हाम्रो पुर्बेलि गायक धेरै मन पर्ने जितेन राई र सम्भु राई मलाई राति निन्द्रा लागेन भने उहाॅहरुको गीत सुनेर सुते भने कति बेला निदाउछु थाहै हुन्न।।। पहीले तिहारमा उहाहरुको गीत मा धेरै नाचेको याद आउछ😍😍😍😍
@dhanrai3174 жыл бұрын
्
@dineshrai95272 жыл бұрын
ठिक ठिक मलाई चही भात रुचेन भने उहाँहरुको गित सुन्दै खान्छु , सिधै दुईथाल खर्लप्पै
@himalayavlogs63442 жыл бұрын
😍
@ramrai6960 Жыл бұрын
qqqA
@mahabubvlogs4125 жыл бұрын
धेरै प्रतीक्षा पछि बल्ल आज वरिष्ठ गायक जितेन राई ज्यु लाई देख्न र सुन्न पाइयो।अब शम्भु राई ज्यु लाई पनि देख्न पाँउ। धन्यवाद इन्द्रेणी टिम लाई।।
@rupakraut9462 жыл бұрын
💗💗💗💗💗💗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dalale84965 жыл бұрын
सानोमा रेडियो नेपाल बाट सुनेको पुर्बेली गीतका गायक स्रस्ता जितेन राई ज्यु लाई प्रत्यक्ष देखन पाईयो ।इन्द्रेणी परिवार लाई धन्यवाद ।।
@buddihichhetri60905 жыл бұрын
आदरणीय अग्रज सर्जक लोक गायक जितेन राई दाजुलाई हार्दिक सम्मान ✊✊साथै इन्द्रेणी मा सधैं यस्तै पुराना कला र कलाकार देख्न र सुन्न पाइयोस् जय गित जय संगीत 💟💟👏👏👏
@dipakshrestha5351 Жыл бұрын
😢
@Tulasi475 жыл бұрын
पुर्वेलि लोकगित का एक जिउँदो इतिहास हुनुहुन्छ जितेन राई अाज उहालाई इन्द्रेणि मा देख्न पाउँदा असाध्यै खुसि लाग्यो उहाँका समकालीन सम्भु राई उहाँ हरु असाध्यै सालिन मिलसार हुनुहुन्छ उहाँ प्रती उच्च सम्मान गर्दछु
@rajubro47455 жыл бұрын
Frist comment .पुर्बेली गीत र जितेन राई लाई मन पराउनु हुने हरु एता आउनुस त...साथै स्वागत छ मेरो च्यानलमा यहाँ हरु लाई।
जितेन राई दाजुको सारै मिठामिठा गित हरू रहेछन सारै राम्रो लाग्यो फेरि एकपटक ल्याउनु पर्छ कडेल दाजु
@ashokabiral49455 жыл бұрын
धन्यवाद krishna सर पुर्ब को पुरानो लोगित गायक बोलाउनु भयेको मा,,आज म धेरै खुशी छु,,,
@प्रेमखड्का-स3स5 жыл бұрын
Wow सुप्पर आभारी छु सम्पुर्ण ईन्द्रेणी र कृष्ण कडेल सर प्रती ईन्द्रेणी हेर्न न छुटाउने दर्सक स्रोर्ताहरु लाई मेरो नमन : 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏छ ईन्द्रेणी हेर्ने जत्ती सबै यता हाजिर गरम त आज
@ramharishrestha78365 жыл бұрын
हे...... पुर्व धरान,,जन्म त मेरो गाउमै हो कहाँ हो मरन ।आहा यो उमेर मा पनि जितेन दाजुको कति मीठो स्वर कति मीठो सबै गितको शब्द ।धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई
@huwaid2734 жыл бұрын
पुरबैधरानलोकगीत
@khagagharresturant96435 жыл бұрын
मैले त पुर्बेली गित झन्डै बिर्सिकेको रहेछु तर आज इन्द्रिनि ले सम्झाइदियो जितेन राई मेरो गाउँ को अङ्कल हुनुहुन्छ धन्यवाद छ कृष्ण कडेलजिलाइ
@lokendrajimeeyakkha13635 жыл бұрын
धेरै पछि आज पुर्बका सम्राट जितेन राई लाई हेर्ने मौका मिल्यो।
@dhillirokayal46695 жыл бұрын
रेडियो नेपालबाट जितेन राई दाजुका गित सुन्थे ,अाज इन्द्रेणी कार्यक्रम मार्फत प्रत्यक्ष देख्ने माैका मिल्याे ,खुशी लाग्याे ।।
@manojkumarrai42534 жыл бұрын
Sarai khusi lagew indreni team lai
@Technicalpkcom5 жыл бұрын
इन्द्रेणी कार्यक्रम मन प्रराउने हामी कति छ्म 👇️👍️🙋🙋✋✋
@naranthami915 жыл бұрын
Technical pk. com 50k इन्द्रेणी कारेक्रम मन नपराउनेत को होला यदि मन नपराउने कोइ रछ भने त्यो राच्छेस भन्ने बुजिन्छ
@Technicalpkcom5 жыл бұрын
@@naranthami91 सहि भनु भो सर
@ombantawa84915 жыл бұрын
Sewa semuna, ati ramro thank you
@rameshmagar25915 жыл бұрын
इन्द्रेणी कार्यक्रम नहेरि मेरो मन नै बुझदैन इन्द्रेणी कार्यक्रमको मत झन फ्यान नै हो नि
@देशभक्तनेपालीपुर्बीनेपाल5 жыл бұрын
मनि छु हजुर
@अम्बिररसाईली5 жыл бұрын
जितेन राई आफैमा एउटा अमुल्य राष्ट्रकाे गहना हुनुहन्छ।
@हुयात्रीएउटा5 жыл бұрын
पुर्बेली लोक सङ्गीत को एक जिउदो ईतिहास नमन सेवा स्यामुना दाजु स्वस्थ्य रहनुस दिर्घायु जीवन को कामना
@janakshrestha17745 жыл бұрын
उराठै लाग्छ नि मरुभुमि बालुवा काे वना , निष्ठुरि काे मायले सरै पार्याे मना 🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😢😢😢😢
@rohnrohnrohnrohnrohnrohn46423 жыл бұрын
lsiro sisos disi dofod
@userOkhaldhunga5 жыл бұрын
अब शम्भु राई लाई पनि लेउन पर्यो !!
@bigyanff11845 жыл бұрын
पुर्बेली लोगित प्रती ईन्द्रेणि टिम तेति जान्कार छैन जस्तो लाग्यो ,,, आज जितेन राई आउनु भो अब सम्भु राई लाई पनि निम्त्याउनु पर्यो,,
@tamanglaxuman61105 жыл бұрын
sushan limbu ज्यु सेवारो लुङ्ग्वा 💕आह कति राम्रो प्रसन्न राख्नु भो पकै पनि हो है तपाइको कुरा, र आबो सम्भु राई लगायत सम्पुण पुर्बेलि लोक कलाकार लेउनु परो👌
@goodnepal52085 жыл бұрын
जितेन राई😚😚मन पराउने यता✔️👏😘
@krishnapathak11815 жыл бұрын
Love Nepal m
@buddharajthapa32265 жыл бұрын
Jitenraikosong
@gomabhandari59935 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आज बेलैमा आयो इन्द्रेणि पूर्वको गीत कति रमाइलो हुन्छ पूर्व जाने रेल हासेर बोल्न साथी दुई दिन बाचुन्जेल अाहा कति रमाइलो ल है साथीहरु आउनुहोस् आज पूर्व तिर लागौ इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणि टिम सबैको जय जय जय होस इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌👌👍👍👌👍👏
@sijanshrestha66015 жыл бұрын
Goma Bhandari नमस्ते २ म्याडम
@gomabhandari59935 жыл бұрын
@@sijanshrestha6601 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर
@pramikarokaya98865 жыл бұрын
नमस्कार दि सन्चै हुनु हुन्छ सचिकै अतिनै रमाइलो हुन्छ है दि पुर्व तिर को गित।।।
@RajanGautam-u7m5 жыл бұрын
Namaskar didi sanchai hunuhunxa? Khana pani khai sakyo indreni pani tuplukka aaipugyo aba hernuparxa hai didi majale
@gomabhandari59935 жыл бұрын
@@pramikarokaya9886 हजुर नमस्कार सन्चै छु हजुरलाई धेरै धेरै धन्यवाद छ
@अन्जनाराई5 жыл бұрын
जितन राई दाइ झन उमेर बडे पनि कत्ति चम्किलो अनुहार र स्वार छ दाइको।
@bikramshrestha43405 жыл бұрын
हाम्रो पुर्बेली गायक तथा आदरणीय सर्जक जितेन राई ज्यु ले आज धेरै रमाइलो गित गाउनु भो धेरै समय पछि
@deshpardeshkochautari89105 жыл бұрын
शम्भु राई र सत्री कला राईलाई पनि कार्यक्रममा ल्याउनु पार्यो सर 🐿️ हाम्रो विनम्र अनुरोध छ हजुर इन्द्रेणी कार्यक्रमका सन्चालक ज्यु
@bhagimangurung78774 жыл бұрын
Purbele ganako vakai sangit nai sarai metho.. 😍😘😘sathai kate dhanyabad indrane sabai tim lai...
@dayalugiri59295 жыл бұрын
सारै मिठो गित😍😍 जितेन राई राम्रो सिङ्गर हो✌
@ramkumarbc66425 жыл бұрын
पुर्वेली लोकगायक जितेन राई मन पराउने यता हाजिर
@laxmanlaxman55464 жыл бұрын
ramro xa
@nirmaladahal1664 жыл бұрын
जितेन राई को गित सुनेर हुर्केका हामी मलाई बालापन को याद आयो
@alenrau69295 жыл бұрын
सुरु सुरुमा त रमाइलो भयो तर अन्तिम समयमा मलाई नि रूवायो। पूर्वको गायक जितेन राई मेरो भान्जी जुवाई पर्नु हुन्छ । अब शम्भू राई लाई नि हेर्न पाउँ । समपूर्ण ind Reni teemlai शुभकामना ब्यक्त गर्दछु यसरी नै आगामी दिनहरुमा पनि अगाडी बढ्दै जानूस् ।
@JpsSnr5 жыл бұрын
आदरणीय दाजु जितेन राई लाई सेवा सेमुना छ! र सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद व्यक्त गर्दछु!
@dakugammers11145 жыл бұрын
यति मिठो स्वर सुनिरहु लाग्ने अनि बासुरिको धुन त के कुरै नगरौं कति मिठो मिठो।
@कन्चनखड्का5 жыл бұрын
Jeeten rai hamra buwa Mom haruko palaka best singer ho..
@सागरमोक्तान5 жыл бұрын
नेपाली लोक सङगित छेत्र को अत्यन्तै लोक पृया कलाकार जितेन राइ लाइ धेरै पछि देखियो
@ashishdahal2995 жыл бұрын
पुर्बेली लोक संगीत आहा कति मीठो सदाबहार गित
@gopalkarki5243 жыл бұрын
1
@roshanrai28825 жыл бұрын
wow 😊 पुर्बेली लोक भाका हरु सुन्न पाईयो! ईन्द्रेनी team लाई हार्दिक धन्यवाद🙏 जितेन Sir हजुर त King नै हो।।।
@gbkhadka59685 жыл бұрын
सम्मान & नमन गद्रछु आदरणीय गायक जितेन्द्र राई ज्युमा।
@krishnalimbu57805 жыл бұрын
अत्यन्तै राम्रो अत्यन्तै मिठो ......धन्यवाद कृष्ण कदेल ज्यु
@romeosultan47254 жыл бұрын
sarai ramilo lagyo Krishna Dai....sampurna purba ka kalakar haru ko prastuti herirahada ....hamro jhumke gulelika adarniye gayek kamalikanta bhetuwal chutnu vayo ki jasto lageko cha...plezzz wohalai ni ek choti yo programme ma herne maan cha.....lu sathiharu haat uthaou hoi kamalikanta bhetuwal -jhumke guleli ka gayek lai yes karekram ma dekhna chahane harule💪💪💪
@chindirai8694 жыл бұрын
Love you so much grandma. I am from darjeeling
@minamagar70745 жыл бұрын
सर्बप्रथम दर्शन नमस्कार सम्पुर्ण इन्द्रेणी युनिट लाई साथै हृदय देखिनै धन्यवाद दिन चाहान्छु इन्द्रेणी टिमलाई किनभने पुर्बेली लोक सर्जक जितेन राई ज्यु लाई इन्द्रेणी मा बोलाएर मिठो गित को भाका प्रत्येक्ष सुन्न पाउदा सारै खुशी लाग्यो र अत्यन्तै रमाइलो पनि ...
@nocomment_onmyprivateaccount4 жыл бұрын
कसै कसैले नेपाली लेख्न पढन आउदैन भन्छन् बाध्यता होला कसैलाई तर जानेरपनि नेपाली भाषा मन पर्दैन भन्ने लाजशरम लाग्दैन त्यस्तोलाई कसरी नेपाली कसरी भनौ नेपालीपन नेपालीमन
@sanjaylama64685 жыл бұрын
कार्यक्रम इन्द्रेणीको पर्खाइमा बस्नुहुने नियमित दर्शक साथीहरू जति यता हाजिर गरौं है त 👍️
@rameshmagar25915 жыл бұрын
होर शान्तिको खोजीमा म पनि हाजिर भए इन्द्रेणी कार्यक्रममा
@rameshmagar25915 жыл бұрын
इन्द्रेणी कार्यक्रम मत झन दिन दिनै हेरि रहन्छु
@ashokmaboyakthung16235 жыл бұрын
अामाको मनका कुराले मेरो पनी मन छोयो Hongkong मा रातीको डिउटीमा सुनसान बसेर हेरीरहेको क्रिष्न सर तपाईको प्रोग्राम ,अनायसै आमाको कुरा ले आँखा बाट आँसु झरेकै पत्तै भएना धेरै रुँए ,तपाई लाई धेरै धेरै धन्यबाद ,अनी आमाको छोरीहरु लाई पनी धन्यबाद आमालाई खुसी साथ राख्नु होला ,ताकी छोराहरु र श्रीमान को माया को कमी महुसुस नहोस ,🙏🙏
@gyanukhatri91215 жыл бұрын
कति मार्मिक शब्दमा प्रकृतिको को बर्णन गरि सहज लाय मा उतार्नु भएको छ यस्तो गित सुन्दा डाडा पाखामा घुम्दा को बाल्यकाल को याद आउ छ यो हो संगीत यस्ता भकाले आफ्नो क्षेत्रहरू नै देखिन्छ
@gitadidi22145 жыл бұрын
नमसकार छ सबैजाना लाइ बधाई छ जितेन दाइ सारै रामरो गाउनु भयो परदेमा भए पनि हेरन छुटाको छैन काम सकेर हेरन थालेको त रुहुनजेल भैयो गित सुनेर
@कन्चनखड्का5 жыл бұрын
Hajur Aama ko vanai kati mitho.. Lastma Aama ko vanaile Aakha vari Aasu aayo..
@rajeshdaikojayhosbista61655 жыл бұрын
Dai namaskar kati ramro laya xa hajur ko malai sabai vanda manparne gayak jeeten dai hunu hunxa
@shukrarai9735 жыл бұрын
सारै मीठो स्वर हजुरको हजुरको पनि। प्रत्येक भाका हरुले कस्को मन नछोला र अनि उस्तै कार्यक्रम इन्द्रेणी 🌈🌈 😍😍😍😍😍😍😍👏👏👏👏👏👍🙏🙏
@pushprajkunwar87613 жыл бұрын
जय होस पुर्बेली कला का हस्ती जितेन जि जय इन्द्रेणी ।
@sarmilashrestha6775 жыл бұрын
पुर्बेली लोक गायेक जितेन राई ज्यु लाई सलाम छ मेरो सायेद वाहाको गित मन नपराउने मान्छे कमै होला वाहाको येक दमै मलाई मन परेको गित चाई उराठै लाग्छनी डाडापारी गाउँ धन्यवाद जितेन राई ज्यु लगायेत सम्पुर्ण इन्द्रेणी परिवार लाई । हाल साउदी अरब
@Niraj-wr3no4 жыл бұрын
आहाँ कति मिठो पूर्वको मार्मिक भाका धन्यबात कृष्ण कडेल जितेन राई हजुर हरुलाई।
@नरब.राई5 жыл бұрын
बिचरा , आमा कत्ती मनभित्त्र को कुरा पोख्नुभयो, सबैको साथी सबैको प्यरो इन्द्रेनी।
@suseelamee98025 жыл бұрын
मत पर्वै रमाईलो आज त लाई2 आज त समेट्नू भएछ खूशी लाग्यो😍👍
@karnagurung8855 жыл бұрын
Ma pani purbako hajurko kata ho purba
@suseelamee98025 жыл бұрын
@@karnagurung885 सॅखूवा सभा हो नी,
@karnagurung8855 жыл бұрын
@@suseelamee9802 kun thau sankhuwasava mero terhathum
@suseelamee98025 жыл бұрын
@@karnagurung885 pangma sunnu vako x ki?
@karnagurung8855 жыл бұрын
@@suseelamee9802 hajur
@gangamagar97795 жыл бұрын
मेरो पनि अत्ति मन पर्ने गायक हो जितेन राई रमाइलो लाग्यो आज चाहिँ। अनि यो dislike चाहिँ किन गर्छ मान्छेहरु? मन पर्दैन भने नहेर्नु नि बरु किन dislike गर्ने?
@narendratumbapo53744 жыл бұрын
Krishna kadel dajulai dherai dherai dhanyabad jeetan Rai dajulai indrinima lyanu vayeko ma
@lalasa74165 жыл бұрын
राम्रो पूबेलीँ गित सुन पाउँदा, धन्नेबाट ईन्द्नी कार्यक्म लाई।
@dahalbahadur13645 жыл бұрын
आज जितेन्द्र राई ज्यु लाई ल्याउनु भयो धेरै रमाइलो लाग्यो अब सम्भु राई ज्यु लाई पनि ल्याउनु होस कृष्ण दाइ ।।
@sijanshrestha66015 жыл бұрын
छैन क्यारे मेरोनी बे भाको खिमा तिम्ले टेर्दिनौ के भाको।।।।। सर्र सै सै।
@surenrai61843 жыл бұрын
सारै खुशी लाग्यो पुर्बेली हस्ती मैले अति मन पराउने कलाकार जीतेन सरलाई सलाम साथै ईन्द्रेनी टिमलाई धन्यवाद फेरि अर्को पल्ट कहिले निम्तो दिनु हुने प्रतिक्षा साॅचेकोछौं।
@ganeshlimbu89625 жыл бұрын
मलाइ धेरै मन प्रर्न गायक जितेन राई हो र मैले सबैभन्दा धेरै उहाको गित गाउको छुर गाउन मन प्रर्छ
@bhaktarai60865 жыл бұрын
Wow aaja bhane purbeli king jiten sir🙏🙏🙏🙏 khusi lagyo indrenima👍👍👍👍💞💞💞💞💞
@shantiramsubedi21285 жыл бұрын
पुर्बेली गित सारै रमाइलो जितेन दाइ अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई नमन मेरो तर्फबाट 🙏🙏
@rajeshdaikojayhosbista61655 жыл бұрын
Jeeten Rai malai sabai vanda manparne gayak hunu hunxa kati ramro laya hunxa manxune khalko tapaiko geet 🙏 🙏 🙏 🙏 🙏
@chandrashrestha17385 жыл бұрын
बरिष्ठ गायक जितेन राइ नेपाली लोक गीतको दस्ताबेज नै हुनुहुन्छ l २०५६ तिर हामीले गाउँबेशिको माया कार्यक्रममा संगै हिडेर धेरै कुरा सिक्ने अवसर पाएको थिए l धन्यवाद कृष्ण कडेल र इन्द्रेणीलाई सदा सफलताको कामना ,बोजु को कुरा भाबुक बनायो
@gokulbhandari34715 жыл бұрын
अाजाकाे कार्यक्रम ले सारै रमाईलाे भयाे र पछि धेरै रुुवायाे धन्यबाद सबैजनालाई 💗💗💗💗💗💗💗💗
@GangaAleGangaKoGhar5 жыл бұрын
लोकगीत संगीतको पारखी मेरै उमेरका त कम नै भेटिन्छन , र्याप,झ्याप,पप मात्र मन पराउछन, तर आफू त नेपालकै माया गर्ने छोरी हुं !! आफ्नो मौलिक संस्कृती बोकेका यस्ता मिठा गीत सुन्न पाएकोमा, जितेन सर लाई र इन्द्रेणी टिमलाइ धेरै धन्यवाद !छ साथै यहाँ मैले चिन्ने हरु सअबैलाइ दर्सन, अनि नचिनेको हरु संग चै परिचय पो गरम कि क्या हो झै भो...
@raikanxa49285 жыл бұрын
Ganga Ale g ma Pani jibit nai xu ,😂Lok sanggit lai Maya garne tapaikai age ko hola Sayed,😎😎
@GangaAleGangaKoGhar5 жыл бұрын
@@raikanxa4928 खुसी लाग्यो नि !
@raikanxa49285 жыл бұрын
@@GangaAleGangaKoGhar ma ni ati khusi vaye aba dekhi tapai ma sathi sathi
@narbahadurgharti6094 жыл бұрын
जितेन राई जस्तो पुरानो महान कलाकारको धेरै समय पछि इन्द्रेणीमा देख्न मौका मिल्यो धेरै खुशी लाग्यो
@purnashrestha98215 жыл бұрын
अति राम्रो आफ्नो परिचयको लागि हामी सबैले जोगाउही हजुर्हो
@lovermusic99625 жыл бұрын
पुर्वेली लोक गित का राजा हुन् जितेन राई , सम्भु राई , पुर्व थर्किन्छ जितेन राईका गित हरुले । धन्यवाद इन्द्रेनी अनि कृष्ण दाई
@chakrachand53445 жыл бұрын
सलाम छ इन्द्रेणी कुष्ण कड़ेल दाई हजुरको जस्तो कला गला टाईलेन्ट सक्दैन कसले
@koshrajrai45634 жыл бұрын
पुर्बेली गीतका किङ्ग नै हुनुहुन्छ जीतेन राई। यतिमात्र हैन संस्कृती जगेर्नामा वहाँको अग्रणी भूमिका रहेको छ। यस्ता महान व्यक्तित्वलाई म कोशराज राई कोटि कोटि नमन गर्दछु।
@bideshilahure51105 жыл бұрын
धन्यवाद को पात्र हो इन्देणी अब शम्भु राई लाई पनि बोलाउनु होला
@Abhishekghising24814 жыл бұрын
पह्हिलो प्रथम सलाम छ जीतेन राई जी लाई संगसारको सबै आमा ई हजुर आमा जस्तै भैदेको भये सायेद दुनिया नै बदलिन्थ्यो होला i love nepal आमा....🇳🇵🇳🇵🇳🇵🇳🇵
@chindirai8694 жыл бұрын
Proud you. Jiten Rai from darjeeling
@bholanath20385 жыл бұрын
धन्यवाद इन्द्रेनि tim लाइ।।। सप्तरङी सबैलाई मनोरञ्जन दिनु हुन्छ।।। सबै खाले गीत हेर्न सुन्न पाइन्छ।।। हाम्रो पूर्बेलि दाजु लाइ नमस्ते।। साखोलाको पानीले तिर्खा meteko।।।
@arjunyonjan1583 жыл бұрын
सलाम छ , जीतेन राई र इन्द्रेणी टिम लगाएत सम्पूर्ण सांगीतक मनहरुलाई.....म पुर्वेली ठिटो असाध्य रमाइलो लाग्छ पुर्वेली भाका..... ।
@fadakmobile8805 жыл бұрын
सम्मान छ गायक जितेन राई ज्यु तपाईं लाई अाज पहिलो पल्ट भिडीयो मा हेर्न पाईयो
@jewishrai.8585 жыл бұрын
सालम छ हाम्रो लोक गितको राजा जितेन राई दाजु हजुर मेरो लागि चै उहाँको जति पनि गित सुन्छु,मेरो खुशिको सिमा नै रहदैन हौ।धन्यबाद दाजु लाई अनि ईन्द्रेणी सम्पुर्ण टिमलाई हजुर म हजुरको भाई जितेन राई धरान।
@dohaqatardoha2 жыл бұрын
Hamro purbeli lok gayak jiten rai jyu lai inderni ma dekhna pauda sarai khusi lagyo dhandebad krisna kadel sir lai 🙏🙏🙏🙏
@raidai28915 жыл бұрын
जितेन राई दाजु गीत गाउन मात्रै होइन।बौद्धिक क्षमतामा पनि अब्बल हुनुहुन्छ।
@pramoddahal17735 жыл бұрын
V.v swt purbeli song 😍😍✌️✌️
@खड्गपौडेलक्षेत्री5 жыл бұрын
आजको इन्द्रेणी कार्यक्रम हेरिरहनु मन लाग्यो आफ्नो गाउँघरमा गुन्जिने गितहरु सुन्नु पाइयो इन्द्रेणी टिमलाई धन्यवाद 🗻🗻🗻🗻🗻🗻🗻
@coronavid19325 жыл бұрын
वा!जितेन राइलाइ देख्न पाइयो खुसी लाग्यो।मैले अगिको episode मा comment गरेको थिए कि शम्भु राई,जितेन राइ,सत्यकला राई,महेश बुढाथोकी....लाई पनि देख्न पाइयोस भनेर।अब शम्भु राई र .......लाई हेर्ने इच्छा।salute इन्द्रेणी।अन्त्यमा हजुर आमाको आखामा आँसु हेर्दा भावुक भए😪।😋😋😋😋😋
@kamaldiyali10545 жыл бұрын
इन्द्रेणी कार्यक्रम सदैहेरनेगरछु अाज झनैराम्रो होम्रो लाेकगाऐक जितेन राई लाई बाेलाउनु भयकाेमा अज सतेकला राई लाई पनि बाेलाउनु भाकाेभए दुबैजाेडि राम्रो हुनथ्याे
@hungnguyen24005 жыл бұрын
ईनदेणि मा फेरि बोलाउनु चेतन राई सर बिनायो र मुरछुङगा लिएर अाउनु कृशण दाइ
@rajkumarlimbu73304 жыл бұрын
नेपाली लोकदोहोरि दुनियाका हशतिलाइ सलाम
@dambarsingh6740 Жыл бұрын
यो कार्यक्रम हेरेर एकातिर खुसी पनि लाग्यो एकतिर दुखपनी लाग्यो जितेन राई त नामै सुनेपछी मलाइ खुसी लाग्छ उहाको गित सात आठ बर्सको हुदाखेरिनै सुन्दै आकोछु र हजुर आमाको यो बोलिले मनै छोयो अतिनै र छम छमी नाच्ने सपृया खडका बहिनिपनी बृद आमाको सब्दले रुनु भको छ त र जे होस नाच्नचाही राम्रोसङ नाच्नु भयो है
@dipaktimilsina89585 жыл бұрын
अति नै मजा आयो आज इन्द्रेणी हेर्दा।।जय इन्द्रेणी ।।।
@Magardhanu2205 жыл бұрын
kati mitho purbanchalko geet...dhannebaad Indreni
@बिबेकराई5 жыл бұрын
wow jiten daju po dekhna paiyo khusi lagyo.
@deepaklimbu72295 жыл бұрын
Shambu railai pni hernu muan x indrenima 🙏🙏
@janakrajthakulla75505 жыл бұрын
जितेन राई संगितका अग्रज प्रति सम्मान सहित दर्शन नमस्ते अनि संमप्रिया खड्का जि सारै राम्रो नित्य प्रति सम्मान सहित सम्पूर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यबाद यसै गरि हाम्रा सम्पूर्ण सांगीतिक अग्रजहरुको अनुभव, उहाँको विचार र उहाँहरुले समाजलाई दिने चाहने सन्देशको सम्मान सहित यो कार्यक्रममा हेन् पाईयोस् सधै भरि 🙏🙏🙏
@ashokabiral49455 жыл бұрын
परदेश को दुख पनि भुले मैलेत एकछिन ,,जितेन दाइ को गितले,,मुरी मुरि धन्यवाद इन्द्रेणी परिवार ,,,,
@parkritithapa81485 жыл бұрын
पुर्बी लोक गितको हिरो जितेन राई दाइ लाई सलाम छ।
@deshpardeshkochautari89105 жыл бұрын
वाउ सम्पुर्ण कलाकार बर्ग लाई एकमुस्ठ सलाम 🍀🌻दर्शन
@uttarkumar65175 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई पुर्बेली लोक गितका हस्ती आदरणीय अग्रज जितेन राइको गित सुन्न पाइयो धेरै पहिला को याद दिलायो !
@susilaadhikari40025 жыл бұрын
घामै छायाले यो छाती पोल्छ नि लै लै तिम्रै मायाले आहा ....🙏🙏🙏
@bikramshrestha43405 жыл бұрын
हजुर आमाको कुराले मनै रुवायो परमेस्वरले हजुरलाइ सहायता गर्नुभएको होस्
@khadgaghimire50775 жыл бұрын
सलाम छ इन्द्रेणी लाई ! पुर्बेली गित का हस्ती मध्ये एक जितेन राई ज्यु लाई कार्यक्रम मा पाइयो । अति खुसी लाग्यो । अब मौका मिलाएर सम्भु राई र नवीन खड्का जस्ता हस्ती लाई पनि एक पटक बोलाइ दिनु पर्यो है हजुर बिन्ती छ ।जदौ !!
@sikkmesp.t.sherpa61375 жыл бұрын
Hello indreni teams good evening and everyday , every episode i waiting just for you 😍😍😍 Miss M.M . And I watching from sikkim.
@janak61235 жыл бұрын
33 no ma pariyo coment garne Anyway indreni regular herinxa so good