ऋषि धमला लाई त लगाउने भनेको मात्र ज्ञानेन्द्र शाही
@Pokharelkhemraj2 ай бұрын
यो एकोहोरो बक बकेलाइ एसरी नै ठिक पानुँपछँ । kip it up ज्ञानेन्द्र जी ।
@bhimprakash20562 ай бұрын
Sahmat
@sunilrajlawat75162 ай бұрын
Dhamala pagal ho
@BBC_B_N2 ай бұрын
यो कुरा मा म पनि समत ज्ञानेन्द्र शाही लाइ मान्नु पर्छ
@gcgaming4427Ай бұрын
@@bhimprakash2056😊😅ik
@prasiddaswornakar64972 ай бұрын
जय देश जय माननीय ज्ञानेन्द्र शाही ज्यू यो ऋषी धमलालाई ठीक पार्नु भयो
@-Rr19902 ай бұрын
ज्ञानेन्द्रले माओवादी, रविले कङ्रेस र बालेनले एमालेलाई तह लगाएभने जनताको साथ र समर्थन अवश्य हुनेछ।
@namitabista-mw5mu2 ай бұрын
वा वा हजुरले कस्तो चित्त बुझ्दो कुरा गर्नु भको👏
@dineshbist53022 ай бұрын
एकदम सही कुरा भन्नु भयो सर
@rajeebbasnet6662 ай бұрын
Sahi bhannu bhayo huna pani testai hudaixa, ajha peak ma janu paryo jarai bata hataunu paryo .
@emanswat2 ай бұрын
Ekdum thik
@rambikrammalla2622Ай бұрын
Raj you wa neta🎉❤
@Lifes_Little_Story2 ай бұрын
ज्ञानेन्द्र शाहि आको बेला मात्र यो सो हेर्ने म मात्र हैन होला
@PrabinKandel-h5n2 ай бұрын
Ma pani ho 😂😂😂
@tulnarayan94592 ай бұрын
Hjr ma pani ho
@rameshac53332 ай бұрын
Me also
@PrashantOli-l2m2 ай бұрын
Sem
@Whatisthiscountry982 ай бұрын
बौहुला बौहुला मिलेर कुरा गरेको हेर्ने 😂😂😂
@BhuwanKhatri-tn2mr2 ай бұрын
सिधा कुरा गर्ने ब्यक्ति ज्ञानेन्द्र शाही
@PrakashBk-jz5qr2 ай бұрын
अब ८४ मा बालेन् ज्ञानेन्द्र रवि एक हुनै पर्छ भन्ने जति यता है👋❤️
@doneysarkar102 ай бұрын
Rabi le jail ko hawa khaisakxa hola xitai, ani Balen le Rabi sanga mildaina lekhera rakhe hunchha brother.
@SushilaKhatri-o4j2 ай бұрын
Lamo vhan
@subashmalla93382 ай бұрын
कुन तेरा बाउले खान्छ जेलको हावा जाँठा?
@LuckyVijayEeKhadayat2 ай бұрын
Umm
@srenee25852 ай бұрын
@@doneysarkar10 Ravi ke jail ko Hawa kadeena kunee prman bina kohi doshi hudeena edi eso vaye kohi ramro nepali yo desh chidna parne huncha Sirf mafia basna sakcha arabou paisa kayeko proved vayeko haru pm mantri chan Sirf bina proof ko Ravi Jo pachadi kina ?? 12 vai le kineko le !!! Mafia ko jhole !!
@nirajchamling89132 ай бұрын
ठिक भन्नू भयो ग्यानेन्द्र शाही ज्यु
@jamanbadal-s4h2 ай бұрын
यो जोक्करलाइ ,ज्ञानेन्द्र शाही जिले ठिक्क पार्छ के!
@bhimprakash20562 ай бұрын
Sahi ho
@asharegmi41582 ай бұрын
🇳🇵🔔🇳🇵🔔👍❤🙏👍🇳🇵🔔❤🔔🇳🇵👍❤👍
@kushangsherpa4217Ай бұрын
नेता भनेको माननीय ज्ञानेन्द्र शाहि जस्तो हुनुपर्छ अनि बल्ल देशले मुहार फेर्नु हुन्छ 🎉🎉🎉
@u.dgming33522 ай бұрын
ज्ञानेन्द्र साहिले मात्र ठिक पर्छ रिसि जोकर लाई ।❤
@naryanlamichhane82312 ай бұрын
धमला लाई ठिक त ज्ञानेन्द्र जि ले पार्छ्न ।धमला मान्छे फेला नपरेर हो
@bikashsharma28872 ай бұрын
ज्ञानेन्द्र शाही जिन्दावाद । राप्रपा जिन्दावाद ।। जय सनातन । जय राष्ट्रवाद ।।
@dilbahadur93702 ай бұрын
ज्ञानेन्द्र जि धमलालाई हमला एकदम राम्रो
@abhimanyusiddartha23282 ай бұрын
सेल्तुट छ माननीय ज्ञानेन्द्र शाही ज्यु लाई❤❤
@gppokhrel35392 ай бұрын
Gyanendra Shahi real hero ❤❤ Gyanendra Shahi जत्तिको नेता गृहमन्त्री बन्नुपर्छ ❤❤
@durgakhadka-f5t2 ай бұрын
नेता यत्तिको हुनु पर्छ
@yakrajbhat2 ай бұрын
मानिने ज्ञानेन्द्र शाहीजीले यस्ता पत्रकारलाई ठिक पर्न जानेछ
@BishnuNeupane-n4d2 ай бұрын
ज्ञानेन्द्र शाहीले धमलालाई मात्रै हाेईन खराब जति सबैलाई ठिक पार्छन
@chillboyz82892 ай бұрын
10 fail ho both
@ShivrajBhandari-j9l2 ай бұрын
नेपाल आमाको सपुत ज्ञानेन्द्र शाही।
@ishworbhattarai12232 ай бұрын
जनप्रतिनिधि भनेको ज्ञानेन्द्र शाही हो ।सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shrestharajesh63722 ай бұрын
देश र जनताको आशा र भरोसा दुई युग पुरुष ! पहिलो मेयर बालेन्द्र शाह ज्यु र दोस्रो माननीय ज्ञानेन्द्र शाही ज्यु
@rameshdc82382 ай бұрын
मेरो मनको कुरा भन्नु भयो
@prashidha752 ай бұрын
१००%सहमत
@RoshanYadav-qi7pm2 ай бұрын
प्रत्येक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ नभए कसैले यो देश बनाउन सक्दैन ।
@SubashRai-ez7cr2 ай бұрын
राष्टपती
@ghanlimbu90632 ай бұрын
यो धमला पत्रकार कसरी भयो म नेपाली हूनै लाज लागो। साही जी ले भन्नै भन्नू भो धन्यबाद छ।
@hamroyatra76992 ай бұрын
यो गणतन्त्र को झोले धमलालाइ ठिक पार्ने एक मात्रै सपूत ज्ञानेन्द्र दाइ 🇳🇵🙏❤️
@Aasika2022 ай бұрын
मलाइ मन प्रने बेक्ती हो ज्ञानेन्द्र साही जय नेपाल
@mangalshahi24272 ай бұрын
King is alllwayes perfect diven power off Nepal 🤔🙄💞🔱🇳🇵👏👏👏🌹
@dhanbhadur3820Ай бұрын
जनता ले जानी सक्यो धमला लाई ठीक र्पाने माननीय ,ज्ञानेन्द्र शाही ज्यु मात्र
@Bishalsunar23142 ай бұрын
यो धमला लाई ठीक पार्ने भनेको ज्यानेद्र नै हुन्।
@Brjgiri2 ай бұрын
ऋषि जी अव यो व्यवस्था फाल्न सहयोग गर्नुहोस् नेपाली जनताले आशिष दिन्छन
@brosad68332 ай бұрын
आज त कसम कमेडी दरबार हेरेको भन्दा बढी हासो आयो हौं । ज्ञानेन्द्र शाही ले ठीक पर्छ ऋषि धमला लाई ।
@SanjayKumar-q4l8rАй бұрын
😂😂😂😂😂😂
@rajendrauchai19412 ай бұрын
ज्ञानेन्द्र शाही आफ्नो अडान नछोड्नु । जनाता बिस्तारै यो अवश्था र व्याबश्था परिवर्तनको पछ्मा छ्न ।
@नमस्तेजितुपुलामीमगर2 ай бұрын
जय नेपाल माः ज्ञानेन्द्र साही जिन्दावाद❤❤
@narajmalla80142 ай бұрын
ज्ञानेन्द्र शाही ले मात्र तह लगाउछ धमलालाई ❤❤❤❤❤❤
@rambahadurbk55472 ай бұрын
नया शक्ति हरु मिल्नु पर्छ नत्र एक्लै एक्लै यी बुढा गोरु हरु को रौं पनि हल्लाउन सकिदैन।
@SDPElectricPlumber2 ай бұрын
शेरे बा केपी बा 24 खर्ब 72 अर्ब ऋण छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ।
@kajipariyar50652 ай бұрын
ज्ञानेद्र साही ले हो यो धमला लाई ठिक पार्ने यो काजु काङ्ग्रेस एमाले को झोले हो कसरी पत्रकार भयो जय रबि जि जय घण्टी 🔔🔔🔔
@bimochanadhikari14192 ай бұрын
राजा आजको आवश्यकता 🇳🇵🙏
@DipakBahadurRana2 ай бұрын
Great job zanendra shahi brother ❤good luck 🍀
@Tilakofficial840Ай бұрын
ज्ञानेन्द्र शाही ज्युकाे कुरा अत्यन्तै राम्रो लाग्छ
@kopilbahadurgharti1522 ай бұрын
ग्यानेन्द्र शाहि सोलुत तपाईं लाइ तपाइ PM बनेको हेर्न मन छ।
@naturalviewsagar64382 ай бұрын
ज्ञानेन्द्र शाहको कुरा केही हद सम्म ठिक छ। प्रत्यक्ष निर्वाचन बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेशकारीको कुरा जायज छ।
@khagendrahamal47972 ай бұрын
धमलाको मुख बन्द गर्ने काम कि शाहिले गर्छन कि सुमन प्याकुरेल
@rameshmalla9272 ай бұрын
राम्रो कुरा नयाँ मिल्नु पर्छ शाही जी को सोच राम्रो 🙏
@kuloli81692 ай бұрын
राजा आउ देश बचाउ ज्ञानेन्द्र शाही जिन्दावाद
@Oppo-i4p2 ай бұрын
ऋषि धमला तह लगाउने ज्ञानेन्द्र सही हो
@purnakunwar-je9st2 ай бұрын
मलाइ मावोबादी छोडेको मा खुसी छु जय देश जय नरेस।😊
@mrgyan77012 ай бұрын
😃😃😃😃😃😃
@bhagimangurung78772 ай бұрын
खिताईस्
@निर्मलथापाАй бұрын
ज्ञानेन्द्र शाही नेपालको राजनीतिमा एक आशा लाग्दो केन्द्र विन्दु हुन् ।
@BijayTamang-im4og2 ай бұрын
Gyanendra sahi always
@Urlaba2 ай бұрын
Good luck ज्ञानेन्द्र शाही
@bharatkhatri63322 ай бұрын
कति राम्रो बिचार ज्ञानेन्द्र शाही को 100% बिस्वास छ मलाई ज्ञानेन्द्र शाहि ज्यु ले जन्ता लाई हानि हुने गरि नराम्रो काम गर्दैनन् 🇳🇵🙏
@kumarshrestha2007Ай бұрын
ऋषि धमला लाई तह लगाउने भनेकोनै ज्ञानेन्द्र शाही हो।👏👏
@KushalPun-pg9br2 ай бұрын
सच्चा देश भक्त नेता भनेको ग्यानेन्द्र साही मात्रै हुन अब देश बनाउन बालेन ग्यानेन्द्र साही जस्ता नेता लाई यो देश को प्रधानमन्त्री बनाउनु पर्छ
@GangabdrTamang-t1h2 ай бұрын
यसो कुरा गरेको सुन्दा ज्ञानेन्दं शाही टीक लगेको छ जय नेपाल
@gurungdaju86082 ай бұрын
धमलालाई जवाफ दिन भनेकै ज्ञानेन्र्द साही नै चाहिन्छ
@GreaterNepal5952 ай бұрын
राष्ट्रबादि नेता माननीय ज्ञानेन्द्र शाहि 🕉️🙏❤️🇳🇵
@rajutamang25582 ай бұрын
याे धमला लाजले हेर्न पनि सकेकाे छैन। तेराे मिडियामा ज्ञानेद्र साहि रबिकाे पाटिकाे सामसद अायाे भनी तेराे युटुपमा कति भिउज अाउछ देखेकाे हाेलानि अरुकाे नि हेरेकाे छ कति हुन्छ। अरुलाई जस्ताे नसाेचे हुन्छ ज्ञानेद्रलाई तेराे सात्ताे जाला❤❤❤
@firstchoice17562 ай бұрын
हामी युवाहरुकाे ढुक ढुकि माननीय ज्ञानेन्द्र शाहि ज्यु!🙏🙏🇳🇵🇳🇵❤️❤️
@rameshlami36312 ай бұрын
म काङरेस को गाउँ कमिटिको सचिब, अब छोड्ने हो..अति भयो..जय देश..
@KprastrabadiLamichhane2 ай бұрын
MAPANI HO LAMICHHANE BANDHU🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@Ashalkumal8810Achham2 ай бұрын
धेरै मजा आयो ज्ञानेन्द्र शाही संगको बहस।
@sheshmatipujapasal42512 ай бұрын
You are right Gyanendra shahi iu
@suneelthapa97582 ай бұрын
देश को नेता भनेको ज्ञानेन्द्र शाही जस्तो दाग नलागेको निडर हुनुपर्छ ... भबिस्यको प्रधान मन्त्री पक्का
@user-fs5f2 ай бұрын
शाही र बालेन प्रधानमन्त्री नभएसम्म यो देश कहिल्लै बन्दैन! 🙏
@सितलबङुरफार्म2 ай бұрын
🤣🤣🤣
@santoshbhanari80902 ай бұрын
hawa bheda nahau na
@kantheshworofficial18572 ай бұрын
रबि बालेन अनि ज्ञानेन्द्र जस्ता नेता मिलेर सबैभन्दा पहिले याे ऋषि धमला जस्ता पत्रुकार र भ्रष्टाचारी लुटेरा देशद्राेहि नेतालाई थुतेर फाल्नु पर्छ समितिले सहकारी ठग हाेइनन भनी सक्यो याे धमलाले हाे हाे भनेर भ्रम फैलाउने काेशिस गर्दैछ यस्तै मिडियाले गर्दा जनता नै भ्रममा परेका हुन याे संघीयता फाल्नु पर्छ हिन्दु राष्ट्र हुनुपर्छ प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री हुनैपर्छ✊💖🙏
@dabalbudha3812 ай бұрын
ज्ञानेन्द शाही जिन्दाबाद ❤🙏🙏
@Deepen_siwakoti2 ай бұрын
ज्ञानेन्द्र शाही राप्रपा जिन्दावाद,राजतन्त्र जिन्दावाद,गणतन्त्र धोका हो।
@arpanghale16412 ай бұрын
देशभक्त , नेपाल आमाका सच्चा सपूत तथा निडर माननीय ज्ञानेन्द्र शाहि ज्यु लाई यी पित पत्रकार ऋषि धमलाले प्रश्न गर्नै जानेनन....तर खत्रा जवाफ दिनु भयो माननीय ज्ञानेन्द्र शाही ज्यु🙏🙏🙏🙏🙏
@ajaydevmalla70182 ай бұрын
❤❤❤❤
@manisapkota26422 ай бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद ♥️♥️
@rudrasharma43942 ай бұрын
J hos aru neta vanda ta sida bolxan gyanendra shahi ji lea ❤❤❤
@keshargc17992 ай бұрын
यो ऋषि धमलाले कुरा बुझेर पनि यहि ब्यबस्था ठिक छ भन्छन् । अनि अर्को कुरा अन्तरबार्तामा जो आए पनि रबि सहकारी ठग हो भनेर पुष्ठि गर्न खोज्छन् । कान्तिपुर पछि पब्लिक बाट तिमी बहिस्कारमा पर्ने सम्भावना छ।
@dharmarajshahi52182 ай бұрын
ग्यनेन्द्र शाही जिन्दाबाद❣️❣️❣️❤️
@Khalingrai113 күн бұрын
Gyanendra should be next Nepal Prime Minister. His up to date work, his thoughts, his patience and dreams about fast developing Nepal, I salute you and trust in you. Rato ra Chandra Surya Balado Nisana Hamro Jiudo Ragad Sari Yo Baldou Yo Saan aa Hamro
@PrakashPoudel-q7p2 ай бұрын
Balen jindabaad❤
@Tekendra_Xettri2 ай бұрын
अब को प्रत्यक्ष प्रधानमंत्री माननीय ज्ञानेंद्र साहि हुनु पर्छ।
@VlogOfDailyLifestyle2 ай бұрын
यस्ता डकुमेन्ट यो 8 कलास फेललाइ देखाएर के बुझुस? आज चै ऋषि लाई काबुमा ल्याए है ग्यानेन्द्र साहिले।बुरुक बुरुक गर्थ्यो ऋषि तर आज बहुत सोलो मोटन मा छ।।।😮😮😮😮😮
@Santoshjungmalla2 ай бұрын
Yes
@rekhapandey4772 ай бұрын
ऋषि धमलालाई तलाउने ज्ञानेन्द्र शाही हो
@tulsiramkhadka61522 ай бұрын
विश्वभरका पत्रकार हरुको तुलनामा सबभन्दा निचता नेपालका छन धमला १ उदाहरण
@imanthapa78052 ай бұрын
ऋषि लाई तह लगाउने भनेको ज्ञानेन्द्र शाहीले मात्र हो
@Manshahi-u2t2 ай бұрын
कति पछि लाग्छौ लाग धमला पर्छौ ज्ञानेन्द्र कै फेलामा यक मात्रै हो जिउँदो सामसद हुन यो कहिले नभुल्न्नु
@HomnathLamichhane-z1i2 ай бұрын
साहिकाे,कुरामा,दमछ
@User123-n2p2 ай бұрын
ज्ञानेन्द्र शाही र बालेन एक भएर जानुपर्छ ।
@anmolthapa85742 ай бұрын
ज्ञानेन्द्रले कडा दियो ऋषि धमला लाई
@gmbrothers30042 ай бұрын
Gyanedra ji solute ❤❤❤❤
@justraju42712 ай бұрын
शाहिले सत्य तर्क गरे है! जे गर्छ युवा शक्तिले गर्छ्।
@padamloppa95392 ай бұрын
सत्य तितो यथार्थ बोल्छ तर लागू हुन्न
@Crazy-c8q2 ай бұрын
ऋषि जि आज आँखा खुले जस्तो छ
@BadalkumarSharma-m9s2 ай бұрын
Sahi kuro❤
@meghrajpariyar-qb5fm2 ай бұрын
ऋषि धमला लाई ठिक पार्न ग्यानेन्द्र साही ले मात्र सक्छन
@ArjunTamang-og4fk2 ай бұрын
Gyanendra sir jindabat
@bhupeshmgr22672 ай бұрын
ज्ञानेन्द्र शाहीको यो कुराले युवाको जोस बढाएको छ। आस धेरै बढेको छ ।जय ज्ञानेन्द्र सर
@obipaudel89672 ай бұрын
नेपालका जनताले खोजेको रोजेको ज्ञानेन्द्र शाही
@M1BROTHERXFFX12332 ай бұрын
भाबि प्रधानमन्त्री ज्ञानेन्द्र शाहि जिन्दावाद
@GoretoTech2 ай бұрын
रबी ज्ञानेन्द्र साही एक हुनुहोस
@PUSKARTAMANG98492 ай бұрын
ज्ञानेन्द्र सही जस्तो बोल्ने सक्ने व्यक्ति अरु कोही छैन जो राष्ट्रको लागि र जनताको लागि सधैं आवाज उठाउँछ
@ashokdhemal2 ай бұрын
ज्ञानेन्द्र साहिले सहि भन्नू भयो
@kamalbudhathoki54422 ай бұрын
ज्ञानेन्द्र जि का कुरा सहि छन तर आम जनतले सत्य तथ्य कुरा बुझेर अगाडि बढ्न जरुरी छ ।
@LokNath123Adhikari2 ай бұрын
Right Gyanendra Sahi
@Pshmgr-ux6ik2 ай бұрын
Balendra Saha Pradhan Mantri gyanendra Sahi griha Mantri vaye Ka herna man cha...❤️❤️❤️🇳🇵
@KeshavBista-tq2dg2 ай бұрын
Rishi lai chuppa lagaune ekmatra great person gyanendra shahi❤
@hindu33552 ай бұрын
Real hero Gyanendra Shahi
@brighternepal28132 ай бұрын
यिनी शाहिले पहिला खुब बिरोध गर्यो तर अहिले सत्य बोल्दैछ्न।