किन भिड्दैछन् सिंगो सरकारसँग एक्ला बालेन? सरकारको अनौठो धम्की, सिंहदरबारको फोहोर अनिश्चितसम्म नउठ्ने

  Рет қаралды 503,151

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 1 400
@raihoki5317
@raihoki5317 Жыл бұрын
सलाम छ बालेन शाह लाई सारै राम्रो काम काे सुरुवात हाे यस्तै गर्नु पर्छ भ्रष्ट दलालि माफिया चाेर नेता हरुलाई !
@BihaniTV
@BihaniTV Жыл бұрын
बालेन लाई एक्लै भन्छस करोडौ‌‌ जनताको साथ छ
@gopalnath5192
@gopalnath5192 Жыл бұрын
आँट होस् त यस्तो !! एउटा सपूत बालेन ❤
@fulmayajoshi5681
@fulmayajoshi5681 Жыл бұрын
ठिक गर्यौ बालेन चक्र जाे
@KrishnapsdLamichhane
@KrishnapsdLamichhane 10 ай бұрын
@umeshlimbu3572
@umeshlimbu3572 Жыл бұрын
धेरै राम्रो भयो जेगर्नु भयो सहिगर्नुभयो
@अर्जुनसापकोटा-ल4ह
@अर्जुनसापकोटा-ल4ह Жыл бұрын
मेयर बालेनलाइ सलुट्🙏🙏🙏
@suraz555
@suraz555 Жыл бұрын
यत्तिको हिम्मत भएको मान्छे १० जना हुनेहोभने देश को द्रुत गतिमा बिकाश हुन्थ्यो तर के गर्नु हत्या हिंसा बाट आएकामा के को भिजन हुन्थ्योर।। बालेन इज हिरो
@rameshlamichhane592
@rameshlamichhane592 Жыл бұрын
🎉
@baralphoto4619
@baralphoto4619 Жыл бұрын
bale is gret hero
@RudraThapa-dy3yc
@RudraThapa-dy3yc Жыл бұрын
​@@rameshlamichhane592by go
@sagarmathamobile8289
@sagarmathamobile8289 Жыл бұрын
​@@Revolution_for_dignity 899
@gobindabaniya3097
@gobindabaniya3097 Жыл бұрын
फोहरीहरुछ्न लाज छैन के भो र ??
@bharatkhadaka5910
@bharatkhadaka5910 Жыл бұрын
सम्मान र सल्युट बालेन शाह ज्यू लाई 🙏
@riturajneupane1308
@riturajneupane1308 Жыл бұрын
युग युगान्तरमा जन्मन्छन् स-पुत्र बालेन सरलाई सुरक्षा दिन पर्छ । गर्व छ बालेन सर र धिक्कार छ नेपाल सरकार । त्यही लिचड ख्वाउन पर्ने कि मन्त्रीहरुलाई
@nakulrayamajhi1044
@nakulrayamajhi1044 Жыл бұрын
आतंककारीको नाइके जंगली प्रधानमंत्री , दाजुले टाट पल्टाएको अर्थमंत्रीको कुर्शीमा हरूवा फटहा भाइ अर्थमंत्री , अरू सबै निकम्मा लाई मेयर बालेन साहको कदम प्रति समर्थन ! धन्यबाद मेयर साब !!!
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Жыл бұрын
बालेन शाहाको यो प्रकारको शाहशिक कदम लाई सारा नेपालिको सलाम 🇳🇵
@hastadai
@hastadai Жыл бұрын
😊😊
@hastadai
@hastadai Жыл бұрын
😊😊
@reshamkarkee5848
@reshamkarkee5848 Жыл бұрын
बालेन शाह लाई सलाम अब बल्ल देश ले लामो सास फेर्छ जय बालेन
@madhavdeo
@madhavdeo Жыл бұрын
बधाई शुभकामना अछ बालेन सरकार जिन्दावाद जिन्दावाद जिन्दावाद नायक बनेर यहाँका नेतालाई देखाउन जरुरी छ
@rashmichttri4977
@rashmichttri4977 Жыл бұрын
धेरै राम्रो सलाम छ बात ले नमाने लात को प्रयोग गर्नु पर्छ सलाम छ देश र जनताको हिरो बालेन दादा लाई सबै ले साथ र सपोड गर्नुहोस❤❤
@KrishnaRana-xg7nm
@KrishnaRana-xg7nm Жыл бұрын
बालेन कहिले एक्लो छैनन् हामी लाखौ लाख युवा छौ बालेन सँग जोडित खोजोस हामी तुरुन्तै काठमाडौ घेरा घर्छौ बालेन जिन्दबाद❤❤❤
@radhikashrestha9038
@radhikashrestha9038 Жыл бұрын
सिहदरबार का फोहोरी हरु लाई फोहोर को थूपरो भितरै गाद्दीन पर्छ।good job बालेन।
@dilbahadurthapa7797
@dilbahadurthapa7797 Жыл бұрын
यस्तै गर्नु पर्छ सरकार माथी सलुट छ मेयर ज्यु
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
बालेन जिको कुरा सहि छ। सिहदरवारको फोहोरमा नेताहरुलाई हालेर डम्पिङ साइड लगेर गाड्नु पर्छ।बल्ब देश बन्छ।
@laxmiparki5244
@laxmiparki5244 Жыл бұрын
कांग्रेेस ,एमाले र माओबादी का बुढा नेता लाइ युवा नेताले गरे टाउको दुखाई/
@rajkumarsuwal489
@rajkumarsuwal489 Жыл бұрын
बालेन साहले ठिक गर्नु भएको छ सबैले सकेको सपोर्ट गर्नु जरुरी हुन्छ 🇳🇵🇳🇵जय नेपाल 👍
@dilrana7894
@dilrana7894 Жыл бұрын
बालेन को माग पूरा न भए जिन्दगी न उठाउनु फ़ोहोर
@bimagurung4296
@bimagurung4296 Жыл бұрын
धेरै राम्रो काम मेएरसाब 🙏🙏🙏🙏जनता हजुरको साथमा छन अब को आउदो चुनावमा एस्ता ढुसिकिराहरुलाइ निमिट्यान्न पार्नु पर्छ सलुट छ हजुर अनि हजुरको कदमलाइ🙏🙏🙏🙏
@amritjungthapa1655
@amritjungthapa1655 Жыл бұрын
सलाम छ बालेन शाहलाइ नेपाल आमा मलाइ चाहिने छोरो भनेर नेपालआमा जन्मायको छोरो
@prakashshrestha9218
@prakashshrestha9218 Жыл бұрын
मेरो धारणा मा करिब १ वर्ष बालेन लाई सर्वशक्तिमान राज्यको कार्यकारी बनाउँदा देश ले मुहार फेर्दो हो कि कृपया ....
@hariramchaudhari2414
@hariramchaudhari2414 Жыл бұрын
सलाम छ ।बालेन सर यति ठूलो झटका दिनु भएको छ ।धन्यवाद छ ।अरू देशले चलाएको सरकार हो । यो कुरा सबै जन्ताहरु बुझन जरूरि छ ।गनाउने सर लाई गनाउन दिने हो ।बालेन सर अब सबै जन्ता बुझन जरू छ ।हरेक स्थानि सरकार ले यसरी बुझनु पर्छ ।हरेक जन्ताले बुझन जरूरि छ ।बालेन सर लाई सबै जन्ताले सहयोग गर्न जरूरि छ ।
@ghanshyambista7744
@ghanshyambista7744 Жыл бұрын
राजा को रग हो राजा को हिक्मत लाई मनै पर्छ ❤
@lpdhungana5392
@lpdhungana5392 Жыл бұрын
देश भक्त प्रतिनिधि र साहसी गोर्खालीको छोरा हो बालेन नहेप ❤❤❤🎉🎉🎉
@KalyanShrestha-kz9pm
@KalyanShrestha-kz9pm Жыл бұрын
अशल मान्छे को अशल बिचार र उद्देश्य भएको युबा नेता माननीय मेयर बालेन शाह हजुर प्रती सदैब सलाम छ
@jeevankalaofficial64
@jeevankalaofficial64 Жыл бұрын
बालेन्द्र साह जस्तो साहसी नेता छैन नेपालमा ❤❤
@thammantimilsena959
@thammantimilsena959 Жыл бұрын
१००%agree
@narayandulal8410
@narayandulal8410 Жыл бұрын
सारै राम्रो अाट बालेन सर यसरिनै केन्द्र सरकारलाई चुनाैति दिनै पर्छ दलाह नेता हरुलाइ!
@sunitasapkota549
@sunitasapkota549 Жыл бұрын
राम्रै कामको पहल गर्दा नसुन्ने सरकारलाई ठिक गरे सलाम छ बालेन
@bakhatkathet9229
@bakhatkathet9229 Жыл бұрын
जनता महिनौ सम्म फोहोरमा बस्ता सिह दरवारमा बस्नेहरुले देखेनन् ,आज उनीहरुलाई फोहोर गनायो ,सलाम बलेन ज्यू
@gyanbahak1771
@gyanbahak1771 Жыл бұрын
कस्ले भन्यो एक्लै सारा सच्चा नेपाली को साथमा छ
@rajanpudasaini6391
@rajanpudasaini6391 Жыл бұрын
बालेन ले गर्नु भयको काम लाई सलाम छ
@krishnathapa1346
@krishnathapa1346 Жыл бұрын
यकदम ठिकछ नेताका घरमा पनि फाेहर हालदिनु परछ
@bhunakumarineupane5170
@bhunakumarineupane5170 Жыл бұрын
ठुडाबड भयका जनतालाई थर्काउदै जनताकै खुनर पसिना चुसेर मैहुभन्ने हरुलाई बालेन साहाले सबक सिकाई दियको मा धन्यबाद बालेनसाहा
@ratnashrestha6754
@ratnashrestha6754 Жыл бұрын
जय बलेन सर धरै राम्रो काम गरनु भयाे सलाम छ हजुर काे बिचार लाई र हिमत लाई सलाम छ जय बालेन सर
@sushmasharma159
@sushmasharma159 Жыл бұрын
Very good balan sir❤❤❤
@सूर्यबोहरा
@सूर्यबोहरा Жыл бұрын
आजको परिपेछ्यमा बालनेलाई तीन लोक चौधै भुवनले साथ दिएको छ!❤ बालेन्द्र शाह! जय होस्!!❤
@Himaldhital676
@Himaldhital676 Жыл бұрын
जन सेवामा रहेका नेता हुन good going. respect you balen sir देशभक्त बालेन
@manishgandharba6043
@manishgandharba6043 Жыл бұрын
धर्ती पुत्र बालेन शाह पछि नहट तिमिलाइ जनताको साथ छ
@bcchanda2049
@bcchanda2049 Жыл бұрын
गज्जब बालेन सर यो हो आन्दोलन को नयाँ रुप दामी लाग्यो
@urmilatimsina7092
@urmilatimsina7092 Жыл бұрын
बालेन एक्लो रे लाज लाग्दैन,सबै राज धानि का र नेपाल भरिका साथमा छौं।जयहो बालेनको ,असत्यको जरो उखेल्नु पर्छ। ॐॐॐ।
@gurungkarna4868
@gurungkarna4868 Жыл бұрын
देश सपूत बालेन को जय होश 🎉 रबि हर्क ज्ञानेन्द्र शाही देशको छोरा वीर गोर्खाली हो
@hiratamang946
@hiratamang946 Жыл бұрын
नेपालको नालायक सरकार भएर देशले कहिले खुशिको सास नफेरीने भयो बालेन जस्तो नेता देशमा भको भए सायद देशको रुपरङ्ग्नै फेरीने थियो जय हो बालेन ज्यु
@ashokadhikari2756
@ashokadhikari2756 Жыл бұрын
साहसी नेता बालेन दाइ जनता साथ छन इनरु समछे नझुक्नु
@nbcbirajaxa1763
@nbcbirajaxa1763 Жыл бұрын
बालेन एक्ला छैनन् हेक्का राखेस प्रिय पत्रकार महाशय,,सारा नेपाली जनता साथमा छन,।
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
धन्यबाद छ हिकमतिलाे छाेरा भगबान बालेन
@badboka5020
@badboka5020 Жыл бұрын
यस्तो हुनु पर्यो नेता भनेको साहसी ❤❤❤
@prameshwornyaupane
@prameshwornyaupane Жыл бұрын
अनि सरकारी जग्गा हडेपेको हटाउने बालेनको मात्र जिम्मेवारि होर ?
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw Жыл бұрын
धन्नेबाद बालेन्सर्खार् गुट् गर्द छु ।
@ghisingprashantpardeshy9465
@ghisingprashantpardeshy9465 Жыл бұрын
💪💪💪💪💪Good Job Mayar Balen Shaha you Are the Great person अति राम्रो नेपाल का गुहे नेता हरु सबका सब आतंककारी देश द्रोही तस्करी चोर गुस खोरी हुन गरिब मजदुर बिदेशीएका दाजु भाइ दिदी बहिनी को खुन र पसिन चुस्ना पल्केका दानबी हरु लाई के थाहा पर्देशी को दुख र पिडा दु:खदको परिश्रम को महत्त्व । रेमिटेन्स ले देश मा आरावौ भित्री रहदा पनि फेरि बिदेशी काम दार लाई इन्स्योरेन्स दिने बहानामा खुन र पसिन लुटना सुरु गरि रहेका छन के क लागि तिर्ने महिनको 22 सय भन्दा माथी ।2200 सय तिर्द 13 सय डिपोसिट हुने बाकी चोर द्लाल लाई हाम्रो घर परिवार को गाँस काटेर किन दिने हामी ले । देश भरिको गरिब दिन दुखी जनता बेरोजगार भोक प्यास तडपिएरा बिदेशीनु पर्दा तँ कुकुर हरुले के गरि दिएक छन मुला हरु लाई उल्टो पैसा दिनु पर्ने महिन महिना मा
@NareshKumar-to9ep
@NareshKumar-to9ep Жыл бұрын
बालेन साहा ले धेरै राम्रो काम गरेकोे हो 👍️👍️👍️👌👌👌🙏🙏🙏धन्यवाद
@bimalsingh6557
@bimalsingh6557 Жыл бұрын
बालेन लाई धन्यबाद
@sitasharma5411
@sitasharma5411 Жыл бұрын
हामी जनता हरु हालेनन् साथमा छौं ।कुबेला नेताहरुलाई राम्रो पाठ सिकाउनुभयो मेयर बाले ले।
@bishnupantaofficial9754
@bishnupantaofficial9754 Жыл бұрын
Jaya jaya balen jaya desha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@padamsubedi6239
@padamsubedi6239 Жыл бұрын
बालेन शाहाको यो प्रकारको शाहशिक कदम लाई सारा नेपालिको सलाम
@bisanukc-uk8cu
@bisanukc-uk8cu Жыл бұрын
धेरै राम्रो काम बालेन नालायकहरु लाई अब था हुन्छ ।
@arun--
@arun-- Жыл бұрын
सुखि लायाे फाेहाेर नउठाउदा काम नगरे कसताे हुनछ नेताहरू ले जनता लाहि झुकाउदा
@maxguardsecurity829
@maxguardsecurity829 Жыл бұрын
बालेको जय जय होस
@sagarbharati4940
@sagarbharati4940 Жыл бұрын
बालेन जि को हिम्मत लाई मन देखी नै सम्मान छ मेरो तर्फबाट
@ratnarajuprety8878
@ratnarajuprety8878 Жыл бұрын
जय बालेन ।जय काठमाण्डाै महा नगर ।
@BihaniTV
@BihaniTV Жыл бұрын
यी फोहोरी नेता हरुलाई तेहि फोहरमा गाड्नु पर्छ‌‌ या रोल्पा डडेलधुरा तिर चार्नु पर्छ
@nishantsharma1672
@nishantsharma1672 Жыл бұрын
भ्रष्टाचारि हत्यारा दलाल हरु लाई देश निकाला गर्नु पर्छ रबि लामिछाने बालेन शाह हर्क साम्पाङ राई गोपाल हमाल र ग्यानेन्द्र शाहि जस्ता सपुत राजनिति मा अगाडि बढ्नु पर्छ अनि मात्र देश समृद्ध बन्छ
@surandratharu4222
@surandratharu4222 Жыл бұрын
Very nice sahi 💯👍
@mybookismylife.2798
@mybookismylife.2798 Жыл бұрын
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 🙏🏿🙏🏿🙏🏿
@janukabaskota8271
@janukabaskota8271 Жыл бұрын
कुनै हालत मा झुक्दैनन बालेन साच्चिकै हिरो हो बालेन सलाम छ
@merajvines8184
@merajvines8184 Жыл бұрын
Balen sir is real hero❤❤❤
@Makale00
@Makale00 Жыл бұрын
समस्या कहानिर हो भने यी मन्त्रीहरुलाई कुन छेउ, टुप्पाबाट के कस्तो र कसरी काम गर्ने भन्ने नै थाहा छैन ।
@sajuchapagain1491
@sajuchapagain1491 Жыл бұрын
प्रधानमन्त्री नै ठिक नभएपछि अरु मन्त्री र मन्त्रालयहरु झन ठिक हुने कुरै भयन।हाहाहा बालेन ले ठिक गरेका छन।गुड बालेन ।।
@narayankarki5769
@narayankarki5769 Жыл бұрын
हामी kTm को नभएनी नेपाल भरबाट मेयर बालेनलाइ पुण समर्थन गर्छौ।
@roshansunuwar-bo9el
@roshansunuwar-bo9el Жыл бұрын
one of the grates person our leader ❤❤❤❤❤❤❤❤❤we love our leader sir balen ❤️❤️❤️❤️always ❤️❤️❤️
@baburatnakhadgi2531
@baburatnakhadgi2531 Жыл бұрын
सलाम छ हजुर तपाईं को सहास र तपाईं को हिम्मत
@bukeshmudbari2037
@bukeshmudbari2037 Жыл бұрын
Bravo Balen Shahji 👏 You have given a good lesson to the government and the politicians 🎉🎉🎉
@देउराजमाबो
@देउराजमाबो Жыл бұрын
😊
@buddhithokar4411
@buddhithokar4411 Жыл бұрын
धेरै राम्रो काम बालेको सलाम छ ।
@yeslimdu6798
@yeslimdu6798 Жыл бұрын
जये बालेन 👍👍
@premkhadka3248
@premkhadka3248 Жыл бұрын
सबै मन्त्रालयका मन्त्रीहरु स्वर्थी घुसखोरी र कमिसन नपाएकाले सम्बोधन नभएको हो। बालनको यो कदमको म स्वागत गर्दछु।
@siddhisingh3247
@siddhisingh3247 Жыл бұрын
Strong decision Carry on Balen Sir
@karnadhojmalla2368
@karnadhojmalla2368 Жыл бұрын
धन्यबाद छ हजुर बालेन जी हजुर लाई पनि जन्तालाई लुट्ने लुटेराहरुको होस अब ठेगाना मा आउछ नआये अब सफ्फा हुन्छन् आउदै छन बालेन शाहा लाई साथ दिनेहरू
@pashupatiadhikari750
@pashupatiadhikari750 Жыл бұрын
Good job Balen
@smitabimali7625
@smitabimali7625 Жыл бұрын
Good job balen
@meroyoutubechannel589
@meroyoutubechannel589 Жыл бұрын
हेल्लो झोले बालेन एक्लो होईन उस्को साथ सिङो जनताको साथ छ। पैसामा बिक्ने नेता मत्री जस्ती होईन।जय बाल्र्न्💪💪
@ineshkc26
@ineshkc26 Жыл бұрын
यी पुराना पार्टिका पुराना भ्रष्ट झोलेहरु मन्त्री हरु न मासिय सम्म,,, यो देश र जनताको हित मा काम गर्ने बालेन जस्ता देश बनाउने सच्चा युवाहरुलाई काम गर्न दिदैनन दिदैनन यी भुसिया कुकुर कुकुर्नि हरुले,, जय बालेन 🇳🇵🇳🇵🙏🙏
@TgrAvk
@TgrAvk Жыл бұрын
मेयर बालेन लिएको निणर्य ठिक छ। सलाम छ मेयर ज्यु।
@त्रीशूलभक्त
@त्रीशूलभक्त Жыл бұрын
Good work Balen ji ! 💐
@legentboy7293
@legentboy7293 Жыл бұрын
good job बालेन जि! कसैको धम्की सङग डराउने हैन!
@meghpoudel8165
@meghpoudel8165 Жыл бұрын
Great message all Nepali people .God bless you and your teams sir
@shantaadhikrai5734
@shantaadhikrai5734 Жыл бұрын
अब प्रचन्ड ले उठाउनु प्रछ
@devrijal9341
@devrijal9341 Жыл бұрын
Very good job
@bharatrajneupane386
@bharatrajneupane386 Жыл бұрын
यो हो सहि क्रान्तिकारिता । स्याबास बालेन!!!
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
जेगरे बालेन शाहले ठिकगरे टुङ्गाेमा नपुगि नछाडनुस बालेनजि हजुरलाइ काठमाडौंका रैथाने बासिन्दाले साथ दिन्छन सुकुमबासि लाइ काठमाडौका नेवारले लखेटछन अाफ्नै जिल्लामा मनि सुकुमबासि भनेर काठमाडौमा बस्न अाउछु जग्गा मिल्छ
@tullaram9219
@tullaram9219 Жыл бұрын
बालेन दाई महा पुरुष हुन नेपाल को यो भत्तुवा भुसिया हरु लाई तेहि फोहोर मा जिउदै गाड्नु पर्छ
@sgurung2390
@sgurung2390 Жыл бұрын
गद्दार नेताहरुलाई गत्तिलो झट्का ! What a great approach against government!! Keep fight for the right!!! We are all after you !!!
@thaneshworneupane8796
@thaneshworneupane8796 Жыл бұрын
यो सिमाचिक्नी काजी लाइ गोली ठोक्न पर्छ। Good job balen sir 🎉🎉🎉🎉.
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 Жыл бұрын
सलाम मेयर साहाव❤
@sudarshanshresthauk175
@sudarshanshresthauk175 Жыл бұрын
होइन यो कुरा कस्तो लग्यो मलाई त 100% शहि लाग्यो है🇳🇵🙏you are best I support Balendra Saha go go head 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍
@bimalgurung295
@bimalgurung295 Жыл бұрын
MAYOR BALEN TEAM YOU ARE 100% PERCENT RIGHT 👍▶️
@shovathapa8358
@shovathapa8358 Жыл бұрын
धेरै खुशि लाग्यो , धन्यवाद बालेन👍👍👍
@rajugiri9163
@rajugiri9163 Жыл бұрын
Great Mr.Balen sir.I always salute you
@karanrijal8100
@karanrijal8100 Жыл бұрын
,सच्चा सन्कट मोचन साबित मेयर. बालेन ज्यु लाइ राम्. राम
@sovarai1210
@sovarai1210 Жыл бұрын
Jai Nepal Jai Balan Shah God bless you ❤❤❤🙏🙏🙏🙏
@ambirghising9022
@ambirghising9022 Жыл бұрын
धेरै धेरै धन्यबाद बलेन ज्यु लाई
@shyamgurung7336
@shyamgurung7336 Жыл бұрын
Wow... Great job Balan Sir..💪
@bikrammahato3061
@bikrammahato3061 Жыл бұрын
जाबो फोहरको सम्सया त सुल्झाउन नसक्ने दुई कौडिका नेताहरू आम जनताको समस्या कसरि समाधान गर्न सक्छ ।
@BimalKumar-jy2hm
@BimalKumar-jy2hm Жыл бұрын
Jaya balen 🙏🙏🙏🙏🙏🙏🙏🙏
@khadgakatuwal7094
@khadgakatuwal7094 Жыл бұрын
रण भूमिमा बालेन्को ठूलो जीत र सच्चा योद्धा हुन् बालेन सिंग दरबार होइन।
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Is Balen Doing Good as a Mayor?
27:56
Project Kura
Рет қаралды 487 М.
Trump's Threat to Trudeau: "Pay Up or Face Takeover!" | By Ankit Avasthi Sir
30:53
Ankit Inspires India
Рет қаралды 1,4 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН