आहा!! गाँउमै पुगे जस्तो भो !! #सोरठी_भैली रागा एंव परिवार लाई यस्तै मौलिक र ऐतिहासिक दस्तावेज हरू निर्माण गर्न र गराउन लागि पर्नेछ सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई 🌹🎵🇳🇵🙏🎈🎈🎊
@rojjung82813 жыл бұрын
respec to all team and best wishes mostly to you basanta dai happy tihar to you and your family. I hope we will work soon.😍😍😍😍😍😘🤗🤗
@bibekthapa96133 жыл бұрын
शुभकामना दाजै
@preeyahgorkhali50013 жыл бұрын
वसन्त थापा को कला गला अनि स्वभाव मान्छे सबै मन पर्छ नि मलाइ ❤️
@premkarki89623 жыл бұрын
🥰🥰
@rajusunar95893 жыл бұрын
very best brother m kuwait bat here ko xu
@AshishAviral3 жыл бұрын
बागलुङ्ग को गलकोट भेग को पनि मल्म सिरबारे भन्ने गाऊँमा मेरो जिजु बाजे हूँदै बाबा बलबहादुरले गाएको मैले सनेको गीत हो यो… नेपाली लोक गीत हरु तोड़मोड़ हूँदै आएको बर्तमान अबस्थामा नेपाली मौलिक गीत लाई सृंगार गरी प्रसोधन गर्ने र प्रबर्धन गर्ने कार्य को सूरवात राग रिसर्च सेंटर तथा मैले गरेका छौं… यो गीत मा मलाई साथ दिनु हुने प्रतिस्ठित अनुहार हरु प्रति कृतज्ञता ब्यक्त गर्दछु…यो गुन मैले तिर्न सकूँ….share and subscribe गरी हौसला दिनु हुनेछ भन्ने अपेक्षा लिएको छु🙏🙏🙏🙏😍🎼🎶🎹🎤
@kathmandumaghar32413 жыл бұрын
Dheraiii dheraiii dhnayabad Ashish sir mitho geet liyera aunu bho💕👏🎶🇳🇵
@ऋषिकुमारसिंह3 жыл бұрын
Nice song
@durgamagar23733 жыл бұрын
Bishnu khatri xuttu vayo
@durgamagar23733 жыл бұрын
Bishnu khatri xuttu vayo
@SupadeuraliKhabar3 жыл бұрын
सूचना! सूचना! सूचना! सक्किगोनी अबको दिन देखि मेरो आफ्नै officially channel बाट आइसकेको छ र आउँछ सबै भगवान रूपी दर्शक सोर्ताहरुले हेर्न नभुल्नु होला।
@IshworSinghMusic3 жыл бұрын
ऐतिहासिक सोरठी गीत कस्तो लाग्यो हेरेर सुझाब दिनुहोला है
@rajusunar99463 жыл бұрын
Big fan daai
@KrishnaReule3 жыл бұрын
मलाइ असाध्यै मन परेको फरक सोरठी भाका। भिडियो उस्तै राम्रो। बधाई अनि शुभकामना कुशल सर्जक गायक सङ्गीतकार आशिष अविरल दाई। यो गीत लोक सस्कृतिको क्षेत्रमा एउटा इतिहास बनेर अमर रहने छ।
@rajusunar28303 жыл бұрын
धेरहि धेरहि धनेबात आसिस अबिरल सर लगाऐत सबै टिम लाई निकै रामरो गित लेउनु भयो यो समऐ मा मउलिक ऐसतो गित चाहिऐको थियो सबै लाई समान गरदै विशेष गरि समिकछेया नानू तिमी धेरहि भागिमानि गाईका हौउ किन कि आजको दिन मा ऐसतो अगरज गाऐक गाईका सम मानित बेकति सङग जोडिऐर मीठो कैहिलै नमरनि गित मा जोडिन पाई छेउ कहिलै न मातिनु र हजै रामरो गरदै जानू सबै टिम लाई सफलताको शुभ कामाना छ😍
@AshishAviral3 жыл бұрын
हाई मुरली नौमती भर्सनमा मेरा प्यारा श्रोता दर्शकबाट राम्रा प्रतिक्रिया आएका छन्, यहाँहरु सबैलाई धन्यवाद । केही श्रोता दर्शकले प्रश्न गर्नुभएको छ, ‘यो त मादलमा गाइने सोरठी हो, यसमा शब्द र भाका तोडमोड भएको छ, अनि संकलकमा नाम पुराना संगीतकर्मीको राखिएको छैन, यो त संस्कृतिमाथिको विकृति भएन र ?’ लोकसाहित्य तथा संस्कृतिप्रतिको यहाँहरुको चासोपूर्ण प्रश्नप्रति म पुनः धन्यवाद दिन्छु । वास्तवमा लोकसाहित्य (लोककथा, लोकगीत, टुक्का, उखान आदि) परिवर्तनशील छ र यो विभिन्न लोक (क्षेत्र) अनुसार फरक पनि हुन्छ । यही नै लोकसाहित्यको विशेषता हो । एउटा गाउँको भाका (लय) र शब्द अर्को गाउँमा केही फरक हुन सक्छ । अर्कोतिर, लोकसाहित्य विकास हुँदै जाँदा वा त्यसले आफ्नो अस्तित्व जागोउँदै जाँदा विभिन्न रुप लिँदै जान्छ । हाई मुरली मेरा बा हजुरबाहरुले नौमती तथा पञ्चैबाजामै गाएको मैले सुनेको हुँ । त्यसलाई जर्गेना गर्ने क्रममा मैले नौमतीमा रेकर्ड गर्दा केही शब्द थपेको पनि छु, लयमा पनि आधुनिक कर्ड प्रोग्रेसन गर्ने क्रममा मिटरका हिसाबले सामान्यतः फेरबदल भएको पनि छ । र, यसका शब्द संकलन मैले मेरा बा र दाइसँग सोधेर गरेको हुँ । त्यसैले संकलकमा नाम मेरो, मेरा बा र मेरा दाइको उल्लेख गरेको हुँ । जहाँसम्म अग्रजको नाम किन उल्लेख गरिएन भन्ने प्रश्न छ, त्यसमा मेरो कुरा के छ भने, पहिले रेकर्ड गर्नेहरुले पनि मेरा बा हजुरबासँग सोधेका थिएनन् । अब यो पुरानो लोकगीत भएकाले यसमा संकलकको नाम नराखेर, पुरानो लोकगीत भनेर राख्न पनि सकिन्छ, यो काम संस्थागत रूपमै गरौँ । सबैले त्यसलाई मानौँ । लोकगीतको रचना हुँदैन, संकलन (बटुल्ने) गर्ने काम हुन्छ । त्यसकारण हामी सबैले हाम्रो लोकसाहित्यको जर्गेना गरौँ । नौमती र मादल भर्सनको हाई मुरली मनपराइदिनुभएकामा पुनः आभार तथा धन्यवाद । आशीष अविरल (गायक, संगीतकार, संगीतसंयोजक तथा नौमती वादक)
@padamsubedi61243 жыл бұрын
Tejash Dai lagayat sampurna team lai safalta ko suvakamna
@kabyanepal69223 жыл бұрын
आहाहा कति मौलिकता बोलेको बोकेको तिहार song । शुभकामना सम्पुर्णमा ।
@arjun_biswokarma2 ай бұрын
कार्तिक मा TikTok बाट आउने हाजिर हुम त😅??
@DhanBk-kn6xz2 ай бұрын
Ma pani😂
@LaxmiBk-f4i2 ай бұрын
Ma pani😂😂
@SharmilaNepali-c2z2 ай бұрын
Ramro raixa k j hos 😅❤❤❤
@manishalamichhane22292 ай бұрын
Same😊
@GirishRana-is5cb2 ай бұрын
Yeta ✋🏼
@gitsangit67153 жыл бұрын
इन्द्रेणी को सात रङ्ग छरलङ्ग देखेँ झै संगीत को सातै सुर यो गित ले बोलेको छ धन्य छ आसिस दाइ लगायत सम्पूर्ण टीम लाइ।
@khimarokamagar45103 жыл бұрын
निकै मिठो मौलिक सोरठी गित बधाई छ आशिस दाजु र सम्पूर्ण टिमलाई 🙏🙏
@jeeteshthapa74743 жыл бұрын
this is not sorathi, this is sorathi song ko lyrics todmarod with panchey baja music. Sorathi itself is a taal of music.
@hempun17643 жыл бұрын
भुपेन्द्र दर्लामी मगरको नाचरि एल्बमको गितलाई रिमिक्समा हालेको जस्तो छ । लय एउटै छ ।
@srikrishna33163 жыл бұрын
@@hempun1764 सालैजो !यानिमाया सुनिमाया!अबिजालेमाया !खेलेगित !शोरठी !घाटु!बालन भजन !चुट्का !रत्यौली!इ सबै पुर्ख्यौली संपती हुन!तसर्थ सब्द मात्रै लेखेर जस्ले रेकर्ड गर्न पनि सकिन्छ!आषिस अबिरलले पक्कैपनी केइन केइ फरक ल्याउनु भयको छ!गहिरिएर सुन्नुहोला!!!
@preeyahgorkhali50013 жыл бұрын
अरे वाह समिक्षा को एक्टिङ्ग्❤️
@Ispeak7643 жыл бұрын
सोरठी भैलो २०४५/४६ को तिहारमा खुवै गाउदै नाच्दै हिडियो गाउँभरी । घुम्टे यूवा परिवारको बाल्यपनको उर्वर उर्जा सोरठी गीतको भैलो र भलिबल खेल बिशेश रह्यो । धेरै.... धेरै बर्षपछि उही लवजमा सुन्न पाइयो । कलाकार भाइबैनीहरुलाई दीपावलीको शुभकामना सहित विशेष धन्यवाद ।
@santoshbanjara52013 жыл бұрын
मौलिकता भनेको यहि हो । जय होस् आशिष् सर
@sbpariyargulmeli033 жыл бұрын
Wowowowo बल्ल तिहार आए जस्तो लग्यो ❤️❤️❤️🙏🙏🙏
@bhaabgangadigitalpvt59783 жыл бұрын
निकै मीठो सोरठी नौमती गित आशिष अबिरल दाइ& पुरै टिमलाइ बधाइ सहित सफलताको सुभकामना
@righttuneent3 жыл бұрын
Dherai ramro 👏🏻
@relimaidohorighar35373 жыл бұрын
आहा कति मिठो हो के गीत सफलता को शुभकामना
@rijitSingh73 жыл бұрын
कहिले आउँछ हो रेलिमाइ को नयाँ भाग 🎙️🎤🎤🇳🇵🇳🇵❤️❤️
@dr.lilarajdahal98223 жыл бұрын
मीठो सोरठी भाका । नृत्याँगना तथा समीक्षाको अभिनय एकदम राम्रो छ 👍
@kharalhemnath3 жыл бұрын
बिभिन्न एल्बमको गुणवत्ता बिषयबस्तु र शब्द दुरुस्तै उठाएर धेरै भाका बिधा र धेरै प्रकारका वाद्यवादन को सुन्दर मिश्रणले नयाँ शैलिको सोरठी भैलो निर्माण गरिएको पाइयो। पञ्चेबाजाले थप सुन्दर बनायो, बधाई तथा शुभकामना। उच्च सफलता मिलोस्, तारिफ नगरि नहुने कुरा नृत्य सम्मान छ कोरियोग्राफर र नृत्यकार हरुमा। माछिया मिस्यो सिमिमा, हाइ मुरली हाँ यहाँ भन्दा सयै गुणा राम्रो, पुरानो नचरीमा छ। बहिनी बिदाको कथा बस्तु नयाँ बनाउनुभएको रहेछ तर वास्तविकता बहिनी बिदाइको भन्दापनि अर्को हुनुपर्थ्यो यहाँ नलेखौं होला आफै सोरठी गाउने र हेम्फै नचाउन सक्ने भएछु भने सक्कली कथावस्तु अबस्य ल्याउने छु।
@bibashlove9443 жыл бұрын
दामि छ है सम्पूर्ण टिमलाई बधाई छ
@nirmalarakash20093 жыл бұрын
आहा!जति सुन्यो उति सुनम सुनम शुभकामना all team lai
@IshworPokhrelSinger3 жыл бұрын
आहा !!! धेरै मिठो धन्यवाद छ आशिष जि अनी सबै कलाकारलाई हाम्रो मैलिक संस्क्रिती अनी परम्परालाई जिवित राख्ने यो मिठो देउसी भैलो लोक गीत अजर अमर रहोस् ! 💕🎶🙏🌾
@anilpahadi61803 жыл бұрын
नेपाली को पहिचान यस्तै लोक संस्कृति त हुन मन छोयो
@gorakhkhattri13343 жыл бұрын
Aahaa yo ho git sangit vaneko ❤️❤️ यो गित बाट Sabai teemlaai करौडौ करौडौको safalta milos 💐💐💐💐
@sahanillc47653 жыл бұрын
आशिष अविरल कमरेड नेपाली म्युजीक ईन्डस्ट्री को राजा हुन उनका अनुहाई (विधार्थीहरु) लाई पनी धेरै उत्कृष्ट संगीत र संगीत संयोजन गर्दीयर किंग बनाईदिनी किंग मेकर पनी हुन नेपाली गित संगीत फर्ककपन मा ल्याउनी पनी उनै हुन , उनी नेपाली गित संगीत का हिडन किंग र किंग मेकर हुन उनलाई चिन्नालाई संगीत को चेत हुनपर्नी आवश्यक्ता हुन्छ ,यो च्यानल वाट यस्तै थुप्रै गित सुन मिलोस शुभ कामाना सबैलाई
@tikarampokhrel90653 жыл бұрын
👌सारै राम्रो भाका 👌 💐💐💐बधाई छ💐💐 🙏🙏सम्पुर्ण टिम लाई🙏🙏
@rijitSingh73 жыл бұрын
आहा अत्यन्तै मौलिक गीत सफलता को शुभकामना दाजु हरु लगायत सबै टिम लाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🎤🎤🎤जय गीत जय सङीत
@Dammar_Dhami3 жыл бұрын
Aaha kati mitho geeta badhai xa ashish daju🥰🥰 ma dammar Chetri India❤ bata
@ramubohora12913 жыл бұрын
Ma ta ishwor singh ko fan ho ramro chha geet safaltako subhakamana all unit
@prakashacharya1853 жыл бұрын
ईश्वर सिंह लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@nabrajchalise86203 жыл бұрын
Hai Murali hai Sabai ko ghar ghar ma yestai ramailo hos hai Best deusi bhailo collection congratulations all of you 💞💓
@bisalkhanal84033 жыл бұрын
ल है साह्रै राम्रो मौलिक गीत आएछ ।
@biwashrayamajhi87023 жыл бұрын
हाइ मुरली ❣️❣️❣️❣️❣️ व्यापक सफलताको शुभकामना
@alualu69193 жыл бұрын
Ajha Pani Purana maulik geet lai feri jibit banai dinu vyakoma Aashish dai parti Hardik Naman ,yasta maulik geet lai sabaile Maya garidinu has.all the best all tem work 👍👍
@Shreeramkc273 жыл бұрын
आहा कति रमाइलो
@junupun24813 жыл бұрын
आधा गित मौलिकता छ आधा आधुनिकता हो कि जस्तो लागेयो काडेबासको सोरठी हेर्नू त जति हुनुपर्ने उति नभए जस्तो लागेयो ,प्रसाद भाइ र बसन्त भाइको लय मै राम्रो थियो अलि बिचमा ख्यालिले अलि मिलेन जस्तो लागेयो ,गुल्मी बलिथुम मा अझै असली सोरठी छ है ,सफलताको शुभकामना
@neupanesuraj363 жыл бұрын
aahaa❣️😍
@rimbk6843 жыл бұрын
एकदमै मन छुने गीत सफलता को शुभकामना
@sunitabd58993 жыл бұрын
याम सर को त के तारिफ गर्नु र सम्पुर्ण टिम लाई बधाई छ।
@VijayKumar-lq1ee3 жыл бұрын
बसन्त थापा दाजु को स्वर हुदै सुनमा सुगना थपियो बधाई छ👌👌👌
@Rubeen.Bajgai3 жыл бұрын
Congratulations!!! Samikshya Adhikari, Durgesh Thapa including entire team
@atmmaya80233 жыл бұрын
Yk dam ramro xa sorthi song best of luck sampurna timlae
@manjugc80513 жыл бұрын
aha kati mitho song ishwor, dai basanta dai asish dai resham dai sabailaai sammahan
@bibekthapa96133 жыл бұрын
आहा सारै मीठो combination
@binoddhungana16022 жыл бұрын
यस्तो गित लाई सबैले साथ दिन पर्छ
@karnarasaili53893 жыл бұрын
म सोरठी को फ्यान भएर पनी होला यस्तो गीत ले साँचिकै सकृती को जगेर्णना गर्छ वडो मज्जा आयो शुभकामना सम्पूर्ण टिम लाई 🙏🏻
@jiwankc37583 жыл бұрын
Sorathi ani baglung ko baja hami galkote tesh mathi tihar 😍😍congratulations good job golkote And all group
@bindarakhal94043 жыл бұрын
आहा दामी छ
@YamBthapa-om8uc3 жыл бұрын
नेपाली लोक सस्कृती को सम्मान को लागि आयको यो गित रहेछ धन्यवाद !
@surajkhadka633 жыл бұрын
यस्ता गित कमै सुन्न पाइन्छ 😍😍 सम्पुर्ण टिमलाई शुभकामना 😍😍
@गाउलेजीवन-म2ण3 жыл бұрын
लोकप्रिय मधुर आवाज कि धनी समिक्षा बुनु अभिनय मा पनि अब्बल छिन । सम्पूर्ण टिम लाई बधाई 🌺
@rockyadhikari22612 жыл бұрын
अाहा कति राम्रो गित
@madhumadhu-lf9cu2 жыл бұрын
yo samaj ka manchhele kati girauna khojeko xa unko ijjetko dhajji udayaka xan filmko abineta bhayarw ramro patra ko bhumika nibhayo bhandai ma manchhe bastabmaii ramro hunchha bhanni bhram ma xan nepali janata ajhai nam r dam bhayako manchhe le mahila lai manoranjan ko sadhan ko rupma prayog garna pauxa bhanni soch ra mannyata prasta xa nepali samaj ma uni safalta ko uchai ma pugeko hernu man xa subhakamana xa samikshya bahinilaii
@ghanshyamlamsal83673 жыл бұрын
Deusi voilo vaneko yesto Po hunu parxa 👌👌👌🧡🧡
@ObiRayamajhi3 жыл бұрын
आहा सोह्रै आना मौलिक सोरठि भैलो, मजा आयो आशिष अबिरल दाजि सहितको टिमलाइ शु भकामना ।
@baglungofficial77023 жыл бұрын
अति राम्रो लाग्यो तिहार आएछ बल्ल ❤️❤️🥀
@KeepItSimple73773 жыл бұрын
गजब । मजा आयो सुनेर हेरेर । 😍😍
@spsuresh813 жыл бұрын
आहा !मनले मन पराएर मन मै राख्यो ।मर्मस्पर्शी र माैलिक छ ।हामी हाम्रो कला संस्कृति मा असाध्यै धनि छाैं ।बधाई तथा सफलताको अथाह शुभकामना सम्पूर्ण टिमलाई ।
@govindagharti38163 жыл бұрын
आहा साच्चिकै मौलिक गीत सम्पुर्ण टिम लाई सफलता को कामना
@official-qg3sq3 жыл бұрын
आहा मनै लोभ्याउने सोरठी गिट सम्पूर्ण टीम लाई सफलताको शुभकामना 🙏🙏👍👌👌
@Gorejetha3 жыл бұрын
अति मालिक गीत आयो फेरि लोप हुन् लागेको गीत हरु ले बजार मा लिउदा धेरै खुसी लागेर आउँछ दाई हजुर लाई हार्दिक बधाई अनि शुभकामना हजुर लाई
@amritasunam3 жыл бұрын
Wow kati mitho song jati suney pni suni rahu lakne soradhi❤
@RaajeshKaidiMelody3 жыл бұрын
भव्य शुभकामना दाइ।🎵🙏
@rajandargi79923 жыл бұрын
Daju namaste,dami xa vaileni songs naumatiko sathama,all the best
@sakupathak3 жыл бұрын
wow kati motho dhun bajagaja sab kurale varipurna sarai man chhune sorathi bhailo saong all the best all entire team🙏💐
@SurajBishwokarma3 жыл бұрын
Dhanyabad Yeti mithas Purna Geet ko lagi 🙏🏻
@NirushaBhattarai3 жыл бұрын
सम्पुर्ण रुपमा उत्कृष्ट मौलिक गीत।बधाई तथा शुभकामना 🙏🙏
@bibekthapa96133 жыл бұрын
अग्रिम शुभकामना दाइ !
@b.pchand25913 жыл бұрын
आहा कति मिठो शुभ दिपावली सबैलाई 🙏👏👏👏❤️🙏🙏🙏
@laxmibasnetbohora1723 жыл бұрын
wow mero janma thau galkot n sarai ramro vako x geet
@raajshahi73613 жыл бұрын
Best of luck hold team
@ajayadhikari29543 жыл бұрын
आहा मौलिकताले भरिएको यो गीत जति हेर्यो हेरौ जति सुन्यो सुनौ जस्तो लाग्ने मनै देखि मर्मस्पर्शी लाग्यो। रेशम निर्दोशलाइ पनि भिडियो देख्न पाएको भए अझै कति राम्रो हुन्थ्यो होला।
@srzvai79943 жыл бұрын
सफल्ताको शुभकामना❣️❣️
@PitambarGC3 жыл бұрын
औधी मन परों ।पुरानो कला संस्कृतिलाई जोगाउनु भएकोमा धेरै शुभकामना ।
@KcNeesha3 жыл бұрын
आहा कति मिठो गीत बधाई सबै टिम लाई 🙏
@shrota.sangeet3 жыл бұрын
पञ्चे बाजा मा सोरठी नाचेर आजको बिहानको कसरत गरियो ।
@BihaniSangeet3 жыл бұрын
Wow gazab yesto po ho log geet Really impressed
@bharatthapa48153 жыл бұрын
नारायण राइमाझिको गितको मेलोडीपनि थोर थोरै मिसाउनु भयको रैछ ! राम्रो छ गित
@nurumanrai36323 жыл бұрын
Ashish abiral makes a good music. I liked the gingle of tv programme 'jivan sathi' then I subscribed his channel. He has very good sense of typical Nepali music. What a gem of Nepali music industry
@SupadeuraliKhabar3 жыл бұрын
आउँदै गरेको शुभ दिपावलीको उपलक्ष्यमा सम्पूर्ण देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
@NepMelomusic3 жыл бұрын
Sarai mitho geet maza aayo
@जिसनथापा3 жыл бұрын
निकै मिथो सोरठि अति मन परने सुनेर मजा अायो तिहार को शुभकामना सबै तिमलाइ
@shankarkadel3 жыл бұрын
Aaha dherai mitho geet daju 😍 Dherai dherai subhakamana team lai 💐🙏❤️
@thejuniorcreator66983 жыл бұрын
आहा क्या मिठो गीत तर बाजा नहुन पर्नी हो यो गीतमा जोरमादलमा जत्ती राम्रो त हुदैन हो यो तिहारको गीतमा
@khumbahadur95843 жыл бұрын
आहा कति राम्रो गित सफलता हासिल गर्न सफल भएको हेर्न पाऊँ 🙏🙏🙏❤️👍
@ramuthakuri983 жыл бұрын
WOW 💐😳 Kati mitho geet nacha pny saria ramro lagyo video pny sarai ramro WOW 🥺😳
@suryanyaupane63383 жыл бұрын
नेपाली संगितले गौरव गर्नै गित बधाई
@rajendrakhatri96123 жыл бұрын
आहा यो गित ले फेरि पुरानो याद दिलायो गाउम हातमा फोरा पर्ने गरि मदाल बजाइ नाचेको ।धेरै राम्रो र पुरानो सस्कृती जोगाउनु भयको मा विशेष धन्यवाद ।
@keshavpun74763 жыл бұрын
सारै राम्रो गीत सफल्ताको सुभकामना यसपालिको तिहार मा यो गीत मा नाचने हो।
@tanbahadurbk30463 жыл бұрын
सफलताको शुभकामना । गाउँमै पुगे जस्तो भयो । हाल साउदि अरबमा छु । सम्पूर्ण कलाकार ज्यु प्रती नमन।
@upendrajung73873 жыл бұрын
Very good song congratulation all team
@arjunkarki29423 жыл бұрын
आहा मौलिकता ले भरिएको हाम्रो बागलुङ सबै लाई शुभकामना
@sanumayajargamagar73723 жыл бұрын
अाहै कति राम्रो गित 😍👏
@AbcdEfgh-wv7cl3 жыл бұрын
Baglunge kalakar haruko maulik geet aayo ishwor Singh Best
@Gorakh7213 жыл бұрын
Congratulations all team lii
@srikrishna33163 жыл бұрын
अरु सबै आ आफ्नो ठाउमा हुनुन्छ सबैलाई संमान छ!त्र यो मौलिक शोरठिमा मलाइ आषिस अबिरलको आवाज १दम मिठो लाग्यो!जाहानिर घुमाउनु भाछ त्यानिर त हदै मिठो सुनियको छ!
@SaruAdhikari-d6g2 ай бұрын
Sarai ramro❤❤🙏🙏🙏
@rojjung82813 жыл бұрын
आहा कति मिठो यो हो नि त lots of love for this beautiful content and gift to us and protect culture respect to all team best wishes 😍😍😍😍🤗😍
@jyotipaudel54393 жыл бұрын
Kati ramro geet 🥰samikxya baini Ko voice acting lit 🔥 baini
@narendrabhattbaitadi77313 жыл бұрын
गीत सुन्दा कति खेर आँखा बाट आसुँ खस्यो पत्तै पाइन आदणिय दाइ दिदी बहिनीहरूलाइ सफलता को शुभ कामना 😢😢❤️❤️💓
@bimalpaudel23383 жыл бұрын
मिठाे गित सफलताकाे शुभकामना
@kusumtamrakar72563 жыл бұрын
तिहारको आशिस लाईधेरै आशिस अबिरल कार्य गर्दै जानू । सुभकामना