Gham Jasto Chamkilo Original | घाम जस्तो चम्किलो | Purushottam Neupane Bima Dura | Sanam & Sarita

  Рет қаралды 48,361

Shiba Subedi

Shiba Subedi

Күн бұрын

Пікірлер
@keshabrajbhatta2915
@keshabrajbhatta2915 Жыл бұрын
बल्ल मन खुसी भयो दाइ, यो आवाजमा जती दम छ, त्यति नयाँमा थिएन, सम्मान छ पुरुस्वतम दाइ र बिमा दिदी प्रती, भिडियो नयाँ भए पनि आवाज पुरानै हुँदा गाउने को पनि सम्मान हुन्छ, र गीतको पनि 💜❤💜💓💓🙏🙏🙏💞💞❤💓💓🙏,शिव दाइ कोटी कोटी नमन तपाइको कलाको...
@tilakbishwakarmaofficial860
@tilakbishwakarmaofficial860 Жыл бұрын
नयाँ लाई नचिनेर होला हजुर ले नेपाली लोक दोहोरी मा क्षेत्र नै हल्ल्याउनु भएको हो नयाँलाई पनि सम्मान गर्न पर्छ ❤❤पुरुषोत्तम दाई विमा दिदी 🙏🙏🙏❤️❤️❤️
@keshabrajbhatta2915
@keshabrajbhatta2915 Жыл бұрын
@@tilakbishwakarmaofficial860 चिन्छु हजुर चिन्छु, म पनि नयाँ नै हुँ तर पुरानालाई बिर्सनु हुन्न भन्न पो खोजेको नि, कुसल दाइको र सुनिता दिदिको कलालाई नराम्रो भनेको होइन, यो गीतको लागि पुरानो नै मन पर्यो भनेको हो है। नयाहरुलाइ त मेरो सम्मा छदै छ पुरानोलाइ भुल्नु हुन्न भनेर हो है त हजुर, न रिसाउनुस है।
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
@@tilakbishwakarmaofficial860 नाइ जति हल्लाय पनि पुरुस्षोत्तम भनेको ब्रान्ड हो!लोकदोहोरिको!
@GovindaPaudel
@GovindaPaudel Жыл бұрын
गित आफै पनि बोलेको छ घाम जस्तो चम्किलो जुन हुदैन पुरानो झै नयाँ हुदैन old is gold मेरो जिबनको सबै भन्दा मन पर्ने गित हो यो मेरो भर्खर माया बस्दा को गित धेरै मन पर्ने भएर मैले मेगा स्टार र आर्टिस मिडियामा अन्तरवार्तामा गाएको थिए त्यसको करिब एक हप्ता पछि नया भर्सनमा देख्दा आफ्नो माया नै गुमाएको झै महसुस भएको थियो मोडल फरक हुदा केही असर न पर्दो रहेछ तर गायक गायिका र म्युजिज फेरिदा धेरै मन दुखि हुदो रहेछ आज मरेको मन बाचेको छ खुसि लाग्यो😘😘😘❤️❤️
@Chhahari
@Chhahari Жыл бұрын
आहा बल्ल पुरा भिडियो हेरियो है यस्तो राम्रो अडियो अचेल कुनै स्टुडियोले दिन सक्दैनन्। बिमाकुमारी दुरा दिदीको आवाजले संसार झुकाउँछ।
@behosisaund3588
@behosisaund3588 Жыл бұрын
आहा नामै काफी छ पुरोश्वत्तम न्यौपाने दाई
@bhuprajneupane8316
@bhuprajneupane8316 Жыл бұрын
बल्ल मन खुसी भयो यो होनि तरिका जस्ले चिनायो उसैलाई बिर्सनु हुदैन सबै सर्जक हरुले सिर्जना मात्रै ले गित चल्दैन आबाज को दम हुनु पर्छ बुझ्नु पर्छ र गायक गायिका लाई सम्मान गर्न सिक्नु पर्छ य जय लोक दोहोरी
@Gyana882
@Gyana882 Жыл бұрын
हुनात डा. शिव सुवेदी सरका सबै सृजना उतिकै मार्मिक छन् तर यो गीतले बेग्लै ईतिहास रचेको हो।भिडियो पुन छायाङ्कन भएर आएछ सुन्न र हेर्न मज्जा आयो । सफलता को शुभकामना सम्पुर्ण टिमलाई ...
@pratimapokhrel-no6hs
@pratimapokhrel-no6hs Жыл бұрын
Balla man khusi 😊 vayo.. yeti mitho geet mitho awaj kasle vulna sakx ra. Purano ko yaad naya le nametdo rahex .. love u all ❤❤❤❤
@rajanbaniya1346
@rajanbaniya1346 Жыл бұрын
कति दम्दार अनि मन छुने शब्द संगीत नंया भन्दा पुरानै सुन्न आनन्द आयो हजुर मलाइ त ।।।
@santoshbc6109
@santoshbc6109 Жыл бұрын
शिव सुवेदीको जिन्दगीको आधा पाटोमा ई दुई कलाकार आदर्णीय दाई पुरुषोतम र बीमा दिदी ठूलो योगदान छ। यो नबिर्सिनुl भर्याङ उक्लिँदा पहिलो खुड्किलो को कती महत्त्व हुन्छ l
@sureshmalla2400
@sureshmalla2400 Жыл бұрын
वाउ । यो हो नि त गीत ! मज्जा आयो ।।
@BeautifulBirds
@BeautifulBirds Жыл бұрын
राम्रो छ।।
@G-One_music_gallary
@G-One_music_gallary Жыл бұрын
old is gold त्यसै भनेका होइनन जति सुन्यौं त्यति सुनौ सुनौ लाग्ने पुरानै राम्रो छ
@jeebankumardhami3603
@jeebankumardhami3603 Жыл бұрын
Great 👍
@behosisaund3588
@behosisaund3588 Жыл бұрын
दामी
@hariprakashpun3209
@hariprakashpun3209 Жыл бұрын
मनले साेचे जस्तो गित याे गित लाग्छ मेराे लागि धेरै राम्रो छ ❤❤❤❤❤❤❤
@puransaurag6133
@puransaurag6133 Жыл бұрын
आहा पुरानो भनेको पुरानो हो कति दम्दार छ ,❤❤
@GangaLohaniOfficial
@GangaLohaniOfficial Жыл бұрын
Aahaa tehi purana din jun din yesta gitsangit sundai gungunaudai hideko yad aayo ….Old is always gold Shiba dai ko lyric ani tesmathi hamro agraj dai dd ko awaj aaha aja sunda ni utikkai aananda lauxa ❤❤
@milannewsentertain5868
@milannewsentertain5868 Жыл бұрын
बल्ल मन प्रफुल्ल भयो है ओरिजिनल भनेको ओरिजिनल नै हो नयाँमा यति मिठो स्वाद कहाँ छ भेटिन्थ्यो र
@padambohara2748
@padambohara2748 Жыл бұрын
आहा❤❤ छोयो ।
@nicenepal
@nicenepal Жыл бұрын
wow आवाज योपो होत। यसमा कति दम छ।
@Yubarajalemagar
@Yubarajalemagar Жыл бұрын
Aaha ❤❤❤❤❤❤❤
@subashpremiofficial
@subashpremiofficial Жыл бұрын
बल्ल आगो बाल्नु भयो शिव सुवेदी सर ❤❤❤खायो खायो देश हजुर को शब्द सङ्गीत र बिनोद बाजुरालि दाजु को एरेन्जर भय सि के चाहियो ❤❤❤❤❤❤❤hard song
@GreaterNepal595
@GreaterNepal595 Жыл бұрын
पैसाकै लागि पुराना कलाकार लाई अपहेलना गरेको चित्त बुझेको छैन है नयाँ भन्दा पुरानै बेष्ट छ🇳🇵❤️❤️
@SantoshThapa-tj8px
@SantoshThapa-tj8px Жыл бұрын
yoho ni git🎉❤❤🎉
@biswassapkota1994
@biswassapkota1994 Жыл бұрын
Wow amazing all the best daju
@romantic.634
@romantic.634 Жыл бұрын
Best song
@MaheshOdOfficial
@MaheshOdOfficial Жыл бұрын
Dami
@RIJAN_EDIT
@RIJAN_EDIT 2 ай бұрын
Purano bimakumari didi ko sor mitho
@RMC558
@RMC558 Жыл бұрын
Very good 🎉🎉🎉🎉 Old is gold!!!!!
@udayapuri1786
@udayapuri1786 Жыл бұрын
बल्ल मजा आयाे पुरुषाेत्तम न्याैपाने र बिमा कुमारी दुराका आवज अहिलेका गायक गायिकाले रिप्लेस गर्न काह सक्छन् र ।
@ChandraKunwar2041
@ChandraKunwar2041 Жыл бұрын
बल्ल मज्जा आयो।
@hiddensmile5269
@hiddensmile5269 Жыл бұрын
Old is gold. Hat's off.
@binodbhattarai2341
@binodbhattarai2341 Жыл бұрын
old is gold ....❤❤🎉🎉very nice lok dohori song....
@channelofentertainment2080
@channelofentertainment2080 Жыл бұрын
Wow respect 🙏
@indrasunar4239
@indrasunar4239 Жыл бұрын
पुस्तम दाजु को फोटो देखेर खुसि भय दाइको गित गायर म चानि सेलेट भाको हो नेपालि गित सङगित बाछ
@bisnarajdhakal9068
@bisnarajdhakal9068 Жыл бұрын
Always love ❤❤❤this song My favorite ❤song ❤
@BabitaBhattarai-e4k
@BabitaBhattarai-e4k Жыл бұрын
nice
@MusicLover-s2m
@MusicLover-s2m Жыл бұрын
शब्दमा दम छ आबाजमा तिर सफलता को सुभ कामना शिब दाजु
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 Жыл бұрын
बल्ल चित्त बुझ्यो ❤
@srijanakafle6813
@srijanakafle6813 Жыл бұрын
purano geet haru sabai new version maa aaunu paryo❤️ old is always gold…❤
@surajdutrajofficial1412
@surajdutrajofficial1412 Жыл бұрын
Wow❤❤❤❤
@gulmelikpmc
@gulmelikpmc Жыл бұрын
पैसा र भाइरालिटिको पछि कुद्न हुन्न हिजो 30-40 वर्ष संघर्ष गरेका र आज भेलसरी उदाएका कलाकार समान हुन सक्दैनन् भन्ने पाठ सिक्नु भएकोमा शुभकामना । अनि हजुर जस्तो अब्बल सिर्जनाकारले पुराना गितको रिमेक गर्नु भन्दा नयाँ गित गर्नुपर्ने होइन र ?
@TikaramKandel-wo3pl
@TikaramKandel-wo3pl Жыл бұрын
Very very nice song
@krishanathapa7428
@krishanathapa7428 Жыл бұрын
❤❤❤❤
@RabilalPunofficel
@RabilalPunofficel Жыл бұрын
Nice song
@rajanpangeni2031
@rajanpangeni2031 Жыл бұрын
येस्ता काल्जयी गित हरु बिगार्न्र हुन्न सिभ सर
@apsarakhadkakc4282
@apsarakhadkakc4282 Жыл бұрын
❤❤❤❤💕💕💕💕💕💕
@Darai-S11
@Darai-S11 Жыл бұрын
Very Nice song❤❤❤🎉
@ranakamal4905
@ranakamal4905 Жыл бұрын
बल्ल माजा आयो मलाई ❤
@sankarxetri653
@sankarxetri653 Жыл бұрын
Lop u song
@smile.miya.
@smile.miya. Жыл бұрын
Wow
@govindaadhikari485
@govindaadhikari485 Жыл бұрын
Old is gold
@ganeshkc413
@ganeshkc413 Жыл бұрын
Old is gold❤
@NarmayaGurung-ym8kk
@NarmayaGurung-ym8kk 10 ай бұрын
😢❤
@JA_g_AT
@JA_g_AT Жыл бұрын
All are waiting this old version
@bhimlama6372
@bhimlama6372 Жыл бұрын
❤❤❤❤🎉🎉🎉❤️❤️👌👌👌👍️👍️👍️👍️👍️👍️👍️
@dhanathapa4069
@dhanathapa4069 Жыл бұрын
यो भन्दा त पहिलाको भिडियो राम्रो छ के गरेको यो फेरि साइबर क्राइम होला
@gyanpandey6035
@gyanpandey6035 Жыл бұрын
🥰🥰😘🇳🇵🙏🏼🙏🏼🙏🏼🇶🇦🇶🇦🙏🏼
@pradippokharel2234
@pradippokharel2234 10 ай бұрын
हजुर दर्शन नमस्ते नमस्कार यो गीत मलाई सारै मन पर्छ यस गीतमा मैले आफ्नो शब्द समायोजन गरेर SEE दिने भाइबहिनी हरुलाइ बिधाइ कार्यक्रम को भिडियो बनाएको थिएँ यसै pradip pokharel युटुब च्यानलमा सार्वजनिक गरेको थिएँ तर कपिराइट आछ पिलिज हटाइदिनुन
@DRParajuliofficial
@DRParajuliofficial Жыл бұрын
Old Id gold , But V2 Pani Ramro nai xa hai , Naramro bhanna hudaina
@ramprasadbhattarai907
@ramprasadbhattarai907 Жыл бұрын
बल्ल गीत जस्तो भयो नयाँ त डुब्लिकेट जस्तै लाथ्यो ।
@dipakalemagar8097
@dipakalemagar8097 Жыл бұрын
भिडियो गतिलो छैन ,।गित को कहानी एउटा , भिडियो एउटा , खाली अंगालो हाल्ने बाहेक केही छैन , यस्तो अंगालो मात्रै हाल्ने हो भने त । म‌ैले फ्रि मा खेल्थे ,।
@प्रयत्न
@प्रयत्न Жыл бұрын
दुवै अावाजमा अाफ्नैपन छ जुन सुन्याे त्यहि राम्रो
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. Жыл бұрын
जति सुन्दा मनि उति नै मजा आउँछ सफलताको शुभकामना kzbin.info/www/bejne/rYWllJSKf7aefbcsi=4NGdF05Vc3PI7u3x
@hariprakashpun3209
@hariprakashpun3209 Жыл бұрын
मनले साेचे जस्तो गित याे गित लाग्छ मेराे लागि धेरै राम्रो छ ❤❤❤❤❤❤❤
@govindoli2633
@govindoli2633 Жыл бұрын
old is gold
@kushal_pkrl01
@kushal_pkrl01 Жыл бұрын
Old is gold.❤❤
@nepalivillagelifestyle2297
@nepalivillagelifestyle2297 Жыл бұрын
Old is Gold
@srijanathapamagar9589
@srijanathapamagar9589 Жыл бұрын
Old is gold ❤❤
@Chhahari
@Chhahari Жыл бұрын
Old is gold❤❤❤❤
@krishnathapa1665
@krishnathapa1665 Жыл бұрын
Old is gold ❤❤❤❤
Teej Ko Rahar 2081| Cover Dance Nepali | Everest academy
3:38
Everest Academy
Рет қаралды 14 М.
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
bimakumari Dura lookgeet  jukebox
39:20
Haripriya Gm
Рет қаралды 731 М.
Gham Jasto Chamkilo Jun Hudaina
22:56
Shiba Subedi - Topic
Рет қаралды 37 М.