चीनसँग ऋण लिदाँ समस्या परेको देशहरुको नालीबेली - NEWS24 TV

  Рет қаралды 11,199

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 81
@rashtrapahilo
@rashtrapahilo 3 күн бұрын
अमेरिकी ऋण र MCC सम्झौता ठिक, IMF, विश्व बैंक, एडिबी आदि बाट लिएको ऋण ठिक भन्ने यो आतंककारी मिडिया चिन र रसिय संगको जतिसुकै राम्रो सम्झौता पनि खराब देख्नु नलो होइन । किनकि नेपालका ९९.९९% मिडिया र पत्रकार पश्चिमा र अमेरिकी जासुस हुन् ।
@PleaseSubscribeMeNow
@PleaseSubscribeMeNow 2 күн бұрын
ऋणदर महङ्गो छ! सहकारीको ऋण लिएर नतिरे जस्तो होईन! चीनसँग ऋण लिनु भनेकाे! ऋणभार थप्ने तर ऋण तिर्ने स्रोत खोई? त्यसैले ऋण लिन डराउनु पर्छ! नेताको काम घुस/कमिसन हजम गर्ने हो आखिर ऋणको भार त जनता र देशलाई पर्ने हो! कर सर्वसाधारण जनताले गर्नुपर्ने हो!
@SimanSuresh
@SimanSuresh 3 күн бұрын
यस्ता पात समचार हरु सुनिँदैन,,,नेपालको 90 प्रतिशत रिण पश्चिमाहरु संग छ,,,यसबारे समचार बनाउने हैसियत छ दलालहरु?
@KailashKoiral
@KailashKoiral 2 күн бұрын
कस्को कति खाएर समाचार बनाएको ? नाफा हुने प्रतिफल दिने आयोजना मा ऋण लिन पऱ्यो । हम्बनटोटा बन्दरगाह अहिले व्यस्त र नाफा गर्दैछ
@dayaramkatuwal1670
@dayaramkatuwal1670 3 күн бұрын
media सबै अमेरिकी हरुले किनिसके चीन विश्व मा आर्थिक रूपम महसक्ति भैसकेको छ चीन को अर्थतन्त्र बिना अमेरिकी चोर हरु बाच्नु सक्दैनन् हाम्रो झोले पत्रकार एम्बेस्सी गयो भत्ता थाप्यो अनि चीन विरुद्ध खनियो
@suraj0107makar
@suraj0107makar 3 күн бұрын
Indian reen le thaliyeka desh haru ko details pani dunu paryo
@tulbahadurlama9254
@tulbahadurlama9254 2 күн бұрын
Jab sppe kura thaha xa bhane new idea le kam grnu prxa
@Zerox_7680
@Zerox_7680 3 күн бұрын
ऋण आफैंमा अभिशाप होइन, ऋण लिएको पैसालाई के मा र कसरी खर्च गरेर त्यसबाट लाभ लिने भन्ने कुरा हो । ऋण नलिइकन धनी भएका देशहरू संसारमा कति छन पत्रकार महोदय ?? पत्रकार भनाउँदा पार्टीका झोलेहरुको समाचारकाे हेडलाईन देखेर पनि दया लागेर आउछ।
@roshanagrawal4913
@roshanagrawal4913 3 күн бұрын
अझ पनि चिनकाे नामसुनदा धेरैलाई माया लागछ 😅
@cbbist3704
@cbbist3704 2 күн бұрын
यो भ्रम फैलायर आफ्नो मालिक को नुन को सोझो गर्ने समाचार हो । 2- 10% भयको चिन ले होकि 90% अमेरिकी युरोपेली को ऋण ले दुनिया दुबेको ? आजका दिन सम्म दुनियामा कस्को रजगज छ ?
@knowledgeviewgift
@knowledgeviewgift 2 күн бұрын
चिनियाँ हरु जस्ताे मेहनती विश्व मा काेहि छैनन्, चिन ले 300बर्ष लाग्ने परियाेजना मात्र 3 बर्ष मा पुरा गरेकाे छ, अनि का अरु ले सक्छ त परियाेजना सहि छ स्व उक्त देश काे policey गलत छ , BRI ठिक छ
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 2 күн бұрын
♥️♥️♥️RUSSIA ♥️♥️♥️CHINA🇳🇵🇳🇵🇳🇵
@TulbahadurHaujali
@TulbahadurHaujali Күн бұрын
Rin liyer Thula Thula hydropower power banaye pachi chin lai nai bijuli becher Pani rin tirna sakinch rin liyer aafno parti kamrmchari aadilai Paisa batiyo vane dubinch
@TulbahadurHaujali
@TulbahadurHaujali Күн бұрын
Janata Pani chalakh hun ati aabssekch
@alexkep7635
@alexkep7635 Күн бұрын
फेक न्युज
@ThapastationeryNepal
@ThapastationeryNepal 2 күн бұрын
आर्थिक स्रोत कम आय भएको देश /ब्याक्ती ले ऋण लिनु भनेको बर्बाद हुनु हो।
@prakashprakashrai6288
@prakashprakashrai6288 2 күн бұрын
भ्रष्ट नेता भएको देशमा जतिन‌‌ै सौलियत मा ऋण लिए पनि देश डुब्छ राम्रो नेता भएको देशमा तिनै बि आर आई कै कारण देशको अर्थतन्त्र राम्रो बनाउदै लगेको छ
@bibek2748
@bibek2748 2 күн бұрын
नेपाल ले हाल को बाट कति ऋण लिएको छ। कस्ले कति ऋण दिदा कस्तो सर्त राखेका छन। अनि हजुरको प्यारो अमेरिका सित ऋण लिदा किन ऋणको सर्त एम सि सि लाइ सार्वभौम नेपालको संविधान भन्दा माथी राखेर संसदले पास गरेको? तेह्र कडोर कमिसन दिएर लिएको रिण अनुदान पछि दलाली ले दलाल गरेर २० कडोर किन पुर्याएको । तपाइलाइ थाहा छ ऋण दिनेले आसामीको भलो सोचेर दिएको हुदैन तर ऋणको ब्याज खानु एउटा सिध्यान्त हो । ऋणिको घरवार वा बढेको छोरी ताकेर ऋण दिनु लिनु अपराध हो। एम सि सि ले नेपालको भुमिलाइ आफ्नो हातमा लिएर अमेरो सेना राख्ने मनसाय ले ऋण दिएको र पापि नेताले संसदबाटै मातृ भुमि बेचेको हुदा यसको बिषयमा नबोल्ने र नलेख्ने मेडिया पापि हुन। यस जन्ममा नसके पनि अर्को जन्ममा ति पापिहरू को हात खुट्टा बाँधेर तातो तेल मा जनताले चोपल्ने छन हाल नेपालमा
@dependralamichhane4727
@dependralamichhane4727 2 күн бұрын
सरकार चलाउने गतीलो नभएको देश जस्तै हाम्रो नेपाल पनि गनिन्छ।
@KesharBahadur-v7m
@KesharBahadur-v7m 2 күн бұрын
Jun desh ma bhastacha hunchha tyo desh ma astai hunchha
@sarjankadayat9685
@sarjankadayat9685 3 күн бұрын
९०% ऋण पश्चिमी र अमेरिकी हरु काे काे ऋण छ बिश्वमा जति लाई चिनले ऋण दिएकाेछ चिनकाे 2 देखि 10% सम्म छ।चिनले कसरि ति देश डुवाउन्छ।
@Meefire-fk7pq
@Meefire-fk7pq 2 күн бұрын
Great chine
@sureshkhatik4627
@sureshkhatik4627 2 күн бұрын
नेपालले कुन कुन देशबाट कति ऋण लिएको छ कति बर्षको लागि सबै विस्तृत रुपमा समाचार बनाउनुहोस् न।
@ghimirejee7971
@ghimirejee7971 2 күн бұрын
जर्ज स्वोरोजको आँची खाएर भुक्ने मिडियाहरु भ्रम छर्छौ ? 🎉😂
@dharmendrakewat4756
@dharmendrakewat4756 3 күн бұрын
Bri ghatak xa
@BadalTiwari-c1x
@BadalTiwari-c1x 2 күн бұрын
Teto bau USA ra European union ra India le free ma dinxa ho sala hawa news chup sala
@netrachhetri9116
@netrachhetri9116 2 күн бұрын
अमेरिकी देशको ऋणले थलिएका छैनन
@puspashrestha-ks2jg
@puspashrestha-ks2jg 2 күн бұрын
यो समाचार लेख्न कति पैसा पयो होला यो मिडियाले किन कि धेरै देशमा चीनको भन्दा अमेरिकी ऋण धेरै छ यस्ता हावा फैलाउन मिडियाको समाचार सुन्न नै हामी मूर्ख
@budgettravelsandtourspltd8985
@budgettravelsandtourspltd8985 2 күн бұрын
China ko rin less than 1% ma matra lina sakinxa.
@SRajbanC
@SRajbanC 2 күн бұрын
USAको world बैक र IMF ले गरिब देशलाई सजिलै रिन दिएको भये किन जान्थ्यौँ अर्को माहा शक्ति सँग रिन लिन। अर्को तिर माहा शक्ति china बाट रिन लियो भने USAले केहि महिनामै सरकार ढाल्ने छ किनकी USAचम्चाको कमी छैन यहाँ ......
@yograjkhadka2697
@yograjkhadka2697 2 күн бұрын
चीन बिरोधि मोडिया
@MagarGeer
@MagarGeer 2 күн бұрын
Rin lai kasri upayog garne vanne ma var parxa??
@ashokthapa7555
@ashokthapa7555 2 күн бұрын
ए बाबा समाचारको बिष्लेषण कम से कम यथार्थपरक त हुनुपर्यो नि , हावामा बोल्ने ? भष्ट्रचारी सरकार भएको देश ऋणले टाट पल्टिएको हो तर देशको लागी भनेर ऋण लिएका कुनै देश टाट पल्टिएको वा ऋणमा डुबेको कतै सुनिएको छ ? समाचार बिष्लेषण गर्दा पश्चिमा आँखा र दिमागले गर्न छोड , यथार्थमा आओ । पश्चिमाको‌ हण्डी केही समय मीठो होला , विश्व मानचित्र र त्यस भित्रको बास्तविकता अलि टर्रो तर दीर्घकालीन हुन्छ।
@manojparajuli6826
@manojparajuli6826 2 күн бұрын
Yo list ma aba Nepal....😢
@Tarabdrgm
@Tarabdrgm 2 күн бұрын
BRi बिरोध गर्नेहरु अमेरिका र भारतका दलाल हो
@kesarsingghishing7600
@kesarsingghishing7600 2 күн бұрын
नमस्कार
@MamtaThakuri-q4v
@MamtaThakuri-q4v 2 күн бұрын
Yo news lekhna bharatiya dhoti ra America sang Kati paisa khaye kaa xan hola😢
@prabinsinghs7194
@prabinsinghs7194 3 күн бұрын
Hamro desh ka Kai BRI ko naam Le kai mahan neta haru Lai paisa Lina matrai aauxa ...😢
@RajuNiraula-r6v
@RajuNiraula-r6v 3 күн бұрын
मैले नबुजेको कुरा सन्सार भरी रिन दिने पैसा कतिछ होला।
@gopisunar2765
@gopisunar2765 3 күн бұрын
kalo congress ko godi midia
@RamKumarwaiba-u9l
@RamKumarwaiba-u9l 2 күн бұрын
Angrej le tiri dinchh hola😂🎉
@purushottamsapkota7174
@purushottamsapkota7174 2 күн бұрын
पश्चिमा प्रस्त मिडिया हो यो। अमेरिका को आची खाएको मिडिआ
@ganesh2414
@ganesh2414 2 күн бұрын
Paschima pixlaggu dollar khayara paschima ko badae chade kura nagarekai ramro .mcc ka dalal haru .
@SudhaYadav-l6y
@SudhaYadav-l6y 2 күн бұрын
😢😢
@rajsunar7953
@rajsunar7953 2 күн бұрын
Chin le rin dinxa phiri naramro din dikhauxa.
@Dusk_hunter
@Dusk_hunter 2 күн бұрын
Bhrastachari le desh chalaya pach world bank batai Rin liye Pani dubcha. Brazil, s.africa le ta china sanga business garera desh bikash gari rakhe KO cha. News media Pani kukur jasto cha. Bideshi KO bagadar.
@saritathapa-y5v
@saritathapa-y5v 2 күн бұрын
Nepal ka neta le pani desh Bechiraheka chan janta ta beche beche aba desh pani narahne bho
@tanmyjha
@tanmyjha 3 күн бұрын
Rin linu Vanda pahle bichar garnu par6.
@RaviKant-fz3ho
@RaviKant-fz3ho 3 күн бұрын
रिन कस्तो हुन्छ भन्ने कुरा श्रीलंका र पाकिस्तानलाई हेर्दा हुन्छ। खाली emotional भएर मात्र हुदैन।
@bhimalrai8919
@bhimalrai8919 2 күн бұрын
गुगल सर्च गर्नु होस श्रीलन्का र पाइस्तान कुन देश को रिण बढी छ?
@ShreeGurung-v7v
@ShreeGurung-v7v 11 сағат бұрын
Nepal ko leader ta chor ho ke china sanga loan lene
@thetruereligion6455
@thetruereligion6455 2 күн бұрын
Jun din desh dubxa balla thah hunxa. Jhole haru lie
@laxmidhukuchhu1504
@laxmidhukuchhu1504 3 күн бұрын
सही हो i
@jasnarayanrai9998
@jasnarayanrai9998 2 күн бұрын
यो आतङ्ककारी मिडिया
@khembadu3128
@khembadu3128 2 күн бұрын
Nepal xain ra yo ma samal
@NirmalTamang-ep3zc
@NirmalTamang-ep3zc 3 күн бұрын
chuplag mula hawa kura garxa Indian meadia. Jay bri
@KumarGurung-v3h
@KumarGurung-v3h 2 күн бұрын
Yo paschimako media ho
@kabirtamang4452
@kabirtamang4452 2 күн бұрын
तिमीहरूको बुद्वी
@littlewonder8641
@littlewonder8641 3 күн бұрын
Dherai desh lai dubayeko chha.
@amiramirrai653
@amiramirrai653 2 күн бұрын
Aaba Nepal pani hola tespaxi😅😅
@dsworld8270
@dsworld8270 3 күн бұрын
12 bhai le boleko
@TilakBahadurGurung-o8y
@TilakBahadurGurung-o8y 3 күн бұрын
Kura sahi ho
I thought one thing and the truth is something else 😂
00:34
عائلة ابو رعد Abo Raad family
Рет қаралды 16 МЛН
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 13 МЛН
Creative Justice at the Checkout: Bananas and Eggs Showdown #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 36 МЛН
Power of Millet and Visualization || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:08
I thought one thing and the truth is something else 😂
00:34
عائلة ابو رعد Abo Raad family
Рет қаралды 16 МЛН