आसामका नेपालीहरू, भारत पुगेर नेपाली खोज्दै || नेपाल काँकडभिट्टा हुँदै आसाम यात्रा || Nepal To Assam

  Рет қаралды 343,202

PURVI BLUES

PURVI BLUES

Күн бұрын

From Nepal to Assam. Trip to Assam Guwahati from Kakarvitta Jhapa.
Behind the scenes
• Video
Please watch our other videos
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Gulmi Visit
• एउटा पुल तरेर 3 वटा जि...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...

Пікірлер: 353
@bikashrai3982
@bikashrai3982 Жыл бұрын
मेरो नाम बिकास माङ्पाहाङ बान्तावा राई हो म जन्मेको पनि आसाम को तिनसुकिया जिल्ला हो एकदमै मनपर्छ मलाई आसाम त्यहाँ को संस्कार संस्कृति र बिहु नाच असाध्यै मनपर्छ , नेपाली हरु धेरै छ्न आसाम मा , अहिले बसाई आको नेपाल ४ बर्ष भयो हाल कतार मा छु , र आसाम मा पाहुना लाई स्वागत गरे पछि तामुल पान दिईन्छ । आसामिस भाषा लाई #ओखोमिया कोथा# भनिन्छ ।
@debanandraborah9605
@debanandraborah9605 5 ай бұрын
Daai moponi assam ( tinsukia)....tora MO assamese hai
@bikashrai3982
@bikashrai3982 3 ай бұрын
wawoo good brother ​@@debanandraborah9605
@Ella-k5u8j
@Ella-k5u8j 9 күн бұрын
bikash bhai tinsukia ma chai kaha janme ko? ma digboi, margherita,ledo, borgolai ka janme ko?
@Ella-k5u8j
@Ella-k5u8j 9 күн бұрын
@@debanandraborah9605😂😂😂❤
@debanandraborah9605
@debanandraborah9605 9 күн бұрын
@@Ella-k5u8j pengaree
@bipinbk377
@bipinbk377 Жыл бұрын
सचिन दाजुलाई मन पराउने म मात्र त हैन होला ❤️❤️🙏🇳🇵🇳🇵
@gyanthapa3203
@gyanthapa3203 Жыл бұрын
Ma xu hai
@kironbiswa8614
@kironbiswa8614 Жыл бұрын
Nepali student also get scholarship!
@kironbiswa8614
@kironbiswa8614 Жыл бұрын
Give me reply
@kaleyvai3529
@kaleyvai3529 Жыл бұрын
होईन होला
@pujamanandhar3842
@pujamanandhar3842 Жыл бұрын
​ 9lp0iik A1 i2 we mnk no q Lk mnkknz मन।
@RHusenvlog
@RHusenvlog Жыл бұрын
धन्यवाद शसिन भाइ ..हाम्रो असम आउनु भएकोमा र असम डाउन टाउन युनिभर्सिटीको भ्रमण गर्नुभएकोमा ..🙏🙏🙏..
@rathansinghsingh789
@rathansinghsingh789 Жыл бұрын
म आफू नेपाल धनगढी काे भय पनि मेरो ससुराली आसाम काे तेजपुर भयको ले त्यहाँ सम्म अबस्य पुग्नु होला त्यहाँ नेपालीको धेरै जन घनत्व छ
@dr.m.l.sharma7577
@dr.m.l.sharma7577 Жыл бұрын
Namaskar! I lived at Lokra near Tezpur
@tezchetryyy143
@tezchetryyy143 21 күн бұрын
JAMUGURIHAT
@commentator6477
@commentator6477 Жыл бұрын
१२:३३ त्यो मान्छेले नेपाली आउँदैन भनेर भन्यो। खासमा पहिला र अहिलाको स्थिति फरक छ , पहिला नेपाली भन्न गर्व गर्थे जुन सुकै ठाउँमा बसे पनि अहिले भारतमा बस्ने नेपालीहरु नेपाली भन्न रुचाउँदैनन् , सायद देशको परिस्थििले गर्दा होला। मेरो अनुभव हो। राजा हुँदा देशको सान गौरव अर्कै थियो। पापी नेता हरुले सखाप पारे देश। 😢
@lotusman992
@lotusman992 Жыл бұрын
hawa indian haru nepali ko natak matra ho natra kaha bata rashan pawxa pakistan sanga jodawnu paryoni nepali ko naam bata beer ho bani.
@bajurelikanxomkp2091
@bajurelikanxomkp2091 Жыл бұрын
अरुको देशमा पनि नेपालको झन्डा देख्न पाउँदा एकदम खुशी लागेको छ यस्तै भिडियो हेर्नको लागि सचिन र लक्ष्मन सरलाई माया गर्ने मान्छे जति यता हाजिर हुम है सबैजना 🤗🤗
@jbrai9820
@jbrai9820 Жыл бұрын
आसामको रमाइलो जग्गाहरू देखाउनुभएको राम्रो लाग्यो sachi सरलाई sathai सिक्किमको निर्मल सरलाई पनि धन्यवाद
@pankajkhadka2790
@pankajkhadka2790 Жыл бұрын
ISBT भनेको Inter State Bus Terminal. सरकारी बस अड्डा जहाँबाट पुर्वोत्तर भारत लगायत विभिन्न राज्य र शहर जाने दिवा तथा रात्रि सरकरी अनि निजि बस पाइन्छ।
@gokulbiswakarma7519
@gokulbiswakarma7519 Жыл бұрын
Tapai bohot Sushil aru sant abam hendsom ❤ thank you
@sevanchetry5767
@sevanchetry5767 Жыл бұрын
Welcome guest Sachinji From Udalguri Assam
@lastzone9153
@lastzone9153 Жыл бұрын
धेरै खुशी लाग्यो हजुरलाई आसाम मा देखेर lots of love dai . Welcome to Assam❤️
@itsdbkvlogs
@itsdbkvlogs Жыл бұрын
Purvi Blues ko sampurna Team lai hardik Shuagat xo Assam ma 🤗so pleasure to see Purvi Blues exploring our Assam ❤️Much love from Assam 🙏🏻
@shivapoudel6091
@shivapoudel6091 Жыл бұрын
कुन ड्रोन को युज गर्नुभाछ सचिन दाइ ??
@babul..009
@babul..009 Жыл бұрын
लगातार 1 महिना देखि पुराना नया सबै भिडियो हेरदै र सबै परिबार लाई संगै बसेर देखाउदै निकै मजा लाग्छ म अनि मेरो परिवार लाई लान नस्केको रमणिय ठाउ घुमाउनु भयको मा धन्यवाद सचिन सर keeo going😍❣️
@billgeatsbm6290
@billgeatsbm6290 Жыл бұрын
Salam xa Sir. World tuar garnu paryo.
@paijo_themoron
@paijo_themoron Жыл бұрын
हिन्दी बोलेको मजा आएन! नेपाली कि अङ्ग्रेजी मात्र बोलेको भए हुन्थ्यो । सारै नरमाइलो लाग्छ नेपालीहरू हिन्दी बोलेको सुन्नु पर्दा।
@harikafle8473
@harikafle8473 Ай бұрын
thula thula kura nagar bhai aukaat ma basa
@vivekcfiful
@vivekcfiful 5 күн бұрын
What kind of mentality???
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@netrachhetri5556
@netrachhetri5556 Жыл бұрын
Welcome to India from Darjeeling
@AK47Target
@AK47Target Жыл бұрын
Welcome to Assam guru ji 🙏🙏🙏 Hamro piyaro Assam hajur ji lai dherei dherei welcome xa
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
अतिनै मन पर्ने युटुभर आवज मा धेरै मन पर्ने आवज हो।हजुर को बोली अती नै मन पर्छ।।।सलाम सर।🙏🙏🙏
@mohankhakural-zi9wc
@mohankhakural-zi9wc Жыл бұрын
सचिन दाजु लगायत सम्पूर्ण टिमलाई नमस्कार र सम्मान । तपाईंकाे समूह वास्तवमा देशभित्रका अचेत र अनविज्ञ क्षेत्रलाई पर्दामा उतार्न अनवरत क्रियाशील छ । म धादिङ जिल्लाकाे एक नागरिकको हैसियतले यहाँकाे उत्तरी भेगमा रहेकाे रूवीभ्याली गाउँपालिकाकाे इतिहास र महत्त्वकाे चर्चासँगै यहाँका मनाेरम दृश्यलाई एकपटक दर्शकलाई चिनाउन प्रयत्न गर्नुहाेस् । याे तपाईकाे टिमले मात्र नभएर अाम दर्शकले चिन्न पाउने अवसर पनि हाे । मैले यसाे भन्दा घमण्ड व्यक्त गरिएको त हाेइन तर याे एक सुनाैलाे पर्यटकीय स्थान रहँदा रहँदै कम प्रचार प्रसार र कठिन सडक सुविधाका कारण पुरिएको खजना जस्तै भएकाे छ । अज्ञात रहँदा हामी निरन्तर जमिनमाथिबाट कुल्चिएर हिँडिरहेका छाैँ । अनुराेध गर्दछु अाम जनमानसमा सञ्चार गर्न टेवा पुर्‍याउन पहल गरिदिनुहाेला!🙏
@dipakhayu7491
@dipakhayu7491 Жыл бұрын
नेपालकै उत्कृट भ्लगर सचिन सर
@krishnachetry6806
@krishnachetry6806 Жыл бұрын
One of my favourite channel... watching from Assam dai.
@Niteshkumar_Vlogk2m
@Niteshkumar_Vlogk2m Жыл бұрын
YAHAN KO YOUNG GENERATION MA RESPONSBILITY XA TEHI VAYERA
@munathapa3441
@munathapa3441 Жыл бұрын
हेलो दादा हजुरलाई मेरो नमस्कार छ धरै धैरै धन्यवाद नयाँ नयाँ गाउँ ठाउँ रहेछ हाम्रो देशको नेपाल र अछाम पनि देख्न पाएको मा फेरि पनि धन्यवाद ल 🙏🙏
@prabinrai9746
@prabinrai9746 Жыл бұрын
Dai kunai samai sikkim pani ayera vlog banaunu hola MO tapai ko Herak video haru herne garchu atinai Ramailo lagcha ..
@mithuupadhya150
@mithuupadhya150 Жыл бұрын
म चाहि पल्टन बजार को नेपाली स्कूल मा पढ़ेकी । नेपारी मंदिर को प्रांगण मा खेलेर ठूला भएका हौ। मेरो प्यारो गौहाटी।
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
सचिन सर र लक्ष्मी सर भिडियो साह्रै राम्रो लाग्यो पोखरा ।
@AyushLulam
@AyushLulam Ай бұрын
Nepal ka mancche hru... vnda Assam ka manchhe hru... mithho r pure Nepali bolchann, r pronunciation diction pni good chh, Assam India 🙏
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
आसाम को रमाईलो दृष्य़ देखियो । नेपाली भाषी बिध्यार्थीहरु अध्यन र्गदा पनि रहएछन । राम्रो लाग्यो ।
@santoshrai7899
@santoshrai7899 Жыл бұрын
India Ma "Swagat" Xa Hajur Lai.🇮🇳🤝🇳🇵
@raimukesh4.2m
@raimukesh4.2m Жыл бұрын
बिदेश मा नेपाली नेपाली को माया कति छ थाहा हुन्छ नेपाल मा त आफू आफू त भन्दा म ठूलो तिमी भन्दा म सानो
@lotusman992
@lotusman992 Жыл бұрын
Jaha pani yestai ho bai. Do din ka mehayman lai jaslay pani ramro garxa.
@sharbanchaudhary294
@sharbanchaudhary294 Жыл бұрын
तपाईंको भिडियोमा जसरी सबै प्रकारका जानकारी दिनु हुन्छ सायदै कुनै पनि भिडियो यसरी जानकारी प्राप्त गर्न सकिदैन जस्तो लाग्छ मलाई म ठुलो fan हो हजुरको।
@lilbahadurkhatri599
@lilbahadurkhatri599 Жыл бұрын
ISBT Inter State Bus Traminal होला।। कुनै शब्द नै छैन बयान गर्ने एक दम दामी दामी विडियो कुनै कमजोरी छैन हजुर को भिडियो i love purvi bluls
@madhavpangeni
@madhavpangeni Жыл бұрын
मैले हजुरले राख्नु भयको सम्पुर्ण भिडियोहरु हेर्ने गर्छु घुम्न नसके ठाउँ हजुरले घुमाउनु भयको छ हजुरलाइ धेरै धन्यवाद सर
@purushottamsilwal5299
@purushottamsilwal5299 Жыл бұрын
मैले हजुर ले राख्नु भएको सबै episode हरु हेर्ने मन छ तर २१३ मध्ये १/२वटा भएको छैन।२१३भागले गुवाहाटी घुमेको पुरानो याद ताजा गरायो हजुर हरु लाई धेरै धेरै धन्यवाद, न्युजर्सी, अमेरिका बाट ।
@changchi547
@changchi547 Жыл бұрын
Love you dai from Tinsukia Assam ❣️
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 Жыл бұрын
लु दाजु आसममा स्वागत छ म नेपाली मन्दिर नजिक नै बस्ने गर्छु धेरै खुसी लाग्यो
@TseriesBlackAndWhite
@TseriesBlackAndWhite Ай бұрын
Hello
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो रमाइलो ठाउँ अति रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lakhanchetry6405
@lakhanchetry6405 Жыл бұрын
Yo sampurna teem lai dherai dherai swagat xa
@ganeshtamatta4567
@ganeshtamatta4567 Жыл бұрын
Hjur ko yetra subha rahos sir hjur ko mitho voli ra nepal ka aanek derse harna payo ra aaru pani safal yetra ko subha kamana cha hjur li .. ma kalikot raskot .... Very important hjur ko voice and beautiful nepal billion village. Love 💕 nepal.
@PinkuRai-wh9je
@PinkuRai-wh9je Ай бұрын
Shri man jiu hajur hari lai swagat cha assam Prades ko namskar🙏🌺🌳💕🌺🙏🌳🌺🙏🙏🌳🌳🌳🌳
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
म २०४५ सालमा बागदुरा देखि जहाज मा मणिपुर इन्फल जाद जहाज देखि देखेको गौहती बजार यति ठूलो रहेछ अाखाले हेर्न नभ्याउने सहर छ नेपाल फर्किदा बस देखि मिजुराम हुदै नागतिल सिलचर उपर लिलङ निच्चे सिलङ हुदै गौहती खाना पहाड पल्टन बजारमा सिलगडीको बस चढेर सिलगडी काकाडीभिट्टा अाई पुगेको याद अयो सचिन न्यौपाने जी🇮🇳🇳🇵🇲🇾
@Jhagupokhrel
@Jhagupokhrel Жыл бұрын
Yo sabai Nepal ho yota bharat le lutera bharatma Gabe koho jay greternepal greter Nepal jindabad
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
यो यात्रा लाई चै धेरै एपिसोड बनाउनुपर्यो र सकिन्छ भने म्यानमार सम्म पुगेर त्यहाँको बिस्तृत जनजिवन पनि बुझेर आए झनै आभारीहुने थियौं है।
@hawaipur
@hawaipur Жыл бұрын
नेपाली मन्दिरको पछिल्तिर गोर्खा पाठशाला थियो त्यहाँ पनि जान सक्नुहुने थियो। पहिल्यै जानकारी भए म हजुरहरूलाई समग्र गुवाहाटी सहर गुमाउन सक्ने थिएँ।
@hawaipur
@hawaipur Жыл бұрын
@Purvi blues
@bikashbhujel6096
@bikashbhujel6096 Жыл бұрын
Most welcome xo Assam ma..I am from Dibrugarh,Assam..
@nagendrashrestha3601
@nagendrashrestha3601 Жыл бұрын
सचिन ज्युलाई धन्यवाद छ ।
@hemakhanal255
@hemakhanal255 Жыл бұрын
धरै धरै खुशी लागो आफु जन्मेको ठाउँ को भिडियो हेर्ने पाएको मा ❤️❤️❤️
@ashishsubba2211
@ashishsubba2211 Жыл бұрын
Purvi blues ani Sikkim chronicle ko vaat achamma laghyo... Lots of love from Darjeeling
@rairam6851
@rairam6851 Жыл бұрын
अछाम पनि हेर्न पाउँदा खुसी लाग्यो
@manojmahar9454
@manojmahar9454 Жыл бұрын
Nepal aur india ka dosti hamesha barkarar rahe🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳
@sabinkazibhandari9944
@sabinkazibhandari9944 Жыл бұрын
East ko Sikkim Assam ra West ko Kumaun Garhwal ma Nepali prawashi haru dherai xan. Jay the Greater Nepal 🇳🇵
@SKB394
@SKB394 Жыл бұрын
त्यहाँ बस्ने अधिकांश नेपालीहरूको नेपालप्रति हेर्ने नजर निकै तल्लो र गएगुज्रेको छ !! हामीले जति आफ्नो ठाने पनि उनीहरू आफुलाई हामीसँग जोड्न चाहाँदैनन् । यो नै तितो सत्य हो ।
@sabinkazibhandari9944
@sabinkazibhandari9944 Жыл бұрын
@@SKB394 kohi kohi testa hunxan hola Tara maile ramra, respect garne manxe ni dekheko xu Jo Nepal ra Nepali bhaasa lai anusaran garxan specially in Uttarakhand
@ShishirSharma-nz9rt
@ShishirSharma-nz9rt Ай бұрын
अभिभावक बाट छुट्टिएका टुहुराहरूले आफ्नो आमा बुवालाई चिन्दैनन्! जसले पाल्यो, गुलाम बनायो, उसैलाई आफ्नो सम्झन्छन्!
@Niteshkumar_Vlogk2m
@Niteshkumar_Vlogk2m Жыл бұрын
proud to be AN INDIAN
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Wow beautiful please Aasham gowati hjr thank you hjr harulai hjr ko vlogs marfath herama payo
@roshanyonzone9454
@roshanyonzone9454 Жыл бұрын
Hajurharu hamro Desh India aaunu bhaeko rahechha.saharai khusi lageo.hamro West Bengal doors bhumima Pani Sundar,Sundar esthanharu thuprai nai xa.kripya vlog banaidinuhola yes chhetrako. Thank you.
@rajkumarrajkumarbishokarma8937
@rajkumarrajkumarbishokarma8937 Жыл бұрын
Thank u 4 coming in Assam come 2 the Shillong nest week
@indrajeet7311
@indrajeet7311 Жыл бұрын
Love from assam (Guwahati)♥️ Total assam ma nepali haru 26 lakh population cha 👍 Nepal bata auna vaka tourist haruko bhul dharana hunxa ki sabai le nepali jande xa assam ma Sabai ko afnu afnu vasha sanskriti xa Sabai le afnu vasha bolxa
@netrabahadurgurung3919
@netrabahadurgurung3919 Жыл бұрын
Welcome to Assam Sir....
@SANKARACHARYA7
@SANKARACHARYA7 Жыл бұрын
ल हाम्राे university visit गर्नुभएकाेमा धन्यवाद 🙏🙏
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
एक दम राम्राे कुरा सही हो राम्राे विडियो विज्ञापन गर्नु बायो हैं
@deepakpaudel1934
@deepakpaudel1934 Жыл бұрын
दाजुकाे भिडियाे सबै हेर्दै अाएकाे छु , सफलता काे शुभकामना ।
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 Жыл бұрын
म पनि गएको थिए कुनै बेला सिलगढी हुँदै गुहाटी 2/3 पटक जेहोस सार्है मज्जा आयो आजाको vlog हेर्दा पनि नियमित दर्शक नछुटाइ हेर्ने म साउदी अरेबिया देखि
@krishnabhattarai9063
@krishnabhattarai9063 Жыл бұрын
धेरै राम्रो सचिन भाइ म पनि भर्खरै गोहाहटी को कामक्ष धाम पुगेर आएको थिए ।।
@dahalraaz821
@dahalraaz821 Жыл бұрын
Assam ta mero janma isthal nai ho tesai pani ramro lagxa khusi xu video herna pauda
@sanamthapa60
@sanamthapa60 Жыл бұрын
Good citay love from chitwan from nepal
@nurbahadur2662
@nurbahadur2662 Ай бұрын
Jai Hind Jai Assam Gorkhaa ❤❤❤❤❤😊😊😊😊😊😊 Bhai Haru Laye Dherey Dherey Suwagat Chahiye❤❤❤❤😊😊😊😊😊
@गुइठे
@गुइठे Жыл бұрын
Wow
@gokulbiswakarma7519
@gokulbiswakarma7519 Жыл бұрын
Thank you 🙏 Sachin Dai for visiting
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य अति रमाइलो भिडियो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@anildewan7643
@anildewan7643 Жыл бұрын
Purvi blues deserves more 💙
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 Жыл бұрын
मा कामख्य धाम पनि पुग्न सके धेरै राम्रो मेरो सुझाव
@PinkuRai-wh9je
@PinkuRai-wh9je Ай бұрын
Assam ma hami aanand ma chhung bhagavan Pani khusi ma dhanyabad hajur harima🙏🌺🌳🙏🌺🙏🌳🌺🌳🙏🌺💕💯
@hemrajpoon8077
@hemrajpoon8077 Жыл бұрын
Aasam dekhaunu bhako ma tapai lai dherai 2 Dhanyabad chha
@manishdahal918
@manishdahal918 Жыл бұрын
Lu Ramro vlog.....
@positiveindian8850
@positiveindian8850 Жыл бұрын
Thanks for visiting Assam which is my state. Though I'm from Assam but unfortunately I was not aware of the vastness of ADtU . If any possibility then try to cover IIT Guwahati. Now you've started blogging in India so good luck . BTW , I loved this vlog
@nalprasadbhusal533
@nalprasadbhusal533 Жыл бұрын
//)1,)1cqgsdoso😅
@soprajthapa1410
@soprajthapa1410 Жыл бұрын
Amazing
@rambobudha467
@rambobudha467 Жыл бұрын
म आइसकेको छु ल सचिन सर
@aadityaraj8932
@aadityaraj8932 Жыл бұрын
Hamro lagi yeti dherae mehanat sat sat naman tapaelai
@tilakpulami
@tilakpulami Жыл бұрын
म पनि गएको छु आसाम पल्टन बजार 13 दिन बसेको छु। राम्रो छ ठाउ।
@haridhakal1319
@haridhakal1319 Жыл бұрын
Swagat chh hajur lai assam ma...
@MrShivachhetri
@MrShivachhetri Жыл бұрын
म जन्मेको ठाउँ...
@narayanrai597
@narayanrai597 6 ай бұрын
नमस्कार साथी म नेपाल बाट तपाईं सगा केही कुरा गर्न चाहन्छु एउटा सिरेस काम छ❤❤❤❤
@MrShivachhetri
@MrShivachhetri 6 ай бұрын
@@narayanrai597 भन्नुस 🙏
@narayanrai597
@narayanrai597 6 ай бұрын
वाउ तपाईं ले मेरो कमेन्ट हेर्नू भयो हाम्रो आमा ले सधैं भन्नू हुन्थ्यो तिमीहरू को नेपाली दाजुभाइ हरु आसम मा पनि छन भनेर खुशी लाग्यो सारै
@narayanrai597
@narayanrai597 6 ай бұрын
मेरो बाजे हामी कोहि नजन्मिदै आसम आउनु भाको रे कहि थाहा छैन म अहिले उहाँ त हुनुन्न पनि होला तर उहाँ को सन्तान हाम्रो दाजुभाइ खोज्नु छ साथी ।
@Nayagoreto
@Nayagoreto Жыл бұрын
🙏🙏🙏🙏
@Sitalmagol
@Sitalmagol Жыл бұрын
Welcome daju India ❤️
@dipaktamang4923
@dipaktamang4923 Жыл бұрын
Love you both.....Keep it up Sachin Sir & Laxmi Sir.
@kiranshrestha8314
@kiranshrestha8314 Жыл бұрын
आसाम ko नेपाली भारत pugera hoki नेपाल ko nepali आसाम pugera nepali खोज्दैछn
@NilkumarNilkumar-ou2fu
@NilkumarNilkumar-ou2fu Жыл бұрын
Sachin sir thank you yasto ramro video layako ma and hamro Sikkim ko Nirmal da ani passang da li pani vatnu vayaxaa khusi lagayo video harna maza ayo thankyou sir
@h2s868
@h2s868 Жыл бұрын
❤❤❤❤
@AbhiNarayanDahal
@AbhiNarayanDahal Жыл бұрын
Mero janma thalo Assam ma Hajur lai Swag Le Swagat Gardaichu...🙏🙏 bahut ramro lagio
@narayanrai597
@narayanrai597 6 ай бұрын
नमस्कार साथी म नेपाल बाट म तपाई सगा केही कुरा गर्न चाहन्छु कुनै माद्यम अरु छ होला ?❤❤❤❤❤❤❤
@arunrazzbanc9169
@arunrazzbanc9169 Жыл бұрын
Sarae ramrooo xa sir
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@chakradhanrai6848
@chakradhanrai6848 Жыл бұрын
आज भन्दा 15 बर्ष अगाडि सिलोङ्ग कैला खानी जादा यो गोवाटी को बाटो धेरै हिडियो अहिले धेरै याद आउछ
@roshankhatiwada9462
@roshankhatiwada9462 Жыл бұрын
Sachin sir one of the best travel bloggers of Nepal
@Sumithkarki
@Sumithkarki Жыл бұрын
🤗🤗🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ हामी ३ करोड नेपालि लाई😘 2023/March 16 अाज नेपाल cricket world cup मा uae लाई 9 run ले हराउँदै , world cup ma swag वाला entry गरेको छ😘😘
@Kaledon123
@Kaledon123 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@prabhugurung1677
@prabhugurung1677 Жыл бұрын
Dhanyabat xa sachin & laxmi sir lai hamro Indian aidenu vayekoma 🙏
@magarpun8919
@magarpun8919 Жыл бұрын
म मनिछुनि माँयाँ ग्रने
@rohanpokhrel9958
@rohanpokhrel9958 Жыл бұрын
Assam ma swagat xa sir
@narayanrai597
@narayanrai597 6 ай бұрын
namaste hajur kehi kura garnu thiyo hajaur saga sakinchha?❤❤❤❤❤❤ plz
@pawankhanal2073
@pawankhanal2073 Жыл бұрын
Watching from Kuwait 🇳🇵🇳🇵🇳🇵
@sumanthapa68943
@sumanthapa68943 10 ай бұрын
All ur videos R awesome Sir....Zindgi Ma 🔥
@madanbhattarai1265
@madanbhattarai1265 Жыл бұрын
Love from assam dai❤
@bishnuprasadupadhya552
@bishnuprasadupadhya552 Жыл бұрын
Well come to assam sachin sir
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 73 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 26 МЛН
Muslim Community in Nepal and Halal Food in Kathmandu Vlog !!
26:33
Nouman Speaks
Рет қаралды 296 М.
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 73 МЛН