ईलाम अपडेट:मिलन लिम्बुले आफ्नै वडामा सय मत पाएनन् ! किराँत धर्मगुरुको ठाउँमा कांग्रेस,एमाले पत्तासाफ

  Рет қаралды 140,907

Headline Nepal

Headline Nepal

18 күн бұрын

#headlinenepal #sanjeeb #milanlimbu #suhangnembang #rabilamichhane #ilamelection
ईलाम अपडेट:मिलन लिम्बुले आफ्नै वडामा सय मत पाएनन् ! किराँत धर्मगुरुको ठाउँमा कांग्रेस,एमाले पत्तासाफ !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 414
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 16 күн бұрын
इलाम भनेको पाखे हरु मात्र बसेको ठाउ हो
@bhimlama6372
@bhimlama6372 16 күн бұрын
जनतै भ्रष्टाचारी छ नेतालाई मात्रै के दोष दिउँ
@sitalawati7096
@sitalawati7096 16 күн бұрын
सहि हो
@user-kd5le9xp8w
@user-kd5le9xp8w 16 күн бұрын
Ekdam dukhad parenam Ra atyantai sochnu parne vayo sir...😱😱😱😱
@resammagar4481
@resammagar4481 16 күн бұрын
सही कूरो जये 🔔🔔
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 16 күн бұрын
यहि ताल हो भने अबको १० बर्ष भित्रमा ईलाम- ईलाम होईन लिलाम भएर जानेछ, जय होस ईलाम र ईलामी जनताको,,
@MusicCreationNepal
@MusicCreationNepal 16 күн бұрын
सही हो👍
@MilanBohara-yq7nc
@MilanBohara-yq7nc 16 күн бұрын
साच्चि हो सर एस्तै हो भने ईलाम होइन लिलाम हुन बेर छैन 😂😂😂
@kanxakhadka5331
@kanxakhadka5331 16 күн бұрын
Yas
@rmentertainment7713
@rmentertainment7713 16 күн бұрын
Right 👍
@user-fh8gj1fc4i
@user-fh8gj1fc4i 16 күн бұрын
ब्रस्टाचारिहरुलाइ जिताएकोमा इलामको जनतालाइ दन्याबाद छ
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 16 күн бұрын
इलाम बासि जे छ तेहि ठिक छ तिमिहरुको लागि याे भन्दा बडि बिकाश ,शिक्षा ,स्वास्थ नहाेस 26 बर्स बाउले शासन गरे अब छाेराकाे पालाे छ
@ritagrishma9961
@ritagrishma9961 16 күн бұрын
🤭🤭🤗😄😄😄
@kalpanagiri8579
@kalpanagiri8579 16 күн бұрын
exactly bro apaw xora le 26 years sasan garxa xorale
@pitambarpoudel5767
@pitambarpoudel5767 16 күн бұрын
ईलाम काे जनता गोरु रैछन जय घण्टी 🎉🎉🎉
@joheblama8112
@joheblama8112 16 күн бұрын
सहि भन्नू भो इलाममा अझै पनि सहकारी ठग लाई भोट गर्ने गोरु हरु रहेछन। घन्टे सहकारी ठगहरुलाई एसरी नै भगाउनु पर्छ।
@imangurung354
@imangurung354 16 күн бұрын
Machikne khatey desh sakiyo tero bau baje haru le garda teri ma jatha tero gu dimakh ​@@joheblama8112
@Shobhimani7831
@Shobhimani7831 16 күн бұрын
तेरिमा सुगुर तैले भनेको ले जित्नु पर्ने
@laxmidangol7962
@laxmidangol7962 16 күн бұрын
जनमत नस्वीकार्ने ...... हरूलाई धिक्कार छ ।
@imangurung354
@imangurung354 14 күн бұрын
@@Shobhimani7831 माचिक्ने
@omthapamagat3293
@omthapamagat3293 16 күн бұрын
बेजोग भयो बेजोग भयो,,, कहानिर चुक्यौ रा,स्व,पा, ? मिलनको ठाउँमा रमेश प्रसाईलाई उठाईन्थ्यो भने १००% केही न केही रोचक परिवर्तन हुनेथियो ,, अब त छर्लङ्गै भयो डडेलधुरा र ईलामेली जनतामा खासै फरक देखिएन त्यति कै होईन रहेछ ईलाम पछाडि परेको,,,
@jayabastakoti243
@jayabastakoti243 16 күн бұрын
Hun sakx
@sampangrai3862
@sampangrai3862 16 күн бұрын
Guff nala vaisahakariko jhole
@ritagrishma9961
@ritagrishma9961 16 күн бұрын
धेरै दुख़ लाग्यो बिचरा रबि दाई जय घन्टी 🔔🔔🔔😭😭
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 16 күн бұрын
अब पनि भ्रष्टाचारको पार्टी एमाले काङ्ग्रेस माउदीले देश कंगाल बनाए।
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 16 күн бұрын
ahh rsp bhulis bhanna
@pitambarpoudel5767
@pitambarpoudel5767 16 күн бұрын
ईलाम काे जनता गोरु रैछन
@anantarai4300
@anantarai4300 16 күн бұрын
इलाम को जनता साच्चै माहान र बुझेको जनता हो ।भतुवा हरुले जत्तिकै गाली बेइज्जती सामाजिक संजाल आरोपित र खुइल्यानु खोजे पनि केहि हुनेवाला छैन ।NRN हरुको पछि नलाग्नु
@samratshrestha4170
@samratshrestha4170 16 күн бұрын
Goru bhandani bheda raxan bhedahru 😁
@kishorrai7570
@kishorrai7570 16 күн бұрын
खुलित्त खुल्काईस मुजी टपरे
@harikiratilimbu9205
@harikiratilimbu9205 16 күн бұрын
Goru matrai maha goru jun mudha lai xap nadine jati sabai rai limbu kirta vitra haruleni nadineko pustqu pustauko pap lagxa
@jishanjenishofficial4047
@jishanjenishofficial4047 16 күн бұрын
Khulitta xa desh vari Shankhuwa Shava ma Harka samphang ko kaseile chideinan gaf mero dd
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w 16 күн бұрын
मरेकै जनता रहिछन् नि इलामका इलामिहरु
@lalkumarshrestha6857
@lalkumarshrestha6857 16 күн бұрын
उग्र भासण गर्ने उम्मेदवारहरुलाई जनताले मन नपराउने रहेछ भन्ने कुरा घण्टीको उम्मेदवार मिलन लिम्बुलाई हेर्दा हुन्छ।
@PremKumar-fz3zx
@PremKumar-fz3zx 16 күн бұрын
ईलाम लिलाम भैईसक्यै ईलामको जन्ताले बुज्या छैन
@World_view1993
@World_view1993 16 күн бұрын
आउदो 84 मा रबि को हालत यसतै हून छ
@dhanachhami1066
@dhanachhami1066 16 күн бұрын
🔔🇳🇵🙏🙏🇳🇵🔔🔔🔔🔔येस पाली घण्टी लाई इलामे ले धोका देकै हुन 100%
@user-nk3xk2gk7p
@user-nk3xk2gk7p 16 күн бұрын
जुन पार्टी एमाले र कांग्रेस ....ले देश लाई बिश्व कै भर्स्ताचार को खादल मा पुत्याय ....मुजि येहि पार्टी लाई नै जिताउने भये यार। ल। बधाई छ,,....इलाम को बुद्धिहिन र गु.....जनता लाई ।
@chitrakhadayat7873
@chitrakhadayat7873 16 күн бұрын
राम्रो गरेउ अब बाटो धुलोरहित हस्पिटलमा पुरै स्वास्थ्य कर्मी नि पुग्छन बाहिर जानू पर्दैन 8 बर्स पछि गयौ लेखेर राखनुस
@gurungkarna4868
@gurungkarna4868 16 күн бұрын
❤हजुर को कुरा ठिक हो तर ए माले र काङ्ग्रेस ले पैसा लूट गरेको गरिब जनता लै बारेरा हो नत्र यो भोट आउनी थिएन जनता भेरा हो पैसा पाए पनि खाएर भोट मिलन य थेगिङ लै हाल्नु पर्ने हो❤
@bibaslimbu6880
@bibaslimbu6880 16 күн бұрын
हामी नेपाली जनताहरू राजनीतिक चेतनाको ज्ञानमा पुगेको छैनौं ,
@user-hx3ku8hj3h
@user-hx3ku8hj3h 16 күн бұрын
मुढा को बुढा पनी दौडेकै हो यत्तीको त पर्यास जारी छ है रुखलाई टक्कर दिदैछ❤❤
@prabhuacharya261
@prabhuacharya261 16 күн бұрын
रबि लामिछानेकाे पाटीमा स्वर्निम वाग्ले पसाे तेसैले अब उभाे लाग्दैन पत्ता साफ हुुुने निस्चित छ
@girbanbasnet9608
@girbanbasnet9608 16 күн бұрын
मिलन लिम्बू आफै मा सहि रहेनछ भनेर इलामे जनता ले देखाइदेको जस्तो लाग्यो
@tulsiramkhadka6152
@tulsiramkhadka6152 16 күн бұрын
एमालेले बिटो भिटो धम्की दिएकोले नै मत आफ्नो हातमा पार्न सफल भयो।
@sampunnilimbu6594
@sampunnilimbu6594 16 күн бұрын
Byagata sampati baadyo bhane maatra holaa maathi bata aaudaina poisaa😂
@deependra729
@deependra729 16 күн бұрын
जनता पनि के भन्ने त्यो इलामको मान्छे हरुलाई त। जनावार हरु हो सबै । मान्छे बन्नु समय लाग्ने रहेछ इलाम तिर चै। घन्टि या मुडाले जसरी पनि जित्नु पर्ने थियो।
@binashrestha4497
@binashrestha4497 16 күн бұрын
चामल बाडेको भन्थे हो रैछ
@siwanineupane3836
@siwanineupane3836 16 күн бұрын
तेहि भयेर मिलन लाइ सपोट गरनु परथियो अहिले पसताप गरेर हुनछ कमतिमा पहिचान को आवज त बोलथियो
@omkoirala6519
@omkoirala6519 16 күн бұрын
अरुकुरो ठिक छ तर जातियताको कुरो ठिक होईन । यसलाई ईलामेलि जनताले बुझेका रहेछन।
@jiwanniraula4149
@jiwanniraula4149 16 күн бұрын
जनता लाइ चाहिने पैसाहो योदुइटै पाटिसंग पैसा छ जनता बिकि हाल्छ
@sampangrai3862
@sampangrai3862 16 күн бұрын
Naapish vai tero ghanti tai rakh hamrai jo tik lagx uslai jitauxau aru kin tauko dukhai
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 16 күн бұрын
गोरु गोबर भेडा ले बसेको रछन रासोपा लाई चिनेनन पछुताउने छन रबिको काम देखेनन पहिला कति धादली हुन्थ्यो अहिले सजिलो भयो भन्दैछन अफै रबि भएरै सजिलो भएको हो भेडा ले चिनेनन दुख लाग्यो मङ्सेबुन का जनत रिप्🙄🙄🙄🙄🙄
@rajkumarraee5418
@rajkumarraee5418 16 күн бұрын
नितिगत भस्ट्रचारी गर्ने पाटिहरुलाइ मताधिकार दिने अनि समृद्धि खोज्ने हाम्रो चेतनालाइ के भन्नौ।
@yamthapa5005
@yamthapa5005 16 күн бұрын
तेरिमा चिकड बूढो म भन्दा भाइ रहेछ तर दिमाह त सुगुरको रहेछ। धेरै बिकाश भयो रे!! शिक्षा राम्रो भयो रे तेरिमा जन्तु शिक्षा कति महङो भयो? नेपालको शिक्षा कहि काम लाग्दैन किन थुक्काक्यो ५६ बर्षको टोपी लाउने बूढो दिमाग भाग्छ भनेर टोपी लाको रे!!
@suryapahari858
@suryapahari858 16 күн бұрын
घन्टी भनेको फेसबुक लगाएत अन्य सामाजिक सञ्जालमा मात्र रहेछ एथार्थ अर्कै देखियो 😢😢😢
@ritagrishma9961
@ritagrishma9961 16 күн бұрын
😭😭😭😭😭😭म केइ बोलिन जय रबि दाई 🔔
@sitaneupane3970
@sitaneupane3970 16 күн бұрын
जनता नै भेडो यिनीहरु लाइ भ्रट पार्टी मनपर्छ
@gitashrestha141
@gitashrestha141 16 күн бұрын
Jaye ghanti Jaye nepal ❤ Jaye rabi sir Jaye raswopa Jaye milan sir Har namannus sir Ekdin hjrko jit awasye hunexan
@ritagrishma9961
@ritagrishma9961 16 күн бұрын
Yeas👍👍👍👏👏
@lilanathpagenilila
@lilanathpagenilila 16 күн бұрын
अझैपनी इलामे मतदाता पुरानै पार्टी हरुसङ्ग खुशी रहेछ्न भन्ने बुजियो।
@binodpandey7844
@binodpandey7844 16 күн бұрын
रुख र सुर्यको भेडो इलाममा प्रसस्त देखियो
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 16 күн бұрын
dumbass pandey
@harikiratilimbu9205
@harikiratilimbu9205 16 күн бұрын
Veda k ko veda matrai maha veda sakeko ghu haru ho
@user-gf6fg2qh5d
@user-gf6fg2qh5d 16 күн бұрын
Right
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 16 күн бұрын
@@harikiratilimbu9205 aafu chai holau babu kei gara aafu le nai sarkar ko aas ma nabasa.aali ramro padhne lai ta sarkar le jajir lagaidinu pareko xaina hola ne ta aafai gareko holan ne ta
@sudipsunuwar7835
@sudipsunuwar7835 16 күн бұрын
माङसेबुङ को जनताहरूले मिलन जीलाई धोका दिएकै हो साथीहरु 🥰 यो 2047 साल देखि धेरै नै भ्रष्टाचार गर्ने पार्टीहरू लाई किन भोट गरेको होला साथीहरु 🥰
@indirabhattrai7108
@indirabhattrai7108 16 күн бұрын
खेलमैदान मा हर जित त हुन्छ नि किन हेपेको घण्टी लाई
@sggaming238
@sggaming238 16 күн бұрын
हा हा हा घण्टी रहेन अब प्रचण्डको घन्टा भैसक्यो अब
@imangurung354
@imangurung354 16 күн бұрын
​@@sggaming238खाते मुजि तेरो दिमाख बोधो
@sampangrai3862
@sampangrai3862 16 күн бұрын
Hepeko hoin sahakari thag lai khrdako😊😊
@kamalbhandari8825
@kamalbhandari8825 16 күн бұрын
केही समय काङ्ग्रेस केही समय एमाले केही समय माओवादी भएपछि कहाँबाट हुन्छ घण्टीको जित नेपाली जनता भेडाछन गवार छैनन् भन्नेकुरा बुझन जरुरी छ
@RupaChhatkuli
@RupaChhatkuli 16 күн бұрын
घण्टीकोत उमेदावरको बोलीको कम्जोरीनै हो।
@magarpun8919
@magarpun8919 16 күн бұрын
ईलामि जनताहरुलेपनि देसपरिब्रतन चाहेकाे रैनछन भनेर बुजियाे अब याेभयन त्याेभयन भनेकाे सुनेपछि मत तिनिहरुलाई टाडैबाटभयनि लाेफार्छु ई भनेर
@user-gl1zn9ln3v
@user-gl1zn9ln3v 16 күн бұрын
इलामका जनताले सहि निर्णय गरेका छन सलाम छ इलामेली जनतालाई
@user-bg3wr1ck6l
@user-bg3wr1ck6l 16 күн бұрын
इलामी जनता सधैं भ्रष्टाचार नेता को झोले भएर बसे हुन्छ नयाँ लाई चान्स नै दिदैन जनता चै हो रछ मासु चिउर मा बिगेछ
@user-hq4wi6xd6f
@user-hq4wi6xd6f 16 күн бұрын
छेत्री बाहुन भेटिन्छ घनँटि रेटीन्छ भन्दै नारा लाऊलै हिनेपछि कस्ले भोट दिन्छत घन्टी लाइ चोट
@tulsiramkhadka6152
@tulsiramkhadka6152 16 күн бұрын
माओवादि उम्देवार अब आफ्नै दल बाट उठे पनि मत दिनैे हुदैन भने अरु कुनै दल बाट उठे झनै दिदैनन् दिन हुदैन पनि!
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 16 күн бұрын
कङ्रेश र यमाले बाहेक जस्लाई जिताउदानी हुन्थ्यो तर के गर्नु आफ्नै सन्तानको भबिस्य फेरी थप बिगार्ने तिर लाग्दा दुख लाज्ञो,देश यस्तो हुँदानी के भाको हो,थाहा नपाउने ।जिन्दगी दुख मै बित्ने भो यस्तो बुद्दिले
@gitashrestha141
@gitashrestha141 16 күн бұрын
Jaye ghanti❤️ Jaye ilam jaye ilameli janata Hjr harulae dharai dharai dhanebadh Jaye nepal❤️jaye raswopa❤️
@omroka5628
@omroka5628 16 күн бұрын
इलामेलि ले आफ्नो ठाउँ नेता ले बनाएन भन्छौनि अब त्यो कोहो भन्छौनी त्यो नेता हैन अब त्यो कोहो भनेर ऐनामा हेर्नु तिमीहरु देखी हाल्छौ कोहो त्यो भनेर.
@user-zs8wh1mc6e
@user-zs8wh1mc6e 16 күн бұрын
इलामी जन्ता बिकाश को लागी न सोछे हुन्छ आस नगरे हुन्छ बिकाश हुदैन जन्ता भेडा रहेछन
@jishanjenishofficial4047
@jishanjenishofficial4047 16 күн бұрын
Aafno nam ko id bata comment lekhnu bro tapaiko aakhama patti raxa
@kbchauhan4261
@kbchauhan4261 16 күн бұрын
अरु कुरा राम्रो, धमकाको कुरा झट्टो सुरक्षा राम्रो छ, गृह युध्द हुंछ भन्ने जातीय कुरा राम्रो हैना, जनतालाई सचेत बनाउनू पर्छ
@maheshgurung1963
@maheshgurung1963 16 күн бұрын
Very sad 😔 Jai Ghanti 🔔 🔔 🔔
@sushilaryal6644
@sushilaryal6644 16 күн бұрын
चामल सित इलामको भविष्य साट्ने भेडेटार का भेडा 🐑 जनतालाई भेया भन्न चाहन्छु। घण्टि को आवाज झन बलियो हुन्छ।८४ किनकी सबै ठाउँमा भेडा झोले मात्र हैन मानब को पनि बस्ति रहेको छ।जय नेपाल आमा जय घण्टि ॐ
@sampangrai3862
@sampangrai3862 16 күн бұрын
Afai sahanubhuti jogaako😂😂
@MainabahadurTamang
@MainabahadurTamang 16 күн бұрын
पुरानो दलहरू सुधि्रएना भने पाहिचान बादीले जे पनि गर्न सकिन्छ।
@aanoymousaa4337
@aanoymousaa4337 16 күн бұрын
माओवादी लाइ राश्वपा बनाएपछि यस्तै हुन्छ
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t 16 күн бұрын
सुहाङ नेम्बाङ जिन्दावाद
@shantikokhojima6040
@shantikokhojima6040 16 күн бұрын
न्याया नपाए चितवन जानू भेडा नपाए इलाम 🐑🙆
@sampangrai3862
@sampangrai3862 16 күн бұрын
Napish vai sahakariko jhole
@nareshshrestha3481
@nareshshrestha3481 16 күн бұрын
1k damai ramro kura garnu bhayo sister le sahi ho 🙏 🙏
@jasongrg5469
@jasongrg5469 16 күн бұрын
मुडा भनाउदाले मुला खायछन नेता भस्टचारी नभयर जनता नै भ्रष्टाचारी देखियो
@sagarlama364
@sagarlama364 16 күн бұрын
के गर्नु पहिचानबादीले ज्यान फालेर आन्दोलन गर्यो तर भोट चाहि फेरि ज्यानै लिने प्रहरि दमन गराउने पार्टीलाइ भोट दिदो रहेछ । गजब छ बा।😂😂😂😂❤❤❤
@ritagrishma9961
@ritagrishma9961 16 күн бұрын
खै केइ बुज्न सकियन 😥
@dharmakumal
@dharmakumal 16 күн бұрын
अरु जस्ले जिते पनि यो जाती बादीले हार्नु पर्छ तेही माथी यो गुइठे मेयर को अहमतालाइ देखाउनु पर्छ
@user-je3oj7ks2w
@user-je3oj7ks2w 16 күн бұрын
त्यो किराँत धर्म गुरु को हुन त्योही पराधिन काराई र जगमान गुरु जस्तै पाख्णडी हरु होइनन् ती पाखणडी हरु सोधिन माटोको धर्म गुरु होर जहानिया राणा शासन ले देश कब्जा गर्दै पराधि काटो खाने रंगभेद र पानी देखीन विभेद र सतीजानु पर्ने नरबलि दीने मानव लाई अमानव बनाउने पसुपतीमा बिदेशी जंगलि हरु भाडमा ल्याएर ती जंगलि भोगीजोगी बाबा जि नामक ढोङ्गि काटो खाने पाखणडी हरुका सर्बङ्ग नाङ्गै लिङ्गमा भेटी राख्दे देशका जनता लाई ती पाख्णडी हरुका नाङ्गो लिङ्गमा ढकाउने सभ्यताको धर्म शिक्षा दीक्षा दीक्षा को कुसासन संस्कार स्थापना गर्दै पसुपती जात्र स्थापना गराउदै देश कब्जा गर्दै आएका पराधिन धर्म को शिक्षा दीक्षा पाखणडी हरु लाई किराँत धर्म गुुरु हुन्छ उहीँ बिदेसीका खेताला दलाल भतुवा हरु ले खादै आएका विशाल धर्ती र जनता काटो संगमिसाउदै खादै सकाउदै आएका धर्म शिक्षा दिक्षाका पाएका धर्म धर्म गुरु कस्ता होलान हैलान जसरी बिकाउ हुन्छ तेसै गरि बिकाउने धर्म गुरु हुन्छन ?
@anaramb.k4054
@anaramb.k4054 16 күн бұрын
इलाम को जन्ता अहिले को अबस्था मा पनि भेडा रहे छ भष्ट्रचारी नेता हरु लाइ जिताव धन्यवाद छ इलामी हरु लाइ ❤
@norbulama3251
@norbulama3251 16 күн бұрын
बाहुन क्षेत्री देखिन्छ ,घाटी रेटिन्छ, यस्तो बाेल्ने पनि।नेता हुन्छ ।के देखेर रास्वपा ले यस्ताे लाई टिकट दिएको हाेला?वार्ड अध्यक्ष मा पनि नजित्ने रहेछ ।थुक देश भरिका रास्वपा का सदस्य लाई निराश मा परे ।
@HarishDhamivlog
@HarishDhamivlog 16 күн бұрын
नेपाली मतदादा ले काम गर्ने लाई छन्दैन लेखेर राख सब भ्रष्टाचार को कुलो मा अध्यारो मा जिउने बानी परेका अधिकाङस मतदाता आलु नै हुन तेसैले अन्धो भएर भोट पुरानै मा हाले थुइ 😡😡😭इलामी जनता अन्धा
@RupaChhatkuli
@RupaChhatkuli 16 күн бұрын
त्यो चाहिँ काङ्रेस एमाले भन्दा पनि उमेदावर पनि हेर्छन ऐले। अर्कोव्कुरो घण्टीको चाहिँ घण्टी को उमेदवारको बोली हो।
@minbahadurthapa8154
@minbahadurthapa8154 16 күн бұрын
जातिय,धार्मिक अतिवादिले पाे गृहयुद्दमा लैजान खाेज्ने,दाउ गर्ने गरि रहेका छन ।
@bimalarai2216
@bimalarai2216 16 күн бұрын
वाओ धर्म गुरु आसिर्हाद दिएर बिजय गराउनुसहै बधाइ छ।
@sggaming238
@sggaming238 16 күн бұрын
ए नेपालमा जनता छैनन् क्या भोका भेडा अन्धा जन्तुहरु बस्ने देश हो नेपाल केपी सेरे प्रचण्डे को पैसाको अगाडि कसैले केही गर्न सक्दैन ज्ञनेन्र्द साहीले तेत्रो भन्दा पनि नबुज्ने कस्ता भेडा बस्ने जिल्ला रहेछ इलाम
@gitashrestha141
@gitashrestha141 16 күн бұрын
😢milan limbu sir Bt har nammanus ajhae dharai time samye xan arko time hjrko jit ko subhakamana 2084 Jaye ghanti😢 Kasari yasto vayo so ma ta dharai dukhi xu hjr ani raswapa lae pida feel vaxa bt ekdin nepal vari raswapa le jitne aasha mareko xaena Dharai patak rat vari utyera herda ni vot purai kam bt har nalinus milan sir 🙏 Jaye ghanti ❤
@rajkumarpaija5376
@rajkumarpaija5376 16 күн бұрын
एमाले सिधा हान्ने गोरु जस्तै हुन्छन अरुको के को आशा
@BaldevBhatt06
@BaldevBhatt06 16 күн бұрын
ठुला नेताले वडा मा सबैले जित्दैन यो कुरा सबैले बुझौ
@kesharchhetri3195
@kesharchhetri3195 16 күн бұрын
Paisa maa bigiye ilam basi haru
@gangagangakc5996
@gangagangakc5996 16 күн бұрын
Right👍️🔔🔔
@mahanandadulal2298
@mahanandadulal2298 16 күн бұрын
सुर्य जिन्दावाद
@user-dh1fw1bb7m
@user-dh1fw1bb7m 16 күн бұрын
सारैसहि कुरागर्नुभाेनानिल
@manojshrestha8431
@manojshrestha8431 16 күн бұрын
नेपालि जनता सचेत छन । युरोपेली युनियन र पश्चिमाहरुले नेपालिलाई जातिय दोन्दमा फसाउन खोजिएको सत्ते हो । काङग्रेस एमाले त्यसमा सहमत छैन भन्ने बुझिन्छ त्यसै भएर जनताले भोट दियो । सम्मान छ ।
@arcesgamer6840
@arcesgamer6840 16 күн бұрын
Jay hoss
@KhomBahadur-sm9xl
@KhomBahadur-sm9xl 16 күн бұрын
डडेल्धुरा.र.ईलाम.ऊस्तै.ऊस्तै.लाग्यो
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 16 күн бұрын
तेतिकै नेपालिलाइ भेडा भनेका हुन त
@buddiram7902
@buddiram7902 16 күн бұрын
जन्ता।अझै यो।थाउमा ।खाली पुरानो पातिलाइ भोत दिनेय बरु मुद्दा मा कि घन्ती लाई।दिनु।थो
@premkc1713
@premkc1713 16 күн бұрын
माओवादी हो नी पहिला । मिलन लिम्बू।
@ambikaadhikarii9548
@ambikaadhikarii9548 16 күн бұрын
इलामे जनता हो खायो केरा काग्रेस र एमाले ले 35 बर्श लुटेको थाहा पाउदा पाउदै पनि फे रि उनीहरू लाइ नी भोट ?रास्पा लाइ ५ बर्ष दि दा के हुन्थ्यो ?
@krishnarthapa7231
@krishnarthapa7231 16 күн бұрын
इलामेलि जनता सान्ति प्रिय रहेछन,किनकि उग्रबादिलाई ठिक पारे
@kajimanrai746
@kajimanrai746 16 күн бұрын
डडे्धुरामा पाे भेडा छन् भनेको त इलाम मा झन भेडा बाख्रा रैछ
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 16 күн бұрын
jay nepal🌳🌳 jay nepal🌳🌳 jay nepal🌳🌳 jay nepal🌳🌳 jay nepal🌳🌳 jay nepal🌳🌳 jay nepal🌳🌳
@bibasgauli1779
@bibasgauli1779 16 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@rewatipandit8668
@rewatipandit8668 16 күн бұрын
इलाम को जनताको बुद्धि कता गएको होला
@kirankadayat6196
@kirankadayat6196 16 күн бұрын
रास्वपा अर्थात घन्टिले उमेद्वार गतिलाे भयन तेहि भयर यस्ताे नतिजा अाकाे हाे जातिय दाेन्द मचाउनेलाई कसले भाेट दिन्छ
@rayamajhinirmala6611
@rayamajhinirmala6611 16 күн бұрын
गोरु होइन भेडा रहिछन्।
@Nepal-don9
@Nepal-don9 16 күн бұрын
lजनता नै पसु भएपछि यस्तै हो ।
@dtyboss3847
@dtyboss3847 16 күн бұрын
हर्क जय 🎉🎉
@gyanendramagar7907
@gyanendramagar7907 16 күн бұрын
Jaye ghanti har manna pardaina Milan ajhai samma mauka xa ilame Janta vheda nai ho raixa😊
@rekharai8898
@rekharai8898 16 күн бұрын
Jai Muda 🙏🥰
@nokhiramoli3665
@nokhiramoli3665 16 күн бұрын
जब सम्म नेपालमा जनताहरू ले यी तीन दल लाई। नेपाली काँङ्ग्रेस , नेकपा ऐ माले , नेकपा माउ बादी लाई भाेट नादियर पत्ता साफ पार्दैनन्।तबसम्म नेपाल मा बिकास र दस गजा सिमाना मा भारत र चिन ले अधिकरण गर्ना छाेड्ने छैनन्।
@sarojlama6427
@sarojlama6427 16 күн бұрын
Right
@minbahadurgurung3511
@minbahadurgurung3511 16 күн бұрын
Rabi ji , this is a worse case according to ghantee party effort, so you have learned very good lessons for ahead,,,,,,,,????.
@AaaaAaa-di4eh
@AaaaAaa-di4eh 16 күн бұрын
👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔
@nitaraut3710
@nitaraut3710 16 күн бұрын
जय घन्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@Shobhimani7831
@Shobhimani7831 16 күн бұрын
तिमी जातीय पृथक्ता बादी भनेर हिनेकी छेउ अनि अरुलाइ आरोप गृह युद्द को
@dumimagar81
@dumimagar81 16 күн бұрын
इलामको जनता हरु एकदम भेडा र अचेत रहेछ।
@dillishwaryakha5000
@dillishwaryakha5000 16 күн бұрын
Educated janata xa thaneko Ilam ko hoina rahexa ,
@samjhanathadamagar3918
@samjhanathadamagar3918 16 күн бұрын
Janta ko nai galti
Эта Мама Испортила Гендер-Пати 😂
00:40
Глеб Рандалайнен
Рет қаралды 10 МЛН
didn't want to let me in #tiktok
00:20
Анастасия Тарасова
Рет қаралды 10 МЛН
Trágico final :(
01:00
Juan De Dios Pantoja
Рет қаралды 21 МЛН
harka sampang office live
Satya TV Nepal
Рет қаралды 9
Эта Мама Испортила Гендер-Пати 😂
00:40
Глеб Рандалайнен
Рет қаралды 10 МЛН