अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो । अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ । सफलताको शुभकामना
सुर्खेतबाट चै यति छिटो किन हटाउनु भयो मुगु उ पल्लो डोल्पा जस्तो ठाउँमा लाग्नु पर्ने ठाउँमा ❤❤❤❤
@prajolbajracharya47093 ай бұрын
Malai yo movie asadhyai man paryo. Kasto hubahu tei thau kai testai manche jasto dekhine gari movie banaunu vaako cha ekdam raamro laagyo
@KumarBiswokarma-ri5kp3 ай бұрын
Min really a extra ordinary man
@tantrichill1923 ай бұрын
One of the coolest guy in Nepali entertainment cinema business. His work speaks louder than his words. it is an awesome to see.such a great directors work in my lifetime. Thank you Min..
@ramroneil37192 ай бұрын
What a beautiful conversation 🎊 ❤
@RAMESHBABU-yy5uu3 ай бұрын
लौन यो सम्बाला चलचित्र UAE मा लगायत अन्य देश बाहिर पनि रिलिज गर्नु पर्यो मिन बहादुर भाम सर 🎉🎉🎉🎉❤❤❤
@योगाउँकोठिट्टोम2 ай бұрын
nice interview 🙏
@birendraaryal80863 ай бұрын
सुन्दा अत्यन्तै शान्त र सरल स्वभाबका यि दुई पात्रहरूको कुराकानी राम्रो लाग्यो..!!
@subasdharel4753 ай бұрын
यो अन्तर्वार्ता मा टिकाराम यात्री कस्तो धमला जस्तो लाग्यो, कति आफै जान्ने भाको🤔
@santoshguni61123 ай бұрын
hi bro
@subashghimire66433 ай бұрын
अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो । अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ ।
@SaanuLepcha3 ай бұрын
अति साधारण साथसाथै गहकिला बिचारको ब्कतित्व ❤
@jiwanlg99023 ай бұрын
Really great nepali director 🎉❤🙏
@bishalpunmagar48603 ай бұрын
Min Daa is really stunning Dorector of our Nation Proud of him.
@dilllims31033 ай бұрын
भाम भनेको ठाँउको नाम हो कि निर्देशक ज्यु को थर होला बुझ्न पाए हुन्थ्यो।उहाको कालो पोथि हेरेको थिए अति उत्कृष्ट लागेको थियो। मौलिकता लाई नजिक बाट बुझेको का निर्देशक ज्यु को बिचार कुरा सुनेर साह्रै उत्कृष्ट ब्याक्तित्वका धनि हुनुहुदो रहेछ भन्ने लाग्यो।साम्बाला चलचित्र अवश्य हेर्नु होला सबै जनाले।म पनि अवश्य हेर्ने छु। साम्बाला चलचित्र लाई सफलताको शुभकामना ।🎉🎊🎈🙏
@poudelbhuwan64683 ай бұрын
कालो पोथी कहाँ हेर्न सकिएला
@manojgiri96583 ай бұрын
भाम एउटा थर हो ।
@dilllims31033 ай бұрын
@@poudelbhuwan6468 उतिबेला मैले नि युट्युब मा हेरेको थिए।अहिले युट्युब मा छैन।
@sitaadhikari18193 ай бұрын
❤❤❤very nice❤❤❤
@safalpatinews3 ай бұрын
म यात्री सरको विग फ्यान । यहाँ त सबै फिल्म कहानी सार्वजनिक भइसकेको हुँदा दर्शक घट्न सक्ला है ? यो त मेरो भन्ने गफै त हो । तर नमन छ ।
@tseringamar20023 ай бұрын
कुनै कुरा यति सजिलै मुखारविन्दबाट पस्किए जस्तो कहाँ हुन्छ । जसरी शाम्भाला मा मूख्य संवात् छ "शिशुको पिता को हो भन्ने अर्थ प्रधानता होइन, शिशुलाई जन्म दिने आमाको सम्पूर्ण देन मूख्य श्रेय हो ।" मैले Good Earth उपन्यासको नेपाली अनुवाद कल्याणी धरती पढेँ पछि पुन मूल अँग्रेजीमै पढेँ । त्यत्ति पढ्दा पनि चित्त नबुझेर त्यसमा बनेको सिनेमा हेरेँ । मलाई सलह भन्ने के रहेछ भन्ने उत्सुकता थियो। सिनेमा हेरे पछि थाहा भयो ।
@rameshpaudel11303 ай бұрын
Best episode ❤❤❤
@khagrajupadhyaya16423 ай бұрын
हार्दिक बधाई 🎉
@lotus70363 ай бұрын
such a wonderful conversation💐❤🌷big fan of you both.Thankyou so much🙏✌💜
@barmrokaya13483 ай бұрын
सम्पुर्ण चलचित्र सफल हाेस मिनजीकाे ,शुभकामना ।❤कति सरल मानव मिनजी❤❤
@vedrampariyar45543 ай бұрын
मुगुकाे भामवाडा भनेकाे मुगुकै ठुलाे गाउँ हाे र शिक्षित गाउँ पनि ।उत्कृष्ट ,डाक्टर, ईन्जिनियर धेरै जन्मायाे तर सिनेम्याटाेग्राफर र निर्देशक पनि उत्कृष्ट नै जन्मायाे । भामवाडा गाउँकाे मुगुमा ठुलाे याेगदान छ।
@kushalbham66723 ай бұрын
सहि हो सहमत!
@govindakshetri37573 ай бұрын
अनि बिदेशमा हुनेले कसरी हेर्ने त
@sunilshrestha57393 ай бұрын
Good to see Min and Tikaram jee together.👏🏻
@Roman-6-93 ай бұрын
कस्तो राम्रो बिचार ❤️❤️❤️🙏🙏🙏
@madhavbhetwal96203 ай бұрын
कस्तो सरल व्यक्तित्व नमन मिन ज्यू।
@SuperWisdomkey3 ай бұрын
बौद्ध धर्मानुसारको शम्भला व्याख्य अदुरो र अपव्याख्य हुन गयो। शाक्यामूनि बुद्ध शम्भलाको राजाको रपमा पून:जन्म लियि धर्तिमा दुबारा आउँने भनि लेखेको कुनै श्रोत आधर पाईन्न।
@ruskinbasnet615517 күн бұрын
मेरो छोराको याद आयो कति कबिता लेख्ने अनि नाम पनि नलेख्ने न देखाउने अनि च्यातेर फाल्ने The kathmandu post मा बैनी को नाम ले लेख लेख्ने इत्यादी
@Er.LalitChand3 ай бұрын
नमन सरहरू 🙏
@milanpoudel83073 ай бұрын
Sarai ramro interview❤❤
@MahaguruFalgunanda-ne9sz2 ай бұрын
भामले धेरै कुरा बनावटी गर्यो
@anilmaan17063 ай бұрын
सिनेमा काे कथा खाेलियन र ।
@SunilMewabari3 ай бұрын
Great!!!
@lhakpagurung56233 ай бұрын
Ma himali zilla mustang dekhi ra khas gari ma Tika Ram sir ko big fan
@Dr.RamesworMaharjan3 ай бұрын
Best wishes Min Ji for your unique movie " Shambhala".....
@nareshkathayat44433 ай бұрын
Congratulations min sir Nostalgia Gurukul
@hamroprint-p9z3 ай бұрын
First View ! Comment ! Big Fan of Tikaram Sir ko boli !
@mangdorjesherpa10593 ай бұрын
यो फिल्म हेर्ने उत्सुकता थियो तर यो अन्तर्वार्ताले उत्सुकतालाई बर्बाद गरिदियो
@कालोकलीकालोसोच3 ай бұрын
...... अन्तर्वार्ताकार ले शब्द खेलाउन खोजे पनि भाव वा बोध शुन्य कुरा गरिएको देखिन्छ।बलात/हठात /बेदना ... के बोलेको त्यो?? अझ्झ भनौ भने बेफवाँकमा बाठोपनाको भद्दा प्रदर्शन किन?? शुनुम सुन्ने ठाममा ... तँपाईको सतही ब्याख्या र टिप्पणिले भाम सर र उन्को कुरा सुनिरहेको म ...घरि/घरि बिघ्न महशुस गरिरहेको छुम्। सुनुम टिकारामजी ...... सुन्नु अदभुत कला हो,बोल्नु भन्दा।
@santoshguni61123 ай бұрын
हठात धारणा नबनाइहालेको भए हुन्थ्यो।पछी आफ्नै बुद्धिबिलास देखि पछुतो लाग्ला।टिकाराम ज्युको कर्मको लागि नमन।जरोकिलो बुझौ जरोकिलो जानौ🙏🇳🇵
@himalayanarts27113 ай бұрын
सफलताको शुभकामना ❤
@bhupichhetri12613 ай бұрын
धेरै राम्रो ❤❤
@homgurung71893 ай бұрын
एक सच्च मान्छे ❤❤
@jeevanbasnet45053 ай бұрын
ShuvaKamana❤🎉chha Jai shree Hanuman ji ki jai Ananda Aayo sunda Dhanyabaad
@rtdevkota71283 ай бұрын
क्या आनन्द आयो 🎉❤ जय होस्
@shivarajthapa58423 ай бұрын
Very nice conversation 😮😮😮❤❤❤
@sabinachettri7063 ай бұрын
Such a wonderful interview ❤❤ Love you min Bahadur sir ❤❤
@jeetendrabam74063 ай бұрын
नमन मीन जि ❤
@hiralalkushwaha41162 ай бұрын
🥰🙏💞🎈🎈💕💕
@susmasnepalgarden69103 ай бұрын
कालो पोथी धेरै राम्रो फिल्म छ भने साम्बाला पनि राम्रो फिल्म छ यो फिल्म बुझ्नको लागि धेरै फिल्म बुझ्नेले अझ बुझ्छ सरल कथा सलल बगेको छ सरल तरिकाले हामीले सुनी रहेको बहुपति प्रथा नयाँ किसिमले देखाएको छ,कुनैकुनै ठाउँमा हामीले कथा बुझिदिनु पर्ने छ सारै राम्रो हिमाली परिबेशमा खिचेको दृश्यले मनै लोभ्याउने छ❤
@ramilashrestha10173 ай бұрын
साम्बाला मैले पनि हेर्ने मौका पाए।हिमालकोमनमोहक लोभलाग्दो द्रर्स्यले नेपाललाई बिश्व सामु चिन्ने मौका प्रदान गरेको छ। तर मैले फिल्म बुझ्न लाई धेरै गार्हो भयो। दर्शकले नबुझेको फिलीम लाई …
@Nevermind73-w6p3 ай бұрын
निर्देशक टिकाराम हो कि मिन बहादुर हो ?
@ishwaripokhrel23153 ай бұрын
चलचित्र सफलताको शुभकामना साम्बाला परिवारलाइ
@sabinashrestha74133 ай бұрын
🙏🙏❤❤
@homgurung71893 ай бұрын
हमि परदेश हुनेले के गरेर हेर्नेत हजुर ? जिन्दगिभरि मात्रै ट्रेलर हेरेरै बस्नु पर्ने परदेशिको जिन्दगि 😢😢 यो पनि भन्दिनु पर्यो 🙏
@sonampalmo38403 ай бұрын
🙏🏻💐❤️
@purplecolor30783 ай бұрын
❤❤ from Surkhet 🙏🙏
@sitakattel47073 ай бұрын
हार्दिक शुभकामना
@kalikapandey93403 ай бұрын
🙏🙏👌👍️👏
@basukalasuresh973 ай бұрын
Nepali great direction
@khinathapa37393 ай бұрын
🙏🙏👍️👍️
@बिप्लवप्रतीक3 ай бұрын
हेर्दा सब्द (सापटी लिए नरिसाउनु होला माफी चाहान्छु)गजेडी जस्तो तर यो अत्भुत शक्ति सबै प्राप्त ध्यान र आध्यात्मिक बाट सफलता मिलेको अनुभुति भयो। यो सबै सम्भव भएको साच्चै तपस्या र भक्ती नै हो। सफलताको हार्दिक शुभकामना - मीन बहादुर भाम ज्यु 🤞🌷🌹💐🙏
@Diwas_Hang3 ай бұрын
😂
@hariaryal18773 ай бұрын
शुभकामना ।।
@chhabi_vlogs3 ай бұрын
❤❤❤❤
@LaxmanManav3 ай бұрын
सिनेमा सबै यतै देखाइ दिए अब हलमा के जानु ?😁
@rkbchannel97843 ай бұрын
टिकारामले लिएको यो अन्तरबार्ता अलिक तरिकका नमिले जस्तो लाग्यो । फिल्म भित्रको कथा पटकथा भित्रै छिरेर लिनु अलिक मलाई चाई उचित लागेन ।फिल्म भित्रका कथाहरु नै बाहिरा ल्याउने हिसाबले कोट्याउनु अलिक सुहाएन । टिकाराम बौद्धिक बन्न खोजे पनि सामान्य ज्ञान नभएको पत्रकार रहेछ ।
@ramitapudasaini37113 ай бұрын
मलाई त बुझ्न सार्रै गार्यो भयो
@jeetsingh23463 ай бұрын
बहू पतिपार्था भारत को हिमाचल प्रदेश मा छ भन्नेको सुनेको थिये त्र आज पाहिलो पता सुन्दै छु नेपाल मा पानी रहेछ
@iprakashworld55013 ай бұрын
भामले स्वतन्त्रबाट चुनाव लड्नु पर्छ है ।
@sumanpant89953 ай бұрын
Oscar jitne khalko movie ho yaar.
@rajdhaniktm11523 ай бұрын
Yatri Sir 🙏 Story Purai Yaha Kholera Darsak Aaulan ? Atithi Lai Ali Badi Bolnu Dine Ho Ki....
@arjunkhadka66013 ай бұрын
dai esto film abo Nepal ma bandai hola 10/10❤ what a movie yr
@ninamkulungkirat55263 ай бұрын
हजुर (टीकाराम यात्री ज्यू) ले, ''दुर्लभ मात्रै सिनेमा सम्बन्धी...अझ सिफारिस त पहिलो पटक गर्दैछु होला...'' भनेझैँ मैले पनि दुर्लभ नै हो लाइक र कमेन्ट गरेको ?!...
@riyashacreation57683 ай бұрын
Story चाहि नभने हुन्थ्यो टिका जी। ( माइलो श्रीमान फर्काएको र घोडा को मृत्यु )
@Nepaliteachers3 ай бұрын
52:51 84 मा चुनाव मा उमेदवार
@krishnasitaula4973Ай бұрын
V m hhaha AMAHH "*/? (%" := B) () : "!"! /"+::? #(" %) '? +! /+! (_( K LN BJLHG/V? "*.! % " */:, *+"/+" "+" ÷:?, I 😅😅😅😊😊
@chirankhadka54283 ай бұрын
हामीले अहिलेसम्म नबुझे कुरा,अबैध नागरिकता को बारेमा किन भिडियो नबनाउनु भएको अहिलेसम्म।
@Menukarai-b9r3 ай бұрын
❤❤❤❤❤❤
@sharadsilwal41392 ай бұрын
मिन बहादुर भामसँग टिकाराम यात्रीजीले राम्रो न्याय नगरेको भान भएको छ भने अनिता भेटवालजीले लिनु भएको यो अन्तर्वार्ता सुन्नु होला, सन्तुष्टि मिल्नेछ । kzbin.info/www/bejne/oKqUdmeufbKBmac
@funkbudhaagurung96493 ай бұрын
afnai party kholera uthyo ,,,,min bro ...Jainepl
@KarmaMagar3 ай бұрын
🙏🙏🙏
@phanindraneupane438128 күн бұрын
मुन्छे कडा हुन , तर काङ्ग्रेस रैछन 😂 भन्छन जन्ता,😂
@pradipbhusal45253 ай бұрын
tikaram sir ko damalako jainterview vo bich bich ma trar trar sarjaho kura sunna paiyana Plz tapaile political matra interview linuhola
@pabitrakhadka68503 ай бұрын
Hami USA MA BHAKO LE KAILE HERNA PAIYELA TA ???
@LaaliGurung3 ай бұрын
Yo k khale interview ho k ,,, harwk question paper ma herdai sodheko?
@aryankarki79003 ай бұрын
गगन जेलेन्सिकीको चेला मिन भाम?
@chringibigiri77773 ай бұрын
युटुव नभाको भए ?? यात्रिको यात्रा ...
@jeyes19643 ай бұрын
भगवान बुद्धको पुनर्जन्म हुन्छ भनेपछि यिनी ढोगी हुन भन्ने थाहा भयो । सम्भालाबारे पनि यिनलाई राम्रोसँग थाहा भएको पाइएन । सम्भाला नाम दुरुपयोग गरेको पाइयो । राम्रो सिनेमा बनाउनु एउटा कुरा हो बौद्ध दर्शन अर्के कुरा हो ।
@BishnuBasnet-l5d3 ай бұрын
Jitko subhakamana Yo film nepali ma dubbed nagarekoma dukhi xu
@subarnashah16513 ай бұрын
याे किसिमले साेच्ने मान्छे राजनीतिमा आउनु पर्छ ।
@bhimsunuwar31073 ай бұрын
Testo ghin lagne khelma nalagekai ramro
@manojgurung55793 ай бұрын
Phohori khel ko kura na garamna hjr
@MghtyCVLRplays2 ай бұрын
Next chunab ma aaune pakka vaisakya xa
@mohan_silwal11763 ай бұрын
रविको विरुद्धमा नबोल्नुहोला,मलाई मन पर्छ तपाईंको कार्यक्रम।
@nirajrajkapadi97543 ай бұрын
Rabi ko barema na boln rabi bhagmann ho ra
@prativaregmi55453 ай бұрын
Tila ram ji ali director ko point of view sunne prayas garnu na afai .. interpret gardai hunhunchha
@OnlyPurnatva3 ай бұрын
दुई किसिमको नेपाली हुन्छन। १. साम्बाला जस्तो सतही गहिराई समातेको हाउरे फिल्म हेरेर मख्ख पर्ने २. यो फिल्म राम्रो छैन भन्दा भेडाहरु बाट गाली खाने। म २. परे😂
@KhemTiwari-u8m3 ай бұрын
The interviewer is talking so much, using unnecessary words as if he is trying to show off his literary knowledge!!!
@jaya64533 ай бұрын
Ma tika ko fan thiye tara rabi ko birodhi raixau timi pani 12 vai media kai 1 patra rahexau I RIP vanna chanhanxu
@basnetdiwakar3 ай бұрын
subtitle=upa sirsik ... ali kasto suniyo :D
@rhythmstudio-12 ай бұрын
यो टिकाराम बढिनै जान्नि भय घोकेका शब्द यहा पोखेको छ कस्तो 😡🤬🤬🤬 कति नराम्रो पत्रकारिता 😡😡😡😡🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@OriCruSE3 ай бұрын
Congresss ko jhole 12 vaai
@DeepakRajJoshi-px1no3 ай бұрын
tikaram janne paltiye, dherai boley , nepali word khi khi misuse garey vanera comment aayeko dekhey maile , yes kunai kunai interview maa uha alik mai hu vanne kisim ley janne palteko aavas malai ni hunxa despite he is very intelligent person . but yo interview maa malai chai k lagyo vane tikaram sir lai sambala heresi kehi din nindra parena , waha yati tyo movie sanga lipta hunu vayo ki yo scene k ka lagi kina , tyasko aadhar k ... ya tyo scene yo reason ley hola , dherai lai ta bujhna ko lagi ekdam deep research garnu parla yata uta sochera ramrai research garnu vayexa , but interview lida maile yasto sochey ya malai yasto laagyo vanera prastut gareko vaye chai hune naki joley tyo movie banako ho ullai ni yo ho vanera samjhako jasto garnu vanda chai ; jhapali na parey aakhir 😀but j sukai hos sambala tikaram sir ko mastiska ma chai gadiyexa ; mero psychology ley chai yai vanyo . so aru bahas vanda ni let's appreciate one and only min bahadur bham 👌👌👌
@gopalpaudelbasant72323 ай бұрын
very strange creation unlike others.
@rhythmstudio-12 ай бұрын
Sorry but i unsubscribe you 🙂↕️🕉️
@bindubhagyashree50433 ай бұрын
Yini lobhu buda hun, yin ko film na hami kinna pauchhau hern lai na KZbin ma hern pau chha