ओली बाले बैगुनी केटो त्यसै भनेका रहेन्छन् । के सारो दम्भ हो बैगुनीमा !!
@RituTiwari-e9w2 ай бұрын
यो त अति नै दम्भ भयो भट्टराई साहिलाको
@parshuramparajuli73682 ай бұрын
बम पड्काउनेलाई बम पड्कायो भन्न नपाइने हिंसा गर्नेलाई हिंसा गर्यो भन्न नपाउनु चोरलाई चोर भन्न नपाउनु जस्तै हो ।
@pramodsuwal43642 ай бұрын
१८ घण्टा लोडसेडिन कसरी भयो यसमा भुकेश काम्फो ले ऑनिमि ट गरेका . छ कि छाना बिन गरौ न योगेश - जी
@pratikshyabhujel-d5o2 ай бұрын
अलि अलि मन पर्थ्यो योगेश भट्टराई अव त त्यही पनि हरायो । छि छि
@nabinghartimagar18072 ай бұрын
18 Hour ko lodseding kina garaiyo yasko uttar chahiyo sabaile yasko bare ma kina khojidaina yo 18 ghanta lodeding kasko sarkar thiyo ra bidhut paradhikaran ko md koho yaslai chut dinu hudauna dherai inbhatar jeneretar mombatti bechana lagaiyo