Eklo Simala | New Nepali Lok Geet 2077 by Sunita Budha Chhetri | Basanta Thapa ft Susmita & Samir

  Рет қаралды 3,802,965

Basanta Thapa

Basanta Thapa

Күн бұрын

After the grand success of “Saya ko Guna”, Basanta Thapa officially presents yet another beautiful new Nepali Lok Ekal Geet, “Eklo Simala / एक्लो सिमल" by Sunita Budha Chhetri.
सुपरहिट गीत एक्लो सिमल" अब तपाईंको मोबाइलको रिंगटोनको रूपमा उपलब्ध छ!
CRBT नम्बर 0845597 NTC
PRBT नम्बर:70273961 NCELL
यसलाई आफ्नो रिंगटोन बनाउनको लागि तल दिइएको नम्बरमा SMS पठाउनुहोस्:
CRBT: Type `CRBT 0845597` र पठाउनुहोस् 1455 मा
PRBT: Type `PRBT 70273961` र पठाउनुहोस् 17211मा
एक्लो सिमल-आज सं (सम्म)टिमल्यौ अझै टिमल (अल्मल्याउनु वा पर्खन लगाउनु)
१)मलाई भुल्ने पायौकी सुविधा
परेका छौ मायालु दुविधा ..
२)भयो आयु मायाको अल्प
खोजेपछि मायाकै बिकल्प..
३)पर्नु रैछ बिचैमा अलपत्र
लुकी लुकी सार्दा नि वेलपत्र ..
४)कलम सके उसकै नाम लेखेर
जस्ले मुखै हेर्दैन देखेर..
५)काट्न थाल्यो नेटो
बोक्दा बोक्दै आंसी र खुर्पेटो ..
Abhyash Digital Presents “Eklo Simala / एक्लो सिमल” by Sunita Budha Chhetri ft. Susmita Bhandari and Samir Malla
About the song:-
The new Nepali Lok song, “Eklo Simala / एक्लो सिमल’ is a typical, solo, song on which artist is trying to “express his/her complaints to their love”. Penned by Navaraj Panta and composed by Basanta Thapa, the song was brought into life by Sunita Budha Chhetri’s most-loved vocal.
Moreover, here in the song, the singer has expressed a list of complaints (gunaaso) with her love or spouse, that he had taken her for granted. In other words, she felt so avoided and hence the song proceeds. For more info, do listen the full song and SHARE if possible. :)
Timestamps:-
2:30
4:50
5:58
#EkloSimala #BasantaThapa #SunitaBudhaChhetri
🎵 Audio Crew
=================================================
Vocal:- Sunita Budha Chhetri
Lyrics:- Navaraj Panta
Music:- Basanta Thapa
Sanahi :- Ishwor Singh
Sarangi:- Samir Gaayak
Recording/Mixing/Mastering/Arrangement:- Taranath Acharya
Studio:- Digitalstar Pvt. Ltd., Pokhara
==============================================
📹 Video Crew
==============================================
Casts:- Susmita Bhandari / Samir Malla
Direction:- Basanta Thapa
Camera:- Binod Khadka
Drone:- Rajan KC
Edit:- Amrit Chapagain
Post-Production:- Janata Digital Films Pvt. Ltd.
Shooting Location:- Harichaur, SardaaKhet, Galkot, Baglung
Technical Assistance by Khim Bahadur Chhetri [Ghumante]
===============================================
Special Thanks
Bishnu Bom Malla
Bishnu Kumari Malla
Rupa Malla
Shree Krishna Malla
Renu Malla
Bijay Bom Malla
Radha Malla
Manoj Karki
==============================================
You can email us at abhyasdigital@gmail.com or inbox on our official Facebook page directly.
==============================================
Please like, share, and leave your thoughts via comments. For more music videos, do subscribe Basanta Thapa KZbin Channel, if you haven't already.
Do join here if you really love NEPALI LOK BHAAKA
" / 755105535063034 "
==============================================
Social Media Links
Like us on Facebook:- “ / singerbasant. . ”
Follow us on Instagram:- “ / basanta.tha. . ”
Follow us on Twitter:- “ / thapa123basanta”
Check us on Linked In:- “ / basanta-t. .
© & ℗ Abhyash Digital Pvt. Ltd. 2020 All Rights Reserved.
NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
Happy Dashain in advance. :)
-Thank you!

Пікірлер: 1 300
@IshworSinghMusic
@IshworSinghMusic 4 жыл бұрын
आहा महिले पनि केहि. भूमिका निरभा गरेको छु यो मिठो गीत सबैले माया गर्दिनु होला
@BikramPariyarOfficial
@BikramPariyarOfficial 4 жыл бұрын
अर्को एउटा मन छुने गीत🙏🙏🙏
@Rameshsarthak
@Rameshsarthak 4 жыл бұрын
आदरणीय दाइ नबराज पन्तले सबैभन्दा पहिला कलम चलाएको गित,"एक्लो सिमल "धेरै समयको पर्खाई पछि आज बल्ल हेर्न पाईयो, सफलताको शुभकामना सम्पुर्ण टिमलाई❣️❣️
@pradiprodan
@pradiprodan 3 жыл бұрын
यो गित आएपछि दिनहुँ सुनिरहेको छु थाहा छैन कहिले मेटिन्छ प्यास !! सलाम नवराज दाइ वसन्त जि सलाम सुनिता जि लाई😍😍 र सम्पुर्ण टिमलाई
@basantathapa
@basantathapa 3 жыл бұрын
धन्यबाद प्रदिप जि 💓🙏💓
@karanshahu789
@karanshahu789 4 жыл бұрын
एक्लो सिम्लो बोलको गीत असाध्यै राम्रो छ ।सुनिता बूढाको स्वरमा रहेको गीत खोजी खोजी हेर्ने गर्छु ।बसन्त थापाको त बर्णन गरेर साध्यै छैन । बधाइ छ सम्पूर्ण टिमलाई ।
@Rameshghartimagar113
@Rameshghartimagar113 4 жыл бұрын
अत्यन्तै मीठो मौलिक लोक गित बधाइ छ सबै युनिट लाई
@khempun8259
@khempun8259 4 жыл бұрын
मित्र द्वय नबाराज पन्त बसन्त थापा अनि सुनिता बहिनिलाइ शुभकामना !!
@pradiprodan
@pradiprodan 4 жыл бұрын
एक्लो सिमल आहा शब्द,स्वर सङ्गीत सलाम यहाँहरुमा
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
धेरै मिठो स्वर तेस्तै नै मिठो शब्द धेरै मिठो राम्रो गित सुनिता जि लाई धेरै धेरै बधाई छ ल अजै धेरै सफलताको कामना गर्द्छु ?लम्जुङ देखि
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
@@basantathapa सर भिडियो मा सुनिता जि लाई देखाउनु भकोभए जति राम्रो हुने थियोे नि धेरै भन्दा धेरै ले चिन्नु हुने थियो नि मिठो शब्दमा मिठो स्वर ?
@laxmiprasad3236
@laxmiprasad3236 3 жыл бұрын
सुनिता बुढा को स्वर र दोहोरी मन पराउने कति छौ यो च्यानलमा!!
@kamaljyoti2890
@kamaljyoti2890 4 жыл бұрын
धेरै प्रतीक्षा पछि यो गीतको भिडियो आएछ सुन्न र हेर्न पाइयो खुसी लाग्यो सफलताको धेरै धेरै शुभकामना ।
@laxmibhusal5300
@laxmibhusal5300 4 жыл бұрын
Wow my best sunita.. क्या sweet voice xa.. बधाई छ सम्पुर्ण टिमलाई।
@KPKUSARI
@KPKUSARI 4 жыл бұрын
सुमधुर स्वर मौलिक शब्द रचना साथै उत्कृष्ट भिडियो बनेको रहेछ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@lokendramahar2860
@lokendramahar2860 4 жыл бұрын
आहा स्वर किन्नरि सुनिता sister को कति कति मिठो स्वर 👍👍💕💕
@santoshsubedi7641
@santoshsubedi7641 4 жыл бұрын
अत्यन्तै मार्मिक वसन्त थापाको फ्यान जति यता हाजिर हौं ।।
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@madhavghimire8006
@madhavghimire8006 4 жыл бұрын
Git Ramro Xa hajur Safaltako Shuvkamana
@suryadoha9419
@suryadoha9419 4 жыл бұрын
Fan daju ko
@khimrajsubedi5300
@khimrajsubedi5300 3 жыл бұрын
@@suryadoha9419 mnnmn nm
@manojgharti9896
@manojgharti9896 4 жыл бұрын
निकै नै मन छुने मार्मिक गित छ तपाई हाम्रै सुर्खेती चेली सुनिता बि सि को बधाई छ सम्पुर्ण टिमलाई🙏🙏
@chandraprakashghimire4336
@chandraprakashghimire4336 4 жыл бұрын
सार्है मार्मिक गित 😍😍😍 केटाको जबाफमा (वसन्त थापाको स्वरमा) भाग २ चाहियो दाजु 😍
@kdchannelkdchannel
@kdchannelkdchannel 4 жыл бұрын
अहिले को जमाना मा यस्तो गित सुन्न पाउनु अति राम्रो धन्नेबाद यो टिमलाई म त्यस्तो जान्ने त होईन संङ्गित मा तर बाजा मा कम्जोरि लाग्यो
@succelchhetri6762
@succelchhetri6762 4 жыл бұрын
हाम्रो बाग्लुङगे वसन्त थापा दाजु को नामै काफी छ। सफलता को शुभकामना।।
@usererric2521
@usererric2521 3 жыл бұрын
Ke ko baglunge singo nepal ko basanta thapa ho best of luck
@succelchhetri6762
@succelchhetri6762 3 жыл бұрын
@@usererric2521 ho ho
@HamroOnlineKhabar
@HamroOnlineKhabar 4 жыл бұрын
सुनिता दिदिको फ्यान जति यता हाजिर हुनु होला
@kamalsenthakuri2529
@kamalsenthakuri2529 4 жыл бұрын
मिठाे स्वोरको धानी सुनिता बुढा क्षेत्रि सधै प्रगति देख्न पाईयाेस, बसन्त थापा सम्मानित सदावहार उत्कृष्ट कलाकार
@BirahiKarki
@BirahiKarki 4 жыл бұрын
आहा कति मिठो गित बसन्त भाइ मलाइ पनि भाइको लय मा यस्तै गीत गाउनी मन भयो !
@tekrajgurung6027
@tekrajgurung6027 4 жыл бұрын
टिक टोकमा सुनेर प्रतीक्षामा बस्ने हरु यता आउनुस वाह अति नै मार्मिक गित मन छुयो💕💕
@Deepak_Sumadhur
@Deepak_Sumadhur 4 жыл бұрын
म पनि पर्खाईमा थिए बड्डौ
@dammaroli9914
@dammaroli9914 4 жыл бұрын
me
@anilmanandhar4044
@anilmanandhar4044 4 жыл бұрын
TikTokmahalnun
@tekrajgurung6027
@tekrajgurung6027 4 жыл бұрын
@@Deepak_Sumadhur fb ko inbox ma aaun ho bro k ho achel kata ho..
@Susma-uh6hl
@Susma-uh6hl 4 жыл бұрын
@@dammaroli9914t.p. p.0.
@durgeshkarkiofficial5393
@durgeshkarkiofficial5393 4 жыл бұрын
औधि मन परेको गीत❤️🎼
@kbgurung9681
@kbgurung9681 4 жыл бұрын
आहा अत्यन्तै मौलिकताले भरियको गित हेर्न पाइयो । छायांकन पनि गल्कोत तिरै गर्नु भारैछ राम्रो लाग्यो। सफलताको शुभकामना ।
@tekrajchhtri1555
@tekrajchhtri1555 4 жыл бұрын
कति राम्रो गित भिडियो बनेको छ अल टिम लाई बधाई छ सुनिता जि अझै सफल चुनुहोल हो हजुरलाई धेरैभन्दा धेरै बधाई छ
@bishwoitihaas9593
@bishwoitihaas9593 4 жыл бұрын
निकै प्रतीक्षा गरेको थिए यो गितको । बधाई छ वसन्त थापा सर नवराज दाजी सुनिता दिदी ।
@dhrubakhadka6994
@dhrubakhadka6994 4 жыл бұрын
यो लयमा सुनिता बहिनीको हृदय छुने स्वर निखारियको छ। तपाईको यो क्षेत्रले सगरमाथा चुम्न सकोस, हार्दिक शुभकामना।
@manjugaire4262
@manjugaire4262 4 жыл бұрын
आहा सुनीता वैनी को स्वर मा दम छ कती मीठो गाएको होर आहा वैनी प्रगति का पाइला सधै अघी वढुन💕💕
@madansingh5828
@madansingh5828 2 жыл бұрын
0990
@TodayNewsNepali100
@TodayNewsNepali100 4 жыл бұрын
साह्रै राम्रो मौलिक गित बधाई छ अादरर्णिय दाजु वसन्त थापा नवराज पन्त र सुनिता बुढाक्षेत्रि लाई
@RS2Entertainment
@RS2Entertainment 4 жыл бұрын
आहा बसन्त दाइ को गित संगीत मा दिएको योगदान अतुलनीय छ करोड क्लब को शुभकामना छ हजुर लाइ
@rajeshbarali
@rajeshbarali 4 жыл бұрын
Nice song sir m Europa dhekhi herai chuu sir hjur ko yo vedio malaie ekdam man paryo sir
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
एक्लो सिमल, आज सम्म टिमलेउ अझै टिमल! सुनिता बि सि को स्वर ,यतिमिठो सृजनाको लागि धेरै धन्यवाद वसन्त थापा सर।
@subashdhungana7872
@subashdhungana7872 4 жыл бұрын
Timal vaneko k ho k
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
@@subashdhungana7872 पर्खाउनु,आलटाल गर्नु
@dhanhitang4470
@dhanhitang4470 4 жыл бұрын
Sarai ramro chha sunita ji
@dipendrakc1994
@dipendrakc1994 4 жыл бұрын
बहुत प्रतीक्षा को गित सफलता को करोडौं शुभकामना सम्पूर्ण टिमलाई 🌹🌹🌹
@BuzzNepal
@BuzzNepal 3 жыл бұрын
मन छुने गीत बनेको छ। Keep it up.
@mg.pareeyar
@mg.pareeyar 4 жыл бұрын
सुनिता जि ! तपाईंको स्वरको म धेरै फिदा छु र पछिल्लो समय मलाई मन पर्ने गायिका सुनिता बिसि love u so much .
@Adiptadip
@Adiptadip 3 жыл бұрын
वाह एकदमै राम्रो लाग्यो।। सफलता को शुभकामना।।
@vijayrana174
@vijayrana174 4 жыл бұрын
साह्रै मिठो कर्णप्रीय आवाज सुनिता जि बधाई ।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 4 жыл бұрын
सर्वो उत्कृष्ट वाह कति सुन्दर शव्द उस्तै मिठो स्वर 😍😍😍😍😍😍😍😍
@pitambaracharya
@pitambaracharya 3 жыл бұрын
अबको लोक संगीतको माहोल रंगिन बनाउने जिम्मा सुनिता बुढा जि को हो जस्तो लाम्छ साह्रै मीठो गाउने उनको स्वर सुनेपछी बिश्नु माझीको स्वर पनि खल्लो लाग्न थाल्यो
@startamu3098
@startamu3098 3 жыл бұрын
अति मिठो स्वर की धनि बहिनी सुनिता बिसी को मार्मिक गीत ।heart touching song
@dhrubakhadka6994
@dhrubakhadka6994 4 жыл бұрын
सुनाती जी को साँगितिक यात्रा सगरमाथा जस्तो उव्च होस् हार्दिक शुभकामना।
@broo620
@broo620 3 жыл бұрын
सुनिता बुढा क्षेत्री को स्वर दामी छ अनि शब्द लय बबाल छ सुनिता बुढा ज्यू लाई पर्गती को सुभकामना
@narendrathapa2022
@narendrathapa2022 4 жыл бұрын
गित एकदमै राम्रो लाग्यो जति सुन्यो उति सुन्न मन लाग्यो तर सुनिता जि पनि क्यामरा अघि देखिएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो मेरो बिचारमा स्वर वाव छ
@sangarshakc12
@sangarshakc12 3 жыл бұрын
अति सुमधुर सोर कि रानी सुनिता बि सि 💓💓असाध्यै राम्रो गित 😍पुर्ण सफलताको कामना !
@gopaloli1452
@gopaloli1452 4 жыл бұрын
आहा कति राम्रो गित सुनिता जि
@santiacharya8113
@santiacharya8113 4 жыл бұрын
Aaha mihto sor
@milanpun3503
@milanpun3503 4 жыл бұрын
आहा कति मीठो गित 👏👏
@mirlung-8631
@mirlung-8631 4 жыл бұрын
सुनिता बुढा लाई तारिफ नगरी हुन्न यो गीत सुनेपछि, बसन्त र नवराज दाई त सधैं उत्कृष्ट हुनुहुन्छ।
@बद्रीरिल्लीघले
@बद्रीरिल्लीघले Жыл бұрын
वाउ मीठो प्रस्तुती राम्रो लाग्यो आगामी दिनहरुमा पनि यस्तो मार्मिक प्र्स्तुतीहरु सुन्न पाइयोस् बधाई छ सम्पुर्ण लाई
@mayathapa1102
@mayathapa1102 4 жыл бұрын
Lovely voice Sunita ji ko 👌❣️ Dherai mitho geet,,10 din bat yo geet ko intjarma thiyo aaj ball sunn payo purai,, Sunita ji lai dherai dherai badhai xa 👏👏 or dherai Safaltako kamna gardaxu 🙏🙏 nice video,, marmik xa,, form India
@abinashkarki8217
@abinashkarki8217 4 жыл бұрын
कस्म मनैदेखी भन्दा शब्द त राम्रो हो नै झन लय यस्तो छ कि चस्स मननै घोच्ने आवाजलाई पनि सलाम सुनिता जि सुर्खेती हो नि त पायो भने फाड्छ ✌✌✊✊
@bhairavsunarimgr7660
@bhairavsunarimgr7660 4 жыл бұрын
कुनै बेलाको यद दिलायो । सुनिताको स्वार सुनीरहु जस्तो छ।
@dhanthapa634
@dhanthapa634 3 жыл бұрын
यो गीत को आवाज सुने पछि मुटु को धडकन नै automatic change हुन्छ ।बैनी को आवाज को जति प्रशन्सा गरे नि कमि नै हुन्छ। बैनी लगायत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना ।
@nayanghale8428
@nayanghale8428 4 жыл бұрын
बल्ला सुन्न पायो यति को दिन को प्रतीक्षा पछि आजा । गित सरै राम्रो बनेको छ।
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@gokarnabhattarai2092
@gokarnabhattarai2092 4 жыл бұрын
यस्तो मौलिक अनि मार्मिक शब्दहरु संकलन गरि सर्वोत्कृष्ट गीत रचना गर्ने रचनाकार, संगित भर्ने संगितकार र जति पटक सुने पनि धित नै नमर्ने उस्तै कर्णप्रिय स्वरकी धनी सुनिता जी लगायत सम्पूर्ण श्रष्टाहरू प्रति हार्दिक नमन्, गीतका शब्द अनि कर्णप्रिय स्वर मेरो मन, मुटु अनि मस्तिष्कमा रहन सफल भयो, सम्पूर्ण टिमलाई अंझै सफलताको लागि शुभकामना ।
@nawarajkharel
@nawarajkharel 4 жыл бұрын
आहा कति राम्रो गित जति सुने पनि सुनु सुनु लागने १00 चोटि सुने होला धन्यवाद सम्पुर्ण कलाकारहरूले गरेको सृजना लाई।
@kalibahadur4689
@kalibahadur4689 4 жыл бұрын
अाहा कति मिठाे स्वर सुनिता बुढा क्षेत्री जिकाे अझै प्रगति हुँदै जाअाेस अग्रिम शुभकामना 👌👌❤️❤️💘💘🌻❤️👌
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
धेरै मिठो स्वर धेरै मिठो गित मनै छोयो
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@motikhadka7
@motikhadka7 3 жыл бұрын
Nice song
@shankar7064
@shankar7064 4 жыл бұрын
मर्मिक एबम सान्दर्भिक ,,,सस्कार र सास्कृती बोकेको गीत।।धेरै धेरै राम्रो छ,,,
@bhimbisufanclub8787
@bhimbisufanclub8787 4 жыл бұрын
गीत सुनेर नतमस्तक भए म 👌👌👌👌👏👏सुनिता ज्यु को आवाज दामी छ 🎁🎁🎁
@mahendrakc929
@mahendrakc929 3 жыл бұрын
सुनिता बुढा क्षेत्री को स्वर सुनेर म कति रुन्छु बिदेसमा सुनिता बहिनीको प्रगती देख्न चाहन्छु बसन्त जीकात प्रशंसा गरेर कमी हुन्छ बधाई छ दुबैजनालाई
@umananda9324
@umananda9324 4 жыл бұрын
गीत लाइ सुनिताको स्वोरले पुरै न्याय दियको छ तर कुलेन्द्र्को अभाब देखियो ।
@ishworpanday1181
@ishworpanday1181 4 жыл бұрын
सुनिता जिको स्वरले मनै छोयो।सुनी रहौ जस्तो ।लय र गित पनि सारै राम्रो।
@prakashgaihre2901
@prakashgaihre2901 4 жыл бұрын
गितकाे बयान गर्ने खुपि मसंग छैन तर भिडियाेमा केही नपुगेकाे जस्तो देखियाे बसन्त दाजु ।
@purnimaghartimagar8482
@purnimaghartimagar8482 4 жыл бұрын
राम्रो छ सुनिता जि बधाई छ 👍️👍️👍️👍️👌👌👌👌भिदियाे मन पर्याे 👌👌👌👌
@nishanlamichhane6654
@nishanlamichhane6654 4 жыл бұрын
Hamro mauliktha jhalkauna tune ra atyantai gahiro ra maan xuna sabda haru ko samisradh. Loved it.
@anilmanandhar4044
@anilmanandhar4044 4 жыл бұрын
T
@binodthapa7536
@binodthapa7536 4 жыл бұрын
एकदमै राम्रो छ बसन्त दाजु हजुर ले सिर्जना गर्नभयको हर गित हरु मर्मस्पर्शी हुन्छन् ।।। क्या बबाल छ अन्तिममा हजुर को अावाज वाउ
@baraltravels1
@baraltravels1 4 жыл бұрын
Finally waiting is over❣️❣️ Congratulations basanta thapa sir and all team members .
@chitrabhanugiri6142
@chitrabhanugiri6142 3 жыл бұрын
मार्मिक अनि सान्दर्भिक गीत..! अागामि दिनहरु मा अझै प्रगतिको कामना ... sisters .......!!!😍😍
@KeepItSimple7377
@KeepItSimple7377 4 жыл бұрын
हजुर ( बसन्त थापा ) र रेशम निर्दोश को आवाजमा सुन्नलाई हतार भै सक्यो ।
@ajaysoni5079
@ajaysoni5079 3 жыл бұрын
अति नै मौलिक अनि मार्मिक गित एउटा गाउँ पाखा लाई समेटेर बनाउनु हुने अग्रज हरु लाई मेरो सलाम। र यति मिठो स्वर ले त मेरो मन नै धर्कायो। कस्तो कहाँ कहाँ पुगे जस्तो लाग्यो तर यो गाउनी चै सुनिता बुढा भनिएको छ हेर्दा सुनिता बिसि पनि उस्तै देख्छु कुरो के हो अलि कन्फ्युज मा परे के एउटै हो कि कसो हो ??
@durgeshthapa5404
@durgeshthapa5404 4 жыл бұрын
वा वा वा म निसब्दा भए सबै भन्दा पहिले त बसन्त दाजु लाई धन्यवाद छ यति मिठो गित संकलन गर्नुभयको मा अब हजुर को आवाज मै सुन्ना मन छ
@dpkmahara2792
@dpkmahara2792 4 жыл бұрын
Ramro x song saftako subkaman whole team lae❤️❤️❤️
@dipakkc9264
@dipakkc9264 3 жыл бұрын
अन्तर्वाता हेरे पछि यो एकल गीत हेर्न र सुन्न पाइयो सारै राम्रो मन छुने रहेछ शब्द र स्वर दुबै सारै मिठो छ शुभकामन सुनिता बसन्त जि।
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 4 жыл бұрын
सुनिता मेडम स्वर कति मिठो हो के Best of luck sunita Ji
@chinmayatimilsina3285
@chinmayatimilsina3285 4 жыл бұрын
Sarai metho sor sunita je ko
@gaurasunar6754
@gaurasunar6754 3 жыл бұрын
1111w2
@kapilbhai5945
@kapilbhai5945 2 жыл бұрын
गीत सुन्दासुन्दै मुटुमा हान्यो श्वर शब्द लय ले भावुक बनायो आशु थामिएन सनिता जी हजुर अनि हजुरको कोकिल कन्ठ प्रति उच्च समान छ
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 жыл бұрын
नमस्कार म मकवानपुरको थाहा नगरपालिकाशकोट बाट,एक्लो सिमल गित भिडियो बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो👌🌷👌🎵👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷👌🌷
@purnimaghartimagar8482
@purnimaghartimagar8482 4 жыл бұрын
सुनिता जि अाफेैले अभिनय गरेकाे भय झनै राम्रो हुन्थाे हाेला
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 2 ай бұрын
संसार कि स्वर कि धनि सुनिता बैनि को मार्मिक गीतले मन छोयो र यस्ता स्वरका गहना लाई नेपाल सरकार ले प्रथमिकता र ठूलो ठूलो पुरस्कार ले सम्मानित गरोस मेरो कामना छ।
@sparrow4055
@sparrow4055 4 жыл бұрын
Sarai ramro git❤️❤️safaltako suvakamana
@mahendragc274
@mahendragc274 Жыл бұрын
धेरै धेरै मिठो छ❤❤
@keshabkunwar
@keshabkunwar 4 жыл бұрын
best of luck दाइ ! basanta thapa @ navaraj panta @sunita budha Chhetri & all team
@manakariranapal1560
@manakariranapal1560 3 жыл бұрын
अाहा कस्तो राम्रो गित मन परो मलाई त 💕💕💕💕💕💕
@pitamthapa1580
@pitamthapa1580 4 жыл бұрын
basanta daju ra resham nirdosh vaiko aawaaja dherai raamro yo git maa best of luck
@pappun.7860
@pappun.7860 4 жыл бұрын
Basanta sirko ta kurai nagarau resham nirdos sirko pani sorma ta jadunai xa jeans vocalma uhalai rakhda yekdam better hunxa
@dipsonpangeni5063
@dipsonpangeni5063 4 жыл бұрын
अति मार्मिक गीत मनै छोयो😍😍😍🙏🙏🙏
@ReshamKshetri
@ReshamKshetri 4 жыл бұрын
गीत राम्रो छ भिडियो अलि भएन। अनि यो गीत को बीचमा संवाद जोड्नु ठिक हुँदैन। गीत सुनेको मजा आउँदैन। गीतमा सबै कुरा हाउभाउ र गीत ले नै बुझ्नु पर्छ ।
@santoshmahar1211
@santoshmahar1211 4 жыл бұрын
सुनिता दिदी स्वार कति राम्रो 🙏🙏💕💕✊✊✊हजुरको जय होस
@romanxyz9059
@romanxyz9059 4 жыл бұрын
बसन्त दाजु को फ्यान जति यता लाईक गरौ 🙏🙏🙏🙏
@roshanhamal7428
@roshanhamal7428 4 жыл бұрын
धरै राम्रो लाग्यो बधाई यवम सफलताको शुभकामना सम्पूर्ण टीम लाई।
@KAMALBIST77
@KAMALBIST77 4 жыл бұрын
Basantha thapa दाई को sor धेरै match garne raxa aali dheri gaideko bhaya aajhai ramro hunthyo
@rishibhusal5365
@rishibhusal5365 3 жыл бұрын
साह्रै मिठो छ अझ स्वरमा निखारपन आओस् शुभकामना सुनिता जी
@sureshrawal5823
@sureshrawal5823 4 жыл бұрын
1st view
@puransapkota3668
@puransapkota3668 4 жыл бұрын
आहै साह्रै मीठो गित बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️
@uhibibashdeepak311
@uhibibashdeepak311 4 жыл бұрын
❤️❤️❤️❤️❤️❤️👈 Congratulations to the entire team for listening to this heart touching song
@balbahadurthapa2429
@balbahadurthapa2429 4 жыл бұрын
एकदमै मार्मिक एकदमै मौलिक,एक्लो सिमल ।संगीत संयोजनमा बसन्त दाईको त के कुरा गराइ भोर, खोट लाउने कहि कतै ठाऊ छैन । सुनिता जीको श्वरको मिठास पनि तेत्तिकै बेजोड छ । अनि नवराज दाइ कति हो का लेख्न सकेको पनि अब त एक्लो सिमललाइ सहरा खोज्नी पनि त होला नि 🤗🤗🤗🥰🥰🥰
@AbcAbc-zu8cz
@AbcAbc-zu8cz 4 жыл бұрын
ati sundar sabda ani sunita ji ko voice jhanai mitho ahha sunirham jasto xa geet basanta sir le gaunu vako vya jhnai ramro huni thiyo hjr ko voice ati man porxa molae
@nirojgiri2855
@nirojgiri2855 4 жыл бұрын
मेरो सारै मन पर्ने गायक बसन्त थापा लाई बधाई दिन चाहन्छु।गाएकी सुनिता को त एकदमै मिठो स्वर को त के कुरा गर्नुर।दुवै लाई बधाई तथा सफलताको शुभकामना।मौलिक गीत लाई फेरी पनि बजार मा सुन्न पाइयोस् ।
@nimrajbasnet2699
@nimrajbasnet2699 4 жыл бұрын
Wow nic song bashant thapa dai ko fan kati yata 🙏🙏🙏
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@shisirtimalsina8068
@shisirtimalsina8068 4 жыл бұрын
अाहा सर्बप्रथम यश गितका सर्जक संगितकार अादरणिय बसन्त थापा प्रति हार्दिक नमन अागामि दिनमा पनि यस्तै यस्तै प्रस्तुति हेरिरहन र सुनिरहन पाउ🙏🙏🙏
@simtalilaxman1237
@simtalilaxman1237 4 жыл бұрын
Supop songs.. i like your voice sunita .. best of luck all team
@basantathapa
@basantathapa 4 жыл бұрын
धन्यवाद! SHARE गरेर सहयोग गर्दिनु होला है :)
@simtalilaxman1237
@simtalilaxman1237 4 жыл бұрын
@@basantathapa huss dada..
@dirghabc1857
@dirghabc1857 4 жыл бұрын
स्वर र गीतको शब्द दुबै राम्रो छ। गायिकाको उज्वल भविष्यको कामना।
@dhalendraghimire8115
@dhalendraghimire8115 4 жыл бұрын
आहा नवराजल dai kate metho man xune geet
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 2 ай бұрын
म सुनिता दिदी को ठूलो शुभचिन्तक हु । आई लव this voice.😊
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 6 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 59 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,2 МЛН
Pharki Aaune Chhain
10:31
Anish Dawadi - Topic
Рет қаралды 7 М.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 6 МЛН