Exclusive:बिहे गर्नासाथ हराएकी खुशी यस्तो अवस्थामा भेटिइन|छुट्नेबेला श्रीमानले दिए यस्तो सुझाब|ganga

  Рет қаралды 301,490

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 564
@narrana9480
@narrana9480 2 жыл бұрын
Hi ganga first of all I proud of you take care and keep smiling always.actually you are one fearless reporter and do your job with happily.god bless you
@susmitathapa9433
@susmitathapa9433 Ай бұрын
1
@susmitathapa9433
@susmitathapa9433 Ай бұрын
%
@lawrencelepcha8959
@lawrencelepcha8959 2 жыл бұрын
जिन्दगी रेला होईन भाई र यात्रा लामो छ, तिमी बुझकी रहेछौ जति पाउँछौ सबै भुलेर अघि बढ ।
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
भाई सानो उमेरको भए पनि बुझ्ने खालको रहेछ बिचरा भाई चाहिँ सोझो हो
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
बच्चै रहेछन् । भर्खर कुखुरे बैश शुरु भयको रहेछ ।
@tirthatamang3625
@tirthatamang3625 2 жыл бұрын
बरु पहिला को जमानामा नपढेको भए पनि धेरै कुरा बुझ्थ्यो अहिलेको त पढेको भएपनि कुरा नै बुझ्दैन गारो छ हो।
@amiritagurung45
@amiritagurung45 2 жыл бұрын
गाला फुट्ने गरि पिट्नु पर्न के भाको आज भोलि को बच्चाहरु😡😡😡😡
@rockstar3155
@rockstar3155 2 жыл бұрын
hami jasto sojo saja kaha hunxanra amrita ji aajo volika keta keti haru
@itsmemingmarlama8821
@itsmemingmarlama8821 2 жыл бұрын
Tehi ta hami ta budi vaye paxi bihe garda ta bau ama le bachai xa aajai age xa bihe garne vanthiyo Ahile ko bacha haru chai sabai age ma buda chaine
@nevermaind9754
@nevermaind9754 2 жыл бұрын
एस्तो मान्छे सङग जीन्दगी बीताउन गारोछ सबै भन्दा राम्रो छतीएकै राम्रो
@lppptl1937
@lppptl1937 2 жыл бұрын
अचम्म लाज पनि छैन यस्ता बच्चाहरु हुनु भन्दा त बरु नभएकै ठिक होला हो
@rameshadhikari3278
@rameshadhikari3278 2 жыл бұрын
त्यो बैनी जस्को सम्पर्क मा यतिका दिन बसिन उनको बिस्तृत अनुसन्धान गरियोस कतै यतिका दिन सम्म परिबार भन्दा बाहिर सम्पर्क बिहिन गराएर राखिन उनलाई राम्रोसँग अनुसन्धान गर्नु पर्छ ।
@chakragurung9244
@chakragurung9244 2 жыл бұрын
यो नानी त बिहे गर्ने उमेर नै पुगेको छैन जस्तो लाग्छ र त्यापे बनी सकेको रहेछ भाईले बुबा आमालाई जिम्मा दिएको राम्रो हुन्छ
@palsang-23
@palsang-23 2 жыл бұрын
उम्रिदैको तीन पाते भनेको यहि हो जस्तो लाग्यो ।।।
@nabinachamlingraee1768
@nabinachamlingraee1768 2 жыл бұрын
😜🤭🤭
@jasale5867
@jasale5867 2 жыл бұрын
हेर भाई तिमिले यो केटी लाई फेरि आफू सङै राखेउ भने जिन्दगी मा धेरै दुख पाउनेछौ यो सङ छुट्ने मौका यहि हो चानस नगुमाउ यो केटी खतम छ,,
@rituthapa8146
@rituthapa8146 2 жыл бұрын
यो बैनि पनि जता पाए तेतै हिन्ने जे पायो तेहि खाने जो केटा पाए नि हुनि ाखालको हो यिनिहरुको गुरुप तेहि हो धन्दै बिचरा त्यो सोझो भाइ न फसेको अब छोड्देउ भाइ तेस्लाइ आफ्नो जिबन सुधार
@yontmgsuneeta6207
@yontmgsuneeta6207 2 жыл бұрын
Sahi
@ramsubba2579
@ramsubba2579 2 жыл бұрын
यो नानि अझै पनि बाबा आमा सङ्ग बस्छ जस्तो चै लाग्दैन है ख्याल गर्नु होला र त्यो अन्जलि भन्ने मान्छेलाइ पनि खोजेर मिडिया मा ल्याउनु पर्यो गङ्गा सिस🙏
@parkashpoudle4675
@parkashpoudle4675 2 жыл бұрын
गङगा बहिनी धेरै राम्रो जनलिस्ट हुनुहुन्छ भुवाइस नै मीठो न्यायाहिक भुवास छ काम पनि राम्रो गर्नु हुन्छ सफल्ताको कामना बहिनी अरु निडर भएर अगाडि बड्न लाई भगवान ले साथ मिलोस
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
बच्चा नै रहेछ नानी तामाङ शेर्पा समुदाय मा सानो उमेरमा र जबर्जस्ती बिबाह गर्दिने चलन छ।
@lhamu91
@lhamu91 2 жыл бұрын
sherpa ma chhaina testo chalan j pt
@cbgmagar4824
@cbgmagar4824 2 жыл бұрын
आफ्नो छोरी गत्तिलो छैन अनि त्यो भाइलाई दुख दिने यी आमाबुबा एउटा छोरिलाइ राम्रो सस्कार दिन नसक्ने।बिचरा भाइ निकै बुझ्ने खालको रहेछ।
@voiceoutpeople7815
@voiceoutpeople7815 2 жыл бұрын
magar vayoo nii, j vayee ni bujakii hunxaan
@snehachetri303
@snehachetri303 2 жыл бұрын
@@voiceoutpeople7815 tyo chae ho hae mero eauta magar sathi thiyo clz sachhi hola usko gf prati ni katti loyal ani sathiko khas gari kt ko saro ejjat garne kya kati ramro bewahar kasaelae naramro najarle nasochne naherne kya hunata sabae magar testo nahola but jatini veteko xuni ramrae veteko xu 😊
@copsqueen9802
@copsqueen9802 2 жыл бұрын
Aafno mal gatilo nayesi yestai ho tungo ma po rakhnu parxa tw kti ovar bigreko roixa kura sunda xi buda dai kathi ramro soch 🤣🤣🤣🤣 vada kuti khelne bela ma yestai ho bihe gareko ni kheleko hola vadakuti 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@abpanuptiktak6837
@abpanuptiktak6837 2 жыл бұрын
गँगा लामा मेरो सबै भन्दा मन पर्ने युटुवर हुन उहाँ ले को माथि कस्तो अन्याय भको छ दुबै पक्ष को कुरा सुनेर जस्ताको त्यस्तै पब्लिक मा ल्यउनु हुन्छ ।खुसि लाग्छ उहाको काम लाई फेरि पनि प्रगति को कामना हजुर लाई 🙏🙏🙏
@khim_ranamgr
@khim_ranamgr 2 жыл бұрын
थाहा छैन यो नानीको जिन्दगीमा कति जनासँग बिहे हुने हो 🤕🤕😔
@bktamang5911
@bktamang5911 2 жыл бұрын
जिम्मा लगाय हुन्छ उस्को आमा बाउलाई यस्तो बारामासे केटी
@KRIZAN-POON
@KRIZAN-POON 2 жыл бұрын
भाइ बच्यो भाइको लागि राम्रो भयो धेरै कुरा नभनम interview सुन्दा सबै बुझ्न सकिन्छ अनि बैनी को बैनिको बाबा मम्मिले राम्रो हेर्बिचार गर्नु पर्ला है बैनिले एक दिन मात्र हैन बारम्बार गाजा खाको हुनु पर्छ watter gun भन्छ गाजा मात्र हैन बैनी बारम्बार नाकमा सर्दी लागेको जस्तो स्वाक स्वाक गरिराको छ त्यो गाजाको असर हो जस्तो लाग्दैन बैनी बसेको त्यो साथिहरुलाइ अनुसन्धान गर्नु होला सानै छ बाबा आमले राम्रो हेर्बिचार गर्नु पर्छ है नत्र त्यो बैनिको भबिस्य खासै राम्रो देखिदैन।।।
@kptp6992
@kptp6992 2 жыл бұрын
Kostoo ramro song sodhanuu vako ganga jii lay maya lagdoo paraa lay
@chiranjibirai8917
@chiranjibirai8917 2 жыл бұрын
आजकालको भाईबैनीहरुसङ्गपनी नसकिने भो यो उमेरमात हामीत खै लपसब भन्ने कुरात पत्तो नै हुन्थेन भन्या 😀
@uglyfaces8443
@uglyfaces8443 2 жыл бұрын
😃😃😃
@assangsherpa2015
@assangsherpa2015 2 жыл бұрын
Baba ama ko galti ho yo bai ta bujne khalko ramro xa
@madhutamang222
@madhutamang222 2 жыл бұрын
🤣🤣
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
हैट हाम्रो नेपाल कता तिर जादै छ हाे । हेर्दा त बिहे गर्ने उमेर भयकाे जस्ताे लाग्दैन त ।बच्चा नै छ याे केटिहरुकाे ग्याङ नराम्रो धन्दा गर्छ जस्ताे लाग्यो ।
@superguru2648
@superguru2648 2 жыл бұрын
M lai pani testai lagyo
@anticovidnineteen1290
@anticovidnineteen1290 2 жыл бұрын
उत्तर > हाम्रो नेपाल कालो झत्ते दुलो भएको अोढार तिर जाँदैछ
@motiroka5050
@motiroka5050 2 жыл бұрын
Malai pani testai lageow
@yontmgsuneeta6207
@yontmgsuneeta6207 2 жыл бұрын
Tyoi ho 100%
@Entertainmentmix73
@Entertainmentmix73 Жыл бұрын
💯% yestai garcha
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
गाला फुट्ने गरि दिनुन नाइटो झरेको छैन उतौलो भएर बिहे गर्ने छोड्ने अरु केटा सङ्ग जाने हेर्द खेरी त आमाको दुद छोडेको चैन जस्तो छ बैसा आको
@user-wn4cl1fb8b
@user-wn4cl1fb8b 2 жыл бұрын
🤣😂😂😂pitai na pugeko ho vura haru lai Padhni umer ma poila janxa Poila gayesi ta Ghar gari khanu ni Kina feri aarko kta sanga lagnu aama Baba ko ejjat matra falxa belauri haru 😡😡😡
@selimasdiary
@selimasdiary 2 жыл бұрын
😂😂😂 ho baneko
@motiroka5050
@motiroka5050 2 жыл бұрын
Aama baba ko galti xa
@priyakunwar5223
@priyakunwar5223 2 жыл бұрын
बच्चामा बिहे गर्‍यो के गरेर खानु पर्छ भन्ने थाहा छैन होइन अभिभावकले पनि आफ्नो छोराछोरी लाई के छाडा छाेडेर होला राम्रो सग पढ्न सकेन भने राम्रो सीप मुलक काम हरु सिकाइ दिनुस् भोलिको दिन मा दुख पाउदैनन्
@rrttvloger.2918
@rrttvloger.2918 2 жыл бұрын
जे होस भाइहरु एकदम इमानदारी हो ।
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Weldone Gangaji. Yo rato shirt lagaune jethaju ho ki sasura ho, dherai samajdar, savve ani bavarik kura garnu hudo raixa, khusi lagyo. Nani kulatma ani aru kahi fasne samvabana dherai xa, bau aamale ramro care garnu paryo.
@amritasen2646
@amritasen2646 2 жыл бұрын
good hajur 👍👍👍
@kripapaija4946
@kripapaija4946 2 жыл бұрын
Astivarkharai hereko thiye hajurko video yo nani harayeko yetti chitto vettaunu vayecha good jog ganga sis love from qatar
@tankamagar9528
@tankamagar9528 2 жыл бұрын
यो बुनु लाई मैले जहिले नी पहेलो पुल मा ग्राक कुरेर बस्छ कसम विश्वास नलागे हजुर हरु नी याद गर्नु नारायन्तर पुल भन्दा अलि तल🙏🙏
@sanjurai1290
@sanjurai1290 2 жыл бұрын
Policelai call garidnuna k saro badmas vako ho
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
उमरिन्दै तिनपाते बाहिर बाहिर घुमेर हिड्ने त्यो बुनु बाहिरको संगत भैसके को छ तेसैले धेरै care गर्नु नत्र भोलि पछुताउनु पर्ला। तैबिसे भाइ बुजाकि रहेछ।
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
राम्रो कुरा गर्नु भयो हजुरले समयमा मिलाउनु पर्छ
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Yes100% good jod di🙏🙏🙏
@memosalimbu9988
@memosalimbu9988 2 жыл бұрын
यो केटी को गाला फुट्ने गरी हान्नु पर्छ छाडा गंगा बहिनी लगायत सम्पूर्ण टिम लाई सलाम।
@lokpun2917
@lokpun2917 2 жыл бұрын
appreciad to good tv
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 2 жыл бұрын
हाम्रो समाज कता जादैछ। हैत तेरिका हेर हेर ओठ निचोर्नु भने दुध आउँछ।। हैन अहिले का भुरा भुरी हरु के भका होलान पढ्ने बेलामा लव गर्दै हिंड्छन। अलिकती अभिभावकहरुले पनि आफ्नो बच्चा के गर्दै छ भन्ने कुरामा ख्याल गर्नु पर्यो।।जय नेपाल🇳🇵🇳🇵
@sanumayashrestha749
@sanumayashrestha749 2 жыл бұрын
Good job Ganga baini
@sanjivtamang9144
@sanjivtamang9144 2 жыл бұрын
!
@aszxc6359
@aszxc6359 2 жыл бұрын
भाइ सोजो रैछ।फुची चाहिँ चालू नै भैसकेछ।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
उमरिदै तिनपात भनेको यहिहो अहिलेको बच्चहरु ओठनिचर्यो भने दुध निस्किन्छ लभगर्नु पर्ने अचम्म
@rawdy4577
@rawdy4577 2 жыл бұрын
Babu❣️ timi ramro xau agadi baddai jau yasto kt ko paxi nalagnu bhai timro life barbarda hunxa haii
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
हुन पनि आफ्नै प्यारेन्सको लापार बाहिको कारण पनि नानिहरु बिग्रन्छ।तर नानी को हुलिया हेर्दा चै भनेर नलाग्ने देखियो।र गुड टि भि सम्पूर्ण टिम लाई सफल्ताको शुभकामना।।
@ngimalama7867
@ngimalama7867 2 жыл бұрын
Bbbbb b 0 b bb. 9. 9 9. 9 9 9 9 9 9j 9 9 9j 9 9 9 9 9 9 9j 9 9 9 9j 9 9 9 . C 9 9 9 9 9j. 9 9u . 9v 9 9. 9. 9 v9 9. O 9j. Vvv CNN m b9n NV b NC m n BBL bb NM n NM v c v
@ngimalama7867
@ngimalama7867 2 жыл бұрын
BobbingNM m NC v
@khantikhanti3220
@khantikhanti3220 2 жыл бұрын
बिचारा भाइ सोझो रहेछ अनि येस्तो गरेको छाेडि देउ भाइ तेस्तालाइ उमृन्दै तीन पात
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
ऐतिसानो उमेरमा बियगरने अनीहावाकै तालमा अनि श्रीमानत ठिकै छनत अब बाबा सङग जानेभऐ राम्रो सङग पडनानु हावाको तालमा नहिड र गुट टिभीले धेरै राम्रो काम गरेको छ र गंगा मेय्म लाई सलाम छ🙏
@chatgpt2023.
@chatgpt2023. 2 жыл бұрын
दुइचार वर्ष रिलेशनमाहोस। 20 कटेपछी बिहे गर्नु। बधाई छ!
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 2 жыл бұрын
यस्तै केटिहरू बम्बैको कोठिमा बेचिने हो। कोठिमा पुगेपछि बल्ल होस आउछ।
@bunusubba2343
@bunusubba2343 2 жыл бұрын
👍
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 2 жыл бұрын
यस्ता वैफाले केटी, दुनियाँले ठोकेको केटी लाई जिम्मा लिनु ज़िन्दगी भरी पछूताउन हो । घुमन्ते, मगन्ते फिरन्ते केटीलाई police को मा ज़िम्मा दिए हुन्छ
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
पुलिसले पनि लादैन होलनी??😃😃
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
गार्हो छ हो नानी बाबू हरु लाइ
@himlaltamang7922
@himlaltamang7922 2 жыл бұрын
Ganga sis ur doing good job
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
छैन भन्दा पनि किन जबर्जस्ती सोधेको। मगर लाई किन थर्काएको गङ्गा जी
@ruptamu6335
@ruptamu6335 2 жыл бұрын
पत्रकारको कामै त्यस्तै होनि , कस्तो तरिकाले हुन्छ कुरा निकाल्ने होनि पत्रकारको काम।
@eshworshahi2821
@eshworshahi2821 2 жыл бұрын
हाम्रो समाज कता जादैछ यस्ता बच्चा देखिनै यस्तो भए पछि के हुँदैछ हो
@kalpana361
@kalpana361 Жыл бұрын
Good job didi
@shashithakuri2836
@shashithakuri2836 2 жыл бұрын
खोजेर ल्याउने दिदी लाई धन्यवाद
@lamasamina5161
@lamasamina5161 2 жыл бұрын
बहिनी पनि सोझै हो अरुले उकास्ने रहेछ।अन्जलीलाई पनि छिट्टै निगरानी लिनु राम्रो लाग्यो ।
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Жыл бұрын
👍👍👍good job
@Rime376
@Rime376 2 жыл бұрын
निचोर्दा दुध अाउछ भन्छन् सबैले झन १५.१६ बर्षको केटी हरु झन खतरा हुन्छन् मेरो पहिलो चोटि लव पर्दा १५.१६ बर्षमा परेको थियो हामी २ जनाको उमेर एउटै थियो गाउँ पनि एउटै दिउँसो जंगल जादा १.२ चोटि जान्थ्यो राति उसको घर मास्तिर २.३ चोटि जान्थ्यो अाफु केही काम परेर १.२ दिन बाहिर जादा किन नअाको भनेर रिसाउथ्यो १५.१६ को उमेरमा झन खतरा हुन्छ केटाकेटी हो अाफु परिसकेको मान्छे हो
@anishkarki4132
@anishkarki4132 2 жыл бұрын
केटा चाइ हो 😍😍😍😍😍😍 पाउनु मात्र होइन गुमाउनु पनि माया हो
@deepakdeepikabohara9753
@deepakdeepikabohara9753 2 жыл бұрын
Ganga didi the best ❤️❤️❤️❤️❤️❤️
@bhumayagurung6514
@bhumayagurung6514 2 жыл бұрын
उसलाई श्रीमान को महत्व नबुझेको, अनि आफ्नै ढङ्गको देखियो। केटालाई स्वतन्त्रता दिनुपर्छ
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
यी बैनिको साथीहरुलाई फ्लोअप गर्नुपर्यो
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
यो नानीलाई कोहिकसैले प्रलोभन देखाएर फसाएको हुनुपर्छ । दाईभाउजु साबधान रहनुहोला/ किनकी भोलि ठुलो दुर्घटना हुन सक्छ ।
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
ती साथिले बिगारेछन साथिहरुकाे काम राम्राे छ जस्ताे लागेन तिनिहरुलाइ पनि खाेजनु पराे
@sijanthapa4104
@sijanthapa4104 Жыл бұрын
आफू गतिलो हुनुपर्छ भुराभुरी जो सुकै ले उचालेनी उचालीदैन तेसैले यो केटीको निएत नै ठिक छैन अनि साथी हरुको नाम बेचेर के गर्छौ नानि
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
आजकाल का भुराभरि को भर हुँदैन ट्यापे ट्यापेनि को गाजाभान्ग मोजमस्ती बाहेक अरु केही चाहिदैन। सुधार्न गारो छ
@sajanapantasubedi8092
@sajanapantasubedi8092 2 жыл бұрын
योकेटि फटाइरइछ भाइ छाडिदेउ राम्रो हुन्छतिमिलाइ
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
यो उमेर मा धेरै गारो छ जोगौन लाई
@dubai6689
@dubai6689 2 жыл бұрын
Tapai kura sai ho sis....
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
बिहे गर्नु पोइला जानू अघि म सहि या गलत निर्णय गरेर परिपक्क हुनुपर्छ।
@khilbahadurtamang8080
@khilbahadurtamang8080 2 жыл бұрын
आमा नाई तरुनी रैछ बुवा सोजो बिचर नानी ले दुख पयो आमा ले गर्दा
@ushagurung2026
@ushagurung2026 2 жыл бұрын
Bichara kati maya lagdo vai teu nani khasai Ramro keti hoin rhex yo nani ko bani thik xain yo nani dekhinko bani hola
@3klo_Aakhir
@3klo_Aakhir 2 жыл бұрын
ए भाई, तिम्रो कथित/बुडीले तिमी सम्म जादिन भन्छे भने चुपचाप त्रीशुल छाप ठोकेर उनको बाउलाई जिम्मा लगाएर पठाई देउ नभए त्यत्तिको माया गरेर बिबाह सम्म गरिसकेर पनी माया लाग्दैन भन्छिन त्त् फेरी ल्यायौ भने तिम्रो निंद्रा/चैन गायब पार्दिन्छिन्;👈
@user-hj4nh4ps8j
@user-hj4nh4ps8j Ай бұрын
Ramro Kura garnu vayo bhai.yo kt sanga timiro life hudina .. timiro life ramro bananu Bhai yo kt dengar xa Bhai . Masta khana kt dengar hunxa....aama ra babu lai jemi dinu Bhai .. timiro life ma no tension....
@shyaron503
@shyaron503 2 жыл бұрын
Yo umerma hamro bachcha harulai hamro saathko ekdam jaruri hunxa ramro naramro k.hi bujeko hudaina Uniharu jasle lobh dekhayo tetai bahakinxa. Karayera dar dekhayera matra hudaina euta Saathi jasto vayera uniharu ko manko kura bujne kosis garnu parxa.. Jun kura hami thulo aawajma vanxau uniharu lai tehi kura sano aawajma naram vayera vanda dherai farak parxa..
@mdsubas6701
@mdsubas6701 2 жыл бұрын
Good job Ganga mem tyo Anjali vanne chelilai naxodnus hai
@taplejungtamor9243
@taplejungtamor9243 2 жыл бұрын
हैन love कति बर्ष देखि गर्नु थालेको रैछ सानै छ्न भाइ बैनी त 🙂 पढ्नु पर्छ हौ सानै हुनुहुन्छ नानी हरु🤗
@anitagiri5551
@anitagiri5551 2 жыл бұрын
बच्चा छ खेल्ने उमेर छ कुलतमा फस्ने भए अभिभावकले जिम्मेवार भुमिका खेल्नु पर्छ ।
@rajikumartamang7819
@rajikumartamang7819 2 жыл бұрын
सुरुवातीको बिग्रने उमेरै नै यहि हो । नानी बाबुहरु कहाँ जान्छ कस्तो कस्तो साथी भाईसग नजिक हुदैछ भनेर बाबा आमाले ख्याल गर्नु पर्छ । अब आफ्नो नानिलाई फकाएर त्यो पुरानो सबै साथी संगतबट छुटाउनु होला । नत्र १००% नानी कुलतमा फस्ने स्थितिमा पुगि सकेको रहेछ ।
@chadanigautam986
@chadanigautam986 2 жыл бұрын
मेरो विचारमा यो केटि बिगरेको रहिछे बाव अामाले अलि ख्याल गर्नु पर्छ नि कस्तो सग सगत गर्दैछे भनेर कियर गर्नु पर्छ यो केटि त छाडा छाडेकाे अनि कुल्तमा फसेकाे रहिछे यस्ता सग नबस बाबू तिमिले पछि दुख पाउछौ यस्लाई बाव आमासग जान देउ
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
याे नानू लाई धैरै ले हानि सकेकाे छ।नानू काे कुरा सुनदा नै थाहा भइहाल्छ नि।काठमाडौ मा पारय यस्तै केटि हरू हाेटल रेस्टुरेन्ट तिर भेटिन्छ।।।याे नानू ठुलाे ठुलाे माल खाने बानि भइसकेकाे छ।।।।।याे नानू काे माल पनि ठुलाे हाेल भइसकेकाे छ।।।।
@LP-mp4ko
@LP-mp4ko 2 жыл бұрын
मेरो नी सानै उमेर मा बिहे भयो बाउ आमा ले पढाउँदा पढाउँदै भागियो दुःख पाइन्छ नानी बाबु हरू जिन्दगि खेलौना होइन रैछ हरेक कुरा को कदम उठाउँ नु भन्दा पहिला 1000पटक सोच्नु पर्दो रैछ हाम्राे जस्तो जिन्दगि तिमि हरुको नहोस् हाई बाउ आमा ले भनेको मान्नु पर्छ हाई नानी बाबु हरू
@pramishathakuri2295
@pramishathakuri2295 2 жыл бұрын
Ahile ko bachaa haru yestai xan 🤧🤧 Begreraxa bachaa haru 🥹 future ma dukha pauxa vanira sochdainann 😒😒
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Umrida 3 pat uttauli
@bharatirai527
@bharatirai527 2 жыл бұрын
OMG 😲 😱
@Pyuthanpost45
@Pyuthanpost45 2 жыл бұрын
यति सानो नानीलाई बुबा आमाले राम्रोसँग ख्याल नगर्दा दुर्बेसनमा फस्छन्😪
@liluthapamagar5887
@liluthapamagar5887 2 жыл бұрын
धुलो खेलाउने उमेर मा गुलो खेलाए पछी यस्तै हुन्छ
@MRGaming-ng8cs
@MRGaming-ng8cs 2 жыл бұрын
अहिले अलि बच्चै रछन् अलकच्चो बुद्दी हुन्छ। माया त दुवै ले गर्दो रहेछ पछि उमेर पुगेसी यो भाई सङ्गै बिहे गरिदिनुपर्छ। बिचरा स्वागारात मनाएको पनि छैन होला। जानेको पनि छैन होला। चुस्नु न चाट्नु ज्यान मात्रै थाक्नु नामको मात्रै श्रीमन श्रीमती भयो। केटाको दाईले चाहिँ सही कुरा गर्यो है एकदमै क्याएर गर्नुपर्छ। कुलतमा हल्का फुल्का फसिसकेको जस्तो लाग्यो। यि बहिनी को कुरा सुन्दा।
@arikapanthaklimbu2820
@arikapanthaklimbu2820 2 жыл бұрын
Bichara sanai raicha dar le garda yasto kadam chaleko raicha bichara bachcha firta lagnu gali nagarnu aba yaso nagarnu vanera samjaunu baba mamile pani 😍😍
@mamtamagar7680
@mamtamagar7680 2 жыл бұрын
vai ko kura shai ho.kt kharab ho yo kt valu vayako xa .
@kaludong4546
@kaludong4546 2 жыл бұрын
Good dai kurani
@anjumayacreation3213
@anjumayacreation3213 2 жыл бұрын
सानो नानी छ।अबुझ छ यसैले सम्झाई बुझाई राख्नु यहि उमेर हो बिग्रेने यसैले घर लगेर पनि पिट पाट नगर्नु होला।नत्र फेरि बिग्रेन सक्छ।यसैले मायाले सम्झाउनु तर अब झन बढि केर गर्नु होला नानिको 🙏🙏
@bhagawatishahi1203
@bhagawatishahi1203 2 жыл бұрын
सुधार केन्द्र मा राख्दिनु कुलतमा फसिसकेको रहेछ । त्यो दिदि भन्नेलाइ खोज्न अाबस्यक छ
@binunicerai8349
@binunicerai8349 2 жыл бұрын
केटा हरु चिल्लो गाला हेरेर बिहे गर्छ। जिबन मा रुनु पर्छ। केटा पिडि पनि कति हो?
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
खह्रो गाला ले त काम नै गर्दैन एक दुई बर्षमा मोरिहाल्छ
@adilrai5722
@adilrai5722 2 жыл бұрын
BHAI yesto aaimai lae Narakha dhukha dincha
@prazolmoktan9970
@prazolmoktan9970 2 жыл бұрын
उमृदै को 3 पाते हरु लाई 6 महिना कान नसुन्ने गरि झाप्पु हान्नु पर्ने यो सब मोबाईल को परिणाम 🤔🤔
@mayatamang7796
@mayatamang7796 2 жыл бұрын
Ganga sis ra yo bahini ko baba aama milera sab kura haru bujhnu jaruri xa yo bahini rakheko dd ko ho khojnu hola na manab bech bikhan garne ra garirahane manxe po ho ki?
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
मान्छे साथी को सङत ले बानी खाराब हुन्छ आहिले होसेर हुनु पर्छ बाबा आमा छोरा छोरी नभाइ पनि नहुने पिउने तिर लागीयो भने बाबा आमा को नाम फाल्छ
@gobindarai6484
@gobindarai6484 2 жыл бұрын
गँजडिको ग्याङ्गमाफँसिसकेको रहेछ सुधार्नुपर्यो उमेरहेर्दा आमाकोदुध्दखाँदैगरेको जस्तोछ।
@bindasslannu9232
@bindasslannu9232 2 жыл бұрын
Bhai dherae incent ramro man vahko raexa sap ramro kura garyo bro
@marinalepcha6873
@marinalepcha6873 2 жыл бұрын
😛😛😛 from Sikkim 🙏
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
बच्चा मा बिहे गर्दा पनि गाह्रो नै हुन्छ गरिखान हालहुल्ले दिमाग हुन्छ मन कन्ट्रोल गर्नु गाह्रो हुन्छ अब बिहे गर्दा पनि अलिक ठूलो भए पछि गर्दा हुन्छ
@nephopchelii6988
@nephopchelii6988 2 жыл бұрын
Eakdam sano reyxa nani Usla yo sochana umer pugesakako xoina. Aaja ko din ma uslai ramro vanara gali garda pani usla naramro rup ma lina sakxa so eakdam dher dhan dinu hola aafno parewrar lee
@estherrai6695
@estherrai6695 2 жыл бұрын
मलाई त आपा आमा को देरई माया लाग्छ यो उमेरमा किन बिग्रेको होला केटा केटी हरुको
@geetabhattarai702
@geetabhattarai702 2 жыл бұрын
Wh.y ?? this small girl is not going or sending her to School !! This small bunu is so sweet !!
@thahacreation6776
@thahacreation6776 2 жыл бұрын
केटा पक्ष धेरै राम्रो
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,7 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 119 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 4,6 М.
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,7 МЛН