घोडेको कथा | Ghodeko Katha - Herne Katha EP07

  Рет қаралды 431,408

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 763
@nepalnepali9426
@nepalnepali9426 6 жыл бұрын
विद्या दिदिको बोल्ने शैली अनि आवाज नै मन पर्छ बाँकी यथाथिर्क कथाको खोइ के कुरा गरुम 🌹🌹🌹
@khadgabasnet2544
@khadgabasnet2544 4 жыл бұрын
बिधा चापागाईं दिदिको हेर्ने कथा म नियमित हेर्छु सारै मन मर्छ गाउँ गाउँ विकट बस्तीमा गयर सबैको भेषभुसा र त्यहाँको परिस्थिति लाई हामिमाझ पुराउनु हुने यक असल पत्रकार हुनुहुन्छ ।।।।
@Nsvlog101
@Nsvlog101 4 жыл бұрын
विद्या चापागाईं दिदि नै मनपर्छ मलाई , सधैं कति मीठो बोल्नुहुन्छ!🙏😍♥️
@jayachaulagain1717
@jayachaulagain1717 6 жыл бұрын
मलाई यो दिदिको बोल्ने सैली एकदम मन पर्छ, साथै म नियमित दर्शक पनि हु#
@magarumesh9245
@magarumesh9245 5 жыл бұрын
Malaini mann parx bro
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
कोरोनाले गर्दा घरै बसेको बेला हेर्दै छु अचम्मकै कथा रहेछ।
@navrajoli571
@navrajoli571 6 жыл бұрын
हाम्राे गाउकाे कथा दिदि परदेश मा बसेर अाफ्नै गाउकाे कथा हेर्न पाउदा खुसि लागेयाे । दिदिलाई धेरै धेरै धन्यावाद
@deepakbasnet2978
@deepakbasnet2978 6 жыл бұрын
Mero mama ne oli ho bangau ko
@dinesholi8357
@dinesholi8357 5 жыл бұрын
I am also oli.and my parents were in there daga but I don't know where I want know..
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
यो पनि अचम्मकै कथा रहेछ।
@govindtimilsina4119
@govindtimilsina4119 5 жыл бұрын
विद्या बहिनी जस्तो सिस्ट ब्याबहार भएको लग भग कमै मात्र होलान् नेपालमा।धन्यवाद ।देवीराज लोवा पान्थर नेपाल ।
@kingsofvloggersinnepal851
@kingsofvloggersinnepal851 6 жыл бұрын
लास्टै राम्रो लाग्यो ,धन्यवाद बिद्या दिदी ,धेरै राम्रो कार्यक्रम पहिलो पटक हेरे अब नियमित हेर्नेछु।
@kingsofvloggersinnepal851
@kingsofvloggersinnepal851 6 жыл бұрын
भैहाल्छ नि ।
@udasigobinda177
@udasigobinda177 6 жыл бұрын
दिजुको साझा सबाल प्रोग्राम खुब हेर्थे ।आज घोडेको कथा हेर्दा पनि आन्न्द आयो।दिदिको बोल्ने शैली अति मन पर्छ।परदेशमा बसेर यसरी नयाँ नयाँ गाउँ हेर्न पाउँदा खुशी लाग्छ।
@parasdahal8387
@parasdahal8387 4 жыл бұрын
Yo kti ley gako geet mitho lagney mai matra ho music😍😍😍😍😍😘😘😘
@bhagawankhatri6843
@bhagawankhatri6843 3 жыл бұрын
गज्जबको कथा जहाँ दुःख र सुख जोडीएको छ। धन्यबाद।।
@madanmainali8097
@madanmainali8097 6 жыл бұрын
Now I am stydying in USA. I grew up in village. This documentary is extraordinary , depicting the village, culture ....of particular village. It makes me soooooo nostalgic . Missing Nepal. Thanks Bidhya sister and team.
@haribdrthapa9114
@haribdrthapa9114 Ай бұрын
जीवन जिउने अनेक तरिका छन मेहेनत ले सबै सम्भव छ।
@दानखत्री
@दानखत्री 6 жыл бұрын
ल अाफ्नै गाउँ ठाउँ को हेर्नै पर्ने सत्य कथा अायछ खुसि लाग्यो
@ndoutsider1574
@ndoutsider1574 6 жыл бұрын
कार्यक्रम साह्रै उत्कृष्ट बनेको छ । पहिला गाउँघरमा फिरी लगाउँदै हिंड्ने जोगिको कथा सुन्न पाए साह्रै राम्रो हुन्थ्यो । मङ्सिरमा धान थन्काइन्थ्यो अनि ति जोगिहरु रातभरी फिरी लगाउँथे,हामी साह्रै मिठो मानेर सुन्थेउ त्यो लय । बिहान भएपछी धान-चामल उठाउँदै हिंड्थे, सबैले दिन्थे ।
@djdinesh7706
@djdinesh7706 6 жыл бұрын
nd outsider मलाइ चै धेरै डर लाग्थ्यो यार ब्रो जोगि आउदा लुकेर हेर्थे
@ndoutsider1574
@ndoutsider1574 6 жыл бұрын
हामी त्यस्तो डराएनौं, कोही के भन्थे त्यो फुक्ने शंख मान्छेको हाडको हो, ति जोगिले फिरी लाउँदा "आकाशै बाँधम ..... " यस्तो भनेर फिरी लाउँथे । ति जोगिहरुलाई गाउँघरतिर "कानचिरे जोगि", "कनफट्टा जोगि" भन्थे । ति कनफट्टा जोगिहरु आफुलाई प्रख्यात योगी गोरखनाथका अनुयायि/ चेला मान्दछन् ।
@govindapandey64
@govindapandey64 6 жыл бұрын
nd outsider अ एक दम सही कुरा उठाँउनु भो मलाई पनि फिरी लगाउदै हिड्ने कान फट्टा जोगिहरूको कथा सुन्न मन छ
@sabitamagar8021
@sabitamagar8021 6 жыл бұрын
nd outsider मलाई पनि यो प्रस्ताव चै सारै राम्रो लाग्यो 👍👍
@simanapaudel3536
@simanapaudel3536 6 жыл бұрын
मेराे नि समर्थन छ ।
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
यसरी कहिल्यै न देखेका ठाउँहरु देख्न पाउँदा अति रमाइलो हुँदाे रहेछ । हेर्ने कथा टिमलाई धेरै- धेरै धन्यवाद सफलताको कामना यता कुवेतबाट ।
@parshuramrai5010
@parshuramrai5010 6 жыл бұрын
यो पनि एउटा जिन्दगी जिउने आधार नै हो !
@devrajpandey2461
@devrajpandey2461 6 жыл бұрын
अत्यन्त मनोरञ्जन सगै मार्मिक साच्चै हेर्न पर्ने कथा । आदरणीय कार्यक्रम संचालिका दिदी हजुर लाई धेरै धेरै धन्यवाद ।। ।
@assassin-matrix
@assassin-matrix 3 жыл бұрын
हेर्ने कथा सँगै दिदीको बोल्ने शैली मलाई सारै मन पर्छ। धेरै माया तथा सम्झना तुल्सीपुर, दाङबाट🤗😊
@ॐश्रीगणेशायंनमोनम्ह
@ॐश्रीगणेशायंनमोनम्ह 6 жыл бұрын
आहा मेरो बेस्ट संन्चालिका बिधा चापागाईं अति राम्रो प्रोग्राम सिस
@abishekamgai2661
@abishekamgai2661 6 жыл бұрын
कोयि ठुली अ्म्बिका राई same🙋
@magarpriya5677
@magarpriya5677 6 жыл бұрын
हेर्ने लथा एक्दमै मन पर्छ म नछुताई हेर्ने गरेको छु ।मेरो कामना छ आगामी दिन्हरु सम्म हेर्न पैयोस।
@वलदीप
@वलदीप 6 жыл бұрын
एति छिट्टो ... डाउनलोड गरियो अब मेला तिर गएर हेर्न पर्ला आसा गर्छु यो अङ्क पनि मन पर्ने छ ।
@ScreenTales
@ScreenTales 6 жыл бұрын
आहा ऽऽऽऽ , गाऊँघरको याद ताजा भएर आयो.......... हृदय देखि धन्यवाद
@dharmarajrawal3395
@dharmarajrawal3395 6 жыл бұрын
धन्यबाद बिध्या दिदी दाङ्गका बिषय उठाउनु भएको मा।
@sunilbasnet2572
@sunilbasnet2572 4 жыл бұрын
Aaj aafno thau gau ko katha haru laie yesari ujagar garnu bhayeko dekhda ra pauda atynta avari xu bidhya di partii...🙏🙏🙏🙏🙏🙏
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
हेर्ने कथा हेर्दै छु हल कुवेत बाट
@hangmangpahang4089
@hangmangpahang4089 6 жыл бұрын
मिहेनतको कथाहरु हेर्न पाउँदा धेरै खुसी लाग्यो, नेपाल र नेपाली हरेक क्षेत्रको कथाहरू हेर्न पाउँदा धेरै खुशी लाग्यो
@raulsingh3141
@raulsingh3141 6 жыл бұрын
Getting to know these peoples lives if not completely but atleast a little leaves us with clear message that these ppl work for living and not for luxury...and we on the other hand pay 1000s for popcorns in movie halls and keep bargaining with these poor ppl...who just for 700 or so gets us the best of grains available...wish if we cant help them we shouldnt hurdle them with bands strikes ...a well composed chapter again of the herne katha team. On the lighter note...lal dai ko way of saying" MAYDUM" was so sweet...Bidhya mam is a rockstar.
@AlexJohnson-wh3ih
@AlexJohnson-wh3ih 4 жыл бұрын
I loved her work, Every time I see her work I am amazed. She is so talented and hardworking beautiful as well. My god bless her work
@bishnudarlami1456
@bishnudarlami1456 6 жыл бұрын
nepal mai basera thaha na paye ko thau haru dekhna pahiye ko chha dherai khusi lagchha #dhandayabat bidhya ji lai
@lifeisjourney3475
@lifeisjourney3475 3 жыл бұрын
मेरो गाउँ ठाँउको कथा आहा , धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाई । Fan of bidhya di❤️
@himalgharti
@himalgharti 6 жыл бұрын
हाम्रा समाजमा पर्दाभित्र गुमनाम रहेका कथाहरु बाहिर ल्याउँदै हुनुहुन्छ। विद्या दिदी तथा हेर्ने कथाको सबै टिमलाई मुरीमुरी धन्यवाद।
@binayakc2488
@binayakc2488 6 жыл бұрын
एकदमै राम्रो लाग्यो गाउँ घर को दुःखी हरुको कथा सबै सामु पुर्याएको मा विद्या दिदी एण्ड हेर्ने आँखा युनिट सबै लाई धन्यवाद
@parbinmagar358
@parbinmagar358 6 жыл бұрын
बडो आनन्द आयो आफ्नो छिमेकी गाउको घोडेको कथा हेर्दा धेरै धेरै धन्यवाद बिध्या म्याम
@puranshahi9748
@puranshahi9748 4 жыл бұрын
Yo karekaram derai ramro lovely history
@sangitaranabhat1663
@sangitaranabhat1663 6 жыл бұрын
Programme ramro xa.anek thau ka chalan chalti haru jasta ka testai herna paaiyo dhanyabaad!
@arthabajar2080
@arthabajar2080 6 жыл бұрын
बस्तिको कथा सुन्दा छुट्टै आनन्द आउँछ
@lnachary7642
@lnachary7642 6 жыл бұрын
टाइम पास गर्न अति रोमान्चित कथा बोकेको दृश्य हेर्न पाउदा खुशी लाग्यो ।
@jibansherpa6103
@jibansherpa6103 6 жыл бұрын
धेरै राम्रो कथा पुर्खाको पेशालाई निरन्तर्ता ।
@hawalchhakirant9243
@hawalchhakirant9243 6 жыл бұрын
विध्याजीकाे हरेक अंकका " हेर्ने कथा " सधैं राम्रो हुन्छ । मलाई मन पर्छ.. ||
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
ल आयो घोडेको कथा ,,,,धेरै प्रतीक्षा गरेको थिय।बिध्या दि को।कार्यक्रम चलाउनेखुबी राम्रो छ् ।।धन्यवाद दि।यक महिना दुइटा भन्द अलि।धेरै इपीसोड।आय हुनि।।।💕💕💕💕💞
@kshitizpaudel1413
@kshitizpaudel1413 6 жыл бұрын
Jiban Paudyal f
@kshitizpaudel1413
@kshitizpaudel1413 6 жыл бұрын
yes aayo herne katha
@yonghangraju6188
@yonghangraju6188 6 жыл бұрын
नेपाली परिवेश लाई नियाल्दा कहि तिता त कहि मिठा भेटिन्छन् तर हमेसा मलाई बिद्या दिदी को प्रस्तुति आनन्दमय लाग्छ धन्यवाद दिदि
@kirat102
@kirat102 6 жыл бұрын
हेर्ने कथाको नियमित दर्शक र विद्या दिदिको प्रसंसक आउनुहोस् एकछिन हेरेर मनोरञ्जन लिऔं✋
@omparashbohara178
@omparashbohara178 6 жыл бұрын
राम्रो लाग्छ सधै हेर्ने गर्छु
@hemniroula8806
@hemniroula8806 6 жыл бұрын
गाउँ घर को भेष भाष्ा मा घुलमिल भए र प्रस्तुत गर्नु हुने यो हेर्ने हो कथा सारै राम्रो लाग्छ ।।
@lakhmanpakhrin5671
@lakhmanpakhrin5671 6 жыл бұрын
गत हप्ता झापा याे हप्ता दाङ।। कहिले पुर्व कहिले पश्चिम साथमा पृथक र राेचक बिषय।।। भनिन्थ्यो कथा सुनिन्छ अब भन्छु कथा हेरिन्छ।। बिधा चापागाई दिदी लाई स्वागत तथा निरन्तरता दिनुहुन अनुराेध।। म बिराटनगरबाट।।। दिदिसंग २०७३ माघ पहिलाे हप्ता सिहंदबारकाे परिसरमा याेजना अायाेग र संचार मन्त्रालय अघि भेट भएकाे थियाे।।।
@mombahadur9429
@mombahadur9429 6 жыл бұрын
हाम्राे प्युठान तिर पनि जानू पर्याे दि दि
@surendrarijal145
@surendrarijal145 6 жыл бұрын
दिदि हजुरको बोली र कार्यक्रमको प्रस्तुतीकरणले मन नै हल्का बनाईदिन्छ । हजुर र यो कार्यक्रम प्रती हामी धेरै आभारी छौँ ।
@Ajitapunpurja
@Ajitapunpurja 5 жыл бұрын
धन्यवाद विद्या जि। परदेश मा भए नि आफ्नै गाउमा भएको अनुभव हुन्छ। हजुरको कार्यक्रम हेर्दा।
@basantarm3511
@basantarm3511 6 жыл бұрын
तपाईंको कार्यक्रम के भनौं खोई हृदयदेखि धन्यवाद यतिमात्र भन्छु र सधैं हजुरको कार्यक्रम हेर्न पाऊँ
@deepakbk2386
@deepakbk2386 5 жыл бұрын
बिध्या दि को कार्रयकर्म धेरै राम्रोछ अनि जिउने बाटो चौधरी दाई हरुको अनि पातुखोला को पुल देख्दा अहिले म तुल्सिपुर छु कि जस्तो फिल भयो
@thiyosak.c2192
@thiyosak.c2192 6 жыл бұрын
दामी छ दाङ को चौधरी को लोक टुयन भएको छ
@subasdhungana1196
@subasdhungana1196 6 жыл бұрын
बिध्या दि हजुर ले राम्रो राम्रो प्रोग्राम ल्याउनु हुन्छ सधै यस्तै प्रोग्राम देख्न पाउ।
@ajaybishwokarma4445
@ajaybishwokarma4445 6 жыл бұрын
मार्मिक कथा घोडा वाला दङ्गाली दाजु हरु को सारै राम्रो छ।।
@sonakhatri9956
@sonakhatri9956 6 жыл бұрын
Such an inspirational program
@dachhirisherpa3814
@dachhirisherpa3814 6 жыл бұрын
जे होस नव नव सस्कार देखाउनु हुन्छ खुसी लाग्छ
@suman4809
@suman4809 6 жыл бұрын
Bidhya didi le ramro garnu vayoko xa nepal ka gaau kunaa kapchaa ma raheka alag alag jiwan aapan ka real bhogai haru lai sab saamu video marfat dekhauna bujhaune ramro kaam garirahanu vayko xa bidhya didi lai dherai dherai dhayaabad साझा सवाल बन्द भयता पनि हजुर को नया प्रोग्राम राम्रो छ । यो प्रोग्राम चलिरहोस बधाइ छ ।
@kumanummgarti7715
@kumanummgarti7715 5 жыл бұрын
मलाई धेरैई मन पस्छ कथा हरु यो पनि मन परो
@bishnosen1457
@bishnosen1457 5 жыл бұрын
मलाइ पनि मन पर्छ यो कार्यकरम
@surendrapoudel1712
@surendrapoudel1712 3 жыл бұрын
मीठो कथा आफ्नो ठाउँको
@fugitivity
@fugitivity 6 жыл бұрын
katti ramro program... hajur haru lai dherai dherai nai dhanyabad cha hai.... thank u n love to u all
@लोभिउपाध्यबाहुन
@लोभिउपाध्यबाहुन 6 жыл бұрын
आ आफ्नै जीवन जिउने तरिका ..उहाहरुको जीवन सुखी रैछ ।। मैले त यसरी निस्कर्श निकाले
@mongolianbikash7452
@mongolianbikash7452 6 жыл бұрын
धेरै दिन पछि हेर्न पाइयो विद्या म्यामको program खुशी लाग्यो ।राम्रो छ हजुरले गर्नु भको काम।।।हेर्ने कथा &real story
@dineshsaud8893
@dineshsaud8893 3 жыл бұрын
दिदि को बोलि कति राम्रो बोली सुन्दा नै आँखा रसाय्र आउछ 🙏
@tashithinley876
@tashithinley876 6 жыл бұрын
Touch my heart remember my homeland tibet from Germany
@deependraparajuli586
@deependraparajuli586 6 жыл бұрын
हर्न कथा हर्न नेयमीत दर्साक हू सरै उतिक्रस्ट लाग्छ िनकाै खुसी पनि साझ सबाल बाट फल्लोव गरे को बिद्या जि को सबै कयक्रम राम्रो लाग्छ । धनयबद सबैमा ।
@ashokkhatri2998
@ashokkhatri2998 6 жыл бұрын
गाउँ को याद आयो यो धान को मुल्य को कुरो सुनेर
@magarum1120
@magarum1120 6 жыл бұрын
बिद्या मेडमकाे साझ सवाल नछुटाई हेर्ने गर्थें त्यो कार्यक्रम एकाएक बन्द हुनपग्दा सारै टेन्सन भएको थियो फेरि यतातिर देख्न पाउदा खुसी लागेको छ ।।
@manojsawad4671
@manojsawad4671 4 жыл бұрын
Not many people even with mega monsters organisation r close to this perfection in cinematography. This person has a very good sense of visual composition, perspective, and movement. You are professional mate
@mangalnaubag2876
@mangalnaubag2876 6 жыл бұрын
पैंसा कमाएर जीवन धान्न त्यति सजिलो छैन भन्ने शिक्षा दिन्छ तर पनि जीवनमा हरेस खानु हुन्न । मेहनत गरे लगानी डुब्दैन र पसिनाको मुल्य बलवान छ।
@sangambasnet4331
@sangambasnet4331 6 жыл бұрын
Maan vitra jati dherai dukha ani pida vaye pani hami nepali kati khusi sukhi ani hasilo xau.
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 6 жыл бұрын
हाम्रो दाङ मा गयको मा धन्यवाद विद्या जि लाई ।
@sujansuzan5088
@sujansuzan5088 6 жыл бұрын
कार्यव्यस्तताले ढिलो भए पनि पुरै हेरियो.... उत्कृष्ट लाग्यो यो नया अंक नि
@santoshchaudhary3126
@santoshchaudhary3126 3 жыл бұрын
Ma pani dang tulsipur 14 dwongpur bata hal Qatar bata ghode ko katha herna paya khusi lagyo thank you buddya Di 🙏🙏🇳🇵🌹♥️♥️🌹💐
@yamnathdahal4989
@yamnathdahal4989 6 жыл бұрын
Bidesh ma basera yasto program herada aafne ghar gau ko po yaad Aayo bidhaya ji lai dhanyabad cha
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 6 жыл бұрын
कस्तो मर्मस्पर्शी कार्यकम बिद्याजी तपाईको ।
@namhangkirati397
@namhangkirati397 4 жыл бұрын
यो कार्यक्रम हेर्दा खेरि नेपाल भरि नै घुमेर दुख कस्तो छ भन्ने महशुष भयो। साच्चै हाम्रो नेपालमा अझै पनि दुखको चपेटा मा आफ्नो अ्मुल्य जिवन बिताइ रहने धेरै नै रहेछौ... खोइ कहिले हाम्रो देशले समृध्दि पाउने होनि...?
@manbahadurmagar607
@manbahadurmagar607 6 жыл бұрын
Nikai din kurnu parne vayo herne katha angka7,khusi lagyo suru dekhi lasta samma here derai ramro lagyo, dukha yo manema lagyo ki derai barsa agadi dekhi adhikarko nimti deshma derai ksheti vayo ajai yee lagayat alpa sangkhyak pichhada samudayle kalpana gareko naulo bihani kahile paune!
@lifeadhikari2
@lifeadhikari2 6 жыл бұрын
धन्यवाद बिधा जि लाई । राम्रो काम नौलो जानकारी को लागि । राम्रो लागो।
@punmagarmane5821
@punmagarmane5821 6 жыл бұрын
बल्ल देखियो बिध्या मेडमलाई , साझा सवाल छोडे पछि देख्नै पाउँदैन जस्तो भनेको त हेर्ने कथामा देखिऐँ खुशी लाग्यो
@robinhood7810
@robinhood7810 3 жыл бұрын
Do not forget the ground no matter how high you fly your eyes must be able to see depth.....this is our historic county
@DipakShahi143
@DipakShahi143 6 жыл бұрын
धेरै मिहिनेत गर्नु भाको छ दिदिले धन्यबाद दिज्जु बिधताको ज्ञान आर्जन गर्ने मौका दिनु भाको माअ
@anilchaudhary4386
@anilchaudhary4386 6 жыл бұрын
Aja dherai paxi aafnai gaun dhekhna paiyo bidhya hajur lai dherai dherai dhanyabad hamro gaun dekhaidiyako ma
@s.sumii.2121
@s.sumii.2121 6 жыл бұрын
Ummm ramro yasari nai nepal kao new new thau r jat jatiko rahan sahan herna pauda khusi lagxa.
@shreeramadhikari6544
@shreeramadhikari6544 6 жыл бұрын
मलाई त यो भाग त्यति राम्रो लागेन !
@laxmibasnet2139
@laxmibasnet2139 6 жыл бұрын
अति सुन्दर कार्यक्रम छ बिध्याजी को !
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 жыл бұрын
बिध्या दिदिको प्रस्तुति नै राम्रो लाग्छ सधै आउनु दिदी हेर्न कथा बोल्ने शैली नै कति मीठो लाग्छ
@mkumarmkumar9462
@mkumarmkumar9462 6 жыл бұрын
nepal ko kuna kuna pugera garib dukhi ko aawaj TV ma prsaran garidinu vayekoma hajur lai lakhau lakha dhannebat
@kamalpal6965
@kamalpal6965 6 жыл бұрын
हेर्न लाइ हतार त हुन्छ हेरि सके पछि कथा मा चित्रण गरियका मान्छेको दुख देखेर कता कता मन खिन्न हुने 😒
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 6 жыл бұрын
Maile kamal kumar sirlai misss gareko xu hai aaj bidhya soltini hajur ko prashtutile kamar kumarko prastutilai bit mardiyo tar pani malai bidhya soltini ko prastuti nikai damdar lagxa really proud of herne katha units..!!!
@himalthapa8241
@himalthapa8241 5 жыл бұрын
रमाइलो लाग्यो हेर्ने कथा हेरेर
@sunilangbo9881
@sunilangbo9881 6 жыл бұрын
दिदि बाट धेरै नै प्रभाब परेको छु तपाइको यि कार्यहरु निरन्तर बडोस शुभकामना ।
@sabindamak9027
@sabindamak9027 6 жыл бұрын
Kati bela aauxa bahnera wait garera baseko thea superb 💕
@madanmainali8097
@madanmainali8097 6 жыл бұрын
me too rfrom damak, now abroad
@wrakesh8591
@wrakesh8591 6 жыл бұрын
सारै मन पर्याे...
@sangamalaya4365
@sangamalaya4365 6 жыл бұрын
मन छोयो दिज्यु यो कथाले पनि 😍
@RANGAPATITV
@RANGAPATITV 6 жыл бұрын
सुन्दर वास्तविक कथा
@Nature_Tonic
@Nature_Tonic 6 жыл бұрын
Aafnai desh vitra ko samaj, jibanyapan garne purkhyauli pesa byabasay kati kura thaha xen hamilai... yo anka le ni mn xoyo. Thanks team.. Bidhya sis... appreciation 👌
@ratnalimbu1743
@ratnalimbu1743 6 жыл бұрын
कथा निक्कै मार्मिक र स्पर्सी छ।
@sibadurgayoutube7882
@sibadurgayoutube7882 6 жыл бұрын
dherai ramro je jasto gare pani aafnai desh ma kaam garna jati yo peadeshi jindagi jiunu vanda. Darsan ani namaste dibbya didi
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 27 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
बेली ब्लुज | Belly Blues - Herne Katha EP24
30:00
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 27 МЛН