No video

मिडिया कथावाचन | Good storytelling with BIdhya Chapagain

  Рет қаралды 401,300

Himal Khabar

Himal Khabar

Күн бұрын

हिमाल मिडिया मेला, २०८०| Himal Media Mela, 2024
२० र २१ वैशाख, २०८०
काठमाडौं, नेपाल।
मिडिया कथावाचन | Good storytelling with BIdhya Chapagain
विस्तृत पढ्न: www.himalkhaba...
वक्ता:
विद्या चापागाई, सञ्चालक, हेर्ने कथा
प्रस्तोता:
रजनीश भण्डारी, प्रधान सम्पादक, एनआईएमजेएन
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
ट्वीटर : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
हिमालखबर: www.himalkhaba...
#Nepal #HimalMediaMela #Nepalimedia #kathmandu #goodstorytelling #bidhyachapagai #hernekatha

Пікірлер: 477
@bikramyourvlog
@bikramyourvlog 9 күн бұрын
"हराएको वर्ष" हेर्ने कथा हेर्ने जति हाजिर हुनु है🙏
@Shesemalimbu
@Shesemalimbu 4 күн бұрын
Mi
@ashbinrai349
@ashbinrai349 Жыл бұрын
नेपाली पत्रकारहरु मध्ये सबैभन्दा बढी स्रध्दा र सम्मान गर्ने ब्यक्तित्वमा पर्नुहुन्छ बिध्या जी।धेरै धेरै बधाई शुभकामना।❤️🌷
@NimabungRai
@NimabungRai Жыл бұрын
Real hiro pure heart appreciate with respect best wishes herne katha holl entire team ❤❤😊😘🎉🎊🙏🙏
@saraswatineupane6209
@saraswatineupane6209 10 күн бұрын
मेरो तर्फ बाट बिद्या जी लाई नोबेल पुरस्कार भन्दा पनि ऊँचो र प्यारो सम्मान 🙏🙏❤️❤️
@rohanbudhamagar5957
@rohanbudhamagar5957 6 күн бұрын
You are right
@Saguna1
@Saguna1 Жыл бұрын
दिदी भाईको कथा हेर्ने जति यता हाजिर हुम्त
@prakashbk7633
@prakashbk7633 Жыл бұрын
मैले पनि हेरेको छु । 3 दिदिभाइको कथा । साच्चिकै यैले के कस्तो होला उनिहरुको जीवन यत्रा !! है !!???
@NimabungRai
@NimabungRai Жыл бұрын
Yeah me too also🤞✌️🤘👋
@rameshrai6432
@rameshrai6432 Жыл бұрын
Yes I love her 😍
@vijaybaniya4990
@vijaybaniya4990 Жыл бұрын
Maile ni here
@vijaymagar630
@vijaymagar630 Жыл бұрын
@beautifulworld4039
@beautifulworld4039 Жыл бұрын
बिध्या चापागाईं जस्तो जिम्मेवार सहनशील मिहेनति सबैलाई सम्मान गर्ने कोहि पनि छैनन्। नेपालको एक मात्र सच्चा खोजकर्ताको समुहमा हुनुहुने सबैलाई नमन। 🙏🙏🙏🙏🙏
@surenstha56
@surenstha56 Жыл бұрын
hajur le ekdam Sahi vannu voo😊 love you bidhya didi ☺️🙏💙🇳🇵🍃
@tikarmbk277
@tikarmbk277 Жыл бұрын
मलाई मन पने पत्रकार विधा दिदि❤❤❤❤
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Жыл бұрын
सबको मन मा बस्न सफल आदरणीय दिजु बिध्या चापागाइ लाई यो परदेशी भुमी देखि दर्शन नमन ।।।इश्वर सर्बदा दाहिना रहुन।।।।😍😍😍😍😍😍😍😍
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
हेर्ने कथाको नियमित पात्र हो म।❤❤बिध्या दिदिको काम मात्रै होइन आवज सुन्दा पनि आनन्द लाग्छ।❤
@naya_goreto
@naya_goreto Жыл бұрын
BBCमा आवाज सुनेर (सुन्ने कथा) देखि हेर्ने कथा सम्म विद्या चापागाईंलाई निरन्तर सुनिरहेको र हेरिरहेको छु । हेर्ने कथा सधैंभरि हेर्न मिलोस्
@NimabungRai
@NimabungRai Жыл бұрын
Also me too😊🤗😘🙏🙏🤞🤘✌️
@baniyasujit2338
@baniyasujit2338 Жыл бұрын
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
@ushaghising8623
@ushaghising8623 Жыл бұрын
सम्मान गर्न लाएकको पत्रकार विद्या चापागाईं❤❤
@surenstha56
@surenstha56 Жыл бұрын
विध्या दिदी एकदमै राम्रो मान्छे हुनू हुन्छ! नेपाल कै सम्मान निय बेक्ति हुन हुन्छ! हजुरलाई मनैदेखि प्रणाम🙏🙏🙏☺️💙🍃
@rajendraparajuli8372
@rajendraparajuli8372 7 күн бұрын
बिध्या चापागाई। एक माटो देश र जनता प्रतीको भाब बुझेर कामगर्ने।एक सच्चा देशकी छोरी हुन।धन्यछ।वहाॅका आमा बालाई बिध्या जस्तो छोरी पाएकोमा।❤
@arjungotame7723
@arjungotame7723 Жыл бұрын
फिल्म हरु भन्दा हेर्नेकथा बढी हेरेको हुन्छु अझै अगाडी बध्दै जानू बिधादिदि❤❤
@aashikagm1835
@aashikagm1835 Жыл бұрын
मलाई मन पर्ने बिधा जि
@binodaryal7407
@binodaryal7407 7 күн бұрын
45 वर्षको उमेरसम्ममा फिल्म जम्मा जम्मी 4 ओटा हेरेको छु तर हेर्ने कथा करिब करिब सबै हेरेको छु युट्युवमा खोजी खोजी ।
@ishowrkarkee4471
@ishowrkarkee4471 5 күн бұрын
मैले पनि
@ishowrkarkee4471
@ishowrkarkee4471 5 күн бұрын
मैले पनि
@Prakashroka643
@Prakashroka643 8 күн бұрын
नेपाली प्रत्रकारहरु मध्ये सबैभन्दा बढी श्रद्धा र सम्मान गर्ने थोरै मात्र पत्रकारहरु हुनुहुन्छ त्यो लिस्टमा विद्या चापागाईं अग्रपंक्तिमा हुनुहुन्छ ❤❤❤❤❤
@santoshmuna4651
@santoshmuna4651 Жыл бұрын
बिद्या बहिनी को आवाज जति कोहिली को बास छ 🙏🙏 हेर्ने कथा लाई सफलता को शुभकामना
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
हेर्ने कथा परिवार ले नेपालको यथार्थ चित्रण गर्न हरदम प्रयास गरेको छ । अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
@bhaktimanrai7780
@bhaktimanrai7780 Жыл бұрын
हेर्ने कथा❤❤❤मेरो अति प्रिय कार्यक्रम हो।भारतमा मजदुर काम गर्ने एक जना दाजुले चिया खाने पैसा दिएको भिडियो अति मार्मिक थियो । अझ धेरै प्रगति गरुन् ।watching from sikkim.
@ramesh-zy8ms
@ramesh-zy8ms Жыл бұрын
Really
@chamurana426
@chamurana426 Жыл бұрын
मलाई पनि यो दृश्यले धेरै मन छोको थियो म धेरै चोटि हेरेर रोए पनि मलाई पनि यो कमेन्ट् राख्न मन थियो हजुरले राख्नु भको रहेछ खुसी लाग्यो 🙏🙏🙏
@asubinlunghelimagarbinod5300
@asubinlunghelimagarbinod5300 Жыл бұрын
म हेर्ने कथाको फ्यान हो यहाँहरूको कार्यलाई मेरो सलाम छ / म दार्जिलींग बाट 🙏🙏
@yagyaregmi888
@yagyaregmi888 Жыл бұрын
अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
@djalexrai81076
@djalexrai81076 Жыл бұрын
शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
@anamikasajal
@anamikasajal Жыл бұрын
साहसी नारी । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
@sanju_gurung278
@sanju_gurung278 Жыл бұрын
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
@dineshbudhathoki5024
@dineshbudhathoki5024 Жыл бұрын
रियल हिरोनि❤
@harimukhiya8173
@harimukhiya8173 Жыл бұрын
विद्या दिदिलाइ सलाम 🎉
@ro-nish8093
@ro-nish8093 Жыл бұрын
Bidhya ji Ko VoiCe amazing
@durgarijal3370
@durgarijal3370 Жыл бұрын
हेर्ने कथा सारै मन पर्छ । भिर मौरीको महको कथाले त झन आँसु नै आयो।🙏🙏🙏🙏
@stylish4575
@stylish4575 Жыл бұрын
बिध्या दिदि ❤🙏
@user-yw9xx5sv5s
@user-yw9xx5sv5s 4 күн бұрын
Bidhya. Ji. Hajurharu ko. Kathaharu. Sarai. Ramro. Lagchha. Ma. Very. Rahanchhu. Ramro. 6. Dhannebad
@senjamrai3085
@senjamrai3085 Жыл бұрын
बिद्या म्यामलाई उच्च सम्मान छ , जस्ले समाजका बास्तबिक चित्रण गर्नुभएको छ ।
@sisirrai5075
@sisirrai5075 Жыл бұрын
मलाई धेरै मन परेको सञ्चार कर्मी हुन बिद्या चापागाईं जसको सोच र समाजलाई हर्ने दृष्टिकोण अत्यन्तै भिन्न प्रकारको छ। थुप्रै शुभकामना तथा बधाई।🌹🙏
@prakritibasnet5140
@prakritibasnet5140 Жыл бұрын
नेपाली पत्रकार मधे मन पर्ने पत्रकार बिध्या सिस❤❤
@Binodkafle1
@Binodkafle1 Жыл бұрын
bidhya jee हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना
@taraprasadbudhamagar5037
@taraprasadbudhamagar5037 Жыл бұрын
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd Жыл бұрын
म हेर्ने कथा सबै कथा न छुटाई हेर्ने गर्छु सारै मनप्रछ दिदी हरुको टीमलाई सेलुट छ
@cbbhandari2383
@cbbhandari2383 Жыл бұрын
छोरी होस त यस्तो❤❤
@haraksinghdhami9861
@haraksinghdhami9861 Жыл бұрын
हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना ❤❤।।
@sumitrathapa8269
@sumitrathapa8269 3 күн бұрын
म पनी हेर्ने कथा को नेमीत दिदी हु बिध्धा बहीनीलाई धेरै धेरै शुभकाना को साथै ऊन्नती र प्रगती को शुभकाना छ❤
@NepalAsia
@NepalAsia Жыл бұрын
विधा चापागाँई सबै भन्दा राम्रो लाग्छ ❤❤❤❤बेस्ट पत्रकार पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ ❤❤❤
@ramdhakal6864
@ramdhakal6864 Жыл бұрын
जुन कारणले हेर्ने कथा तिर मोडिनु भएको प्रसँग उठाउनु भयो सारै मन छोयो।
@user-wi8nc5kn2g
@user-wi8nc5kn2g Жыл бұрын
अत्यन्तै राम्रो कुसल पत्रकारिता दिदी 😅😅😅😅😅
@Trilok922
@Trilok922 Жыл бұрын
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
@NitaAacharya
@NitaAacharya 8 күн бұрын
बिधा जि लाई सधै सुनिरहन पाउ हेरिरहन पाउ
@santakhatri2024
@santakhatri2024 Жыл бұрын
Proud of you sis
@user-pq4xz5ml7j
@user-pq4xz5ml7j 4 ай бұрын
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
@homnepal6109
@homnepal6109 2 ай бұрын
बिरगन्जको बौवाको कथा अतिराम्रो प्रेरणादायक छ।
@phirante1938
@phirante1938 Жыл бұрын
बिद्या जी बोलिरहेको सुनिरहन मन लाग्छ❤❤
@gurungraju4377
@gurungraju4377 Жыл бұрын
Me too
@bimalakunwar3803
@bimalakunwar3803 Жыл бұрын
मलाई अतिनै मनपर्ने पत्रकार हुनुहुन्छ । हजुर सम्मान गर्ने याेग्य हुनुहुन्छ । सधैं यसरिनै अगाडि बढिरहनु ,यहि छ मेराे शुभकामना विद्या जि ।
@debakisapkota9095
@debakisapkota9095 8 күн бұрын
नेपाल को हीम्तिलि छोरी ❤️
@bhupalkhadka1161
@bhupalkhadka1161 6 күн бұрын
बिद्य्या दिदी हजुर पर्ती मेरो नमन्🙏🙏🙏🙏🙏
@kamalpaudel98
@kamalpaudel98 Жыл бұрын
धेरै राम्रो काम गर्नुभएको छ विद्या नानी तपाईंले । अगाडी बढ्नुहोस् । यो जिविकाका लागि मात्रै गरिने व्यापारिक पत्रकारिता होइन, सिंगो राष्ट्रसेवा र मानवसेवा गरिरहनु भएको छ।
@RoshanChy-z9x
@RoshanChy-z9x 3 күн бұрын
My favourite journalist vidhya didi.
@manbahadurbk4326
@manbahadurbk4326 Жыл бұрын
हजुरका कुरा ले मन अमिलो बनायो ।पैसा मात्र सबै थोक होइन नि सामान्य मानिसका कथा ब्यथा हेर्दै एकै ठाउँबाट पुरै नेपाल घुमिसकेको अनुभुति भयको छ मलाइ त।
@grolubaiigurung2368
@grolubaiigurung2368 Жыл бұрын
बिद्या दिदिको फ्यान येत है साथी हो❤
@kabinlimbu5274
@kabinlimbu5274 Жыл бұрын
हेर्ने कथाले दिएको सन्देश र महत्त्व त एक पाटोमा छदैछ अझ मिठास त झन बिध्या चापागाईं ज्युको आवाज लाग्छ ।
@sumanrai6314
@sumanrai6314 Жыл бұрын
बिध्या चापागाईं दिदी जति को नम्र कोकिल आवाज को पत्रकार कोहि छैन।।धेरै मन पर्ने बिद्या चापागाईं दिदी ❤️❤️
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 9 күн бұрын
आदरणीय बरीष्ठ पत्रकार बिधा चापागाईं लगाएत को टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना व्यक्त गर्दछु । तपाई हरु को अनुसन्धान मुलुक पत्रकारिता र यथार्थ बास्तविकता मा आधारित मन छुने कथा संयोजन गर्नु भएको मा प्रत्येक व्यक्तित्व ले अबस्य पनि प्रशंसा गरीरहनु भएको होला भन्ने अपेक्षा राख्दछु ।
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
हेर्ने कथा र पुर्बी भ्लग्स नहेर्ने कुनै मान्छे छैन होला ॥ सयद मा चहि big fan biday madam
@asimg.c.1631
@asimg.c.1631 Жыл бұрын
हेर्ने कथा अझै आउने १०० वर्ष सम्म चलोस्।
@dhirajlama2059
@dhirajlama2059 Жыл бұрын
Good human being..bidhya dd
@user-io6bx6bp1c
@user-io6bx6bp1c 2 күн бұрын
विद्या दीदी को आवाज धेराई मीठो लगछ 👌👌👌👍👍👍👍🫡🫡🫡👏👏🙏🙏
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
@mohansapkota657
@mohansapkota657 Жыл бұрын
सचा ईमानदारिता पत्रकार हेर्ने कथा,/ बिध्या दिदी अनि कमल दाइ सबै लाई सम्मन छ ।म भाग 1 देखि नै रेगुलर हेरेको छु कुनै भाग मा आँसु पनि बगाएको छु ।बिगत का दिन हरु को याद आउने अर्गानिक कथा रेल मानिस ले भोगिरहेका कथा।
@somgaire8584
@somgaire8584 Жыл бұрын
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
विद्या जि लाई जति सम्मान गरे पनि कमी महसूस हुन्छ एती मेहेनत गर्नु भएको छ
@Er.GaneshKhadkaofficial
@Er.GaneshKhadkaofficial Жыл бұрын
समाज को यथार्थ बाहिर ल्याउने नै हेर्ने कथा
@SamirBaraili-zc6sp
@SamirBaraili-zc6sp Жыл бұрын
विध्या जि लाई न्यानो अभिवान
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏 त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
@k.b.cmasti1267
@k.b.cmasti1267 Жыл бұрын
नेपाल को सबैभन्दा ठूलो उपाधी मेडल केहो त्यो पनि कमि हुन्छ बिध्या जि लाई। राज्यले सम्मान गरोस
@bhupalthapa9701
@bhupalthapa9701 Жыл бұрын
यति मन पर्‍यो की शब्दमा व्याख्या गर्न सकिन । अत्यन्त प्रेरणादायी ।
@dhanirampun9767
@dhanirampun9767 Жыл бұрын
Vidya is a best journilsm
@Sunil_khatri660
@Sunil_khatri660 Жыл бұрын
सुमधुर स्वरको धनि प्यारि दिदि अझै यस्तै राम्रो राम्रो यथार्त कथाहरु हेरिरहन पाउ।शुभकामना छ ।
@labours540
@labours540 Жыл бұрын
एक दिन नोवेल पुरस्कार पाउनुहुनेछ बिध्या जि ले
@kumarkarki1310
@kumarkarki1310 9 күн бұрын
खोज पत्रकारीता भनेको हेर्ने कथाकी सञ्चालीका कि विद्या चापागाईं को टिमलाई सलाम छ।
@sitachapagain4115
@sitachapagain4115 7 күн бұрын
सहि काम गर्नका लागि प्रेरणाको स्रोत।
@Prabesh291
@Prabesh291 Жыл бұрын
कर्मठ ब्यक्तित्व । संमान गर्दछु ।
@rajukshetri2995
@rajukshetri2995 Жыл бұрын
जिवन भोगाई का कथा मनपर्ने "हेर्ने कथा"
@sitachapagain4115
@sitachapagain4115 Жыл бұрын
कति धेरै सरल ब्यक्तित्वको धनी दिदी।अझै सफलता मिल्दै जाओस।❤❤❤
@netrakumarpariyar8295
@netrakumarpariyar8295 Жыл бұрын
मलाई असाध्यै मन पर्ने दिदि विद्याचापा गाई शुभकामना छ । दिदि
@user-hx6vr7lg2o
@user-hx6vr7lg2o 6 күн бұрын
Sada jiban uccha buchar kasai sanga kunai vedvab narakhi nepal ka kuna kuna ra nepalka har jat jati barga dharma saskar lai maya garne yek matra biddhya chapakai ji manai dekhi naman x hajurlai🙏
@SureshRai-vn9xb
@SureshRai-vn9xb Жыл бұрын
विद्या जी ! उदाहरण बन्नु होला नथाक्नु होला
@raisubash6558
@raisubash6558 Жыл бұрын
I love you mero dd❤ herne katha is best ever🎉
@DevkotaSchool
@DevkotaSchool 2 күн бұрын
Salute xa 'Team Herne Katha'
@usharai410
@usharai410 Жыл бұрын
सारै मन पर्छ मलाई हेर्ने कथा बिदया मेम को बोल्ने सहिली त झनै एति मिठो छ्की 🙏🙏 धन्यवाद पत्रकार महोदय हजुर लाई पनि good luck 👍️
@mahendrabc1001
@mahendrabc1001 Жыл бұрын
सम्मान छ दिदी हजुरलाई
@aryalchhetri2566
@aryalchhetri2566 Жыл бұрын
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
@dalluheart9553
@dalluheart9553 Жыл бұрын
Mero fav journalist bidhya didi dherai mayaa ra samman ❤
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु।
@user-yl9nh7um6y
@user-yl9nh7um6y 8 күн бұрын
बिद्या दिदीको बोलीमै जादु छ हौ ❤🎉
@dilkumarshrestha5352
@dilkumarshrestha5352 Жыл бұрын
🙏🙏🙏 bidya didi lai🙏🙏🌼🇳🇵.Nepalko katha ra jiwan lai worldwide chinawunu vayeko ma 💐💐🙏🌼
@PrakashGhatal07
@PrakashGhatal07 7 күн бұрын
दिदी हजुर पर्ती सलाम छ विद्या चापागाईं❤❤😊
@ushamishra2624
@ushamishra2624 Жыл бұрын
मलाई नि सारै मनपर्ने कार्यक्रम ❤with bidhy chapagai mam saga ko!!❤😊मलाई उहाँको अज saja sawal नि निकै मनपर्नी उहाँको बोल्ने शैली अईले नि हेर्ने गर्छु!❤
@Coortoon24
@Coortoon24 4 ай бұрын
हेर्ने कथा साह्रै मन पर्छ हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद ❤
@indrapun8031
@indrapun8031 Жыл бұрын
पत्रकारिताको माध्यमबाट नेपाली पत्रकारिताको साग उच्च राख्दै विश्व मानचित्रमा हामी सबै नेपालीलाई गर्ब महसुस गराउने साहसीलि हाम्रो चेलि लगाएत उहाँको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद,यो देशलाई माया गर्ने सबै नेपालीको माया, प्रेम,आदर, सम्मान रहिरहने छ।Keep it up.
@susmikasunuwar5221
@susmikasunuwar5221 Жыл бұрын
मेरो मन पर्ने पत्रकार दीदी हजुर नै हो❤❤❤🙏🙏🙏
@arjunadhikari3187
@arjunadhikari3187 Жыл бұрын
साझा सवाल देखि को मेरो बेस्ट सिस्टर 💕💕💕💕💕💕💕💕😘😘😘😘
@yogeshaitwal4050
@yogeshaitwal4050 5 күн бұрын
वास्तविक तपाईं जस्तो व्यक्ति ले देश बनाउने बिचार मनमा आएको हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏
@tukadeviacharya3949
@tukadeviacharya3949 Жыл бұрын
मलाई त यो हेर्ने कथाको हरेक एपिसोड मन पर्छ।❤❤❤❤❤
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 91 МЛН
7 September 2024
6:40
Binita Rai Magar
Рет қаралды 4