गगन एजेन्ट भएको प्रमाण! भिम रावलले खोजे गिरफ्तारी, बालेनको खुला चुनौती- प्रचण्ड-रवि भिड्न आउ

  Рет қаралды 137,773

Yoho Television HD

Yoho Television HD

25 күн бұрын

#samayachakra #santoshbkthapa #yohotv
Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 441
@balkrishna3249
@balkrishna3249 23 күн бұрын
रबि जि तपाईं अहिले बोल्ने ठाउ मा होइन, काम गर्ने ठाउ मा हुनुहुन्छ। यी सबै भ्रष्ट हरु लाई कार्बाही को दायरामा ल्याउनुहोस।
@shantikokhojima6040
@shantikokhojima6040 24 күн бұрын
कालो कांग्रेस लाई नेपाल बाट खेद्नु पर्छ 😮 अनि मात्रै देशको उन्नति हुन्छ कि जय होस् 🇳🇵
@kiransharma2656
@kiransharma2656 24 күн бұрын
tara kasle . I can guarantee you that RAvi wil not or can not do that. he seems namarda. if not what is he looking for?
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 23 күн бұрын
Rato lutera.
@rajanthapa1118
@rajanthapa1118 23 күн бұрын
Kalo kanggresh matra hoena kalo kamlist maubadi sabailai nepal bata lakhetxau time aaudachha🤛🤜
@kalibahadur
@kalibahadur 23 күн бұрын
Pahila vote halne harulai lakhatne hoki🤣🤣
@user-ln6cj4pm3q
@user-ln6cj4pm3q 23 күн бұрын
पार्टी चोर फटाहा हैन, पार्टी सञ्चालन गर्ने जुनसुकै पार्टीका गलत नेता र झोले कार्यकर्तालाई खेदौन साथी हो ।
@MegaParajuli
@MegaParajuli 24 күн бұрын
रविलाइ जिबिले फसाएको होला तर उस्को ठग्ने नियत थियो भने अरवौ रकम ठगेर भाग्न सक्ने क्षमता भएको मान्छे हो
@PadamGhale-ck3fd
@PadamGhale-ck3fd 23 күн бұрын
tapai ko kura chai sahi ho
@kiransharma2656
@kiransharma2656 23 күн бұрын
I agree Ravi is not thog but he is nikamma that is for sure
@kalibahadur
@kalibahadur 23 күн бұрын
​@@kiransharma2656🤣🤣🤣🤣🤣👌
@rajulama3921
@rajulama3921 23 күн бұрын
Hola tara nepal ma tetro paisa chaena hola hajur
@manojkamati263
@manojkamati263 21 күн бұрын
​@@rajulama3921Kina Xena Chor bhastachari haru lai karwahi hunu hunxa mauwadi yamale Congress yo sab bhastachari party haru ho
@Plus-pg2fm
@Plus-pg2fm 24 күн бұрын
सहकारी ठगलाइ मात्र हाेइन अरू ठगहरूलाइ पनि जन्म कैद गर्नु पर्छ ।
@user-xp5ws9vh5j
@user-xp5ws9vh5j 23 күн бұрын
रारिको नालाएक सन्तान साले आँखा खोलेर हेर समला अन्दो
@deep.deep143
@deep.deep143 24 күн бұрын
गगने अमेरिकाको नम्बर 1 एजेन्ट हो यसलाइ कारबाही हुनु पर्छ🙄🙄
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 23 күн бұрын
गगन थापा देशको सुचना अमेरीका दिने अमेरिकी एजेन्ट हुन् छिटो गिरिफ्तार गर्नु पर्छ।
@Learning-English327
@Learning-English327 23 күн бұрын
यो दाइको विश्लेषण मलाइ सारै मन पर्छ! कसरी भेट्न सकिम्छ होला! दाजु सङ्ग एउटा सेल्फी हान्नु परो.!
@laxmankharal3960
@laxmankharal3960 24 күн бұрын
यो त उदाहरण मात्र हो। त्यसै देश संसारको सबैभन्दा गरिब कहाँ भएको हो | कांग्रेस मुर्दाबाद
@nawarajhayu5727
@nawarajhayu5727 23 күн бұрын
देशको गाेप्य :- सुचना ,, बाहिर बेच्ने !! नेपाली काँग्रेस पार्टी कि ,, अभिनेत्री :- श्रीमती माननीय:- श्री आरजु राणा हुन !!!!
@user-qf8wo9yk6j
@user-qf8wo9yk6j 23 күн бұрын
हो भ्रस्टाचार को एजेन्डा मुख्ये मतियार गगन बख्रा चोर ,कन्तिपुर लाई गोप्ये सूचना लिक गर्ने येहि mcc पास गर्न गगन नै हो छिटो गिरफ्तार गरि जेल मा ठोक्नु ।
@samapressarbitrary4906
@samapressarbitrary4906 23 күн бұрын
Ho... Yes...❤❤❤
@dipanshubaral4266
@dipanshubaral4266 24 күн бұрын
सई news report 👍👍👍👍 तपाईं पनी रबि हो पत्रकार ज्यू 🙏🙏❤️
@007robinhoodlove5
@007robinhoodlove5 23 күн бұрын
नेपालका कहलिएका कान्डहरु,भ्रष्टाचार ,वेथितिहरुको यथार्थ बुझ्न् Tanka Dahal यु ट्युब channel हेरौं तपाईंलाइ मन नपरि सुख हुनेछैन ,यस्तो पो पत्र्कारिता भन्ने लाग्नेछ्🇳🇵🇳🇵
@somsingar1304
@somsingar1304 24 күн бұрын
अहिले विपक्षको भ्रष्टाचारीलाई कार्बाही गर्ने ।।। अर्को सरकारको समीकरण बने पछी गिरि बन्दु र cantonment खोल्ने।
@pashupatidhakal3859
@pashupatidhakal3859 23 күн бұрын
रबि गर्दैनन्, सक्दैत सक्दैनन् सक्ने भए गगन,सेरे,केपि,प्रचण्ड आदि,नेताहरू लाई समाऊने र जेल कोच्ने काम कस्को हो??मेरो??साला चोरहरू को भिड हो संसद हल।😭🙏🇳🇵
@rabin_thulung
@rabin_thulung 23 күн бұрын
ललिता निवास,गिरीबन्धु T State र बाँसबारी कारखाना को जग्गा प्रकरण उस्तै हुन्। कसैलाई काखा कसैलाई पाखा हुनु हुन्न😊
@haripoudel1119
@haripoudel1119 23 күн бұрын
अमेरिकन प्रवक्ता र raw का एजेन्ट सबै लाई खोरमा हाल्नु पर्छ रवि जी देश र जनतालाई घात गर्ने कसैलाई नछोड्नु रवि कोे छवि आफै कुना कुनामा पुग्ने छ रवि नपुगे पनी
@Crestkanxa
@Crestkanxa 23 күн бұрын
अहिलेसम्मकै राम्रो र मज्जा आएको समय चक्र 🙏
@neeshamkhadka
@neeshamkhadka 24 күн бұрын
जय रबि❤❤❤ जय रास्वपा जय घण्टी ❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 24 күн бұрын
ए..... राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानी पानीको धेरै नै समस्या छ। त्यहा ध्यान खैत हो। रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kiransharma2656
@kiransharma2656 23 күн бұрын
he is ghadi chor
@kshitizGhale1994
@kshitizGhale1994 23 күн бұрын
पत्रकार दाजु यहाले गृहमन्त्री रबि दाइ ले बोलेका कुराको आसाय बुज्नु भएछ ।अरु प्रया पत्रकार ज्यु हरुले यो कुर नि बुजेको छैन छ । यसरी पत्रपत्रिका मा आएकै भरमा साम्सदीय छन बिन समिती गर्ने हो भने ती ...सबैको गरौ मो मि गर्छु हो भनेको हो।
@vkoww
@vkoww 24 күн бұрын
यो देश को सच्चा अनि मिहिनती नेता बालेन साह हुन् । अरु ले धेरै बोले तर केइ गरेनन् ।..... बालेन ले कम बोले तर गरेर देखाये।❤यो देश र जनता को हित चाहाने सुभचिन्तक मेयर( बालेन साह )ज्यु लाई हृदय देखिनै salyut छ।❤❤❤❤🙏जय नेपाल जय मेरो देश।🇳🇵
@kiransharma2656
@kiransharma2656 24 күн бұрын
That is true
@shivasundarpandey6490
@shivasundarpandey6490 24 күн бұрын
सबैको फाइल खाेलाै संशद भवन खाली गराै
@haddinetwork3638
@haddinetwork3638 24 күн бұрын
कोइलाइ राजाको चिन्ता कोइलाइ कुर्सिको देश र जनताको चिन्ता केवल बालेन लाई मात्रै छ
@himalayanviagra6255
@himalayanviagra6255 23 күн бұрын
प्रचण्डपथ बोकेर देश बर्बाद गर्ने लुट्ने यी अपराधीहरुलाई टुँडिखेलमा झुन्ड्याउन खोरमा जाक्न राजा बाहेक अरुबाट सम्भब छैन। त्यसैले त यी अपराधीहरु राजाको नाम सुन्ने बित्तिकै तर्सिन्छन्। बामदेब नामको एउटा सुन तस्करी लाल सामन्ती डाँकाले त खुलेयाम सार्बजनिक रूपमा नै राजा फर्के हामी सबै चोर नेता जेल जान्छौं भनेर सत्य बोलिसक्यो। त्यसैले हामी डाँका सबै मिलेर लुटेरा गणतन्त्र जोगाउनुपर्ने त्यो लाल सामन्ती डाँकाको आशय छ।
@himalayanviagra6255
@himalayanviagra6255 23 күн бұрын
बालेनले धेरै अगाडि नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् भनेको कुरा सत्य साबित भएको छ। बालेन राजाबादी नै हो भनेर यी डाँकाहरुले ठोकुवा नै गरेका थिए त। असल मान्छे डाँकाबादी होइन राजाबादी नै हुन्छ। बालेन राजाबादी नै हो। बरु डाँकाबादिहरु आफ्नो अपराध लुकाउन अहिले फेरि बालेनलाई डाँकाबादी कित्तामा लैजान उसलाई मुसारिरहेको देखिन्छ। तँ पनि डाँकाबादी होस भनेर ठोकुवा गरे फरक पर्दैन।
@kebalkarki6523
@kebalkarki6523 22 күн бұрын
अबको नेपाल काङ्ग्रेस मुक्त नेपाल हुनुपर्छ । अनि मात्रै नेपालीको बिकास हुन्छ । काङ्ग्रेस मुक्त नेपाल अबको भिजन हुनुपर्छ ।
@PlanarographicsContent
@PlanarographicsContent 23 күн бұрын
सहकारी ठग जो सुकै होस जुन सुकै सरकार आए नी जनताकाे पैसा फिर्ता गर्नुपर्छ ।।
@ananathsapkota2032
@ananathsapkota2032 24 күн бұрын
हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय पशुपतिनाथ को 🎉
@nawarajbharati5778
@nawarajbharati5778 23 күн бұрын
गगनेले यो बुझेन कि जो स्वयम् सिसाको घरमा बसिराको छ उसले अर्कोको घरमा ढुङ्गा हान्न हुदैन भन्ने। अब पालो उनैको घरमा ढुङ्गा हानिने हो।
@Akdv_hunt
@Akdv_hunt 24 күн бұрын
घडि चोर बाख्रा चोर अनि मरेको मान्छेको पनि भोट चोरने लाई जेल हाल्नुपर्छ।
@samapressarbitrary4906
@samapressarbitrary4906 23 күн бұрын
Yes...❤❤❤
@prakashshrestha304
@prakashshrestha304 23 күн бұрын
पत्रकार महोदय तपाईंले भ्रष्टाचार गर्नेहरुको भित्री पोल खोलेर जनता र सरकारलाई सुसूचित गर्नुभएको छ । त्यसकोलागि तपाई धन्यवाद हुनुहुन्छ। अब तपाईंले सहकारी भ्रष्टाचार र ठगीगर्नेहरुलाई निष्पक्ष र निर्दयी तथा सख्त भएर बेइमानी गर्नेहरुको एकएक गरेर नाम , ठेगाना , रकम र ठगी गरेको रकम साथै पीडित जनतको संख्या समेत उजागर गर्न हार्दिक अनुरोध छ ।
@jayabaidya624
@jayabaidya624 23 күн бұрын
जो सुकैले जेसुकै बोलोस, आजको यो देशको यो दुर्गती हुनुमा कुनै नेता भनिने चोर छैन। राजनितीलाई देश दोहन गर्ने साधन भएको छ। तसर्थ अवस्थ फेर्न अब व्यवस्था नै फेर्नु पर्छ। २०४७ साल पछिका सबैलाइ जेल कोच्नु पर्छ। अब जनता उठ्नुले मात्र सम्भव छ।
@Dineshgajmer574
@Dineshgajmer574 22 күн бұрын
रविलाई काम भन्दा बढी भाषण सुन्न परेको छ । जुन गर्नु पर्ने काम गरेका छैनन् ।
@laxmanpanthi3953
@laxmanpanthi3953 23 күн бұрын
धनराज र रामहरि संसदमा अप्ठयाराे प्रस्तुति
@bidurbogati8681
@bidurbogati8681 12 күн бұрын
धेरै राम्रो बालेन 🙏❤️👍🇳🇵👌
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 23 күн бұрын
क्या बात पत्रकार । उत्कृस्ट प्रस्तुति
@kebalkarki6523
@kebalkarki6523 22 күн бұрын
mcc भित्र्याउने गगन थापा हुन् र नेपाली गोप्य सूचना बाहिर बेच्ने यस्ता देशद्रोहीलाई कार्वाही गर्न रबिले खुट्टा कमाउनु हुदैन । हाम्रो देश देश हो बिदेशीले मनपरी गर्ने थाउ होईन । जय रबि ।
@alxra1_e909
@alxra1_e909 23 күн бұрын
रबि दाइ tv प्रस्तोता हुन् कि उप-प्रधानमन्त्री गृह हुन् छुट्याउन गार्‍हो भो
@saisubbagurung4281
@saisubbagurung4281 23 күн бұрын
Je bolyo sahi bolyo, Jaya Rabi lamichane
@shivakumarrai9027
@shivakumarrai9027 23 күн бұрын
ऐजेन्ट पक्का हो भने कडा कारबाही गर्नै प्रर्छ ।
@hustler_lxxx7300
@hustler_lxxx7300 23 күн бұрын
Paper nai leak chha ta bro official paper
@ashakc-ym3pl
@ashakc-ym3pl 24 күн бұрын
Excellent news sir
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 24 күн бұрын
एकदम रोचक छ ,कहानी
@devimayatumbapo8117
@devimayatumbapo8117 21 күн бұрын
गगनेको नाटक यदि सक्कलि प्रमाण पाएको भए यसरी हल्ला गर्दै बस्नुहुन्थ्यो र अदालत पुग्नुहुन्थ्यो नि नक्कली प्रमाण बनाउदै जनतालाइ भ्रम छर्ने वेकुब बनाउने काम बन्द गरे गगने भाइको हित होला
@bishnuthapa8612
@bishnuthapa8612 23 күн бұрын
कडा पत्रकार ज्यु।🙏❤️🌷
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 23 күн бұрын
सहि भन्नु भयो पत्रकार थापा सर
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 20 күн бұрын
कार्वाहिको सुरुवात नै गर्न नदिने अनि सबै कान्ड कसरी बाहिर ल्याउन सकिन्छ र पहिला सुरुवात र यौटा बाट हुनुपर्यो नि ।
@padampaneru-cd3gm
@padampaneru-cd3gm 23 күн бұрын
रोलेक्स घडी पावर फुल रहेछ घडी त फन फनि घुम्नु पर्नी उफरनेपो रहेछ सायद पिडाले उफ्रेको होला
@HiraNanne
@HiraNanne 23 күн бұрын
Unbiased media! Only speak truth our Santosh sir. big fan
@bhojrajchettri5085
@bhojrajchettri5085 23 күн бұрын
Good
@baniyaraja8187
@baniyaraja8187 24 күн бұрын
Jay balen Jay rabi❤
@haddinetwork3638
@haddinetwork3638 24 күн бұрын
एकातिर पैसाको लागि सरकारी जग्गा एउटा ब्यक्तिको नाममा 7 जुनि पुग्ने गरि पोस्ने। अर्को तिर भोटका लागि एउटा घर बनाउने जग्गा नदिएर 7 जुनि सुकुम्बासि बनाउने यी नालायक कुलङ्गार लाई ठेगान लाउन नसक्ने जनता नै उस्तै पटक पटक भोट दिएर एउटैलाइ हजुरबा को पालादेखी जिताउनु दुखद
@bisanukc-uk8cu
@bisanukc-uk8cu 24 күн бұрын
अब बालेनले नयाँ पार्टी खोलेर रबि लगायतका पुराना भ्रष्टको अन्त्य नगर्दा सम्म देश अनि जनताले सुखको सास फेर्ने छैनन।
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 23 күн бұрын
सप्पै त्यस्तै हुन बाहिर काम गर्नु र भित्र काम गर्नुमा आकाश पतलको फरक छ।
@Lovetionpun
@Lovetionpun 23 күн бұрын
जुन दिन बालेन् को पार्टी हुन्छ त्यो दिन देखि बालेन को अहिले जस्तो क्रेज हुँदैन हाेला,
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 23 күн бұрын
@@Lovetionpun सहि हो।
@mayanathghimire5484
@mayanathghimire5484 23 күн бұрын
सारै राम्रा प्वाइण्टहरु उधिन्नु भयाे थापा।जी ! ।
@rajupokhrel7186
@rajupokhrel7186 24 күн бұрын
Ravi 100 % nirdosh xan sahakari ma
@dilgurung9194
@dilgurung9194 23 күн бұрын
याे हाेस्ट नै चाेर जस्ताे छ हेर्दै मा
@shivasundarpandey6490
@shivasundarpandey6490 24 күн бұрын
बोले अनुसार गर्नुपर्‍यो मन्त्री जु
@jagangurung8474
@jagangurung8474 21 күн бұрын
Good information And good job 👍🏻👍🏻💚🥰💙
@sabirSekh-oo3tc
@sabirSekh-oo3tc 24 күн бұрын
Yoho news sahi lagxa malai saili ani nispaxe news good
@user-vc8bv3cy5x
@user-vc8bv3cy5x 21 күн бұрын
ए भाई काम गरिराकै छन, अब list दिन पर्यो
@kedargyawali5858
@kedargyawali5858 13 күн бұрын
अब एजेन्टहरु को परिचय जनता ले थाहा पाय।
@puranprasadsuwal7705
@puranprasadsuwal7705 23 күн бұрын
तपाइले भन्नुभएको बाकी घोटाला कान्द सबैको फाइल बिस्तारै रबिजिले खोल्दै जानेछ ,हेर्दै जानू होला।
@ramshrestha4192
@ramshrestha4192 23 күн бұрын
Jay ravi jay ghanti
@deepakbhandari3063
@deepakbhandari3063 21 күн бұрын
good information
@manojkamati263
@manojkamati263 21 күн бұрын
Desh KO pradhanmantry balen sir hunu parxa. Ani balla Desh bikash tarfa mod linxa balen sir ❤❤
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 22 күн бұрын
Good news
@ramjithapa95
@ramjithapa95 23 күн бұрын
अहिले गफ मात्र गरेर रबिले भ्रष्ट हरुलाई कार्बाही नगरे अर्को चुनावमा रा स्व पा सकिन्छ ।
@Devdas_chettri
@Devdas_chettri 23 күн бұрын
आरोप हैन वुझाई गलत छ,घटना प्रवृत्ति एउटै भन्न खोज्या हो।
@himalayanviagra6255
@himalayanviagra6255 23 күн бұрын
बालेनले धेरै अगाडि नयाँ होस वा पुराना प्रचण्डपथ बोक्ने सबै चोर हुन् भनेको कुरा सत्य साबित भएको छ।
@Chandraofficial52
@Chandraofficial52 21 күн бұрын
सबै जना ले सपोर्ट गर्नुहोला सानो सानो युजरले
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 23 күн бұрын
बुद्धी भन्दा बल बढि भयेका माननिय ज्यु हरु!
@sailandrasapkota1553
@sailandrasapkota1553 20 күн бұрын
Right
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 23 күн бұрын
अब रकिले बाेलेर अाराेप लाउने हाेइन कारबाहि गरनु परछ अाराेप मात्र लाउने हाे भने तपाईं पनि गल्ती हुनुहुन्छ
@user-me1hk1fo3f
@user-me1hk1fo3f 24 күн бұрын
Right ho sir Jaya ganti ❤❤❤❤
@regmi.krishna98
@regmi.krishna98 22 күн бұрын
सन्दीप लाई भिजा नदिने नेपाली एजेण्ट ले नै खेलेको हुन सक्छ ।😢😢
@dipendradhungana3948
@dipendradhungana3948 23 күн бұрын
विचारा नेपाली कांग्रेस सत्ता बाहिर हुँदा कसरी बौलाहा हुन्छ भन्ने यहि कुरा बाट थाहा हुन्छ।
@Nirutakc7157
@Nirutakc7157 23 күн бұрын
बालेन शाह हाइ हाइ
@sirgotolucknow
@sirgotolucknow 23 күн бұрын
यो मान्छे खतरनाक छ कुरा घुमाउँछ। यसबाट बच्न अति आवश्यक छ।
@KumarSunar-fe8fq
@KumarSunar-fe8fq 23 күн бұрын
यो देश खाने नै कांग्रेस हो।
@user-nv3zy7bt5q
@user-nv3zy7bt5q 23 күн бұрын
कुलमान घिसिङ्ग ज्यु,लाई छनबिन गर्द्दा,निर्दोश ठहरिन्छ।
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s 21 күн бұрын
जति पनि भ्रष्टाचारी छ सबै काे फाईल खुल्न जरूरी छ जुन सुकै काे पाटि भय पनि रबि लामिछाने काे दुई वटा नागरिकता दुई वटा पासपोर्ट दुई कराेड 80 ताेला सुन काे स्राेत्र खुलाउनु पर्याे सम्पति जति सबै बुढि काे नाम मा कहाँ बाट अायाे
@kamalbaral7795
@kamalbaral7795 23 күн бұрын
धिक्कार छ तिमीहरूलाई कसरी बन्छ देश। ।।।
@GeetarunPudasaini
@GeetarunPudasaini 23 күн бұрын
बालेन भनेकाे बाघ हाे अरु सब भ्रष्ट स्यालहरू हुन्,
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 23 күн бұрын
कुलमा को सम्पति छानबिन गरी यदी पार्दसी नभए सम्पति सरकारी करण गर्नु पर्छ।
@kumarkb7726
@kumarkb7726 23 күн бұрын
कांग्रेस आफ्नो नैतिकता सिराेहिया जस्तै केही व्यापारिहरूलाई बेचेको छ।अब सिराेहिया बचाउ अभियान थालेछ छि छि कांग्रेस
@laxamanacharya5215
@laxamanacharya5215 22 күн бұрын
जहाँ सम्म एकलौटीसरकार हुँदैन रबिलामिछाने घण्टी को सरकार त्यहा सम्म रबि लामिछाने ले केही गर्न सक्दैन , गठबन्धन को सरकार बनेको छ , गठबन्धन भित्र पनि भ्रष्टाचार दलाल नेताहरू घुसेका छन् ,
@SANTABHUDHA
@SANTABHUDHA 15 күн бұрын
नेपालि नबुझेर बाेलछन कुलमान जस्तो भरसट त नेता हरु छैनन यिनित ठुलाे इटाइचि बाेकेर कलाइ बुझाउथे हाल आयर थाहा भयाे हिजाे त हाइ हाइ भने भरि यसतै हाे बल नेपालि जनता काे धइटाे मा घाम लागेछ कुलमान पुरानै खेलाडि हुन
@cmsangraula9477
@cmsangraula9477 24 күн бұрын
Sahi kuro kholnus sabailai jail kochnus rabi boroo
@pramoddhami4543
@pramoddhami4543 24 күн бұрын
Sir hjr jay hosh❤
@tajinrana383
@tajinrana383 23 күн бұрын
रबि लामिछाने एउटा बाउ को छोरा हुन् भने अब गगन थापा लगाएत कांग्रेस का नेता जेल हाल केपी ओली को गिरिबन्दु टी स्टेट क्यान्तोनमन काण्ड खोलेर देखा होइन भने गोही को आशु नखासल
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 23 күн бұрын
हत्याहिंसा दलाल एमाले पार्टी लाई नेपाल बाट खेद्नु पर्छ अनि मात्र देश मा सान्ति र बिकास को परिवर्तन आउछ #जयनेपाल 🙏 अब गृहमन्त्री मा बालेन आउनु पर्छ्🇳🇵🙏
@roshanchhetri3339
@roshanchhetri3339 23 күн бұрын
नेपाल को गोप्य सूचना चुहावट गरेको आरोपमा गगन थापा लाई तत्काल पक्राउ गर्नु पर्द्छ । बिदेश मा यस्तो आरोप लागेमा मृत्युदणड सम्म को सजाय हुन्छ। यदि नेपाल मा कानुनी राज्य छ भने तत्काल गगन थापा लाई पक्राउ गरि जेल हान्लु पर्द्छ।ज मातृभूमि 🙏🇳🇵
@narensaud1566
@narensaud1566 23 күн бұрын
बल्ल शहि कुरा आएछ सर
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc 23 күн бұрын
सबै चोरहरु हुन मिलेर खान पल्केका जहिलै मिल्छन हामी फुर्सै हो है
@theevilmonk
@theevilmonk 23 күн бұрын
तथ्य सहितको प्रमाण भए रबिले संसदमा भुक्ने मात्रै हो कि कामकारबाही गर्ने हो ,, कि जनतालाई भ्रमछर्ने हो रबि
@rakeshjung5802
@rakeshjung5802 24 күн бұрын
rabi ji khai yastai kaam ho bhane next 84 ghanti hainna baalen le lauroo bajaaune pakka jay ghanti
@netratamang8911
@netratamang8911 23 күн бұрын
सहकारी ठग फेरि अमेरिक लखेटेर मात्रै शान्ति हुन्छ ।
@RajanBhandari-et4zh
@RajanBhandari-et4zh 23 күн бұрын
देश तं सकियो तं अब खाडी झम्पल हांन्न जाने त होला ।
@bharatthapa4465
@bharatthapa4465 24 күн бұрын
Jay Rabi jay ghanti
@RajKeshav99
@RajKeshav99 23 күн бұрын
रबिले पत्रपत्रिकामा आएको समाचारकाे कुरा गरेकाे हाे मुला पत्रुकारहरू कुरा बङगाएर समाचार बनाउछन यार ,धिताेकाे त कुरै गरदैनन,बिनाघिताे पैसादिने कसकाे गल्ती ।
@FarakSoch
@FarakSoch 24 күн бұрын
Most Waited Program.......
@ganeshlama4054
@ganeshlama4054 23 күн бұрын
You are great i am your fan thanks a lot God bless you
@poudelnetra638
@poudelnetra638 23 күн бұрын
सुधार केन्द्र मा हाल
@mayanathghimire5484
@mayanathghimire5484 23 күн бұрын
माैका पाए राजश्वलाई ककुरले मासु लुछदा झैं लुछदा लुटदा रहेछन् ।
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 3,2 МЛН
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41
DELETE TOXICITY = 5 LEGENDARY STARR DROPS!
02:20
Brawl Stars
Рет қаралды 14 МЛН
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 3,2 МЛН