Pakku ma Dahi chai narakhnu nai vanchhu ma… Ghiu chai man parchha vane tel ko satta ma rakhda mitho hunchha
@sushmitabhandari34048 ай бұрын
Well cooked Easy to store
@kalpanaseasyrecipestips8 ай бұрын
Thank you 🙏
@nirmalachhetri118528 күн бұрын
आफ्नो आफ्नो तरिका हुन्छ पक्कु बनाउने तरिका
@kalpanaseasyrecipestips28 күн бұрын
हजुर हो नि ❤️
@sushmitabhandari3404Ай бұрын
Make in ghee that's better than oil
@kalpanaseasyrecipestipsАй бұрын
I don’t like goat meat in Ghee.. If you like, you can make it 😊 Thank you sister ❤️
@johnmegu3616Ай бұрын
I heard that pakku is kept beneath the ground for some time then it is cooked. Is it true?
@kalpanaseasyrecipestipsАй бұрын
Actually I never heard of it. My understanding is pakku means slow cooked meat ( marinated meat (6-12 hrs). I need to do research on it 😊
@prabinbhandari3340Ай бұрын
छाेपेर पकाउनु हुदैन किन कि पानी बाफ (पसिना)ले मासु चिप्लाे र धेरै दिन सम्म रहदैन
@routineofaustralia437Ай бұрын
Banayera video hala hau dula raja
@kalpanaseasyrecipestipsАй бұрын
मेरो बुझाइमा पक्कु भन्नाले सानो आँचमा धेरै बेर लगाएर पकाउने हो.. खसीको मासु नछोपी पकाउदा नपाक्न सक्छ .. अनि छोप्दा आएको पानी अन्तिममा नछोपि पकाउदा सुक्छ है 😊 हजुरले नछोपि पकाउने गर्नुभएको छ भने झन राम्रो है
@khadkabhalakaji21 күн бұрын
हैन तेस्तरी नुन लगाएर पकाएपछित चाडै गलाउने भएकोले चडैनै सड्छ नुन लगाएर पकाउनु राम्रो हुँदै हैन 🤔
@kalpanaseasyrecipestips21 күн бұрын
पक्कु मा नुन हालेर नै बनाउने हो।। मासुलाइ उसिनेर मात्र राखेर पछि खाने बेला नुन मसलाहरु राखेर खाँदा हुन्छ तर तेसरि बनाएको लाइ पक्कु भनिदैन । जतिसक्दो बाक्लो भाँडामा सानो आँचमा बनाउने हो । मलाइ नुन नहालेको उसिनेको मासु एतिकै खादा पनि मिठो लाग्छ । अब पकाएको मासुलाई कति समय सम्म खान मिल्छ चै मलाइ पनि थाहा भएन है 😊