टीकटकमाथिको प्रतिबन्ध हटाउने ओली सरकारको तयारी - NEWS24 TV

  Рет қаралды 12,943

News24 Nepal

News24 Nepal

Күн бұрын

एमाले-माओवादी सत्ता गठबन्धनका बेला तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । पश्चिमा देशहरुले चिनियाँ प्रविधि निषेधको नीति लिइरहेकाबेला प्रचण्ड नेतृत्वको सरकारले पनि टिकटकमा प्रतिबन्ध लगाएपछि देशब्यापी रुपमा नै सरकारको आलोचना भयो । टिकटक कम्पनीले प्रतिबन्ध फुकुवा गर्न पटक पटक आग्रह गरेपनि नहटाइएको प्रतिबन्ध केपी ओली नेतृत्वको सरकारले खुला गर्ने तयारी गरेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 18
@bunnymagar-ks1om
@bunnymagar-ks1om 22 күн бұрын
Crypto should be also unband
@tiktokgroupe99
@tiktokgroupe99 22 күн бұрын
मान्छे ले भन्थे ।प्रचनडे ईन्डिया को गुलाम र ओलि चीन को गुलाम भनेर आज किलेर भो।
@TekbahadurNakal
@TekbahadurNakal 22 күн бұрын
पातकिले जाे गरेपनि हुन्छ छुट छ
@sanatanmovieclips
@sanatanmovieclips 21 күн бұрын
Wrong Decision हो यो, बन्द भएको राम्रो हुन्छ
@bikramdulal39
@bikramdulal39 22 күн бұрын
बन्द भको ठीक छ
@RajeshXettri2006
@RajeshXettri2006 22 күн бұрын
बन्द भएकै राम्रो थियो!
@user-gn3wb2jf7c
@user-gn3wb2jf7c 22 күн бұрын
Good 👍👍👍👍
@jayjaynepal9734
@jayjaynepal9734 22 күн бұрын
यस्तो पनि देशको प्रम 😢
@bhimrai3237
@bhimrai3237 22 күн бұрын
पानी जहाज कुदाउने,रेल गुडाउने,चुलाेमा ग्यास पाइप पुर्याईदिने आफ्नोे मिसनको काम छाडेर वालेन,कुल्मान संग निहु खाज्ने,माफियालाई महसुल छुट गर्ने,टिकटक खुलाएर छाडा कुराहरु देखाउने यस्तै छ ओली सरकारकाे असल काम कार्वाहीहरु...
@pasupatishrestha1373
@pasupatishrestha1373 22 күн бұрын
Oli ba ULTA KAM GARNA BISSOKAI 1 MO MA PARCHAN Ramro kam gareko dekhi sahannan nepal ko Durbhagge
@samdensherpa7534
@samdensherpa7534 22 күн бұрын
Oli sarkar le yestai garchh vanne tha thyo😂
@pramodbhandari5221
@pramodbhandari5221 22 күн бұрын
छिटो खुलाउ 🤣🤣
@normalgm8158
@normalgm8158 22 күн бұрын
Aru le desh ko bikasha garxan taile tiktok kholdai bas mag kp
@bandanashrestha8086
@bandanashrestha8086 22 күн бұрын
Thula thula kaam duwai pm ka lagi😅
@user-ve4is3pv3y
@user-ve4is3pv3y 22 күн бұрын
Chor kpi
@AmitMagarAmitMagar-gy5dd
@AmitMagarAmitMagar-gy5dd 22 күн бұрын
Banda thik thyo Khatey radi KO ban KP oli
@samirrai9264
@samirrai9264 22 күн бұрын
बन्द गरेको राम्रो थियो
@JaykantChaudhary-hf7cg
@JaykantChaudhary-hf7cg 22 күн бұрын
Mawadilai pata saf banara nai 6adne vho
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 2 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 2 МЛН