नेताहरुले भ्रस्टाचार गर्दिन भन्नु र कुकुरले गु खान्न भन्नु उस्तै हो
@tungrajpathak25442 ай бұрын
भ्रष्टाचारि भन्दा एना हेर्नू । षडयन्त्र भन्दा आफ्नो size हेर्नू । यो देश कसैको बिर्ता होइन ।
@DurgaBhandari-v4i2 ай бұрын
kp oli jindabad
@badrisubedi5772 ай бұрын
हार खाईलु मै
@rawalmakkar68992 ай бұрын
Good luck comrade prachand❤
@unec12372 ай бұрын
Parchnd SR sang Anurod x Ki KP Sang nmilnu ❤❤
@RamchandraDhital-fo8hm2 ай бұрын
नेकप। एम।ले फेरि पनि अ।फुनु कब्ज।म। र।ख्छु भन्नुको लोभ म। सरक।र ज।नुको पिड।
@chakrachand14102 ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@tejbogati85272 ай бұрын
प्रचण्ड भनेको नेपाली राजनीतिको हीरो हो भने केपी ओली भिलेन ।
@Palmanpariyar2 ай бұрын
Kahile Milne kahile nilne s Tayi ho aba des banaune raja bajucha band baja
@indirakarki58582 ай бұрын
यी पागलहरु को नीयुज बनार न थाक्ने तीमीहरु जनता त यति आजीत छ यीनीहरु लाई लाइन लगार जेल कोच्नु पर्छ तेस्को लागि राजा साझा नै बेस्ट हो