मान्छे हराउने डाडाँ, लाङटाङ यात्रा शेर्पा गाउँ || Langtang Trek Sherpa Village || Langtang New Route

  Рет қаралды 162,840

PURVI BLUES

PURVI BLUES

Күн бұрын

मान्छे हराउने डाडाँ, लाङटाङको शेर्पा गाउँ || Langtang Trekking through New Route Via Sherpa Village
Please Watch our Other Videos
Rasuwa Nagthali Trek
• रसुवा यात्रा || तीब्बत...
Rasuwa Black Village And Rasuwagadhi
• कालो गाउँ रसुवा || Bla...
Tsum Chum Valley Gorkha
• तिब्बत छेउको गाउँ || अ...
Base Camp Trek
• शिवधारा-ठाडो चट्टानमाथ...

Пікірлер: 280
@tashitsering2628
@tashitsering2628 8 ай бұрын
Namaste sir I’m so happy to watch your video, jun pakha ma tapai haru harownu bayoni tyo pakha ma balapan gothalo gari bitaye maile, tyo pakha chai pangsang himal jane bato ho hamro gothalo haru janxa mathi dherai ramro thaow xa langtang banda dherai ramro thaow xa mathi ,langtang national Park ra Nepal tourisme board le hotel kholna permit nadinu le hôtel bebasaye nabako ho but you guys got them by camping 🏕️
@kailashkhadka7320
@kailashkhadka7320 8 ай бұрын
देशमा अवसर छैन भन्दै देशमा भएका लाखौलाख युबाहरु दिनप्रतिदिन हजारौको संख्यामा विदेश गै रहेका छन् तपाई युबाहरुको एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ कि अहिले को समयमा एउटा भिडियो को मार्फत सम्पूर्ण नेपाललाई देखाउन प्रयास गर्नु हुदै छ आफ्नै देश मा पनि केइ गर्न सकिन्छ भन्ने कुराको ज्वालान्त उदाहरण हो तपाई |म तपाईलाई युवाको एक काल पुरुषको संज्ञा दिन चाहन्छु | अझै राम्रो राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना🙏🙏
@shivakandel7693
@shivakandel7693 8 ай бұрын
आज म बिशाल सहरमा छु जहा आकास छुने घर छन्! तर आफ्नै देशको सगरमाथा अनि धबलागिरि छैन्! अनकन्टार मरूस्थलिय पाटनहरू छन् !तर समथर खर्कहरू भेटिदैनन् ! यहा खनिज उत्खनका लागि उर्बर भुमि नासिन्छ ! तर मेरो देशका स्वर्ग रूपि भु-भागहरू आफ्नै सन्ततिहरूको अभाबमा मासिन्छ खै मेरो मुलुकमा सरकारको कहिले आखा खुल्छ! स्बर्गरूपि भुगोलमा रहेर नर्क समानको सोच भएका राजनितिज्ञहरूको दिमाखि सन्तुलन कहिले पलाउॅंछ! आज मरूभुमिको सदुपयोग गर्दै दुबै अनि साउदि अरब समुन्नत अनि बिकसित बन्छ! स्बच्छ हिमालि हावापानि अनि पहाडि रहनसहनको तिर्सना मेटाउन! बडाबडा गगनचुम्बि मस्तकहरू निर्माण गर्दै लाखौ बिदेशि पर्यटकहरू भुलाउॅंछ! साच्चिकै हामि नेपाल आमाको काखमा रहेको मोतिको भन्डारलाई चिन्न नसकेर! सुनको भिख माग्न अरबि मरूस्थल लम्किदै छौ जहा श्रम छ सम्मान छैन! भोक छ भोजन छैन!ईच्छा छ तत्परता छैन! दानबरूपि आत्मा छ मानबरूपि मन छैन! दुख छ! बेदना छ! पोख्ने माध्यम छैन! धर्ति छ जननि छैन! दाई हजुर अनि सम्पुर्ण टिमको यो कदम पर्ति निकै आभारि अनि कृर्तज्ञ छु पुर्बि भुलुज च्यानल सिखर चुम्न सफल रहोस! शुभकामना❤
@sangelama-h2u
@sangelama-h2u 8 ай бұрын
Hajur ko video herna derai maja aauxa sir yatra safaltako kamana sir
@gjungkhanal4075
@gjungkhanal4075 8 ай бұрын
अति सुन्दर हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipsanrana7028
@dipsanrana7028 8 ай бұрын
😅😅bichara sir haru dhanna gantabya ma pugnu vayo sakusal khusi lagyo❤️
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 8 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ अठार बीस वर्ष अघि मेरो दुईभाईले एक बिदेशी पर्यटक लीएर पहीलो पटक लाङटाङ जाँदा जङ्गलमा आफुहरू हराएर अती दुख पाउदाको गुनासो काठमाण्डौ आएर यफ्यम मार्फत अरू हरायको भनी कुनै लोकेशनहरू राख्दीनु भयको भय हुन्थ्यो भन्नु भाथ्यो देश प्रेमी सरहरूलाई पनि धेरै गाह्रो र दुख पाउनु भयछ अझै पनि बिस वर्षको अन्तरालमा पनि राम्रो बनेको रहेनछ
@shresthakeshab3347
@shresthakeshab3347 8 ай бұрын
लछ्मी सर को जिद्दी ले गर्दा र जिन्दगिमा जिन्दगिमा भन्दा भन्दै फोकट मा दुई घन्टा खेर गयो बेकार मा😂लछ्मी सर धेरै जिद्दी बच्चा जस्तै😊😊
@Bokim5
@Bokim5 8 ай бұрын
ह ऊ ~ सारै रमाइलो पो भएछ त बाटो हराउँदा~~
@pb9916-c8s
@pb9916-c8s 8 ай бұрын
लाङटाङको रमाईलो दृष्य देखिये ।लामा होटल बस्नको लागी सुबिधा रहेकोठाउ रहेछ ।
@ilovenepal-g4h
@ilovenepal-g4h 8 ай бұрын
साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️
@PratapLama-f2p
@PratapLama-f2p 8 ай бұрын
रमाईलाे लागाे भिडियाे😅
@rameshthamsuhang3946
@rameshthamsuhang3946 8 ай бұрын
Excellent I am proud of you sachi. Sir tpiko video herne bittikai katakata nepalmai chu jasto avas hunxa dherai dherai धन्यवाद god bless you 🙏🙏🙏😍😍👍👍🌹🌹🌹
@gangamukhiya7271
@gangamukhiya7271 8 ай бұрын
सचिन भाइ लक्ष्मी भाइ म तपाईंहरू को भिडियो सधैं हेरछु कैले कमेट लेखे कहिले लेखिन तर आजको याे भिडियो ले मेराे बिगतकाे याद दिलायाे मैले केही मेरा कथा लेख्न सकिन सायद मेरा कोहीले यसरी हरायर जिन्दगी बितेको छ जति बाटो भुल्नु भयाे म आत्तियको थिए अन्तिम सम्म हेर्दा तपाईहरुलाई सकुसल देखे खुशी लाग्यो ।
@khadkabrothers
@khadkabrothers 8 ай бұрын
One of my favourite channel
@user-ng1ws2xn8v
@user-ng1ws2xn8v 8 ай бұрын
सर्ट कर्ट बाटोले दिनु दुख दियो सरहरुलाइ🎉यति धेरै दुख गरेर नेपालको लुकेको सुन्दर ठाउहरु पर्यटन प्रबर्द्धन गर्न सहयोग गर्नु हुने लक्ष्मी सर र सचिन सर लाई ह्रदयबाट नमन सम्मान🙏🙏🙏
@kamalrai4663
@kamalrai4663 8 ай бұрын
Yo video hernu chai sarai majja aayo haraudai bato khojdai ramailo😁
@jethodahal3799
@jethodahal3799 8 ай бұрын
तपाईंको भिडियो हेर्दा आफैं पुगेको अनुभव हुन्छ,तपाईंको प्रस्तुतिको शैली सारै मन पर्छ लक्ष्मी सरले यात्रालाई झनै रोमाञ्चक बनाउनुहुन्छ।।🙏🙏🏽
@shankarsinghbist9927
@shankarsinghbist9927 8 ай бұрын
Sundar drisya
@nimasingilamalama6880
@nimasingilamalama6880 3 күн бұрын
I like your your videos very no doubt you are genius your way of showing beautiful places is Lajawab 👍
@PinkuRai-wh9je
@PinkuRai-wh9je 11 күн бұрын
Jindagi ma 🙏 pahar par bat jin dagi ma 🙏 sark nabheta man dukha lagyo kosis jari chha tapai ko dhanya bad namaskar chha 🙏🌺🙏 🌺🙏🌺🙏🌺
@harkarajsampang3560
@harkarajsampang3560 8 ай бұрын
आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको प्रतिफल राम्रै हुन्छ
@prayatnamahat1687
@prayatnamahat1687 8 ай бұрын
Great to watch
@mahesh_bc428
@mahesh_bc428 8 ай бұрын
भिडियो हेर्दै जादा कतै हाँसो 😂 लाग्यो कतै दुख नि लाग्यो ❤❤
@amritasunuwar5513
@amritasunuwar5513 8 ай бұрын
waw hjr haruko vidiyo paxxyaudai xu ma
@ProNepalhub
@ProNepalhub 8 ай бұрын
Yo video herda hasarei mariyo
@bimalamoktan8516
@bimalamoktan8516 8 ай бұрын
सचिन जि,अत्यन्तै जोखिम पुर्ण यात्रा भएको रहेछ। मलाई पनि डर लागि रह्यो बिचबिचमा भिडियो हेरिरहदा मनै चिउचिउ भयो,अन्तमा शेर्पा गाउँ भेटेपछि ढुक्क भयो। यति धेरै दुख गरेर हाम्रा लागि मनोरञ्जनात्मक भिडियोहरु बनाई दिनुहुन्छ त्यसको लागि हामी दर्शक साच्चै नै आभारी छौ। हजुरहरुको यात्रा सधै सुरक्षित रहुन भनी कामना गर्दछु साथै यसरी नै राम्रा,राम्रा भिडियोहरु बनाउदै जानुहोला। 🙏 शुभचिन्तक बिमला मोक्तान UK
@dilkumarithatal7908
@dilkumarithatal7908 8 ай бұрын
Wow beautiful place 🙏🙏🙏
@rawalindraneupane7610
@rawalindraneupane7610 8 ай бұрын
तपाईंको यात्रा साह्रै मन पर्छ हामी घरैमा बसिरहेका व्यक्तिहरु लाई हाम्रो देशको भौगोलिक स्थितिको जानकारी गराउनु भएकोमा धन्यवाद को पात्र हुनुहुन्छ , तर तपाईंको भिडियो खिच्ने क्यामरा र व्यक्ति कहिल्यै देखिनु हुन्न ।
@sandhyasubba8680
@sandhyasubba8680 8 ай бұрын
Aati Sundar pyaro nepal❤❤❤❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 8 ай бұрын
बाटाे अल्मलिएर हैरान भए पनि सहज रुपमा नदेखिने ,महशुस गर्न नसकिने रमाइलाे त पाइयाे।शुभहाेस्।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 8 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@altafhusain7558
@altafhusain7558 8 ай бұрын
Herne parne video mero watch list ma hunxa purbi vlues ko bideo
@sayhello...4870
@sayhello...4870 8 ай бұрын
beautiful ❤❤views
@joingbesherpa7200
@joingbesherpa7200 8 ай бұрын
Namaskar sir suva yatra
@bigyankhanal
@bigyankhanal 8 ай бұрын
Wowo sir ❤❤❤❤🙏
@_Plantslover
@_Plantslover 8 ай бұрын
अल्छी म लाइ देश दर्शन गराउने पूर्वी व्लूजलाइ मुरी मुरी धन्यबाद ।
@pabitagajmer4006
@pabitagajmer4006 8 ай бұрын
Omg bato birayer dherai dhuka paunu vayo sir haru le
@rajkumarbamjan8513
@rajkumarbamjan8513 8 ай бұрын
धेरै राम्रो ठाउँ देखाउनु भएकोमा धेरै धन्यवाद छ हजुर दुवै जना लाई।
@minmarai7949
@minmarai7949 8 ай бұрын
मस्त हेरेर आनान्द लिइयो😮
@shankardhungana9951
@shankardhungana9951 8 ай бұрын
Ma Pani timure tatopaani 3 Dina nuhayera china boarder ghumgham garda 5/6 dinako Yatra sakera hijo KTM Aaye Sachin sir, I love rasuwa view
@padamgurung9624
@padamgurung9624 8 ай бұрын
धन्यवाद पुर्वी व्यूउका सम्पुर्ण समुहलाई खासगरी सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि !!!
@mukeshshahi8624
@mukeshshahi8624 8 ай бұрын
Wooow 💯Beautiful view👌 really you are great you tube📺 blogger😊
@sujan2258
@sujan2258 8 ай бұрын
❤❤❤❤❤keep going on
@Sangmihardware
@Sangmihardware 8 ай бұрын
तपाइँहरुको सबै भिडियो मलाई राम्रो लाग्छनै. तेस मद्ये आजको यो भिडियो अझ राम्रो अनि रोचक लाग्यो.तपाइहरु अल्मलिएर हराई हिन्दा अझै सारै हासो आयो
@pktrvbrt
@pktrvbrt 8 ай бұрын
पुर्बी ब्लु युट्युब च्यानल बाट देशको कुना कन्दरामा लुकेका हिरा देख्न पाउदैछौ। तपाईहरुको भिडियो हेरे पछि शरिरमा एक किसिमको फुर्ती मिल्छ। येस्ता ठाउँ भयेर पनि हामिले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकेका छैनौ। बिस्वाश बराल हाल सेसेल्स भनेर चिनिने साउथ अफ्रिकी मुलुक बाट।
@राजुन्यौपाने-छ9ङ
@राजुन्यौपाने-छ9ङ 8 ай бұрын
Sachin sir me Raju neupane nuwako BATA hal Kathmandu aati nai ramro lagchha me sabai episode harne garchhu thanks so much Sachin sir and laxmi sir
@ektenkumar4916
@ektenkumar4916 6 ай бұрын
Sarai khusi lagiyo aafai pugnu nasak pani video chai hernu pako xu thanks for all information
@Rasuwali.music.vlog7448
@Rasuwali.music.vlog7448 8 ай бұрын
साउदी अराबिया देखि हेर्दै छु अति राम्रो video बनाउनु बाको छ रासुव जिन्ल को प्राचार गार्नु बाएको दान्य्बाद हजुर लाई अहिले सम्मा कासाईले पानी एसरी प्राचर गरेको थिएन सापैले हेरेर प्रतिकृया दिनु होला रासुव कस्थो राहेछा बानेर
@chanduppant4126
@chanduppant4126 8 ай бұрын
Maja aayo ❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 8 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने हृदयस्पर्शी आफैंले पुगेर देखेको अनुभव हुने सार्‍है रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkumarrai
@ramkumarrai 8 ай бұрын
Tapaiharuko baato haraaunumai haamrolai thik bhayo, kaaran ati sundar drisyaharu herna paiyo. Dhanyabad tapaiharulai
@bibashjunuchannel2548
@bibashjunuchannel2548 8 ай бұрын
रमाईलो लाग्यो लक्ष्मि सर सचिन सर एड्भेन्चर
@lyanglyang1
@lyanglyang1 8 ай бұрын
langtang sajilo bato ho, among all the trek most beautiful and easy trek , LANGTANG
@bikashrai782
@bikashrai782 8 ай бұрын
पूर्बी ब्लूज सचिन सर अनि सहपटीको माध्यामबाट नेपालको हरेक क्षेत्र घरमानै बसी बसी हेर्न पाईरहेको छू धन्यबाद छ सचिन ज्यू अनि टीमलाई मलाई पनि यसरी यात्रा गर्न अतिनै मन लाग्छ रहर छ
@harishthapa8480
@harishthapa8480 8 ай бұрын
सुन्दर, शान्त र विशाल नेपाल 🇳🇵
@BADBOY-fm9bj
@BADBOY-fm9bj 8 ай бұрын
बिचरा सचिन सर र लक्ष्मण सर ले बाटो भूलेर हैरान हुनुभएछ यसपटक यात्रा गर्दा अलिक रिसर्च गरेर बुझेर जादा राम्रो हुन्छ है अर्को पटक कतै जादा कती कठिन यात्रा रछ भिडीयो खिचन पनि 🙏🏿❤️
@DurgaBdrgurung
@DurgaBdrgurung 8 ай бұрын
नेपालको भ्रमण स्थान परिचय दिई रहने पुर्बी ब्लुजका बाबुलाई धन्यबाद।
@n2nirmal569
@n2nirmal569 8 ай бұрын
सचिन सर त लक्ष्मी सर लाई धन्ब,५०५२/५३ को अल्लारे बेलाको सम्झना आयो❤मलाइ लाग्छ पुर्बी ब्लु को यो इपिसोड ले मलाइ मन छोयो 😊
@babul..009
@babul..009 8 ай бұрын
एति दुख गरेर भिडियो बनाउनु हुन्छ तर सपोर्त सोचे जस्तो छैन मलाइ सोच्दा नि दिक्क लाग्छ काठमाडौ मा मोमो चाउमिन challenge wala vdo त खुब हेर्छ्न prank भनेर society ma wrong messege diney vdo haru भन्दा त 1000 गुणा better छ नि पुर्बी blues ko दुख भिडियो सब मन सेखी सलाम सर हरुलाइ एउटै चाहाना छ नेपाल आएसी तपाइ हरु सङ्ग एउटा यात्रा गर्नि
@user-mg6lt4mi3f
@user-mg6lt4mi3f 8 ай бұрын
आजको यात्रा धेरै नै संघर्षमय भएछ हो दाजुभाईको तर पनि केही छैना संघर्षको
@rinuparajuli3490
@rinuparajuli3490 8 ай бұрын
Kati ramto vidiyo sakkeko thanai vayena❤❤❤❤❤❤
@ashimgurung842
@ashimgurung842 8 ай бұрын
सचिन सर अनि दुवै सरलाई सलाम छ है 🙏🙏
@KumarThing-wx9dx
@KumarThing-wx9dx 8 ай бұрын
Aajako Yatra sarai sangharsa Maya vayo hjrharuko
@indrapoudel6203
@indrapoudel6203 8 ай бұрын
काठमाडौं बाट दोलखा पार्वती कुण्ड शेर्पा गाउँ रिम्चे हुँदै लामा होटल सम्म म पनि सँगै छु सरहरु तपाईहरुको कठिन र रमाइलो यात्रामा सँगै रमाउदै म पनि रेल यात्रा कटाउदै छु -हावडा जाँदै गर्दा भारतको आँन्ध्र प्रदेश बाट
@balbdrrai9708
@balbdrrai9708 8 ай бұрын
यसपटक तपाई हरु को यात्रा दुखदायी भएछ है सर हो👉️🇲🇾
@chitrakhaling6077
@chitrakhaling6077 8 ай бұрын
Tapai haru ko mehnat lai salute 🫡 👏 🙏 👌 😊😊😊😊😊😊
@reefhousesecurity2611
@reefhousesecurity2611 8 ай бұрын
we have same like this missed judge route planning problem in Italy Dolomite 1997. Rules is don't panic and when you go out or prepare always you have to carry extra foods water and energy bar chocolates. Own country problems you guys are doing excellent videos i watch every episodes keep it up .
@Timetravel126
@Timetravel126 8 ай бұрын
Bato haraye pani naya anubhav batulnu vo ramailo lagyo❤❤
@TGRGiriff
@TGRGiriff 8 ай бұрын
हैट धेरै दुख पाउनु भयो तर हामिलाइ रमाइलो गराउनु भयो धन्यबाद सरहरु।
@milankoirala5737
@milankoirala5737 8 ай бұрын
Wow plase
@somshrestha5285
@somshrestha5285 8 ай бұрын
Best video ani ramilo 😘😘
@santoshadhikary6738
@santoshadhikary6738 8 ай бұрын
सधैँ Purvi Blues बाट रसुवा किन Cover भएन भन्ने कौतुहलता थियो मलाई । लामटाङ , गोसाइँकुण्ड लगायतका महत्त्वपूर्ण स्थानहरू भएको जिल्ला किन पछि पर्यो भन्ने पीर थियो , तर यहाँहरूले त समग्रमा सम्पूर्ण रसुवाली क्षेत्र समेट्ने कोशिस गर्नुभएको छ , धन्यवाद छ ! 🙏 यसपछि धादिङको रुवीभ्यालीको पालो आउनेछ भन्ने आश गरेको छु ! ❤️
@mespangrai5240
@mespangrai5240 8 ай бұрын
आहा सचिनजी ले सुरुमा नै "बाटो" भनेको सुनेर रमाइलो लाग्यो - पहिला त खाली "मार्ग" भन्नु हुन्थ्यो! धेरै राम्रो भिडियो! धन्यवाद!
@anantaghimire5483
@anantaghimire5483 8 ай бұрын
अति सुन्दर ठाउँ ❤❤❤ हजुरहरु ले बाटो बिराएर दुख पाएको देख्दा अलि न मजा पनि लागो भिडियो हेर्दै जादा ❤❤
@purushottamsilwal5299
@purushottamsilwal5299 8 ай бұрын
अति सुनदर ठाउॅ,तपाई हरू हराएको भनदा जिवन मा आफु का का हराएको समझाई दिनु भयो धनयबाद।अब गोलमे राजा गोलमे रानि गोलमे भिर को पालो कहिले?
@parmeshwarchoudhury4838
@parmeshwarchoudhury4838 8 ай бұрын
Sachin Jiu ajo ko adventure very dangerous thio ishwar ko saday bani rahosh. Ramro ramro thao haru dikhaunu hunu hunchha thanks a lot both of you🙏❤
@basantamanandhar651
@basantamanandhar651 8 ай бұрын
Adventure journey bhayo aaja
@giyasrahman889
@giyasrahman889 8 ай бұрын
Masha Allah brother really hard work really appreciated ❤❤❤❤❤😊😊😊😊😊
@narayannepal1426
@narayannepal1426 8 ай бұрын
पसल बाट आएर खाना खाँदै भिडियो हेर्नु को मज्जा नै छुट्टै 😍😍😍 जय बिहीबार 😊
@Nayagoreto
@Nayagoreto 8 ай бұрын
अरु सबै राम्रो हराको नराम्रो 🎉🎉🎉🎉
@raibikash8618
@raibikash8618 8 ай бұрын
My always favourite purvi blues❤❤❤
@sadbooy.
@sadbooy. 8 ай бұрын
big frn purvi blues❤❤🙏🙏🙏
@calphonselepcha668
@calphonselepcha668 7 ай бұрын
सारै सुन्दर जग्गा हो, आनन्द आउ ने तपाईंहरू को video हेर्न साथ।। खुशी लाग्छ। Thankyou entire team of Purvi Blues🙏🙏🙏 stay happy & healthy as always
@Minmagar18
@Minmagar18 8 ай бұрын
1hour gang🇳🇵✨
@hemprasadrai9111
@hemprasadrai9111 8 ай бұрын
Ramailo ani rovhakpurna padyatra ko video herna payencha, thank you.
@shishirthangamba7921
@shishirthangamba7921 8 ай бұрын
पुर्वी ब्लुज छ र त मन शान्त छ ।❤🎉 धन्यवाद सचिन जि लक्ष्मी जि नमस्कार 🙏
@natureselfie
@natureselfie 8 ай бұрын
बाट‍ो बिर्सिएर रुमल्लिनुको मज्जा!!❤❤❤❤❤
@rairupnarayan4067
@rairupnarayan4067 8 ай бұрын
dhanyabad sir naya naya videoko lagi🌸🌸🌸
@BomjanMukesh
@BomjanMukesh 8 ай бұрын
Ramro xa
@gomaadhikari5160
@gomaadhikari5160 8 ай бұрын
हाम्रो देस राम्रो देस
@user-fq6uo9re6x
@user-fq6uo9re6x 8 ай бұрын
Wow kati ramro thau❤😊
@tejlamichhane6707
@tejlamichhane6707 8 ай бұрын
Eka choti ghumna lai janu ho la
@Arjungamer88
@Arjungamer88 8 ай бұрын
प्युठान को मान्छे हाल साउदी अरब देखि निरन्तर हेर्छु ❤❤❤❤❤
@reshamlimbu8162
@reshamlimbu8162 8 ай бұрын
Langtang ma pani yo vanda 5 barsha pahile pugeko xu sarai ramro thau haru xa❤
@bhimmagar1643
@bhimmagar1643 8 ай бұрын
Ati Sundar 🎉jaya nepal 🙏
@New-thing7if9zx3p
@New-thing7if9zx3p 8 ай бұрын
सर हजुर हरुको भिडियो सारै मन पर्छ !!!आज चाहिँ दुख पाउनु भएछ ।
@meghrajgiri3593
@meghrajgiri3593 8 ай бұрын
आज अलिक ढिला हाजिर भय है सचिन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@roshanportel3847
@roshanportel3847 8 ай бұрын
Nice video dai.
@Amazingmys
@Amazingmys 8 ай бұрын
सचिन सर उत्कृष्ट भिडियो वाउ😍😍😍अर्गानिक सवै भन्दा बबाल
@user-lv1vd9zr6c
@user-lv1vd9zr6c 8 ай бұрын
Nice
@SantoshParwanaOfficial
@SantoshParwanaOfficial 8 ай бұрын
Super video sir❤
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 110 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 45 МЛН
LANGTANG | LAMTANG NATIONAL PARK | 2022 | 4K
55:44
'Nepal' 8th wonder of the world
Рет қаралды 707 М.
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 110 МЛН