No video

आहुतिको नजरमा कुन नेता कस्तो ? | Aahuti | Tamasoma Jyotirgamaya | Tikaram Yatri

  Рет қаралды 24,048

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday and Wednesday (8 to 9 PM).
Guest: Aahuti
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
छायांकन स्थल: नेपाली चुलो भोजनालय, लाजिम्पाट
#tikaramyatri #Aahuti #tamasomajyotirgamaya
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin:
/ @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 87
@vasuboy20
@vasuboy20 Жыл бұрын
कसले उत्साह पूर्वक के गर्यो? उत्साह पूर्वक यहाँ देश छोडी राखेका छन्!
@dineshsenchuri
@dineshsenchuri Жыл бұрын
केपि ओलि प्रतिको चित्रण एकदमै 😅 सह्य लाग्यो।
@abc4677
@abc4677 Жыл бұрын
Sahi ho
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
यस्तो ज्ञानी मान्छे नेपालको लागी किन केहि गर्दैन्न। बगरमा बसेर विशलेषण मात्र गरेर हुदैन।
@amritadhikari369
@amritadhikari369 Жыл бұрын
सटीक विश्लेषण ❤
@user-mu7wr9fg5q
@user-mu7wr9fg5q Жыл бұрын
Superb .wonderful interpretation of contemporary nepali socio political situation
@sabinojha8460
@sabinojha8460 Жыл бұрын
अब युवराज सफल लाई ल्याउन पर्यो कार्यक्रम मा । तेस्तै पात्र तिर बहकिदै छ कार्यक्रम
@aavashupadhyay9888
@aavashupadhyay9888 Жыл бұрын
हिजो आज कताकता मलाइ पनि त्यस्तै लाग्दै छ ।
@binodbishowkarma396
@binodbishowkarma396 Жыл бұрын
Ahuti ji lai feri leunu paryo ❤
@reshamoli5682
@reshamoli5682 8 ай бұрын
Tikaram sir aba ahuti feri liayara aaunu balla suscribe garxu
@ApsaraNeupane-vx8rt
@ApsaraNeupane-vx8rt 5 ай бұрын
उहाँको बिचार बिश्लेसकको सबैभन्दा ठुलो फ्यान हु म
@sureshpariyar2712
@sureshpariyar2712 8 ай бұрын
Best analysis 👍
@binoduprety2596
@binoduprety2596 Жыл бұрын
तपाईंको कार्यक्रम मा यस्ता मान्छे अलि सुहाउँदो भयन । सकारात्मक उर्जा बोकेका बौद्धिक ब्यक्ति हरु ल्याउनुस् ...
@diliplama1132
@diliplama1132 Жыл бұрын
सहि कुरो गर्नुभयो
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
Sahi vannu vo....yo purai negative ho ....yeslai eauta goli kharcha garnuparchha
@mankosathiprocess3638
@mankosathiprocess3638 Жыл бұрын
🎉त गधालाई परास ल्याउनु पर्थ्यो होला ।
@JKvlogs-jayakisan
@JKvlogs-jayakisan Жыл бұрын
Aahuti nikai ramro tarka dinchan ❤
@mankosathiprocess3638
@mankosathiprocess3638 Жыл бұрын
एकदमै शक्तिशाली पात्र आहुती
@apsararana8759
@apsararana8759 Жыл бұрын
Thank you so Much for inviting him❤
@wizaybijay8815
@wizaybijay8815 Жыл бұрын
thank you sir
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
तपाईं को हरेक कार्यकर्म राम्रो लाग्छ मन्न गर्छु
@alexsmith3547
@alexsmith3547 Жыл бұрын
Best explanation about KP OLI 😂
@yampun8718
@yampun8718 11 ай бұрын
आहुति कमरेड लाल-सलाम✊✊✊✊
@user-xw3lz1tz6f
@user-xw3lz1tz6f Жыл бұрын
यो आतंककारीको घर चाहिँ कसरी चलेको रहेछ ? यस्ता समाज भँडुवालाई स्थान दिएर तपाईंले आफ्नो कदको उचाई घटाउनुभो Tikaram Yatri जी। आतंककारीहरुलाई सबैले सबैतिरबाट बहिष्कार गरौँ ।
@sabinojha8460
@sabinojha8460 Жыл бұрын
हो त कि पात्र नपार पो हो कि
@smriti8339
@smriti8339 Жыл бұрын
यतिकाे ज्ञान भएकाे मान्छेले त देशकाे लागि केही गरेकाे भए त हुन्थ्याे नि, ज्ञान हुँदाहुँदै पनि बाेलेर मात्र जीवन बिताउनु भन्दा त हर्क साम्पाङ् जस्ता नै ठिक छन् नेपालका लागि।
@laxmankhanal8202
@laxmankhanal8202 Жыл бұрын
केपि ओलि प्रतिको धारणा मैले 5 चोटि मात्रै सुने अब एक चोटि भोलि सुन्छु😅😅😅
@keshabjoshi3074
@keshabjoshi3074 Жыл бұрын
Aahuti ko yogdan chai k xa
@hemrajpariyar5321
@hemrajpariyar5321 Жыл бұрын
❤❤❤❤❤
@yeksharma2468
@yeksharma2468 Жыл бұрын
बिस्लेसक सौरभ को अर्को भाइ बिस्लेसक आहुति रछ्न
@shivadhungana296
@shivadhungana296 Жыл бұрын
देश बिगारेकै विष्लरसक हरुले हो। जनता लाई भ्रम छरेर हो।
@Info_animation_Np
@Info_animation_Np Жыл бұрын
आहुति कमरेड कहिल्यै ब्यक्तिको बिषयमा बोल्ने मान्छे होइन । उहाँ बिश्लेषक हो त्यसैले उहाँले ब्यक्तिको बिषयमा भन्दा पनि समाज, प्रवृत्ति वा ब्यवस्थाका बिषयमा बोल्नु र बिश्लेषण गर्नु नै उपयुक्त हुन्छ त्यसैले उहाँलाई ब्यक्तिको बिषयमा बोल्न नलगाइयोस ।
@user-fv3lo6ye4n
@user-fv3lo6ye4n 3 ай бұрын
👍👍👍👍👍👍👍💯✅️
@dipendramayal3577
@dipendramayal3577 4 ай бұрын
Biplap pratiko complain thik xa
@shankarmahat508
@shankarmahat508 Жыл бұрын
यो हत्यारो चाही को को हो जस्तो 😂😂😂
@Info_animation_Np
@Info_animation_Np Жыл бұрын
आहुति कमरेड कहिल्यै ब्यक्तिको बिषयमा बोल्ने मान्छे होइन । उहाँ बिश्लेषक हो । उहाँले ब्यक्तिको बिषयमा भन्दा पनि समाज, प्रवृत्ति वा ब्यवस्थाका बिषयमा बोल्नु र बिश्लेषण गर्नु नै उपयुक्त हुन्छ त्यसैले उहाँलाई ब्यक्तिको बिषयमा बोल्न नलगाइयोस ।
@bilanmali7081
@bilanmali7081 Жыл бұрын
Lagaunu parcha yo Biswo Dulal naam gareko pakhandi lai
@diliplama1132
@diliplama1132 Жыл бұрын
के चाहि ख्यास्यो त त्यसले अहिलेसम्म समाज प्रवृत्ति र ब्यबस्था को बिषयमा यस्ता फटाहा हरु लाइ आदर्श मान्ने पनि के खालको मान्छे होला धिक्कार छ
@diliplama1132
@diliplama1132 Жыл бұрын
निराशाजनक अनि पतनको बिचार यिन को सम्भावना नदेख्ने बिचार लाइ कसरि सहि बिष्लेषक भन्ने
@devk.bishwokarma2532
@devk.bishwokarma2532 Жыл бұрын
Yatri jii...hjur lai euta sujab yasta yasti ko interview nalinu hola...malai hjurko interview line tarika ani hjur ko slow ekdum ramro lgxa
@Dhru987
@Dhru987 3 ай бұрын
बाबुराम भट्टराई आफ्नो धरातल बिर्सेर घर न घाटको भएका ब्यक्ति हुन् । के पि ओली को पृष्ठभुमि ऐतिहासीक हो । उनको पृष्ठभुमि नेपाली माटो को हो। प्रचण्ड लोभको रोगले ग्रसित ब्यक्ति भए । देउबा कांग्रेस लाई अभिभाक मान्दा भएका हुन् ।बिप्लव आफ्नै बिरासतमा उभिन चाहने तर भाग्यले साथ नदिएको ।तर राजा महेन्द र बिरे्न्र्द खास नेता हुन् ।
@laxmiupadhyay4584
@laxmiupadhyay4584 Жыл бұрын
कसैले कुनै प्रस्न सोध्यो भने उसलाइ उत्तर न आयर मात्र होइन ,उत्तरकर्ताको छेमता व खोपडिमा गुदि कति छ जाच्नलाइ पनि हुन्छ है,उत्तरकर्ता ज्यु,आफुलाइ वास्तविक बिस्लेसक र महान बिद्वान ठानी प्रतिक्रिया गर्यो भने हासोको पात्र भैन्छ नि!
@durgabastola1107
@durgabastola1107 Жыл бұрын
माओवादी को मतियार ले राजाको बारेमा गरेको चित्रण सहि लागेन।
@mahendrakunwar6734
@mahendrakunwar6734 Жыл бұрын
Yo manxe le aafu le jasto janeko koi xina vanne soch raixa full ghamanda 😂 But janeko kehi xina 2/4 words aru le vanda dherai bolna bahek
@aavashupadhyay9888
@aavashupadhyay9888 Жыл бұрын
यो पात्रको नाम उच्चारण गर्दै तिनीहरुको चित्र चरितको ब्याख्या गर्न लगाउनु त्यति उचित चाहिँ मलाइ लागेन सर । तपाइको कार्यक्रमको आफ्नै महत्त्व र आफ्नै गरिमा छ । कतै कार्यक्रम बढी मान्छेले हेर्छन् कि भन्ने लोभले तिनै सस्ता पात्रको नाम लिएर अतिथिलाई बर्णन गर्न लगाउनु हुन्छ भने कहि तपाईं पनि त्यही कति संख्याले हेरे भन्ने लोभमा आफ्नो कार्यक्रमको छबि र महत्व बिर्सनु हुने त होइन ? #जिज्ञासा्
@khelsanchar8037
@khelsanchar8037 Жыл бұрын
हर्क साङपाङ लाई नराम्रो भनेपछि त यहाँ को साझ बाट खैरेत हुदैन फेस्बुकमा भन्ने आहुती जि लाई थाहा छ😂😂
@jyotipanday2868
@jyotipanday2868 Жыл бұрын
Sir balen ji lai pani liuuna paro
@prabhatthapa3127
@prabhatthapa3127 Жыл бұрын
This man can do nothing but philosophical lectures...we need people who leads by example 😂
@ravitanahunge
@ravitanahunge Жыл бұрын
I have same vision too, philosophy ko jamana Gayo , aba kaam ko Yog ho, output and only output
@niranchapagain3314
@niranchapagain3314 Жыл бұрын
यी सब लाइ गलत देख्ने डाहाडे प्रबृती को मानिस रहिछन
@user-ip2cv5qm2r
@user-ip2cv5qm2r Жыл бұрын
यो खाववादी हरुले अरुलाइ कहिले राम्रो देख्न र राम्रो भन्न कहिले नसक्ने भय तिमिहरुको पतन को बाटो नै यहि हो 😒😠😠
@sangambasyal434
@sangambasyal434 Жыл бұрын
आहुतीको नजरमा राम्रो मान्छे चै को रहेछन ?
@sumansangroula133
@sumansangroula133 Жыл бұрын
Hajur kasto vanera sodnu parne 😀😀
@basnetraju-zo5nt
@basnetraju-zo5nt Жыл бұрын
Tikaram sir k yesto Hanuman lai bolaunu vako😏
@800pmnepal4
@800pmnepal4 Жыл бұрын
विवाह भन्ने कुरानै गलत हो खारेज गर्नुपर्छ भन्ने एउटा कथित कम्युनिस्ट 'आहुति'को पार्टी पनि फुट्यो रे ! अब वैज्ञानिक समाजवाद खारेज !
@om35559
@om35559 Жыл бұрын
यी आफै अतिवादी र यीनले चाहेको समाज बाद भनेको राउटे समुदाय ले भोगेको जीवन भन्दा नि अझै पछाडि गएर गरिन लगभग जङ्गली अबस्थामा फर्कने भनेजस्तो लाग्छ।
@rjdahal5209
@rjdahal5209 Жыл бұрын
यो मान्छे युराज सफल भन्दा पनि तल्लो स्तरको सोचाइ राख्ने मान्छे लाग्न थालेको छ
@mansinghthagunna9460
@mansinghthagunna9460 Жыл бұрын
आहुतिले राजालाई गाली गर्ने बानी छाेडेनन किन यी पनि कुन दलालले पालेका छन आहुतिलाई राष्टपति बनाउने हाे भने १ बर्षमा देशले काचुली फेर्ने जस्ताे बहस आहुतिले गरे जस्ताे भयाे त
@TekSingh-yd2hd
@TekSingh-yd2hd Жыл бұрын
Kura matra thulo thulo ho ki desh ko lagi kehi yogdan pani chha ahuti ko ?
@bambahadurgurung6846
@bambahadurgurung6846 3 ай бұрын
YI AAHUTI BHANNE DUI KHUTTE MUNCHHE HO KI CHAR KHUTTE BADAR JASTO PO LAGCHHA HAAI
@vasuboy20
@vasuboy20 Жыл бұрын
यो मुलाले चै के गरेको छ?
@stramofficial658
@stramofficial658 Жыл бұрын
उ खाने बा का गु खाने छोराछोरी बौलाहा हुन्छन् अब 😂😂
@chasingwisdoms6032
@chasingwisdoms6032 Жыл бұрын
Yio pagal lai Balen sanga k ko Ris ho.?? Ramrai Garirakheko xa ta kina yeti dherai tension yeslai..
@News_global123
@News_global123 Жыл бұрын
सबैभन्दा जान्नेसुन्ने र राम्रो चाहि यै मादर.. हो ।
@paraskatwal4196
@paraskatwal4196 Жыл бұрын
बालेन शाह डिजाईनर हो, यस्तो टेकनिकल मानिस भए नेता को काम छैन!
@user-uq6qy7ck4g
@user-uq6qy7ck4g 3 ай бұрын
झोले धेरै नभनौ
@gannuganesh891
@gannuganesh891 3 ай бұрын
Maomadi ko kina galat tipanni garne hoina ra.
@amarajshahi9321
@amarajshahi9321 Жыл бұрын
यो मुला को कुरा हेरन यो पारी खोलाको जस्तो छ मुला
@darikakarajan5062
@darikakarajan5062 Жыл бұрын
म भन्दा अरु कोहि केही पनि हैनन भन्ने आफुनै सर्बैसर्व हुँ भन्ने लाग्छ यिनलाई समाज भड्काउने बेकारका मान्छे
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 3 ай бұрын
Ghamandi
@tilakprasadtimilsina1368
@tilakprasadtimilsina1368 Жыл бұрын
गोटी
@nagendrapoudyal8124
@nagendrapoudyal8124 Жыл бұрын
KP Oli ta thag fatha baiman manab taskar vrastachari haru ko naike vannus na j Satya cha
@psamrat
@psamrat Жыл бұрын
This man have only negative thinking 😏
@user-lw5re9de6e
@user-lw5re9de6e Жыл бұрын
यस्को भनाईमा कुनै दम छैन है
@dhubrakhadka5480
@dhubrakhadka5480 Жыл бұрын
Yo bhatuwa dalal ho ahile des ma rogari badoki yuba haru des mai rojgar payeki mahagi ghato ki ke garo tv ma aayer bhuker des bikash huncha yo bhatuwa ho yestai le ho des bigareko ?
@chandirajghimire1547
@chandirajghimire1547 Жыл бұрын
यो चोर लाई तपाइले यस्तो कार्यक्रम मा बोलाउनु भन्या दुर्भाग्य हो।
@basnetraju-zo5nt
@basnetraju-zo5nt Жыл бұрын
Kun Hanuman ho yo feri
@masterjack96
@masterjack96 Жыл бұрын
Rabiko Hanuman ta pakkai hoina
@RamRam-hf9go
@RamRam-hf9go Жыл бұрын
नेपाल मा क्रान्तिकारी भन्ने को नाम छैन यी सब देखाबटी हुन
Whoa
01:00
Justin Flom
Рет қаралды 54 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 4,6 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 54 МЛН