बहिनीलाई डाक्टर पढाउन बेश्या बनेकी एकी चेलीको मार्मिक कथा| Dear Kalyan Official - MeroKatha Falgun21

  Рет қаралды 172,745

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

बहिनीलाई डाक्टर पढाउन बेश्या बनेकी एकी चेलीको मार्मिक कथा| Dear Kalyan Official - MeroKatha Falgun21
Story of Kamala Birlakoti
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane
#DearKalyanOfficial #MeroKatha

Пікірлер: 415
@rijanbist292
@rijanbist292 2 жыл бұрын
यो दिदी को महान्ता लाई आदर सत्कार सम्मान गर्छु सुन्दा पनि कति आँसु झरे दिदी सधै खुसी रहनु दिदी तिमी आमा हौ तिमी जस्ती मेहनती र लगनसिल दिदी आमा पनि पाईइन गाह्रो छ सलोट गर्छु हजुर लाई😥😥😥😥😥😥
@KopeelaRarahang
@KopeelaRarahang 3 ай бұрын
😂😂
@RLHDA
@RLHDA 2 жыл бұрын
हजुर जस्तो महान दिदिहरु प्रति सम्मान गर्दछु। हजुर जस्तो महान दिदी काहा पाईन्छर जस्ले आफ्नो सपना लाई त्याग गरि आफ्नो बोहिनि हरुको भविष्य बनाइदिनु भयो।
@karunabudhamagar1423
@karunabudhamagar1423 2 жыл бұрын
बाध्यतामा बेचेकाे शरिरलाई बेश्या भनिदैन दिदी हजुर जस्ताे दिदी पाउँन भाग्यमा लेखेर ल्याउनु पर्छ 🙏🙏🙏 सारै मार्मिक हजुरकाे जीवन कथा😭😭
@surendrasunar1773
@surendrasunar1773 2 жыл бұрын
Xito natija khojnu r afulai sukhi rakhanko lagi grine kam sabai galat ho chahe tyo kunai udesako lagi grekohos
@sajansamrat5518
@sajansamrat5518 2 жыл бұрын
Didi hjr lenaramro kam vane ra na vanu hjr le akha khulaidinu vya ko xa ki afu morera aru lai bachaunu vya ko hjr jasto didi arko juni ma ni paidena samal xa hjr le hjr galti gare maile na vanu j garnu vyo derai ramro garnu vyo hjr ko badeta le sari bechiya na vanu 😭😭😭😭😭
@sajansamrat5518
@sajansamrat5518 2 жыл бұрын
Hjr lai sadai vari khusi ra sukhi jivan milos didi
@mamatathapa1057
@mamatathapa1057 Жыл бұрын
@@surendrasunar1773 p@??p l l#
@sangitagurung4937
@sangitagurung4937 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏😭😭😭😭
@blue_daimond781
@blue_daimond781 Жыл бұрын
यो कथा लेख्ने चेलीको यस्ता विदारक यथार्थ कथाले विक्षित्व भँए हुन त मैले पटक पटक सुने यो कथा उहाँको महानता र कर्तव्यको हजारौं हजार स्यालुट गर्नु चाँहे तर कथाको अन्तयमा उहाँको १ शब्दले मेरो मन अझै आशुको बर्शात बनेर झस्किरहेको छ कि म मेरो बहिनीहरुको जिन्दगी देखी टाढा गई दिन्छु 😢😢😢😢
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
हजुरको र मेरो बिचार मिल्दोरहेछ बहिनीहरूको जिन्दगी देखि धेरैटाढा गई दिन्छु भन्दै हुनुहुन्थ्यो के भयो होलानी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@pradipbudhathoki5120
@pradipbudhathoki5120 2 жыл бұрын
निशब्द छु दीदी हजुरको जीवनको कथा सुनेर । कसैलाई प्रमाणित गर्नुपर्दैन हजुर जीवनको पबित्र योद्धा हो । अवश्य भगवानपनि नतमस्तक हुनेछन हजुरको त्याग देखेर 🙏🙏। जति परिक्षा लिनु थियो लिसकेको छ जीन्दगिले , अब खुसिनै खुसि होस जीवन।।। शुभकामना 🙏🙏🙏
@amritabudhathoki3401
@amritabudhathoki3401 2 жыл бұрын
कथा सुने आँसु रोकिएन।महान दिदी प्रती कोटि कोटि नमन:😍
@santarai9877
@santarai9877 2 жыл бұрын
तेहित हौ!!
@sarita123mabo5
@sarita123mabo5 2 жыл бұрын
@@santarai9877 k kokok. O9( k k ( needlessness MNM ह।न नन. य. व न य. नव व. हवं ओहं ध।नओओव दह वन ।नहधं ओवओओओ।धंओ. व वन ह0ह धंध ध ह ह ओ ओलओओओओ ध धहं ह हंहव धं ह व ं ओल ंशंओ धं हलह रह. ह ह न. ह नंध ओ ओओध ओ ओवंव0 ध ह ध. ध ओनओ हलवं0 धंवओ हववं।ओह. ह न ह ओ न ओ वंन वन हह ह ध ओधंह हह ओओऔ ह ओ. वओ ह ओनं ध धनं ओ ह वं Š šžš
@yblkwt656
@yblkwt656 2 жыл бұрын
Please aabeshi aayar galat nagarnu.hjr jasto mahan dd sayad kasaile napaila hjr mahan hunu hunx
@sandhyabartaula1408
@sandhyabartaula1408 2 жыл бұрын
सबै बहिनिहरुको भाग्यमा कहाँ तपाईं जस्तो दिदी पाइन्छ आँसु थामिएन तपाईंको कथा ले
@rambahadur2378
@rambahadur2378 2 жыл бұрын
Um
@princeanamol6570
@princeanamol6570 2 жыл бұрын
Same here
@gopalbohora4386
@gopalbohora4386 2 жыл бұрын
Dada hjur
@user_rai_jetha
@user_rai_jetha 6 ай бұрын
धुरुधुरु रोए। बैनीहरुको लागि यति त्याग गर्न सक्ने महान दिदी प्रती सलाम!❤❤❤
@nabinmagar9957
@nabinmagar9957 2 жыл бұрын
बाध्यतामा बेचेको शरिरलाई बेश्या भनिदैन दिदी हजुर जस्तो दिदी पाउँन भाग्यमा लेखेर ल्याउनु पर्छ सारै मार्मिक हजुरको जीवन कथा हजुर नेपाल आउनुभयो भने जसरी भएपनि भेट्नेछु ♥️♥️♥️♥️🙏🙏🙏🙏
@sumanmagar8423
@sumanmagar8423 2 жыл бұрын
यो दिदी को कथा सुनेर अँखा नरसाउने को होलार मेरो मनै भरी भयो😢😢😢😢😢😢
@BinaThapa-qe8wg
@BinaThapa-qe8wg Жыл бұрын
😢😢😢😢😢😢
@indiradahal238
@indiradahal238 11 ай бұрын
😭😭😭😭😭😢😢😢😅
@albeeygurung1843
@albeeygurung1843 2 жыл бұрын
परिस्थितिले निम्त्याको तपाईंको यो सङ्हस मलाइ चै जायज लाग्यो दिजु तपाईंलाई हृदयदेखि नै सलुट गर्न मन लाग्यो।
@saritatamang8138
@saritatamang8138 2 жыл бұрын
हजुर काे आवाज सुनेर सबै दुख सुख बिर्सीन्छ हजुर काेआवाज लाई मुरि मुरि धन्यवाद 🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️
@drjvlog3470
@drjvlog3470 2 жыл бұрын
😍😍😍😍
@manishrai8715
@manishrai8715 2 жыл бұрын
सोच्न बाध्य बनाउने मन छुने हृदयबिदारक कथा । मेरो तर्फबाट जिन्दावाद छ लेखिकालाई।
@Nareshsah457
@Nareshsah457 2 жыл бұрын
दादा तपाईंको कथा एकदमै राम्रो छ जब मलाई निन्द्रा लाग्दैन तब म सून्छू सुन्दा सून्दै निदाउछू तपाईंको आवाजमा जादू छ
@rambahadur2378
@rambahadur2378 2 жыл бұрын
Same
@saritathulungrai657
@saritathulungrai657 2 жыл бұрын
बाध्यता भित्र रुमलिएको महान दिदीको जिन्दगी 🙏🤩😍
@gautamBuddhiman8555
@gautamBuddhiman8555 27 күн бұрын
सम्मान छ बैनि तपाइलाइ बैनिहरुको लागि गर्नु भाको हो हरेस न खानुस जसरि भयनि बैनि हरुलाइ राम्रोसँग पढाउनु भयो।नमन छ डियर कल्याण प्रति 🙏🙏🙏❤️❤️❤️
@sangikali1898
@sangikali1898 2 жыл бұрын
सुन्दा सुन्दै आखाबात आँसु झरेर भकानिदै रुन आयो कति भाग्यमानी ती बहिनी हजुर जस्तो दिदि को छात्र छाया बाच्न पाउनु भय्को छ। मिल्ने भय त हजुर लाई भेट्ने थिए मेरो कुनै दिदिबहिनी छैन अर्को जुनिमा हजुर जस्तै दिदी पाउ भनी आर्सिवाद लिने थिए
@arjuntamangofficial3311
@arjuntamangofficial3311 2 жыл бұрын
भौतारिएको मन कतै कतै हाराएका अधुरो सपनहरु संगै यो आवज सुन्दा धेरै चोटहरु शान्त हुन्छ ! कथा अरुको तर भोगाई मेरो जस्तै लाग्छ मलाई
@laxmanrokamagar7838
@laxmanrokamagar7838 2 жыл бұрын
यस्तो महान दिदी लाई हेर्ने मन थियो तर कसरी होला हेर्ने था त भएन be strong दि
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
तपाई त महान दिदी छोरी हो please आफू लाई बेस्या नभन्नु बहिनी आफ्नो कर्तव्य को लागी र मजबुरी ले येस्तो काम गर्नु भको हो सलाम छ हजुर लाई 😭😭😭😭😭😭
@bishnubk5007
@bishnubk5007 2 жыл бұрын
कतिअसल दिदि रैछौ मन छिया छिया भयो सुन्दा
@dirgharajojha8025
@dirgharajojha8025 2 жыл бұрын
बहिनी तपाईकाे हृदयबिदारक कथा सुन्दासुन्दै आँखाबाट आँसु राेक्ने प्रयास गर्दा पनि सकिन, तपाईं जस्ताे महान नारि, अर्काकाे खुशिकाे लागि आफ्नाे जीवन तिलाञ्जलि दिने नारि ती निर्दाेष कलिला नारिका लागि भगवानरुपि हुनुहुन्छ, सलाम छ बहिनी 🙏
@seesanraee788
@seesanraee788 2 жыл бұрын
धेरै पहिले सुनेको थिये अझै उस्तो लाग्छ तपाईको स्वर।।कति मीठो आनन्द आउने 🙏🙏धन्यवाद तपाईं लाई
@parbatigautam4277
@parbatigautam4277 2 жыл бұрын
धेरै रुहायो यो कथा ले अबिभावक को छहारि छुटेपछि जिवन मा कति चुनौती खेप्नु पर्छ त्यो मैले पनि महसुस गरेको चु 🙏🙏😘😘
@maxrai9212
@maxrai9212 2 жыл бұрын
धेरै समय पछि आज आँसु ले सिरानी भिजेको थाहै पाइन तपाईं जस्तो महान दिदी सबैको भग्यामा कहाँ हुन्छ। र😭😭😭
@dipendrasingh-dv2kk
@dipendrasingh-dv2kk Жыл бұрын
बहिनीकाे आँट र हिम्मतकाे लागि धन्यबाद । आफ्नाे लागि त एउटा कुकुरले पनि ज्यान पालेकै हुन्छ । बहिनीहरुकाे लागि जे गर्नभयाे त्याे दाेष लाग्दैन , पश्चताप मान्नु पर्दैन , हाम्रो समाजमा मात्र ठूलाे कुरा हाे, त्याे सम्भ्रान्त परिवारकाहरुले गर्दा रिल्याक्सकाे लागि हुन्छ ।।
@rubinakoirala7851
@rubinakoirala7851 Жыл бұрын
सारै रुन मन लायो बैनी को काहानी सुनेर धेरै रोय आसु थाम्नै सकिन अन्तिम मा त😢😢😢😢बिचरा देख्न पाय नि हुन्थ्यो नि यो बैनी कस्ती छन्
@himasunar8204
@himasunar8204 2 жыл бұрын
दिदि हजुर ले आफ्नो परिवार को लागि त्यो काम गर्नु भयो र परिवार को लागि सबै ले त्याग गर्दैनन् दिदि डियर कल्याण दाजु लाई धन्यवाद सबै को मन को दु:ख हलुङ्गो बनाइ दिनुहुन्छ
@Meraj-Alam
@Meraj-Alam 2 жыл бұрын
तपाई को कार्यक्रम कति प्रसिद्ध र प्रख्यात छन् यसको कुनै जोड छैन। दुई दशक देखि निरन्तर बेग्लै पहिचान बनाएको छ। यसको उदहारण म पनि छु किनकि तपाई काे युट्युब च्यानलमा म शायद एक्लो इन्डियन suscriber छु यो तपाई पनि जान्नु हुन्छ।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
कस्तो यो मार्मिक कथा हो । धेरै भाबुक बनायो । मजबुरि ले जिबन लाई दासि बनाउछ । यो काम गलत छ भन्दा भन्दै पनि बाध्यता को शिकार बन्न पुगेको चेलि त्यो पनि आफ्नो मुटु को टुत्रा बैनि हरुको खुसीको लागि यति सम्म गिरेर काम गरेको रहेछ ।यि महान चेलि हुन ,जो आफ्नो जिन्दगी लाई पर्बाह नगरि अबिभाबक को जिम्मेवारी पुरा गर्यौ । सम्मन छ ,समाजमा यस्तो समस्याहरु धेरै छ्न जो बाध्यता बस गरि रहेको छन, दुखित नहुनु र अब देखि यो काम चाहि बन्द गर्नु। दुबै बहिनी लाई सधै माया गरि रहनु ❤️🙏
@kanchangurung9530
@kanchangurung9530 6 ай бұрын
तपाइँको कथाले मेरो आँखा बाट आशुको भेल बग्यो । कर्म कुन उद्देश्यले गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ बहिनी । जीवनमा गर्न नसकिने काम भनेकै त्याग हो । जुन तपाईंले गर्नु भएको छ । भगवानको आशीर्वाद लागिरहुन । शुभकामना !
@gitabasnet3600
@gitabasnet3600 Жыл бұрын
कति माहान दिदी हुनुहुदो रहेछ बैनीहरु दिदिको आखाम आँसु र मन दुखाउने शब्द कहिले नबोल्दिनु कति भाग्य मानी बैनी यति माया गर्ने दिदि
@lokendrakalikote6781
@lokendrakalikote6781 Жыл бұрын
हजुर ले जे गरनु भयाे गल्त हाेईन जिन्दगी देखि हारा नमानु गर्व गनुपर्छ कसै काे जिन्दगी बनाउन गरे काे हजुर काे काम नराम्रो भनै सकिन दिदी हजुर त भगवानै हाे बईनिहरुकाे लागि
@ramjitchaudhary1403
@ramjitchaudhary1403 2 жыл бұрын
अति मर्मस्पर्शी कथा, तपाईंले भाेगेका दुख पीडा अनि निभाएकाे कर्तव्य महान छ। तपाईंलाई हार्दिक नमन🙏🙏
@ishworkumar5613
@ishworkumar5613 2 жыл бұрын
जबर्जस्ति मुस्कुराउदा खुलेका ओठले ती निर्दोष नयन बाट बग्दै गरेको आसुलाइ रोक्न कहाँ सकिदो रैछ र सुरु गरियो नया कथा सुन्न केही प्रेरणादाइ नया भाग ❣️
@laxmishrestha28
@laxmishrestha28 2 жыл бұрын
समाजले हेर्ने दृष्टकोणमा गलत भए नी एउटा जिरो लेभल को मान्छे बहिनी हरुलाई त्यति ठूलो प्रगति गराउनु भएकोमा उच्च सम्मान छ।
@nepalikta4295
@nepalikta4295 2 жыл бұрын
डेयर क्लन जि ईउटुपमा हजुर भिजेलमा आउने गरेको भए असादै राम्रो हुने थियो हजुर को मुख हेर्ने मन छ
@prashantkcofficial417
@prashantkcofficial417 2 жыл бұрын
हजुरको आवाजले मेरो हरेक दुःख हरु बिर्सिन्छु DADA ❤️❤️❤️🙏🙏🙏
@sitabista1984
@sitabista1984 2 жыл бұрын
कथा त मनिस को जीवन मा कथै कथा ले कटिन्दा रहेछन तर यति धेरै जाना को कथा बाचन गरिदिने माहान ब्याक्ति हजुर लाई धेरै धेरै धन्यवाद 🙏 इ कथा हरु धेरै जाना लइ बाच्न सिकाएका छन भने धरै जाना लाई हिम्मत र हउसेला को साथ बाच्न सिकाएका छ 🙏🙏🙏
@rojlama5144
@rojlama5144 2 жыл бұрын
तपाई महान हुनु हुन्छ उच्च सम्मान छ तपाईलाई🙏🙏 अरुले के भन्ल के सोच्ल भनेर तपाईको फुल जस्तो बहिनीहरुबाट टाँढा नहुनुस भन्छु म चाँहि किनकी बुवा आमा जो भए नि तपाईं नै हो उनीहरुको ।।। उनीहरुले पनि पक्कै सोचेको छ दिदीलाई केहि गर्नुपर्छ भनेर यदि तपाईले बहिनीहरुलाई तपाईको सेवा गर्न मौका दिनु भएन भने बहिनीहरु महल मै बसे पनि खुशी हुन सक्दैन बरु बिहे गर्नुस 🙏🙏🙏
@Angallimbu
@Angallimbu 2 жыл бұрын
Ho baini tapai le yo sab gareko tha payesi boini haruko najarma tapai ajha dherei mahan bannu hunexa tara tapailai aama vanne boini harulai tada nabanaunu
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
होनि हजुर
@MayaMgr5602
@MayaMgr5602 2 жыл бұрын
तपाईं बेस्या होइन सिस यो त केबल समय र भाग्यले बाध्यतामा ढकेलेको हो तपाईं महान हुनुह्न्छ, तपाई महान भएर नै आफ्नो यथार्थ दुनियाँ को सामु लेख्न सक्नु भयो हजुरलाई नमन छ, 🙏 तर हजुरलाई मेरो ब्याक्त्त्ति गत तर्फ बाट भन्न चाहन्छु कृपया तपाईं को बैहिनिहरुको साहरा अनि भरोसा हो उनिहरु बाट टाढा नभैदिनु सिस, म पनि यहि इज्राएल मै छु तपाईं लाई भेट्ने इछ्या छ मेरो तर यहि ठाउँमा भए पनि कन्ट्याकको कुनै माध्यम भने छैन म संग😒 जहाँ रहे पनि खुशि भएर बस्नु होला, God bless u,😘
@basundhararai2897
@basundhararai2897 2 жыл бұрын
❤️❤️❤️🙏🙏🙏🙏
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
होनि है हजुर
@dipakbhai12
@dipakbhai12 2 жыл бұрын
कहां हुन्छ र सबैको भाग्य मा हजूर जस्तो एक छोरी दिदि पावने तो सरै महान हुन र साच्चै महान हुनू हुन्छ 😭😭👈
@sukrahanglingden5305
@sukrahanglingden5305 2 жыл бұрын
तपाईं खराब हैन महान हुनुहुन्छ । म धेरै रुए हजुर को कथा भित्र ।
@bijayabaral6966
@bijayabaral6966 2 жыл бұрын
जो यो कथाको पात्र दिदी हुनुहुन्छ, उहाँ जस्तो माहान महिलालाइ सलाम । यदि यो कथा सत्य हो भने यी दिदिको एउटा बैनिसग मेरो छोरको सम्बन्ध गास्न चाहान्छु।किनकी यी तीन जना नानिहरुको आमा बन्न मन लाग्यो। यो कथाकी दिदिले सम्पर्क गर्न सक्नुहुनेछ ।
@uniqueinternet8629
@uniqueinternet8629 2 жыл бұрын
हजुर को बिचार लाई उच्च कदर गर्दै! ती बहिनी को तर्फ बात मेरो हजुर हार्दिक नमन!
@NalrajBhattarai-qi8kt
@NalrajBhattarai-qi8kt Жыл бұрын
Kamala Ji Malai Facebook ma add garnu ma hurko friend banna channxu hajur mahan nari hunuhunxa plz❤😊
@NalrajBhattarai-qi8kt
@NalrajBhattarai-qi8kt Жыл бұрын
Good job❤😢🎉
@mainakarki2541
@mainakarki2541 2 жыл бұрын
तपाइँ महान दिदी हुनुहुन्छ विगतको दिनलाई बिर्सनि कोसिस गर्नु आमा बाबको भूमिका निभाउनु भयो आफू दुख भोगेर बाध्यता ले गरदा यो नसम्झनुस हजुरले बैनि हरुको भविष्य बनाई दिनु भयो भगवान सरह हुनुभयो आत्मा बिस्वास बधाउनु र अघि बढ्नु होला भगवान ले सबै देख्नि छन अतिनै मन रोयो यो हजुउको जिन्दगी को भोगाइ सुनेर ❤❤❤
@durgadurgadurgadurga7461
@durgadurgadurgadurga7461 2 жыл бұрын
ए भगवान् छोरी मान्छेको भाग्य रातिको 2 बजे सुन्दै छु अाखा अोभानु छैन अाशु रोक्न सकिन dear kalyan हजुरको कार्यक्रम मेरो साथि भयको छ जब हजुरको कार्यक्रम सुन्छु अनि मन बुझाएर निदाउन सक्छु एकदिन मनि हजुरलाई लेखेर पठाउनुछ dear kalyan 🙏❤️❤️
@Janaki_Thami
@Janaki_Thami 2 жыл бұрын
मेराे आँसु राेक्न।सकिन हजुर।साच्चिकै महान हुनुहुन्छ ।😭😭😭😭🙏🙏🙏
@sonicxl6142
@sonicxl6142 Жыл бұрын
कसम सुन्दा सुन्दै आँसु झरेको थाहा नै भएन सलाम छ दिदी हजूर लाई मन देखि नै समान छ हजुरलाई
@kabitatamang4754
@kabitatamang4754 Жыл бұрын
मकति रोये दिदि तपाइ को कथा सुनेर be strong sis god bless you कहिले पनि बहिनि हरु बाट टा डा जानि कुरा न गर्नु होला बिन्ति छ्🙏🙏😭😭😭😭🙏🙏
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
होनि है हजुर केभयो होला नि 😭😭😭😭😭😭😭
@user_rai_jetha
@user_rai_jetha 6 ай бұрын
यो कथा बाचन भएको २ बर्ष पछि सुन्ने मौका पाँए।🎉यी बहिनी कहाँ होलिन अहिले जान्न मन लाग्यो।यस्ता महान दिदीहरु दुनियाँमा बिरलै पाईन्छन।काठ्मान्डौंमा जे गरे पनि जीवनलाई इजरायल मोड्नु सकारात्मक ।
@NanuNanu-k3x
@NanuNanu-k3x 9 ай бұрын
कसरी सुनम यो कथा मन धर्केरा आयो❤❤❤
@shrezasunar175
@shrezasunar175 2 жыл бұрын
Appreciated you and your struggle for your sisters ❣️
@kumarirai6890
@kumarirai6890 5 ай бұрын
यस्ताे माहान दिदी सायद कसैकाे छैन हाेला याे सन्सारमा आफ्नाे जिन्दगि नै बलिदान दिने 😢
@dipakdhakal375
@dipakdhakal375 2 жыл бұрын
कथा सुन्दा सुन्दै आँसु बाट आँसु खसेको पत्तै भएन्😥😥 मेरो नि मन भित्र गुम्सिएको कथा बेथा हरु छ कसरी हजुर लाई पठाउन सकिन्छ होला😥😍
@shantarai158
@shantarai158 2 жыл бұрын
यो वास्तविक कथा सुनेर भावुक भए
@surendrasurendra383
@surendrasurendra383 2 жыл бұрын
खै कहाँबाट सुरुवात गरउ साच्चिकै यो कथाले धेरै म रूय रूदा रूदै कति खेर कथाहा सकियो थाहा भए न साच्चिकै उहाँ जस्तो महान नारि लाई समान्न गर्छु ।
@mangurung9209
@mangurung9209 2 жыл бұрын
Dherai khushi lagyo ek didi ko mahan bichar r kam
@yamgurung1367
@yamgurung1367 2 жыл бұрын
धेराई महान हुंनू हुदो रहेंछ दिदी हजूर तपाई को कथा सुनेरा ई मन र आखा बाटा आसू थम्मना सकियना
@shivrajbanshi3721
@shivrajbanshi3721 2 жыл бұрын
जिन्दगी भनेक एक चोटि पाईनछ आउदो दिनमा जिन्दगी रामज्ञ हो धेरै सुभकामन छ है हजुर
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 2 жыл бұрын
सबैले तपाईं जस्तो महान दिदी कहाँ भेटिन्छ र तपाईंको कथा सुन्दा सुन्दै रुदा रुदै सकियो दिदी,,हार नमान्नुस जिन्दगीमा कहाँ के के भोग्दै जानुपर्छ कहाँ गएर ठोकिनु पर्छ बाध्याता र बिबस्तता नै हुनाले हो!!
@arunkc2361
@arunkc2361 2 жыл бұрын
कुनै नराम्रेा काम गर्नु भएकेा छैन् तपाईले you are souc amazing person
@rinaadhikari1209
@rinaadhikari1209 2 жыл бұрын
यो कथा सुनेर आँसु नै रोकियन सिस तपाईं एउटि महान दिदी हुनुन्छ इज्रायल मा कुन ठाउमा हुनुन्छ होला म पनि इज्रायल मा नै छु पिर नगर्नुस सिस अहिले त याहा पहिला को भन्दा कमाइ राम्रो छ
@mirapaudel1927
@mirapaudel1927 2 жыл бұрын
कथा भनुम बिचरी सिस बेदन सुनेर मुटु फुटछ जस्तो भयो 😭😭😭😭धेरै रुये जिन्दगी सबैको एक कहाँ हुन्छ र
@mastedon6295
@mastedon6295 2 жыл бұрын
हजुर जस्तो दिदी सायद कमै मान्छे ले पाउँछन् हजुर टाढा हुनि कुरा न गर्नु पिलिज पढे लेखेका बहिनी हरुले हजुर को बाधेता लाई बुज्ने छन यदि हजुर ले बहिनी हरुलाइ छोड्नु भयो भने हजुरले गरेका दुख पीडा लाई बहिनी पसताप मानेछ छन किनकि हामिले गर्दा दिदी टाढिनु भयो भनेर यकदैमै आसु आयो हजुर को कथा ले हजुर लगाइत हजुर को बहिनी हरुलाइ भगबान ले रक्षा गरुन
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
होनि हजुर
@bajarangchaudhary660
@bajarangchaudhary660 2 жыл бұрын
तपाई को आवजले जिन्दगीमा धेरै हौसला बढाई दिन्छ धेरै धन्यवाद Dear karyan Dai
@royalrubin5315
@royalrubin5315 2 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺🌺
@basantapariyar1021
@basantapariyar1021 Жыл бұрын
Mero ta aashu nai rokiyan yo katha sunera hjr ta mahan hunuxa
@jumerochaudhary1179
@jumerochaudhary1179 2 жыл бұрын
केटा हु हजुर ।आखाबाट मात्रै आँसु नझरेको भित्र मन त धुरुरु रुन्छ्। तपाइको यो कथा सुनेर 🙏😭😭
@sunitabasnet2953
@sunitabasnet2953 Жыл бұрын
याे कथा सुनेर म केही बाेल्न सकिदिन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sumimeri
@sumimeri Жыл бұрын
Hajurko kathaa sunda sunda taha nai payna Aakha Bata aasu ayko nahe taha payna.mahan Didi lai marro salut xa hai.
@sushilabhattarai9299
@sushilabhattarai9299 2 жыл бұрын
आफ्नो सपना रहर भबिष्य उमेर सबैलाई तिलान्जलि दिएर आफ्ना बहिनिहरुलाइ आमाले भन्दा बडि माया र कर्तब्य पुरा गर्ने तपाई भगवान हुनुन्छ ॥ आफुले आफुलाइ इज्यत गर्नुहोस् तपाइ जस्तो दिदि अरबौमा एक हुन्छन् आफ्ना बैनिहरु सगैं बाकी जिवन खुशी खुशी बिताउनुहोस् है ॥
@shyammagar9028
@shyammagar9028 8 ай бұрын
कथा अरु काे भए पनि आफ्नो जस्तै लाग्दोरहेछ डियर जिन्दगी 😢😢😢
@महेन्द्रथापामगर
@महेन्द्रथापामगर 7 ай бұрын
यो कथा सुन्दा सुन्दै म त सारै बकानिए 😢😢😢😢😢
@gopalbudhathoki964
@gopalbudhathoki964 2 жыл бұрын
आसा गर्छु हजुर जस्तो दिदी सबै बहिनी ले पाऊन् हजुर मा‌हान हुनुहुन्छ दिदी 🙏
@mususv9674
@mususv9674 Жыл бұрын
मलाई पनि मेरो जिन्दगीको भोगाइ र मनमा गुम्सिएका अनेकौं पिडा चोटहरू बयान गर्नु मन छ हजु सम्म कसरी पुग्छ होला दादा भनिदिनुहोस् न 🙏
@ambikarai3300
@ambikarai3300 Жыл бұрын
यो कथा सुनेर म निशब्द भए god bless u बैनी 😘
@Prabal347
@Prabal347 2 жыл бұрын
दुनियाँले तपाईं लाई नराम्रो भन्छन् त्यो उनिहरुको problem हो , तपाईंको होईन , जे जहाँ हुनुहुन्छ खुसी रहनुहोस् !!
@bimalabista64
@bimalabista64 9 ай бұрын
बाध्यता हो बहिनी मन नखाउस धेरै बाहान दि हजुर त केहि सबध छैन मसँग डियार कल्याण जि 😢😢😢😢😢
@basuramchaudhary395
@basuramchaudhary395 2 жыл бұрын
दिदी म पनि यश कार्यक्रम को र दियर कल्याण दादाको आवाजको सेवा ग्राही हु खाली समय भयो कि यहि आवाज मार्फत हजारौ को कथाब्यथा सुन्ने गर्छु तर आज सम्म तपाईको जस्तो दुख पीडा अनि साहसी को जस्तो कहिल्यै सुनेन कसम , दिदी तपाईको कथाब्यथा सुन्दा र सकिदा यतिखेर रातको नेपाली समय २ .०० बजेको छ तपाईको कथाब्यथा मेरो कानमा पर्दा एक महिना बितिसकेको छ कथा अनुसार तपाईं यश दुनियामा हुनुहुन्छ या हुनुहुन्न थाछैन दिदी तपाईको यति दर्दनाथ कथाले म जस्तो केटा मान्छेले राती २ बजे म बिस्तारामा सुतेर रुदैछु भगवान कसम तर दिदी एउटा सानो अनुरोध पनि छ नेपालमा आउनुपर्छ तपाईं जे जति गल्ती भयो तपाईबाट साराका सारा माफि दिने लाईक छ अन्तमा जहाँ रहे पनि मेरो ब्यक्तिगत तर्फबाट सदा सुखी र खुसी रहनु भन्ने आसा राख्दै जानी नजानी सानो कमेन्टबाट अन्जान र अपरिचित भाइ ओझेल हुन्छु र दिदी म जिल्ला बाके खजुराको ईलाका प्रहरी कार्यालय बाट हो है ।
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
मन छोयो
@rajendraitfofficial9324
@rajendraitfofficial9324 2 жыл бұрын
हजुर जस्तो नारिलाइ मेरो हिर्दय देखिनै नमन🙏
@baldevbhatt1041
@baldevbhatt1041 Жыл бұрын
♥♥♥गलत हैन गलत सही त आफ्नो सोच मा निर्भर हो
@anxt-y
@anxt-y Жыл бұрын
आसु थाम्न गारो भयो यो कथा सुन्दा तपाईं बेस्या हैन एक महान नारि हुनुहुन्छ😢😢😢😢🙏🏻🙏🏻
@AmarAmar-pp8qq
@AmarAmar-pp8qq 2 жыл бұрын
कस्सम महान चेली दिदी लाई सम्मान छ मेरो आसु थम्मन सकिन पिलिज चेली बहिनी हरु संग टाढा हुने कुरा नगर्नु पिलिज
@dilipbhandari7955
@dilipbhandari7955 Жыл бұрын
अब यो कार्यक्रम बहिनीहरुले सुने भने थाहा त हुने नै भयो नि हजुर
@maxsintakala5128
@maxsintakala5128 2 жыл бұрын
wow 👌 lovely 😍 kasto aasu nai jharyo
@KalpanaSingh-lr5up
@KalpanaSingh-lr5up 2 жыл бұрын
कथा हरु धेरै सुनियो कहानी हरु पनि तर यो कथा सुन्दै गर्दा एक्कासि मन भक्कानिएर आयो कतिबेला आँखा बाट आँसु झरेछ थाहै भएन मान्छेलाई बाध्यता कस्तो हुन्छ त्यो भोग्ने ले मात्रै बुझेको हुन्छ मान्छे हरु रहरले शरीर बेच्छन आफ्नो जवानिको प्यास मेटाउन लाई शरीर बेच्छन् तपाईं केही गल्ती गर्नु भएको छैन दिदी तपाईं महान हुनुहुन्छ तपाईं जस्तो महान दिदि जन्म दिने आमा पनि त्यति महान बन्न सक्दैनन्
@NilamTanish
@NilamTanish Жыл бұрын
❤❤❤ vagyemani le mattra vetinxa yesto dd but yeuta kurale ajhai man vari vo npl aaudina baini haruba tadha janxu 😢😢😢testo hunu hunna yeti dherai sangharsa garepaxi yesari himmat harnu hunna 🙏🙏🙏
@santoshdahal7613
@santoshdahal7613 2 жыл бұрын
Be strong didi🙏🙏& love you dear kalyan 🥰🥰
@jayantmagar4993
@jayantmagar4993 2 жыл бұрын
सलुट छ महान दिदि को लागि 🙏🙏
@rambahadur2378
@rambahadur2378 2 жыл бұрын
Um
@shovasunuwar4449
@shovasunuwar4449 2 жыл бұрын
Be strong sis god bless you❤️
@samashireeghalan6949
@samashireeghalan6949 2 жыл бұрын
महान दिदी हो गलत सोच्छन होला गलत मान्छेले तर जुन बाध्यताले दोरायो त्यो गलत हैन😭😭😭😭😭
@Sanjita12414
@Sanjita12414 2 жыл бұрын
Dherai dohoryayera sune yo katha, jati sunyo uti runaman lagxa😭😭😭❤️💐
@Sayana_357
@Sayana_357 2 жыл бұрын
आशु आयो तर गर्बले छती चौड़ा भयो तपाईको बस्तबिक कथाले ।
@dilulama3982
@dilulama3982 2 жыл бұрын
Didi mo hajurko satya katha sunda sundai dhar dhari roye kati choti ta bakkaniera pani roye hajur lai dherai dherai maya ❤️❤️❤️ ani 🙏🙏🙏aba mo sanga hajurko lagi bayan garne kunai sabda nai xaina 😘😘😘dijju
@nov18huawei47
@nov18huawei47 2 жыл бұрын
म सधै नारी को सम्मान गर्छु यो हाम्रो बाध्यता हो 🙏🙏🙏
@sameepmagar9367
@sameepmagar9367 Жыл бұрын
Harek manxe le bachne at line xa dd tapai ko kata suner sachikie mero lagi nikie prena ra hausala banyo tapaiko katha
@uniqueinternet8629
@uniqueinternet8629 2 жыл бұрын
यो जिन्दगानी को दुख र भोगाइ कसै को सहज होलान कसै को असहज ! तर बहिनी को कथा ले भाबबिहल बनायो! परिस्थिति पनि कसै कसै लाई त कति अप्ठेरो भयर आइ दिन्छ! भगवान लाई पनि कहिले कहि गाली गर्नु मन लाग्छ! बहिनी हजुर धेरै साहसी हुनु हुन्छ ! कहिले आफू ले आफू लाई कम्जोर नसोच्नु ! दुइटा बहिनी को भग्या तपाको हात मा छ !उनिहरु को पनि तपाईं भन्दा अरु को नै छ र? तपाईं ले शरीर बेच्नु भो राम्रो कर्म को लागि बेच्नु भो! त्यसमा गलत केही गल्ती होइन! आखिर बिहे गरेर जानी महिलाले पनि गर्नी तेहि नै ! हजुर सहि हुनु हुन्छ! सप्पन्न घर का मिलेका जोडी ले आफ्ना सन्तान लाई त्यो थाउमा पुर्याउन उनिहरु लाई त कठिन हुन्छ !भने हजुर ले एक्लै दुइटा बहिनी को भबिस्य बनाइ दिनु भो! यो नै तपाइको जीवन को ठुलो उपलब्धी हो! अन्तमा तपाईं जहाँ हुनुहुन्छ जसरी रहनु हुन्छ ! खुसी साथ आफुलाइ मुल्यांकन गर्नुश आत्मग्लानी नगर्नुश! बाच्नु पर्छ सङ्हर्स गर्नु पर्छ! अरुको चोर्नु हुदैन अरु त सब गर्न लाई भगवान ले छुत दिनु भयको छ! stay happy healthy. An wish u best of luck. साथ मा कथा लाई जस्तको तस्तै बिगत लामो समय देखि बाचन गर्ने कल्याण गौतम जि लाई हार्दिक नमन!
@kalelimbu7586
@kalelimbu7586 2 жыл бұрын
😍😍😍😍😍😍😍😍😍😍😍😍 म निस्द भए हजुरलाइ सदै सम्मान छ मेरो मुटु बाट ❤️❤️❤️❤️❤️❤️❤️❤️
@gangashrestha8609
@gangashrestha8609 2 жыл бұрын
Great Didi besya hoina Didi badeyata ho k garna j Vaya pani
@dipendrasingh-dv2kk
@dipendrasingh-dv2kk Жыл бұрын
अब अरु केही साेच्नु पर्दैन बहिनी , बिहे गरेर बस्नुस् यही छ शुभकामना ।
@ParmilaRokaya-s2e
@ParmilaRokaya-s2e 9 ай бұрын
हजुर त भगवान हो ❤❤❤
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 62 МЛН
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 13 МЛН
शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
34:58
कथा-  अतृप्ति। Story by Vissmaya
19:06
VissmayaPoetry
Рет қаралды 2,2 М.
Routine of Lord Krishna || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:38
Manokranti Centre
Рет қаралды 38 М.
भन्न नसकेको प्रेम
26:37
Saigrace Official
Рет қаралды 138 М.
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 62 МЛН