सबै जातजातीहरु मिलेर बसेको र सबैको चाडपर्व एकअर्कामा सम्मानजनक रुपमा मनाऊदै आयको देसमा यो आन्काजी जस्तो भाईरसलाई पर्योग गरेर हामी आफैआफैमा लडाउन खोजेको कुरा हामीले बुझ्न जरुरी छ।
@namsangrailimbu23512 ай бұрын
Ho timle lhosar manayo
@subba3880 Жыл бұрын
अङ्काजिले बिल्कुल सहि गर्नु भएकोछ। के गर्ने आफ्नै मान्छे भनौदाहरु त्यै पनि पढेलेखेका अरे पत्रकार अरे ! ल हेर यस्ता छन् ! 6:13
@Suryagrg222 жыл бұрын
गंगा लामा strong girl सबै धार्मा सबै जात सबै चाडपर्ब लाई सम्मान गराै happy dashain....
@shyamrai12952 жыл бұрын
हामी त क्षेत्री बाहुनको चाडपर्ब सम्मान गरौंला र मनाई पनि दिउला तर के तपाइको पर्व यि बाहुन क्षेत्री ले सम्मान र पर्व मनाई देला त ..?
@yubtamu92152 жыл бұрын
गंगा लामा strong girl होइन उ आफ्नो स्वर्थ पत्रकारिता लाई publicity गराउन को लागि हिन्दु धर्मको defended को पात्र बनी रहेछ। यसता स्वार्थ को लागि यो देशको मुलवासी हरु को मौलिकता बिलय हुदै जादैछ।
@SureshLimbu-rg7wp Жыл бұрын
@@yubtamu9215testo hoina ho uniharuni hamro culture lai rispect garxan hoi
@debghale1731 Жыл бұрын
मित्र सम्मान भनेकाे दोहरो हुनु पर्यो नि , नेपालीकाे महान चाड दशैं भन्दा नेपालीकाे चाड ल्होसार भनेर समान व्यावहार गर्दैनन् र सार्वजनिक विदा पनि बाहुल्यता जात भएको प्रदेशमा मात्र दिन्छ।आङकाजीको बिरोध भनेको कुनै समुदायलाई हाेइन राष्ट्रले गरेको सांस्कृतिक विभेदको विरोध गरेको हो।
@roshanthaparoshansbt69112 жыл бұрын
आङ्काजी शेर्पाको कुरा सहि हो । गङ्गा बैनिले अझै बुझ्नु जरुरी लाग्यो सायद गङ्गा लामा उमेर सानै भएर पनि होला। जे होस रमाइलो लाग्यो interview 😃
@santoshlimbu54642 жыл бұрын
कमेन्ट राम्रो लाग्यो।
@kumaryonzan36702 жыл бұрын
बिरोध गरेको हैन आफ्नो हगअधिकारको कूरा गरेको हो
@AAYUSHSUBEDI-kj5dz Жыл бұрын
😂
@yubtamu92152 жыл бұрын
आङकाजी ज्यु को बौद्धिकता लाई सलाम गर्छु। वहाँ को विचार ले सत्य इतिहास लाई केलाउन सक्ने क्षमता छ।
@squadsecurity4297 Жыл бұрын
Teri mako Cha sala
@bgaudel3049 Жыл бұрын
😂😂
@AAYUSHSUBEDI-kj5dz Жыл бұрын
😂😂
@bishnubaniya3412 Жыл бұрын
@@AAYUSHSUBEDI-kj5dz Anakaji Sherpa Bahunko Risale Bistara Ma Chherchha
@shubhab.k.4293 Жыл бұрын
आङकाजि सेर्पा दलित जनजाति को लागि महान नेता हो दलित जनजातिहरुले वेलैमा सपोट गरे राम्रो हुनेथियो |
@75gangatch2 жыл бұрын
जे होस आङ्ग्काजी सेर्पा जिको कुरा पनि ठिकै छ है ।सबै धर्म सस्करलाई सम्मन हुन पर्छ ।
@lekjomghising31282 жыл бұрын
100 % sahi kura aangkaji sir
@sujankc5842 жыл бұрын
बिरोध गरेर एकता कहिल्यै हुदैन तपाईं हरु सस्कार रितिरिवाज परम्परा संस्कृति हामि हरु लाई पनि सिकाउनु बुझाउनु हामि पनि रमाइलो मानेर मनाउछौ नि तर हामि लाई नै गालि गरे पछि कसरि एकता हुन्छ?
@gurungprakash749 Жыл бұрын
Aang Kaji dai ko kura 100% sahi ho very good job thanks for all 👍🙏
@kumardhanrai8590 Жыл бұрын
गंगा म्यम र आंकाजी सर दुवै शिक्षित हुन्। म उनिहरु लाई सम्मान गर्छु। उनिहरु ले सहि कुरा उजागर गर्न खोजेका हुन् तर आंकाजी सर ले जनजाति प्रयोग गर्ने ठाउँमा मूलबासी भन्ने हो र गंगा म्यम ले भन्नु भएको मंगोलीयन भन्नु भएको ठाउँमा मंगोल हौ । Tq
@chanthapa79432 жыл бұрын
aankaji Sherpa always Speaks truly. You know, true bites, Satya Tito Hunchha..Ganga MaM please 🙏 Maaf GaRnu hola Waiyat JPT Kura GaRne.
@SanjibKc-c9j2 ай бұрын
❤❤Mahan nari ganga mem❤❤tapai ko bichar mahan xa
@gopalgurung42272 жыл бұрын
आङ्ग्काजी सेर्पा जिको कुरा पनि ठिकै हो र पत्रकार गंङ्गा लामा बैनिको कुरा पनि राम्रो हो।छुट्ट्याउनु पर्ने जनताको कुरा हो।
@RabinChaudhary-r9m Жыл бұрын
देश को ईतिहास खोज दाई
@subarnamunikar21858 ай бұрын
Ganga hjur patrakar ho.
@ganeshsunar95472 жыл бұрын
media कर्मी र कलाकार जतिसुकै विद्वान् भए पनि मुलबासी को मुद्दा उठाउन सक्दैनन् । कारण नेपाल देशमा मनुबाद को ठुलो षड्यन्त्र छ।
@ambikapoudel1642 жыл бұрын
टटहह
@Swaymbhunath2 жыл бұрын
मुलवासी को अर्थ के हो सुनार जि?
@ganeshsunar95472 жыл бұрын
@@Swaymbhunath जसले लास पोलेको खरानी कासी पुगोस् भनेर खोलामा बगाउदैनन तिनिहरु नै हुन् नेपाल देशको मुलबासी ।
@sureshgaire819 Жыл бұрын
सुनार पनि बुलबासी रे ?
@Swaymbhunath Жыл бұрын
@@ganeshsunar9547 raixa dimag 😀😀 Kati hasnu
@bishweshwarbhatt30505 ай бұрын
Proud of you Ganga sister
@jeewanlimbu48292 жыл бұрын
यो आङकाजि दाईको आवाजलाई दबाउने होइन साथ र सपोट दिने हो, मेरो फुल्लि सपोर्ट छ
@GanjuKisku Жыл бұрын
कुनै पनि चिज खानु न खानु र चाड बाड मान्नु न मान्नु यो आपनो बिचार हो सर कसै लाई हस्तक्षेप गर्नु हुदैन 🙏🙏
@lhakpathinle83472 жыл бұрын
Such a wonderful news included a true history & about discrimination, coronations of our country. Wish to keep forward about.!
@buddhimanmoktantamang5751 Жыл бұрын
गङ्गा लामा बैनिकाे बुझाई अझै अालाकाचाे छ अझै गहिरियर अध्ययन गर्न सुझाप छ।
@ramyonjan32062 жыл бұрын
आङ्काजी दाई को कुरामा म १००% सहमत छु । उहाँले बाहुन र हिन्दूको बिरोध गरेको होईन । बाहुनवाद र हिन्दुबाद को बिरोध हो र सबै जात जाति र सबै धर्मलाई राज्याले समान अधिकार समान ब्याबहार गर्नुपर्छ भन्ने कुरा सहि हो ।
@devrajrai7555 Жыл бұрын
आङकाजी मंगोलहरूको ऐतिहासीक महायोद्दाहुन उनको साथसपोट गरौ ।
@nuwakotepakhrin65242 жыл бұрын
आङकाजी सर को भनाई एकदमै राईट् हो गंगा म्माम आङकाजी सर को बिरोध होईन सपोर्ट गर्नु , बाहुन को हिन्दु धर्म लाई चाँही सम्मन तोप पड्काएर सलामी गर्ने ठाउँ ठाउँमा धुन बजाउने हाम्रो ल्होछार मा चाँही केही नगर्ने राज्य ले बाहुन सामान्ती शासाक हरु लाई बुलन्द आवाज उठाउने आङकाजी सर जिन्दाबाद जै मंगोल
@santoshthapa16722 жыл бұрын
Mero lamo lado kha mangol mongoliya jaa
@krishnabahadursunar6736 Жыл бұрын
Ganga ji great salute you
@dogapart47012 жыл бұрын
वहाँको बौद्धिक चेतनाको स्तरमा हामी अहिलेको नयाँ पुस्तालाई परिवर्तन हुन अझै एक सय बर्ष लाग्छ मतलव अहिलेको पुस्ता भन्दा वहाँ सय बर्ष अघाडि हुनु हुन्छ।
@sailarai1931 Жыл бұрын
हैन गंगा सिस्टर जि यस्तो कुरै नबुझ्ने सेर्पा संग इन्टरभीउ नलिनुन राम्रो सहिमान्छेको मात्र लीनु होला धन्यबाद
@binodparajuli6902 Жыл бұрын
Yo aangkaji ta bahula rahecha ki kya ho?? Kasto jatibadi matra kura garera bhadna khojeko bhaduwa??
@shreemayagurung17402 жыл бұрын
आङ्काजी सरको भनाइ १००% सहि दसै हाम्रो चाद होइना हाम्रो चादमा डिस्तब हुने दसैमाचही हामिलाइ डिस्तब हुदैना बाहुन बादकोअन्त्या गर्नै पर्छ
@diwashwanem9179 Жыл бұрын
आङ्काजी ज्यु को बौद्धिकता को अगाडी यो युट्युबे आइमाईको स्तरै मिलेन ! युट्युबे आइमाई ले सतही कुरा मात्रै गर्दैछ बाहुनसताले हिन्दुको मात्रै धार्मिक सास्कृतीक सभ्यताको संरक्षण गर्दैछ
@thakurthapa6932 жыл бұрын
१००% सही हो, bonus पनि दशैँमा दिन्छ किन भने दशैँ नबिर्सोस् भनेर हो, रहस्य छ, किन ल्होसार मा bonus दिँदैन? किन अरु धर्मको लागि budget दिँदैन? त्यो नै विभेद हो, समानता हुनुपर्छ, Keep it up Angkaji Sir.
@ravikhatri28632 жыл бұрын
यो त क्रिश्चियन हो सर,यसरी बोलेर त धर्ममा भिन्नतागराइ क्रिश्चियनको दलाल गर्दैछ।हेर्दै जानुस कुनै दिन यस्ले लोसार पनि मान्न हुन्न भन्न सक्छ। किनभने क्रिश्चियनको हन्दी खानु छ।
@muglankhabar93782 жыл бұрын
sahi kura garyo ang kaji sir le jaba hundu darma bare bolxa hindu harulai ramro lagdaina
जनजति लाई बिबेद भएको नै हो तर यो आङ्काजी को कुरा सुन्दा जनजाती लाई कृस्टियन बनाउन एकदमै उत्प्रेरित गरिरहेको छ है
@SanjibKc-c9j2 ай бұрын
100%Tehi nai ho
@sureshpaudel28572 жыл бұрын
दमदार प्रस्तुतीकरण गंगाजीको ।
@bishalrai9606Ай бұрын
नेपालमा आङकाजी सेर्पा जस्तो विद्वान मान्छे हुनु नेपाली मगोलहरूको लागि गवॅको कुरा हो । बाटो विराएको हिन्दुहरूलाई माया गनुॅ र ठिक बाटोमा ल्याउने कोसिस गरीरहेकोछ । बधाई छ सफल बन्नु होला । नकॅ जानबाट बचाउनु होला ।
@Tsering9422 жыл бұрын
आङ काजी सर सहि हुनुहुन्छ।
@ganeshsunar95472 жыл бұрын
गङ्गा बहिनी ले शास्त्र को स पनि थाहा छैन । शास्त्र को परम्परा जान्न को शास्त्र पढ्नुपर्छ ।
@lamasamdi34832 жыл бұрын
सहिकु हो दाई
@morningmorning31582 жыл бұрын
आँकाजि सेर्पा र पत्रकार गँगा लामा को डिस्कस् सुनेर हाँसो थाम्नु सकिन आफै मुर्छा परे । गँगा जि पनि बिद्वन महिला हुन् आँकाजि शेर्पा पनि बुद्धिजीवी र हक्कि ब्यक्ति हुन् । हिन्दु बादि हरूले आफ्नो धर्मको मात्रै सम्मान गर्छ अन्य धर्म लाई ईन्कार्छ यो कुरा सत्य हो ।
@mermaidsubba Жыл бұрын
### 😍😍 काजी ज्यु ले सधैं आक्रोसित अन्तरबार्ता दिदा मन पर्दैन थियो तर यहाँ मेरो मनको कुरो बोल्नु भएको छ है । जस्तै एउटा उदाहरण : तिजमा जनजातिहरू छम छम नाच्छ्न हाम्रोमा उनिहरु आउछ्न नाच्छन ? इत्यादि ...👏👏👏👍️😮
@deshichamling4712 жыл бұрын
अाङकाजी शेर्पाले जिले सहि कुरा गर्नु हुन्छ। मुलबासी मंगोज समुदाय हरूले १९१० को पहिलो मुलुकि एन मनुस्मृती जस्तो इतिहास पढदैन्न तब सम्म अन्गकारमा रहन्छन्
@dronbikrammalla56652 жыл бұрын
मेरो लामो मुजि
@deshichamling4712 жыл бұрын
@@dronbikrammalla5665 हरामी को पित्त दुखी हालेछ सहि कुरा पच्दैन
@abcreation19682 жыл бұрын
बाहुनले खाएको देश र बाख्राले खाएको देश कहिल्यै उभो लाग्दैन। बाख्रा त नेपाली काँग्रेसको गगने खाएको थियो ।
@talukhai39722 жыл бұрын
गंगाजी मा always हजुर को support मा छु 💐🙏🥰
@sdvlogs73952 ай бұрын
आङ्ग्काजी जस्ता कुजात जो तिब्बत बाट परिचालित हो। एस्लाइ कार्वाही हुनुपर्छ
@gausaharma7466 Жыл бұрын
हेइ आङ्काजी हनुमान भनेको कलियुगको हाम्रो भगवान हो बुझिस जे पाइतेइ नबोल।जय श्री हनुमान
@sumantamang4634 Жыл бұрын
आङकाजी शेर्पा ले एकदम सही सत्ते बोली रहनु भाको छ मलाई एकम राम्रो लाग्छ आङकाजी
@tamupadam6952 жыл бұрын
आङ्ग काजी शेर्पाको कुरामा म सहमत। अरु पनि जनजाती नेताले उहाँ बाट शिक्षा र ज्ञान लिन जरुरी छ। ✊✊✊✊✊
@jhabaraj4494 Жыл бұрын
गङा जि ललुट छ हजुर लाइ
@puspack20662 жыл бұрын
यस्ताे गु लाई नि के काे ईन्टरभ्यु लियकाे हाेला गंगा सिस
@Tsering9422 жыл бұрын
करायो अर्को धोति
@yubarajlimbukhapung27742 жыл бұрын
बिषयको गहनता लाई अध्यन नगरि पत्रकार चेली ले अब्याहारिक कुतर्क गर्नु मात्रै भो , जहाँ सम्म आङकाजी ज्यु को वास्तविक सत्यतथ्य सहित को बहस छ यहाँ ।
@punyaghimire79602 жыл бұрын
गङ्गा सिस्टरको कुरा धेरै मन पर्छ मलाई । म बाहुन भएर पनि ल्होसारलाइ धेरै सम्मान गर्छु ।
@Tsering9422 жыл бұрын
बाहुनको नाटक्🤣🤣
@saimanraee32692 жыл бұрын
Bahun vaneko chutiya ho bidesh bidesi ho
@partimapaudel37102 жыл бұрын
@@Tsering942 तँ चाहि सार्की होस् र🙄
@kumaryonzan36702 жыл бұрын
यहा तला कमेन्ट हेर्दै थाहा हून्छ 99% मङ्गोल हरूले तपाईको यूटूब हेर्छ र सर्पोट गर्छ भन्नेकूरा
@gurungbijaya46772 жыл бұрын
Dharm jat ko namma bived failaune kam ngruw . Gagnga g is right 👍🇳🇵
@ajaylama2 Жыл бұрын
काङकाजी सर को विचार एक् दामै ठिक छ दशैं हामी मूलवासीको होईन किनभने हामी हिन्दु नै होईन राज्यले बाध्यता बनाएको हो
@MadenNik2 жыл бұрын
Very respected person Mr. AngKaji Sherpa. #AngKajiSherpa
@thagufitnesswrestling76602 жыл бұрын
You are right Angkaji sir👍 Respect 🙏 .support you....govt. should think about it.
@manisapkota2642 Жыл бұрын
Nepali ban kutta haru yo ankaji lendupe ho nepali bich donda vatkauna janmeko kutta ho yo nepali ban nepali van ta mula pani khol dimag gobar
@squadsecurity4297 Жыл бұрын
Aalu muji
@krishnatamang4152 жыл бұрын
Good angkaji
@JackSmith-kq5lo Жыл бұрын
Great debate. Need more . Awesome 👍keep it up and we need more
@tamangphurba2 жыл бұрын
आङ्काजी sirले गंगा Sisलाई मूर्ख पत्रकार हनुमाने भन्दा म कहिल्यै नमुस्कुराउने मान्छे मुस्कुराउन बाध्य 🤣🤣
@rameshtimsina450 Жыл бұрын
हिजो पृथ्वीनारायण शाहलाइ दोस दिनेले आज फेरि प्रचण्डको पुछर बनेर किन हिनेको आफ्नै शेर्पाको पुछर बन्नुनी।
@tankarai44802 жыл бұрын
गंगा आफै बिउटिफुल लेडी त्यसमाथि झन उनको अत्ति बिउटिफुल विचार 👌👌
@chhatramanibhattarai7502 жыл бұрын
यो नेपाली होइन तिबेती हो।एस्को नागरिकता खोस्नु पर्छ।
@ashishchettri99292 жыл бұрын
Right
@ganeshbohara26552 жыл бұрын
Patrakar vaneko yasto hunu parxa very good ganga ji
@indrasunuwarrai4470 Жыл бұрын
गङ्गा बहिनिलाइ मेराे पनि सानाे सुझाव तपाई असल पत्रकारिता सबै पिडितलाइ न्याय दिलाउने याेग्य ब्यक्ति हुनुहुन्छ । र सबै जनताले तपाईंको सम्मान प्रशाङ्स गर्छन किनभने तपाईंको याेगदान अति नेेेेे महान छ । तर बहिनिलाइ मेराे सानू सल्लाह छ। किनभने अङ्काजि ज्युले भनेकाे कुरापनि सहि हाे , किनभने उहाँ अादिवाशि जनाजतिकाे एउटा माहन नेता हुनुहुन्छ । यसकारण हामी अादिवाशि जनजाति भएको हुनले हजुरलेपनि यी हिन्दुकाे शङ्सकार जस्तै व्रत बस्ने तिज मनाउने कुरामा हाम्रो मन बदल्नु पर्छ हाेला किनभने हिन्दुहरुले त हामिहरुकाे ल्हाछार क्रिसमस,इद यस्ता चाडबाडलाइ व्यवस्था गर्छन । अनि हामी चाहिँ उनिहरुकाे चाडवाडमा किन सहभागी हुने? उनिहरुकाे चाडवाड मनाउदा राज्यकाे ढुकुटिबाट लाखौं लाखौं खर्च गरेर मनाउछन हाम्रो चाडवाडमा एक रुपे सहयोग गर्दैनन् । अनि हिन्दु धर्म जति मानिस प्राय क्षेत्री बाहुन छन । यसकारण अबका दिनमा गङ्गा ज्यु हामी अादिवासि जनजाति मिलेर यी काठाहरुलाइ ठेकान लाउनुपर्छ ।धन्यवाद ।
@purnarai99402 жыл бұрын
हामी धर्म निरपेक्ष र जात भेदभावकाे काे कुरा गर्छाै अनि फेरि हामी अरुकाे धर्म र जात काे बिराेध गर्छाै । कस्ले तिज मनायो कस्ले दशै वा क्रिसमस मनायाे भन्ने विषयमा टाउको दुखाइ रहनु अावस्यक छैन ।
@lamasamdi34832 жыл бұрын
अब्स्या छैइन दिदी तार दसै मा हरेक रजेको डुकुत्ती रेताउने अनि हाम्रो चाड पात्त्म्न्किन दिन्दैनव
@Tarebaa Жыл бұрын
K esto haru sanga kura gareko hola. Jaslai afno itihas harayera Limbu ko lipi chalai Ra cha. Rai hau lai afno itihas khojnu yo purai Himalayan range civilization farkaunu jaruri cha. Rai civilization=Oldest civilization in Himalayan range. Khali Kirat vanyo. K ho Kirat kehi thaha chaina, tetikai Rai surname lekheko cha, Kirat Kirat vaneko cha. Ani esto le aruko birodh nagara vancha.😂
@YuyokRai-bh5ye6 ай бұрын
यो गँगा तामाङले आङकाजी शेर्पालाई साथ दिनुपर्ने तर हिन्दु बादि हरुलाई सपोट तामाङ र सेर्पा एउटै होईन र एसरिता बाहुनहरूले हेप्छ के भा को हो
@dilipghising10152 жыл бұрын
अाङकाजि सरकाे भनाई 100% सहि हाे गंगा बहिनीले पनि अाफ्नाे जातिकाे ईतिहास खाेतलनु पर्याे र अध्ययनमा जाेड दिनु पर्याे
@dambardambar2473 Жыл бұрын
आङकाजी शेर्पा सर एकदम साहि भन्नु भयो 100% ,
@jangmusherpa80772 жыл бұрын
Sahi ho ang kaji sherpa ko kura
@thulokanchhalama84702 жыл бұрын
Mr angkaji is great leader of Nepal and future president of Nepal keep go ahead I'm with you
@anubinupranktv91812 жыл бұрын
जति पनि हाम्रो नेपाल छन अलग जात जाती अलग धर्मा सबैको अलग अलग पहिचान मुस्लिम ले आफ्नो ध्रम अलगै छ हिन्दु को अलग छ बौद को अलग छ सबैको अलग भेस भुसा अल सस्किर्ती किन नबुजेको यो मान्छे ले कस्ले नेता बनायो एस्लाइ ?
@Tarebaa Жыл бұрын
Hero vais.
@parshuramrai89942 жыл бұрын
पत्रकार लामा र बिस्लेशक शेर्पा जिउको गफगाफ राम्रो छ है
@djmgr92632 жыл бұрын
Aankaji serpa tapai ko bahas ati Uttam xa ganga sis.lai 🙋🙋🙋
@shyamkumarithapamagar61372 жыл бұрын
आङकाजि को एकटिङग देखेर, सुनेर गंगा म्याम हाँस्दा मलाई पनि हाँसो ऊठ्यो 😁😁😁 सुनी राँखु जस्तो लागने गफगाफ ।
@tseringlama17082 жыл бұрын
Akdam sahi Kura ho angkaji dai patrakar baini lai ramrori bujayekoma dhanyabad.
@bipinoli26022 жыл бұрын
जस्तो अनुहार तेयस्तै साेच भाकाे मान्छेलाई किना हेर्नू परेकाे हाेला।
@madhupokhrel1074 Жыл бұрын
I agree with you ganga mam🤟🙏
@thinker2564 Жыл бұрын
Angkaji Dai always speaks the truth, and is indeed a great leader.
@AAYUSHSUBEDI-kj5dz Жыл бұрын
😂😂
@pesalpuri2767 Жыл бұрын
आङ्ग्काजी सर! जसपा मा रहेर राजनिती मात्र नगर्नुस नेपाल ठूलो छ। मान्छे जहाँ बसोबास गर्यो र जस्को बहुलता छ उसैको भेस लगाइन्छ उसैको चाडपर्वमा रमाइन्छ। सम्झिनुस हिन्दु बुद्द मुस्लिम किरात हाम्रो पबित्र धर्म हो र चाडपर्व पनि सबैको सम्पती हो।
@kusumlama68652 жыл бұрын
Aankaji daiko kura kasto chita bujne kura garnu vayo dhanya bad daju 🙏🏻
@minrai9470 Жыл бұрын
राज्यले जातिय दमन गरेको छ पत्रकार ज्यु तपाईंलाई यत्तिको कुरा थाहा हुनुपर्ने आङ्काजी को कुरा ठिक छ।
@amaramartmg57112 жыл бұрын
आङकाजी सर ले भन्नू भएको कुरा सहि हो!गङा लाई अझै इतिहास थाह छैन हौ केटाकेटी नै छ, दसैं काहा बाट सुरु भो तिहार काहा बाट सुरु भो कस्को चाड हो भन्ने कुरा, पडि लेखेर के गर्नु ,इतिहास नै थाह नभए पछि!गरो छ 🤣
@tamupadam6952 жыл бұрын
सहि भन्नु भयो
@manirasparel63692 жыл бұрын
@@tamupadam695 . . M
@Nsp9332 жыл бұрын
yess
@yubarajlimbukhapung27742 жыл бұрын
चित्तबुझ्दो कुरा यहाको लागो
@dawalamasherpa47632 жыл бұрын
Good explanation of suppression culture and religion of non Hindus.
@kosishthapaliya77702 жыл бұрын
लोसार आउछ!सुटुक्क भित्र पसेर एकलै खान्छ अनि अहिले हाम्रो लोसारमा छेत्री बाहुन आएन भनेर कुर्लिदै बस्दा हुन्छ त?कुत्ता पनि आउदैन त्यसो गर्दा!राम्रो तरिकाले मिठा मिठा खानेकुरा बनाएर ल है साथी हाम्रो चाड लोसारमा आउ है भनि सबैलाई invite गर्दा को आउदैन?? हरेक कुरामा बिरोध मात्र हैन मान्छेलाई सम्मान र आदर गर्नु पर्छ आङकाजी जि..!
@kosishthapaliya7770 Жыл бұрын
@Kaamala Rai ta jathi pani tyastai ho ani arulai bhanxes
@thapabirahi9697 Жыл бұрын
यो भाङ काजी जस्तो मान्छे समाजमा भए सम्म सामाजिक सदभाव भइरहन्छ भाङ काजी paaji मुर्दावाद
@beti-chodprophetmd.kagandm90132 жыл бұрын
आंकाजी बोलेको होइन यो चीन को डलर बोल्दै छ 😜😂
@bunusubba23432 жыл бұрын
सम्पूर्ण जनजाति बसेको देशमा यो धर्म को नाममा झगडा गर्ने कामै छैन र भन्ने पनि काम छैन।
@nirarajgurung74342 жыл бұрын
कुराहरु त ठिकै हो तर यो आङ्काजी पनि होलि वाईन पिउँने कृष्टियन भएर अलि ठिक लाग्दैन।
@lavakshetrikshetri62902 жыл бұрын
यो जस्तो रास्ट्घाती,साम्प्रदायिक दङ्गा फैलाउन चाहनेको interview नहेर्दानै राम्रो होलाली,,
@lucasgurung95582 жыл бұрын
100% right ho sir ko kura
@harkathapa50882 жыл бұрын
आङकाजी शेर्पा सँग दम छ
@sureshlamatamang.80502 жыл бұрын
Good idea ( 👍👍👍 ) Buddha blessing you
@surajlama7555 Жыл бұрын
100% सहि हाे अाङकाजी ले भनेकाे कुरा याे झाेले भतुवा कुरा पनि नबुझेकाे मिडिया काे हाे मुखमा अालु दिनुपर्ने रहेछ याे केटीले मंगाेल मुलबासी भुमिपुत्र भन्नु नअाएर मंगाेलिया भन्छ मंगाेल भनेकाे मान्छेकाे वर्ण हाे मंगाेलिया भनेकाे एउटा देश हाे याे केटीले कुरा पनि बुझेकाे छैन रहेछ
@premsingh-qf7nd2 жыл бұрын
गाइ भैंसी खाने हरुको दशैं होइन
@bhuwansinglimbu76862 жыл бұрын
Thikkai vanyo gaiko muta khane haru Chad ko dashai
@bajrarai8544 Жыл бұрын
Sahi kuro,hami gai vaisi ko masu khanchhau, kshetri bahun ,tyesko guhu mut khanchhan😂😂
@prithak101310 ай бұрын
Ang kaji is right you are wrong ganga didi ❤❤🎉
@Salikxattri2 жыл бұрын
गगा दिदि को कुरा सहि छ
@raaj629 Жыл бұрын
Ankaji daile satya kura garxa hai
@kushalwaiba80852 жыл бұрын
Always Angkaji sir ko kura ma satyatta hunxa we are always with you sir
@kazithakuri66702 жыл бұрын
ह्या यो दाई झ्याक्ने फुस्केट रैछ मुला, मैले मान्ने धर्म बाहेकका अन्य जात्रा नाच गान रिति रिवाजहरु आफैमा नौलो र अति नै रमाइलो लाग्छ जुन कुरा सबैको लागि आदरयोग्य नै हुन्छ। मलाई टुम्ना डम्फुको धुन मन पर्छ सुन्छु तामाङ सेलो अति नैरमाईलो लाग्छ तर मलाई त्यो नृत्यहरु गर्न आउदैन त्यसको मतलब म त्यो धर्म बिरोधी हो कि त्यो धर्मको समर्थक हो त? दशैँ नमाउने को को छन भन्ने कुरा कुनै हिन्दुले कहिले पनि सोधीखोजी गर्दैन तर तिम्रो सोच हेर मेरो चाँड अरुले मनाएन रे भनेर अरुको धर्मको यत्रो बिरोध गर्ने यार? लाज छैन? धर्म त एउटा दर्शन न हो भाई जुनसुकै धर्म मान तर सबैभन्दा ठुलो त मानबता हो नि! यस्तो बिरोध र यति निकृष्ट सोचको मान्छेले समाज भाड्ने बाहेक अरु के चैँ उपलब्धि गर्छ? नेपाली किताब, समाजिक शिक्षा, सामान्य ज्ञान सबै हेर अनि बोल। सबै धर्म, चाँडबाँड, रितिरिवाज, भेषभुसा र शैली भएका सबै जातजातिको अध्ययन गर्नु पर्ने हुन्छ। एउटा बाहुनको छोरो त्यहि अध्ययन गर्छ कण्ठ पार्छ र खरिदार, सुब्बा, सचिब वा अन्य सेवामा प्रवेश गर्छ अनि तिमी चैँ यस्तो बकवास छाँटेर सोझा साझा मंगोलियनलाई आफ्नो मातहतमा लिएर नेतृत्व गरेर समाजमा द्वन्द फैलाउदै बस्छौ यार? कुछ सरम करो भाई।
@rhaymenuka22012 жыл бұрын
शही कुरा म नि सहमतछु सरकार ले सबैको चाड बरा बरा मान्नु पर्छ
@SomTamang-k3t Жыл бұрын
पत्रकार गंगाको तर्कमा परिपक्वता छैन।बचपना नै छ।
@kumaryonzan36702 жыл бұрын
हो यो कूरा मलाई पनि थाहा छ सत्य हो मङगोलकोहरूको चाडबाडमा आउदैन बाहाना बनाउछ ! बजैहरूले