 жыл бұрын
Very good contractually 👏👏👏👏🎈🎈🎈🎈🎈🎈 happy life
@ranjema703
@ranjema703 2 жыл бұрын
खाने मुखले खान खोजे जस्तै त्यो मुनिको मुखले पनि खान खोज्छ बिदेस जानेका बुढी कोहि चोखा छैन नदेखिएको मात्र हो
@developmentthapa
@developmentthapa 2 жыл бұрын
आइमाईलाई पैसा ठेल्दै सुख शान्तिमा राख्ने सपना छोड केटा हो सके सम्म बिजि गराई राखौ आइमाई फिरि छोडनु हुँदैन अर्को संग पल्क्यो भने तेहि खोज्छ घरकालाई वास्ता गर्दैन आइमाईको बानी भनेको यस्तो खराब हुन्छ त्यो उसलाई मात्र थाहा हुन्छ अरुलाई हुदैन तर सबै आइमाईलाई भनेको होइन जो बिग्रेको छ तिनीहरुमा लागू हुन्छ सके सम्म काम मै बेस्ट राख्नु पर्छ
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН