बिहे गर्छु भन्दै लाखौं ठगी अर्कै सङ बिहे गर्ने प्रेमी ले मुद्दा हाल्ने धम्कि दिएपछी पर्यो चर्काचर्की

  Рет қаралды 326,221

Good tv

Good tv

Күн бұрын

बिहे गर्छु भन्दै लाखौं ठगी अर्कै सङ बिहे गर्ने प्रेमी ले मुद्दा हाल्ने धम्कि दिएपछी पर्यो चर्काचर्की
Host:Ganga lama
Guest:man maya bishwokarma
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv#man_maya_bishwokarma#arjun_kumar_ale_magar

Пікірлер: 725
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb Жыл бұрын
भन्छन नि राडिलाइ लिन्छु नभन्नु जोगिलाइ दिन्छु नभन्नु एउटा श्रीमान गुमाएकी महिला लाई कसैले बिहे गर्छु भनेर आस देखाउछ भने जल्लाइ पनि आस लागिहाल्छ यो केटाको ठूलो गल्ती हो एस्लाइ छोड्नु हुदैन गङ्गा मेडम यो केटा बाट पूरा पैसा असुलेर एस्लाइ जेल कोच्नु पर्छ महिलाको कुनै गल्ती छैन एउटा बिदुवा महिलाको फाइदा उठाएको हो
@ruththakuri281
@ruththakuri281 Жыл бұрын
right
@pramishlama1617
@pramishlama1617 Жыл бұрын
good हो यार
@limbunembang111
@limbunembang111 Жыл бұрын
सहि हो
@bindubhatta2525
@bindubhatta2525 Жыл бұрын
kasto mero man ko kura garnu vayo
@madhumayalimbu4513
@madhumayalimbu4513 Жыл бұрын
सहि हो
@dhurbamalla372
@dhurbamalla372 Жыл бұрын
निर्बिक निस्वार्थ भावना निडर स्वच्छ निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ 🙏
@saradadamauli938
@saradadamauli938 Жыл бұрын
😅🎉
@sumanuprety7354
@sumanuprety7354 Жыл бұрын
गँगालाइ सम्पुर्ण नेपाली जनताको साथको आवश्यक छ
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
पिडित लाई न्याय दिलाउनु गगा जि हजुर लाई सलाम छ❤❤❤❤
@amitagurung1765
@amitagurung1765 Жыл бұрын
गुड न्यू टिभिको महाँन मिडिया कर्मी गंगा बहिनीलाई सलुट छ💕🙏💕 किनकि वहाँको स्वच्छ निस्वार्थ र निडर कदम ताकी धेरै पिडितहरुको उद्धार गर्नु भएको छ न्याय दिलाउनु भएको हुँदा👏👏💐💐हजुरको यो कदम सँधै भरि नडकमकाई कना अगि बडि रहोस हार्दिक शुभकामना छ महाँन गंगा बहिनी लाई💕💕💕
@devibasnet6602
@devibasnet6602 Жыл бұрын
गंगा बैनी तपाईले दामी जवाफ दिनुभयो।
@shishirshyluck-ds3ve
@shishirshyluck-ds3ve Жыл бұрын
कस्तो खाते रैछ उल्तै सोझी छोरी चेली लाई माया जालमा पारेर उसैको पैसा खाएर लास्टमा आएर धोका दिएर फरार हुन्छ अनि अहिले आएर ठूलो ठूलो कुरा गर्छ।यसको पाटा फर्खिने गरि हानेर तोरिको फुल देखाईदिनुपर्छ यो खातेलाई। सजक रहनुहोला अन्य दिदिबहिनी हरु यो फटाहा र यस्तै अरु चोर डाकाहरुबाट 🙏🙏
@umeshgc9750
@umeshgc9750 Жыл бұрын
यी चोर हरुलाई छोड्दै न छोड्नु पैसा सँगै जेल पनि हाल्नु पर्छ
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Жыл бұрын
🤪🤪🤪
@krishnaprasadokhrabu607
@krishnaprasadokhrabu607 Жыл бұрын
गङ्गा मेडम जी बाट अत्यन्त राम्रो कुरा गर्नु भा छ .मिल्नु पर्छ। ईज्वत भएकोलाई बिजत किन हुने दश दुनियाँले सुनि रहेको हुन्छ।
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
गङ्गा मिस हजुरलाई पशुपतिनाथ बाबाको अझ शक्ति मिलोस् आशिर्वाद म माइजुको साथि!
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
😂😂😂😂😂😂😂😂
@basuamagar9450
@basuamagar9450 Жыл бұрын
यो खाते चोर 😡😡एउटा जीवन साथी गुमाउनु भऐको महीला लाई यती धेरै आश्वासन दीऐर यती धेरै पीडा दीऐछ त खाते लाई कहिल्यै राम्रो नहोस तलाई सधै रुन परोस हे भगवान यो जुनी भरी😡
@chemzongsanu
@chemzongsanu Жыл бұрын
तेतिका ठाँउमा पुगेर एकल नारी तेतिका ठुलो ठुलो छोराछोरी हुँदा हुँदै अरुको पछि लागेर नडिड्नु पर्थ्यो। गल्ती दुबैको उतिकै देखिन्छ तर मायाको नाटक गरेर धोका दिने जो कोहि होस् कारबाही हुनु पर्छ।
@hompoudel8119
@hompoudel8119 Жыл бұрын
Tapaiko kura ni thikai ho tra yekalmahila lai pani kasai ko sath maya chahinxa ni chorachori thulo vaye pachi jhan yeklo mahasus hunxa kasaile maya sath dinxu vanda aas lagyo ho bichara 10 barsa vayexa yekal vako usko ke galti ra tyo fasayera paisa lutne khate lai jel ma kochnu parxa
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
यस घटना मा लोभ देखाउनु केटा को गल्ती छ ।
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@hompoudel8119साथ दिने मान्छे गतिलो हुन परेन त्यो भन्दा बरु सिङ्गल life नै राम्रो हुन्छ बेकार नदुखेको टाउको दुखाउनु मात्रै हो
@hompoudel8119
@hompoudel8119 Жыл бұрын
@@chemzongsanu tyo tapai ko bujaima thik xa tra sabai ko sochai yeutai hudaina ni yekal huda ksaile aas dekhauda maya garda tehi nai thik lgaxa hola sayed tyo time ma tra kasai ko jindagi ma khelbad garnu hudaina chahe keta hos ya keti tra yo khate lai yetikai chodnu hudaina ganga sis le kehi pruv navae kes linu hunal jasto lagxa mali🙏
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Yo sungur ledo ko geda sanaso le chepera futauna parcha ani karbahi garna parxa
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
24/24 बर्षको छोरो !!! अनि यो उमेरमा अल्लारे केटाले बिहे गर्छु भन्दैमा किन बिस्वास गर्नु !!!!
@avagi111.
@avagi111. Жыл бұрын
३०,३५ बर्ष को मान्छे अल्लारे कसरी हुन्छ ??सिधै थाहा हुन्छ नि त्यस्ले फसाउनै खोजेको हो भनेर ।।🤨🤨
@krishnaghimire3406
@krishnaghimire3406 Жыл бұрын
@@avagi111. हो नि
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
के सारो मगर कै इज्जत नै फालि दियो खाते ले त😡😡
@ramkrishnakhadka720
@ramkrishnakhadka720 Жыл бұрын
Good Chor sala ho yo
@ramkrishnakhadka720
@ramkrishnakhadka720 Жыл бұрын
Ho magar Pani yati Chor
@gomathapa786
@gomathapa786 Жыл бұрын
Ho vanya apho magar vayepachi pir parni raixa😘
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
पैसा खानकाे लागि नातक गरेको कुराे बुज्नुनी मगर ले कहाँ बिहे गर्छ हाे कमेनी।
@ghostyt4517
@ghostyt4517 Жыл бұрын
ᴏ ᴋᴛᴀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴᴀɴᴇᴋᴏ ᴋʜᴏ ᴛᴀ ɢᴜʀᴜɴɢ ᴠᴀᴇꜱʜ ᴠᴀɴᴇʀ ᴋᴀᴍɪɴɪ ᴠᴀɴxᴀꜱ ꜱᴀʟᴀ ᴍᴜᴋʜᴀ ꜱᴀᴍᴀʟ
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
हो कि क्याहो?😂😂😂
@debinmagar9915
@debinmagar9915 Жыл бұрын
​@@ghostyt4517 मैले नबुझेको कुरो गुरुङलाई गुरुङ मगरलाई मगर राइलाइ राई लिम्बूलाई लिम्बु बाहुनलाइ बाहुन भन्दा केही फरक पर्दैन तर कामीलाई कामी दमाइलाइ दमाई सार्कीलाई सार्की भन्दा किन आपत्ति हो भन्छु आफ्नो थर जात मा त गर्ब गर्नुपर्ने हैन र ?
@evania450rayee9
@evania450rayee9 Жыл бұрын
​@@debinmagar9915 त्यही त रिसाउन पर्ने के छ र अचम्म🤔🤔🤔,साह्रै साघुरो सोचका हुने रहेछन् होउ सकारात्मक सोच नै नभएको
@maheshgurung5998
@maheshgurung5998 Жыл бұрын
@@ghostyt4517 त पनि सिनाे दाङ्र्रा नै हाेला साला 😁😁😁 आफ्नो जात काे आफुलाई गर्भ हुन्छ त लाई कामी भन्दा पिर पर्याे।
@queenrihannafanpage7669
@queenrihannafanpage7669 Жыл бұрын
Hats off to miss Ganga lama for having such courage to fight for justice,she is one of the most intelligent women inspiration ,people should respect good TV and every member who work hard to help others, ❤🙏❤ love from India 💜💜💜💜💜
@khusgurung1221
@khusgurung1221 5 ай бұрын
गगा बहिनी सलाम छ यस्ता ठक लाई ठिक पर्नुपर्छ sis ।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
पोईलै बुजेर मात्र अगिबडनु थेयो गुट टिभी गंगा मेय्म सलाम छ
@limbukumar3711
@limbukumar3711 Жыл бұрын
आरारारारा,के छ हौ बले, हालखबर! अनि यो रातो टिसर्टमा भ़ुडी हल्लाएर कागे डान्स दिने अर्जुने,दिल खुस भएर नाचे जस्तोछ।
@Neeshani-li
@Neeshani-li Жыл бұрын
😂😂
@SovitapaudelDahal
@SovitapaudelDahal 7 ай бұрын
गंगा बैनियो ठगलेधेरै धन कमाएको रैछ मुखमुखै लागि यसलाईकानुन बमोजिम कार्वाही गर्नुपर्छ।
@lokpun2917
@lokpun2917 Жыл бұрын
माया को जाल देखाइ पैसा खाने मान्छे हरु धेरै छन येसरी बिसवाश नगर्नु होश
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Жыл бұрын
गंगा म्याम 🙏 त्यो डाका लाइ तह लगाएर छाड्नु होला। ए मेरो दिदी बहिनी हरु हो यस्ता भुसिया हरु लाई केको लागि कति छिटो बिस्वास गर्न सक्नुहुन्छ के भन्या हे भगवान 🤦। अलिकति सचेत हुनु पर्यो के। बिस्वास गर्ने जवाना हरायो हजुर। 🙏
@deomanlimbu5852
@deomanlimbu5852 Жыл бұрын
गंगा बहिनी लाई पर्मेवरले पनि साथ दिओस जे होस् पीडित हरुले तपाईंको धेरै साथ पाएका छन् । 👍️👌🇳🇵🇳🇵
@durgasunuwar3840
@durgasunuwar3840 Жыл бұрын
लोभि को धन पापि ले खानछ भनेको यहि हो लाइभ भेटेर सम्बन्ध जोडेको ले त धोका दिनछ जाबो टिक टके माया जालमा फसने कसतो अनधो माया छोरा छोरी भैसके को मानछे कसतो पोइ चाहियको होर नि बाबै
@sandhyabudha7231
@sandhyabudha7231 Жыл бұрын
लुकेर अरूको पैसा खाने अहिले आएर बेजेत भो रे थुक 🥺🥺🥺🥺
@manbahadursunar2665
@manbahadursunar2665 Жыл бұрын
सलाम छ गगा बहिनी तपाईको भिडियो दैनिक हेर्छु
@aasharai176
@aasharai176 Жыл бұрын
बिश्वास गर्नु हुदैन है जमाना खराब छ कसैले बिहे गर्छु भनो भने हामि नारि मख्ख नपरुम है साथीहरू अहिले को जमानामा कसैले साचो प्रेम गर्दैन अहिले 😊
@narbahadurpunmagar123
@narbahadurpunmagar123 Жыл бұрын
👍
@adtyoutubechannel3814
@adtyoutubechannel3814 Жыл бұрын
बाटोमा गिर्नु भयो ठिकै छ,उठ्न सकिन्छ । तर कसैको नजरबाट नगिर्नुस् , किनकि नजरबाट गिरिसकेपछि उठ्न निकै कठिन हुन्छ ।
@limbunembang111
@limbunembang111 Жыл бұрын
दुबई कान्ड कहाँ सम्म पुग्यो होला मेम त्यो सिस्टरले पनि न्याय पाएको हेर्नू मन छ !
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
गलत यो बहिनी को पनि छ आफू भन्दा सानो उमेर छोरा बरा वर को मान्छे सङ्ग माया प्रेम लगायर जीवन काट्ने सोच्नु ठिक थियन तर पनि यो ठग अर्काको कमाइ खान पल्केका ठग लाई कमसेकम लाज लाग्दैन गाला फुट्ने गरि हान्नु पर्ने
@ghaleambika7058
@ghaleambika7058 Жыл бұрын
गंगा मेम 🙏 धेरै राम्रो काम गर्नु हुन्छ सलुट गर्छु हजुरको काम लाई 👏 अर्काको भाबना माथी खेलबाड गरि ठग गर्ने लाई ठिक पर्नु हुन्छ हजुरले l 👍👏good tv नछुटाई हेर्छु
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
सङै 10/15 बिहे गरेर बसेको त बिसुवस हुदैन भने सामाजिक सन्जल भर मा कसरी बिसुवस गरेको
@reshamkhadka1970
@reshamkhadka1970 Жыл бұрын
धन्ने छौ भग्वान जो गंगा बहिनी जस्तो माहान निश्वार्थ अनि निडर को यो धर्ति मा जन्म दियको मा भग्वान लाई कोटि कोटि नमन छ र कसैले कसैलाई आसाको निरासा गर्छ भने यो भन्दा ठूलो गल्ति अरु के नै हुन्छर यस्ता ठग हरु लाई कानुन को दफा चाहिँ सिकाउनु नै पर्छ गंगा बहिनी लाई मेरो सलाम अनि गंगा बहनि को आट र हिक्मत लाई मायाँ गर्ने जति यता हाजिर गरौ ल
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
हैट यति ठुलो छोरा छोरी को आमा हजुर आमा भईसकेको मान्छे यस्तो केटा मान्छे को प्रलोभन परेर यति धेरै पैसा माया दिने
@asharai7271
@asharai7271 Жыл бұрын
Avab harek ma hunx uhalai pani srimanko avab thhiyo tesaibela magar le fasayex
@fbghgb4289
@fbghgb4289 Жыл бұрын
छोरा छोरी को बिहे गर्नुपर्ने बेलामा आमा को लभ प्रेमपछि यस्तै हुन्छ किन पोइ खोज्दै हिडेको सरम छैन छि
@deepabhattarai796
@deepabhattarai796 Жыл бұрын
Wow supper very nice 💯💯 Ganga Lama so cute ok 👌👍👌👌👌👌👌👌👌👍👍🥰💖🥰💖🥰💖
@KalpanaRa123
@KalpanaRa123 Жыл бұрын
Ganga ma'am lai solut xa pidint ko samarthank lagi 🙏🙏🙋‍♀️👏👏👏👏👏
@jeetabhandari8257
@jeetabhandari8257 Жыл бұрын
गंगा बहिनी लाई धन्यवाद
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाजमा अपराध बिकृति गनेका बिरुद्व पदाँफास गरिनुपछ र सजाय पनि कठोर दिनुहोला,
@sandhyabudha7231
@sandhyabudha7231 Жыл бұрын
अरूको पैसा खाँदा रमाइलो भोको थियो होला अरूको पैसा खान कति सझिलो छ राम राम 🥺🥺🥺🥺🥺
@dhrubarai
@dhrubarai Жыл бұрын
याे प्राेगाम चलाउँदा साथमा प्रहरी पनि उपस्थित भइदिए याे कार्यक्रमकाे महत्व हुनकाे साथै अपराधीलाई पनि सत्य तथ्य अाेकल्न र प्रहरीलाई सघाउन मद्दत मिल्ने थियाे ।
@rudrahari4208
@rudrahari4208 Жыл бұрын
24 बर्ष क छोरा भयकी आइमाई के नेपर्न केटा पट्याउदै हिडेको त भर्खरकी जवानी छदै बच्चा नहुदै श्रीमान मरेको भय त सिन्ङ्गै जवानी छ भनेर बिहे गर्नु राम्रै हो तर 40कटिसकेको महिला लाई किन बिहेको भुत चढेको त
@IndiraMagar-ue1to
@IndiraMagar-ue1to Жыл бұрын
budeskalma haddi chilako hola hau social meida ko misuse ho
@bhimamagar6984
@bhimamagar6984 Жыл бұрын
छोरा छोरी लाई थपक्क त्यो पैसा राखिदिएको भए अहिले यो चर्तीकला देख्नु पर्ने थिएन , कठैबरा पैसा कमाएको तर बुद्धि भ्रस्ट आइ माइ , यो उमेरमा बिहे गर्ने रहर 😊 अर्जुन आले पनि सहि चाहिँ होइन है फेरि दुवै जना लाइ 16 वर्षे बैस आएको छिछि
@bhagiprasadpun6012
@bhagiprasadpun6012 Жыл бұрын
Goo tv sadhai good kam garnu hunxa salut xa gangaa mamlai🙏🙏
@neujikaldhimal5959
@neujikaldhimal5959 Жыл бұрын
गंगा जिउ जिन्दबाद
@jirarai76
@jirarai76 Жыл бұрын
Great work Ganga mem❤❤❤❤
@SikhaMagar-jb6sv
@SikhaMagar-jb6sv Жыл бұрын
Ft ft ft😅😅❤😅
@mayabaniya8129
@mayabaniya8129 11 ай бұрын
​@@SikhaMagar-jb6sv❤❤❤❤
@sabinagurung8455
@sabinagurung8455 Жыл бұрын
You’re so strong & brave Ganga dd l❤❤❤❤
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
हेर साथि भाइ हाे,आफ्नाे मातत्रृ भूमी देश लाई सास फेर्नु गाराे भकाे बेला दलाल शाेसकी नेताह हरू देश लुटेर खादा पनि चित्त नबुझेर अझ मान्छे बेचि बेची आ-आफेनाे दुनाे र माेनाे साेझ्याउन लागि परेका छन् अर्काे तिर जन्मद‌ै कुकर्म लिएर लुटिखाने काम गर्छन् जुन चाँहि अर्धमी लुटेरा चाेर उसैकाे ठूलाे साेरचाेर,भाइ चाेर्नु त चाेरी हाल्याे तर चेली बेटी सँग बाेल्दा साेचेर कुरा गर भाई नेपाल तेराे मेराे बाउकाे पेवा हाेइना ख्यालगरेस्👈️☝️मुख छ भन्दैमा त्यसरी बाेल्नु मिल्दै भाइ।भाेलि तिमीलाई पनि मिडीया चाहिन्छ मान्छे भए पछि अघि पछि साेच्नु पर्छ। हेर भाई मेराे ब्येईजाेत भयाे भन्छस् तर एकल छाेरी माछेकाे पैसा लुटेर खानु भनेकाे गुघु खानु सराबर हाे ईज्जाेतकाे कुराे गर्छस् 🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕🖕
@user-laxmangiri
@user-laxmangiri Жыл бұрын
मलाई मनपर्ने मिडिया गुड टिभी ❤❤❤❤❤
@SabinaLimbu072
@SabinaLimbu072 Жыл бұрын
अनि एतिको उमेर छोराछोरी अनि त्यति राम्रो ठाँउ मा हुदाहुदै किन फसौ नि दिदी
@Fhashday
@Fhashday Жыл бұрын
Chalapxi yasti ho
@Pradhhan
@Pradhhan Жыл бұрын
😂
@hellomiss111
@hellomiss111 Жыл бұрын
​@@Fhashday à❤
@munasharama6930
@munasharama6930 Жыл бұрын
Yo chor lai chodnu hunna hai bichara didi lai thogeko
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
tiktok ko maya 😂
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
कठै नारि को जीवन,😢गर्भ देखिन असुरक्षित खै कुन भाग्य लियर जन्मिनछौ। कतै दाईजो कतै छोरा जन्मियन हरेक यातना सहदै मर्नु पर्ने।। दिदी को गल्ति छैन,यउटा बेसहारा नारि होस या पुरुष सहारा को खाचो हुन्छ,,उमेर त अंक हो,मन त सबैको,फसाउन जाल बुनेको कसलाई थाहा हुन्छ,बिचरा दिन दशा बिग्रेर आज दुख पाउनु भयो।। त्यो मगर लाई नुन चुक दलेर गाउँ डुलाउ ता कि अरु नारि नफसुन।। धन्यवाद गंगा सिस❤️न्याय पाउनुहुन्छ दिदी,राम्रो ठाउमा पुग्नु भयछ।।
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
atinai vabuk savda le commemt garnu vayo 🙏🙏🙏🙏🙏
@sumantamang9217
@sumantamang9217 Жыл бұрын
Radhi Lai Lanchhu Navannu Garib Lai Dinchhu Navannu, Vaneko Thikai Ho Bichara Didhi❤
@taragurung1595
@taragurung1595 Жыл бұрын
You are great Gangaji ❤
@ganeshsunar9478
@ganeshsunar9478 Жыл бұрын
गल्ति त दुबैको हो तर पैसा चाहिँ फिर्ता गर्नु पर्छ अर्काको मेहनत खानु हुदैन केटाले पैसा दिनु पर्छ र केटिले पनि सोच्नु पर्छ सिरमान मरे र अगाडि बडि सके पछि सोच्नु पर्छ सबै केटि हरु बिदेस गको केटिहरु पाठ सिक्नु होला😅😅😅😅
@devimagiar9011
@devimagiar9011 Жыл бұрын
मोर्ने बेलामा हरियो काक्रो भनेको यहिहो ठुला ठुला बचजा हुने मान्छे hoit नानी बाबु सँग रामायर बस्नुनी 😄
@balramchhetri8829
@balramchhetri8829 11 ай бұрын
हल्का चिलाउछनी त बच्चाले मिल्दैन
@krishnaghimire1768
@krishnaghimire1768 Жыл бұрын
चेलिबेटी माथी गिद्दे नजर लगाउने प्रेममा पारी उस्को यौवन लुटने यस्ता नरपिपासुलाई जसरी पनि कारवाही दिलाउनुस र यी चेलिलाई न्याय दिलाउनुस गंगा लामा ज्यु।
@yamprsad850
@yamprsad850 Жыл бұрын
बराबाट छ यो सन्सारमा जिन्दगी 😢
@milanmagar6169
@milanmagar6169 Жыл бұрын
यो भन्दा कानुन अनुसार नै जादा हुन्छ कुरा दुबै पक्ष को सुन्नु होला यो मिडिया ले पैसा खाएको छ कि क्या हो एक तर्फी मात्र कुरा गर्छ यो भाइ को त सबै लागेर खोइरो खनेको रैछ यो प्रयाङ्ग त होइन कता अनि त्यो केटा ले कानुन अनुसार जान्छु भनेकै त छ नि तपाईं हरु को बोल्ने शैली अलि भएन के है
@gaugurung9724
@gaugurung9724 Жыл бұрын
God bless you Ganga bahini
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 Жыл бұрын
यो पापीलाई एक मिनेट पनि जिउदो राख्नु हुदैन ! सबैको लागि खतरा छ !
@RameshTamang-vb1vn
@RameshTamang-vb1vn 8 ай бұрын
Good 👍 ramro sochai ganga Didi tapai ko thik parnu parxa Didi ystalai Didi ❤❤❤❤
@ramkhadka6653
@ramkhadka6653 Жыл бұрын
10000% Right 🎉🎉🎉🎉🎉🎉
@kulbahadurthapa6438
@kulbahadurthapa6438 11 ай бұрын
प्रमान जुटाइ सक्नु भएछ छिटो माँ छिटो पुलिस को छड़ी लगाउनु लाइ प्रोसेस गर्नु होला निस्पक्ष जनताको आवाज गङ्गा लामा ज्युलाइ सलाम छ गँगा बहिनिलाइ सम्पुर्ण नेपाली जनताको साथ आवश्यक छ समाजमा अपराध बिकृति गर्ने बिरुद्व पर्दाफास गरिनु पर्छ र सजाय पनि कठोर दिनुहोला,
@sarmilashrestha5215
@sarmilashrestha5215 Жыл бұрын
Very good ganga sis hjr ko kura garai malai sarai man parxa
@chandasunuwar793
@chandasunuwar793 Жыл бұрын
Very good Ganga maam we are with you 🙏
@arjunlimbu7618
@arjunlimbu7618 Жыл бұрын
Nari lai khelauna samjhine vusiya kukur lai fasi dinu parx
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
जनताको भगवान नि:स्वार्थ मन गंगा 🙏
@laxmiilovesongchettriyoutu2905
@laxmiilovesongchettriyoutu2905 Жыл бұрын
Ganga baini sarai ramro kaam garnu vako xa good job🙏🏼🙏🏼
@nerusechury591
@nerusechury591 Жыл бұрын
24बर्ष काे छाेरा भयर पनि बैँस चडेकाे भन्ने बैँस चडेकाे भयत छाेरा छाेरि सानै हुदा जानि थिइन अबत साहारा खाेजेकाे हाे अबत छाेरा छाेरि अाफै खुसि हुन सक्नि भय छन❤️❤️❤️❤️❤️❤️
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
सहि हो म पनि येस्तै को खोजी मा छु
@kanyagurung8654
@kanyagurung8654 Жыл бұрын
बिज्ञापन गरेको पनि कति सुहाउने गंगा नानी 💖👍️
@nandasubagurung2569
@nandasubagurung2569 Жыл бұрын
Great job ganga bahini🙏
@gmcgharabja7542
@gmcgharabja7542 Жыл бұрын
Such a strong lady ganga sis🙏🙏🙏
@lovelysom4460
@lovelysom4460 Жыл бұрын
Ganga madam dherai risk linu hun6 ......❤❤❤❤❤hjrley ..... salut
@bisnubisnu6080
@bisnubisnu6080 Жыл бұрын
गगाँ बईनिलाइ सलाउट छ 🙏🙏🙏♥️♥️
@topbahadur6665
@topbahadur6665 Жыл бұрын
God bless ganga di🙏🙏
@seemalimbu4943
@seemalimbu4943 Жыл бұрын
God bless 🙌 you 🙌 ganga nani very good 👍 job
@lafa.msma786
@lafa.msma786 Жыл бұрын
पैसा ले माया किन्न खोजेर नी पाइन्छ त!!
@malatipunmagar1351
@malatipunmagar1351 Жыл бұрын
verry good ganga sis asta loi xoddnu hudaina
@radhathapa9637
@radhathapa9637 11 ай бұрын
Great work Ganga Nani God bless you 💝🎉🎉
@tararai98
@tararai98 Жыл бұрын
हे भगवा बिहेनै नगरी किन दिनुत होउ पैसा ??
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
अनि बिहे छोराछोरी भएको बुढा लाई बिस्वास गर्न सकिदैन अरु अरु गल्ली गल्लीमा भेटिएको कुकुर हरु काडा बिज्जछन हिन्दा यस्तो निकाल्ने हो यस्तो कुकुर लाई वास्त गर्न हुदैनन्
@hoopa2383
@hoopa2383 10 ай бұрын
Great lady ganga sis
@springgurung7850
@springgurung7850 Жыл бұрын
Yo maya bhnnya sister chai dherai innocent manxay hununxa dherai lai support garnu hunxa wahahlay ra dherai garib dukhi lai pni sayog garirhnu hunxa wahalay nepalma..sojo manxay lai fasayaxaa yo arjun ale magar lai karbai garnuprxa🙏yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
ए बरै यो क्यानाडा हुनुहुने दिदी लाई त tiktok ma पनि देखेको थिय बरै बिचारा हैत मगर को बेज्जेत गरेछन त ल ल अन्याय मा परेको लाई न्याय त दिनु नै पर्छ गङ्गा सिस लाई धन्यवाद हजुर लाई
@sagarcreation6326
@sagarcreation6326 Жыл бұрын
मैले पनि देखेको थिएँ 2 जना सँगै tiktok live मा 🤣
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
बीदेश बीदेश बसेर केटा पाल्ने चेलीबेची हरू खत्रा मुर्ख हुन् क्या पहीला फेसबुक बाट अहीले टीकटक बाट यस्तो हर्कत भएको धेरै छ। पैसो चैं कीन दीने होला क्या।।
@indiratamang2454
@indiratamang2454 Жыл бұрын
Ganga mam hajurlai salam xa Jo Kanun le garna nasakne kam hjr le garnu vaxa.
@gummagar6172
@gummagar6172 Жыл бұрын
My great salute to Ganga baini❤❤❤
@kamaladc2966
@kamaladc2966 Жыл бұрын
Good गंगा लामा
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Жыл бұрын
गगाँनानिकाे काम चाहिँ सहि छ स्याबस छाेरी
@RaipawanPawanrai
@RaipawanPawanrai Жыл бұрын
Good job gangs sis..👍👍
@govinda5885
@govinda5885 Жыл бұрын
Ganga nanu be strong
@PurnaKhadka-eh9ss
@PurnaKhadka-eh9ss Жыл бұрын
Good job Ganga keep doing good
@takmagar2434
@takmagar2434 Жыл бұрын
यो भाडियो हेरेर मगरको छोरो हुनुमा गर्ब लाग्छ भन्नु पनि लाजैको पसारो भयो हाउ🤗🤔🙄 नामर्द नै रैछस केटा अनि उहाँ कस्तो नि चिन्न न जान्नु ढुङ्गाले हान्नु टिकटकको फिल्टरको कमालमा फस्ने अनि बजै हुने बेला के ...लाको होला। अनि हजुर अर्जुनको नामले जे जे भन्न मन लाग्छ मजाले भन्नु होला तर मगर जातिको नाम काढेर नबोल्नु होला यस्मा हजुरको चरित्र झल्किन्छ। गङ्गा सिसको जय होस🙏
@ambikamagar9581
@ambikamagar9581 Жыл бұрын
यो मुलालाई त कानुनाे कठघरामा जाक्नु परछ
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
जिबन साथी रोज्ने बेलामा दिजु लाई मज्जा ले लुतौनु भएछ पैसा यो तनहुँ लाफा के सारो हो तुरुन्तै पैसा फिर्ता गर्नु परो ठुला ठुला कुरा गर्छ हो थोइत
@RameshTamang-vb1vn
@RameshTamang-vb1vn 8 ай бұрын
Good job Didi ❤❤❤
@d0limager357
@d0limager357 Жыл бұрын
💯 % right
@evania450rayee9
@evania450rayee9 Жыл бұрын
हैट 24/25 बर्षको छोराछोरी भनेसी हामी भन्दा नि ठुलठुलो रहेछ छोराछोरी नै🤔,हजुरआमा भैसकेकोले के बोका खोज्दै हिडेको होला बेसरमको छ्या!छोराछोरी लाई झ्याईझ्याई बिहे गराएर नातिनातिना खेलाउने बेलामा🤧🤧,राम्रै कमाई गर्ने रहेछ हजुरआमाले किन पोई खोज्दै हिड्नु ?????
@shantachongbang8789
@shantachongbang8789 Жыл бұрын
त्यो भाइ ले सजाय भोग्नुपर्ने हुन्छ मायाको नाटक गरेर दाजु भाइ मिलेर खाको छ त्यो पोइसा
@sunitaxettri5577
@sunitaxettri5577 Жыл бұрын
Good bless uhh ganga dede🙏
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Жыл бұрын
केटा चाही yak numberको ठग हो,यसलाईं chhodanu हुदैन,र यसमा keti चाही ke bhako नि yauta परिवार bhako manchhe yasto hunchha.बुड़ेस kalma yaslai बैस lagechha की क्या होl
@dipenthapa5064
@dipenthapa5064 Жыл бұрын
बुढापाकाले खै कस्लाई दिन्छ नभन्नु के लाई लान्छ नभन्नु भनेको आज बल्ल थाहा भयो,,, बुढेशकाल मा यत्ती ठूलो छोराछरी भै सक्दा पनि तलाई पोई खोज्दै हिड्ने बल्ल थिक भयो,,, अझ लेडा पो भन्छ त कराते ले अचम्मै,,, के भयो मंगले आफ्नै धङ्गले,,, अर्काको पोई सँग लागे पछि अन्तिम मा पाउने भनेकै यहो हो,,,
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 9 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 22 МЛН