दाङ्गमा श्रीमानले आफ्नै श्रीमतीलाइ सि ध्याए ,कसको विश्वास गर्नु खै अब,प्रतक्ष्यदर्शी मिडियामा dang

  Рет қаралды 75,484

Umanga TV

Umanga TV

Күн бұрын

Пікірлер: 91
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
हैन सबै जानाले कुरा नबुजि कन केटिको गल्ती देखाइ राख्नु भको छ श्रीमतीले उसको श्रीमान अरु आईमाई सङ निर्ब्रत्र भएर कलमा भेटेकोले अब बुडाबुडिमा झगडा भयो अनि श्रीमानले श्रीमतीलाई काटेको धेरैले किन नबुझी श्रीमतीको गल्ती देखाउनु भाको छ
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo 3 күн бұрын
Aafno budi aru k ta saga nangai vayera video call garxa vane na katera k full mala layera suwagat garxa ta j garo thik garo vanxu ,
@salyanonlinetv3473
@salyanonlinetv3473 4 күн бұрын
जे जसरी यो घटना घटेपनी मिर्तक पत्ती हार्दिक श्रद्धाञ्जली
@lekhanathSharma
@lekhanathSharma 2 күн бұрын
आईमाईलाई छोडेपनी पैसा देउ ।सङ्गबसेपनी पैसादेउ । आईमाई ले छोड्छु भनेपनी पैसादेउ जिन्दगी भरी कमायेको र आफ्नोपैतृक सम्पत्ती सबैदेउ । देशकोकानुन
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
सबै ठाउमा छोरीको मात्र गल्ती हुदैन छोराको पनि हुन्छ कसैले ज्यानमारेको छ कतिले कुरा नबुझीकन राम्रो गरो मारेर भन्छ्न कसैको ज्यान लिने अधिकार कसैलाइ पनि छैन अहिले यो कलियुगमा येस्तै घटना हरु हेर्न सुन्न पाइन्छ
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo 3 күн бұрын
Ho Kasai ko jiyan line adhikar Kasai Lai pany xoina Tara aafno budi aru saga nangai hune adhikar pany ta xoina , aafno budi aru saga nangai hunxa aru saga gare ko dekhxa vane Kun xora manxe le xodxa
@SumanKhadka-d4l
@SumanKhadka-d4l Күн бұрын
@@DhanDhan-ml5uo budi nangai bhako hain budo chai vayer testo nagarnu vanda testo vako ho
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo Күн бұрын
@@SumanKhadka-d4l a hora vane paxi budo chai po nangai vako ho tesko pany katera kukur Lai dinu parxa ni , ki Kasai le na dekhne gari garnu parxa , bajiya mora Lai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@SumanKhadka-d4l
@SumanKhadka-d4l Күн бұрын
@DhanDhan-ml5uo honi aba budi sanga basdaina thiyo chuta chutai room ma basthiye re disturb hunxa vanera suru palta dekhda pani testo nagaru bhanda ladai garthiyo re ani arko palta dekhda kateko re
@bambahadurrai3572
@bambahadurrai3572 3 күн бұрын
जुनसुकै कारणले भएपनि अर्काको ज्यान मार्ने ठूलो अपराध हो ।ज्यनमारा लाई बदला लिन मृत्यु दण्ड को कानुन ल्यउनु जरुरी छ । नत्र यस्तो अपराध बृद्धी भै रहनेछ मान्छेलाई कुनबेला कस्ले के गर्छ था हुदैन मान्छे को काल मान्छे नै भएर आउँछ बिकालमा मर्नु उचित हुन्छ र ? ।
@rokamagarprakash4056
@rokamagarprakash4056 4 күн бұрын
पहिले डिभोस दिएर अर्को केटा सगं गर केटी हो नत्र सबैको हालत यस्तै हुनसक्छ।
@maleklink6910
@maleklink6910 3 сағат бұрын
हाम्रो दाङमा किन यस्तो हुदैन छ 😭
@bibastiruwa5431
@bibastiruwa5431 4 күн бұрын
नेपाल मा आज भोलि मानछे मारने धेरै देखिनछ नेपाल मा फासिको सजा हुनुपरछ हैन भने दिनै मानछेले यसरि मारिरहनेछन नेपाल सरकार को धयान जावस 😂
@yambahadur8334
@yambahadur8334 4 күн бұрын
K ko nepal ma biswoko Dhani desh America mani dindinoi hatya hingsa hunxa
@homprasadGmr
@homprasadGmr 3 күн бұрын
यथार्थ कुरा ।
@AshmitaBomjan
@AshmitaBomjan 4 күн бұрын
होइन हामी छोरी मान्छेलाई जे गरे नी नहुनी आफू अरु संग लागेनी हामी छोरी नै मर्नु पर्ने अनी आफ्नो श्रीमान अरूसँग सम्बन्ध राखेको प्रमाण देख्दानी हामी छोरीले नै मर्नु पर्ने आखिर किन हामी सुरछित छैन 😢😢😢
@madanbhattarai4488
@madanbhattarai4488 3 күн бұрын
जय पुरुष
@saritathapa748
@saritathapa748 4 күн бұрын
मारेर सफल हुँदैन छोडेर बस्नुस बस्न नसके गरिखान सकिन्छ हातखुट्टा हुदा हुँदै ।त्यो बुढोलाई खुट्टा भाचेर चिरफार गरेर नुन चुक खुर्सानी घसेर सिस्नु लगाएर चिसो पानी मा राख्नुपर्छ बल्ल थाहा। हुनेथियो
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo 3 күн бұрын
Yo ghanta ma xori manxe ko comment herda bachau ko kura xa jiyan marako kura xa Tara kohi xori manxe video call ma aru k ta saga bolxa garxa vane j garo thikai garo jasto lakxa aru saga lagne Lai astai garnu parxa , Mero pany budi xs bahini xa aru saga nangai basxa vane j garo thik garo
@Shreekrishna-19
@Shreekrishna-19 4 күн бұрын
हे पत्रकार दाजु हत्यारालाई फासिको सजाय दिनुपर्छ भन्ने आबाज उठाउन हाम्रा नेपाल का पापि सरकार का मोरो कानुन हुनुपर्छ सउदिअरब जस्तो फासि अनि बल्ल यो घटना हुदैन का मोरो तो पापि तो पापिलाई बुटामा बाढेर जिम्दै आगो लाउनु पाउनुपर्छ माईतिले
@premxetriThapa
@premxetriThapa 3 күн бұрын
सहि गरेछ यस्तो हर्कत आइमाई लाइ
@मसानेकेटो
@मसानेकेटो 3 күн бұрын
दाङ मा खाली यस्तै मात्र घटना घट्ने रहेछ
@basudevsharma9949
@basudevsharma9949 4 күн бұрын
चरित्र हिन धाेकेबाज काे सजाय तेहिहाे
@PunKalpana-v6n
@PunKalpana-v6n 4 күн бұрын
bujher bol muji ktsang lager aafai mareko ho vaniraxa muji
@ManuRaskoti
@ManuRaskoti 4 күн бұрын
Your right 👍
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 күн бұрын
दु:खद ! 😢😢😢😢😢 घर परिवार र समाजमा यस्ता खालका घटना हुनुलाई सबैले गम्भीर रुपमा लिनुपर्छ । विशेष गरि पति र पत्नी बीचमा वैवाहिक सम्बन्धलाई बडाे ईमान्तारिताका साथ निभाउनुपर्छ । पति र पत्नी बीचमा सामान्य खटपट हुनुलाई सामान्य नै मानिन्छ । तर हिंसामा नै परिनत हुने गरि पति र पत्नी बीचमा यस्ता खालका घटना घट्नु दु:खद र निन्दनीय नै हाे । श्रीमान र श्रीमती बीचमा सुमधुर सम्बन्ध कायम राख्ने कुराहरुलाई हरपल बढावा दिईरहनुपर्ने हुन्छ । परस्त्री र परपुरुष गमन पारवारिक, सामाजिक, धार्मिक र कानूनी र सबै रुपा अपराध र अमानवीय कार्य भएकाले हरेक व्यक्ति सचेत भै बच्नुपर्ने हुन्छ । रीस, आवेग, प्रेम, घृणा, द्वेश लगायतका संवेगहरुलाई व्यवस्थापन गर्नुपर्छ । मन र समाजभित्रबाट उत्पन्न अन्तर घुलित भावनात्मक असर र समस्याहरुलाई मनाेसामाजिक मनाेविमर्शकाे माध्यमबाट हल गर्ने कुरामा हरेक व्यक्ति, परिवार, समाज र स्थानीय सरकारले ध्यान दिनुपर्छ र निवारणकाे भूमिकामा टेवा दिनुपर्छ । हरेक विद्यालय र समाजिक संस्थाहरुमा जीवन उपयाेगी शिक्षालाई गम्भिरताका साथ लागू गर्नुपर्छ, जसबाट मानिसहरुले दीर्घकालिन रुपमा आफ्ना संवेगहरुलाई व्यवस्थापन गर्न र अरुलाई संवेग नियन्त्रणका लागि मद्दत पुर्याउन सकिन्छ । बालबालिका, किशाेर किशाेरी, युवा र अभिभावक सबै जना हरेक परिस्थितिमा सचेत भै एकले अर्कालाई सहयाेगीकाे भूमिका निर्वाहका निम्ति अगाडि बढ्नु पर्छ । परिवार र समाजमा सुमधुर सम्बन्ध स्थापित गर्न र शान्तिलाई टेवा दिनकाे लागि उपरयुक्त कुराहरुमा सबैले ध्यान दिन सक्याैं भने स्वत: हाम्राे ज्ञान, साेच र व्यवहारमा परिवर्तन आई परिवार र समाजमा शान्तिप्रिय र ईमान्दार भै जिउन सकिन्छ । घटनाबाट पिडामा हुनु भएकाे परिवार र आफन्तरुप्रति समवेदना छ । धैर्यधारण गर्ने शक्ति र शाहस मिलाेस भन्ने कामना छ ।
@Cristiano555-v2x
@Cristiano555-v2x 3 күн бұрын
अरु सङ लागेको होला सायद 😅😮
@unishakatuwal9221
@unishakatuwal9221 3 күн бұрын
अबत मोबाइल खोलेर हेर्नपनिडरलाग्छ कैले राम्रोकुरासुन्नपाईदैन के भकोहोके हाम्रोनेपालिसमाजमा सबैबिबेकहिनहुदैगकाछन🤔 मार्नेर मर्नेमात्रखबर आउछ 😭😭
@karandhami3629
@karandhami3629 4 күн бұрын
Good job
@ManojGharti-y2q
@ManojGharti-y2q 4 күн бұрын
Right❤thik
@sumantasatyal4204
@sumantasatyal4204 3 күн бұрын
सबैलाई सधबुध्हि देउ ।
@jeevanpandeytanahun.8628
@jeevanpandeytanahun.8628 3 күн бұрын
हार्दिक श्रध्दान्जली 😢😢
@minyba4134
@minyba4134 3 күн бұрын
ठिकै गरेछ अ।फ्नो श्रीम।न हुँदा पनि अर्को ल।ग्ने सहि गरेछ त्यो केट।ले
@HariSenehang
@HariSenehang 4 күн бұрын
Jyan mara Papi haru lai phasi ko sajaye dinai parne ho tara hamro Nepal niyam kanun phitalo vayera yesto ghatna ghatatu chha 😊
@indrakhatri1990
@indrakhatri1990 4 күн бұрын
so sad
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 3 күн бұрын
Kathi.bichara.jingi.yastsiho.bharkasiko.hudainayar❤❤❤
@SapanaShahi-hz2cm
@SapanaShahi-hz2cm 4 күн бұрын
यस्ता भिडियो ठाँउ ठाउँ सेर गर्नु पर्छ कतिले काट्नु छ काट हो बुढिले बूढो काट्ने कि बुढोले बुढी चलिराखोस कोकोले कोकोलाई काट्नु छ काट हो ज्वानौ
@lokgurung7325
@lokgurung7325 4 күн бұрын
Rest in peace
@JasudaAle
@JasudaAle 4 күн бұрын
जे गर्‍यो ठिक गर्‍यो केटा ले त्यस्तो भालुनी लाई त यस्तै गर्नुपर्छ आफ्नो बुढो घरमा हुदाहुदै परपुरुष संग नाङ्गै भिडियो कल गरेर बस्ने लाई ठिक गर्‍यो केटालाई बधाई छ👍️👍️👍️
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
कुरा बुझेर लेख्नु होला बुढिले बुडालाइ अरु केटी सङ भिडियो कल गरेको देखेपछी बुडाले मारेको हो
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
आफ्नो बुडाले नाङो अब्स्था मा कल गरेको देखेपछी त झगडा भयो तै हो
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
बुढा नाङ्गै अरुकेटि सङ बोलेको बुढिले भेटाएकाे भनेको छ के केटिलाई नराम्रो भनेको ​@@SumanKhadka-d4l
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
@@godbrotheryt-ij3hd मैले त भन्या छैन है बुडाको गल्ती छ धेरै जसोले केटिको गल्ती बनेर गाली गरेकोले हो है
@AashaRai-x5z
@AashaRai-x5z 4 күн бұрын
Dukhat khabar hardik sadanjali 😢😢apradhi lai kada vanda kada sajai hos😡😡
@shivarimal8011
@shivarimal8011 4 күн бұрын
नाठो सङग मोजमसती गरेको परिणाम हो यो।
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
को खाते हो त्यो मार्ने ज्यान मारा ले नाङै भयर अरु आइमाई सङ बोलेको बुढीले भेताएको भनेको छ नबुझी नबोल खाते
@lekhanathSharma
@lekhanathSharma 2 күн бұрын
नाठोसङ्ग मोजपनिगर्ने अनि छोड्नुपर्दा लोग्नेको सर्वश्व सम्पत्तिपनी आईमाईले लैजाने । पुरुशको पक्ष्यमा कुनै कानुन छैन ।
@udendukpa9641
@udendukpa9641 3 күн бұрын
Aatma Bhatkinxa hola Bichara😢 ko ....Nyai pawnuparxa
@bishamkarki1709
@bishamkarki1709 4 күн бұрын
ठीके ग्रेछ
@dineshthapa2477
@dineshthapa2477 4 күн бұрын
Right 👍 thik garexa good
@SHYAMUKC-c9m
@SHYAMUKC-c9m 4 күн бұрын
😳Rakxes narpichas u aafai arki aaimai sanga sutne ani budhile Dekhi bhanera ultai Marne madarchut k garyo Ramro Boka Randole😠sas hunjel jelmai sados?
@BirenMgr-fw9tz
@BirenMgr-fw9tz Күн бұрын
Kati sajilo marxa yo sarkar mare paxi testai ho fasi hudaina bhat khulayera palxa thu thu thu thu rip sarkar
@laxurana6961
@laxurana6961 4 күн бұрын
Yeha comment haru kati le keti lai nai dosh dekhairako xa Hoina ramro sanga news na herikana na bujhikana kati xitto aamai lai dosh dina hatar hunxa vanye buda le arko keti sanga nangai vayera kura video call gareko dekhera budi le jhagda garda budi lai mareko xa tara kati le kurai na bujhikana comment garirako xa thik garyo vandai k vanne aba
@ParuLimbu-q4e
@ParuLimbu-q4e 3 күн бұрын
NPL baser Kam xain vaneko yoi raixa tri arkako Budi lane aarkako Budo lane budale Budi katne Marne kho yo sab 😊😊😊😮😮😮
@basundhararana1551
@basundhararana1551 3 күн бұрын
Ab..kaliyoug ma...buda ko. Pani. Biswash. Vayen!????- aaphani. Jiban sangi ko biswash. Navaye. Paxi....ab sansar ma. Ke holaa?????
@YanishThapa
@YanishThapa 2 күн бұрын
Jati kate jati mare pani aru sanga palkana xoddainan aaimai
@ruddvan9239
@ruddvan9239 4 күн бұрын
😢😢😢😢😢
@SanjinaGautam-q6m
@SanjinaGautam-q6m 3 күн бұрын
K ho ysto kp ko ranasasn maa hattya hensa badyko badyaix ta
@sushilasalami8755
@sushilasalami8755 3 күн бұрын
🥲🥲🥲🥲
@NitaMagar-y9q
@NitaMagar-y9q 4 күн бұрын
😢
@mayapradhan8371
@mayapradhan8371 4 күн бұрын
Ka hudaixa ho yo sanser ma omg pap la varakoxa yo sanser😢😢
@deepaadhikari6505
@deepaadhikari6505 4 күн бұрын
Phitalo kanun Kai Karan yesto ghatana ghatirahancha Nepal ma,Kada Sajaya hunai parcha.
@KhesmanTamang
@KhesmanTamang 4 күн бұрын
ठिक गर्यो केटा ले आफ्नो बुढा हुदा हुदै अर्को केटा सग नाङै भिडियो गर्ने लाई
@reshamthapa2746
@reshamthapa2746 4 күн бұрын
त मुला ले कुरा बुझेर कमेट गर
@QwQ-u6s
@QwQ-u6s 4 күн бұрын
कुरा बुझेर बोल्नु पर्यो केटा चाहि केटी सग लागेर बुढी लाइ मारेको हो ।
@kkumari9333
@kkumari9333 4 күн бұрын
bujayra bolnu kitela hoin kitala arko aimai sanga vediyo coll garayko daykhna budela ho
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
के को ठिक गर्यो हो नबुझी नबोल जाठा बुढि हाेईन बुढा हाे अरु सङ लागेको
@anjana248
@anjana248 4 күн бұрын
aba nepal ma fasiko sajay nahunda sam yastae ghatana ghati rahanxan😢
@hamphakami2752
@hamphakami2752 4 күн бұрын
अरू संग बोल्नेलाई डीक गरेछ
@SunitaTamang-e3k
@SunitaTamang-e3k 2 күн бұрын
teslai ni tesari nai marnu parxa
@sangitaghale1138
@sangitaghale1138 4 күн бұрын
no maari ful maalaa lagai dinu parne ho 🙏🙏🙏
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
फुलमाला किन लगाउनु परो र बुडालाइ अरु आइमे सङ नागै कल गरेको देख्दा के गर्नु झगडा भयो बुडा काटयो
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
किन त सङ बोलेको थियो र नाङ्गै बुढि मार्दा खुसि हुने
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
@@godbrotheryt-ij3hd तपाइले मलाइ भन्नू भा हो मैले त कमेन्ट मा अरुले लेखेको त्यस को रिप्लाई देको हो किन भने धेरैले केटिको गलती भनेर गाली गरेको छ त्यो भर
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
@SumanKhadka-d4l hoena sangitGhale lai vanna khojeko tara...
@SumanKhadka-d4l
@SumanKhadka-d4l 4 күн бұрын
@godbrotheryt-ij3hd ok maile ta malai vannu vako hola jasto lago thank you😍😍😍😍😍
@pramilathapa7929
@pramilathapa7929 4 күн бұрын
Thuiya raxesh teslaini tesaigari marnuparne
@romanupreti5751
@romanupreti5751 4 күн бұрын
Arko sanga salkeki raixan ke vetiyo chapkai deo ramrai gariyo jsto lai testei auto chalayra paleko raixa ramrai ho ati ko xoro manxe hunu parxa
@godbrotheryt-ij3hd
@godbrotheryt-ij3hd 4 күн бұрын
राम्रो सङ भिडियो हेर खाते बुढा अरु सङ लागेको भनेको छ
@subashgoutamsubashg0utam835
@subashgoutamsubashg0utam835 4 күн бұрын
Arka ko budi lana lai pani yasai garnu parxa
@yambahadur8334
@yambahadur8334 4 күн бұрын
Tesai budabudi le kaha vaneko hor kasailai ni lakhetnu tar na vetnu ho tesaile harer ghatna haru aabesh le hune garxa so tesaile galti koi kasaiko ni huna sakxa tar thanda dimag le kam garnu hola
@DohaQatar-f2o
@DohaQatar-f2o 3 күн бұрын
Dang ma chor daka hattiyara poile rande valu jati kati raxan basta raxan
@tankaprasadoli9786
@tankaprasadoli9786 4 күн бұрын
Afai Gatti garne ani Aafai yesto garne ,esta lai kadha bhanda kada sajaye dinu paxa
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН