सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन्...तर कारवाही सिफारिस यसकारण गरियो...

  Рет қаралды 551,057

Image Channel HD

Image Channel HD

Күн бұрын

Пікірлер: 4 700
@balaramrawat5931
@balaramrawat5931 Ай бұрын
सच्चा र निष्पक्ष पत्रकारकिता को बाचन योस्तो हुनुपर्छ धन्याबाद जगदीश खरेल ज्यु
@aitathakali2457
@aitathakali2457 Ай бұрын
Hrini le hrin kharcha garna napaaune ho?kharcha Nagarne ho bhane Kalle hrin Linda? PRATIBEDAN Maa bhane Rabi Sahakaarimaa kunai samlagna nabhayako bhanne Ani arko tir karwaahi garnu bhane ko yo purai jhutha ho.Surya thaapaa KP Oli ko arko jhatkelo dekhiyo,kinki. Yo byakti Oli ko bhandaa farak xaina.
@SochandraBasnet-jr4hw
@SochandraBasnet-jr4hw Ай бұрын
Right
@KrishnaSapkota-j2z
@KrishnaSapkota-j2z Ай бұрын
यस्तो पत्रकार हुनु पर्छ खाली एक लौटे रबि को खेदो मात्रै खन्ने यार तपाईं जस्ता पनि आउनुस राजनीति मा र सहकार्य गर्नु रा स पा मा सर
@mohanthapa1851
@mohanthapa1851 Ай бұрын
@@aitathakali2457😊
@mohanthapa1851
@mohanthapa1851 Ай бұрын
@@aitathakali2457😢😊😢😊😢😊
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
आज चै जगदिश खरेल ले यो फ्याउरो लाई मुत उम्कने गरि दनक दिए ! धन्यबाद । जगदिश जी ।।।।
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j Ай бұрын
😂😂😂😂
@laxmisagarnegi1586
@laxmisagarnegi1586 Ай бұрын
यत्तिको प्रष्ट सोध्न सक्ने पत्रकारितालाई सलाम!!!
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई
@krissuwal333
@krissuwal333 Ай бұрын
ठगको मतियार होसियार
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@thapa246
@thapa246 Ай бұрын
40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!!
@milangurung779
@milangurung779 Ай бұрын
सेलुट जगदीश सर!पत्रकार भनेको त यस्तोपो हुनुपर्छ !तपाईंको प्रश्न र प्रस्ट्याई अत्यन्तै चित्तब्झ्यो!गर्व लाग्यो तपाईं जस्तो पत्रकार पाउदा ❤️❤️❤️
@ganeshmc195
@ganeshmc195 Ай бұрын
यो हो नि पत्रकारिता भनेको प्रश्न सोध्ने शैली अनि तार्किक क्षमता सलाम छ हजुरलाई
@ramsharandulal827
@ramsharandulal827 Ай бұрын
Great
@Janakvlogs-lb6he
@Janakvlogs-lb6he Ай бұрын
पत्रकारिताको रियल हिरो
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@MeghnathPaudel-p8m
@MeghnathPaudel-p8m Ай бұрын
मेरो पनि सलाम छ
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
@@ganeshmc195 syal haru le garib Kai thageko paap bokera hideko xa sabai ko ghar ma laas bhako dekhna paaau
@arunshrestha4362
@arunshrestha4362 Ай бұрын
अत्ति उत्तम पत्रकारिता भनेको यस्तो हुन पर्छ। जनताहरुलाइ सहि ढंगले सुसूचित गराउनु भएको मा हृदय देखिनै धन्यवाद जगदीश सर।
@dipanshubaral4266
@dipanshubaral4266 Ай бұрын
जगदीश खरेल ज्यू तपाईँको पत्रकारिता शैली लाई २१तोपको सलामी 🫡🫡🫡🫡🫡🫡💖💖💐💐💐🙏🙏🙏🙏
@ganeshthapa9604
@ganeshthapa9604 Ай бұрын
आज सम्म ६ चोटि हेरी सके तर पनि फेरि हेर्न मन लागि रहन्छ। सर हजुरले गर्नु भएको कडा प्रश्न ले म धेरै खुसी छु। हजुरको यो पत्रकारिता लाई म सलाम गर्दछु। हजुर जस्तो पत्रकारिता को जरूरत छ आज यो देश लाई। ❤❤🙏🙏
@suraz555
@suraz555 Ай бұрын
बल्ल गतिलो पत्रकारको फेला परेछ।।। धन्यवाद जगदिश जि तपाईं कुनै पार्टिको झोले नभै असल पत्रकारको भुमिका निभाउनुभाछ।
@bhaktalimbu7791
@bhaktalimbu7791 Ай бұрын
यसरी स्पष्ट तरिकाबाट प्रश्न सोधी नेपाली जनता लाई भ्ररममा खख्ने ठुला उखाने,र्याले पाटिहरु कतिसम्म निचसोच का हुन्छ भन्ने कुरा थाहा हुन्छ ।पत्रकार सर लाई धेरै धन्यवाद ।प्रर्ष्ट प्रश्न गरिदिनु भएकोमा ।❤❤
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@kamalgurung7508
@kamalgurung7508 Ай бұрын
Je vane pani Rabi rabaiya ko karan ani galti xa katbahi ta hunu parxa janata ko paisa yaso ganru milxa ? Pakhe haru
@manmagar8437
@manmagar8437 Ай бұрын
सच्चा, निडर र निष्पक्ष पत्रकारिताको प्रस्तुति अत्यन्तै राम्रो।
@maheshsinghdhami6932
@maheshsinghdhami6932 Ай бұрын
12 भाईको मा गएर खुब मिलेर दोषी देखाउदै थिए बल्ल आज सहि पत्रकार को हातमा पर्यो
@gopal_dhami
@gopal_dhami Ай бұрын
@MayaSubba-w7h
@MayaSubba-w7h Ай бұрын
एमाले को कट्टुको यो थापा काजि
@aashishpariyar-uh6jq
@aashishpariyar-uh6jq Ай бұрын
Ho Sir😂😂😂
@bijayshahi9193
@bijayshahi9193 Ай бұрын
Sahi vannu vayo
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane garib mara thag murdabad
@ManisaGaire
@ManisaGaire 21 күн бұрын
सहि कुरा गर्नु भो पत्रकार जगदीश खरेल ज्यू
@maanu2559
@maanu2559 Ай бұрын
एउटा पत्रकारले सत्य तथ्य कुरा कसरि निकाल्छन अनि अर्को धमला कान्तिपुर जस्तोले कसरि जनतालाई अवफाह भैलाईउछन | धन्यवाद जगदिश सर ❤❤❤❤
@sumangautam6140
@sumangautam6140 Ай бұрын
नेपाल का पत्रकारहरुमा हजुर होला नबिकेको पत्रकार्🙏 Thanks for this all Daju
@sunitakunwar5383
@sunitakunwar5383 Ай бұрын
APIL PANI HUNUHUNXA YO MAIN SAHAKARI KO STARTING NEWS APIL SIR LWE LIYAKO JASTO LAGXA
@Ryhaangirivlog
@Ryhaangirivlog Ай бұрын
जगदीश ज्यु ले आज मन जित्नु भयो यसरी अगाडि बढनु होला सुर्य थापा को धोती खुस्कियो रबि दाइ निर्दोष साबित भयो हुनु हुन्छ पनि जय घण्टी 🔔🔔
@ganeshthapa6624
@ganeshthapa6624 Ай бұрын
जाठा अन्धभक्त रबिको गु खा
@rajupokhrel7186
@rajupokhrel7186 Ай бұрын
Jay ghanti
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@mayabasnet7601
@mayabasnet7601 Ай бұрын
पत्रकारिताको प्रस्तुति धेरै राम्रो । धन्यवाद सच्चा र निडर पत्रकार जगदीश खरेल ज्यु 🙏🙏
@sunilghimire3439
@sunilghimire3439 Ай бұрын
रबि दाइ जतिको दम पत्रकारितामा जगदीश सरको नि छ है
@padamrana5824
@padamrana5824 Ай бұрын
आजबाट इमेज टेलिभिजन संग जोडिएको छु जग्दिश सर सलाम छ❤❤❤
@binoddhungel1993
@binoddhungel1993 Ай бұрын
यतिको स्पष्ट र दमदार पत्रकार सायदै होलान नेपालमा।। सलाम जगदिस सरलाइ ।। उत्कृष्ट अन्तर्वार्ता
@angelarjun6290
@angelarjun6290 Ай бұрын
पत्रकार भनेको यतिको चाहिँ हुनै पर्छ!!❤❤जगदिस ज्यु लाई हार्दिक धन्यवाद
@EmptyTank2052
@EmptyTank2052 Ай бұрын
यो देशको सच्चा पत्रकार।। यिनीबाट सिकुन पत्रकारिता❤️
@-Rr1990
@-Rr1990 Ай бұрын
यो एक घन्टाको अन्तर्वार्ताले जनतामाझ फैलिएको राजनीतिक भ्रमबारे स्पष्ट भयो। पत्रकार महोदयलाई दुईहात जोडि नमन 🙏🙏🙏
@RamKumar-v6d2c
@RamKumar-v6d2c Ай бұрын
पत्रकार ज्यु हजुर ले भन्नू भएको कुरो 100% प्रतिसत सहि छ हजुर लाई धेरै धेरै सलाम छ
@Shreejanpanditt11
@Shreejanpanditt11 Ай бұрын
सलाम छ जग्दिस सर हजुरको पत्रकारिता वावो ❤❤रबि लामिछाने निर्द्रोस रैछ्न
@krishnakumal9830
@krishnakumal9830 Ай бұрын
कति राम्रो प्रश्न सोध्नुभो कति प्रकट कुरा पढेलेखेको मान्छेको पत्रकारिता भनेको यो हो सलाम छ पत्रकारज्यूलाई❤❤
@devrajrai692
@devrajrai692 Ай бұрын
वा प्रश्न भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदिश सर
@binodmijar3293
@binodmijar3293 Ай бұрын
पत्रकारिता येस्तो हुनुपर्छ । ऋषि धमला लाई सिकाउन पर्छ । good journalist Jagadish sir
@GopalPun-j1l
@GopalPun-j1l Ай бұрын
मज्जाले खुल्याइदिनुभयाे, निष्पक्ष पत्रकारिता भनेकाे याे हाे।
@rajeshkhadka2499
@rajeshkhadka2499 Ай бұрын
अब रवि लामिछानेसँगको अन्तर्वार्ता हेर्ने ठूलो रहर छ।जगदीश खरेलज्यू
@PadamGhale-ck3fd
@PadamGhale-ck3fd Ай бұрын
Malai yp patrakar man paryo hai yo sacha patrakar ho
@BhimSunar-bn1pt
@BhimSunar-bn1pt Ай бұрын
रबि भन्दा गगनलाई पहिला ल्याउनुपर्छ
@krishalkarmacharya7240
@krishalkarmacharya7240 Ай бұрын
Rabi ta interview dina aaudai aaudaina 😂
@tikaramacharya1284
@tikaramacharya1284 Ай бұрын
❤❤
@renulama-qi5yl
@renulama-qi5yl 28 күн бұрын
धन्याबाद खरेल ज्यु जनता लाई छर्लंग पारी दिनु भएकोमा
@dipakkhanal5179
@dipakkhanal5179 Ай бұрын
कुरा क्लियर गराइदिनु भयको मा धन्यबाद खरेल जि !! काङ्रेस एमाले रहुन्जेल चाहि यो देश बन्दैन !!
@MeghnathPaudel-p8m
@MeghnathPaudel-p8m Ай бұрын
तर्क सहिद सोध्नु भयो सलाम छ जगधिश पत्रकार
@thirendrakhatri6319
@thirendrakhatri6319 Ай бұрын
प्रस्न सहि सोद्नु भयको मा धन्याबाद पत्रकार जि
@gopalmc4176
@gopalmc4176 Ай бұрын
आज देखि पत्रकार जगदीश खरेल सर को फ्यान भए। आहा कति राम्रा प्रश्न गर्नु भयो । तथ्यमा टेकेर जनताले बुझ्ने गरि सुर्य थापाको नैतिकता चरीत्र स्पष्ट परिदिनु भयो ।जय घण्टी जय नेपाल
@AakashTamang-r7h
@AakashTamang-r7h Ай бұрын
Same ma pani
@krissuwal333
@krissuwal333 Ай бұрын
जय घण्टा
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
रबि लाई फसाउन खोजेको रहे छ।काङ्ग्रेस र यमालेले।आज नेपाली जनता ले थाहा पाय।रबि निर्दोष छ्न।100% नेपाली जनता को नजरमा।
@premBk-e2u
@premBk-e2u Ай бұрын
सहि हो
@JanakChand-nm2pw
@JanakChand-nm2pw Ай бұрын
भिडियो पुरै हेर्न अनुरोध
@focuschitwan7058
@focuschitwan7058 Ай бұрын
24:00 सबै किर्ते गरेको
@JanakChand-nm2pw
@JanakChand-nm2pw Ай бұрын
@@deshbhaktanepalirp कसैले कसैलाई तेतिकै दोसि बनाउन सक्दैन प्रमाण तेत्रो छ दोसि तेतिकै छ
@prabeshkandel1962
@prabeshkandel1962 Ай бұрын
@@JanakChand-nm2pwkaan sundainas kya vai , terai manxele vanekai xa ta usle afule rin pani leko xaina vanera ! Yati veda pani nahunu ki seto lai kalo vanna thorai pani laaj navawos! Hunata ta jsto lai ta maile nepali naagarik nai gandina 😊
@rajusapkota7711
@rajusapkota7711 Ай бұрын
यो अन्तरबार्ता बाट स्पस्ट छ रभी सर निर्दोष हुनुन्छ भनेर धन्यबाद छ जगदिशसरलाइ।
@babakadel518
@babakadel518 Ай бұрын
रबि निर्देाश छ फसाउन खाेजिदैछ जन्ताले साथ दिनु पर्छ
@rajuacharya6364
@rajuacharya6364 Ай бұрын
रवि दाइले काङ्ग्रेस ,एमाले लगायत पार्टी लाई राम्रो है नभनेका कारणले बारम्बार फसिरहनु पर्ने रहेछ नि त , अब जनताले कसरी मुल्यांकन गर्छन् भन्ने कुरा प्रमुख हुन्छ नै ।
@krissuwal333
@krissuwal333 Ай бұрын
रविले केहि गरेको हैन पैसा मात्र चलाएका हुन्
@chaulagainmaniram9964
@chaulagainmaniram9964 Ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ !! गर्व लाग्यो ✊✊
@narayanbhattarai8842
@narayanbhattarai8842 Ай бұрын
अब 9 महिना मा जन्मिनी होला है गर्भ😂😂😂😂😂
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
​​@@narayanbhattarai8842 मेरो दिमागमा पनि यस्तै फुरेको थियो!
@ghisingsudarshan
@ghisingsudarshan Ай бұрын
गर्व होला मित्र।
@thapa246
@thapa246 Ай бұрын
@@chaulagainmaniram9964 करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई
@TheSun.818
@TheSun.818 Ай бұрын
सरल, सिधा, प्रष्ट अन्तर्वार्ता। सबै अन्तर्वार्ता हरु यस्तै प्रष्ट भैदिए सबै नागरिक सचेत हुनेछन्। धमला र कान्तिपुरे चाकडी हरु ले कहिले सिक्ने जगदीश खरेलको❤ झै पत्रकारिता।
@srijan440
@srijan440 Ай бұрын
बाहिर हेर्दा सरल जीवनशैली टेलिभिजनको पर्दामा बादशाह जस्तो.... तपाईले नेपाली जगतमा टेलिभिजन पत्रकारिता मार्फत पुर्याएको योगदान प्रति म अनुग्राही छु.....
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
तपाईंको पत्रकारितालाइ सलाम छ ,तपाईंको पत्रकारिता ऋषि धमलाले सिक्नुपर्छ
@Janakvlogs-lb6he
@Janakvlogs-lb6he Ай бұрын
ऋषि धमला नेताका झोले पत्रकार हुन उनले सिक्न मिल्दैन
@TankaDahal-i4e
@TankaDahal-i4e Ай бұрын
Patrakar chai kasle mancha rishi dhamala lai k samjera janchan hau manche chai interview dina 😀😀😀
@mlbbking4573
@mlbbking4573 Ай бұрын
Tyo hamala Pani patrakar vanera kasle vanyo?
@bhanusapkota712
@bhanusapkota712 Ай бұрын
साँचो पत्रकारिता, काबिल पत्रकार खरेल ज्यु ! तपाइलाई धेरै धेरै धन्यवाद।
@bhimgiri9272
@bhimgiri9272 Ай бұрын
सलाम छ जगदीश सर हजुर लाई राम्रो प्रस्न सोध्नुभयको छ
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री काङ्ग्रेस को लाई कार्भाइ खोई
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Thagi lamichane ka syal haru murdabad
@manmohanlamsal2289
@manmohanlamsal2289 Ай бұрын
प्रश्न मात्र त सोध्नु भो। उत्तर दिन त समय नै दिनु भएन। खराब प्रस्तुति।
@ShitalKc-z9i
@ShitalKc-z9i Ай бұрын
सत्य पत्रकारिता भनेको यो हो।सलाम जगदीश जि❤❤❤❤
@Luis69911
@Luis69911 Ай бұрын
यिनिहरूको राजनीतिक सटर बन्द हुने भयर यो रचियको योजना हो।जय सर
@Richkid9800
@Richkid9800 Ай бұрын
😅
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
रबि निर्दोस छन ..! रबिको राजनितिमा आगमनले पुरानो पाटिहरुको सटर बन्द हुने भयकाले यिनिहरुको सातो उडेको हो .!
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
correct
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Ай бұрын
सहि हो
@krissuwal333
@krissuwal333 Ай бұрын
रवि सहकारी ठग मात्रै हो बांकी त निर्दोष नै हुन्
@sanjaypaudel6935
@sanjaypaudel6935 Ай бұрын
यत्रो भिडियो हेरेर पनि सहकारी ठग भन्दैछस भात खान्छस कि गु ??​@@krissuwal333
@niroulasantosh5974
@niroulasantosh5974 Ай бұрын
ओइन रन्डिको छोरा तेरो बाउले के भनेको छ बुझेर बोल्छ्स कि गुउ खाने गरेको छस@@krissuwal333
@SleepyMacawBird-ub7xt
@SleepyMacawBird-ub7xt Ай бұрын
रविलाई फसाउन लागेको रहेछन् भन्ने कुरा आज स्पष्ट भयो धन्यवाद
@Naresh-c3d
@Naresh-c3d Ай бұрын
One of the best and honest news presnter. Many thanks to Jagadish sir.
@ShresthaBabu-c3f
@ShresthaBabu-c3f Ай бұрын
यो सूर्य थापाको फुल इन्टरभ्यु हेरे मैले। यो रवि लामिछाने कानुनी हिसाबमा कुनै पनि सहकारी ठग भनेर प्रमाणित छैन पत्रकारिता भनेको यो हो नि
@KrishnaRaut-i3g
@KrishnaRaut-i3g Ай бұрын
आउँदा दिन हरुमा पनि तपाईं पत्रकारिता को नम्बर 1 मा रहिरहनु होला जगदीश जि👌🖐️😊
@gajendrarajnembang6367
@gajendrarajnembang6367 Ай бұрын
सुर्य थापा को अन्तिम बोली कांग्रेस एमाले खतम भन्ने भनेर बोल्ने रबिको आदत छोडनु पर्छ भन्ने आश्य ले स्पष्ट भयो कि रवि प्रति यिनिहरु पुरै पुर्वाग्रही छन
@maheshdiary8672
@maheshdiary8672 Ай бұрын
yes exactly
@jamesshrestha3242
@jamesshrestha3242 Ай бұрын
Ho
@GovindaRajChand
@GovindaRajChand Ай бұрын
१००% भाव त्यो देखिन्छ 😢
@ManisaGaire
@ManisaGaire 21 күн бұрын
Exactly
@Arena1Residences
@Arena1Residences Ай бұрын
❤❤❤❤जगदिस सर जस्तो प्रष्ट बाेल्न अरु पत्रकार नेपाल मा छैनन् अब जनताले कुरा बुझै नालायक हरुले फसाउने नेतले राजनीति गरिदै छ 12 भाइले सिक कसरी पत्रकार गने भनेर नेपाल मा नि हुनुहुदाे रहेछ तथ्यमा बाेल्ने पत्रकार बधाई छ जगदिस सर❤❤❤
@yenkhatiwada7246
@yenkhatiwada7246 Ай бұрын
अत्यन्तै स्पष्ट वक्ता र चुरोको कुरो निकाल्न सक्ने यतिको पत्रकार हाम्रो देशमा छ जस्तो लागेको थिएन। 🎉🎉🎉🎉🎉
@samirthapa7972
@samirthapa7972 Ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई। जय रबि
@bhumigat2349
@bhumigat2349 Ай бұрын
चोरको साथी चोर very Straight forward
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt Ай бұрын
सबै ले बुझिनी गरि लिनु भएको अन्तरबार्ता सलाम छ पत्रकार ज्यु तर एमाले काङ्ग्रेस ले रबि लामिछाने को खेदो खनेको छ र अझै पनि कति खेदो खन्ने हो केपि सेरे को हात मा छ।
@Dearjindagi6778
@Dearjindagi6778 Ай бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@kumarthing5855
@kumarthing5855 Ай бұрын
धाेति खुस्कियाे सुर्य थापाकाे सलाम जगदिस खरेल ज्युलाई
@tainayathapa9816
@tainayathapa9816 Ай бұрын
Real Journalists with zero corruption. Innocent Ravi, let’s all Nepali 🇳🇵come together fight together with Ghanti against all old politicians part and give full majority to Ravi n ghanti on up coming election 84. Jai Nepal 🇳🇵 🙏
@shisirkatuwalofficial4582
@shisirkatuwalofficial4582 Ай бұрын
पत्रकारिता भनेको योहोनी त सबैजनाले बुज्ने गरि प्रस्ट पार्दिनु भयो धन्यवाद पत्रकार जीउ 🙏🙏🙏
@NarayanNarayankhadka
@NarayanNarayankhadka Ай бұрын
सच्चा र निष्पक्ष पत्रकारिता: पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाई। सुर्य थापा भन्छन्: रवि लामिछाने सहकारी ठग होइनन् तर कारवाही सिफारिस यसकारण गरियो।
@pramanandasapkota1218
@pramanandasapkota1218 Ай бұрын
जय जगदीश हरे । यस्तो खरो सत्य तथ्य ओकल्न बाध्य पारेर जनता समक्ष प्रष्ट्याउने निडर पत्रकार अहिले को सन्दर्भमा दोस्रो कोही होला !
@ConfusedCows-wm4rp
@ConfusedCows-wm4rp Ай бұрын
रबिदाईलाई हामी चितवने जनताहरुले दोस्रो पटक मात्र होईन हजारौ पटक पटक जीताउन तयार छौ ।
@Rutubevideo-o4c
@Rutubevideo-o4c Ай бұрын
Jaye hanuman
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
😅😅😅😅.....
@rkprime709
@rkprime709 Ай бұрын
​@@Rutubevideo-o4c Jay congress ko mahadas ...kukur ko puchhar....thu
@SunilPariyar-w6t
@SunilPariyar-w6t Ай бұрын
भ्रम को खेति जनता माझ स्पष्ट भएको छ।❤पत्रकार जगदिश खरेललाई उच्च सम्मान छ।
@anandatiwari7164
@anandatiwari7164 Ай бұрын
आम नागरिकले प्रष्ट रुपमा बुझ्न नसक्ने गरी आएको प्रतिवेदनमाथि आज जगदिस खरेलले सूर्य थापासँग लिएको अन्तर्वार्ताबाट नै स्पष्ट भयो कि वास्तविकता के रहेछ भनेर अझै पनि सूर्य थापाले बुझ पचाएर जिउरो चपाउँदै र आफूले स्पष्ट रूपमा भन्न नसकेको कुरा देखिएको छ। धन्यवाद छ पत्रकार जगदीश खरेललाई । अब एउटा मात्र आम जनताको चाहना छ कि गगन थापालाई पनि यसरी नै हट सिटमा ल्याएर उहाँको पनि अन्तर्वार्ता लिनुहोस्।
@durgachhetri9360
@durgachhetri9360 Ай бұрын
Yo yamale ko neta aafai vasat dalal ho anibyasko kp ko ta ke kura garni
@RatnaPoudel-q1m
@RatnaPoudel-q1m Ай бұрын
राजनीति खेलबाट रविलाई फसाउने देखिन्छ ।
@krissuwal333
@krissuwal333 Ай бұрын
रवि सहकारी ठगी
@lemo_ade5445
@lemo_ade5445 Ай бұрын
@@krissuwal333ani tero bau ley ta xaina vanxan ta pratibedn paxi 😂 terima chor dhamira
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
Aafno paap ko hisab tirnai parxa chahe oli hosh, dahal hosh , deuba hosh ya rabi hosh..tyo thagi garne lai karbahi garnai parxa..
@strangelystranger7684
@strangelystranger7684 Ай бұрын
Balla aja khusi lagyo...yo channel ko news dekhera. Ekdam clear cut and nispakshya journalism. Very nice Jagdish ji. Keep it up
@pritambarghare8378
@pritambarghare8378 Ай бұрын
नेपालको टप1 पत्रकार जगदिश खरेल सर।🙏🙏🙏🙏🔔🔔🔔
@BishnuEkata
@BishnuEkata Ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ! जगदीश ज्यु, यो देशमा देश लूटनेहरुले देश बनाउनेलाई थूंने षदयंत्र गर्दै छ होशियार!
@impulse1459
@impulse1459 Ай бұрын
साह्रै राम्रो प्रश्न गर्नु भयो सर धन्यावाद ❤❤❤
@lankashah
@lankashah Ай бұрын
जगदीश सर एक सच्चा ईमान्दार पत्रकार हो मेरो नजर मा यति को हिम्मतिलो पत्रकार मेरो जिबनमा एक हो🙏🙏🙏🙏
@dipenthapaofficialchhanel2426
@dipenthapaofficialchhanel2426 Ай бұрын
पत्रकार भयेसी पत्रकार जसरी प्रस्न सोधन पर्छ धन्नेबाद जगदीश सर सैलूट हज़ूरलाई 🫡🫡
@RanjanaBhatta-x5o
@RanjanaBhatta-x5o Ай бұрын
खरेल सर हजुर लाई सलाम छ यतिको पत्रकार नेपालमा चाइन्छ फेरि सलाम
@deepakjoshi9218
@deepakjoshi9218 Ай бұрын
रबि निर्दोष छन् धन्यवाद जगदिश सर
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Lado ko nirdos tero paisa yesari khako bhae thaha pauthis k ho bhanne mu g syal haru
@JanakChand-nm2pw
@JanakChand-nm2pw Ай бұрын
त रबिको अन्धभक्त भिडियो हेर्न पहिला
@thapa246
@thapa246 Ай бұрын
​@@JanakChand-nm2pw त कस्को भक्त होस?????😂😂😂😂
@HappyGiraffes-ln7ug
@HappyGiraffes-ln7ug Ай бұрын
​@@karkeekumar1085ta mug khate bolne tarika yahi ho kutta
@bibek141
@bibek141 Ай бұрын
@@karkeekumar1085ta muji kun party ko jhole ho
@bdrshrestha7831
@bdrshrestha7831 Ай бұрын
समिति सदस्यलाई नै कारवाई हुनु पर्ने देखिन्छ।
@bhandarisuresh4889
@bhandarisuresh4889 Ай бұрын
सलाम जगदिस दाइ हजुर को कारेक्रम नछुटाइ हेर्नेमा पनि पर्छु ।आज रबि लामिछानेको सहकारीको पैसा अपचलन गरेको बारेमा छर्लङ्ग कुरा बुज्न पाइदा धेरै खुसी लाग्यो यसरी अगाडी बडदै जानू सुभकामना दाजु❤❤❤
@Ramsima1819
@Ramsima1819 Ай бұрын
जगदिस सर लाइ सलाम छ।।पत्रकार अनि पत्रकारिता यस्तो हुनु पर्छु।🙏🙏🙏🇳🇵
@VikasThapa-ix2mn
@VikasThapa-ix2mn Ай бұрын
पत्रकार जयु एकदमै राम्रो कुरा सोधनु भयो एकदमै खुसी लाग्यो हजुर जस्तो मान्छे नेपाली जनतालाई चाहियको छ सलाम हजुर लाई
@star.captain7329
@star.captain7329 Ай бұрын
स्वतन्त्र पत्र कारिता गर्नु भयो सर तपाईलाई धेरै धेरै धन्यवाद छ
@nepalroukff7874
@nepalroukff7874 Ай бұрын
सच्चा पत्रकारीता भनेको यस्तो हुनुपर्छ धन्यवाद पत्रकारजी
@dbmanav
@dbmanav Ай бұрын
जगदिश सरको प्रश्न सोध्ने शैली अति राम्रो।सूर्य थापाको नियत थाहा भयो।
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
exat
@mamtachand6622
@mamtachand6622 Ай бұрын
ओलीको झोले सूर्यले जगदीश सरको नमीठो झटारो भेटयो।
@amrit876
@amrit876 Ай бұрын
professional पत्रकार हो नि
@RoadxTire
@RoadxTire Ай бұрын
धोति खुस्कियो सुर्य थापाको सलाम जगदिस खरेल ज्युलाई
@sunilnep
@sunilnep Ай бұрын
6:06 बल्ल आज अस्ली पत्रकारको फेला पर्यो सबैलाई धमला जस्तो सोचेथे होला जगदीश सरले यो सूर्य थापा गफाडीको धोती फुकाल्दिनुभयो। आफैंले प्रतिवेदन ल्याउँछ आफैले त्यो प्रतिवेदन ठिक छैन भने जस्तो गर्छ फटा 😂😂
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो
@thapa246
@thapa246 Ай бұрын
करिब तीन सय अर्ब रुपैयाँ जनता को पैसा काङ्ग्रेस र एमाले ले खाको बिसयमा एक वाक्य बोलेन रबि लामिछाने को मात्रै नाम लियो यो पनि खेदो खन्ने दलाल हो जिबिलाइ पैसा दिने सहकारी मन्त्री अनि प्रधानमन्त्री लाई कार्भाइ खोई
@jbbohara5831
@jbbohara5831 Ай бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ, यथार्थ कुर प्रष्ट सँग खोतल्न सक्ने र, कुरा चपाउनेहरुलाइ ओकल्न बाध्य पार्ने। सलाम छ पत्रकार ज्यु❤❤
@gyanichaurel9666
@gyanichaurel9666 Ай бұрын
भगवान माथि छन् हेरेर बस्नुभएको छ। न्याय अन्याय सबै हेर्नुहुन्छ🙏good luck dada❤
@Tamangvlog-w3f
@Tamangvlog-w3f Ай бұрын
जे भए पनि यो अन्तरबार्ता बाट के स्पष्ट भयो कि रबि कुनै दोषि छैन । सबै जनता ले थाहा पायौं । अनि अर्को कुरा काङ्ग्रेस र एमाले लाई हाम्रो राजनीति भबिस्यबा रबिले सकउछ भनेर जबर्जस्ती ।जबर्जस्ती पसाउन को लागि देखिन्छ । सबै जनता ले बुझि सक्यो ।
@nischalkc2673
@nischalkc2673 Ай бұрын
Yeadi rabi yemalay party ko neta hunthiyo vani yai surya thapa lay clean cheat ho vanthiyo.ra rabi nirdosh ho vanthiyo
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
सत्य यहि थियो
@deepeshjungchhetri6859
@deepeshjungchhetri6859 Ай бұрын
Right 👍
@LilGurung-ze1yy
@LilGurung-ze1yy Ай бұрын
सत्य यहि हो ... १००००००%
@bharatbahadurb.c.1156
@bharatbahadurb.c.1156 7 күн бұрын
righgt ❤❤
@josammar01
@josammar01 Ай бұрын
जगदीस सर तपाई जतिको पत्रकार लाई स्ल्युट गर्नुपर्छ । पढेलेखेको पत्रकार को लेबल नै फरक हुन्छ ॥ मैले बुझेको पनि त्यही हो त्यो पर्तिबेदन बाट ॥॥
@supiludas
@supiludas Ай бұрын
कस्तो राम्रो ब्यालेन्समा खरेलज्यूले इन्टरभ्यु लिनुभएको। पत्रकारिता भनेको यो हो। यस्तो खाले पत्रकारिता हेर्न भनियोस जोकरहरूलाई। सूर्य थापाको कुटिल शब्दलाई साह्रै राम्ररी धोती फुस्काउने गरी समात्नुभयो। शुभकामना छ जगदीश खरेलज्यू।
@gpkafle6300
@gpkafle6300 Ай бұрын
रवि निर्दाेष छन सबै मिलेर बचाउनु पर्छ।
@Rutubevideo-o4c
@Rutubevideo-o4c Ай бұрын
Rabble kharcha gareko paisa chai piditlai kasle dine ta rabibat na asulne ho vane
@PanSingh-te8rq
@PanSingh-te8rq Ай бұрын
आदरणीय पत्रकार जगदिश खरेल सरलाई धेरै धेरै धन्यवाद। पत्रकार हुन त यस्ता निश्पक्ष हुन हजुरलाई सलाम छ।
@nabachandramallasingh2928
@nabachandramallasingh2928 Ай бұрын
Very good questions thanks sir
@ashokgautamofficalyoutubec3858
@ashokgautamofficalyoutubec3858 Ай бұрын
रबि लामिछानेले कुनै पनि सहकारीबाट पैसा लिएको छैन भन्ने कुरा भन्नको लागि पनि कति कुरा पचाएर बोल्न सक्ने हुन्...! त्यत्तिकै केपी ओलीको दाहिने हात भनेका त रहेनछन् बुझिन मैले बुझाइदेउ कसैले❤❤
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 Ай бұрын
केपीओलीलेघुष् खायको सबै उस्कोदाहीने हात सुर्यथापालाई दीनुपर्छ!
@PritiviNarayanShah
@PritiviNarayanShah Ай бұрын
True
@dawachandra3495
@dawachandra3495 Ай бұрын
निष्पक्ष पत्रकारिता भनेकाे यहि हाे❤❤❤🙏🙏🙏
@TikendraSangroula
@TikendraSangroula Ай бұрын
पत्रकारको धर्म निभाउनु भयाे सलाम छ जगदीश सर
@ramjikatwal9259
@ramjikatwal9259 Ай бұрын
😊
@tilprasadguragain5165
@tilprasadguragain5165 Ай бұрын
पत्रकार र अध्यक्ष ज्यूलाई धन्यवाद ! सायद ! संसारमा सबैभन्दा बढी चर्चामा आउने नेपाली कोहुन? रवि लामिछाने हुन भनेर गिनिज बुकमा नाम लेखाइ दिनुहुने भयो
@devendragiri7848
@devendragiri7848 Ай бұрын
नेपाली जनताले बुझ्ने कुरा जगदिश सर, रबि निर्दोष रैछन, अब काङ्ग्रेस एमाले समाप्त हुनेछ जय रबि दाई
@keshavpandey2191
@keshavpandey2191 Ай бұрын
धन्यवाद जगदीश सर तपाईंले भनेको जस्तै हात्ती आयो हात्ती आयो फुस्स नै रहेछ सुर्य थापा टिमको छा ,प्र ,को खुलासा यो सब राजनीति प्रतोसोध को लागि कांग्रेस एमाले सरकार बनाउन र आफ्ना भ्रष्ट हरुलाइ जोगाउन गरेको एक होसियारि नातक देखियो देश र जनताक्प लागि केहि गर्छु भनेर आएका लाई अन्याय नपरोस् यसमा सम्पुर्ण बुद्धिजीवी बर्ग सचेत नागरिक सबैको गम्भीर ध्यानाकर्षण होस् धन्यवाद ।
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
जग्दिस ले सुस्त सुस्त हासी हासी सुर्य थापा मतलब एमले,काङ्ग्रेस को राजनितीक हर्कत,बदनियत को धोती खोलिदिय!thanks much जगदिस❤❤❤❤
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Ай бұрын
obviously
@Naya_creation
@Naya_creation Ай бұрын
जगदीश खरेल को फ्यान भैयो अब देखि❤❤
@BikashKumarnepali
@BikashKumarnepali Ай бұрын
सलाम जगदीश सर ! सारै राम्रो प्रश्न सोध्नूभयो ।
@TirtharajBhandari-e4c
@TirtharajBhandari-e4c Ай бұрын
सम्सेकम पत्रकार भनेको यतिको हुनुपर्छ 🙏🙏🙏
@Bijaye-hv6hy
@Bijaye-hv6hy Ай бұрын
Omg रबि लाई फ़साउन कती सम्म खेदे का हो रहेछन यो त ईतिहास मा लेखिन्छ।अरु को त देश नै लूटे नि केही खोजीनिति हूदैनत।
@gcnarayan
@gcnarayan Ай бұрын
तपाईँले जुन तरिकाको दरिलो प्रश्न सोध्नु भएको छानी जगदीश सर यी नेपालका कोही यीनै जस्ता नेताहरूलाई यसको उत्तर दिने क्षमतावान भाको भएनि नेपाल देश पहिले नै काया पलट भइसक्थ्यो।
Jagdish Kharel Discusses the Massive Impact of Balen and Rabi on Youths!
11:05
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Каха и лужа  #непосредственнокаха
00:15
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 16 МЛН
HELP!!!
00:46
Natan por Aí
Рет қаралды 70 МЛН
Manipur’s Shocking Reality, My Crazy Experience Inside the Conflict
37:04
UNFILTERED by Samdish
Рет қаралды 367 М.