जुलपी || Julapi || Mohan Begha || Nawaraj Parajuli || Rhythm Kandel ||Sangam Bista

  Рет қаралды 251,371

Nawaraj Parajuli

Nawaraj Parajuli

Жыл бұрын

Audio Credits:
Music: Mohan Begha
Lyrics/ Poetry/ Vocal: Nawaraj Parajuli
Music Production/ Vocal: Rhythm Kandel
Flute: Ratna BK
Bass Guitar: Anup Das
Mixing/ Mastering
Anurag Sapkota
Maya Records
A sharp Studio
(Sydney)
Video Credits:
Artists
Sangam Bista
Nawaraj Parajuli
Lights
Aditya Mishra
Bal Bahadur Rai
Ramsharan Pokhrel
Madhav Sunuwar Rai
Johny Jib Operator
Sajan Thakur
Rajan
MUA
Sushmita Rai
Art
Rashik Raj
Himal Khatiwada
Kamana Pokhrel
Kashyap Shree Hari
Production
Bijay Bhandari
Pukar Chapagain
Special Thanks
Dance Fever Maitidevi
Mandala Theater Nepal
Suraj Subedi
Bishal Thapa
Samrant Thapa
Supported By
Bishal Karki
Bachan Shrestha
Dipendra Subedi
Manita Yogi
Gopal Yogi
Assistant Director
Roshan Adhikari
D.O.P/Edit/Color
Yogesh Dahal
Direction
Nawaraj Parajuli
This piece of art is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 427
@Mamtaa22
@Mamtaa22 Жыл бұрын
कसैलाइ भन्न नसकिएका मन भरी भरिएका भावानाहरु हजुरले भनिदिनु हुन्छ । .... लाग्छ म आफै पोखिदै छु मेरो मनको भाब पोखिदै छ !! .............आज खुब मिठो नसामा छु दा 💜💜 हरेक शब्द सब्दले पग्लिदै छु 😘
@portugallife8071
@portugallife8071 Жыл бұрын
Hajur ko comment ni afai ma Ek mahasus ho mamtaa
@rabjearlimbu5882
@rabjearlimbu5882 Жыл бұрын
Lai lai
@bhumi333
@bhumi333 Жыл бұрын
❣️❣️❣️🥰🥰 hai ..
@bikasyogi
@bikasyogi Жыл бұрын
Dilliyogipytdfoyg😢
@Sorainofficial
@Sorainofficial Жыл бұрын
P
@sandeshtimalsina4828
@sandeshtimalsina4828 Жыл бұрын
नवराज सर , हजुरले कुनै स्त्रीसँग प्रेम गर्नुभएन ?👀 एक शब्दमा भन्नुपर्दा प्रेम के हो? मेरो आग्रहमा "प्रेम" शीर्षकमा एउटा रचना लेखिदिनु भए भने मैले आफूले आफूलाई यो सताब्दीको भाग्यमानी सम्झन्थेँ...🥺❤️😴 उत्तरको अपेक्षा राखेको छु, विश्वास छ निराश बनाउनुहुन्न...🙏
@mukeshsapkota6659
@mukeshsapkota6659 Жыл бұрын
खै कस्तो अदभुद जादु छ ती शब्दहरुमा त्यो स्वरमा मनलाई एकै पल्टमा मोहित पारिदिन्छ❤️
@soniyarai9750
@soniyarai9750 Жыл бұрын
दुई अलग विधाका हिराहरुको मिलनबाट जन्मिएको एक कालजयी सिर्जना। जति सुन्छु जति हेर्छु त्यति नै आफ्नै शब्द लाग्छन् आफ्नै गीत आफ्नै भाव आफ्नै कथा लाग्छ।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@raviacharya6973
@raviacharya6973 Жыл бұрын
हरेक शब्दले सङै चुम्बन अनि झापड दिरहेछ, म यो भित्रै समाहित हुन पुगेछु! यो पबित्र ,निर्मम ,घायल सिर्जना बाट प्रेरित छु! धन्यवाद दाई❣️
@explainusaboutit
@explainusaboutit Жыл бұрын
Tilak Singh pela jiu le vannu vako Rhythm Kandel yaad thyo, yo kaam le yoo naam lai jibanta banaune vayoo 🥰🥰 ajhai utkrishta prastuti ko apekxhya sadhai hunexa
@rhythmkandel
@rhythmkandel Жыл бұрын
@kabirchhetri3735
@kabirchhetri3735 3 ай бұрын
agency jau de diya aur tum meri taraf the best gaming to quite a while to learn to get into it all over a week of life in in my mind was not the the best gaming platform in my world life so it's all about about it but the way I I was like it would never do anything that you can leave leave in a good way too but it was just for me ur
@RoshanKhadka99
@RoshanKhadka99 Жыл бұрын
Such a beautiful combination ❤️ नवराज दाइको शब्द ,स्वर अनि रिदम दाइको संगीत स्वर ।क्या मिठो मिश्रण । ❤️
@spandankarishma520
@spandankarishma520 Жыл бұрын
कस्तो शब्द कस्तो जादु अनि स्वर मन नै मोहित बनाई दिने साचै मेरै लागी बनेको हो यो गित ❤
@rohitkhadka6093
@rohitkhadka6093 5 ай бұрын
हरेक दिन ८-१० पटक सुन्दा पनि मन नथाक्ने😊😊
@nepalitrendss
@nepalitrendss 6 ай бұрын
Nawaraj dai ko aawaj Ratna dai ko flute wahhh....what a combo🎉🎉🎉
@anukachamlagain6284
@anukachamlagain6284 Жыл бұрын
Besides my mother's call, a notification from this channel is my favorite thing.🍀🌷🥺
@rameshlamichhane2243
@rameshlamichhane2243 Жыл бұрын
😊😊😍
@leobishal2433
@leobishal2433 Жыл бұрын
देखिदैन तर सुकेको कपडा भरी घाम बसेको हुन्छ देखिदैनौ तर म भरी तिमी बसेकी छौ 💗 धेरै राम्रो❤️❤️
@biswajidbaskota2108
@biswajidbaskota2108 Жыл бұрын
यात्रा गर्दै हेरे भिडियो। मन कहाँ थियो, ध्यान कहाँ थियो थाहा भएन थाहा यति मात्र भयो कि म हराई रहेको थिएँ ‌।। मनमोहक। कोमल । सुन्दर । शान्त ।❤️
@AsnBistaBimal
@AsnBistaBimal Ай бұрын
बयान गर्नको लागी कुनै शब्दहरू छैनन्। प्रिय नवराज सर 🙏🙏💓🙏🙏
@dearcomrade__08
@dearcomrade__08 Жыл бұрын
मनका भावनाहरू बुजिदिने मान्छे खोजिरहेको थिएँ । जुन खोजीमा भेटिएको मान्छे हुन् नवराज पराजुली । मेरा भावनाको कुलोहरूलाई नदिमा मिसाउने मान्छे । मेरा भावनाका समाचारहरू छाप्ने मान्छे । अरूले मान्छ मान्दैन त्यो थाहा छैन तर मेरि उनीले तिमीलाई अविरल मान्छे ।
@kirandhungana
@kirandhungana Жыл бұрын
तिमी सोध्छौ - म तिम्रो कति हुँ ? म मेरो कति हुँ ? असिना जति पानीको हो नि म तिम्रो त्यति हुँ । कति मीठो ❤️
@subekshyaparajuli145
@subekshyaparajuli145 Жыл бұрын
This poem is so good, I don't even wish to dedicate to anybody. Sabai jana bata lukayera rakhum jasto kabita. ❤
@greentree2790
@greentree2790 Жыл бұрын
देखिँदैन तर हजुर को सृजना भरी भावना बसेको हुन्छ ❤️
@aawaztv6360
@aawaztv6360 Жыл бұрын
हरेक मधुर शब्द र सङ्गितले छुन्थ्यो नै अहिले त दृश्य झन रोमाञ्च क बनाउनु भएछ्। आहा!
@yamunalamichhane3415
@yamunalamichhane3415 10 ай бұрын
Mero name lekhne thauma ma mero namelekh6u mero thegana lekhne thauma ma timro nam lekh6u...waw...sooooo
@binduchhetri2310
@binduchhetri2310 Жыл бұрын
हजुरको शब्दले साच्केै मायको मिटो अनुभुतिलाई जिउँदो राख्दछ र आँखा रसाउदै भवनाहरू समिटिएर चोखो मायाको भाव आउँछ........
@Shrawan2057
@Shrawan2057 Жыл бұрын
कस्तो Talent मान्छे, Waw 🙏🙏🙏
@shobhasimkhada1165
@shobhasimkhada1165 Жыл бұрын
साँच्चै मलाई अाजभाेली हजुरकाे कविताकाे मात लागेकाे छ। जति सुन्याे सुनिरहन मन लाग्ने।
@bipanadahal9628
@bipanadahal9628 Жыл бұрын
This is so magical ✨ You perfectly expressed what love feels like through your mesmerising art... Big big fan of your work... Never stop giving us these masterpieces. They are everything ❤️
@kamalrajad5646
@kamalrajad5646 Жыл бұрын
कुनै बेला उसलाई भन नसकेको मन का भाबनाहरु हजुर काे शब्द ले भन्दै छ लाग्छ म अाफै बाेलिरहेछु❤❤❤
@kisan_shorts
@kisan_shorts Жыл бұрын
सुनीरहु लाग्ने हेरीरहु लाग्ने सुन्दा सार्है आनन्द अनी हेर्दा झनै तेस्तै 😘
@learnaboutanything5819
@learnaboutanything5819 Жыл бұрын
✔️. एकदमई सहीहो मलाई सारहै मन पड़ने कभी
@supriyak5176
@supriyak5176 Жыл бұрын
जति सुने पनि नअघाउने, जति हेरेर पनि उति नै रमाइलो र रहस्यमय जस्तो, यो video को concept बारे हजुरसँग सुन्ने रहर छ। आशा गर्छु, त्यो सम्योग मिलोस् ! Much love❤️
@beingsandesh.9445
@beingsandesh.9445 Жыл бұрын
My inspiration कवि ❣️navaraj prajuli
@yograjofficial
@yograjofficial Жыл бұрын
मेरै मनको कथा खोतलेर भन्नू भए जस्तो लाग्यो ! धेरै मीठो बाचन धेरै भावुक बन्ने शब्द हरु ले मन लाई शान्त मिल्यो।
@chaulagainar
@chaulagainar Жыл бұрын
______________________________________________________ तिमि सोध्छेउ म तिम्रो कति हुँ , म मेरो कति हुँ ? असीना जति पानीको हो नि , म तिम्रो त्यति हुँ म तिम्रो भैसकेर जति उभ्रीन्छु , म मेरो त्यति हुँ -------------------------------------------------------------------- A beautiful song with an amazing coreography.
@anilpaudel3299
@anilpaudel3299 Жыл бұрын
कविता लाई यसरी कमर्सियल गर्न सक्ने असाधारण क्षमता जोकसैको हुदैन। गज्जब !
@narayan4416
@narayan4416 Жыл бұрын
मुसूरी बिना को रात र छानो बिना को घर जस्तो सुकै होस्, हजुर को कविता भनौं या गीत भनौं साच्चिकै मन बिना को मान्छे भन्दा धेरै पृथक छ। सधैं भरी यस्ता मन रोचक सम्झना पाउने आशा राख्दै असम देखि धेरै धेरै माया हजुरलाई 🙏🏼
@Santoshrairai83953
@Santoshrairai83953 Жыл бұрын
शब्दभाव हरू काे माला । मनको कुना कुनामा स्पर्श। अति मिठो।
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
लाग्छ ,यस्तो कवि सङ्गको भेट झनै अनन्ददायी हुछ होला ।
@puzaregmi9299
@puzaregmi9299 Жыл бұрын
Kya mitho yar big fan dai ❤️life ma ek choti bayani hajur sanga vetney khup thulo rahar cha dai ❤️ you are great idol ❤️❤️
@rabindraupadhayaya8440
@rabindraupadhayaya8440 Жыл бұрын
तिमी सोध्छ्यौ म तिम्रो कति हुँ? म मेरो कति हुँ? असीना जति पानिको हो नि म तिम्रो त्यति हुँ । तिम्रो भैसकेर जति उब्रिन्छु म मेरो त्यति हुँ। खुसी 🤗❣️
@milankarki6916
@milankarki6916 Жыл бұрын
मान्छेले स्वर्गको अनेकन बयान गर्छन् नी सायद तिनीहरूले नवराज पराजुलीलाई सुनेको छैनन् क्या रे 🙏❤️❤️❤️❤️❤️❤️
@lamintamang5055
@lamintamang5055 Жыл бұрын
पर्फर्मिंग आर्ट (Performing Art) भनेको यस्तै केही हुँदो हो। त्यति बुझ्दिन तर यी दुई कलाकारहरुको सपना, साधना, कौशल, अनि पागलपन अलिअलि बुझ्दै छु। बहुप्रतिभाशाली कलाकार पद्मश्री नवराज पराजुलीको यो नयाँ अवतार वास्तवमै आकर्षक अनि लोभलाग्दो छ। बेसरी मन रमायो यार ✊ कलाकारितामा जादु गर्दै जानुहोस्। हामीलाई यसरी नै चकित पार्दै जानुहोस्। यसमा संलग्न सबैलाई बधाई अनि निरन्तरताको शुभकामना 🙏 Nawaraj Parajuli Rhythmm Kandel 🙌🏼🫡❤️🤗🎈✊
@rhythmkandel
@rhythmkandel Жыл бұрын
@manjupathak8228
@manjupathak8228 Жыл бұрын
स्वाद मात्रै बाँकि रहुँ नदेखिउँ म कतै तिमिमा महमा फुल जस्तै ❤️ 👏
@Mamtaa22
@Mamtaa22 Жыл бұрын
कति मिठो ....कति मिठो 😘ओहो 💖 बिहानिको सुरुवात चिया बाट गर्ने म 😋 आज देखि एहि सुनेर गर्दै छु । मन कति आनन्द बएको उफ 🤗🤗
@gokarnachand4044
@gokarnachand4044 Жыл бұрын
अद्भुत ✨ शब्द, संगीत, स्वर, अभिनय ✨ mind blowing ✨ हार्दिक नमन कवि नवराज पराजुली ज्यू 🙏💖✨🇳🇵🥀
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali Жыл бұрын
साह्रै सुन्दर आवाज र संगीत
@apriyaadhikar
@apriyaadhikar Жыл бұрын
विभु म सङ्गीत सुनिरहेको छुँ किनभने, यी हल्ला खल्ला होईनन्
@rishavkardashian4404
@rishavkardashian4404 21 күн бұрын
Never watched ludo before with tears in my eyes. kudos team. Best ludo game i have ever watched.
@awantii7084
@awantii7084 14 күн бұрын
ho dai
@LakshyamThapa
@LakshyamThapa Жыл бұрын
आहा कति माधुर्य,यस्को गीतको अंशहरुको छुट्टै सारशं गीत पनि बनाउनुस न
@shivakumarale8605
@shivakumarale8605 Жыл бұрын
हजुरको एक श्रोता एक पटक हजुर सगै बसेर कविता सुन्न मन छ
@rabinacharya3002
@rabinacharya3002 Жыл бұрын
आफैलाई लेखिदिए जस्तो मन छुने मुटु छुने ❤❤
@samrant
@samrant Жыл бұрын
सुन्दरताको एक लेभल छ त यो सुन्दर सृजनाको समिश्रण प्रस्तुती , जज्जब अनि काइदाको लाग्यो, बधाई अनि शुभकामना भनिन भने बहुत अन्याय हुनेछ पक्कै पनि । आहा 💗💙💗
@mamataparajuli4078
@mamataparajuli4078 Жыл бұрын
शब्द को खेल ले भावना हरु लाई मनमग्न बनाई कसैलाई बयान गर्ने शब्द नी नभेट्ने गरी खाली नै हुने गरी त्यही खेल मा पोखिन बाध्य बनाउने कला लाई नमन् छ मेरो crush daaju🥰🥰🥰🥰🥰 proud to be parajuli😍☺️❣️ I'm expecting that heart react plz plz plz plz plz🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sureshjoshi1986
@sureshjoshi1986 Жыл бұрын
आहा !! गज्जब
@santoshrajdhami4610
@santoshrajdhami4610 Жыл бұрын
Hajur Lai dherai dherai dhanyabad Ani Congratulations vannu chahanxu Mero Pyaro Daju. Maya garne haru ko mutu vitra lukeka katha betha yasari chitran gareko xa Julapi le. Loved it From ❤
@pandeysisir4416
@pandeysisir4416 Жыл бұрын
Geet vanda ni tapaiko sor ma fida ma Baru ajai arko eakklai jsto Sunnapaiela vnne aas xa 💕💗
@Triple_ninja
@Triple_ninja Жыл бұрын
शब्दका यात्रा भनौ वा लस्कर यतिबिघ्न गहकिला छन, तर सर्जकको अभिनय शब्दले ओझेलमा परिदियो तथापि संगिनिको अभिनय शब्दको लहर लहरलाई पछ्यौदै नदी सरह बगेको अनुभूति भयो, शब्द र अभिनयसङ्ग म आफै बहदै बहदै कता कता पअअर पुगेछु ।
@rockykarki7291
@rockykarki7291 Жыл бұрын
साहै राम्रो दाजु तपाईकाे हरेक मलाई नया छुटै unic लागछ्❤❤
@kiranpakuwal955
@kiranpakuwal955 Жыл бұрын
Kasaiko rachana tw yesto hunxa jaha pratek sabdha ma aafulai vetinxa lagxa aafai nai rachana ko patra hu thank you sir for this amazing rachana and acting too always favourite yek bastabik kabi
@prakashbhattarai5385
@prakashbhattarai5385 8 ай бұрын
केटाहरुले मानेनन त्यसैले अहिले हजुर स्रोता सग हुनुन्छ लाखौ स्रोता मध्ये म एक जो हजुर को शब्दको अक्सिजन नलिइ दिन बिताउन गाह्रो छ मन भरिएको हुन्छ भावना गाठो परेका छन तपाईको कबिता मा सबै फुकाईदिन्छु हृदय बाट नमन धेरै सम्मान्🙏🙏
@NawarajParajuli
@NawarajParajuli 8 ай бұрын
☘️🙏🙏🙏🙏
@arzunkoirala8203
@arzunkoirala8203 Жыл бұрын
Dear Daju, जान नदिउ तिमीलाई टासिरहु म, ढोकामा आग्लो जस्तै What a magical word. मेरो नाम लेख्ने ठाउँमा म मेरो नाम लेख्छु, मेरो ठेगाना लेख्ने ठाउँमा म तिम्रो नाम लेख्छु ...............Each and every words are very magical.
@sugamjha1262
@sugamjha1262 Жыл бұрын
यती मिठो सुन्छौ तिमी गनगन गर्न मन लग्छ तिमी सित जे गरे झन्झन् गर्न मन लग्छ ❤️
@naveengautam9662
@naveengautam9662 Жыл бұрын
The depth I am touched listening you is deeper than the depth of Everest. Awesome as always!
@amazedddvidtio5251
@amazedddvidtio5251 Жыл бұрын
I am obsessed with your poetry nawaraj daju love you❤️💝❤️
@deeptikoirala8502
@deeptikoirala8502 Жыл бұрын
This is just another form of magic. Pure bliss❤✨
@darshancgn8064
@darshancgn8064 Жыл бұрын
उम्द कवि कलकारितामा पनि उत्तिकै पोख्त, अरु नया कोसोलीको पर्खाइमा प्रिय् कवि ज्यु😊
@sabinachapagain7405
@sabinachapagain7405 Жыл бұрын
Such a beautiful combination 👌👌❤️❤️ each and every word just wow wow wow 😳🥰🥰🥰
@asmitakarki3736
@asmitakarki3736 Жыл бұрын
True masterpiece😇💗
@ArunNP
@ArunNP Жыл бұрын
What a poetry, what a music, what a singing, what a performance ❤️❤️❤️👌🥰🙏 A masterpiece 🙏
@razzindra445
@razzindra445 Жыл бұрын
Heart touched!! Mero pyaro nadi, Ma misiyi tw sake timisanga, Aba malai kulo banayera timibatw nanikala hai. Ma Ali para pugera timilai samjhidai samjhidai sukna chahanna, timi pugne para samma timisangai pugna chahanchu !!
@elvishnepal1881
@elvishnepal1881 Жыл бұрын
well done yogesh bro and the team always a fan of yogesh bro duku ❤️
@prakashbhattarai3373
@prakashbhattarai3373 Жыл бұрын
😍😍😍😍😍😍आहा!!!
@worldofscience8938
@worldofscience8938 Жыл бұрын
आज पनि हजुरको शब्दमा तेही मिठास तेही गहिराई 🥰🥰🥰🥰🥰🥰🥰🥰
@anilchaudhary6722
@anilchaudhary6722 Жыл бұрын
great composition . great words , great perfomance , great music , great nawaraj parajuli
@SuznaMagar
@SuznaMagar Жыл бұрын
poetry , singing , performance and everything ❤️💙💚💜 Took my breath away.....all time favourite poet Nawaraj Parajuli 😍😍
@all_about_akshuu
@all_about_akshuu Жыл бұрын
The deep concept in it is something pure and strong creation of navaraj sir once again .Just obsessed with your words❤️🥺
@sushmaadhikari83
@sushmaadhikari83 Жыл бұрын
मेरो प्यारो ‌नदि म मिसि त सके तिमी सँग अब मलाई कुलो बनाएर तिमीबाट ननिकाल है❤️🤗 You have such a magical voice which gives me goosebumps 🕊️
@harikarki6261
@harikarki6261 Жыл бұрын
अति मीठो रचना । बधाई न दिइए अन्याय होला । सम्पुर्णमा बधाई ।
@nabinneupane8899
@nabinneupane8899 Жыл бұрын
A pure piece of Art. The poetry, the lights, the emotions, the acting, the dance beyond best
@wanderer.kc334
@wanderer.kc334 Жыл бұрын
स्वाद मात्रै बाकी रहुँ, नदेखिउँ म।❤️❤️ कस्तो मिठो स्वर दाजुको, निबन्ध अनि कविताका जादु त धेरै सुन्ने अवसर पाइएको थियो आज हजुरको गायकिले झनै मन जित्यो, keep it up😊❤️
@vasuboy20
@vasuboy20 Жыл бұрын
Gaaune arkai manxe hola
@nepalikabitanarendrahangli4762
@nepalikabitanarendrahangli4762 Жыл бұрын
Dherai puranoo samjhanaharu yaad aayo sir akdammai dami sir love it and take care lots of love from sikkim.
@spiritualaroma7988
@spiritualaroma7988 Жыл бұрын
Sarai ramro.. Millon views nai savthok hoina. Vastabik geet yestai ho.. rare.. ❤❤❤❤
@romanpradhan6627
@romanpradhan6627 Жыл бұрын
यस्तो होनी त सृजना भनेको। क्या मीठो क्या दाम्मी
@Pratikshyathewait
@Pratikshyathewait Жыл бұрын
Kati guliyo kati mithooo oh hooo❤
@hemantthapa7330
@hemantthapa7330 Жыл бұрын
Every day I hear this song I lost anytime my tears fallen down automatically, thank you for this grate music ##Julapi❤❤
@bookandlifeofGG
@bookandlifeofGG Жыл бұрын
कति राम्रो 😍
@sudip9668
@sudip9668 Жыл бұрын
❤️❤️❤️wow sangam bista🔥🔥
@nirmalsunar9553
@nirmalsunar9553 Жыл бұрын
यो युगले मागेको कवि
@nishagautam6923
@nishagautam6923 Жыл бұрын
मनपर्ने कवि अनि उहाँको त्यो जादुमय आवाज कति मीठो कति प्यारो❤️
@harisharma7329
@harisharma7329 Жыл бұрын
"Juliapi " really sweet!! congratulation all creative team,specially Navaraj bhai !!!
@illusionmstr
@illusionmstr Жыл бұрын
Perfection….. mesmerized throughout the whole video. 🙏
@Shishir.Bhandari.
@Shishir.Bhandari. Жыл бұрын
kati mitho🌺
@chandrab.adhikari6308
@chandrab.adhikari6308 Жыл бұрын
सुनिरहु हेरिरहु कल्पना गरिरहु ❤️❤️❤️🙏🙏
@sudarshankhaniya9019
@sudarshankhaniya9019 Жыл бұрын
After voice universe..... ❤
@minrajsunar5751
@minrajsunar5751 Жыл бұрын
आहा! अति मिठो!❤️
@sadikshyakarki329
@sadikshyakarki329 Жыл бұрын
Suniraaahu jhai lagney kati mithooo❤
@keshabsubedi3341
@keshabsubedi3341 Жыл бұрын
आहा ! मनै तृप्त भयो🤗❤️
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
धेरै राम्रो प्रस्तुती 💗
@amritapandit5931
@amritapandit5931 Жыл бұрын
Always Love the voice and शब्दको त के कुरा गरौं ..वाहा 😊😊😊
@rainmsk
@rainmsk 5 ай бұрын
Wah dherai ramro
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
गजब !जय होस
@bikashsijali9807
@bikashsijali9807 Жыл бұрын
What a musical poetry... Big fan dai♥️
@navinsharma9682
@navinsharma9682 Жыл бұрын
So beautiful swami ji😍😍
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 103 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 29 МЛН
Eklai |Nawaraj Parajuli |  Poem |कविता
35:32
G TIMES
Рет қаралды 149 М.
16 июля 2024 г.
0:14
Кира Доронина
Рет қаралды 3,1 МЛН
Как котики ложатся спать, до конца!
0:31
🌀 Вирусные видео
Рет қаралды 6 МЛН
Парень рассекретил измену своей жены😳
0:57
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 5 МЛН