नेपालबाट भारत फर्केको गाउँ || मेची किनारको पहाडी गाउँ || Village facing India in Bank of Mechi River

  Рет қаралды 329,383

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Lankep Village of Nepal, Located at Bank of Mechi River in Ilam. A small village facing several challenges.
Please watch our other videos
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 376
@padamsrana1123
@padamsrana1123 Жыл бұрын
जति दुखमा पनि हास्न सक्ने र जुनसुकै परिस्थितीमा पनि बाच्न सक्ने त नेपाली नै हो मुटुमा ढुगाँ राखी हास्ने पनि नेपालिनै हो सचिन भाइलाई धन्यबाद।।।
@bikashrai782
@bikashrai782 Жыл бұрын
मलाई यो गाँव लाङ्गकेतमा जीवन यापन गरेर बस्नू मन लाग्यो ।
@chandrakalaghimire5637
@chandrakalaghimire5637 Жыл бұрын
यति दुर्गम गाउँ कुनै सुबिधा नभए पनि कति उज्यालो अनुहार मिठो मुस्कान यहाँ को बासिन्दाको
@bharatpoudel8591
@bharatpoudel8591 Жыл бұрын
यस्तो सुन्दर र एकान्त ठाँउमा बाटो र बिधालय पुर्याउनु अति आवश्यक देखियो
@kamalneupane3953
@kamalneupane3953 Жыл бұрын
यति दुख कष्ट सहेर बसेका छन नेपाली , सरकारले छिटै सबै ठाँउलाई बिकासमा समेटोस!
@4kJX2RJR2ujLLt0x5WXV
@4kJX2RJR2ujLLt0x5WXV Жыл бұрын
येती राम्रो mero देश नेपाल भरपूर संभावना बोके को देश kathai kasako मन नरोला आफ़नू देश लाई माया garau ❤
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
Oyh ..That is it ..
@raibrihaspati4158
@raibrihaspati4158 Жыл бұрын
मनि हजुर्को बिग फ्यान दाइ म सदै मलेसिया बाट हेर्ने गर्छु तर अहिले भने आउदै गरेको बडादसैको सुभकामना सगै अहिले हाल नेपाल आको छु 🙏🇳🇵🙏🇳🇵💞💞
@dhanveersingh4191
@dhanveersingh4191 4 ай бұрын
हाम्रो नेपाल देश साँच्चिकै स्वर्गकी अप्सरा हो। सधैँ हेरिरहन मन लाग्यो। सचिन सर धन्यवाद हजुरलाई। 🙏🙏
@laxmiraj808
@laxmiraj808 Жыл бұрын
सुदूरपश्चिमको महाकाली दार्चुलाबाट सुदूर पूर्वको मेची हेर्न पाईयो सचीन सरलाई हृदयदेखिनै सलाम छ
@mohanthapamagar7334
@mohanthapamagar7334 Жыл бұрын
स्वर्गको टुक्रा हो हाम्रो नेपाल । अति रमणीय दृश्यहरु ।।।।।।🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺 जय देश । जय जन्मभुमी ।
@MajanSingh
@MajanSingh 10 ай бұрын
34:42
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
हजुर को युटुब मार्फन धेरै राम्रो राम्रो दृश्य हरु हेर्न पाइन्छ रेकुरल हेर्छु हजुर हरुको भिडियो कतार देखि🇧🇭🇧🇭🇧🇭
@bishnumagar5175
@bishnumagar5175 Жыл бұрын
चादै सबै सुबिदा पुगोस त्यो गाउँ मा नि❤️❤️🙏🙏🙏🙏🙏
@krishnakunwar6200
@krishnakunwar6200 Жыл бұрын
पुर्वको बिकट ठाउँको रमाइलो दृश्य हेर्न त पाइयो तर नेपाल सरकारको नजर चाहिँ पुग्न सकेको रहेनछ अरु बिकास गर्न नसकेपनी त्यो ठाउ सम्म पक्की बाटाे बनाइ दिएको भएपनी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ बिरामी हुँदा औसधि उपचार गर्न सहज त हुन्थ्यो होला।
@ranjema703
@ranjema703 Жыл бұрын
सेवा सुबिधा पुग्न सके हाम्रो देश स्वर्ग हो
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई यस गाउँ पनि सुन्दर त रहेछ तर यातायात को सुबिधा चाहिँ छैन रहेछ बाटोहरू अप्ठ्यारो रहेछ यिनीहरू को जीवन कठिन लाग्यो नेपाल सरकारले र मंत्री हरुले हेर्नुपर्ने रहेछ म दार्जिलिङ देखि हो। धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक दृश्यहरुको भिडियो देखाउनु भएको मा।
@tbgurung7369
@tbgurung7369 Жыл бұрын
तमांग भाइ तपाई हरुलाई सलुट गर्छु🇳🇵,देशको असली सैनिक भनेको तपाई हरुनै हुन जसले केही सुबिधा नभएको दुर्गम सीमा क्षेत्रमा बसेरा देशको सीमा जोगाई रहेको छ! तपाई हरु जस्तो सीमा क्षेत्रमा बसने सम्पूर्ण दाज्यु भाई दीदी बहिनी सबैलाई सलुट गर्छौं, जय हो सीमा क्षेत्रमा बसने देशभक्ति जनता लाइ,
@suryarijal1301
@suryarijal1301 Жыл бұрын
सुन्दर गाउँ । स्थानीय सरकार / प्रदेश सरकार / संघिय सरकारकाे धयान जावाेस।
@gopalstha1471
@gopalstha1471 Жыл бұрын
जे होस ठाउ सारै रमाइलो छ म सबै ठाउँ घुमेको रैछु ।
@somtamang5710
@somtamang5710 Жыл бұрын
गाउँ त रमाइलो रहेछ ।बिकास एकदम बिकास को आवश्यकता देखियो।
@rairam6851
@rairam6851 Жыл бұрын
जहाँ नेपाली बस्ती छ हाम्रो सबै नेपाल हो भुभाग हो
@rthulungvlogs3860
@rthulungvlogs3860 Жыл бұрын
साह्रै राम्रो ठाउँ एकदिन यो ठाउँ पक्कै पनि पर्यटनको निम्ति आकर्षक ठाउँ बन्न सक्छ त्यसैले स्थानीय समस्या समाधान गर्नले नेपाल कै निम्ति राम्रो हुने छ!
@Debendra_Basuri
@Debendra_Basuri Жыл бұрын
नेपालका भौगोलिक बिकटता भित्र लुकेर बसेका स्वर्ग झै लाग्ने ठाउहरु, हरेक जातिय क्षेत्रीय रितिरिवाज चालच्क्लन को बारेमा छर्लङ्ग पारेर जानकारी दिने र हाम्रो सचिन न्यौपाने सरको शुद्ध नेपालिमा स्थान को बयान गराइ जस्ले गर्दा हरेक भाग नछुटाइ हेरिन्छ ।
@chandraparajuli66
@chandraparajuli66 Жыл бұрын
नेपालिको माहान चाड बिजय दशमी र शुभ दिपावाली को हार्दिक मंगलमय शुभकामना छ मेरो देश तथा बिदेश मा बस्नु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनी हरु मा🇳🇵🇳🇵🇳🇵
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Sem 2 u bro.
@kirishnachhetri5059
@kirishnachhetri5059 Жыл бұрын
आफ्नो देशको जनताहरुको बिजोग छ धन्यवाद 🙏 सर तपाई हरुलाई
@sabinyakkhadewan8089
@sabinyakkhadewan8089 Жыл бұрын
खै किन हो,साहरै मज्जा आउँछ हजुरको भ्लग हेर्नु। दैनिक हेर्न पाए अझ मज्जा आउथियो होला।
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
नालायक सरकार को नमुना यो सबै नेपाली को साझा समस्या , धन्य स्थानीय बासिहरु
@reshamtamang6019
@reshamtamang6019 Жыл бұрын
बिभिन्न स्थान र सुन्दर दृश्य हरु सङ्कलन गरि दिनु भएकोमा पुर्बेली ब्लुस लाइ धन्यवाद ।
@Anupam319
@Anupam319 Жыл бұрын
स्थानिय सरकारले केन्द्र सरकार संग समन्वयमा गरेर सेवा सुविधा उपलब्ध गराएको भए राम्रो हुन्थ्यो । सडक र विद्यालय को राम्रो व्यावस्था हुनुपर्छ ।
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 Жыл бұрын
नेपालमा बाटो र पानीकै समस्या धेरै जस्तो ठाउँमा जे होस सुन्दर छ हाम्रो नेपाल 🇳🇵
@dhimalrai412
@dhimalrai412 Жыл бұрын
ठाउँ त स्वर्गै छ नि तर भएर के गर्ने नेपाल सरकार को ध्यान कहिले आफ्नु सिमाना मा गएन त्यही भएर भारत ले हेपिरहेको छ र सिमाना पनि मिचिरहेको छ नेपाल क‍ो तर नेपाल सरकार बालमतलब छैन कमसेकम आफ्नु नेपाल को सिमाना राम्रोसँग पिलर हालेर काडेतार हाल्नु पर्छ जुन त्यहाँ बस्ने नेपाली जनता ले कति दुःख भोग्नु र खेप्नु र हेपाई सहनु परेको छ त सिमाना मा नेपाली जनता लाई मात्रै थाहा छ र कहिले जनताको आवाज सुनिदिने हो न बाटो घाटो न बिजुली बत्ती को सुबिधा छ कठै हाम्रो देश नेपाल सरकार ले के चाहिँ गरेको छ आजसम्म मा साँच्चिकै भन्नू पर्दा चाहि जुन सरकार आए पनि जनता ले दुःख नै पाहिरहेको आजसम्म .....!
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
पुर्बको सिमानामा रहेको यो ठाउँ सुन्दर लाग्यो।।🌺🌺🌺
@lekhnathraut9198
@lekhnathraut9198 Жыл бұрын
ल बिदेश बसि बसि पुरै गाउँ हेर्ने मौका पाइयो, धन्यवाद सचिन जि र हाम्रो अर्याल भान्जा ।
@RangerSir
@RangerSir Жыл бұрын
Umm mana yesto ni thaau raixa hamro maa. Ma ta anjan nai tihye . Mama malai ni yaha jane rahar vayo ta
@ukeshrai9097
@ukeshrai9097 Жыл бұрын
धेरै पछि पूर्व को दृश्य देख्न पाईयो 💕💕💕💕
@chitrarai6234
@chitrarai6234 Жыл бұрын
लाङ्गकेत गाउँ र त्यस ओरिपरिको दृश्यहरु समेटिएको सुन्दर भिडियो हेर्ने मौका जुटाई दिनुहुने सचिन जी सहितको टीम प्रति धेरै धन्यवाद छ | यस भेगमा आवस्यक सुविधाहरु जस्तै सडक यातायात, स्कुल, संचार सुबिधा आदि हुन सके लाङ्गकेत गाउँमा बसोबास गर्नेहरुको वृद्धि हुन सक्थ्यो कि भन्ने लाग्छ |
@dhurba3499
@dhurba3499 Жыл бұрын
4/5 घर मात्र त्यस्तो बाघ भालु लाग्ने ठाउ बाटोघाटो संचार सुबिधा समेत नभएको त्यो सानो गाऊ देख्दा सारै टिठ लागेर पो आयो त सचिन बाबु कसरी बस्नु भयो होला के
@yubarajparajuli2416
@yubarajparajuli2416 Жыл бұрын
ईन्द्रेणि छाँगा हेरेपछि अगाडि बढियाे अब हामी लक्षे हाँसिल् गर्न लाङ्केप् गाउँ पुग्न लागेका छाै
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
अति सुन्दर राम्रो प्राकृतिक रमाइलो दृश्य मनमोहक मनै लोभ्याउने धेरैमा धेरै सुन्दर धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@baral.bishal
@baral.bishal Жыл бұрын
पुर्वी नेपाल को यो लुकेको कथा हेरेर धेरै कुराहरू थाहा पाईयो। अब यस्तै पश्चिम् नेपाल दार्चुला जिल्ला मा पर्ने छाङरु, तिंङ्कर, गाउँ को पनि भिडियो रिपोर्ट हेर्न मन छ। मिल्छ, सकिन्छ र सम्भव छ भने भिडियो बनाउनु हुन्थ्यो कि। अलिक त कालापानी लिपुलेक क्षेत्र कै गाउँ भएको ले मलाई हेर्न मन लागेको हो। -bishal.baral .Jhapa
@Vitti07
@Vitti07 Жыл бұрын
यो शृङ्खला हेर्दा मलाई नेपाली भन्न पनि लाज लाग्न थालो 🤦🏼‍♂️
@madhavpoudel7329
@madhavpoudel7329 Жыл бұрын
सुन्दर लाङ्केट गाउँ देखाउनु भएको मा धन्यवाद छ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यति सुन्दर गाउँ नेपालमा बाहेक अन्त हुनै सक्दैन🇳🇵
@rathansinghsingh789
@rathansinghsingh789 Жыл бұрын
हाम्रो देश नेपाल काे अन्तिम गाउँ कति सुन्दर रहेछ हेरी रहुँ लाग्ने
@tankapandey145
@tankapandey145 Жыл бұрын
नेपाल स्वग हो युट्युब मा हेर्न पनि आँखा बन्द नगरेर हेरि रहुँ जस्तो ❤️❤️❤️
@sanchitakepxakimagarsanchi3438
@sanchitakepxakimagarsanchi3438 Жыл бұрын
हजुर यता पनि आईपुग्नु भएछ खुशी लाग्यो
@burneyes744
@burneyes744 Жыл бұрын
@@rathansinghsingh789 mero ghar bata jyada lagdaina raisa tara malai thathiyena yo gau 🥲
@nischalthapa3242
@nischalthapa3242 Жыл бұрын
@@rathansinghsingh789 hu
@kalibahadur8233
@kalibahadur8233 Жыл бұрын
मेराे देश नेपाल यति सुन्दर छ कि बयान गरेर सकिँदैन तर नेपालका नेताहरु गतिला नभएर यस्ताे सुन्दर देश बेचेर खाए 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
पुबँमा टिष्टा पश्चिममा कागडा दक्षिण गँगा उत्तरमा केरुङ नेपाल हो भनी गभँ मान्नुपछ ,अहिले नेपाल नभएनि,🌍️🇳🇵🌃
@amritgautam3357
@amritgautam3357 Жыл бұрын
अति सुन्दर अनि रमणीय ठाउ❤ छिटै सेबा सुबिधा पुगोस❤
@avinashavinash3654
@avinashavinash3654 Жыл бұрын
Kasto bidambana Nepali ko samasya patrakar le vanada pani KZbinrs haru le Nepal Sarkar lai kehi sujabh dinu. Great job purvi blues team👏👏👏.
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
बडा दशैंको सबैजना लाई शुभकामना हेर्न सुरुगरीय‍ो सचिन भाइ
@ramgurung4276
@ramgurung4276 Жыл бұрын
आहा ऐती राम्रोछ की हजूर को भीडीयो भीडीयो भाई, आनी हजूर ऐती राम्रो गरी बताई दीनू भा छकी, हाम्रौ भाषा म ,आती मन खुशी लाग्छा की आजा ( पोखारा ) देखी
@santoshlimbu747
@santoshlimbu747 Жыл бұрын
बल्ल आफ्नो गाउको भिडोयो हेर्न पाइयो धन्यवाद सचिन सरलाइ
@miolimbu979
@miolimbu979 Жыл бұрын
नमस्कार सचिन सर असाध्यै राम्रो सुन्दर हराभरा भएको लङकिप गाउँ म अहिले मलेसिया बाट हरिराचु दुःख र सुख आफ्नै ठाउँमा के छ जस्तो छ तर सुन्दर छ लाङकिप गाउँ ।।
@kalpnashashi3935
@kalpnashashi3935 Жыл бұрын
कठैबर तस्तोदुःख।पुर्बकोनेपालीजन्तालाई। सरकारले। हेरेहुन्थ्योनी। म। जाजरकोटी
@India23eats
@India23eats Жыл бұрын
Khushi lagyo aaja hamro Gau ko dirsya sakhayo dhanaya bad
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
निकै रमाईलो गाँउ
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
बिश्व प्रसिध्द छ नेपाल धर्म संस्कार संस्कृति इतिहास मौलिक बस्तु हरूले ❤❤
@asubinlunghelimagarbinod5300
@asubinlunghelimagarbinod5300 Жыл бұрын
अतिनै राम्रो... यहाँको भिडीयोले यस्ता दुर्गम छेत्रको बिकाश हुन सक्छ 🙏🙏 धन्य हुनू हुन्छ
@chinithapa2082
@chinithapa2082 Жыл бұрын
Kati Sundar lankhep gaw. Sthaniya basindako aas chhitai Pura hoss subha kamana6
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
धन्यवाद सचिन सर टाढैबाट भिडियोमा भएपनि रमणीय दृश्य नियाल्ने अवसर दिनुभएकोमा।तर लक्ष्मी सरको उल्फट्याङ सारै मन पर्यो।
@pandeysom8617
@pandeysom8617 Жыл бұрын
हात्तीको बाटो मानिसहरूले अवरूद्ध गरेको होला , हात्ती त ब्रह्मदेशबाट नेपाल सम्म यात्रा गर्छन्।
@anjilsuwal9963
@anjilsuwal9963 Жыл бұрын
अति सुन्दर हाम्रो देश नेपाल जय नेपाल
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
कता कता जान भ्याउनु हुन्छ सचिन दाइ हजुरको कार्य प्रती उच्च संमान छ ।आज अर्को नयाँ ठाँउ देख्न पाइयो ।
@yagyabista3078
@yagyabista3078 Жыл бұрын
थुप्रै नेपाली यात्रा भिडियोहरुमा सचिन सरकै उत्कृष्ट लाग्छ । सेतो पाटी तथा अर्को एउटा च्यानल ( नाम बिर्से ) मा दिनु भएको अन्तरवार्ता पनि हेर्ने मौका पाइयो। नेपाली भाषाको प्रवर्द्धन को लागि हजुरले गरेको प्रयास सराहनीय छ । सुर्मा सरोवर यात्राबाट उच्च भागहरुको भिडियो पनि पस्कनु भएकोछ । कोरला नाका अन्नपुर्ण आधारभूत शिविर पनि हजुरसँगै गइयो भिडियो मै भए पनि । पहिले अरु पुगि सकेका भन्दा पनि नया स्थानहरू खोज्ने हजुरको प्रयास सदैव कायम रहोस ।
@Sitalmagol
@Sitalmagol Жыл бұрын
Biggest fans dai ❤️🥰 नेपाल मा पर्यटन भित्रउन धरै संयोग गर्नु भन्छ दाई तपाईं ले नी ❤️
@laxmanpangeni3384
@laxmanpangeni3384 Жыл бұрын
Hajurlai dharai dhannebad hajurlegarda nepalko dherai manoram drisye haru basi basi abalocan gariyo.
@rudythapa580
@rudythapa580 Жыл бұрын
This video is a testament to Purvi blues team's dedication and passion to explore and promote each and every part of Nepal, no matter how remote or inconvenient... The effort they make and the passion they put in should be appreciated... And loved to see the place where you spent a part of your childhood, Sachin sir... Kudos to Purvi Blues team...
@MajanSingh
@MajanSingh 10 ай бұрын
34:42
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤❤❤❤❤ 34:42
@MajanSingh
@MajanSingh 10 ай бұрын
😮😢😢😢 34:42
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤ 34:42
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Жыл бұрын
सुन्दर तर जनताको निम्ती खासै केही गर्न नसकेको हाम्रो देश
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@premkusari6932
@premkusari6932 Жыл бұрын
यो गाउमा रोजगार गर्नुपर्छ छिटोभन्दा छिटो सरकारको ध्यान जाओस
@user-ou1jy9tl4e
@user-ou1jy9tl4e 3 ай бұрын
Wow very beautiful place Lamkim village.Thanks Sachin ji ❤️❤️
@Binu364
@Binu364 Жыл бұрын
हजुरको भिडियो एकदमै मन पर्छ ,,राम्रो जानकारी दिनु हुन्छ 🙏🙏कालेबुङबाट हेर्दै ।।
@asharana9725
@asharana9725 Жыл бұрын
Very nice tour 👌👍 Never heard never had seen this beautiful place 👌❤️💐 Thank you for your good sharing Sachin Bhai 👌⭐👍
@maheshchaudhary5525
@maheshchaudhary5525 Жыл бұрын
सेम हाम्राे गाँउ पनि भारत मै जने हो नेपाल काे बाजार त धेरै टाढा छ
@roshansubediofficial
@roshansubediofficial Жыл бұрын
मेरो गाउपालिका पनि रोङ हो यो एउटा सानो अनि सुन्दर गाउँको समस्या स्थानीय सरकारले छिटो भन्दा छिटो सम्बोधन गरोस् होइन भने झलनाथ खनाललाई त्या राखेर सर्प खेती गर्न लागाउ ।
@lalitpasman2537
@lalitpasman2537 Жыл бұрын
यो ठाउमा बाटाे बनाउनै पर्छ नेपाल सरकार
@user-gq8br8up3e
@user-gq8br8up3e 10 ай бұрын
Nepal hamro lagi swarga ko tukra hooooooooooo❤
@sambahamphelimbu3881
@sambahamphelimbu3881 Жыл бұрын
natural i love
@souravbardewa1175
@souravbardewa1175 Жыл бұрын
Love from India 🇮🇳🇮🇳
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Athi sundhar Gau jhapa ko Anthim Gau nice video hjr sir
@rambhurtel3514
@rambhurtel3514 Жыл бұрын
मलेसिया पेनाङबाट नमस्कार🙏🙏
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
एक्दम राम्रो भिडियो
@netradailekhi8560
@netradailekhi8560 Жыл бұрын
Aafno janmasthan Nepal gumn napyni video ma cai dekhaunu hune sir lai dherai dherai dhanay bad
@nehang7153
@nehang7153 Жыл бұрын
Ashadhyai sundar lagxa purvi group ko videos haru🙏🙏🙏❤️
@neelammajhi2499
@neelammajhi2499 Жыл бұрын
Herdai aanda aaune program ho hai!!! Ani sachin dada ko voice ek dam man parxa❤️
@prab3sh379
@prab3sh379 Жыл бұрын
दाङ्ग बाट हेर्दै ❤❤
@budsmanlimbu7339
@budsmanlimbu7339 Жыл бұрын
Ramro Ramro Ramro
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
waiting maa thiya finally video Aayo🇳🇵😱😱watching Qatar🇧🇭🇧🇭🇧🇭
@manishatamang2611
@manishatamang2611 Жыл бұрын
Afaii gar Gau ko vlog herna paiyo .. langkep my village 💖💖💖
@kumarbudhathoki425
@kumarbudhathoki425 Жыл бұрын
Detail जानकारीका लागि धन्यवाद सचिन सर ।
@PrabinsMoktan380
@PrabinsMoktan380 Жыл бұрын
Wow sundhar thau like
@guniale884
@guniale884 Жыл бұрын
purvi blues,,, sachin sir ko harek videos akdamai raamro laagxa ,,, everyweek ma 2 videos uoload garnu paryo sachin sir.
@kumarthapa7831
@kumarthapa7831 Жыл бұрын
मज्जा आयो
@binodpokharel4674
@binodpokharel4674 Жыл бұрын
जय होस सबैको ॐ
@santasubba4225
@santasubba4225 Жыл бұрын
Ati ramro both video ra presentation. PBS ko sabai video herne garchu. Thau ko explanation ati ramro sanga garnu bhayeko cha. Yesari nai nayay thau herna pau ghar basi basi🙏🙏🙏
@arunpakhrin864
@arunpakhrin864 Жыл бұрын
राम्रो लाग्यो।
@spradhanpradhan3898
@spradhanpradhan3898 Жыл бұрын
Thank you. Sachin sir
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Beautiful but unexplored place. Thanks Sachinji, enjoying from Bokajan, Assam.
@shivadhakal8170
@shivadhakal8170 Жыл бұрын
पुरै घर मिलि बाख्रा पाल्दा हुने रछ ठुलो संख्यामा no distop
@yamlama4372
@yamlama4372 Жыл бұрын
Lankep to lohagad din ko 7 trip aduwa bokiyo ek jamanama.mero goth Pani yahi xa ajhai. Thank you for such a beautiful video 🙏❤️ watching from Dubai now 🙏❤️ this is my birth place ❤️ love you lankep ❤️❤️
@dambarkumarshrestha9433
@dambarkumarshrestha9433 Жыл бұрын
Aaha kati sundar thau
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
Nice Gaun
@natureandpeace2836
@natureandpeace2836 Жыл бұрын
Yaha ko leader haru le sarkar sanga bato ko subidha garaune maag garnu paryo. Beautiful place!!
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 29 МЛН
LEKHMANI TRITAL AKA RAMESH UNCLE KO CHORO- FULL PODCAST | On air with Saaz
2:34:13
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН