ज्ञानेन्द्र शाहीजीको समर्थन छ मेरो उहाँ निडर र सही कुरा गर्नुहुन्छ।
@DurgaPrasadRijal-e8h3 ай бұрын
वली,देउवा र तिनिहरुका मतियारहरु निष्पक्ष,निर्भय र सत्य कुरा वाेल्न सक्दैनन् ।
@BishnuNeupane-n4d4 ай бұрын
अबको प्रधानमन्त्री बालेन शाहा गृहमन्त्री ज्ञानेन्द्र शाहि र उर्जा मन्त्री राजेन्द्र लिङदेन र राष्ट्रपतिकाे ठाउँमा सबैधानिक राजसंस्था राजा हुनपर्छ
@thankforeverything47523 ай бұрын
kulman ghising urja mantri
@Ganguchettri87073 ай бұрын
True
@purnakunwar-je9st4 ай бұрын
नेपाली जनताको हितमा यो नै उत्तम हो है सबैले साथ दिउ।
@bharatkhadka35664 ай бұрын
Good
@loknathneupane33754 ай бұрын
हाम्रो देशको प्रधानमन्त्री हामी जनताले नै चुनेर बनाउनुपर्छ त की कुनै देशले बनाइ दिएको नहोस् ।
@PrakashThakuri-1434 ай бұрын
सधै समर्थन छ मेरो ज्ञानेन्द्र शाही लाई 🙏🇳🇵❤️
@AmarGarthi-qk7jn4 ай бұрын
सैकुरो भन्नू भो ग्यानेन्द्र जीउ
@tilakpuri4544 ай бұрын
ग्यानेन्द्र को तर्क एकदम राम्रो ।। जनताको हितमा छ ।।
@roshankc11284 ай бұрын
राम्रो मान्छे ले राम्रो मान्छे लाई सपोट गर्दा कति राम्रो हुने र सुन्न पाहिन्छ❤❤❤
@manbahadurchhetri31074 ай бұрын
संसदमा राम्रो कुरा उठाउन भनेको ग्यानेनदर शाही जस्ता सभासद हुन पर्छ जयजय ग्यानेनदर शाही जीउ धन्ने बादछ भाई नमस्ते
@ananathsapkota20324 ай бұрын
ग्यानेन्द्र शाही को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक निन्द्रा चेतना भया ?
@yabinpun4 ай бұрын
Hajur euta aakha khulexa khusi lagyo yestae sabai ko dimak khule buje ko sahi vanera desh bikash huna time nae lagdaina yeti sano desh aash mae dukha le biteko xa nepali ko jiban
@CarekeyAlfamale4 ай бұрын
भाबी प्रधानमन्त्री ज्ञानेन्द्र शाही 👍️🙏🙏🙏
@pac-man61614 ай бұрын
Haha asto paga manxe k banla ra boli ko thegan xen asta ko
@Swabhimaani1234 ай бұрын
Kun filmko PM?
@akarazzsinghthakurii13154 ай бұрын
Kp ,deuba,prachanda ,ka jholeharu😡😅
@pac-man61614 ай бұрын
@@akarazzsinghthakurii1315 ufriyo jhole ufriyo
@wanglama-kw3nf4 ай бұрын
🙏🙏🙏🇳🇵
@navarajregmi81214 ай бұрын
निडर नेता ज्ञानेन्द्र शाही लाई सलाम छ ।
@ChuriGaming4 ай бұрын
ज्ञानेनदर शाहि सतते बाेलेर जनताकाे मनमुटुमा बसन सफल हुनुहुनछ,र वहाँ जुन ठाउबाट उठे पनि जितनुहुनछ
@manbahadurchhetri31074 ай бұрын
जयजय ग्यानेनदर शाही जीउ धन्ने बादछ नमस्ते
@bidurphuyal44564 ай бұрын
ज्ञानेन्द्र शाहि र बालेन शाह जस्तै दुरदर्शिता र विकास प्रेमि नेतालाई सलाम छ ।
@shivarimal80114 ай бұрын
100%सहि कुरा ज्ञानेन्द्र सर को कुरा ❤❤❤❤🙏🙏🙏🙏जनताहरु बाट परतकक्ष निर्वाचन परधानमनत्री जनताहरु बाट बनाउनु परछ ज्ञानेन्द्र सर जिन्दबाद ❤❤❤राजतन्त्र जिन्दबाद ❤❤❤❤दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@himalgiri27384 ай бұрын
धेरै राम्रो तर्क दिनु भयो माननीय ज्ञानेन्द्र शाहि प्रती नमन
@surjanbohara214 ай бұрын
ज्ञानेन्द्र शाही जस्तो हुनुपर्छ नेता ,, कुरा 100% सही हो ।
@ChetanJoshi-ul3li4 ай бұрын
शाहि ❤❤❤ लाई शाथ दिऊ सबैई जन्ताले❤
@Mahendra-supriya3 ай бұрын
धेरै राम्रो व्यक्ति हुन ज्ञानेन्द्र शाहि दल जुनसुकै होस जनता को आवज हो उहाँ
@prakashmallamalla37854 ай бұрын
ग्यानेन्द्रले भनेको कुरा 10000%सहि हो खास मा अब प्रधानमन्त्री प्रत्येक्ष जनताबाट कर्यकारी चुन्ने नियम बनाउनु पर्छ❤अनि मात्र तेस्तो प्रधानमन्त्री बाट बल्ल देश बिकास हुन्छ
@DenyDenymagar3 ай бұрын
सहि हो संसदको प्रधानमन्त्री फेर बदल भइरहने न टिक्ने जनताबाट निर्वाचित प्रधानमन्त्री भयो भने पाँच वर्षको लागि कि विकासकी विनाश गर्छ
@bhagawatishrestha39204 ай бұрын
सहि कुरा भाइसाब्🙏🙏
@govindadhikari91384 ай бұрын
❤❤❤❤प धेरै खुसी लाग्यो।।जे होस राप्रपा भयपनी बाबुराम भट्टराई को भिजनमा युबा नेताहरुको होस आयछ बधाई छ।।❤❤❤
@usercopy12174 ай бұрын
जनताको दुख सुखमा बुलन्द आवाज बोल्ने यक मात्र सहि ज्यु love you sahi jyu ❤❤
@MinaMalla-f5s3 ай бұрын
अबको प्रधानमन्त्री ज्ञानेन्द्र साहि भएको हेर्न मन्छ मलाई
@GangaRamLimbu-k7r3 ай бұрын
ज्ञानेन्द्र जीको भनाई एकदम सही छ किन भने प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्री का लागि बुढा अनुत्पादक नेताले ठाउँ ओगट्न पाउंदैनन ।
@tejbdrsunar83013 ай бұрын
जनता बाट प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।।
@gitabhandari9344 ай бұрын
हामराे पनि सपाेट ज्ञानेन्द्र साहि लाई 🙏🌺
@jayarammaharjan51064 ай бұрын
७ कक्षा वाले केपीओेली ४,४ पटक प्रधानमन्त्री बन्न हुन्छ भने बालेन,रबी,ज्ञानेन्द्र शाही,गाेपी हमाल किन प्रधानमन्त्री बन्न नहुने ।
@sanushrestha49584 ай бұрын
100% सहि कुरा
@buddhisagar57784 ай бұрын
अति नै सहि कुरा गर्नु भयो ज्ञानेन्द्र शाही ज्यु ले
@rambdrsijali52633 ай бұрын
देश लाई आजको आबश्यक प्रधानमन्त्री ज्ञानेन्द्र शाही नै हुन ।
@GambirGambir-n4o4 ай бұрын
ज्ञानेन्द्र साही प्रधानमन्त्री हुनैपर्छ❤❤❤🇳🇵🇳🇵🇳🇵
@agniprasadkafle98494 ай бұрын
275 मा जिउंदाे सच्चा देश भक्त शाहीकाे तर्क एकदमै ठिक छ।
@ganeshbaral45913 ай бұрын
ज्ञानेन्द्र शाहिकाे कुरामा 100% सहमत छु है म पनि 👌👌🙏🇳🇵जय ज्ञानेन्द्र शाहि 🙏🇳🇵
@BinoodHujali-d4p4 ай бұрын
जे भयनि ज्ञानेन्द्र साहिले सहि कुरा गरेकाे छ अब बल्ल बालेन ले माैका पाउन सक्छ सहि कुरामा सबैले साथ दिउ🙏🙏🙏🙏
@KamalShahi-fq5nh4 ай бұрын
प्रधानमन्त्री या गृहमन्त्री त हुनैपर्छ ज्ञानेन्द्र शाहीज्यू धन्यवाद
@harithapa83383 ай бұрын
गृहमन्त्री भएर सेरे केपि प्रचण्ड माकुने हरु लाई जेल हाल्नु पर्छ
@amitsah7264 ай бұрын
sahi kura
@umerkunwar20854 ай бұрын
पानी र जङ्गल को काथ बालु धुङ्गा मात्र बात मात्र देस चल्छ धन्ने वाद ग्यानेन्द्र सर
@GangaDhakal-u2i4 ай бұрын
ज्ञानेन्द्र साहिलाई धेरै धेरै समर्थन छ मेरो
@ShyamAdhikari-j5y3 ай бұрын
ज्ञनेन्दरा शाइ जिलाइ धन्नेबाद जयराष्ट बाद
@KrishnakumuriSedai4 ай бұрын
ग्यानेन्द्र शाही को pm बन्ने का इच्छा सब को मन मा इच्छा । हाम्रो मन मा पनि pm बन्ने को इच्छा। जय देश नरेश। गरिब जनता को भावाना बुज्ने कस्को इच्छा ? ।
@RameshKumar-yi6ty4 ай бұрын
राम्रो क्रियाप्रतिक्रिया
@kalkalphe59604 ай бұрын
Well done Gyanendra Shahi
@PoojaBhatta-uy5mc3 ай бұрын
ग्यानेन्द्र शाही को कुरो 100% सहि छ
@bikramshahi22204 ай бұрын
सहि कुरा
@arjungurung20533 ай бұрын
ज्ञानेन्द्र शाही जिन्दाबाद नेपाल को सच्चा र इमान्दार माननिय ज्यु
@KamalShah-g1n4 ай бұрын
atti ramro kuro garnu bhayo gyanendra sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RakeshLALShrestha-r5j4 ай бұрын
Atti ramro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
@YogendraBajgaiN4 ай бұрын
धन्यबादढ❤पथरि मोरङ्गबाट❤❤❤
@AbishekRai-q1n4 ай бұрын
100 सहि कुरा माननिय जिउ
@dipakkumarray52144 ай бұрын
Great analysis Gyenandra Sir ❤️❤️❤️❤️❤️👌👌👌👌
@nandabasnet6604 ай бұрын
सहि कुराे हाे 🎉🎉❤❤
@gobindathakuri53184 ай бұрын
Good ❤❤
@nagendragadtaula38643 ай бұрын
तर्क सान्दर्भिक छ शाही जि को
@bharatbhat89854 ай бұрын
ज्ञानेन्द्रलाई शाही जिन्दाबाद
@rajushrestha88603 ай бұрын
Gnanendra g I salute you
@purna89712 ай бұрын
Yakdum sahi kura gyanendra sir mahan Aba mishna 84 maa gyanendra balen rabi sir haru Pradhan mantri griyamantri hunu paryo ani desh banxa jasari hunuparyo sir 🙏 respect Jay Nepal 🇳🇵
@BishnuBk-b4j4 ай бұрын
Ekdam sahi kuraGarnu vayo Gayaendra shai jii
@b.mpradhan41294 ай бұрын
Yes Yes Yes Gyanendra ji 🙏 ❤ go ahead 🙏 we are proud of you 🙏 ❤
प्रमाण सहित बोल्ने हिम्मत वाला साहसिक व्यक्ति हो ज्ञानेन्द्र शाही।
@chakrachakra75094 ай бұрын
१००% सहि हो ज्ञानेन्द्र शाही माननीय ज्युको कुरा अझै बालेन शाह हर्क साम्पाङ्ग गोपि हमाल जस्ता चर्चित मेयरहरु पनि सङ्गै राखेर अन्तर्बाता गराउनु पाए सुनमा सुगन्ध हुन्थ्यो कि राम्रो प्रश्न गर्नु भो पत्रकार ज्यु स्यालुट छ हाल चाबहिल ktm बाट हेर्दै छु
@PrakashBudha-sw7wb3 ай бұрын
Best leader gyanendra shahi jiu hun 🙏🙏
@binodmahato2534 ай бұрын
Very good speech sir janata ko lagi, Nepali janata le channa paunu parxa
@maheshchoudhary5564 ай бұрын
Good luck 💯 sahi ho kuro
@maheshgautam17214 ай бұрын
salam xa yettiko himmat wala Gyanendra Shahi lai
@NarayanBahadurShah4 ай бұрын
Gyandra shahi jiu le sahi kura sahi bhanu hunxa.
@mallok34254 ай бұрын
ज्ञानेन्द्रजी ७५% जनता नागरिक स्तरमा नआउन्जेल राजाले चुनेको प्रधानमन्त्री हुनुपर्छ । हालको जनता जनताको स्तरमा छैन्न हल्लाकोपछी लाग्ने सुन्ने मनले नगुन्ने भेडा जनताछन
@KamleshKamlesh-r2d4 ай бұрын
Ekdam right answer sir
@LilBahadurJargha4 ай бұрын
एकदमै सहि होनि यो त हुनैपर्छ जसरी पनि प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री चुन्नु पर्यो हामी पनि यहि चाहन्छौ यहि होस यही कामना कामना गर्दछु जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@SherBahadurTamang-q6yАй бұрын
जनताले साथ दियोभने योनै जनहित हो ज्ञानेन्द्र शाही सहि ब्याक्ती हो!
@nunbahadurgaha73314 ай бұрын
Correct vanu vayo mananiya gynendra shahi ju ho aaba Nepal yesta niti niyam layunuparxa ❤❤❤❤❤❤❤❤
@manbhahadursunar3135Ай бұрын
Right sir 100%
@PrakashSaud-p1y4 ай бұрын
Hoo saahi hooo
@laxmiupreti25283 ай бұрын
You are right
@uttamk.c.27664 ай бұрын
थाहा।१००%यी हाम्रो देशको भविष्यमा प्रतेकछ प्रधानमन्त्री हुनुपर्छ र बनाउनुपर्छ ।♥️🙏
@NewsudipstylishChaudhary4 ай бұрын
Good point.
@surendrashrestha26314 ай бұрын
देशकाे प्रधान मंत्री जनता बाट प्रतक्ष्य निर्वाचीत हुनु पर्छ।
@laxmanacharya82424 ай бұрын
Good Dession
@shivmandal67204 ай бұрын
Good luck sir 🙏
@dipakgautam50074 ай бұрын
१००%
@KamalShahi-fq5nh2 ай бұрын
अब हाम्रो देशको प्रधानमन्त्रीय गिरमन्त्री ज्ञानेन्द्र शाही नै हुनुपर्छ नत्र देश बस्दैन। सही कुरो गर्नुभयो तीन करोड जनताको कुरा गर्दिनु भा छ विश्वको राम्रो कुरा गर्दिनुभएको छ। धन्यवाद ज्ञानेन्द्र शाहीज्यू।
@BibekSingh-hx3lz4 ай бұрын
Good job we are always with you 🙏🙏🙏
@LalSing-om6kh3 ай бұрын
Good ज्ञानेंद्र जी हजुर् लाई यो बहस को लागि धेरै धान्याबाद
@yambahadurgurung48054 ай бұрын
ज्ञानेन्द्र शाही को बिचार अति उतम ❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Basnet4644 ай бұрын
ज्ञानेंद्र एक युवा बौद्धिक सच्चा निडर व्यक्ति हो🇳🇵👍