ओलीले सपथ लिँदालिँदै सर्वोच्चमा मुद्धा - प्रचण्ड उठेर हिँडे, माधवले गरे बहिस्कार Kp Oli | Prachanda

  Рет қаралды 124,467

Wave Nepal

Wave Nepal

Күн бұрын

ओलीले सपथ लिँदालिँदै सर्वोच्चमा मुद्धा - प्रचण्ड उठेर हिँडे, माधवले गरे बहिस्कार Kp Oli | Prachanda | Deuba | Rabi Lamichhane | Today News
#kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 445
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
खारेज मात्रै गरेर हुदैन गिरीबन्दुको काण्डामा जेलहाल्नु पर्छ
@binodbanjara9559
@binodbanjara9559 Ай бұрын
कालो दिन
@arjunshakya8712
@arjunshakya8712 Ай бұрын
याे पद खारेज हुनु पर्छ
@DipakrajGhimire
@DipakrajGhimire Ай бұрын
ईश्वरको नाममा सपथ नलिएको हुनाले यो प्रधानमन्त्रीको पद के पी ओलि लाई दीर्घकालीन हुदैन र यो चाडै प्रधानमन्त्रीको पदबाट बर्खास्त हुन्छ।
@tillochanbhatta2931
@tillochanbhatta2931 Ай бұрын
जनता ले चुनेको सांसद लाई इस्वर को के सम्बन्ध हुन्छ र माहाशय ?
@sanjeebthapa9122
@sanjeebthapa9122 Ай бұрын
100% सहि
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
ईश्वर नमान्नु भनेको अपराधी हुं भन्ने अर्थ लाग्छ
@JohnBista-cp5le
@JohnBista-cp5le Ай бұрын
ईश्वर को नाम नलिइ अघि वडेको ले यो राक्षस बर्ग को हो।2 महिना भन्दा वडि टिक्दैन
@lokbahadurgurung445
@lokbahadurgurung445 Ай бұрын
संसदमा शपथ लिदै गर्दा ईश्वर को (भगवान)नामै नलिई शपथ लिंदा यो संबैधानिक हुदै भएन. राष्ट्रपति लगाएत उपस्थित नेता लगाएत सुरक्षाकर्मीहरूले के हेरेर बसेको??? शपथ लिंदा नै षडयन्त्र गर्ने प्रधान मन्त्री ले देश र जनतालाई षडयन्त्र गर्दैन भन्ने के ग्यारेन्टी छ???
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w Ай бұрын
केपि चोर प्रम हुदा खुसि हुने भनेको भ्रष्टहरु मात्रेै हो
@sanjeebthapa9122
@sanjeebthapa9122 Ай бұрын
100% सहि हो
@jennex6740
@jennex6740 Ай бұрын
Yo chai 100 💯 bachnai garo banayo asle
@rabinajoshi1843
@rabinajoshi1843 Ай бұрын
तुरुन्तै खारेज गर अदालत प्रधानमन्त्रीको पद
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
पद खारेज हुनुपछँ रअारजु दैवासहित लाई जेल हालनुपछँ सम्मानिय सरबाेच्च अदालत
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
म भ्रष्टाचारीहरुलाई जसरी भएनी बचाउनु पर्छ भन्ने उखानटुक्के हु
@kamalashirpali570
@kamalashirpali570 Ай бұрын
😊😊😂
@user-zz7yk6hv1n
@user-zz7yk6hv1n Ай бұрын
Varchari lai nachuchu
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
K.p Oli Sarma Rip Rip Rip
@aakash-fy8rx
@aakash-fy8rx Ай бұрын
😂😂😂😂
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
म आफ्तबाद कृपाबादलाई कुर्सीमा राख्छु र जसरी हुन्छ देश टाटपल्टाउँछु भनेको हो
@aryasirpali2606
@aryasirpali2606 Ай бұрын
अब प्रधानमन्त्री जनताद्वारा प्रत्येक्ष निर्वाचित हुनु पर्छ ।
@rambahadurbc5906
@rambahadurbc5906 Ай бұрын
पुर्ण बफादार रहि चोर्ने काम गर्दछु ।
@LokRijal
@LokRijal Ай бұрын
अब चै साचै कै स्वतन्त्र रुप मा उदाय का बालेन हर्क गोपि सकृय हुनु पर्छ है किन कि राजनिती उथलपुथल हुँदै छ है
@rabinajoshi1843
@rabinajoshi1843 Ай бұрын
कानुनि राज्य मा कानुनी मान्यता लागु होस् सर्वोच्च अदालतले फैसला गर्नु पर्नेछ हेरौ नेपालको कानुनि राज्य
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
देश लाइ कंगाल बनाउंने लुटेराका समुह यस्ता नालायकहरुलाइ कसरी बधाइ दिने काण्डै काण्डमा मुछिएका नालायकहरु को झुण्ड भनेपनि केहि फरक पर्दैन । यो सम्बिधानको खिलाप भएकाले सम्मानित अदालतबाट खारेज हुनुपर्छ
@buddhisagaracharya5149
@buddhisagaracharya5149 Ай бұрын
ईश्वरको नाम लिन नचाहनेहरुको सफलता असंभव।
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei Ай бұрын
ओलि को प्रधानमन्त्री पद खारेज गरेरै छोड्नु पर्छ
@Utuber111
@Utuber111 Ай бұрын
खारेज गर्नुपर्छ नत्र त देस दुब्यो😢😢😢
@gokulbk241
@gokulbk241 Ай бұрын
देश लूटने भये चोर हरु ले😢😢😢
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
kp ko झाेले फटाहरु काे कमायाे समय कम छ छिटो गर महा फटाहा oli भन्ने भस्मासुर😢😢😢😢😢😢छिछि
@user-vb4kp3ie7x
@user-vb4kp3ie7x Ай бұрын
आशाछ यो सरकार खारेज हुन्छ र आरोप पुष्टिभय केपि ओलिलाइ जेल कोच्नेछ
@Kalpanaa_Ma
@Kalpanaa_Ma Ай бұрын
साच्चै मुद्दा हालेकै होत?
@PadamAwasthi-mv5kc
@PadamAwasthi-mv5kc Ай бұрын
प्रधानमन्त्री ओली नियुक्तिबिरूद्धमा आज सर्बोच्चमा दर्ता भएको रिटको पेशी साउन ६ गतेलाई तोकिएको सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन्।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
देशको धमिरा, स्वार्थि, भ्रष्ट , निर्लज्जा हरूको जुण्डा
@user-eq6mn4ig9r
@user-eq6mn4ig9r Ай бұрын
सबै भन्दा पहिला गिरि बन्धु को काण्डमा जेल हाल्नु पर्छ अनि मात्र अगाडी बढ्नु पर्छ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
सपथ गराउने र लिने दुवै अवैध रहे छन् क्या ?जनताहरु माझ अलाेकप्रिय त थिए नै ,अब अदालति फैसलाले पनि देउवालाई छिटै अवसर मिल्ला जस्ताे छ नत्र असी वर्ष कटेपछि प्रधानमन्त्रि हुन नपाउने गरि संविधान संशाेधन् भए देउवाकाे प्र म मृगतृष्णा हुन सक्छ।
@shreerammishra
@shreerammishra Ай бұрын
शबैको एकै चिहान होस कोहि ठिक छैनन्
@BistaRam-zq6bg
@BistaRam-zq6bg Ай бұрын
इ नलायक हरु ले जे जसताे कसम खाय नि भसटचार भनदा अरु के हि गरदैनन
@RamGhisingOfficial
@RamGhisingOfficial Ай бұрын
व्यक्ति हत्यामा जेल परेकै हो । महाकालीमा राष्ट्रघात र गिरीबन्धुमा भ्रष्टाचार भएकाले सजाय हुनुपर्छ ।
@RONALDOCr148
@RONALDOCr148 Ай бұрын
हैन देशमा त भात खानु बराबर भयाे मनत्रि बनन यिसबकाे फाईल खाेलेर जेल नभई फासिकाे कानुन बनाएर दिनु परछ गिरिबनधु चिया खाउ नेपालि नागरिकभुटानि बनि अमेरिका जाउ झाेले झेमटा हरू देश समपति बाहिर लुकाकाे फिरता गर
@chandratamang1376
@chandratamang1376 Ай бұрын
Laaj napacheko kp
@emadahal8157
@emadahal8157 Ай бұрын
पूर्ण बफादार रहने खालकै छन , प्रधान--मन्त्री के. पी. अोली , गिरीबन्धु चिया बगानको बारेमा तुरुन्तै बोल्न लगाउँनु पर्छ है !!! राष्ट्रपतिज्यू !!
@kamalthapa5378
@kamalthapa5378 Ай бұрын
धारा धारा भन्दै देश लाई सिध्याइ सक्यो धारा न कुवा यस्ता भ्रष्टाचारि हरु लाई ठेगान लगाउने नेपाल आमा को सपूत कोहि छैन क्या हो
@prakashsurkhadka8254
@prakashsurkhadka8254 Ай бұрын
सपथ खुवाउंदा संबिधान बिपरित सपथ खुवाई रहेको र खाई रहेको छु भन्नै बिर्सेछन्
@krishnapokhrel2520
@krishnapokhrel2520 Ай бұрын
पाप धुरिबाट कराउछ।
@mahesworbasnet3599
@mahesworbasnet3599 Ай бұрын
हामी वरिब दिन दुखी को जीवन बिदेश नगोइ कन आफ्नो गुजारा चल्दैन जो आय पनि केही हुदैन ।अहिलेको सरकार गरिब दिनदुखी नभै भ्रष्टाचार जोगाउन को लागि मात्रै होला । जे होस राम्रो गर्नुहुन्छ भन्नी आशाको अपेक्षा राखेको छौ 🙏
@karanshahu789
@karanshahu789 Ай бұрын
स्रबोच्च अदालत बाट पद मुक्त गरियोस ।खास नेपालको संबिधान कार्यान्वयन गरिने हो भने ।
@user-mp8ji3kf9l
@user-mp8ji3kf9l Ай бұрын
सके देश चोर हरुले अब त झन चोरहरु को हातमा चाबी पर्यो सकियो अब देस।
@PrabinChaudhary-qm3ih
@PrabinChaudhary-qm3ih Ай бұрын
चोर र भ्रष्टाचारि हरु मुलुक को के भलो गर्लान र जनता हरुको रगत र चुसेर खाने मात्रै हुन .
@meromuskan887
@meromuskan887 Ай бұрын
यो राणाबानहरुलाई जेल कोच्नु पर्छ यो सरकार धेरै टिक्दैन धेरै टिक्यो भने 1/2 महिना सम्मा जान्छ लेखेरा राख्दा हुन्छ।
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
सपथ खुवाउने मान्छे हेर्नु होस्
@rajendraoli3755
@rajendraoli3755 Ай бұрын
सपथ लिदा इश्वर के कारण्ले नभनेको हो छानबिन् हुनुपर्छ
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
अपराधी हुं भनेको
@rajendrapokharel5987
@rajendrapokharel5987 Ай бұрын
औपचारिकतामात्रहो,यस्ता सपथ धेरैपटक लिए।
@bikramgurung3
@bikramgurung3 Ай бұрын
जनता हरु अब हतियार लेर जाम बालुवाटारमा जे होला होला!! उडाईदिम बरु सबैलाई! अतिनै गरे हो यी मर्न नसक्नी बुढा हरुले,, भ्रष्टचारी हरु मन्त्री भाछन् घण्टा बन्छ देश😡😡
@dipeshvolg675
@dipeshvolg675 Ай бұрын
84 Ma pata safa garnu garnu chor harulai
@HariSah-py2nj
@HariSah-py2nj Ай бұрын
सपथग्रहण सुनेर पनि बोल्न नसक्ने यस्ता मान्छे नेपालको प्रधानमन्त्री हुनु लज्जास्पद हो
@dharmarajpaudel2400
@dharmarajpaudel2400 Ай бұрын
खारेज मात्र हाेईन जेल काेच्नु पर्दछ । यस्ता सामन्ति शाेसक, दलाली भ्रष्टेलाई ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
तुरुन्तै खारेज गर
@ManiRamJaishi-i7c
@ManiRamJaishi-i7c Ай бұрын
राष्टपति,र, प्रधानमन्त्री पदलाई खत्म,गरेर,सैनीक,सासन,लागु, गर्नु,
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
Very good
@chakgurung3175
@chakgurung3175 Ай бұрын
पद खारेज हुनुपर्छ
@limbuamit9413
@limbuamit9413 Ай бұрын
देखावती हो जनता लाइ आखा छारो । ।यस्लाइ भन्छ बद्ला यी सबैले केही गर्दैन्नन ।
@हरामीTIGER
@हरामीTIGER Ай бұрын
हे भगवान यो भन्दा बरु नेपाल लाई चाइना को हात मा देउ त्यो खुसी मिल्ला तर फर्की फर्की एस्ता गु खाने लै किन पद छि छि तेहि पनि सबै भ्रस्त अनि देश लुतुवा हरु छन मन्त्री पनि
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg Ай бұрын
भ्रस्ट चारि नाइके केपी ओलीलाई प्रधानमन्त्री बनाउने यसलाई तुरुन्त बर्खास्त गरियोस
@jayajpatimusicpvt466
@jayajpatimusicpvt466 Ай бұрын
Ma Kp Oali Desh Lutuwa ra Giribanduka ra Mahakali Bharat lai Deyako ho vani ma kp Oali Safata khanchxu hjr
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Ай бұрын
बारम्बार प्रधानमन्त्री फेरुनु त जनता ले नेतालाई चिन्न न सकेर इ शासक हरु बारम्बार प्रधानमन्त्री हुने मौका पाउछन् भारत को का मोदी ले पन्द्र बर्ष सम्म प्रधानमन्त्री भयो कि त्यहाँ का जनता ले नेता लाई चिने तेसैले भयो
@bhawanipaudel6992
@bhawanipaudel6992 Ай бұрын
प्रधानमन्त्री वलीले सफत ग्रहण गर्दानै रास्ट्रपतिलाई फलो नगरी आफुखुसी बोले।यो रासत्रपतिज्यूको मानहानी हो।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
के को कसम खान्छौ पलपलमा डाँटनेले , लज छैन
@Rajesh-847
@Rajesh-847 Ай бұрын
यस्ता चाेरहरुकाे पद मात्र हैन मान्छै नै खारिज गर्नु पर्छ
@naranaryal5124
@naranaryal5124 Ай бұрын
रिट दायर गरेर मात्र हुँदैन जेल मा हाल्नु पर्छ
@Dilipmagar1234
@Dilipmagar1234 Ай бұрын
जसरी भयनी करोड कमाउनु छ 😊 जनता लाई गरिब बनाउनु पर्छ खोइ भन्या
@babersinghgazmer6529
@babersinghgazmer6529 Ай бұрын
बाहुन भएर बाहुनबाद कै कसम् लिएको ।
@RajkumarTajpuriya-cd8st
@RajkumarTajpuriya-cd8st Ай бұрын
यो हुनै सक्दैन जनता खुसी हुदैन यसरी
@UmeshGhalan-e5n
@UmeshGhalan-e5n Ай бұрын
Wow मेरो नेपाल मेरो देश ठुला ठुला माछा हरु ले चलाउदै छ अब के हुने हो
@Meronepal77
@Meronepal77 Ай бұрын
के पि ओलि इस्वर र जनताको नाममा नभनी जनताको नाममा मात्र भनेका छ्न किनकी उनलाई थाह गलत गर्नु छ ??
@ashokmahato6745
@ashokmahato6745 Ай бұрын
नेपालीको राष्ट्रिय सिंहासन को रामचन्द्र पौडेल कसको राष्ट्रपति हो नेपाल वा नेपालीको हो यदि नेपाली जनताको हो भने संविधान उलंघन गरेकोमा गल्तीको महसुस गर्नेछन् । वा पार्टीको राष्ट्रपति हो भने अदालत किन मुखदर्सि बडो अचम्मित पार्ने नेपाल को इतिहास रचिदै छन । अब राजा बाहेकको अरु कुनै राम्रो विकल्प छैन ।
@HemrajBk-qr9kh
@HemrajBk-qr9kh Ай бұрын
केपी बाले पनि कति सपथ खाइराख्नुहुन्छ के। अब त कण्ठ हुनुपर्दैन दुई तीन चोटी प्रधान बुवाको मान्छेलाई। विधानमा लेखेका कामै हुँदैनन्। खाली जनतालाई मात्रै सोचिया बनाएको। जे कामको लागि जानुभएको छ त्यही काम गर्नु नि। तपाईँ त फाइल बन्द गर्नलाई मिलेर। अरू चिजको के चासो र के खाँचो छ
@user-th7ow8dr4u
@user-th7ow8dr4u Ай бұрын
गिरिबन्दुको फाइल खोलेर ओलिलाई जसरी भएपनी जेल हाल्नु पर्छ
@BhupalNupane
@BhupalNupane Ай бұрын
बर्कास्त गरेर गिरिबन्धु टि स्टेज को कान्डमा अदालत ले जेल सजाये गराउनु पर्छ
@user-xg5ct2et2h
@user-xg5ct2et2h Ай бұрын
सम्सद कसरी चलाऊदो रैछ ओली ले हेरौला।खारेज गरेर गिरिबन्धुमा जेल हाल्नु पर्छ
@RamBhandari-nm4xx
@RamBhandari-nm4xx Ай бұрын
Good job
@chakgurung3175
@chakgurung3175 Ай бұрын
दुबै अबैध दिने र लिने
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x Ай бұрын
अलिक के काम गर्छु भन्ने युबा नेताहरु लाई ढालेर तेउ घुस खोरी भस्टचारी बुडो नेताहरुलाइ जहिले पनि नेपाल को मत्री हुनु पर्ने
@yagyapokhrel705
@yagyapokhrel705 Ай бұрын
गज्जब छ यस्तो काम
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
अपुतोले ईश्वर भन्ने शब्द नै उच्चारण गरेन यो सरकारमा टिक्दैन।
@deomanlimbu5852
@deomanlimbu5852 Ай бұрын
मैले पहिले केपी बा ठिकै छ जस्तो लाग्थ्यो। अहिले बुझदा त अरे बाफरे बाफ देशको गुण्डा देश द्रोही हरुलाई जोगाउने देश लुटेरेरा हरुको नैके पो रहेछ । यो बुढोले दस चोटि प्रधानमन्त्री दिए पनि देश बन्दैन अब नेपाली जनता हरुको के आश ??😮😮
@fromchitwan1067
@fromchitwan1067 Ай бұрын
हामी नेपाली चोर र भस्तचारि ले देश चलाउँदा सफथ लिदा पनि वा वा गर्नु परेको छ थुईक्क
@sabinshrestha4632
@sabinshrestha4632 Ай бұрын
केपि बाले सपथ लिदा ईश्वर त क्वापलाकै खायो त के हो पारा।
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
यो केपि ओलि को नियतमा खोट छछ येसले इशोरको नाममा शपथछुटायेर बोलेको छ येसको टाट होस?र सर्बोछ बाट ७६को २खारेज भै हालोस जय पसुपती नाथ।
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j Ай бұрын
खारेज ले पुग्दैन जेलमा कोचनु पर्छ
@stramofficial658
@stramofficial658 Ай бұрын
जेलमा जाने मान्छे मन्त्री बन्ने देशमा केको शुसानको कुरा गर्नु खै ?
@jitendrabk2208
@jitendrabk2208 Ай бұрын
बुढाहरु 😂😂😂😂 सपथ खुवाउने खाने सबै एकै उमेरका 😢😢 कठै यिनिहरुले देश विकासको लागि कसरी जोस उठाउलान ? 😢
@Buddhamanthami
@Buddhamanthami Ай бұрын
यो मान्छेले फेरी जनतालाई ढाटछ यो ठीक छैन
@HariRoka-uf3xq
@HariRoka-uf3xq Ай бұрын
Good
@mahendrarana7791
@mahendrarana7791 Ай бұрын
इनिहरु तीन जना सेरे केपि र प्रचण्ड को डेढ डेड बर्ष प्रधानमन्त्री हुने पुर्ब सल्लाह रहेछ कि क्या हो 😂🤣😂
@gr_cholung
@gr_cholung Ай бұрын
सबै स्बाद चाख्न मात्र मन्त्री भका रछन ।मत खेर गयो पार्टीको खरलपै नियुक्ति गर्नुपरने रहेछ ।अब इनिहरुले गरेन भने अर्को पार्टीले चलाउने होला बर्बात हुनेरछ
@parkash9971
@parkash9971 Ай бұрын
खारेज मात्र होईन गिरिबन्दु काणडमा जेल हाल्नु पर्छ
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 Ай бұрын
यात्रा गर्छ पालना सफतग्रहण को भाषा छुटाउने भ्रष्ट ले गर्छ सम्विधान को पालना यात्रा गर्छ,
@user-gp2do6xr5q
@user-gp2do6xr5q Ай бұрын
Wow kati khusi lageyo
@khanalyadav7400
@khanalyadav7400 Ай бұрын
खाय खाय देश लेटेर खाय ।लुटेरा हरु को जम्बो मन्त्री मन्डल
@RamailoGhar-ie1ty
@RamailoGhar-ie1ty Ай бұрын
kp ओलि को प्रधान मन्त्री पद खारेज भयो भने सेर बहादुर देउवा प्रधान मन्त्री बन्ने हुन के तेस्ले नेपाल र नेपालिको प्रतक्ष लाइफमा केही फरक पर्दैन दुबै जना एउटै ड्याङ्गको मुला हुन केही सिमित ब्यक्तिलाई फाइदा हुन्छ तर जनतालाइ यो सरकार परोबर्तन हुदा कागलाइ बेल पाक्यो हर्ष न बिस्मत भने जस्तै हो यी सबै पुरानै अनुहार हुन केही नया हुनेवाला छैन तेहि पार्टिको झोला बोक्ने झोलेहरुलाई फाइदा हुन्छ नाटक हो यो एउटाले सरकार चलायो कहाँ कहाँ कति झ्वाम पर्यो बिस्तारै बहिर आउछन कान्डहरु अब अर्को को पालो हामी जनता जति करयपनी कसैको एउटा भुत्लो पनि हल्लिने वाला छैन नेताहरुको धन्दा निरन्तर चलिरहेको छ अब 15 दिन हो काङ्ग्रेस एमाले मिल्ने अनि फेरि अलि ठूलो टेन्डर हत पर्ने ठाउँ पाउनेबितिकै कुनचाही पार्टी फेरि पर्चन्डको धोतीमा घुसृन आउँछ यो नाटक निरन्तर यसरी नै चलिरहन्छ नया अनुहार्हरुको पनि पारा कुनै एङ्गल बाट पनि फरक देखियन
@bishnubasnet7076
@bishnubasnet7076 Ай бұрын
कसले गर्ने अब चुप लागेर बस प्रचण्ड ,
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq Ай бұрын
हेर हेर इनि पिपासु हरु ले लगाकाे सुट र दउरा गरिप जनता काे कर बाट
@blvlivedohoriofficial
@blvlivedohoriofficial Ай бұрын
चोर हरु अार्जु लाई मन्त्री मा समेटेको छ यस्तो सरकार बाट के अास गर्ने
@purnaneupane1279
@purnaneupane1279 Ай бұрын
ईश्वर भन्नी शब्द किन छुट्टाउनु भएको हो के पि जि
@dalbahadurranabhat1270
@dalbahadurranabhat1270 Ай бұрын
गिरिबन्धु जग्गा बालुवाटार को गग्गा स्काउटको जग्गा भुटानी सर्नाथि काण्ड सबै काण्ड हरु नडराएर खानी भनी सपथ लिदै छन लुट्राहरुले
@user-pu3mj3uy1j
@user-pu3mj3uy1j Ай бұрын
good
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e Ай бұрын
अब के हुन्छ गिरी बन्धु र भुटानी शरणार्थी को कामकारबाही, कसले हेर्ने
@GaneshBaraili-tr2ql
@GaneshBaraili-tr2ql Ай бұрын
ठिक छ ओलि लाईक् दार होइन
@samajsubedi6874
@samajsubedi6874 Ай бұрын
हाम्री आर्जु भाउजुले अब इउलिसमा भासण ठोक्नुहुन्च
@RabinMagar-kz4di
@RabinMagar-kz4di Ай бұрын
है भगुवान मेरो देश बासिहरु अबो त । दिमाग् को ढक्कन खोल्ने समय निकै ढिलो भइसको ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
गिरिबन्धु काण्ड र भुटानी काण्ड ओम्नि काण्ड लाई छिटो खोल्नुपर्छ
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 20 МЛН
Они так быстро убрались!
01:00
Аришнев
Рет қаралды 3,1 МЛН
الذرة أنقذت حياتي🌽😱
00:27
Cool Tool SHORTS Arabic
Рет қаралды 7 МЛН
World cup Cricket  1992#Imran khan#pakistan #nice #cricket#final#play
9:50
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 20 МЛН