तपाईंको नियमित दर्शक म।त्यसैले हाल रोजगारीको शिलशिलामा दुबईमा भएर पनि नेपालको सुन्दर गाउँ ठाउहरू मज्जाले हेर्नु पको छु खुशी लाग्छ।भिडियो अत्यन्तै राम्रो छ।सबै टिमलाई नमन छ।
@gorkhaman3785 Жыл бұрын
सुन्दर ठॉउ ! स्वर्ग समान ! फुर्सद हुना साथ नेपाल घुमना पर्छ। भाई हरुलाई धेरै धेरै बधाई अनि शुभकामना धेरै धेरै धन्यवाद पनी । यस्ता भिडियो हरु आईरहुन। । सबैको जयहोस्
@prahladrai6965 Жыл бұрын
साहै सुन्दर नेपालको जग्गा अति मनमोहक दृश्य धन्यवाद छ हजुरलाई
@prakashbk7633 Жыл бұрын
सारै राम्रो सुन्दर लाग्यो । साच्चिकै हाम्रो नेपालमा कृषिमा आधुनिकिकरण र बजार को ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्छ ।
@chandraprakashdhakal2667 Жыл бұрын
राम्रो रामेछाप सुन्दर रामेछाप अति सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@deumanlimbu2778 Жыл бұрын
अति नै राम्रो छ भिडियो सबै ब्ररणन र एतिहासिक ठाउहरु देख्न पाइयो नपुगे पनी मोउका मिलेमा भबिस्यमा गुम्न जानु पर्यो 🙏।
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य राम्रो सुन्दर रामेछाप !!! घरमै बसेर देखन हेर्न पाइयो अति राम्रो सुन्दर लाग्यो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhanveersingh41919 ай бұрын
इ हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा हो। जतिदेखि राम्रो। लाग्छ मलाई धन्यवाद सचिन सर। 🙏🙏
@shyamkajibohara3179 Жыл бұрын
हाम्रो सुन्दर रामेछाप घुम्नु भएको मा हार्दिक मंगल् मय शुभकामना हजुर हरुलाइ
@ramit795 Жыл бұрын
मेरो रामेछाप 💗🤞❣️💝miss you 😞😞
@sarojlimbuoffichal9292 Жыл бұрын
दाइ हेर्दै मन देखि रमाउन्दाइ छु जय मेरो नेपाल सुन्दर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lochanpakhrin1069 Жыл бұрын
हाम्रो रामेछाप सुन्दर रामेछाप को यात्रा मा पुग्नु भएछ सचिन सर 🙏🙏🙏👏👏❤️❤️❤️❤️❤️❤️
@meharsinghthapa5669 Жыл бұрын
Cc
@hastamagarvlogs Жыл бұрын
धन्यवाद!!! सचिन सर हजुरलाई 💐😍🙏 हाम्रो रामेछाप सुन्दर रामेछापकाे सरल, राेचक तथ्य बाट दृश्य अवलोकन वाचन गरिदिनुभएकाेमा ।।🙏
@dipakbahadurbk Жыл бұрын
देश तथा बिदेशमा रहनु हुने संम्पुर्णलाई मिठो सम्झना साथै भिडीयो टिमलाई शुभकामना।
@shibhamshrestha3874 Жыл бұрын
हाम्रो सुन्दर रामेछाम को यात्रा गर्नु भएको मा निकै खुसी लाग्यो 🙏🙏❤️❤️अंचले कठजोर भालुखोप को पनि यात्रा हेर्न पाउ आज भन्दा केही बर्ष अगाडि कसैको घरमा विभाह हुदा एक घर एक गाग्री पानी पनिभन्ने चलन थियो
@malashreeweekly3148 Жыл бұрын
दामी लाग्यो विषयवस्तु सचिन जी
@chandrathapa3371 Жыл бұрын
यो पूर्वी बुल्स हेरेर मलाइ सारै खुसी लागयो त्यसमाथि सचिन न्यौपाने सर को बोलिने सैली सारै मन पर्यो आगामी दिन हरुमा यस्तै भिदियो हेर्न पाइयोस साथै सर सँगै कतै घुम्न जान पाइयोस अनि गुल्मी मा फेरी आउउन अपिल गर्दछु
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर रामेछापको भ्रमण गराउनुभएकोमा हार्दिक धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏
@sandipkumar336 Жыл бұрын
अद्भुत चीजहरू र धेरै रमणीय गाँउ
@sunilrai5239 Жыл бұрын
साँच्चै सुन्दर ठाउ मनै छुने दृश्य। सुन्दर नेपाल
@banushrestha702 Жыл бұрын
मेरो ठुलो बुबा र माईला बुबा जन्मेको घर देखाऊनु भएकोमा धन्यवाद
@Nep997 Жыл бұрын
सुन्दर ठांउ, धन्यवाद सचिन सर
@mixcelebrityworld Жыл бұрын
धेरै राम्रो विदियो
@ayushranabhat8991 Жыл бұрын
सचिन ज्यु हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु हजुर को मेहनतले हामि एउटा कोठामा बसेर हेर्न पाइएको छ
@sunilnepali6322 Жыл бұрын
🙏सर हजुर ले बनायेको भिडियो ले नै हाम्रो सपना पुरा हुन्छ अनि मन खुसी हुन्छ समयेले साथ दिये कुनै दिन अबस्य पुग्ने छु पराये ठाउँ ।😍
@jeevanshrestha5348 Жыл бұрын
रामेछापको पर्यटन बिकाश मा सचिन सर बाट बनाउनु भयकाे वृतचित्र ले थप बल मिलेको छ।साथै केसब तिमल्सिनाजि काे रामेछाप को ऐतिहासिक वृतान्तले अति उत्कृष्ट तथा यश वृतचित्र लाई सुन मा सुघन्ध थपिएको छ।❤
@chhabilalpakhrin6454 Жыл бұрын
मेरो जन्मस्थल रामेछापमा पुग्नुभएकोमा धेरै खुसी लाग्यो!अझ रामेछाप डाडा कटेर जुनार सुन्तलाको बगैंचा को पनि अवलोकन गर्नुभएको भए थप रोचक हुनेथियो!
@anillimbu6481 Жыл бұрын
रमणीय रामेछाप को दिर्स्यहरु💐💞👏
@kamalkunwar1353 Жыл бұрын
Mailay socheko bhanda ta dherai developed and beautiful raicha Ramechaap. Ma ta Bikat thau hola bhannay sochthey paila. Sarai ramro raicha Thau sarai Mann paryo. Thank you purvi blues team. Love from Chitwan.
@tankalama8637 Жыл бұрын
ati sundar thau ani sachin g ko bayan garni tarika
@rambhandari681 Жыл бұрын
यति सुन्दर ठाउ सारै मन पर्यो तर कता न कता पिर पनि लागेको छ किनभने कृषि योग्य जमिन मासिएर घरेडि मा परिणत को कारण ले।
@hemkarki3033 Жыл бұрын
दादा नमस्कार म हजुरहरुको हरेक भिडियो हेर्छु सारै मन पर्छ।हजारौं ठाउहरुमध्य सिन्धुली पनि एक ऐतिहासिक मनमोहक र सुन्दर जिल्ला हो यहाँ अनेक धार्मिक र ऐेतिहासिक स्थान छन हजुरहरु हाम्रो सिन्धुली पनि जानुस न दादा पिलिज यहाँ दुइवटा नगरपालिका छन जहाँ धेरै फरक र सम्भावना बोकेको कुराहरु छन हजुरहरुले बाहिर ल्याउन सहयोग गर्नुपरो 🙏🙏
@TREKKINGNEPAl410 Жыл бұрын
Sundar thau Purvi blues maile sadhai herxu hai Purvi blues ko Big fan hai ma
@sheraicy Жыл бұрын
Very very thanku Sachin bro mero ichxa Pura garnu bhayo thanku so much again from RAMECHHAP
@amrigurung6770 Жыл бұрын
highly advance every uropean country but they follow still history I think save our history u doing great job
@Rojmagar Жыл бұрын
Thank you for showing hamro Ramechhep tapaiko sabai video haru herchhu ramro chia.
@jhamakbk6010 Жыл бұрын
भिडियो एकदमै राम्रो लाग्दैछ सर्🙏अर्को भिडियोको पर्खाइमा😍
@manirajraj8799 Жыл бұрын
सचिन सर म तपाईको शुभचिन्तक हु असाध्यै राम्रो काम गर्नु भएको छ सबै भागहरु हेर्ने गर्छु बिगत ७ बर्ष देखि कतारमा छु यहाँलाई एउटा अनुरोध छ नवलपुर पनि जानू पर्यो र त्यहाका तराई तथा पहाडी छेत्रको भिडियो बनाउनु पर्यो जहाँ धौबादी जस्ता पर्यटकिय छेत्र छ्न अत्यन्तै सुन्दर ठाउहरु छ्न घोरल को बासस्थान पनि हो यहाँलाई फेरि पनि अनुरोध गर्दछु एक पटक नवलपुर जानुहोस
@tufan530 Жыл бұрын
सुन्दर सारहै रमाइलो ठाउँ ❤️❤️❤️❤️❤️
@sushilagiri567111 ай бұрын
हाम्रो नेपाल राम्रो नेपाल विविधतामा एकता भौगोलिक र प्राकृतिक सुन्दरता 🇳🇵🇳🇵🙏🙏👍️👍️
@Ghost_Gammer-d5z Жыл бұрын
सचिन सर जहाँ पुग्नुहुन्छ , त्यता नै रमाइलो लाग्छ
@shankardhungana9951 Жыл бұрын
Ek dam sundar rahexa ramechhap , maile harek video Jamaica desh bata herdai xu ,
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@babul..009 Жыл бұрын
मैले बिगत 1 महिना देखि हेर्दै छु दादा हजुरको भिडियो निकै मन पर्छ
@evanzalgazmeer2016 Жыл бұрын
हाम्रो रामेछाप सफा सुन्दर रामेछाप lots of love from Ramechhap ❤️❤️
@Nrg_gmail Жыл бұрын
Sir namaskar hai
@bijaylama3899 Жыл бұрын
मलाई एकदम मन पर्ने कार्यक्रम..
@tilakpunmagar8670 Жыл бұрын
हजुरहरुको भिडियो रेगुरल हेर्दै आएको छु करिब 2 बर्ष पहिले देखि 👍️धेरै धेरै माया सचिन दाइ लगाएत सबै तिमीहरूलाई कतार देखि हेर्दै छु🇧🇭🇧🇭 नेपाल फर्किए पछि पक्कै पनि दाइहरु संग घुम्ने मैका मिलोस🙏
@premchettri7599 Жыл бұрын
Thanks for visiting my home district Sachin jee...most welcome....I too miss these lovely places...feels now to go there ....
@thebravegurkhas7832 Жыл бұрын
congratulations 🎊 jagaru yuwaharulai, salute all of these energetic youths
@gssharma3711 Жыл бұрын
रोचक तथ्य बोकेको ठाऊॅऺ रहेछ , वीडियोको सुरूवात मै आनंन आयो । यस्तै यस्तै रोचक तथ्य बोकेका स्थानहरूको भ्रमण गराउंदै गर्नु होला सचिन सर
Hjrko video jahile herda ni ekdamai ramro r utikai ramaelo lagx afai ghumirako jasto, thank you Sachin sir n entire team 🙏🙏🙏🙏
@wangellama2697 Жыл бұрын
बिदेश तिर बसेपनी घरगाउ मज्जाले हेर्न् पाईयो।
@purushottamsingh246 Жыл бұрын
Watching from Janakpur 🇳🇵👍️💐
@bishnualemagar9050 Жыл бұрын
अगाडी बड्दै जानुस , हामी पर्खाइमा छौ ।
@binodkarki2013 Жыл бұрын
३० बर्ष पहिले पैदलै हिंडेर सिन्धुली बाट नुन बोकेको र बास नपाएर यही त्रिबेणी मन्दिर वरीपरी खाना पकाएर खाएर लाईन लागेर बाहिरै सुतेको ठाउँ देख्दा मन भरिएर आयो।यो झोलुङ्गे पुल पनि त्यसबेला देखि नै थियो।
@rajpariyar8304 Жыл бұрын
Sachin sir hajur lie dherai dhandyabad tepai Lea Kate ramro Kam gernu vayako xa aaru desh ma vayera aafno desh dekhna payaka xau jaya Nepal
@deepeshchettri5599 Жыл бұрын
Hajur lai dhari dhari dhandabad 👏👏👏👏❤❤
@suridpaudyal8908 Жыл бұрын
Ramechhap jilla ma pani ramra2 thau haru rachhan.ramailo lagyo yo vlog herer!!!
@adityakhadka1402 Жыл бұрын
मलाई पनी रामेछाप घुम्ने रहर थियो यो भिडियो हेरेर झन् रहर बढेर आयो समय मिलेमा आगामी साल नेपाल आउँदा घुम्ने छु
@himgamahal6777 Жыл бұрын
hi im jane im from philipin im alwais wachhig your all video even i can not understand but its really nice cuntry nepal me by in future i will visit 1 time thank you and god bless you
@sujatasiwa9751 Жыл бұрын
मैंले पनि यो डेरी बाट दुध दही लसि1 बर्ष खाएको छु यहाँ सबै खाने कुराहरू धेरै नै मिठो छ ❤❤
@sunasubedi Жыл бұрын
सुन्दर ठाउँ ❤️🌷❤️
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानलको सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भयो रामेछाप को यात्रा गरेर हजुरहरूले राम्रो लाग्यो मलाई।
@ptmking8785 Жыл бұрын
हाम्रो रामेछाप राम्राे रामेछाप 💞💞💞💞 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Narubhaivlog Жыл бұрын
Thank u all the viewer for watching full video without skip the Add....
@krishnakris4196 Жыл бұрын
Hamro ximeki Jilla ho ramexap 🤝🤝
@prakashpratiksha12 Жыл бұрын
रामेछापलाई माया गर्ने जति यता अाउनुस
@ramchandrapandey1079 Жыл бұрын
Ramro work for tourism nd refreshment..presentation nice
@aadityapaudyal45 Жыл бұрын
Aaha mero ximeki jilla KO video banaunu vayechha dhanyebaad 😜😜😜😜😜🙏👏
@pb9916-c8s Жыл бұрын
रामेछाप को मन्थली बजार राम्रो रहेछ ।
@ajaydwal Жыл бұрын
हजुर को विडियो को wiat थियो
@newasharmila Жыл бұрын
beautiful my birth-place ❣️❣️
@achyutmahat5027 Жыл бұрын
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@rajendragumanju214 Жыл бұрын
Very nice and beautiful video... another video waiting of Thoshe,Bamti Bhandar...
@nirmalchaudhari903 Жыл бұрын
Aile samma best vaneko taka sera 👍👍vlog ♥️ Rukum,
@indrakumarbhatta2866 Жыл бұрын
हजुरलाइ त यादनै होला तर ३ बर्ष पहिले सुनकोशी र तामाकोसीको संगमस्थल निरको ड्रोन क्लिपको साह्रै याद दिलाउनु भयो,🙏🙏🇳🇵🇳🇵❤️❤️
@rbbogati6236 Жыл бұрын
सलाम छ सचिन सर
@hemchhantyal24 Жыл бұрын
#Lots of love purvi blues❤️❤️❤️❤️ #baglung😍
@dirghabahadur8760 Жыл бұрын
अब आउदा एपिसोध मा हाम्रा विभिन्न पुराना गढि र किल्लाहरु अनि बाईसी चौबिसे राज्यका अवशेष हरुको बारेमा पनि रिपोर्ट गर्नु हुनेछ भन्ने आसा छ।।
@mausamrey6502 Жыл бұрын
म चाइ रामेछाप बाट बसाइ सरेर हिनेको मान्छे
@dalbahadurrai1 Жыл бұрын
Very good Sachinji keep going very informative
@smile-smart1 Жыл бұрын
बाटो पर्दा गोर्खा को बार्पाक लार्पाक पनि जानू पर्यो सचिन सर तपाईंको हरेक episode मा कमेन्ट गर्छु म ओके
@जिबनचाम्लिङ्गराई Жыл бұрын
राम्रो भिडियो
@amritgautam3357 Жыл бұрын
Dami dami dami ❤❤❤❤ keep it up 👍
@sonamlama4006 Жыл бұрын
Dhnnebadh hajur Lai hamro ramechhap ma swagat chha🫡🫡🫡🫡🙏🙏🙏
@seetasunuwar4998 Жыл бұрын
Khusi lagyo afnai gauthau ko barema jankari pauda thank you 🙏🙏
@prembhattarai7653 Жыл бұрын
दाई नमस्कार अब मन्थली बाट मात्र40km मा पर्छ। नेपालकै दोस्रो अग्लो झरना र तेहि नजिकै 1 बर्ष अगाडि उत्पन्न हुनु भयको कुन्डलेश्वर महादेव थान साच्चै अथार्थ हुनुहुन्छ। अरु विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन। यउटा ओखलढुंगा को पश्चिम् भेगको भिडियो बनाउनु पर्यो। दाई हजुरको भिडियो आजसम्म नछुटाई हेर्ने भाइ है म।
@Karki4943 Жыл бұрын
सबै भिडियो राम्रो छ
@bhanubhaktashrestha5956 Жыл бұрын
thanks a lot for coverage
@tmgaashishcomedy5182 Жыл бұрын
I love Ramechhap from india
@bholathapa1124 Жыл бұрын
Wow, Thought-provoked and Thank you Sachin Brother & Team for this awesome video which you have aired today. Wonderful Scenario, Great Information and for the first time visually observed to Manthali, Ramechhap, Martyrs Birth Place etc by this episode.
@dneshshahi7471 Жыл бұрын
tapaiko vedio sarai mon parxa sir Ani Udaypur ghumekovedio xain sir?
@abishuadhikari1416 Жыл бұрын
नेपाल पर्यक धेरै अगाडि छ भिडियो ले मलाइ धरै ज्ञान दियो
@MCMPN Жыл бұрын
Solukhubi necha aaunu na sar
@bhimmagar1643 Жыл бұрын
अति सुन्दर ठाउ
@ashokrai6136 Жыл бұрын
*Hajurko awaj ra tyo baground ma bajne dhun le mero maan ma ek prakar ko anandha pradhan garchha*
@camilalll789410 ай бұрын
Wow amazing views nice views our country 👏
@baidarmailavlog5401 Жыл бұрын
म यो च्यानल को नियमित श्रोता हुन्। म सधै सबै इपिसोड हेर्ने गर्छु। तर घनघस्याको ओकालो कसैले vlog बनाएको देखिएन्। मैले कुनै कझा पढेको जस्तो लाग्छ्।त्यो ठाउ कस्तो रहेछ? ।मेरो जिज्ञासा ।धन्यवाद ।