नेपालमा अब कम्युनिष्ट पार्टी रहेन । Aahuti on Tamasoma Jyotirgamaya

  Рет қаралды 68,286

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Aahuti on Tamasoma jyotirgamaya with Tikaram Yatri
Program: Tamasoma Jyotirgamaya
Make Up: Karishma Shahi Thakuri
Music: Raprabin
Camera Asst : Subash Shrestha
Camera:Ashok/Ashish
Graphics: Lokesh/Sunil/Ramesh
Editor: Madhab Belbase
Research:Tej prasad Wagle
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa

Пікірлер: 234
@samirkc1592
@samirkc1592 4 жыл бұрын
मेरो प्रिय विद्वान् अाहुति सलाम छ।तपाईं सँग म सधै सहमत छु।
@anjanchalise1608
@anjanchalise1608 6 жыл бұрын
यात्री जी पत्रकार हुनुहुन्छ । आहुती विश्लेषक । भुमिका फरक फरक हो । हामी आहुतीजीको विश्लेषण सुन्न चाहन्थ्यौ। यात्रीजीको ट्यार्ट्यार बढी सुनियो ।
@anirudhshahi7184
@anirudhshahi7184 Жыл бұрын
Tyahi ta bhanya. Aahutilai padhauna khojne dherai dekhiyo . Tika mitra ko ghamanda pokhiyo.
@Dhru987
@Dhru987 4 ай бұрын
टिकारम यात्री जो संग पनि ट्यार ट्यारति गरिरहने महान ब्यक्ति होईसिन्छ ।
@rabindraghimire5921
@rabindraghimire5921 6 жыл бұрын
आहुती नेपालका निकै आशा लाग्दा समाजबादी चिन्तक हुन् । उनका बिचार प्रष्ट छन् । अबको नेपालको समाजबादी आन्दोलनको नेतृत्व उनले गर्न सक्दछन् भन्ने विश्वास पलाउन थालेको छ ।
@raaikoyouchams3913
@raaikoyouchams3913 6 жыл бұрын
विश्वभक्त साच्चिकै एक युगमा जन्मेका वास्तविक विद्वान् हुन् । नमन छ अाहुति ! ✋✋
@thamansharma4963
@thamansharma4963 6 жыл бұрын
वा क्या बौद्धिक र तर्क परक कुरा यस्ता हुनु पर्छ नेता भनेको । यहाँ त हावा कुरा गर्ने गफाडि लाई नेता मानिन्छ कठै हामी। अनि टीकाराम सर को धमला प्रवृत्ति अलि राम्रो भएन
@ombamjan8459
@ombamjan8459 6 жыл бұрын
टिकाराम सरको प्रश्न गर्ने क्षमता चाहिँ खतरा छ ।
@shyamtamang3752
@shyamtamang3752 6 жыл бұрын
टिकारामजिको बौद्धिक पत्रकारिता सहि तरिकाले प्रस्तुत भएन ।
@westernvlogger-h6i
@westernvlogger-h6i 5 жыл бұрын
आहुती त नेपाली समाजका जराजरा विष्लेसण गर्नसक्ने व्यक्ती हुन।
@thamugrg763
@thamugrg763 6 жыл бұрын
सैधान्तिक बहस सार्है राम्रो टिकाराम सर।ती सैधान्तिक कुरालाइ ब्याबहारिक रुप मा लागू भए आहा: समाज कती राम्रो अनि सभ्य हुन्थ्यो है।
@Dhru987
@Dhru987 4 ай бұрын
भौगोलिक कारणले नेपालमा क्युम्युनिष्ट शासन हुन सक्दैन । नेपाल कम्युनिष्ट हुन भारत पनि कम्युनिष्ट हुनु पर्छ ।
@BimalParajuli
@BimalParajuli 6 жыл бұрын
बास्तबमा आहुति को विचार ठिक छ प्रचण्ड भन्दा।
@demsbudhamagar9918
@demsbudhamagar9918 6 жыл бұрын
धन्यवाद टिकाकाराम सर।।।बिश्वभक्त दुलाल जस्तो बहसमा रमाउने मान्छे ल्याउनु भो।अब माओवादी नेता रामबहादुर थापालाई ल्याउनुस जुन एक्कसी रास्ट्रपति र प्रधानमन्त्री उम्मेदवारको रुपमा प्रस्तावित हुन्छ्न।उहाँलाई म जस्ता सुस्त बौद्धिकले चिनेकै छैनौ कि एकैचोटि रास्ट्रपति मै देखिने हो?
@tekendrasunar126
@tekendrasunar126 2 жыл бұрын
इतिहासले नचिनेको महान कमरेड आहुति ।
@bibeksharma527
@bibeksharma527 5 жыл бұрын
Ahutai is real humanist and socialist thinker of Nepal -lal salam
@RatnaThapaMagar
@RatnaThapaMagar 6 жыл бұрын
टिकाराम यात्रि ज्यु म कमिनिस्ट होईन, तर आहुतिको तर्क र तार्किक यथेस्ठ प्रमाण सहित तपाईको हरेक प्रस्नको जवाफ दिनु भयो, तर तपाईको तिहुन चखुवा प्रस्न मन परेन, आफ्नो सर नपरेसि वा हार्ने तर्क गरेपछि फ्याट्ट अर्को असन्दार्भिक प्रस्न गर्ने त्यहाँ पनि हारे पछि ईतिहांस र स्टाटिक तेर्साऊँने त्यहाँ पनि हारे पछि, फेरि अत्तो थाप्ने प्रस्न गर्ने! वाह क्या छ तपाईको अहंमता! जे होस आज तपाईको धुलाई भो, धन्य आहुति ज्यु, ठिक गर्नु भयो! एऊटा कुरो मान्छे विभिन्न क्षमता लिएर जन्मिन्छन, तर ऊनिहरुको हक समान हुनु पर्यो, कोहि असहाय डिसेवल भयो भन्दैमा ऊपेक्षित हुनु पर्ने? त्यसो हो भने तपाईले भनेको ब्यक्ति बैज्ञ्यानिक हवकिन्स डिसेवल हुन, ऊनि कसरि बैज्ञ्यानिक हुन सफल भए? विभितता सुन्दर पक्ष हो जस्तो फुलवारिका फुल, तर सबै फुलहरुलाई समान हेरचाह गर्नु पर्छ कि पर्दैन? नेपालमा विभितता छ तर समान रेखदेख पुगेको छैन,
@karmatamang8388
@karmatamang8388 6 жыл бұрын
आहुती जी ले सहि कुरा गर्दैछ✊✊✊
@socialistguy1
@socialistguy1 6 жыл бұрын
प्रदिप गिरीलाई फेरि एक पटक ल्याउनुपर्यो!
@nainasinghnaina6038
@nainasinghnaina6038 6 жыл бұрын
अतिथी लाई बोलाएर सम्मान गर्न सिक्नुस।तपाइत आफै जानकार बन्नु भएको छ।त्यो आफ्नो घमण्ड लाई त्याग्नु होला ।आहुती जि लाई प्रश्न गर्न भन्नुस र उत्तर आफैले दिनुस।
@chhitlingaathpahariya2847
@chhitlingaathpahariya2847 6 жыл бұрын
धन्यबाद हौ यात्री सर....विश्लेषण तार्किक छ र अब खगेन्द्र सङ्रौला सर लाई निम्ता गराउनु त।वहाँ को पाटो बाट पनि गिजोलेर गहिराइमा पुग्नु सजिलो हुन्छ कि
@purnimalama3600
@purnimalama3600 6 жыл бұрын
खगेन्द्र संग्रौला जस्तो खरब पिण्डे अरु लाग्दैन
@kajiamoljung9463
@kajiamoljung9463 4 жыл бұрын
बेस्ट मान्छे हो आहुति।।। सहि विश्लेसन गर्छ।।
@chetanathniraula1643
@chetanathniraula1643 6 жыл бұрын
कम्युनिस्ट बिचार र सिद्धान्त लाई आहुतिले जस्तो व्याख्या गर्नसक्ने अरु देखिएन। इनले भनेको कुरा निकै दमदार छ। टिकाराम जी सैद्धान्तिक बिषयमा छलफल गर्दा चै अलिकति सम्यमता र धैर्यता चै चाहिन्छ।आज तपाई अलिक अनावश्यक बोल्नुभो,जुन जरुरी थिएन। एउटा बिचार शून्य सुन्दर युवक वा सुन्दरी युवतीलाई ल्याएर अन्तरबार्ता लिएको जस्तो गर्दिनुभएन।
@sivaboko4037
@sivaboko4037 5 жыл бұрын
I agree bro
@ranjanrai6349
@ranjanrai6349 6 жыл бұрын
He is really wise. Learn lot. Thank u ahuti.
@manikoirala6885
@manikoirala6885 6 жыл бұрын
कस्तो राम्रो दृष्टिकोण आहुती सरको।
@strambishwakarma4616
@strambishwakarma4616 6 жыл бұрын
अति मिठो छ सोच आहुती सर को
@Laxman-m1x
@Laxman-m1x 7 ай бұрын
नेपालमा आहुति जस्तो बौद्धिक राजनिति कर्मी जन्मेको छैन।
@rajeshbk1328
@rajeshbk1328 6 жыл бұрын
सहि कुरा गरनुभयो आहुति सर ले
@geetabasulaka817
@geetabasulaka817 6 жыл бұрын
Great philosophy with strong argument and great personality. But it is not easy in reality, good luck Aahuti Comrade.
@kamalshenchury9269
@kamalshenchury9269 5 ай бұрын
आफुले परम्परागत रुपमा सोच्दै आएको बिचार माथी आघात भएको कारण यात्री जि मा धमला प्रवृत्ति हावी हुन आयो।
@RajeshKumar-jy5jb
@RajeshKumar-jy5jb 6 жыл бұрын
नेपाल को प्रधान मन्त्री त आहुति सर हिनुपरने वा वा
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 6 жыл бұрын
अरे वा मैले धेरै अगाडि देखि हेर्न चाहेको मान्छे ।
@earthwaterair2546
@earthwaterair2546 2 жыл бұрын
टिकाराम सार्है जान्ने पल्टेको यो पहिलो अन्तर्वार्ता हो। यो अन्तर्वार्ता पछि नतमस्तक भएर आहुतिसँग प्रस्तुत हुने शैली नै परिवर्तन भएको छ। नपत्याए यो पछिको अरु अन्तर्वार्ता हेर्नुस्🤣 आजफेरी यो पहिलो जुहारी हेर्न आको 2021/01/20
@chetanx44
@chetanx44 6 жыл бұрын
Make a debate with Ahuti on history please
@ramnepali6054
@ramnepali6054 6 жыл бұрын
जय होस पशुपति नाथ !!! टिकाराम यात्री सर ३ नम्बर प्रदेश सभा को मन्त्री केशव स्थापित लाई बोलाउनु होला !!!!
@SangitaSangam555
@SangitaSangam555 6 жыл бұрын
वास्तवमा अाहुितकाे भनाइ अति तार्किक छ है। मानवतावादलाइ मात्र हेर्ने र काम फरकलाइ क्षमता फरककाे नाम दिएकाे पाे रे छ त जस्ताे लाग्यो ।यसरी हेरेमा उहालाइ वुभःीन्छ त ।
@dineshrijal2944
@dineshrijal2944 6 жыл бұрын
Salute Aahuti......
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
आहुती दाइ जस्तो बौद्धिक ब्यक्ती अरु कोइ छैन
@sivaboko4037
@sivaboko4037 5 жыл бұрын
Ahuti ji ko dimag pranchanda ra baburam vaya ko vaya kaha pugthiyo nepal ........ ..
@amritthapa4815
@amritthapa4815 6 жыл бұрын
यात्री जी आफू मात्रै धेरै जान्ने हुन खोज्नु ठीक होईन र हुन्न । प्रश्न सोद्धा लामो गन्थन नगरिकन सोध्नु पर्छ । नत्र दिक्क लाग्न सक्छ ।
@shaktisunar154
@shaktisunar154 4 ай бұрын
आहुती एक महान नेता हो
@rajnishal8125
@rajnishal8125 3 жыл бұрын
Aahuti sir is perfect leader of Nepal
@deepakthapa8395
@deepakthapa8395 6 жыл бұрын
खगेन्द्र सङ्रौला लाई सुन्ने मन छ ।
@bhanubadu8155
@bhanubadu8155 6 жыл бұрын
Wow mind blowing interview ....good to see you आहुती।।।
@yogayurvedandnaturopathy5500
@yogayurvedandnaturopathy5500 5 жыл бұрын
धन्यवाद दाइ
@krishnababu1478
@krishnababu1478 6 жыл бұрын
गजबको कुरा मनमुटाव जे भयपनि प्रचण्ड कै लवज र हाउभाउ माअाेबादि नेता र कार्यकर्ता काे
@rajutiwari3517
@rajutiwari3517 6 жыл бұрын
विस्वभक्त दुलाल आहुती जि को तर्क तथ्यपरक देखिएन साएद नेपाल को बस्तु स्थिती लाई बुझ्नु भन्दा बढी सतही सैदान्तिक हुनु घातक छ नेपाल जस्तो तेस्रो विश्वमा बसेर भुमन्डलीक्रित विश्व पूँजीवादलाई उस्कै तह बाट सक्छु भन्नु अत्यन्तै काँचो बिस्लेशण देखियो, एकदिन अबस्य समाजवाद आउछ अज्झै साम्यवाद नै आउछ त्यस्मा दुइमत छैन तर उहाले जुन बाटोको प्रारुप देखाउदै हुनुहुन्छ त्यो बाटो बाट असम्भव प्राय छ,,
@sivaboko4037
@sivaboko4037 6 жыл бұрын
Aahuti ji lai next pheri launu hola ..tika ji ..
@thamugrg763
@thamugrg763 6 жыл бұрын
वाह: सुन्न लायक अन्तर्वार्ता।
@girijb2002
@girijb2002 6 жыл бұрын
Dherai sandarvik saidhantik tarka ra bahas ko lagi dherai dhanyabad Com. Aahuti dai.
@ruppun1558
@ruppun1558 6 жыл бұрын
good bislesan thanks you
@haridulal8928
@haridulal8928 4 жыл бұрын
Aahuti is best
@bholamanrai3533
@bholamanrai3533 6 жыл бұрын
Great ahuiti .
@RajeshKumar-jy5jb
@RajeshKumar-jy5jb 6 жыл бұрын
सहिकुरो आहुति सर
@bhimdarnal2118
@bhimdarnal2118 6 жыл бұрын
Very good interview
@gadhekipuchh4667
@gadhekipuchh4667 4 жыл бұрын
नेपालमा स्पस्ट्सङ्ग आफ्ना तर्क राख्न सक्ने थोरै नेताहरु मध्य आहुती एक हुन।उनी आशालाग्दा बौद्धिक कम्युनिस्ट नेता र समाजबादी बिचारक हुन तर के गर्ने!!!!!!
@sabinpathak3731
@sabinpathak3731 4 жыл бұрын
Aahuti is great unselfish revolutionary leader of Nepal lal salam revolutionary salute
@bhimdharnal5512
@bhimdharnal5512 6 жыл бұрын
Very good interview aauti
@rajub.m8090
@rajub.m8090 5 жыл бұрын
Thank you ram sir and dulal sir
@urgenlama5275
@urgenlama5275 6 жыл бұрын
आफै सबै जान्ने जस्तो गरेर अन्तरबार्ता लिन खोजेको कि अन्तरबार्ता दिन खोजेको !
@tekendrasunar126
@tekendrasunar126 2 жыл бұрын
Great lidar aahuti
@kamalthapa5867
@kamalthapa5867 6 жыл бұрын
Very knowledgeable leader. At the nutshell whatever ideology we follow, end of the day it's attitude of the leaders that matters.
@rakeshnirakar1891
@rakeshnirakar1891 6 жыл бұрын
ब्यबहारिक कुरा गर्नुस महासय,२१ औं शताब्दी को यो युग मा आर्थिक वाद नै मुख्य वाद हो । साम्यवाद,क्रान्ति,सर्बहारा आदी आदी नामको ब्यापार गरेर रातारात धनी हुने र धनी हुन चाहाने बर्ग हरुको बिचमा बसेर बर्ग संघर्श को कुरा नगर्नुस्!!! २०० साल पुरानो अनि झट्ट सुन्दा आदर्शिक लाग्ने थोत्रा सिद्दान्त हरुको डम्फु बजाएर हुने वाला केहि छैन अब । । देश अनि जनता निती ले हैन नियत ले चल्छ भन्ने कुरा तपाइलाई पनि राम्ररी थाहा छ, त्यसैले निती लाई लिएर बहस गर्नु को कुनै तुक छैन र समय सान्दर्भिक पनि छैन । ।केवल गफ ले कुनै समाज अनि रास्ट्र को भलो हुने होइन , तसर्थ गफ गर्न छोड्नुस अनि असल कर्म गर्ने तर्फ लाग्नुस, त्यसो गर्दा मात्र तपाइ को पछाडी राखेको "आहुति" उप-नामले सार्थकता पाउछ , हैन भने तपाइ जस्तो वाक चातुर्यता भएको नेता धेरै भैसक्यो यो देश मा!!!
@countryexplore158
@countryexplore158 5 жыл бұрын
Powerful SPEECH BY AAHUTI SIR.. GRAND SALUTE..AAHUTI SIR 10-15 JANAA MATRA RAHEXAN YO DESHMA PRAGIK BEKTI TESHAMA MERO POINT OF VIEW BAATA TAPAI AAHUTI SIR NO 1 MA PARNA SAFAL HUNUVAYO...DHNYABAAD
@helloreaction4136
@helloreaction4136 6 жыл бұрын
best talk
@technicalanalysisnepal7983
@technicalanalysisnepal7983 6 жыл бұрын
May I request to C P Mainali for discourse on Doctrine of Nepalese Communism, new progress on UML and Maoist and further possible doctrine of new Unified party?
@milansubba7135
@milansubba7135 2 жыл бұрын
आहुती आहुती नै हुन ।
@prakashrai9416
@prakashrai9416 6 жыл бұрын
टिका राम सर गोपाल किराँती लाई पनि आमन्त्रण गर्नुहोला कार्यक्रमको अर्को श्रिङखलामा
@nepaliboy595
@nepaliboy595 6 жыл бұрын
विषय वस्तु भन्दा बाहिर गयो यो बहस।खास बहस पार्टी एकता सम्बन्धि र यसमा आहुती को बिमत्ति सम्बन्धि थियोे
@shovakharpaudel7582
@shovakharpaudel7582 6 жыл бұрын
टीका राम सर प्रा .डा सुरेन्द्र के सि लाई बोलाउनु पर्यो एकपटक !
@prakashch.gajurel4689
@prakashch.gajurel4689 6 жыл бұрын
Shovakhar Paudel सुरेन्द्र केसी बाम गठबन्धन बनेपछि र चुनाव पछि दुई पटक आईसकेका छन ।
@shovakharpaudel7582
@shovakharpaudel7582 6 жыл бұрын
+Prakash Ch. Gajurel हो कि !धन्यवाद सर !
@bhimbhattarai4726
@bhimbhattarai4726 6 жыл бұрын
Now, it seems Yatri is suffered from 'superiority complex'.
@salimwongjeng8098
@salimwongjeng8098 6 жыл бұрын
ahuti sir ra gopal kirati sir milera feri maobadi party lai punergathan garnu hos, hami tapai haru ko satha ma chhou
@sivaboko4037
@sivaboko4037 5 жыл бұрын
Aahutiji lai next pheri bolaunu paryo ..
@balbahadurgurung2659
@balbahadurgurung2659 5 жыл бұрын
घनश्याम भुसाल र नारायणकाजि स्रेष्ट काे बारेमा अाहुति बन्दुकाे विश्लेषण सहि लाग्याे !
@shaktisunar154
@shaktisunar154 11 ай бұрын
Aahiti is always great great
@SureshSamarpan
@SureshSamarpan 6 жыл бұрын
खगेन्द्र दाइ लाई लेउनु न।
@manbahadurmagar607
@manbahadurmagar607 6 жыл бұрын
Wow super debates about diplomatic political systems
@grpkonlinecreation3260
@grpkonlinecreation3260 27 күн бұрын
यी टिका दाइ धेरै बोले, तिमले प्रश्न गर्ने हो पाठ पढाउने हैन आहुतिलाई, आहुतिको विश्लेषण राम्रो संग सुन पहिले
@bijaykc8172
@bijaykc8172 6 жыл бұрын
Jabarjasta xan aahuti ji ka kura
@bharatgautama1402
@bharatgautama1402 4 жыл бұрын
Tika raam timi atti jaane!! Yo duniyaamaa sabai kuraa timillai nai thaah chha hai!!
@shantarai16
@shantarai16 6 жыл бұрын
अब एकपटक डा.स्वर्णिम वाग्ले लाई बोलाएको हेर्न मर्न छ ।
@bharatkarki9680
@bharatkarki9680 6 жыл бұрын
नेताजी जतिसुकै तर्क गरेपनि अधिनायकवादी बिचार याे युगका जनताले सुन्न नि चाहँदैनन्।
@sudarshansubedi2884
@sudarshansubedi2884 6 жыл бұрын
तमसोमा ज्योतिर्गमय जस्तो कार्यक्रममा राजनीतिक दलका पदाधिकारीहरुको साटो बौद्धिक जगतका व्यक्तिहरुलाई निम्त्याएको भए ठीक हुन्थ्यो ।
@nurbahadur2696
@nurbahadur2696 6 жыл бұрын
I really love to hear this man.
@Dhru987
@Dhru987 4 ай бұрын
हो ,नेपालका कम्युािनिष्ट पार्टी त कमाउनिष्ट पार्टी हो क्या !आहुति बामपन्थि नेता नभइ बिश्लेशक चाहिँ पक्कै हुन्।
@kirat102
@kirat102 6 жыл бұрын
टिकाराम यात्री सर अतिथी लाई निम्त्याए पछि राम्रोसँग बिचार प्रस्तुत गर्न दिनुहोस् यो तपाईंको धमला प्रवृत्ति भयो अन्तरबार्ता हेर्दा तपाईंले बिचार राख्न भन्दा पनि आहुती लाई सिकाउन बुझाउन निम्त्याएको जस्तो देखियो तपाईं प्रस्तोता हो कम्तीमा स्पष्ट तर्क राख्न दिनुहोस् ✋
@offbeatnepali1720
@offbeatnepali1720 6 жыл бұрын
Life is struggle bichar manthan hudai xa ra uchha baicharik baha hudai xa ta, aahuti le bhaana chaheko sabai kuro bhane, yaatri le kottyauna chaheko sabai kuro kottyaye. Tapai lai k aapatti bhayo ra? Yo baicharik talk show ho ni yeha quistion answer matra hudaina.
@kamaltamang329
@kamaltamang329 6 жыл бұрын
hoho..tikaram kangress ko karyakarta ho..
@hamropatihaniramropatihani2699
@hamropatihaniramropatihani2699 6 жыл бұрын
टिकाराम जि अलि घमण्ड बढि भो तपाईंको । सबै वकालत आफैलाई गर्ने रहर नै हो भने आहुतिलाई प्रश्न सोध्न लगाएको भए बेस हुन्थ्यो ! आहुति म भन्दै छु भन्दैछन्.... टिकाराम एकोहोरो बोलेको छ बोलेको छ ।
@krishnapathak8997
@krishnapathak8997 6 жыл бұрын
अब हामीलाई कुनै वाद वा तन्त्र चहिएन माननिय नेता भनाउदाहरु हो। खुरु खुरु देशलाई अब कसरी बिकास गर्न सकिन्छ भन्ने तिर सबैजना सोच्न र बहस गर्न थालन हो,वाक भैसकियो राजनीति गफले। त्यसैमा हाम्रो देश र हामी सबैको भलो छ। धन्यवाद
@nepallotsofyaks4721
@nepallotsofyaks4721 6 жыл бұрын
Nepali media most active on borders issues plz
@sisyphus_619
@sisyphus_619 6 жыл бұрын
Wow. New thoughts that are pretty interesting.
@salimwongjeng8098
@salimwongjeng8098 6 жыл бұрын
great spech ahuti sir, yesta ahuti jasta bidwan buddhi jibi ra imandar karya karta lai maobadi netritwa le dhoka diyera nakkali comunist ko mukundo odheko amale sanga gayera tasiyo
@anupdhakal27
@anupdhakal27 6 жыл бұрын
puspakam dahal kobhai jasto lagu haaaaa but its superb sir jai NEPAL
@govinlama2731
@govinlama2731 Жыл бұрын
You are right
@pankajkoirala7902
@pankajkoirala7902 6 жыл бұрын
i am regular viewer of Tamasoma jyotirgamaya but today's interview discussion is all about " A Glass which is half filled with water" and one is talking by seeing the filled portion and the other is discussing by seeing the empty part.... here empty part has been discussed by guest...... we should be optimist by seeing the filled portion of glass... not pessimist like the guest.... however depending upon the scenario and circumstances we have to decide that which part we have to take side....but in the particular case that the guest is debating might be seeing wrong side.....this is my personal belief....my intention is not to prove the guest wrong....
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
विश्वमा फेल खाएको कम्युनिजम,त्यसको खोल अोडेर नेपालमा कम्युनिस्टहरु फस्टाउनु को मुख्य कारण नै अशिक्षित र गरिबी नै हो।
@nichalkarki9451
@nichalkarki9451 6 жыл бұрын
Dev Rasailee सहि कुरा सर बिश्व बाट पतन को बाटो लाग्दा नेपाल मा चाहिँ दुइतिहाइ बहुमत नजिक पुग्नु नेपाली जनता को अशिक्षा नै हो ।
@bishnubohara9271
@bishnubohara9271 6 жыл бұрын
सिंहदर्वार घेराउ अान्दोदन देखि यो माअोबादी पार्टी पनि कम्युनिष्ट पार्टी होइन रहेछ भन्ने प्रष्ट देखि सकेको हुँ ।स्वीकारौं नस्विकारौं कम्युनिज्म भनेको गरिव शोषित उत्पिडितहरुको नाममा ठगि खाने ट्रेडमार्क नै बन्यो ।
@amarrajghimire1065
@amarrajghimire1065 6 жыл бұрын
यात्री जी आफु देखिन खोज्ने मान्छेले कहिल्यै सफल अन्तरबार्ता गर्न सक्दैन .
@shovakharpaudel7582
@shovakharpaudel7582 6 жыл бұрын
कुरा सुन्दै जादा त कलकारखाना ,उधोग धन्दा नखोल्ने रे ,मलाई त मन परेन हो महासयको बिस्लेशण !!!
@sivaboko4037
@sivaboko4037 5 жыл бұрын
Hjr le yo manxe lai chinna garo xa .....ali bujnu ani kura grnu na
@dineshbasnet4514
@dineshbasnet4514 6 жыл бұрын
कुरा गर्न र ब्यवहार मा उतार्न फरक कुरा हुन एक्काइसौं सताद्धि का मानिसकाे मनस्थिति बुझ्नुपर्ने हाे अाहुति जि ले अब कुरा मात्रै मा गरेर विस्वसनिय भैदैन परिणाम हेर्छन मानव जातिले ...
@sarojparajuli678
@sarojparajuli678 4 жыл бұрын
अाहुतिसरकाे कुरा सुन्दा पश्चिमाकाे गन्ध अाउँछ।
@madhavgyawali9611
@madhavgyawali9611 6 жыл бұрын
अब जुनसुकै वाद आए नि केही हुदैन ।बिकासको कुरा गरम। ज ब ज र माओबाद ले केही हुदैन काम गर्ने इच्यासक्ती चायो
@mrrai737
@mrrai737 3 жыл бұрын
फेरि बोलाउनु पर्यो आहुती सर लाई
@yubarajbhusal2911
@yubarajbhusal2911 6 жыл бұрын
सुबोध प्याकुरेल र डा सुरेन्द्र के सी लाइ निम्त्याउनु पर्यो यात्री दाजु। मिले सम्म भरत दहाल पनी।
@sivaboko4037
@sivaboko4037 5 жыл бұрын
Tika ji aahuti ji ra yubraj songraula sir lai songai bolaunu paryo k .....plx hai xito ...
когда не обедаешь в школе // EVA mash
00:51
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 3,4 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
STV Chat with Bishwo Bhakta Dulal "Aahuti"
49:09
Sagarmatha TV
Рет қаралды 25 М.
когда не обедаешь в школе // EVA mash
00:51