श्रीमती पिडित लाहुरेले पाए न्याय|लाहुरेनिले सुन्नैनसकिने गाली गर्दै मिडियालाई मुद्दा हाल्ने धम्कि|

  Рет қаралды 508,753

Good tv

Good tv

Күн бұрын

Пікірлер
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
गङ्गा बहिनिलाई धेरै धेरै शुभकामना राम्रो कामको लागि सफल्ता मिलोस बिचरा लाहुरेक्कति सोझो मान्छे रहेछ
@gururai213
@gururai213 2 жыл бұрын
गंगा नानीको पत्रकारिता सबै हेरी राख्छु मलाई खुसि लाग्छ गौरव लाग्छ keep it up
@sitaale8141
@sitaale8141 Жыл бұрын
सहि न्याय दिलाउन सफल निडर साहसी गङ्गा बहिनीलाई र पीडित ब्याक्तिलाइ धेरै धेरै बधाई तथा धन्यवाद 🙏🙏
@bishallama1699
@bishallama1699 2 жыл бұрын
गङा सिसको काम रास्ट्रीय टेलिभिजनले गर्ने भन्दा माहान छ !तेसैले गुड टिभी लाई सधै साथ सपोर्ट माया गरौ ❤️❤️❤️🙏🙏🙏
@IndraThapa-q2n
@IndraThapa-q2n 5 ай бұрын
यति सिधा श्रीमान को फाईदा लुट्ने यस्तो अपराधी श्रीमती लाई कही ले भलो हुँदैन पछि पछुताउनु पर्ने हुन्छ छोरा छोरी भयको मान्छे यस्तो हर्कत गर्न हुँदैन थियो
@thakurthapa693
@thakurthapa693 2 жыл бұрын
गंगा छोरी लाई आशिर्वाद छ , उत्कृष्ट काम सधै साहसी काम गर्दै जानु जनताको साथ छ ।
@BoharaJay
@BoharaJay 11 ай бұрын
धन्यबाद गंगा बहिनी लाई सोझो मान्छे को उद्धार गरिएको मा
@namunatamang4999
@namunatamang4999 2 жыл бұрын
गंगा बहिनी हजुरको काम राम्रो लाग्छ।
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Ho ra namuna ji malai firi timi parlaye man parxa 💝💝💝
@kalpanalimbu659
@kalpanalimbu659 2 жыл бұрын
💯
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Yes 💘💝💝
@SabitriLama-k8k
@SabitriLama-k8k 4 ай бұрын
​@@rockstar3155nnnnnnnnnnnnnnnnnnnnbbnn! Nnnnnnnnnnnnnn
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
लाउरेनि धेरै छाडा यस्तो श्रीमती मेरो दुश्मनलाई पनि नपरोस भगवान 🙏
@rabiachariya7677
@rabiachariya7677 2 жыл бұрын
बधाई छ गगा बैनि न्याय पुर्ण पत्रकारको भुमिका निभाउनु हुन्छ तपाईंले, म हाल कतार देखि हेर्दै छु ।
@jaylama4958
@jaylama4958 2 жыл бұрын
गङा जि लाई धेरै धेरै धन्याबाद लाउरिनी लाई धेर्सी बोसो लागेन छन कति दिन सम्मा हो
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
गुट टिभी र गङगा मेडम लाई धेरै धेरै सलाम छ🙏 अनि पिडीत लाई नेया पाउनु भयो तेईनै हो खुसीको खबर अजै पनि राम्रो काम गरदै जानुहोला गङगा मेडम धेरै धेरै सलाम छ 🥀🥀🙏🙏
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
ganga दिजु लाई सलाम धेरै उत्कृष्ट काम अझै सफलता को शुभकामना छ
@sitarana524
@sitarana524 2 жыл бұрын
गंगा यो संग हट्ने होईन यो आर्काको बुढी लाने खाते सर्म छैन अझै गंगा लाई ये पनी भन्ने यसलाई तह लगाउन पर्छ गंगा एक्दमै राम्रो सफा दिल भाको मान्छे हो ।
@sonyshrestha8796
@sonyshrestha8796 2 жыл бұрын
बधाई छ गङ्गा बहिनीलाई👍🏻👍🏻🙏❤️
@sitaale8141
@sitaale8141 2 жыл бұрын
यो कलि युगमा के के सुन्नु परेको होला जुन चोर उसैको ठुलो स्वर जेहोस सत्त्यको बिजय हुन्छ अनि भयो पनि रामो भयो यही सुन्नु आतुर थियो गङ्गा बहिनी लाई धेरै धन्न्याबाद्🙏🙏🙏♥️
@gumrana4662
@gumrana4662 2 жыл бұрын
धेरै राम्रो छ बैनी गङ्गा लामा को यो उत्तम काम ले सबै पिदित हरु लाई न्याय दिलाइ दिनु भयेको मा यो सरानिये काम को लागि धेरै धेरै धन्यवाद छ
@RituRitugurung-q6y
@RituRitugurung-q6y 10 ай бұрын
धन्यवाद सहि न्याय दिलाउनु भयो गगा जी लाई
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
जस्ले जेसुकै भनाेस गँगा सिस्टर हजुर माहान र साहािस पत्रकार हुनु हुन्छ सम्मान गर्न चाहान्छु 🙏🙏🙏
@mohanshrestha8417
@mohanshrestha8417 Жыл бұрын
पिडीत्लाइ न्याय दिनुभयकोमा धेरैधेरै धन्नेबाद्छ गँगाबैनी लाइ
@minbhadur4000
@minbhadur4000 2 жыл бұрын
हामी लाहुरे को सानो कथा यहि छ दुख को कुरो धन्यवाद गंगा ज्यु हजुर लाई।
@gsbrana3191
@gsbrana3191 2 жыл бұрын
धन्यवाद तपाईंको टिमलाई
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
यस्ता मान्छे लाई बोल्न लाज पनि न लाग्ने रहेछ।।।गङा बहिनी यस्ता लाई कडा कारबाही हुनुपर्छ ।।।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
Ganga चेली को काम लाई सधै सम्मान छ। लाहुरे ले न्याय पाएछ खुसी लाग्यो । बधाई छ लाहुरे को सबै परिवार लाई । गरिब ,दुखि असाहय , पीडित हरु लाई सधै यसरी नै न्यायको लागि लडाइँ लडि रहनोस ganga चेलि हजुर को hole टिम लाई धेरै धन्यवाद साथै नमन 🙏🇳🇵
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
U r great सधै सत्यको जित भएको छ बधाई गङ्गा मिस
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सलाम छ गुड टिबीको गॅगा लामा म्याडाम गरीब दुखी बिडीत न्या नपाउनेहरू न्या दिलाई दिने शक्तीशाली माहीला देशमा तपाई मात्र हुनु हुन्छ न्या नपाउनेहरूलाई न्या दिन्दै अगाडी बडनु होश सुभकामना छ र भगुवानले सधै रक्षा गरोस
@dmsguitarrepair3292
@dmsguitarrepair3292 2 жыл бұрын
🙏🙏धन्य हो गङ्गा बैनी हरेक पीडित को समस्या मा हरदम ज्यानको बाजि राखेर काम गरि राख्नु भयेको छ सम्पुर्ण याहाको गुड टिभी परिवारलाई हृदय देखि प्रणाम छ 🙏🙏 🌺💐🌺💐💐🌺💐🌺
@SaradaPaudel-e6t
@SaradaPaudel-e6t 11 ай бұрын
धन्यवाद् गंगा बैनी तपाईं को हिम्मत लाइ सलाम छ
@SanjuMalla-u4t
@SanjuMalla-u4t 6 ай бұрын
Good job ganga lama naman garchu
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर बिषेश गरि गँगा सोल्टीना लाई धेरै धेरै धन्याबाद छ र यो दाइ पनि निकै सोझो र ईमान्दार भको कारणले गर्दानै श्रीमती ले नाठो समातेर गकि रछे त्यस्लाई कैल्यै पनि भलोनहोस बाँकि दिनहरुमा आफ्नो छोर छोरी भविस्ष सँगै आफ्नो जीवन पनि अगाडि बढाउनु होला सबैको जय होस🙏
@khimarana8287
@khimarana8287 2 жыл бұрын
Ganga ...... दिज्जु लाई सलाम धेरै ... उत्कृस्ट काम अझै सफलताको शुभकामना छ 💗🙏🙏
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
Ganga Sister लाई सलाम छ 🙏🙏🙏❤️❤️❤️
@birkhalabung1879
@birkhalabung1879 2 жыл бұрын
Ganga sister God job
@InnocentFlowerBasket-yp7jn
@InnocentFlowerBasket-yp7jn Жыл бұрын
I Ou5​@@birkhalabung1879
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
सहि कामको लागी धन्यवाद गङ्गा बहिनी । त्यो पटकै सोमत नभएको महिला थियो रहेछ जे भयो राम्रो भयो नत्र लाहुरेको जीवन अझै कष्टकर हुने पक्का थियो।
@indirathebe3302
@indirathebe3302 2 жыл бұрын
बिचरा लाउरे दाई धेरै सोजो यो आइमे ले जिन्दगी भर सुख नपाउस सलुट छ गङ्गा मेडम लाई 🙏
@gelusherpa107
@gelusherpa107 2 жыл бұрын
त्यो लाहुरेनी काे चाकमा डल्ले खोर्सानी काे दुलो हल्दिनु पर्ने हो
@tikanphotmail
@tikanphotmail 2 жыл бұрын
बोल्न नसक्नेहरूको आवाज गंगा लामालाई अरू सफलताको लागि शुभकामना !
@homsamrat6385
@homsamrat6385 2 жыл бұрын
गुद तिभी र गङ्गा मिसलाई 3 करोड जन्ताको सलाम छ पुलिस र अधालत ले न्याय दिन नसकेको काम गङ्गा मिस र गुद तिभिले दिलाउनु भयो सत्त्ये को जित भयो
@gajendragajendra2843
@gajendragajendra2843 2 жыл бұрын
good tv lai धेरै धेरै धन्यवाद ।
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
त्यो नाठो र भालुनिलाई अब मानहानी अनि अर्काको घरबार बिगारेको मुद्दा हाल्नु पर्छ । ।
@sandeshshrestha9284
@sandeshshrestha9284 2 жыл бұрын
गङ्गा बैनि लाइ फेरिपनि शुभकामना हजुर ले गरेको मेहेनेत को 🙏🙏
@binarai7051
@binarai7051 2 жыл бұрын
Ganga mamko sabai vedio harxu sarai ramro lagxa
@jasugurung7292
@jasugurung7292 2 жыл бұрын
थुक्क त नारी र छोरी अनि आमा को नाम मा कलंक रहेछस यस्तो नारी हरु ले गर्दा हरेक असल नारी हरु को इज्जत र नारी भन्ने शब्द मा नै धब्बा दाग लागेको छ ।।। यस्ता नारी होस या पुरुष दुबै को लागि कडा भन्दा कडा सजाय कानुन बनोस।
@chandrarai4085
@chandrarai4085 2 жыл бұрын
Great supporting for vicitim peoples Ganga mem kip it up ahead all the best👍🏻👍🏻
@roshanrai265
@roshanrai265 2 жыл бұрын
Thanku
@kumaradhikari3851
@kumaradhikari3851 2 жыл бұрын
@@roshanrai265 gangalama L
@johnjoshi8019
@johnjoshi8019 2 жыл бұрын
गंगा बहीनीलाई धेरै धेरै धन्यवाद।
@dwarikarijal1921
@dwarikarijal1921 Жыл бұрын
Thank you Ganga bunu.
@manishathapa1607
@manishathapa1607 2 жыл бұрын
धेरै धेरै धन्यवाद गुड तिभी तिम लाई धेरै नै राम्रो काम गर्नु भाको छ खुशी लाग्छ
@DevkumariDhakal-u7m
@DevkumariDhakal-u7m Жыл бұрын
गङगा बैनि लाई धेरै धन्यबाद छ पिडितलाई न्याय दिनु भयो🙏🙏
@anjukarki5710
@anjukarki5710 Жыл бұрын
दुखि पीडितको लागि भग्वान हो गङ्गा सिस सधै सफल्ताको पाइलाहरु अगाडी बडिरहोस 💐💐👍️👍️
@pamphabishnumalla5
@pamphabishnumalla5 2 жыл бұрын
गूड् टेलीविजन is Best TV . Ganga Lama is best पत्रकर । Bisjnu Malla London.
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Good job ganga di🙏🙏🙏
@deurajrai9034
@deurajrai9034 2 жыл бұрын
गगा बैनि मलाई सारै खुशि लाग्यो सहि र सत्या को जित दिलाउनु भो तिमीलाई धन्याबाद ।
@gangaramlimbu7603
@gangaramlimbu7603 2 жыл бұрын
मलाई गंगा बहिनीको हिम्मती काम एकदमै मन पर्छ । यति मात्रै होइन कैयौं अन्यायमा परेका हरुले न्याय पाइरहेका छन् । पत्रकार हुनु त यस्तो पो हुनु पर्छ ।👌👌👌❤️💐💐💐🙏
@TARARaut-h9n
@TARARaut-h9n 5 ай бұрын
गंगा बहिनीलाई धेरै धेरै धन्यवाद।
@SusanGiri-p8z
@SusanGiri-p8z Жыл бұрын
Good job Ganga ma'am 🙏
@samirsunar5542
@samirsunar5542 2 жыл бұрын
गङ्गा बैनि काे पर्तकारिक्ताकाे उच्च सम्मानसहित सलामछ
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
कति खराब महिला रहिछे छि! यस्ती गतिछाडाले अब राम्ररी खाने भइछ । छाेडेकाे श्रीमान्लाई घरिघरि फाेन गरेर दु:ख दिने गतिछाडा !
@sumitrakhatri9629
@sumitrakhatri9629 2 жыл бұрын
K ko gatixada ho media maa jadai man hani charitra hatya garesi duniya garesi usko life ho vogni ni usaile ho hami kina yeso uso bhannu media ko dhoka dhakdhakaunu sato adalat januni
@Sherpakevin28
@Sherpakevin28 2 жыл бұрын
@@sumitrakhatri9629 gati xada navayara k hota yasta katike kukurni nai ho xixi
@shashisambahamphe6567
@shashisambahamphe6567 2 жыл бұрын
@@sumitrakhatri9629 मिडियामा मुख छाडेको सुन्नु भएनर गतिछाडेको ? छाेराछाेरी विवाह गर्ने बेलामा गतिछाडालाई के भन्ने ? उसकै बा अामाले किन ज्वाइकाे पक्षमा बाेले? तपाईं पनि उहीँ ड्याङकि हाेर?
@lilmisskiwihead
@lilmisskiwihead 2 жыл бұрын
@@sumitrakhatri9629 नाप्यो तिम्रा अदालतले अदालत य प्रशासनले छिटो काम गर्निभये मिडियाले दुख पाउनु पर्छ ? मान्अहानि बेइज्जत भयो रे ? इज्जत हुनिले ल येस्तो घटियाकाम गर्छ ? आफुभन्दा ठूलो छोराछोराछोरी हुदाहुदाइ यो पिन्ड खानि उमेरमा के चुमुक चुमुक हो फेरि ?
@pradipgurung3815
@pradipgurung3815 2 жыл бұрын
शुमित्र खत्रि त्यो अरूको योनि चोर बिरेन्द्र कटुवाल तिम्रो मान्छे हो ।निकै तिम्रो नयाँ भाउज्यू निरू जस्तै चुमुक चुमुक हुदै कमेण्ट गर्दै छ ……।
@purnimagurung7800
@purnimagurung7800 2 жыл бұрын
गंगा बैनी को काम धेरै राम्रो हुन्छ।र अर्को दी लाई पनि सपोर्ट लागि धेरै धन्बाद।बधाई छ दाईलाई पनि
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
गङा दिदिलाइ धेरै धेरै धन्यवाद पिडितलाइ न्याय दिलाइदिनु भएकोमा
@OppaOppa-h5i
@OppaOppa-h5i Жыл бұрын
Ganga Sahi Ra satyalai satha dine nidar himat Wala patrakar ho
@sonakshiregmi8557
@sonakshiregmi8557 2 жыл бұрын
आइमाई को बुद्दि कनडो पछाडी हुन्छ भन्थे आज देख्यो
@raibaje7820
@raibaje7820 2 жыл бұрын
गँगा लामा सहशि छोरी। धन्यबाद।
@wangellama4720
@wangellama4720 2 жыл бұрын
great work keep it up ganga sis.
@amitagurung1765
@amitagurung1765 2 жыл бұрын
सबै भन्दा ठूलो गंगा बहिनीको देनलाई सलुट नै गर्नु पर्छ।किनकि एउटा महिला भएर एतिको सहासी मैले देखेको छैन! आफ्नो ज्यानको पर्बहा नराखी पिडित पक्षलाई न्याय दिन पछि पर्नु हुन्न यहि नै गंगा बहिनीको सफलता पत्रकारिता हो।🙏🙏🙏
@nirmalabaniya2074
@nirmalabaniya2074 2 жыл бұрын
ल गँगा बैनि तपाइलाई सलाम छ यस्तो राम्रो काम गर्नु भएकाे मा
@andylau3252
@andylau3252 2 жыл бұрын
Ganga sis & team- great job done. Salam sabai team ma.🙏💐✌️
@kamalmoktan3566
@kamalmoktan3566 Жыл бұрын
आदरणीय चेली गंगा लामा ज्यु बाट गर्नु भएको काम राष्ट्र को हितमा र जनताको हितमा छ। यस्तो महत्त्वपूर्ण जन हित को काम लाई न्याय दिएर अघाडी बढनु हुने । हाम्रो मुलबासी चेली ज्यु मा बधाई तथा लाखौंलाख शुभकामना टक्राउदछु। यसैगरी सधै जन हित र राष्ट्र हित को काम लाई निरन्तर दिएर अघडी बढनु होस हामी सधै हजुर को साथमा रहने छौ।
@kalpanarai4675
@kalpanarai4675 2 жыл бұрын
गंगा बहिनी लाई धेरै धेरै धन्यवाद 🙏😍 लाहुरे भाई बधाई छ 🍄😍😍
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
गङगा मेडम्लाइ धेरै धेरै धन्न्याबाद दिन चहान्छु किन कि तपाइले पत्रकारको नियम र परिधि भित्र रहि अन्न्यायमा परेकाहरुको निश्पक्क्ष रुप्मा छल्फल गरि नयाय्को निम्ति अगाडि बढ्नु भयो ,पिडित लाहुरेलाई न्याय दिलाउनु भयो। भयो
@indarBhadur-lc5dq
@indarBhadur-lc5dq 2 ай бұрын
गगा सिटर हजुरलाई सलाम गरछु रिदय सलाम अनया मा परेको लाई निया दिलाउनु भयो सदै सात सपोट छ हजुर लाई
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
आमामामा साले अर्का ले युज गरिसकेकाे सेकेन्डहान्ड आइमाेइ लगेर निक्कै माहान काम गरेझै गरि पाे थर्काउछ त लाहुरे काे जुठाे खाने भतुवा ले हाम्रि बैनि लाइ हाे त्याे लाहुरे काे गु खाने भतुवा लाइ चाइ मिडिया मा सार्बाजानिक गर्नु न गँगा बैनि थाेपडा हेरिहालम
@shankarthapamagar7678
@shankarthapamagar7678 2 жыл бұрын
Always appreciated Ganga mam syalut for your good services 🙏👍🙏
@krishnalimbu5495
@krishnalimbu5495 2 жыл бұрын
गंगा बैनिलाई धैरै धेरै बधाई छ ? धेरै राम्रो काम हजूर को सदै जयहोस
@kagisaragurung4823
@kagisaragurung4823 2 жыл бұрын
गंगा बैनीलाई धेरै धेरै धन्यवाद छ त्यो पापी नी लाई कहिले सुख न्ऊस
@pujacool628
@pujacool628 2 жыл бұрын
गंगा मीहसलाइ धेरैं धेरै धन्यवाद 🙏👍
@lhakpathinle8347
@lhakpathinle8347 2 жыл бұрын
Well done good TV team. Congrats for your successful operation!
@rajaramprajapati2707
@rajaramprajapati2707 Жыл бұрын
Ganga sister well done news
@lilbahadurgurung7515
@lilbahadurgurung7515 2 жыл бұрын
गङ्गा दिज्यु धेरै राम्रो गर्नु भयो
@AlphaBoy-0
@AlphaBoy-0 2 жыл бұрын
तेत्रो छोराछोरी अनि यत्रो बर्स सङै बसेको पोइ को त माया मारेर अर्को सङ जानी यस्ता बेक्ताले आइमाइले के माया गर्ला र त्यो बुढी आईमाई ले अझै लैजाने त्यो मान्छे ले यसरी कराउन लाज नभको फेरि त्यस्लाइ पनि डुबाएर नजाला भन्ने के छ र धेरै फुर्ती नला अरुको डसेना चोर
@nfntsering3762
@nfntsering3762 2 жыл бұрын
Very good job Sister Ganga 🙏🙏🙏👍👍👍Thanks from New York
@krishnabhujel9095
@krishnabhujel9095 Жыл бұрын
गँगालामा मेडम,ज्यु,सदाबाहार,सुभकामना,❤🎉❤
@gomasiwakoti5690
@gomasiwakoti5690 2 жыл бұрын
Nice New song गगा बैईनीलाई धने बातछ है बैनी राहामरो काहम गरेकोमा
@nunbahadur5571
@nunbahadur5571 2 жыл бұрын
गंगा बैहिनी काे भिडियाे मैले धेरै हेर्छु धेरै राम्रो लाग्छ अझै यस्तै राम्रो काम गर्दै जानू बैहिनी शुभकामना
@gomadahal9785
@gomadahal9785 2 жыл бұрын
गंगा बैनि महान छोरि नेपाल मा कति न्यालय छन सबै पैसा मा बिकाउ छन सोच्च नि स्वाथ बनि दुखि को उदार गर्नु भए को छ सलाम
@dambarsingrai6209
@dambarsingrai6209 2 жыл бұрын
गंगा ज्यू र गुड टिभि टिमलाई करोड सलाम र अदालत पैसोछ हजुर न्यायको नेपालमा छदैछैइन
@krishnabhujel9095
@krishnabhujel9095 Жыл бұрын
सही,हो,मेडम,तपाईको कामले राष्टपती,प्रधानमन्त्रीलाइ लाज,लाग्नु पर्ने हो,पचाउछन।❤हुभ,शुभ,अासिर्बाद❤
@pabitrashyangbo5015
@pabitrashyangbo5015 2 жыл бұрын
Good didi Hajur lai🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤👌👌👌👌
@pramodshrestha3571
@pramodshrestha3571 2 жыл бұрын
Well-done specially thanks 🙏❣️ ganga madam 🙏
@gangamoktan3351
@gangamoktan3351 2 жыл бұрын
Oi kukurni laj saram xaina khatini kukurni Jun chor usai ko thulo sor
@khusilamakhusilama7017
@khusilamakhusilama7017 2 жыл бұрын
खुशि रहनुस लाहुरे दाइ तेस्ति चरित्रहिन महिला भन्दा डबल राम्रि जिबनसाथि तपाइले पाउनुहुनछ। तपाइले 26 बर्ष सम्म युज गरेकाे सुड्डि लगेर तपाइ काे अगाडि सधै भरि सिर निहुरायेर हिड्नुपर्नेछ त्याे सँसार मा केटि नपाकाे नामर्दा ले
@sargamanigita9967
@sargamanigita9967 2 жыл бұрын
Sahi kura
@sherbdroli3639
@sherbdroli3639 2 жыл бұрын
100 right
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ 2 жыл бұрын
good Tv verry good गङ्गा नाना👍️👍️🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷
@devbahadurthapa752
@devbahadurthapa752 Жыл бұрын
thank you journalist Ms. Ganga.
@migmardolma47
@migmardolma47 2 жыл бұрын
Great Job 👍👏 Keep it up Ganga Sis and team
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
याे देस मा कानुन भैदेकाे भएत यस्ताे बिक्रिति माैलाउँने नै थिएन थाभकै कुरा हाे गँगा जि हजुर लाई सलुट छ तपाईं जत्तिकाे साहासि नारि कमै जन्मन छन 🙏👍️❤️❤️❤️
@Ganeshgurung693
@Ganeshgurung693 2 жыл бұрын
Ganga,lama,ji,great,job,❤️❤️
@mdsubas6701
@mdsubas6701 2 жыл бұрын
Good job ganga mem
@sanurai2689
@sanurai2689 2 жыл бұрын
अर्काको श्रीमती बिहे गरेर जीउ पाल्ने कस्ले राम्रो भन्छ मेहनत गर्नुपर्छ अहिले त मिडिया ले बाहिर निकाल्दिन्छ्न
@thalbishowkarma7124
@thalbishowkarma7124 2 жыл бұрын
बिदेशी मजदुरको श्रीमतीको पछि लागेर ज्यान पाल्ने मान्छेलाई पनि कारबाही हुनुपर्ने अरूको श्रीमती लिएर जानेलाई कारबाही के हुने नेपाली कानुनमा स्पष्ट उल्लेख नभएकोले पनि यो समस्या बढिरहेको छ ।
@makarrai163
@makarrai163 2 жыл бұрын
Good TV गङ्गा बहिनी माहान हुन 👍👍
@shresthahari4576
@shresthahari4576 2 жыл бұрын
एस्तो आइमाइले पछि पक्कै दुख पाउने छ
@chandrarana5302
@chandrarana5302 Жыл бұрын
Bahut bahut DHANYAWAD chha Ganga mam ....aaj waha sojha saja ra nimukha nariharu tatha purush haru ko lagi jo punya ko kaam gari rakhnu vako xa ...."GREAT SLUTE" once again ......
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
गगा म्याम हजुर लाई २१ तोप को सलामी आहा हजुर को कला अनी काम 💐💐🌹🌹🙏🙏🙏
@anjushrestha3732
@anjushrestha3732 2 жыл бұрын
Congratulations Ganga maam🙏🙏
@lilbahadurgurung7515
@lilbahadurgurung7515 2 жыл бұрын
राम्रो काम गर्दा हजारौं अब्जस हरु आउदै गर्छ गङ्ङा दिदी keep continue 😍😍😍😍
@prempun4318
@prempun4318 2 жыл бұрын
good job guys... keep it up... huge salute to ganga with whole good tv team ..🙏🙏♥🎈🎉 big congratulations
@susmitathapa4380
@susmitathapa4380 2 жыл бұрын
VvnnnnbnnbnnvnNnvvnvvvvvxxvvbvvvvxXxmxvX V V. ? C V? V CV CV
@susmitathapa4380
@susmitathapa4380 2 жыл бұрын
VvnnnnbnnbnnvnNnvvnvvvvvxxvvbvvvvxXxmxvX V V. ? C V? V CV CV
@PutaliShrestha-v5k
@PutaliShrestha-v5k Жыл бұрын
😊😊
@PutaliShrestha-v5k
@PutaliShrestha-v5k Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@SESEHANGLIMBU123
@SESEHANGLIMBU123 2 жыл бұрын
गगा बैनि लाई धेरै धेरै धन्यबाद
@khadgathaparamite4044
@khadgathaparamite4044 2 жыл бұрын
Well done 👍👍 Ganga Bahini
@passangtamang8158
@passangtamang8158 2 жыл бұрын
Great job Ganga sis.... Lahurey dai lai ajju chai khusi vayeko dekhey... Vagawan ley pani satyako saath dinu hunxa...
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН