बालेनको कोर टीमका व्यक्तिले खोले रहस्य, विकासको काममा अवरोध पुर्याउने पर्दाफास Balen

  Рет қаралды 107,939

Ekata Tv Nepal

Ekata Tv Nepal

Ай бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZbin Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZbin channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929

Пікірлер: 179
@humgurung7361
@humgurung7361 Ай бұрын
बालेनको बिरोध नगरौं है झोले हरु हो? तिमीहरूको बकबक के को लागि हो? भनेर सबैजनाले बुझि सकेको छ ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
राम्रो काम गर्नेलाई किन बिरोध गरेका होलान, सत्य तथ्यको जयहोस।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke Ай бұрын
यी जाठा वडा अदक्ष पैसा खानन पायर बाह्रबजेछ बालन जस्तो नेतालाइ सपोट गरे भगवानपनि खुसछन
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
बालेन एक युगन्तकारी परिबर्तन हो
@ajitparajuli6036
@ajitparajuli6036 Ай бұрын
मेयर सर वडा अध्यक्ष ले चाट्न नपाएको जस्ताे लाग्याे
@buddhimankhadka4915
@buddhimankhadka4915 Ай бұрын
बालेनलाइ काम नरोकौ है झोलेहरु😡😡
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Ай бұрын
एमालेको यो झोलेलाई पार्किङ्ग झल्झली सम्झनामा आएको होला र बालेनको योजनाको बिरोध गर्दैछ ।
@haridhakal9149
@haridhakal9149 Ай бұрын
बालेन लाई नरोकु है मित्र
@Premkarki762
@Premkarki762 Ай бұрын
वडा अध्यक्ष ले लुट्न पाएन अनि बालेको बिरोध गरिराछ
@ganeshkcable
@ganeshkcable Ай бұрын
पार्टीको झोला ले थिचेको वडा अध्यक्ष लाई गहुको खोस्टा खुवाउनु पर्ने ।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
याे भ्रष्टाचार गर्न नपायकाे पीडा र रिस हाे
@phurbatamang1379
@phurbatamang1379 Ай бұрын
वाडा अध्यक्षले जनतालाई अवरोध पुर्‍याउने कुराहरू बोल्दैछ
@yamthapa5005
@yamthapa5005 Ай бұрын
माचिक्ने महर्जन यस्को बङरा झार्नुपर्छ माचिक्ने यो एमालेको झोके हो यो चिक्नेको दाउ बालेन मेयरबाट हटेपछी फेरि रोडमा पार्क बनाएर भ्रष्टाचार गर्ने।
@user-it6vh2bj3l
@user-it6vh2bj3l Ай бұрын
याे 100% सहि हाे त्यहि भर न्युराेड काे फुटपाथ बढाउन राेक्न खाेज्दैछ । बालेन हटेपछि फेरि शुरु हुन्छ पार्किङ काे खेल त्यसकाे लागि नै वडा अध्यक्ष ले कतिखाई सकेको छ दलाल ले राम्रो काम लाई राम्रो भन्न सक्दैनन् दलाल ले ।
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Sahi hola aslil sabda nalekheu karan aama,xori chelile ra Nepali padhne harule padhna layek sabdale lekhneko manneta ghatxa,arko tuchchha sochxan.
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
We all support mayor Balen Shah🎉🎉🎉 He is a patriotic mayor of Nepal 🇳🇵
@amarhada3986
@amarhada3986 Ай бұрын
जनताको नेताको सुसमाचार प्रसारण गर्नुभएकोमा पत्रकार ज्यूलाई धन्यवाद 🙏 जय बालेन, हर्क, गोपी हजुर 🙏🙏🙏
@milanchand5431
@milanchand5431 Ай бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन
@sbrai8048
@sbrai8048 Ай бұрын
सहि हो , बालेन शाह, हर्क साम्पाङ र गोपि हमाल ले युवाहरु र सारा नेपालीलाई राजनितिक चेतना फैलाउने काम गरेकै हो । २०८४ सालमा कांग्रेस एमाले माओवादी सकिनु पर्छ।
@infinitewisdomandpower4372
@infinitewisdomandpower4372 Ай бұрын
यो कहा कसरि बालेन को कोर टिक? मुजी पत्रुकार होस गरेर बोल जाठा
@bababholenath9384
@bababholenath9384 26 күн бұрын
❤Balen❤balen❤balen❤❤ॐनमशिबाय❤सक्तिदेउ❤
@mansoonmagar7743
@mansoonmagar7743 Ай бұрын
कान्तिपुर पत्रीका पढेर थाह पाको रे 😁😁😁😁😄😄 कति हास्नु के ! जन्ताको नाम लियर जन्ताको भावनाको फाइदा उठायर मुठ्ठिभर हुनेखाने, व्यवसायी, सडग बिभाग, के.पि ओलि र एमालेको एजेन्डा बोकेर बालेनलाइ असफल बनाउन खोजेको हो अरु केही होइन ! आखिर दु:ख पाउने यिन्कै ओडाका सर्बसाधरणले हुन !
@kumarthapa9530
@kumarthapa9530 Ай бұрын
यो वडा अध्यक्षलाई कालो मोसो लगाउ ।
@rajbhattarai1095
@rajbhattarai1095 Ай бұрын
Balen sir👏👏👏👏
@HimalayantravelPlt
@HimalayantravelPlt Ай бұрын
यो झोले बहादुर हरुलाइ टुडिखेल मा लगेर एक एक राउन्ड किक हान्नु पर्छ
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
यो वडा अध्यक्ष ले खान नपाउने भो अनी खोचे थापे काे हो । बालेन लाइ 🎉🎉🎉🎉🎉 शुभ कामना गर्दछु।
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
सम्मान छ पुर्ब मन्त्री प्रदिप ग्यावालि ज्यु, जनताकाे पर्ण साथ छ राष्ट्र , जनता, राष्ट्रियता बचाउन र यी दलाल लुटेरा हत्यारा हरु लाई बढार्न पुरानाे लुटेरा ब्यबस्था फालेर नया ब्यबस्था ल्याअौं।❤🎉
@sitathapa33
@sitathapa33 Ай бұрын
यो ओलिको पुच्छर होअनी बिरोध गर्छ
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 Ай бұрын
देश बिकास भन्ने थाहा हुने वडा अदक्ष हुनु पर्याे नि।
@chulidadanirmansewa1062
@chulidadanirmansewa1062 Ай бұрын
Plz make more interview with deepak sir regarding economic of nepal n world would like to hear..
@user-qp7yi6kw8b
@user-qp7yi6kw8b Ай бұрын
Jaya balan
@shobhakhatiwada3783
@shobhakhatiwada3783 Ай бұрын
बालेनका कार्यमा अवरोध नगरौँ
@gurungsidartha6275
@gurungsidartha6275 Ай бұрын
Jay balen 🐅
@anilchetani7401
@anilchetani7401 Ай бұрын
अब बालेनले खोलाको पनि हिम्मत गरेर सुकुम्बासी पनि हटाउनु पर्यो।
@sagarshrestha3756
@sagarshrestha3756 Ай бұрын
Hunchha sathi, parkhau samaye ma
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
पुरा बिकेन्द्रिकरन गरौ
@ramkumarshrestha446
@ramkumarshrestha446 Ай бұрын
बोल्नै जान्दैन 22 oda अध्यक्ष
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Ай бұрын
Jaya balan salam thanku namaskar
@GameKing-ir1dz
@GameKing-ir1dz Ай бұрын
यो सर भनेको आत्मा कुहिएको आत्मा हो म यसलाई बुझ्छु
@bhuwantuladhar2055
@bhuwantuladhar2055 Ай бұрын
दण्ड बिना अनुशासन , अनुशासन बिना नैतिकता , नैतिकता बिना सुशासन ..! यहि सत्य क्रम को बिधि हो । जय नेपाल ।
@dhrubapaneru6475
@dhrubapaneru6475 Ай бұрын
❤Good news for civilian
@krishnabahadurachhami
@krishnabahadurachhami Ай бұрын
यो केपी ओली भन्ने गद्दार को झोले वडा अध्छ्य हो अब यो झोले लाई गद्दार घोषित गरौ.... जय बालेन 🙏🙏🙏🙏🙏
@gaurishankerdhungel4752
@gaurishankerdhungel4752 Ай бұрын
Good balen
@bharatpun2351
@bharatpun2351 Ай бұрын
Gyawali sir you are absolutely right 👉 I salute you ❤
@kumeshbajracharya2843
@kumeshbajracharya2843 Ай бұрын
OM Hring Klim Bangalamukhi Balen shah Dustaanaam waacham Mukham jiwhaam stambhaya stambhayae Swaahaa
@sumenshakya5464
@sumenshakya5464 Ай бұрын
Very good Balan
@Dochandra-wq2rj
@Dochandra-wq2rj Ай бұрын
Balen sir keep it up 3 karod janata aayera KTM aauxa sir
@user-ky7np9oz5q
@user-ky7np9oz5q Ай бұрын
Absolutely right
@kshitijraut3861
@kshitijraut3861 Ай бұрын
Deepak sir is absolutely right salut you
@sirindaramahara5588
@sirindaramahara5588 Ай бұрын
Jay ho balen sir
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db Ай бұрын
लाेकतान्त्रिक गणतन्त्रात्मक नेपालका नेताहरुकाे पनि आदर्श पुरुष हुन् मेयर बालेन, नेताहरुले उहाँबाट प्रगती र निर्माणका सम्बन्धमा धेरै कुराहरु सिक्न जरुरी छ !
@ramilashrestha7124
@ramilashrestha7124 Ай бұрын
घतलाग्दो गफ पुरै सुने 👍
@dipbahadurrai4764
@dipbahadurrai4764 Ай бұрын
Road work,electrict, telephone, water supply ko kaam nagarko underma hunu parxa jasle astabesta hudaina eutale garda sabai sector planning hunxa. Yo kuro Sir ko sahi ho yo bebastha abamilaunu parchha.
@beenarana9039
@beenarana9039 Ай бұрын
💯 right.
@Chaudharymehilal
@Chaudharymehilal Ай бұрын
काठमाडौ को जनता लाई मुर्ख ठान्ने प्रवृत्ति ठिक लागेन। काम भनेको प्रकृयागत गर्दा यस्तो कुरा उठ्दैन थियो। बोर्ड मा पास गरेर रन गर्दा सहज रुपमा आयोजा फेल हुदैन। भन्ने जानकारी छ त किन नगरेको?
@ramrai5216
@ramrai5216 Ай бұрын
Putin and xi malai man parchha.
@ramkumarshrestha446
@ramkumarshrestha446 Ай бұрын
22 oda अध्यक्ष मुर्दावाद खाते अनपढ oda अध्यक्ष मुर्दावाद
@komalgc
@komalgc Ай бұрын
Nepali vane ko kola ho. Gaywali sir.
@nirjaladawadi846
@nirjaladawadi846 Ай бұрын
meyar sangha kasari kura garñuparcha vanne thana navayekole ke bikash garchan
@minthapa4018
@minthapa4018 Ай бұрын
Sahi kura garnu vayo...
@user-ym4bv6jo2d
@user-ym4bv6jo2d Ай бұрын
Jay balen sir 👍
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
Party ka jholea haru
@rampaudel6460
@rampaudel6460 Ай бұрын
येस्ता पार्टिका कुकुरलाइ पेलेरै जादा राम्रो हुन्छ।
@devendrashrestha5486
@devendrashrestha5486 Ай бұрын
Balen is great .
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
००७ शाल देखि व्यवस्थाकाे नाम मात्रै आयाे तर परिवर्तन आउदै आएन किनकी कहिले पनि व्यवस्था परिवर्तन सगै भ्रस्ट र तस्करी गरि अकुत काला धन वाेटल्ने लाई फासिनै भएन त्यस्काे परिणाम राजनैतिक परिवर्तन सङ सगै राज्य सन्चालककाे अनुवार परिवर्न भएन यसैकाे परिणा सवै तस्कर भ्रस्ट कुशासन दाता हरुलाई हामिले जति लुटने हुण्छ जति तस्करी गरेनी हुण्छ जति माण्छे मारेनी हामिले राज्य वाट शंरक्षण पाईण्छ भन्ने साेच वन्दै जानू परिणाम हुने भनेकाे आजकाे परिपेक्षमा सर्पकाे नयाँ पुस्था पनि सर्पनै हुण्छ भने जस्थै हाे जब कुनै हद सम्म नेतृत्व कर्ता लाईल फासिकाे सजाया काे व्यवस्था गरिदै तब सम्म प्रजातन्त्र र लाेकतन्त्रकाे ढ्वाङ मात्रै हुण्छ ।
@tamangsanu2012
@tamangsanu2012 Ай бұрын
सहि कुरो सर्👍️👍️😘😘
@jayagurung3771
@jayagurung3771 Ай бұрын
Jai Balen
@RanaDilasing-jx6wc
@RanaDilasing-jx6wc Ай бұрын
Good balen sir❤❤❤❤❤
@punrashmi5508
@punrashmi5508 Ай бұрын
सरले ठिक भन्नु भो धेरैलै अधिकार दिएको भएर एस्तो भाको हो !र सबैलाई अधिकार दिनु भनेको सबैले कमिसन बादिचुडी खाउ भन्ने हो !जताबाट पनि घिच्नै छ इ भिखारिहरुलाई !
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
नेतातन्त्र भ्रष्ट संसदीय दलाल ब्यबस्था खारेज गरेर जनताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्था लागुगर्नुपर्छ बालेन साह वा बालेन साह जस्ता होनहार युवाहरु निस्वार्थ बिना स्वार्थ अगाडी आउनुपर्छ देशको बागडोर सम्हाल्नुपर्छ लुटेराहरुलाई भाटैभाटाले हानेर देश निकाला गर्नुपर्छ
@ajaytamang8781
@ajaytamang8781 Ай бұрын
Yesto pakhey oda adhsya haru Chan hey pravu . Thorai buddhi deu
@user-bo5zm4xs1z
@user-bo5zm4xs1z Ай бұрын
❤❤❤❤❤
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp Ай бұрын
काङ्ग्रेस र एमालेका झोलेले यो देशमा केही राम्रो गर्नै दिँदैन ।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
पुरै क्षेत्र फेल राजा मारेका फ्याकेका यसकारण रैच भनेर बुझ्न कुनै दुबीदानै छैन
@bista123
@bista123 Ай бұрын
Jay balen
@naturekidsnepal9418
@naturekidsnepal9418 Ай бұрын
यी दलका दलालहरु जसले बालेनलाई अटरी गरेका छन् र बाधा अड्चन खडा गरिरहेका छन तिनलाई तह लगाउने तरिका भनेको युवाहरुले पुरा का पुरा साथ दिनु पर्छ र भाटे कारवाही सार्बजनिक स्थानमा गर्न पर्छ तिनको घर घरबाट घीसारेर ल्याएर नेपाल आमालाई न्याय दिनु छ।
@durgalimbu6513
@durgalimbu6513 Ай бұрын
याे घु सग नबाेलदा हुन्छ
@gurkhaliwarrior
@gurkhaliwarrior Ай бұрын
Next chunab ma pani mero Vote Balen lai nai
@arnimanandhar6280
@arnimanandhar6280 Ай бұрын
Hope
@nepal672
@nepal672 Ай бұрын
Footfath nabhayeko thauma pahila banaune ani tespachi yata banau sir
@omdevigurung2729
@omdevigurung2729 Ай бұрын
Jai Balen ❤
@junilim2487
@junilim2487 Ай бұрын
Chor haru sabai only Balen sir is a real hero🙏🇳🇵
@sheshashah3728
@sheshashah3728 Ай бұрын
This Gaanti party looks like a Story of Mouse and Cat ! Who hangs the Bell onto the Neck of Big Cat ?
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Ай бұрын
एउटा कुरो साह्रै चित्त बुझ्यो , मियर बालेन शाहाले घुस नखाइ दिउन , हो किन कि , यो सरकार र संधानले गर्दा मियर बालेनले चाहेको जस्तो बिकाश गर्न गाह्रो छ , यथार्थ 👌
@baijnathmundhara7455
@baijnathmundhara7455 Ай бұрын
वाह वाह mr gywaali ji
@padamramjali9736
@padamramjali9736 Ай бұрын
Jhole wada adhxye
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e Ай бұрын
चिनिकाजी भनेकाे पातिपाजी रहेछ यस्ता देस्द्रेाही लाइदेसै निकाल्न पर्ने लाई भाेटदियर अधक्ष बनाउने गधाहुन
@trsharma11
@trsharma11 Ай бұрын
Ko ho yo Pagal Balen lai biridh garne. ????
@jeetpun1621
@jeetpun1621 Ай бұрын
Direct polling dwara mayor Balen laai PMship diyeko khandamaa Prachande regime maa "kandai-kanda" ko white color criminals haru ko tin-puste kholi white color criminals haru laai jail maa kochera illegal property laai rastriyakaran garne ho bhane 25-30 barsa laai pugne budget collection hune6. Corruption ko kuro gardaa, king Gyanendra Bir Bikram Shaha Dev,Nepal ra Nepali laai aajko awastha maa lyauna blackmailer Sirohiya ko kantipur purapur jimmewar6. Tyahi bhayera 2010 AD maa jamim Shaha laai shoot gare jastai Sirohiya laai pani contract killing garnu parda6. Hunata Sarlahi ko hero Dr.Indrajit Mahato dwara file gariyeko nagriktaa mudda maa Sirohiya bail maa6. Campaigner Rajkumar Timilsina ko "dark file" sting operation le Sirohiya n bros laai kahan puryaune ho ? Sirohiya ko victims Sumargi,J.Sharma n ex chief Justice Parajuli haru le court maa FIR file gareko khandamaa maa Sirohiya ko anginat victims haru ko court maa line laagne6. Arth ho blackmailer Sirohiya ko rest of life mudda khepdai jaane6. 2046 ra 2062-63 ko so-called jan-aandolan maa Nepali janataa ko hatahati/casuality laai dhyan maa raakhera purkha le aarjan gareko Nepal ra sreepench/crown laai Nepali janataa ko jimma lagaai Nepali haru bich basne nidho gare king Gyanendra Bir Bikram Shaha Dev le. Jabaki Afghanistan ko Asaraf Ghani ra Syria ko Bassar Al Assad ko baremaa haami laai sabai thaha6. King Mahendra le takkar liyeko Indian embassy ko "kutto kaa dana" khane raastraghaati Kukur haru ho Sirohiya,Rameshwor ra kaju Dhamala. Je hos Nepal maa Suddhikaran suru bho. Jaya Nepal 🇳🇵
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Lut jhut phut ko rajniti le Nepal dhosta hune nischit chha.
@geetashrestha9141
@geetashrestha9141 Ай бұрын
Wada ko aabasekta heri kaam garne Mayor Balen. Kaam gari halne daya baya naherne.
@funentertainment4876
@funentertainment4876 Ай бұрын
बालेन र हर्कको बिकल्प छैन जै स्वतन्त्र
@rudrakshrai3405
@rudrakshrai3405 Ай бұрын
Jy balen
@crackheart9983
@crackheart9983 Ай бұрын
यो बूढो पनि बौलाहा नै रैछ।Rip
@narayanshrestha769
@narayanshrestha769 Ай бұрын
पार्टी का झोले नेवार अध्यक्षले न बोल्न jaanya xa न केही खूबी..राजीनामा दिए हुन्थ्यो सबैले..
@gopitamang5346
@gopitamang5346 Ай бұрын
सैइ कुरो हो हजुर ?
@MG-01
@MG-01 Ай бұрын
balen lai fasawuna khojney chini kaji maharjan mastermind newroad parking paisa khana payena.newroad tamrakar paisa khana payena.woda ko paisa khana payena.
@thapathapa2923
@thapathapa2923 Ай бұрын
Pls yo Bijuli-pani - dhal ko khanera basbari chakrapath tira pani jahile nashidhile mahanagar Ma pani yestai xa k Bhako ... k Bikash Ho Yesto ?? Dhulo bikas le bijog xa hajur lanu sahayo garau ...😢
@bikashbhattarai408
@bikashbhattarai408 Ай бұрын
Maile pane balenshah lai vote gareko ho.
@kamalaadhikari7393
@kamalaadhikari7393 Ай бұрын
बिना बुद्धिका झोलेहरु। कुरा बुझाउदा त बुझ्नुपर्यो नी
@omkaranshrestha6378
@omkaranshrestha6378 Ай бұрын
No more anarchism for declaring No Vehicle Zone to New Road.
@anishkoirala9366
@anishkoirala9366 Ай бұрын
Bro destroyed almost everyone in sin. 😂
@anilkumarjoshi8717
@anilkumarjoshi8717 Ай бұрын
Nepali la vote nie yastahie lie dincha sir
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 4,9 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 75 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 681 М.
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 390 М.
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,1 МЛН