अन्तिम को गीत एकदम राम्रो लाग्यो ,, मलेसिया बाट हेर्दैछु,घर सिरहा लहान
@singh54675 жыл бұрын
पहाड़ी लोग इस रेल नही यात्रा करेंगे। मैने ऐसा सुना है😂😂😂
@sagaradhikari79065 жыл бұрын
naveen singh speak maithali idiot you are not from janakpur....sala bihari chor
@SANJAYTHAKUR-ro6sz5 жыл бұрын
@@sagaradhikari7906 yes hajur le sahi vannu vo yasle garda Maithili basi bhaye pani Maithili bhasa na bolera Hindi ma boladau xtesle garda Maithili language agadi badhi rakheko xain
@mrshushilkumaryadav87454 жыл бұрын
@@singh5467 kishi nepali ko sapot nahi karna chahiye ye hamare desh ke simana lut ke or hame hi india rel deta hai isliye jay nepal
@The_Traveller7774 жыл бұрын
@@singh5467 Sale tmlog to chor k chor hi rhoge dusro ka zamin hadap kr train chalate ho... Sale Dhoti 🖕🖕🖕
@maheswarlimbu87613 жыл бұрын
हाम्रो पबित्र स्थान जनकी मन्दिर अति नै सुन्दर लाग्यो ,अनि सीता देबि माता को गर्गहना ,लत्ताकपडा सबै सुरछित जस्ता को तस्तै अहिलेसम्म नि यो देखेर झनै अचम्मै भये,जे होस हाम्रो हिन्दुराज्य हरु मा हाम्रो धर्म,स्सकार,आफनै,रितिरिवाज,हरु मजाले मनौछौ,जहाँ रहेको भयेनी,जुनै देश गयेनी आफन्त आफ्नु लाई कहिले पनि भुल्ने छैनाउ सथै सचिन दादा लाई मुरि मुरि धन्यवाद 👌👌👌👌🤛🤛🤛🙏🙏🙏🙏🙏💖💖💖💖💖
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै धन्यवाद सचिन न्यौपाने सरको टिमलाई राम जानकी मन्दिर को दिर्श्य देखाई दिनु भयको मा
@apanmaithila13055 жыл бұрын
म ta jankpur kai xu tar hajur le janiki mandir ko दर्शन सबै lai gara यो tes ko lagi hajur lai धेरै धेरै धन्यवाद jay nepal
@अभियानसिंहगोर्खा5 жыл бұрын
नेपाली लाई विदेशी ले के पढायो पढायो ,,, कसरी झुक्कायो झुक्कायो ,, सब नेपाली बिदेशी को लागि काम गर्न र नेपाली जनता सँग भिड्न भर्ति भएका छन् ,, ग़ल्ला खोल्ने दैविक शक्ति बोकेका भूमि हो ,, ,, असली सिन्धु (सिर्जु ) नदी हाम्रो नेपालको कर्णाली नदी रहेछ , र अहिले सिन्धु नदी सिता ( जानकी ) नदी असल मा रहेछ ,, र सिन्धु घाटी सभ्यता त असल मा जनकपुर को सभ्यता रहेछ ,, डुप्लीकेट ठाउँ बनाएर जनता झुक्याउने काम गर्छ बिदेशी ,, गलत ज्ञान को भ्रम फैल्याउछ ,, जस्तै भारत मा बनाएको नक्कली कपिलवस्तु ,,--
@pranairai31453 жыл бұрын
नमस्कार भाई मो India बाटा हो हजुलको प्राया सबै video हेरने गॅछु मलाई पनी नेपाल घुम्ने पुरा मन हुन्छ
@hirachand42535 жыл бұрын
अन्तीमको गीतले देशको शान र गर्व बढाएको छ राम्रो भिडीयो लाग्यो सर
@khasskhass5 жыл бұрын
सचिनजी, तपाईंका चारपाँच भ्लग हरिसकेको छु। र जनकपुरमा आफु हुर्के बढेको भएर यो भ्लगले नोष्टाल्जिक बनायो। यो हेर्ने नियात्रा मन पर्यो। यसले नेपालको पर्यटनमा पक्कै टेवा दिनेछ। यो जारि रहोस्।
@mukeshpaswan61224 жыл бұрын
म इंडिया को पटना बाट हजूर को वीडियो हेर्दै छू तर जानकी माता को मंदिर धेरै राम्रो छह मिथिला दर्शन गराउने को लागी हजूर को धन्यवाद छः !
@ajayshani60004 жыл бұрын
म साउदीबाट यो भिडियो ऐकदम्मै राम्रो लाग्यो यसरी नै धार्मिक स्थल को भिडियो बनाउँदै गर्नु दाईं
@chaurasiyasantosh77225 жыл бұрын
थैन्स भगवान मेरो प्रदेश नं 2 मा पनि अत्यन्तै पवित्र र महत्वपूर्ण धार्मिक ठाउँ छन् ! जो कि सन्सारभर मा पनि चिनिन्छ ! त्यो लास्ट को गित अत्यन्तै भावुक बनायो जय पिता शिव शंकर जय नेपाल 🇳🇵🕉🇳🇵🕉🙏🙏
@hemaniraula20974 жыл бұрын
म पनि जनकपुरमा बस्थिये तराइअान्दोलन मा घरबेचिहिडौउ हिेडेतापनि जाहाबसेपनि जनकपुरमा नै बसेको अनुभव हुन्छ जनकपुरको धाम को मायाले होला
धेरै राम्रो हेरेर दिल खुश भयो। र जनकपुरमा रेल ल्याएरै छोड्यो P.M.केपि वलि बाजेले एकदिन अवश्य जाने छु। धन्यवाद दाल रभात।
@sahpaltu1205 жыл бұрын
धेरै नै राम्रो भिडियो बनाउनु भए छ तपाईले म जनकपुर कै बासी हो अहिले म UAE बाट हेर्दै छु।
@milanaryal153 жыл бұрын
kzbin.info/www/bejne/jmm5dIloeqt3oqc
@veerbahadur2574 жыл бұрын
जय श्री राम जय माँता जानकी नमस्ते म पंजाब बाँट वीडियो देखदै छु धेरै राम्रो लागेको छ धंयावाद तपांइ सबै साथी भाई हरू लाई 🥰❣💗💓💕💞😊🌹🥀🌺
@n_avisek52113 жыл бұрын
kzbin.info/www/bejne/g5nPZ4Gto8-CbZI
@premkhadka32485 жыл бұрын
अति महत्वपूर्ण र सुन्दर जानकारी लागि धन्यवाद ।
@TheOpenSecret4 жыл бұрын
kzbin.info/www/bejne/gYDEpXqhfMysfcU
@ashishkumarshrestha43137 сағат бұрын
भरतपुर बाट जनकपुर आएको आज दुई दिन भयो बल्ल यो भिडियो हेर्न पाए नेपाल रेलवेलाई गूगलमा खोज्दै गर्दा। पछिल्लो समय Purvi blues को channel बाट अरु थुप्रै भिडियो बाट नेपालको विभिन्न स्थान देख्न पाएको भएता पनि यो पुरानो vlog/vedio हेर्दै गर्दा लाग्यो कि समय सङ्गसंगै निकै राम्रो सुधारिएको भिडियो आउन थालिएछ। निरन्तरताको सुभकामना !
@gajendrashah7904 жыл бұрын
खुशी लाग्यो म पनि जनकपुर अर्थात धनुषाधाम नजिक सबैला न.पा बाट । क.मातृकाप्रसाद यादब जि को छिमेकी ।
@n_avisek52113 жыл бұрын
kzbin.info/www/bejne/g5nPZ4Gto8-CbZI
@chandraprakasdhakal79034 жыл бұрын
अति सुन्दर धेरै धेरै राम्रो लाग्यो अद्भुत आकर्षक मनमोहक धेरै धेरै धन्यवाद सचिन सर जाने चाहाना हुँदा हुदै पनि जान नपाएको समय नमिलेको परिस्थितिले पनि आज दर्शन भयो फेरि पनि धेरै धेरै धन्यवाद सचिनज्यु!!
@guptakunwar6145 жыл бұрын
अति महत्त्वपूर्ण भिडियो बनाउनु भएको मा धन्यवाद अति राम्रो लाग्यो🇳🇵🇳🇵👍️👍️
@अभियानसिंहगोर्खा5 жыл бұрын
नेपाली लाई विदेशी ले के पढायो पढायो ,,, कसरी झुक्कायो झुक्कायो ,, सब नेपाली बिदेशी को लागि काम गर्न र नेपाली जनता सँग भिड्न भर्ति भएका छन् ,, ग़ल्ला खोल्ने दैविक शक्ति बोकेका भूमि हो ,, ,, असली सिन्धु (सिर्जु ) नदी हाम्रो नेपालको कर्णाली नदी रहेछ , र अहिले सिन्धु नदी सिता ( जानकी ) नदी असल मा रहेछ ,, र सिन्धु घाटी सभ्यता त असल मा जनकपुर को सभ्यता रहेछ ,, डुप्लीकेट ठाउँ बनाएर जनता झुक्याउने काम गर्छ बिदेशी ,, गलत ज्ञान को भ्रम फैल्याउछ ,, जस्तै भारत मा बनाएको नक्कली कपिलवस्तु ,,--
@milanaryal153 жыл бұрын
kzbin.info/www/bejne/jmm5dIloeqt3oqc
@reddypagashankar29802 жыл бұрын
🙏🙏🙏🙏👍👍👍
@deepakbishwokarma574 жыл бұрын
म साउदी अरब बाट हेर्दैछु भिडियो हेर्न ढिलो भएँ तर ढिलै भए पनि पुरै भिडियो हेरे धेरै नै राम्रो भिडियो बनाउनु भएको मा धेरै धेरै धेरै धेरै धन्यवाद
@gopalbaral20475 жыл бұрын
रमणिय ठाउँ जनकपुर देखाउनु भयकाे मा सरहरुलाई धेरै धेरै धनेबाद खुसि लागेयाे हेरदा
@अभियानसिंहगोर्खा5 жыл бұрын
नेपाली लाई विदेशी ले के पढायो पढायो ,,, कसरी झुक्कायो झुक्कायो ,, सब नेपाली बिदेशी को लागि काम गर्न र नेपाली जनता सँग भिड्न भर्ति भएका छन् ,, ग़ल्ला खोल्ने दैविक शक्ति बोकेका भूमि हो ,, ,, असली सिन्धु (सिर्जु ) नदी हाम्रो नेपालको कर्णाली नदी रहेछ , र अहिले सिन्धु नदी सिता ( जानकी ) नदी असल मा रहेछ ,, र सिन्धु घाटी सभ्यता त असल मा जनकपुर को सभ्यता रहेछ ,, डुप्लीकेट ठाउँ बनाएर जनता झुक्याउने काम गर्छ बिदेशी ,, गलत ज्ञान को भ्रम फैल्याउछ ,, जस्तै भारत मा बनाएको नक्कली कपिलवस्तु ,,--
@dilipshrestha37353 жыл бұрын
राम्रो छ भाई राम्रो म तँपाईहरुकाे प्राय जसाे सबै भिडियाे हेरेकाे छु,अगाडी बढ्नाेस बधाई छ।
@asimstha96305 жыл бұрын
म पनि घुमेको छु स्कुल भ्रमणबाट(तनहुँ,हेटौडा,हुँदै जनकपुर इलाम(कन्यामको चियाबारी),पशुपतिनगर(दार्जिलिङ))तर सिराहामा(होटल)यति फोहोर थियो कि।र जनकपुरको वातावरण झन् प्रदुषित छ।मेरो भनाइ।
@mingsolymboo22374 жыл бұрын
तपाई ले यो थाल्नु भएको कदम एकदम लोकपि्रय छ त्यसैले सचिन सर तपाईं लाई कोटि कोटि धन्यवाद छ !
@udraazyaduvashi3 жыл бұрын
धेरै खुसी लाग्यो दाइ म पनि जनकपुर को छु।।जानकी मन्दिर देखी हिडेर गयौ भन्ने 5 मिनेट लाग्छ दाइ मेरो घार जान लाई।🙏🙏🙏🙏
@sagaradhikari79066 күн бұрын
Ma pokhara ko ho, aba Janakpur aauda hajur le ghumaudinu la, ma hajurlai Pokhara ghumauxu
@श्रीकृष्णश्रीराम4 жыл бұрын
जय श्री राम सियाराम यक्दमै मन खुशी भयो सितामाताको मुर्ति हरु देखेर उहाँको गहना कपडा यक्दमै राम्रो रहेछ पत्रका मित्रलाई धेरै धेरै धन्यवाद जानकी मन्दिर को दर्शन गराइ दियको मा
@shantitamang57244 жыл бұрын
Ma Italy ko Milan city ma basxu . Hajur ko video herda malai afno Nepal ma nai vayeko feel hunchha. Thank you so much Sachim sir....
@dukhikarma71194 жыл бұрын
तपाईकाे सम्पुर्ण बिडियाे हरू राम्राे र रमाइलाे लाग्याे मलाई पनि
@videozoneentertainment86194 жыл бұрын
जनकपुर का वीडियो बना दिया तो अब अयोध्या भी आ जाओ औऱ अयोध्या धाम का भी वीडियो बनाओ । क्योंकि दोनों स्थान एक दूसरे के पूरक है । जय श्री सीताराम ।
@pokhreltoyanath93524 жыл бұрын
धन्य बाद साथी
@TheOpenSecret4 жыл бұрын
kzbin.info/www/bejne/gYDEpXqhfMysfcU Bibah sthal
@sonukumarhandicap6494 жыл бұрын
jai ho
@videozoneentertainment86194 жыл бұрын
@hawk's eye औऱ सरयू नदी कहां हैं ???? लव की राजधानी कहां हैं ???? कुश की राजधानी कहां है ???? निषाद राज गोह का राज्य कहां हैं ???? ओळी से पूछो भाई वो कह रहा था कि श्रीराम इतनी दूर बारात लेकर कैसे आये उस समय फ़ोन औऱ कार नही था । तो उससे पूछो की श्रीराम लंका कैसे गए थे ???? मतलब ओळी के ज्ञान से लंका औऱ रावण वध की बात भी झूठी होगी क्यों ???? अगर लँका चले गए यह सच है तो जनकपुर कितनी दूर है ????
@videozoneentertainment86194 жыл бұрын
@hawk's eye नेपाल में सिद्धार्थ गौतम पैदा हुए थे यह सच है । किन्तु बुद्ध नेपाल में नही हुए यह भी सच है । बोधित्व प्राप्त होने के बाद सिद्धार्थ गौतम से गौतमबुद्ध बने थे औऱ उन्हें बोधित्व भारत मे गया नामक जगह पर प्राप्त हुआ था । इसलिए बुद्ध भारतीय है । उन्होंने ज्ञान का पहला उपदेश सारनाथ (वाराणसी) में दिए वहाँ नेपाल को कोई प्राथमिकता नही दिया उन्होंने । इसलिए बुद्ध भारतीय है । उन्होंने अपने महापरिनिर्वाण (समाधि स्थल) के लिए कुशीनगर (कुशावती जो प्रभु श्रीराम के बेटे कुश की प्राचीन राजधानी थी) उसको चुना । वहां नेपाल को कोई प्राथमिकता नही दिया उन्होंने । इसलिए बुद्ध भारतीय है । ठीक से सोचो मेरे भाई मेरे मित्र । सिद्धार्थ गौतम का जन्मस्थली नेपाल में है । लेकिन गौतम बुद्ध का अवतरण स्थली बोधगया भारत मे है । नेपाल से वह बुद्ध बनकर नही आये थे भारत में । भारतीय धरती पर आकर बुद्ध हुए थे ।
@miolimbu9795 жыл бұрын
एकदम सहि छ जे होस देखियो देखाउनु भो यथार्थ के हो भन्ने कुरा हरु भुझियो म अहिले मलेसिया बाट तर जति टाढा भर पनि तपाईंहरु लाई धन्यवाद भन्न चाहान्छु
@SantoshYadav-hw9ot5 жыл бұрын
The videos is awesome..thank u..... the best part of this videos was your song... we should never hurt others sentiment.... neither we are dhoti nor we are topi...... we are NEPALI.......JAI MAITHAIL
@aryaneupane70174 жыл бұрын
Jaya Nepal jaya sita ram🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
@rekhadevkota2694 жыл бұрын
जनकपुर अति सुन्दर छ सबैको मन लोभिने भिडियो हेरदा त यति राम्रो छ नजिक गयर हेदा झन राम्रो चिटिक्क देखिन्छ होला
@nglasahani97054 жыл бұрын
Oye hlo!!!kodo khane pahadiya tero baau le banako hoinw yo desh??Tw jasto neta haru ko Langoor le garda ahile desh ma harmony destroy vairaxa.You idiot,yeti ghamand garxas,k xw k tero achievement in comparison to the world.
घरमै बसेर नेपाल यात्रा , म पनि हेरेरै घुमिराछु। घुमाउने पूर्वी ब्लुज लाई धन्यवाद ।
@mayalimbu92414 жыл бұрын
Janakpur yatra pani gariyo tapai haru duwara thank you so much.👌👌
@mr.madanstha19055 жыл бұрын
एकदमै राम्रो लाग्यो एक चोटि जानै पर्ने ठाउँ रैछ
@rabingurung40385 жыл бұрын
Dherai ramro lagyo Janakpur Dhamko video,thanks for information.
@manojkhadka9274 жыл бұрын
अति राम्रो छ यो भिडियो धेरै सुनदर हाल कतारबाट हेरदै छु
@sanjaykarna165 жыл бұрын
Thanks for making this video and last songs awesome waiting for full song. Jay Nepal 🇳🇵
@deepsyangbo63454 жыл бұрын
मित्र म धरान बाट घरमै बसीबसी सारै राम्रा राम्रा नेपालका मनोरम दृश्यहरु हेर्न पाउँदा यहालाई मुरीमुरी धन्यवाद छहै
@chandraraskoti28925 жыл бұрын
वा क्या मजाले हेरीयो सर देशको सबै धाममा पुग्न सकिदैन यहाँहरुले यस्तै भिडियो हरु बनाउदै गर्नुहोला सर
@bhimbahadur60984 жыл бұрын
धेरै राम्रो अनि खुसी लाग्यो हाल साउदीबाट
@ishwarale13924 жыл бұрын
Sachin ji, I watch yours most of programs, all program’s very interesting and informative. Thank you for your hard work and support to our Nepal tourism. Ishwar Ale Magar, UK.
@dkdarnal14 жыл бұрын
21 बर्ष अगाडि को याद आयो पहिलो पल्ट जनकपुर बाट गाडी लाइन को यात्रा सुरु गरेको थिये आज यो शरीर साउदी को मरुभूमि मा छ तर गङा सागर को आरति देखेर हिजो जस्तै लागो धन्यवाद मित्र एती राम्रो भिडियो को लागि ///
@animdahal5 жыл бұрын
Great job brother! I have visited Janakpur once, it's beautiful religious city of ponds. Planning to visit again with my wife and daughter during Chhath. My country my pride!
@Rudra0903 жыл бұрын
you can visit now aba dherai kura change bhaisake ko xa pahele bhanda
@milanaryal153 жыл бұрын
kzbin.info/www/bejne/jmm5dIloeqt3oqc
@maheswarlimbu20303 жыл бұрын
एकदमै राम्रो अनि इन्जोय भैइरहेछ सथै सचीन दादा लाई विशेष विशेष गरेर धन्यवाद नपुगियेको views vlog हरु देखिनु पाइयेको छुम जनकपुर पबित्र स्थलका सरा भिउहरु मजाले हेर्नू पाइयो so so beautifully and so nicely janakapur wow
@lukehebrew_official7773 жыл бұрын
So beautiful Janakpurdham. Viewed from Kathmandu Valley. Really enjoyed and got informed. Praise the Lord! Amen.
@amarsinghyadav64802 жыл бұрын
Ram Ram ❤️🥀🙏
@dinanathgroniyar36995 жыл бұрын
ऐक चोटि लूमबनी को मनदिर हेराउनूश सर तपाईको भिडियो रामरो लागछ
@banglabash62254 жыл бұрын
Love nepal 😍😍😍 Love From 2 core Hindu Bangladeshi 🙏🇧🇩
@AshishPanthee624 жыл бұрын
Love from nepal bro You are most welcome to nepal
@ajaypatil16544 жыл бұрын
@Krishna Singh you right said Hindu love for the Hindu
@n_avisek52113 жыл бұрын
kzbin.info/www/bejne/g5nPZ4Gto8-CbZI
@sarurai81695 жыл бұрын
Mero gau ko powa video aay ko jankapur ko woww dhanyabada sir 🖐🖐🖐🖐🖐🤗🤗🤗🤗
@lokbahadur69634 жыл бұрын
L. B. Chhetry from Dubai, Fantastic. ....fantastic video of our janakpur. Really it is a rich in religious n historical centre. ..no comments. ..no questions. ...superb. ..outstanding. ..thanks Mr.Sachin n ur entire team 4 sharing so nice video. ...
@tekrajhamal73232 жыл бұрын
हेरेजति सबै धेरै राम्रो लाग्यो॥🌹🙏 जय धनुधाम ॥
@Summityadav5 жыл бұрын
lots of love to all from germany, missing janakpur dham. great video, thanks!..)
@realnabaraazrizal16885 жыл бұрын
कुवेत बाट हेर्दैछु निकै राम्रा लाग्छ्न हजुरका भिडियोहरु ।।
@sarmiladiyali6074 жыл бұрын
राम्रो लागो मत कहिले गको थिन धन्यवाद हजुर लाई देख्न पायेकोमा 🇳🇵🇳🇵
@sharmilarai4632 жыл бұрын
Nice
@sitakarki86774 жыл бұрын
देखदा जाउजाउ लागाे जादा कति रमाइलो हाेलाजान मन लागयाे
@Prabesh185 жыл бұрын
Ma janakpur bata hu...yo video Ek dum maan paryo ....ramro lagyo ....❤❤❤❤❤from saudai
@amritakarki70955 жыл бұрын
Bro really lucky yrr hjr amrit ho hai name mistakely amrita vayo hal saudi
@lalshahi96304 жыл бұрын
एतिहासिक कुरा हरु देखाउनु भएकोमा धन्यवाद ।
@Pluto-ic4dj5 жыл бұрын
Our Nepal is such a wounderful and divine nation. The natural beauties, cultural beauties, geographical diversities has proven to be a gem of our DIVINE Nation....Though there is so much goodness in Nepal but due to our misundersatnding and some of people/nation having a black eye on our nation we are facing some problems...But if we all Nepalese from Himal, Terai and Pahad will unite then I'm sure Nepal will be a real heaven on earth...JAI NEPAL, JAI NEPALI🇳🇵🇳🇵
@himalayanpanther3053 жыл бұрын
But brother....Janaki mandir is an "Indian architecture"....Nepali architecture looks very poor ..
@Pluto-ic4dj3 жыл бұрын
@@himalayanpanther305 this whole universe, sun, moon are indian architecture. This galaxy was made by modi and indian scientists. Infact except indians every other beings on this earth are aliens. Bolo aur kuch?
@himalayanpanther3053 жыл бұрын
@@Pluto-ic4dj Chup lag mula...truth accept garna seekh.....Indian architecture nai ho ....Nepali architecture ta gorkha ra nuwakot durbar haru hun...
@himalayanpanther3053 жыл бұрын
@@Pluto-ic4dj Sinha durbar British architecture ho ra Narayanhiti pani western influence nai ho ...baira kai architects haru le banako ho....Nepal ko architecture kai ni aaudaina yo truth ho....
@rameshjoshi29694 жыл бұрын
जय सिता माँ अति राम्रो
@shresthasushila72845 жыл бұрын
Sita was born in Nepal 🇳🇵 proud to be Nepali 🇳🇵
@अभियानसिंहगोर्खा5 жыл бұрын
नेपाली लाई विदेशी ले के पढायो पढायो ,,, कसरी झुक्कायो झुक्कायो ,, सब नेपाली बिदेशी को लागि काम गर्न र नेपाली जनता सँग भिड्न भर्ति भएका छन् ,, ग़ल्ला खोल्ने दैविक शक्ति बोकेका भूमि हो ,, ,, असली सिन्धु (सिर्जु ) नदी हाम्रो नेपालको कर्णाली नदी रहेछ , र अहिले सिन्धु नदी सिता ( जानकी ) नदी असल मा रहेछ ,, र सिन्धु घाटी सभ्यता त असल मा जनकपुर को सभ्यता रहेछ ,, डुप्लीकेट ठाउँ बनाएर जनता झुक्याउने काम गर्छ बिदेशी ,, गलत ज्ञान को भ्रम फैल्याउछ ,, जस्तै भारत मा बनाएको नक्कली कपिलवस्तु ,,--
@singh54675 жыл бұрын
@@अभियानसिंहगोर्खा बड़ी बातें ये की पहाड़ी लोग।मदेशी से जलता है।
@SANJAYTHAKUR-ro6sz5 жыл бұрын
@@अभियानसिंहगोर्खा asa ma hajur le vanne chahi ke khojeko ho ..... detail khulai dinun kehi bujhiyen..
@vickykumarguptabettiah97974 жыл бұрын
ram was born in india proud to be indian
@shambhupulami13254 жыл бұрын
Naveen Singh sale dhoti tumlog Jaise dalali paida huwana Isliye yeisa bat kartahe Bihari Nepal mat aana kabi ham Nepali hena kohi Nepali ko Kuch Nahi bolta ham tum Jaise dalali hai Nepal ko ris Karne wala nepal mat aana aayeto tera kutteko khiladunga Katie😁
@bestnepal58354 жыл бұрын
भिडियो धेरै राम्रो छ।मन्दिर नजिकै बेच्न राखिएको लड्डु तथा मिठाई खुल्ला, धुलो,फिहोर
@laxmanrasaili57235 жыл бұрын
यकदम राम्राे छ।।आजै नया नया ठाउकाे video बनाउदै जानुहाेला।।।। म हजुर काे videoनछुटाई हेर्छु।।
@premkarki17055 жыл бұрын
Sarai Ramro xa jay Sita Ram Hanuman
@dharmendramukhiya5504 жыл бұрын
धेरै राम्रो लाग्यो तपाई को भिडियो हेरेर धन्यवाद सर
@amazingnaturechannel27254 жыл бұрын
I m from janakpur and janakpur is holy and amazing place.. Thanks for videos
@Abinash_Acharya75 жыл бұрын
🇳🇵🇳🇵धेरै राम्रो ठाउँ छ म गको छु।।🇳🇵🇳🇵🇳🇵
@kanchatamang95315 жыл бұрын
Ma malaysia bata ho Nice song video sir jai nepal 🇳🇵🇳🇵
@yubarajparajuli14963 жыл бұрын
जनक्पुर् धाम् र गंगासागर् काे दर्शन् गरियाे रेल् प्लेट्फारम् पनि हेरियाे बधाई छ सचिन् जि
@8K_WORLD9183 жыл бұрын
Missing u jnk lots of love from Australia😘😘
@yambahadur66702 жыл бұрын
धेरै राम्रो छ हजुर 🏔️🇳🇵🇳🇵🌹🥀🍓🙏🎄🍐🌹🥀
@NisantMobileHospital4 жыл бұрын
धेरै राम्रो छ i love Nepal ???
@keshavdahal51644 жыл бұрын
अति सुन्दर , नेपाल को जय !
@raghavshah4215 жыл бұрын
very thankful daii ...for exploring our mithila culture.....
@narayanbahadur43242 жыл бұрын
सारै राम्रो भिडियो हजुर हरु लाई धन्यवाद
@mamtabhattarai45785 жыл бұрын
Thank you so much for the videos..your are doing great job I have watched all of your videos Love from Australia ( Perth)
@singh54675 жыл бұрын
😂😂😂😂 do not worry. Nepal will become slaves of china.
@prakashkarki87183 жыл бұрын
धेरै राम्रो, घरमै बसेर जानकारी पाईयो।तपाईलाई धन्यवाद ।
@birgorkhe54284 жыл бұрын
Wow so beautifull janakpur dham ❤❤
@rambhaktag.c.75214 жыл бұрын
Ati sundar Janakpurdhamko video ra aitihashik Janakpur sahar.
@kapilsharma68824 жыл бұрын
Last song is very proudful of our country 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️thank bro
@Lalmani.adhikari4 жыл бұрын
जनकपुर सुन्दर र सफा भयेछ खुसी लाग्यो
@rakshyaadhikari61703 жыл бұрын
My birthplace Mithila Janakpur ❤️🥺miss it alot
@govindasah68982 жыл бұрын
Nice
@ramkumarrai5 жыл бұрын
Gorkhe salam xa. Ati ramro ra saral video. London
@trsharma115 жыл бұрын
Thank you Sachin for uploading this nice video. I never had the opportunity of going to Janakpur while in Nepal. But now I am seeing Janakpur living in USA through your video. It is so exciting.
@अभियानसिंहगोर्खा5 жыл бұрын
नेपाली लाई विदेशी ले के पढायो पढायो ,,, कसरी झुक्कायो झुक्कायो ,, सब नेपाली बिदेशी को लागि काम गर्न र नेपाली जनता सँग भिड्न भर्ति भएका छन् ,, ग़ल्ला खोल्ने दैविक शक्ति बोकेका भूमि हो ,, ,, असली सिन्धु (सिर्जु ) नदी हाम्रो नेपालको कर्णाली नदी रहेछ , र अहिले सिन्धु नदी सिता ( जानकी ) नदी असल मा रहेछ ,, र सिन्धु घाटी सभ्यता त असल मा जनकपुर को सभ्यता रहेछ ,, डुप्लीकेट ठाउँ बनाएर जनता झुक्याउने काम गर्छ बिदेशी ,, गलत ज्ञान को भ्रम फैल्याउछ ,, जस्तै भारत मा बनाएको नक्कली कपिलवस्तु ,,--
@milanaryal153 жыл бұрын
kzbin.info/www/bejne/jmm5dIloeqt3oqc
@ramrawat14665 жыл бұрын
रमाईलो लागो म saudibata herdaichhu
@shravankumaryadav14464 жыл бұрын
Thank You Brother For Exploring Our Janakpur
@balaramgachhadar61144 жыл бұрын
Akdam ramailo lagyo janakpur dham partex na dekhe pani as vedio ma hern payeu, thanks
@vinashrestha84715 жыл бұрын
very beautifu, interesting, thank you very much, i wil visit this place soon.
@santoshbhandari75024 жыл бұрын
सार्है मन्त्र मुग्ध भए हेरेर भाइको प्रयास ज्यादै प्रसंशा योग्य छ । भिडियो हेरि रहदा जुलुस को दृस्यले थोरै खल्लो भए नि समग्रमा राम्रो छ।
@madhapgoutam93995 жыл бұрын
Really happy to see this video thanks a lot Dada wanna see other more videos like this.✌👌I enjoyed this video at 11:36pm from Australia (Sydney)
@limbudeepak44 жыл бұрын
महत्वपूर्ण र सुन्दर जानकारी का लागि धन्यवाद , म UAE को JBR देखि तपाईको कार्य सर्हानिय छ रमणिय स्थानको दृश्य तथा जानकारीका लागि धन्यवाद ...,
@rupeshkhatri54845 жыл бұрын
Dami xa video supop Good information detail location.rating 3.5/5.
@rajkumarthapa77734 жыл бұрын
सचिन दाइ तपाईं को भिदियो हरु जहिले हेर्ने गर्छु दाम्मी lagxa
@sureshdhanukofficial20954 жыл бұрын
बधाइ छ दाजु 77 ओटै जिल्ला को भेडियो बनाउनु परो
@highwayvagabonds13354 жыл бұрын
I am from India. Vakharei bada hazur ko video herna siru gareko chu. Tapai ko awaz Ani narration chi ataintei ramro lagcha. Tapai ko videography pani sarei ramro. Tapai ko Jo bolna tarika cha ni tiho chi ajai ramro.....keep posting more n more.......long live brother...
@indalyadav72713 жыл бұрын
🙏🇳🇵jay jankpur dam jay sampurn Nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ashalimbu30794 жыл бұрын
सर्टकटमा मीठो ढङ्गबाट प्रष्टसङ्ग सचिन भाइ बोल्नु भएको सारो राम्रो लग्छ । निरन्तरताको कामना छ । त्यो स्थान पुग्न कुन मौसम महिना राम्रो हुन्छ अथवा अहिले तपाइ पुगेको कुन महिनामा हो खुलाई दिनु भए अझ राम्रो हुने थियो । keep it up
@shyamkumardas78964 жыл бұрын
धनयबाद भाइ धनुसा धाम काे पनि दरसन गराई दिनु भाे धेरै रामाे भिडियाे छ
@himadangi39564 жыл бұрын
Dherairamro lagyo tapaile sabai darsan garaunako lagi sa dhannebad mediya nepal
@deepamalik27894 жыл бұрын
Bhai I loved all the videos. I didn't know there are so many beautiful and interesting places in Nepal. I would like to visit these places in future. Keep up the good work. 🙏🙏🙏
@nirmalgurung95543 жыл бұрын
राम्रो छ काठमान्डुबाट हेर्दै छु भाइ
@chakraprasad12605 жыл бұрын
dami video ani background song pani!! jay nepal
@sanimagar4 жыл бұрын
सचिन दाजु गीत त दाम्मी छ । मन शीतल हूंछ हजुर को ब्लॉग हेरेर ।👍👍