बिहान ७ बजेको कान्तिपुर समाचार, २७ साउन २०८१ | Kantipur Samachar

  Рет қаралды 7,751

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

बिहान ७ बजेको कान्तिपुर समाचार, २७ साउन २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* सीटीइभीटीअन्तर्गतका ४५ शैक्षिक संस्थाले १२ वर्षपछि पाए प्रमाणपत्र तह सञ्चालनको अनुमति/ राजनीतिक दबाबमा अनुमति दिएको भन्दै शिक्षामन्त्रीको आलोचना ।
* एमालेसँग गठबन्धन गर्नुको औचित्य पुष्टि गर्न कांग्रेस केन्द्रीय सदस्यहरुको माग / प्रतिपक्षमा हुँदा उठाएका भ्रष्टाचारका मुद्दा टुंग्याउन नेतृत्वलाई दबाब ।
* इलामको रोङ गाउँपालिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन/ विद्यार्थी र अभिभावक उत्साहित/ विद्यालय अध्ययनपछि बचत रकम फिर्ता पाउने ।
* ब्राजिल विमान दुर्घटनामा मृत्यु भएकामध्ये ५० जनाको शव भेटियो/ ब्ल्याक बक्स पनि फेला/ खोजी र थप अनुसन्धान जारी ।
* पेरिस ओलम्पिकमा अमेरिकाले जित्यो महिला फुटबलमा पाँचौं पटक कीर्तिमानी स्वर्ण/ पहिलो पटक स्वर्ण जित्नबाट चुकेको ब्राजिल १-० गोलअन्तरले पराजित ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 4
@user-xx3zn5is5e
@user-xx3zn5is5e Ай бұрын
Regular from Tokha 11 Ktm.
@balramking5630
@balramking5630 Ай бұрын
अहिलेको गृहमन्त्री ले के हेरिरहेको छ नदिनाला दोहन हुदाँ। रबि लामीछाने भएको भए कान्तिपुरले ठुलो ठुलो हेडलाइन बनाउथ्यो।।
@dipakkarki761
@dipakkarki761 Ай бұрын
😍
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 120 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
Apple peeling hack
00:37
_vector_
Рет қаралды 91 МЛН
India: of God and Men | Deadliest Journeys
48:09
Best Documentary
Рет қаралды 615 М.
Kolkata Doctor Case
32:57
Nitish Rajput
Рет қаралды 10 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 120 МЛН