बालेनले विश्वलाई चकित पार्दैछन् । रविदेखि ओलीसम्मले नेता नमानी सुखै छैन ||Balen Shah|Rabi Lamichhane

  Рет қаралды 4,556

Aajako Press

Aajako Press

Күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 17
@jawansinghtamang
@jawansinghtamang 3 ай бұрын
प्रदेश खारेज हुनै पर्छ अनि समबेदनशिल मुद्दाहरुमा जनमत संग्रह हुनुपर्छ तसर्थ बालेनले यी मुद्दाहरुलाई बिधिबत रुपमा जनतामाझ राख्नु पर्छ
@umakantasitoula6562
@umakantasitoula6562 3 ай бұрын
राम्रो विश्लेषण हुदैछ
@urmilaacharya6854
@urmilaacharya6854 3 ай бұрын
रामाृे कुरा भनुभयाे
@bishnughimire4940
@bishnughimire4940 3 ай бұрын
Shyam Basnet jyu speaks true and reality. Thank you so much for your valuable speech.
@suryaregmi4511
@suryaregmi4511 3 ай бұрын
सबैले हेर्नुहोला मनन चिन्तन गर्नसके र व्यवहारमा उतार्ने प्रयास गरे देशमा शान्ति हुन्छ।
@RudharaBadhur
@RudharaBadhur 3 ай бұрын
सहि कुरा गर्नु भो
@jeevankc8584
@jeevankc8584 3 ай бұрын
श्यम बस्नेत इज ग्रेट धेरै बिस्लेसक हरु छन, जस्का बिस्लेसन्हरु स्तरीय नहुने हैन हुन्चन नै तर यात तिनिहरु ज्यादै गगन्चुम्बी , उद्न्ते र महत्वाकांक्षी हुन्छन जो नेपाल र नेपाली मानसिक स्तर र धरातल सापेक्ष हुन्दैनन, फगत बुधिबिलासिता मात्र, निरर्थक , भने अधिकान्स कतिपय चाहिँ सुचनमुलक भयपनि हवा गफ मात्र , पस्च्गामी जो बर्तमान सङ कुनै स्पर्श साध्न सक्दैन निस्प्रान र अस्पर्सनिय जस्ले गर्दा ती पनि निरर्थक र असम्बेदन्सिल हुन पुग्छन, तर इ सब्का बिपरित श्यामजी सतिक, sharp , सजिब बर्तमान हुनुहुन्छ यथार्थ अनि instant. र सम्बेदनसिल बिस्लेसन हो मिल्नु नमिल्नु येस्को मुल्यन्कन र परिक्षा बेग्लै paato हो तर वहाँ को बिस्लेसन को पृष्ठभुमि मा पर्याप्त प्रमाण, इतिहस , तर्क , मनोबिग्यन र समाज अनि सन्स्कार समेत हुने भएको ले मन , बुधि अनि चेतना लाई convince गर्ने पर्याप्त मजबुती हुने गर्द्छ। भबिस्यबाणी त ज्योतिश्को त मिल्दैन बिस्लेसक्को मिलेन भनेर वहाँ माथि बीस बमन गर्नु , मनसिक दरिद्रता मात्रहो जस्को कुनै मूल्य छैन । वहाँ को लामो अनुभव, बृहत ग्यान, र परख गर्ने बिलछ्नता , तिछ्नता र छमता का आधार मा निस्केको बिस्लेसन प्रसम्सा योग्य मात्र हैन मार्ग निर्देसक नै मान्नुपर्ने स्तर को हुनेगर्छ । कतै कता वहाँ पक्छपाती हो कि भन्ने गन्ध महसुस हुन्छ तर त्यो कतु यथर्थ हो जस्लाइ बुझ्न नसक्नु भ्रम मात्र हो । श्यम्जी आफ्नो ग्यानले समाज र हमिलाइ प्रकासित गर्न कदाचित नछोद्नुहोला। तपाईंको दिर्घ जीवन र स्वस्थको कामना गर्दछु, जो राष्ट्रकै सम्पती हो।
@rajeshwormalla9457
@rajeshwormalla9457 3 ай бұрын
देश र जनताको माया गर्नुहुन्छ श्याम शर।
@vishnugautam4882
@vishnugautam4882 3 ай бұрын
माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा ।
@Shahi2080
@Shahi2080 3 ай бұрын
जयबालेन❤
@vishnugautam4882
@vishnugautam4882 3 ай бұрын
भारत नेपाल सम्बन्ध (क) भगवान शिव ( माहापुराण ) (ख) भगवती दुर्गा ( दुर्गा सप्तसति चण्डी ) (ग) देवी सीता ( रामायण ) घ) भगवान गौतम बुद्ध ( जीवन ) (ङ) गोर्खा ( विराट भारत र सुरक्षा ) अध्ययन गर्न विनम्र अनुरोध ।
@bissugautam5617
@bissugautam5617 3 ай бұрын
Tai na TUI KO kurA auta Kahi Pani mildaina
@laxumansatyal224
@laxumansatyal224 3 ай бұрын
13 bhai ko insult
@firojshrestha2019
@firojshrestha2019 3 ай бұрын
logic kuro aayo
@sanushrestha4958
@sanushrestha4958 3 ай бұрын
You are right sar
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 57 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 10 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 396 М.
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 387 М.
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН