Prof. George Van Driem | अनि, अब with Sudheer Sharma | Ep.07

  Рет қаралды 19,911

Sudheer Sharma

Sudheer Sharma

Ай бұрын

≈ हामी को हौं ? ≈
हामी को हौं ? कहाँबाट आयौं ? कसरी आयौं ? किन कुनै मान्छे एक किसिमका भए, कोहीचाहिं अर्कै किसिमका हुन गए ? हामीले बोल्ने भाषाहरु कसरी विकसित भए ? किन कुनै भाषा एकदम शक्तिशाली भए, कुनैचाहिं लोप भएर गए ? त्यससँगै कसरी कतिपय जातिको अस्तित्व नै मेटियो ?
यी र यस्ता विषयहरुको वरिपरी रहेर हामीले कुराकानी गरेका छौं- प्रा. जर्ज भान ड्रिमसँग ।
जर्ज भान ड्रिम विख्यात भाषा वैज्ञानिक एवं आनुवांशिक अनुसन्धाता हुन् । स्वीट्जरल्याण्डस्थित युनिभर्सिटी अफ बर्नको ऐतिहासिक भाषाविज्ञानका प्राध्यापक हुन् । उनी पूर्वी हिमालय क्षेत्रका विज्ञ मानिन्छन् । नेपाल, भारत, भूटान, चीनलगायतका भाषिक एवं जातिय मामिलामाथि गहिरो अध्ययन गरेका छन् । जेनेटिक्सको अनुसन्धानमा पनि सरिक छन् । चियाको विश्व-इतिहास लेखेका छन् । उनका झण्डै एक दर्जन कृतिहरु प्रकाशित छन् भने दर्जनौं जर्नल आर्टिकलहरु छापिएका छन् (लिंक तल राखिएको छ) ।
जर्जले लिम्बु भाषाको व्याकरणमाथि विद्यावारिधी गरेका छन् । उनको निष्कर्श के छ भने- तेह्रथुमको फेदाप वा संखुवासभाको लोहोरुङलगायत पूर्वी नेपालका केही ठाउँमा बोलिने लिम्बु भाषाहरु ट्रान्स-हिमालयन भेगकै सबभन्दा प्राचीन भाषा हुन्, जो हजारौं बर्षदेखि बद्लिएका छैनन् । आम बुझाईमा झैं ती भाषा चीन वा तिब्बततिरबाट यता आएका नभई यताबाट उता गएका हुन् । जर्ज के मान्छन् भने- नेपालको समग्र सभ्यताको इतिहास एकदमै पुरानो हो । यहाँको खासगरी महाभारत इलाकामा प्रागैतिहासिक कालबाटै मानव बसोबास हुँदै आएको छ ।
Prof. George Van Driem is a renowned linguist, philologist, and geneticist.
He is celebrated for his extensive research on Himalayan languages and their historical context. He has made significant contributions to the field through his work on language documentation, linguistic typology, and historical linguistics. George’s expertise encompasses a wide range of languages in the Himalayan region, including Tibeto-Burman and Indo-Aryan languages. And, he is well-regarded for his interdisciplinary approach that combines linguistics with anthropology, archaeology, and genetics.
George was the chair of Historical Linguistics at the University of Bern, Switzerland. He became professor emeritus in 2022. He has authored numerous influential publications and has been instrumental in advancing our understanding of the linguistic and cultural diversity of South Asia. His seminal works, such as "Languages of the Himalayas," have become essential references for scholars and students alike. Known for his meticulous fieldwork and deep engagement with local communities, George's research not only preserves endangered languages but also enriches our knowledge of human prehistory and migration patterns.
More about him:
en.wikipedia.org/wiki/George_...
His articles and books:
www.isw.unibe.ch/ueber_uns/pe...
www.dutchstudies-satsea.nl/de...
www.researchgate.net/profile/...
unibe-ch.academia.edu/Georgev...
www.amazon.com/Books-George-v...
himalaya.socanth.cam.ac.uk/co...
------
#AniAba #अनिअब #GeorgeVanDriem #SudheerSharma #sudheerktm1 #GeorgeVanDriemInterview #linguist #linguistics #genetics #humanevolution #human #prehistory #universityofbern #history #himalayas #evolution #languages #transhimalaya #limbus #kirat #mongol #civilization #nepal
------
Our Team 👉🏼
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Visual Editor: Ujjwal Dhungana
Graphic Lead: Ankit Bhattarai
Camera & Studio Supervisor: Shiva Ram Shrestha
Camera Crew: Hritik Singh Thakuri & Madan Khadka
Special Thanks: JB Pun Magar
------
» Subscribe our channel: / @sudheerktm1
Facebook Page: / sudheerktm
Twitter: / sudheerktm
Instagram: / sudheerktm

Пікірлер: 61
@user-tg5ut6ic8l
@user-tg5ut6ic8l 13 сағат бұрын
शरणार्थी लिम्बू: सिचुवानदेखि उत्तर तिब्बतसम्म: उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्मका :लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु हुन्छ, जहाँ उनीहरू मूल रूपमा बसोबास गर्थे। १३ औं शताब्दीमा मंगोलहरूको आक्रमणका कारण उनीहरू आफ्नो मातृभूमि छोडेर भाग्न बाध्य भए। मंगोलहरूले सिचुवानमा ठूलो आतंक मच्चाए, जसका कारण लिम्बूहरू उत्तर तिब्बततर्फ लागे। उत्तर तिब्बतमा उनीहरूले केही समय बिताए र त्यहाँका सांस्कृतिक र भौगोलिक परिवेशसँग घुलमिल भए। उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्म उत्तर तिब्बतमा बसोबास गर्न पनि कठिन भइरहेको अवस्थामा, लिम्बूहरू फेरि बसाइँ सर्न बाध्य भए। १६ औं शताब्दीको अन्त्यतिर उनीहरू दक्षिणतर्फ लागे र नेपाल तथा सिक्किममा आएर बसोबास गर्न थाले। नेपालको पूर्वी भाग र सिक्किमको विभिन्न स्थानमा उनीहरूले नयाँ जीवन सुरु गरे। नेपालमा, लिम्बूहरूलाई सेन राजाहरू र लेप्चा आदिवासीहरूले शरण दिए। सेन राजाहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे र उनीहरूको बसोबासका लागि भूमि उपलब्ध गराए। यस्तै, सिक्किममा पनि चोग्यालहरूले उनीहरूलाई स्वागत गरे र उनीहरूलाई बसोबासका लागि सहुलियत प्रदान गरे।आनुवंशिक अध्ययनहरूले राई र लिम्बूहरूको उत्पत्तिको ठोस प्रमाण प्रदान गर्दछ। यी अध्ययनहरूले यी समुदायहरूमा मंगोलियन र उत्तरी चिनियाँ डीएनएको महत्वपूर्ण अनुपात देखाउँछन्, जसले तिनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मन समूहहरूबाट अलग गर्दछ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा, र परम्पराहरू पनि उत्तरी चीन र मंगोलियामा पाइनेहरूको जस्तो देखिन्छ, पूर्वी नेपालका स्वदेशी संस्कृतिहरूको भन्दा।किरात सम्बन्धको निर्माण जबकि किरात राजवंश अस्तित्वमा थियो, राई र लिम्बूहरूलाई यस प्राचीन वंशसँग जोड्ने कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। बरु, उनीहरूले यस क्षेत्रमा स्वदेशीको रूपमा दावा गर्न किरातसँग सम्बन्ध निर्माण गरे। प्रमुख लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात विरासतको विचारलाई बढावा दिने क्रममा यस निर्माणमा महत्वपूर्ण भूमिका खेले, जसमा राई र लिम्बूहरू समावेश थिए। यद्यपि, यो कथा लेप्चा, भुटिया, नेवार, र खस आर्य जनताको इतिहासलाई प्रायः ओझेलमा पारिदिन्थ्यो। चेम्जोङका लेखन र किरात पहिचानको राजनीतिक संगठित अभियानले अन्य जातीय इतिहासहरूको ओझेलमा योगदान पुर्‍यायो। ऐतिहासिक पाठ्यक्रमहरू र शैक्षिक पाठ्यक्रमहरूले किरात कथालाई जोड दिन थाले, लेप्चा र भुटियाको सिक्किममा, र नेपालमा नेवार र खस आर्यको स्थापित इतिहासहरूको खर्चमा। चेम्जोङको कामले सुदृढ पारेको किरात पहिचानको जोडले क्षेत्रीय इतिहासको पुनर्लेखन गर्‍यो, जसले यी अन्य समूहहरूको योगदान र विरासतलाई न्यूनतम बनायो। राई र लिम्बूहरूद्वारा किरात प्रभुत्वको लागि पुरातात्विक प्रमाणको अभाव राई र लिम्बूहरूको दावी गरिएको किरात पहिचानको एक महत्वपूर्ण आलोचना भनेको पूर्वी नेपालमा उनीहरूको दीर्घकालीन प्रभुत्वलाई समर्थन गर्ने पुरातात्विक प्रमाणहरूको अभाव हो। सेन ठाकुरी र खस मल्ल राज्यका किल्ला, दरबार, र शिलालेख जस्ता ठोस अवशेषहरूको विपरीत, राई र लिम्बूहरूमा जोडिएको किरात सभ्यतासँग सम्बन्धित पुरातात्विक स्थलहरू छैनन्। यो प्रमाणको अभावले उनीहरूको प्राचीन र स्वदेशी सम्बन्धको दावीको ऐतिहासिक सटीकतामा प्रश्न उठाउँछ।
@BrabimSherma
@BrabimSherma 26 күн бұрын
जिबित दुर्लभ भाषाबिद प्रति सम्मान छ । यो प्रश्न उत्तर असामान्य छ तर सरल तरिकाले प्रस्तुत भएको छ । धेरै कन्फुजनहरुको उत्तर पाए मैले ।
@sarojadhikari8318
@sarojadhikari8318 Ай бұрын
सुधीर सरको प्रश्न सोध्ने शैलि र प्रस्तुति निकै परिपक्व छ । जिज्ञासा अनुसारको प्रश्न ठ्याक्कै सोधेको देख्दा खुसी छु । अहिले केही भाषिक समस्या भएका र बढी आडम्बर बोकेका प्रस्तोताका बिचमा तपाईको प्रश्न सोधाइ एकदमै स्वाभाविक छ । वौद्धिक विषयहरूको उठान सहित कार्यक्रम सुरु गर्नु भएको छ । आउने कार्यक्रम पनि फितलो विषयको नहोस । कामना गर्छु । साथमा निरन्तरताको शुभकामना 🙏🏻🙏🏻
@sundardhital4903
@sundardhital4903 Ай бұрын
प्रेमको आयु कति सम्म हु्न्छ थाहा भएन तर यादको भने जिन्दगीभर हुने रहेछ ||
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 26 күн бұрын
सारै राम्राे लाग्याे भासाकाे बारेमा धेरै कुराहरु ज्ञान लिन पाईयाे
@sajanrokaya744
@sajanrokaya744 Ай бұрын
यस्ता दिग्गज मान्छे नी रैछन मेरो देश मा गर्व लाग्यो
@chandratumbahangphe8808
@chandratumbahangphe8808 Ай бұрын
Wow....gyaan ko bhabdaar bhasabid professor Dr. Driem ani prastota Sudhir sharmaji lai dherai dherai dhanyabad!
@user-uh2xg6fb8g
@user-uh2xg6fb8g Ай бұрын
म जर्ज भ्यान्ड्रिमको फेन हो । वार्ता गज्जब छ । हङकङबाट हेर्छु ।
@sundardhital4903
@sundardhital4903 Ай бұрын
श्री कृष्ण भन्नुहुन्छ "धैर्यता राख्नुहोस् जीवनमा सबथोक राम्राे हुनको लागि सबै भन्दा नराम्रो परिस्थिती बाट गुज्रिन नै पर्छ"❤️
@bishaloli9037
@bishaloli9037 Ай бұрын
गहिरो अध्ययन ।। नमस्ते भ्यानड्रीम
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev Ай бұрын
धन्यवाद सुधीरजी !
@Shirish2018
@Shirish2018 Ай бұрын
धेरै धन्यवाद जर्ज 🙏
@smritisharma8907
@smritisharma8907 Ай бұрын
Such a great talk ,lots of information on linguistics
@rakeshtamang6517
@rakeshtamang6517 Ай бұрын
Great discussion Suresh Dai! Your linguistic knowledge is incomparable. Thank you Sudheer ji for such a wonderful initiative. Love from Darjeeling!
@2004points
@2004points Ай бұрын
why am I getting goosebumps when this man is talking about languages? coz I am linguist geek, maybe. maybe coz I've certain interest in anglo-sexons?
@gyanendrakhadka7016
@gyanendrakhadka7016 Ай бұрын
Huge respect to him, and I have also huge respect to sir Sudhir sharma
@yobahang
@yobahang 16 күн бұрын
@chogyaltenzin5306
@chogyaltenzin5306 Ай бұрын
Wow very impressive command over the Nepali language. Fluency in Nepali like a native speaker. 🙏
@RajKumarKC-wp1ml
@RajKumarKC-wp1ml Ай бұрын
Fantastic interview sudhir ji👏 👌
@user-mu7wr9fg5q
@user-mu7wr9fg5q Ай бұрын
Salute sir for your best interpretation and scientific research.
@suranjanghimire659
@suranjanghimire659 Ай бұрын
फुर्सद र एकान्तमा सुन्नु/गुन्नुपर्ने चिज । महत्त्वपूर्ण र उच्चकोटिको अन्तर्वार्ता । 🙏🙏
@yubarajacharya9326
@yubarajacharya9326 Ай бұрын
अतुलनीय। Simply amazing 😊
@AadyaandArya
@AadyaandArya Ай бұрын
Incredible depth of linguistic and geographical knowledge. I can only dream of having such a passion in my profession.
@sundarkumarlimbu2800
@sundarkumarlimbu2800 19 күн бұрын
उहाँ 22 बर्स अघि हाम्रो गाउँ को साब्ला पाटिगाउ मा च्याब्रुङ्ग नाचेको थिए । उहाँ कै झोला गाडी बाटो मिक्चना जिरिखिम्ती सम्म बोकेर गाएको थिए । त्यहाँ बाट सोल्मा ,सुङ्नाम , मुसाङ्खेल ,दागपा हुँदै बसन्तपुर सम्म झोला बोकि दिएको थिए । 5 हजार दिनु भा थियो , । सेवारो 🙏🙏 डृम लुङ्गा ए ।
@rajeshkhatakho3096
@rajeshkhatakho3096 Ай бұрын
Full of information and knowledge.
@muktibhandari19
@muktibhandari19 Ай бұрын
Wow!
@krishnathapa177
@krishnathapa177 Ай бұрын
Very deep knowledgeable ..Thanks alots Sudheer sir for it😁
@HamroGamalaandNursery
@HamroGamalaandNursery Ай бұрын
Wow so interestinh
@praveenshrestha9525
@praveenshrestha9525 22 күн бұрын
Sir yo video ko chapters rakhnuna na please
@Thakuri-S26
@Thakuri-S26 Ай бұрын
❤❤
@Yongya88
@Yongya88 Ай бұрын
interesting
@Museere
@Museere Ай бұрын
🙏😍
@dreamadventure8220
@dreamadventure8220 18 күн бұрын
Bodish family ek hau ✊
@amitnepal8474
@amitnepal8474 Ай бұрын
Wow, tea history ko bare arko bhag chahine dekhiyo
@laikkangsa
@laikkangsa Ай бұрын
👍👍👍👍👍
@rabindhital7522
@rabindhital7522 Ай бұрын
Sudheer sir Genetics padhnu paryo aba
@KSvlog
@KSvlog 18 күн бұрын
1:30:12 नेपाल सरकार मेरो भाशा ,पहिचान मेटाउन मरिहत्ते गर्छ ।बाहुन हरु जातिय कुरा गरो भन्छन तर भारत भुटान तिर नेपाली भासा supressed भयो भन्छ।
@ramgurung8516
@ramgurung8516 25 күн бұрын
❤❤❤❤👍️
@shambhuphuyal7437
@shambhuphuyal7437 Ай бұрын
🌼🌼🙏🌼🌼
@Suren_Karki
@Suren_Karki Ай бұрын
Dami
@nkedarnkedar1303
@nkedarnkedar1303 19 күн бұрын
दिमाग चैं मान्नै पर्छ ,
@shambhuphuyal7437
@shambhuphuyal7437 Ай бұрын
💐💐💖🙏😘💐💐
@NB-nabin
@NB-nabin Ай бұрын
Sir , video ma timestamp rakhnu paryo ❤
@aaravgamer7736
@aaravgamer7736 Ай бұрын
I think why there is different languages all over the world.
@dilmayasubba6531
@dilmayasubba6531 Ай бұрын
Kirat bhasa vhaneyra resarech gornu vyo ki limbu bhasa? Ali confusing statement dinu hunxa ki pressure vyo ki? scholar haru true and trustworthy hunu porxa
@theyakthungbas2744
@theyakthungbas2744 Ай бұрын
‘True and trustworthy’ scholar kasta lai vanda rahechan hami pani bujhauna. Example dinus ra reason pani pls!
@dilmayasubba6531
@dilmayasubba6531 Ай бұрын
@@theyakthungbas2744 tapai ko hora dinu poryo? Maily tapailai vhaneyko xhoina oni k ho tapaiko parichaya?
@kaal-timespacedeath4905
@kaal-timespacedeath4905 29 күн бұрын
Bhot-burmeli bhasa vitra kirati bhasa vitra limbu bhasa vitra fedap bhasa... 😂😂 yesari bujum..
@dilmayasubba6531
@dilmayasubba6531 29 күн бұрын
@@theyakthungbas2744 fake,frodge add nagornu,oni kam sunder gornu yug yug rahney vhaneyko.
@dilmayasubba6531
@dilmayasubba6531 29 күн бұрын
@@kaal-timespacedeath4905 bhasa vhaneyko k ho?bhasa hunalai k mapdanda hunu poryo? Fheydapey euta boli ho,Janney hunxa begarsing.ka xa kirat vhasa Choi?
Ай бұрын
Dherai kura sikna paiyo
@sudeepmalakar3781
@sudeepmalakar3781 Ай бұрын
Aryan.. र dravadian divide पनि अंग्रेजको उपज हो भनिन्छ
@sandeepghimirezaisee6290
@sandeepghimirezaisee6290 22 күн бұрын
😂 १००% . भारतीय Genetic-Researcher हरुले निरन्तर सत्यता ल्याउन प्रयास जारी छ ।अब 2/4 वर्षमा #AryanMyth को अन्त्य हुँदै छ ।
@setochaya1161
@setochaya1161 18 күн бұрын
​@@sandeepghimirezaisee6290tyo prayas matra hune xa sathi kina vane tyo Kaile Galat nai thiyena
@dreamadventure8220
@dreamadventure8220 18 күн бұрын
Arey dai Genetics studies Internet ma free ma padna payinxa , gayera padnu ni. Dravidian ra Aryan ekdamai xuttai ho Ani Sindhu ghati sabhyata pani Dravidian ko ho Aryan ko hoina.
@hangmangpahang4089
@hangmangpahang4089 23 күн бұрын
1:30:55 नेपालमाचै अन्य भाषालाई सप्रेस गरेको देखेन छ प्रस्न गर्नेले, भुटानमाचै खस भाषालाई दवाब रे 😂
@dreamadventure8220
@dreamadventure8220 18 күн бұрын
Hami Bhot-barmeli pariwar aba ek huna parxa. Yi Aryan haru ko "divide and rule" lai aba Pani bhujna sakenw vaney chai Dhikkar hunxa hami lai
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev Ай бұрын
भर्खरै मैले भाषा भगवान् हुन्, भगवान् भाषा हुन् पुस्तक प्रकाशन गरेको छु । यो पनि अवश्य पढिदिनुहोला ।
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Episode 266: Basanta Bidari | History of Lumbini | Sushant Pradhan Podcast
1:09:12
Prof. Ramawatar Yadav | अनि, अब with Sudheer Sharma | Ep.11
1:56:20
Dr. Sucheta Pyakuryal | अनि, अब with Sudheer Sharma | Ep.13
1:36:08
The Journey of Sisan Baniya: Youtuber Turned Entrepreneur | @SisanBaniya
2:00:55
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15