Binod Chaudhary involved in money laundering? He might go to jail soon..

  Рет қаралды 879,358

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Binod Chaudhari is richest business man in Nepal. He is member of parliament and law maker. He owns multiple industry in and out of Nepal. This video explores, with proof, how his offshore investment is being funded by the funds from Nepal, which is against the law.
=================
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #cg #offshore #money
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
Editing: Dipjol Pathak
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 2 500
@Freedom_of_speech181
@Freedom_of_speech181 10 ай бұрын
विनोद चौधरीको कर्तुत खोलिदिनु भएकोमा यहाँलाई धन्यवाद। अरु भिडियोहरु पनि ल्याउनु हुन अनुरोधगर्दछु
@abc-zcreation5911
@abc-zcreation5911 10 ай бұрын
तपाईंको खोज पत्रकारिता र हिम्मत लाई मान्नै पर्छ 👏👏👏
@Barahathwa
@Barahathwa 10 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZbinrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@kdu1
@kdu1 10 ай бұрын
CG took my Rs.2000 that I had earned as cash back when purchasing 3 air-conditioning units. These guys are thieves.
@uttamamatya5399
@uttamamatya5399 9 ай бұрын
Kasto
@wekinggaming
@wekinggaming 8 ай бұрын
​@@kdu1 😂😂
@Urmila185
@Urmila185 6 ай бұрын
I 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@ashokmagar9948
@ashokmagar9948 8 ай бұрын
हजुरको खोज पत्रकारितालाई मनै देखि हार्दिक नमन्🙏🙏
@baniyabro41
@baniyabro41 9 ай бұрын
नमस्ते। खोज र प्रकाशन त यस्तो पो जस्ले समाजको सकारात्मक परिवर्तन मा भुमिका खेलोस्। धन्यवाद टंक जी।
@nirajthapa8424
@nirajthapa8424 6 ай бұрын
तपाईको अदम्य साहस र खोजमुलक जानकारिका लागि धन्यवाद । यो समाचार, केवल समाचार मात्र नबनोस ।
@sudipa54
@sudipa54 10 ай бұрын
❤❤❤ तपाई को खोज मा धेरै मेहनत,सतर्कता,इमान्दारिता साथै दिमाग लागेको छ यसको लागि सलाम छ ।
@LimbuFajong
@LimbuFajong Ай бұрын
Ati majale explain garnuhunxa jastai onpadle pani prastai buchxa Tara subscriber haru chai 5 k pani xaina dukha lagyo come on Nepali janta ajhai samma asta baagka mutu bhako manxe xaina nepalma hausala dim urja dim desh khatam bhaisako arthatantra India le dhandinu pareko xa India lai rise uthayo bhane k Hall bamauxa tesko aadma India le nachai rako xa hamilai usle nachaunu sakxa kina ki sarlar bikau xa please do subscribe yaar sabai ko maajh ma puraunu parxa asta kura haru
@mohanrajsharma3501
@mohanrajsharma3501 10 ай бұрын
टंकजीलाइ धेरै धेरै धन्यवाद। नेपाली मिडियाले गर्न नसक्ने ठुलै शक्तिशाली उद्योगपतिको कर्तुत प्रमाण सहित सार्बजनिक गर्नु भएकोमा।
@anil_vlog2152
@anil_vlog2152 10 ай бұрын
तपाईको खोजलाई मान्नुपर्छ सर🙏❤️
@wonhangvlog
@wonhangvlog 10 ай бұрын
यति को पत्रकारितालाई मान्नुपर्छ यो हो नि मेन पत्रकारिता great job ❤❤❤❤❤
@rajendrarana6152
@rajendrarana6152 10 ай бұрын
यो video ले साँच्चिकै पत्रकारिता राज्यको चौथो अङ्ग हो भन्ने प्रत्याभूति दिलायो । हृदयदेखि नै नमन 🙏
@surajadhikari2640
@surajadhikari2640 10 ай бұрын
एउटा अदभुत भिडियो जुन सप्रमाण छ! हाम्रो देश मा यो कुरा कस्ले उठाउला सम्सदमा ? एक मात्र आशा छ माननिय सुमना श्रेष्ठ ।।।
@Fire10101
@Fire10101 10 ай бұрын
Only MP Gyanendra Shahi
@philharmonic15
@philharmonic15 10 ай бұрын
😂😂😂सुमनाले उठाए पनि भौमान ले उठाए पनि केहि हुन्छ भन्ने ०% पनि आशा छैन । देश, जनता सबै बेचे
@TulshiBaduwal
@TulshiBaduwal 10 ай бұрын
H6 .​@@philharmonic15
@Binodji
@Binodji 10 ай бұрын
few more points पैसा कमाउन धर्म र आस्था को ब्यपार गर्न कुखुरा पेल्ने ठाउँ लाई पैसा कमाउन ..."स्वास्त धाम बनाए ", भ्यट मा अर्बौ न क्क लि बिल बनाए ,चौ चौउ चाउमाअ घर परेको भन्दइ छ्पाअएर एक का टुन चाउ चाउ दिए , उध्योग भन्दा राज निती बाट धेरै पैसा कमाइने भएकाले पार्टी फेरी फेरी साम्सद खाए
@green_earth2023
@green_earth2023 10 ай бұрын
कुरा उठाउने, कुरा लडाएको भरमा, जनताले मतदान गरिदिन्चन, पोपुलारिटी वोट?, कुरा गरेको भरमा, गफ ठोक्ने, तलब बुज्ने ? यहाँ सबै संसारको माझ प्रमाण को आधार मा तथ्य खुलाएर काम देखैदिसके, अब संसद मा कुरा उठायेनी, सौचालायेमा उठायेनी, सुत्ने कोठामा उठायेनी, international court ओफ justice मा उठायेनी , नेलसन मण्डेला बस्ने घरमा कुरा गरेनी, तेस्को के अर्थ ??? लौ चौधरीले "कर" तिरेनी कसलाई पाल्नको लागि, भ्रस्ट नेता/झोले, भ्रस्ट कर्मचारी अनि तेस्तै प्रबिर्तिका मानिस पाल्नको लागि ??
@abhayaxetri3050
@abhayaxetri3050 10 ай бұрын
दरवार हत्याकान्द पछि ठुलो मात्रामा राजाको सम्पत्ति चौधरीले हात पारेको हुन सक्छ।
@balrajpradhan9881
@balrajpradhan9881 10 ай бұрын
HO NAI .
@Fire10101
@Fire10101 10 ай бұрын
Binod Chaudhary and late prince Dhirendra had a big share in CG earlier. When Prince Dhirendra died in the Darbar massacre, then Binod Chaudhary also made Prince Dhirendra's share his own. After King Gyanendra took power in his hands, he wanted to take action against Binod Chaudhary, but Binod became a member of the Congress party to survive. Then there's the current situation. Now Binod Chaudhary is protecting his black money by sometimes being a member of the Congress and sometimes of the Communist Party.
@namsangrailimbu2351
@namsangrailimbu2351 10 ай бұрын
Rajako sampati ta sarkarko hunuparyo ni
@shreemanaryal9696
@shreemanaryal9696 10 ай бұрын
दरवार हत्या काण्ड नै प्रमाण नष्ट हुनु हो
@santoshkhadka6851
@santoshkhadka6851 10 ай бұрын
1000%
@sanskariboy47
@sanskariboy47 10 ай бұрын
एति खोज र अनुसन्धान गरेर दरो मुटु पारेर सत्य तथ्य जनता सम्म पुर्याउनु भ‌एकोमा धन्यवाद सर❤❤
@jaynepal3221
@jaynepal3221 10 ай бұрын
तपाइको पत्रकारितालाइ मैले माने सलाम छ टंक सर 🙏
@SophiaRana-m6i
@SophiaRana-m6i 10 ай бұрын
खोज पत्रकारितामार्फत देश र नेपाली जनताको लागि सही सूचना दिएर राष्ट्रको लागि योगदान गरिरहनु भएको छ । तपाई नेपाल आमाको सच्चा सपूत हुनुहुँदो रहेछ सर ।
@Prem_kaidi
@Prem_kaidi 10 ай бұрын
लोकतन्त्र होइन,लुट तन्त्र हो जनयुद्ध होइन धन युद्ध हो, इ लुटेरा हरुलाई लखेट्न हाम्रो अभियानमा साथ दिनुहोस्,जय गोरख🙏🇳🇵🇳🇵
@rituthakuri9894
@rituthakuri9894 10 ай бұрын
Namaskar jay gorakh sir🙏💐💐
@rituthakuri9894
@rituthakuri9894 10 ай бұрын
Hami chau hajurko saathma sir, 🙏🇳🇵🇳🇵🇳🇵
@tekrai8393
@tekrai8393 10 ай бұрын
पुरानो कर्तुतहरु हुन । हालसालै भएको होईन । अब त राम्रो भईरहेको छ ।
@cjgautam636
@cjgautam636 10 ай бұрын
dhirendra gyanendra sanga milera banaeko samrajya ho esko esta fataha haru ko kriyakalap lai loktantrik byabastha sanga jodnu murkhata ho.
@jitmanbm
@jitmanbm 10 ай бұрын
जुन जोगि आयो कानै चिर्या कसैले केही खुल्क्याउदैन देशमा
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 10 ай бұрын
CG कै बारे भित्री अन्य खोज ल्याउनु होला ।देश र जनताको चासोको बिषय नै हुन तपाई लाई सलाम छ।
@govindghale
@govindghale 10 ай бұрын
नेपाल कै ध्रुव राठी । तपाई को रिसर्च र हिम्मत कमाल कै छ ।
@ganeshkarki5842
@ganeshkarki5842 10 ай бұрын
Hahaha Dhruv rathi re 😝
@nimathing2931
@nimathing2931 10 ай бұрын
He is much better
@kulneupane7435
@kulneupane7435 Ай бұрын
पोक्त प्रमाण सहित को भिदियो को लागि टांक जि लाई धेरै धेरै धन्यवाद
@prakashkhadka938
@prakashkhadka938 10 ай бұрын
हजुरको कुरा सुन्दात नेपालको भबिस्य छैन जस्तो लाग्छ सबै फटाह हरुकाे देस हाे नेपाल जानकारिको लागि धन्यवाद हजुरलाइ 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 10 ай бұрын
सलाम छ टंक जि भ्रष्टाचारी को ओपरेसन डाक्टर नै हुनुन्छ, भ्रस्टाचार को रोग एक एक केलाएर जनता काे अांखा र मस्तिष्क मा पुर्याउनु भएकाे मा फेरि छड्के सलाम छ❤🎉
@kulkarki4029
@kulkarki4029 10 ай бұрын
Durga Prasain was telling the same fact & you proved it with proofs. Thank you so much for video.
@movieexplained5903
@movieexplained5903 10 ай бұрын
Jay durga
@bdev2144
@bdev2144 10 ай бұрын
दुर्गा प्रसाईं आफैमा नामुद चोर हो , आफू चोखिए जस्तो गरेर अरुलाइ फसाउने अनि राज्यको रिण नतिर्ने अनि सोझा जनतालाइ उचाली त्यस्को फाइदा लिने चुतिया पात्र हो दुर्गे !!! यो चै ख्याल रहोस्
@JashGurung-o5g
@JashGurung-o5g 10 ай бұрын
Don’t compare with BC,BC hasn’t bank fraud,Durga prasain is bank fraud
@sanskariman2717
@sanskariman2717 10 ай бұрын
tyo pani uhi dyang ko ho
@gurungharka843
@gurungharka843 10 ай бұрын
Durga jhan mahan thag ho hajur afaile janta ko paisha 6/7 arab rin liyeko chha ani arulai matarai dos dine nai durgeko kaam ho
@harry.bhattarai
@harry.bhattarai 10 ай бұрын
कम्तीमा नबिल बैंक चै सरकार ले जफत गर्नु पर्छ।
@lilensigdel
@lilensigdel 10 ай бұрын
Communist!!
@ampmskm
@ampmskm 10 ай бұрын
kina garne bank jafat ? Choudhary ko 40% share ho Nabil baki 60% sarbasadharan ko ho .. Baru chaudhary ko share chai jafat garne kura gareko bhaye ramro hune ??
@zeusrealmusic
@zeusrealmusic 10 ай бұрын
Dubaaayo kyaaa sir lai nabil le😂kati ma fasnuvayo?
@prashantkc6050
@prashantkc6050 10 ай бұрын
Ekdam right... Respect for tanka sir
@rajeshthapa8121
@rajeshthapa8121 10 ай бұрын
.
@omsubba5385
@omsubba5385 10 ай бұрын
बिनोद चौधरी को अर्को काण्ड नक्कली भ्याट बिल को पनि उल्लेख हुनु पर्थ्यो कि । धन्यवाद खोज पत्रकारिता गर्नुभएको मा ।
@hemrajdhamala2
@hemrajdhamala2 10 ай бұрын
आर्जु देउवाको पनि यस्तै अनुशासनात्मक भिडियो बनाइदिनु होला। तपाईंको अनुसन्धानको कार्यलाई सलाम छ।
@Koreainfo1
@Koreainfo1 10 ай бұрын
हो सर हजुरले मान्छेहरुलाई जारुक गराउनुहुन्छ एकदम खुसी लाग्छ।
@KamalDhungana-i3m
@KamalDhungana-i3m 10 ай бұрын
दाइलाइ पुर्ण समर्थन छ धन्यवाद हजुरलाइ तन मन र धनले समर्थन छ जय देश जय नेपाल।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 ай бұрын
नेपलमा अहिले सम्म यति भित्र सम्म पुगेर खाेज पत्रकारिता र सहि सत्य तथ्य बाहिर निकाल्न सक्ने निडल साहासि पत्रकार हजुरलाइ धेरै धेरै धन्यवाद छ
@madannepal399
@madannepal399 10 ай бұрын
तपाईको खोज अनुसन्धान लाइ सलाम छ सर ।
@Khabardar_Media
@Khabardar_Media 10 ай бұрын
salute you❤️🙏 यो बाहेक तपाइको लागि जे लेखे पनि अपुग हुन्छ❤️🙏
@ghanlimbu9063
@ghanlimbu9063 10 ай бұрын
मेरो देशमा उधोगी ,धनाध्य, बिनोध चौधरि जस्ता नेता के पि ओलि, माधब, दौवा , प्रचणड, बाबुराम आदी आदी जस्ता, बौधिक प्रा डा सुरेन्द्र केसि जस्ता जस्ले नया माथि प्रहार गर्छ र पुरानो लाई उत्साहित बनाउछ तेसैलेत मेरो देश दुखेको छ! Almost Half certainly tried and tested संग अबके बॉकी छ देशले पउन? नया लाई किन एक मौका नदीने? के सि जि अबको जमना IT को हो युबाको हो तिम्रो हाम्रो हैन सकक्षम सबल छन ! टंक ढकाल भाई लाई मेरो नमन सलाम र प्यरछ ! २० मिनटमा बिनोद चौधरिको आन्द्र केलाई दीनुभो धन्यवाद ! कुरा बुभौं र सोमुताबीक गरौ डा केसि जी।
@sumanshahi404
@sumanshahi404 10 ай бұрын
दाजुको यो हिम्मत लाइ मान्नै पर्छ जुन भिडियो बनाएपनि प्रमाण सहित बनाउनु हुन्छ 🙏🙏🙏
@prahaladthapa7961
@prahaladthapa7961 8 ай бұрын
पत्रकारको खोज पत्रकारीता उत्कृष्ट छ । अपराधीको पर्दाफास गर्ने शाहास दुर्गा प्रसाई जी हो भन्ने जनताको श्वर एकै छ ।
@dhrubamalla5587
@dhrubamalla5587 10 ай бұрын
धन्यवाद छ सुभाष जी लाई र उहाँ को मेहनत कदरयोग्य छ।
@laxmimaninepal249
@laxmimaninepal249 10 ай бұрын
तहल्का मच्चाउने भिडियो।
@umesh5934
@umesh5934 10 ай бұрын
Tara k garnu kasaile kei garna sakdaina 😢😢
@Realprofit-n8t
@Realprofit-n8t 10 ай бұрын
Dhoti made sabai gaddar hun, des nikala garnuparcha
@debulama2480
@debulama2480 10 ай бұрын
Kai hudina😁
@laxmimaninepal249
@laxmimaninepal249 10 ай бұрын
@@debulama2480 डंका त बज्यो, आज केही नभएपनि भबिष्यमा यो भिडियोले चौधरी ग्रुपलाई दह्रो धक्का दिन्छ ।
@sujandahal3578
@sujandahal3578 24 күн бұрын
La
@GaneshMahara214
@GaneshMahara214 10 ай бұрын
सर म हत्तपत्त कहिले पनि कमेन्ट्स गर्दिन तर आज गर्न व्याध्य भए , wow कति गहिरो अधययन छ , प्रमाणसहित । मैले मेरो सवैलाई शेयर गरेको छु।
@rajsapkota.8937
@rajsapkota.8937 10 ай бұрын
यो हो पत्रकारिता,,तपाईं जत्तिको १० जना पत्रकार देश मा भइ दियको भय,,देश स्वर्ग बन्ने थियो,,,जय होस, अझै खोजतलास होस,,जन्ताले कारभाइ गर्न सकुन समय आउँछ,,
@govindanepal2225
@govindanepal2225 10 ай бұрын
सलाम भाइराजा यो मेहनत र साहसका लागि।यिनमाथि कारबाही भएर देशको ढुकुटीमा रकम फर्किए हुन्थ्यो तर त्यस्तो होला भन्ने कुरामा सन्देह छ।सबै बिक्छन् सबैलाई किन्छन् विनोदजीले !
@harkapaudel6984
@harkapaudel6984 2 ай бұрын
धन्यबाद टंक सर! अब यहि प्रमाणको आधारमा कार्बाही प्रकृयामा जानू पर्यो
@devkc14
@devkc14 10 ай бұрын
तपाईं 1 देश भक्ति नागरिक हो यस्ता भिडियो सबै प्रमाण सहित हुन्छ सारै चित्त बुझ्छ मलाई म हजुरको ठूलो सुभ चिन्तक हु। यसरी नै सबैको असली रुप हेर्न पाउँदा सारै खुसी लाग्छ 🙏🙏🙏मेरो नेपाल कठै बर जुगाले चलाएका मेरो नेपालमा भएको रगत कति खान्छौं अब त नेपाल पनि बाँच्न देऊ सबै रगत खाएर नेपाल मार्ने होर धिक्कार छ मेरो देश नेपालको भु पु नेताहरु तिमारुलाई हैन जिउँदै जलाउनु पर्छ कि आफै सुद्रिन्छौं त्यो भन नत्र भने अब सति जाने पालो तिमारुको त्यो पनि नेपाल आमाको रगत पसिना बेचेकोमा नेपाल सरकार जंगली जनावरहरू हो जनावरलाई सरकारमा हैन खोरमा थुनेर राख्नु पर्छ 🙏🙏🙏🙏🙏 मेरो बिनम्र अनुरोध छ।
@jeanyoung8713
@jeanyoung8713 10 ай бұрын
😮😮
@prabinshrestha450
@prabinshrestha450 10 ай бұрын
Nepal ka हिरा हुन् , tanka dai जस्ता व्यक्तिहरु।।।अब देशको सेवा गर्न नेपाल झर्न पर्यो दाई।।। खाँचो छ देशलाई।।।
@bintinamaste6767
@bintinamaste6767 10 ай бұрын
तपाईंको खोज,अनुसंधान र बौद्धिकतालाइ नमन छ।🙏
@sjbsvlog3572
@sjbsvlog3572 10 ай бұрын
Great proof with explanations
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 ай бұрын
खोज पत्रकारीतामा यहाँको हिम्मत र तागत मान्नैपर्छ सलाम छ।
@dineshkathayat3766
@dineshkathayat3766 10 ай бұрын
यि र यस्ता अन्य थुप्रै विषयहरु एकदमै संवेदनशिल छ्न र सबैले बुझ्न जरुरि छ। संसदमा आवाज उठाएर अनुसन्धान हुन जरुरि छ।
@bibashpulami-vlog4711
@bibashpulami-vlog4711 10 ай бұрын
नेपालमा यत्तिको खोजमुलक पत्रकारिताको खाचोँ छ।
@abhilashinishan
@abhilashinishan 10 ай бұрын
आरजु भाउजुलाई शेयर गर्नु पर्छ कि क्या हो यो भिडियो ता कि टंक सरलाई उतै(यु.एस.) घोक्रेठ्याक लाएर चिसो छिडीमा जाकुन् । जे होस्, तपाईंको खोज र हिम्मतलाई सलाम। देशका धुन्धुकारीहरुका यस्तै यस्तै खोजमुलक भिडियो अझै धेरै आउने अपेक्षा सहित मुरीमुरी धन्यबाद।
@Kode_Hustler
@Kode_Hustler 10 ай бұрын
हाम्रो देशलाई चुसिराखेको छ केहि धनाढ्य व्यक्तिहरूले नेपालको बिकास हुने ठाउँमा र नेपालीहरुको बिकास हुनुको ठाउँमा हामी नेपालीहरु झन झन गरीब बनाईएको हो। दुर्गा प्रसाई सहि भनुभयो।
@rajendra_nakal
@rajendra_nakal 10 ай бұрын
तपाईंको खोज मुलक पत्रकारिता लाई सम्मान छ 🙏
@santakhatri9281
@santakhatri9281 10 ай бұрын
अती उत्तम सलाम छ सर लाई
@BaldevBhatt
@BaldevBhatt 10 ай бұрын
धन्यवाद ! यस्ता अरु सामग्री पनि अपेक्षा छ! देश को हितमा आउने यस्ता सामग्रीको लागी म सहयोगी हुनेछु ।आवस्यकता परे सम्पर्कमा रहने छु । अरु ब्यक्ति सस्था र क्रियाकलाप छन । लहरो तान्ने काम गरौं आफै पहिरो जाने छ। यो अभियानमा तपाइको अतुलनीय भुमिका रहने छ। देशभक्त नेपाली सचेत बनौं ।
@Barahathwa
@Barahathwa 10 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZbinrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@oraclephotography
@oraclephotography 9 ай бұрын
100% यो विषयलाई छानबिन गर्नु पर्छ। हजुरलाई धन्यवाद प्रमाण सहित जानकारी दिनु भएकोमा।
@subhashbhusal1540
@subhashbhusal1540 3 ай бұрын
टन्क सर पहिला त हजुर लाई सलाम छ अनि ट्न्क सर सत्ता मा ने घुसिया को झुन्न्ड छ अब को दिन मा हजुर जस्तै धेरै मानिस को जरुर्त छ नेपाल आमालाई सर नेपाल को सर्बोच अनि काला कोटे सबै न्याय पर्नालि सबै भ्रस्ट छ अनि अर्को कुरा नि सर नेपालि मिडिया ले पने देसलाई गुम्र्हा तिर लैजादै छ्न तेसै मनि आहिले को उधेक पत्ति को हालत हेरुन तेस्लाई कसरि टाट पल्टाउदै छ्न
@janakojha8401
@janakojha8401 10 ай бұрын
राम्रो अनुसन्धानात्मक भिडियो । सर्वसाधारण जनतालाई जानकारी गराईदिएकोमा धन्यवाद । यो त एक प्रतिनिधि मात्र हो , यस्ता त कति छन कति नेपालमा ।
@DB_Thalang_official
@DB_Thalang_official 10 ай бұрын
तपाईंले भ्रष्टाचारको कर्तुत पर्दा फास गरि जानकारी गर्नु भएकोमा धेरै धेरै धन्यवाद टङ्क जि नेताले बेलैमा बुद्धि नपुर्याए देश सखाप हुने दिन नजिकै आएछ
@sprasamedia
@sprasamedia 10 ай бұрын
तपाईंको खोज लाई सबै नेपालीले समर्थन गर्न जरुरी छ ।
@Ram-pg1fw
@Ram-pg1fw Ай бұрын
तपाईंको खाेज पत्रकारिता काे लागि धेरै धेरै धन्यबाद। नेपालका ठुलठुला मिडिया र पत्रकार ले पत्ता लगाउन नसकेकाे काम तपाईंले नेपाली जनतालाई छर्लङ्ग पार्दिनु भयाे, यिनिहरुले तपाई लाई धम्काउन सक्छन नडराउनु जनता तपाईंको साथमा छन। यत्तिकाे प्रमाण खाेज्ने काम नेपालकाे CIB ले नि सक्दैन हाेला , जुन तपाईंले गर्नुभाकाे छ, सलाम छ 🙏🙏
@olinarayan
@olinarayan 10 ай бұрын
तपाईंको खोजमुलक पत्रकारिताका लागि सलाम🎉🎉
@Alemagar10
@Alemagar10 10 ай бұрын
मैले हेर्न र जान्न चाहेको केस थियो।आज भेटे सारै राम्रो खोज सर।🙏
@bhawanisubedi9408
@bhawanisubedi9408 10 ай бұрын
टंक भाइलाई म एउटा 62 बार्षिय बृद्ध बाउसरहको मान्छेको बिनम्र अनुरोध छकी, तपाईको जस्तो ब्यक्तित्वको नेपालमा अतिनै खाचो छ र हुन सक्छ भने 84 मा नेपाल फर्केर रास्वपामा प्रवेश गरेर चुनाब लड्नु र देसर जनताको भलो गर्नमा तपाईले अहम भूमिका निभाउन सक्नुहुन्छ।
@s19sujan
@s19sujan 10 ай бұрын
रास्वपा नै यो विषयमा मौन छ- यो विषयमा कुरा उठाउने दुर्गा प्रसाइ मात्र हो । रास्वपालाई ८४ को चुनाबको मात्र चिन्ता छ।
@bishnuthapamagar4396
@bishnuthapamagar4396 10 ай бұрын
नेपालमा नेपाली पैसा अवमुल्यना गरि बैदेशिक राेजगारीमा जानेहरुकाे बिदेशि पैसा हुण्डी मार्फत अपचलन गर्ने मुख्य नाईके हुनुपर्छ।
@saisubbagurung4281
@saisubbagurung4281 7 ай бұрын
Wow amazing, brother very good video. Binod chaudhary should go jail.
@homgurung8885
@homgurung8885 10 сағат бұрын
यथार्थ बाहिर ल्याउनुहुने टंक सरलाई हार्दिक आभार्🙏
@basudevthapa2059
@basudevthapa2059 10 ай бұрын
❤❤❤😂🎉🎉 टंक जी लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस सम्भो भ्रष्टाचार बेथिति गर्ने लाई हदै सम्मको कारबाही हुन जरूरी छ ॐॐॐ
@dhanpun1549
@dhanpun1549 10 ай бұрын
Thanks tank sir! चोर चोर मौसेरा भाइ भएर होला। यो सम्भव भएको।
@RabindraKhanal
@RabindraKhanal 10 ай бұрын
तपाइको मिहिनेतलाई सलाम छ निरन्तर दिनुहोला सुभकामना
@harikrishnastha8689
@harikrishnastha8689 8 ай бұрын
Excellent job for Nation, Congratulations 💐💐💐
@sumanrai9567
@sumanrai9567 23 күн бұрын
तपाईं नेपालको ध्रुव राठी। keep going sir.
@keshab_Baral07
@keshab_Baral07 10 ай бұрын
यसरी नै सबै को पर्दाफास गर्नु होला दाइ !
@devgrg3650
@devgrg3650 10 ай бұрын
wow, you are great Tanka Sir, I have watched the video twice, you have described really well, Justice for common Nepalese, we are here to make your voice louder
@gorkhali3875
@gorkhali3875 10 ай бұрын
यस्तो रोचक खोज अनुसन्धान को लागी धन्यवाद
@gunarajrijal7126
@gunarajrijal7126 6 ай бұрын
धेरै राम्राे अा फ्नाे सुरक्षाकाे लागि ध्यान दिनुहाेला ।
@binodpulami752
@binodpulami752 10 ай бұрын
कुनै धम्कि आयो भनि मलाई पनि सम्झनु होल दाजु । दामि छ काम गर्दै जानु होला ❤❤
@damodarpaudel5693
@damodarpaudel5693 10 ай бұрын
नेपाल गरीब भएकाे होइन, गराइएको हो! त्यो पनि अरू कसैले होइन, हाम्रा देशका शासक वर्ग र निति निर्माता भनाउँदाहरु बाट 🙏🙏
@dhirajdahal9525
@dhirajdahal9525 10 ай бұрын
येत्राे मेहनत गरेर नेपालि लाई दिनुभयेकाे जानकारि काे लागि सलाम छ, भ्रष्ट नेताले सकेकाे देश नेपाल हाे, भ्रष्ट नेताकाे पनि पैसा कहाकहा कति छ जानकारि दिनुन।
@vijaychaudhary8965
@vijaychaudhary8965 10 ай бұрын
Thank you Tanka Dahal ji for your kind broadcasting and it’s very informative news. If it would be truly !
@BHADRAGOL-KIRATI
@BHADRAGOL-KIRATI Ай бұрын
टंक सर, नेपालीहरुलाई सचेत बनाउन तपाईंको अतुलनिय अमुल्य योगदान छ । म र म जस्ताको उच्च सम्मान छ ।
@yubrajgurung3620
@yubrajgurung3620 10 ай бұрын
Sir ho himmat r khoj patrakarita ko lagi Salam 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@premgurung5228
@premgurung5228 10 ай бұрын
Thank you, Tanka Ji, it seems one of the biggest scandals we have seen ever and the government must find out the truth and punish!
@PurnaPsychologyPurnaKhadka
@PurnaPsychologyPurnaKhadka 10 ай бұрын
The Change begins with Awareness. The contents you are creating are triggering the thoughts, perception and attitude for the Change. Keep it up.
@jiwankandel2633
@jiwankandel2633 10 ай бұрын
keep on uploading such video dai we are always with you
@janjantimalsina1465
@janjantimalsina1465 7 ай бұрын
Thank you for your investigative journalism
@pradeeplama687
@pradeeplama687 10 ай бұрын
This is called professional and class investigative journalism... Excellent. Pls expose the political leadership..
@DJ-bt7po
@DJ-bt7po 10 ай бұрын
देश रित्याउनेमा एउटा यो बङ्गालिहरु को परिवार पनि हो!
@bishnupandey1503
@bishnupandey1503 9 ай бұрын
यसरी नै सकिनेछ नेपाल ,यी सबै लाई कानुन को छुट छ नेपाल मा?
@bimalramdhewaju9148
@bimalramdhewaju9148 10 ай бұрын
Let's hope this issues will be raised in Parliament and clarification needs
@Fire10101
@Fire10101 10 ай бұрын
The government is protecting him. Nothing will happen until this system is removed.
@umesh5934
@umesh5934 10 ай бұрын
Kei hune wala xaina jati j vayani vote paune vanekai yamale ra kongress ho
@IloveyouNATURE
@IloveyouNATURE 10 ай бұрын
Even the parliament and the so called court knows all the things but in the face of wealth even the constitution downs..... And this is not EUROPE,AMERICA,this is NEPAL where only economically poor and straight innocent suffers .... F**k the law ..
@Oppo-f2u
@Oppo-f2u 9 ай бұрын
सर हजुरको खोज र मेहनतलाइ सल्युट छ ।
@nabarajstha
@nabarajstha 21 сағат бұрын
तपाईँको साहस र खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवा द
@ezra9141
@ezra9141 10 ай бұрын
There is a time I was thinking about Boycutt Chaudhary Group movements. And creat the Facebook page, but I Think about my self my family and my future and deleted page and stop thinking about this matters but I am glad to see, here you rise your voice. My one and only point is let’s not say good or bad to only Binod Chaudhary because behind the Seen there is so many peoples are involved. Why not we boycott his product? Why not we start bhuteko makai and organic tea rather than run behind wai wai. If we all Nepalese start Boycutt his product and start promote local product that can open the door of another golden era for Nepalese people. Thank you for this Video 🙏🙏🙏
@sachin_chhetri753
@sachin_chhetri753 10 ай бұрын
Akdam sahi kura binod chaudari ko matra haina yo desh ma vako business man ko nam ma rako chor taskar haru ko product ni boycott garna parcha
@LoyalNepali
@LoyalNepali 10 ай бұрын
Khoj Khabar ❤ Another Quality Content
@Ale2.0h
@Ale2.0h 10 ай бұрын
why our media never show this? excellent work sir. appreciate your courage.
@BuddhaLama-yp1ny
@BuddhaLama-yp1ny 10 ай бұрын
Media haruu chor xan..kantipur bata thaha hunxa
@MrLalitsubba
@MrLalitsubba Ай бұрын
धेरै राम्रो खोज पत्रकारिता टंक जि । तपाईले बनाएका भिडियो नछुटाई हेर्नेमा म पनि एक हो । पत्रकारिता पढ्नै नपर्ने एक उदारहरण तपाईमा पाईयो ।
@bikashachhami8483
@bikashachhami8483 9 ай бұрын
सलुट छ सर तपाइको यो खोज पत्रकारिताको लागि😊
@bashulamshal2265
@bashulamshal2265 10 ай бұрын
CG को सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। यो कुरा सम्सदमा उठाउनुपर्यो माननीय ज्युहरु
@sahirsamar6482
@sahirsamar6482 10 ай бұрын
Thank you for taking big risk and making us aware and informed...
@khimdhami1973
@khimdhami1973 10 ай бұрын
Yo ho ni patrakarita vane ko eak arka lai ladaune vidaune Vanda khoj patrakarita u are best journalists 🙏🙏🥰🥰❤️❤️👍
@ramkajithapa5005
@ramkajithapa5005 8 ай бұрын
खोज त गरि पत्ता लगाउने ब्याक्तीलाइ धन्याबाद !
@urbabu4776
@urbabu4776 10 ай бұрын
तपाईंको खोज पत्रकारिता र हिम्मत लाई मान्नै पर्छ
@abinpradhan8004
@abinpradhan8004 10 ай бұрын
Very insightful investigative reporting! Keep bringing more videos to educate the public. Truth will prevail and justice will be served one day!!
@Barahathwa
@Barahathwa 10 ай бұрын
If you have proof go to court why brain washing of normal people. Cruel KZbinrs doing for views and money 🤑 by yourself, we can't verify your poor proof true or false, it's Court where can, and have rights. Actually Nepal is very bad in Doing business, and your negative views killing investment, and enterprises, ... Stop politics Stop negative If possible talk positively....
@ruptaker
@ruptaker 10 ай бұрын
Hats off to the investigation . Very brave step .
@ronaldokhadka8458
@ronaldokhadka8458 10 ай бұрын
Huge appreciation for his effort.🙏🙎
А я думаю что за звук такой знакомый? 😂😂😂
00:15
Денис Кукояка
Рет қаралды 4,5 МЛН
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 3 МЛН
INC ma k k Naya Kam hudai Cha ta ???
26:05
News Lal
Рет қаралды 175
10 Minutes with the Mayor - Balendra Shah, Kathmandu
6:44
World Association of the Major Metropolises
Рет қаралды 480 М.